अलिअलि गर्दै अब नेताको सबै भित्री कुराहरु बाहिर आउछ ? किन भने बर्षौ बर्ष सगै काम गरेकाहरुलाइ यिनिहरुको सबै कर्तुत थाहा छ तेसैले अब अबस्य बाहिर ल्याउछन्।
साच्चै भन्ने हो भने भिम रावल प्रधानमन्त्री हुनुपर्छ यस्ता यस्ता योग्य नेपाली हरुको यकै स्वर हुनुपर्छ चाहे सेनामा होस चाहे पुलिस मा होस सबै यक्जुट हुनैपर्छ नेपाल र नेपाली हरु को मन यौटै हुनुपर्छ अब
सलाम छ भिम रावल जि यमाले बाट बोलेको हजुर र चौधरी मलिहा बाट बोल्नु भाको स्ब्ब नेपाली जनताको हित मा छ बोल्नु भाछ था छ तर गर्नु परो पूरा बोलेर मात्रै हुदैन
भिम रओल जि सलाम छ तपाईं जस्तै सजग र देश पर्त्री माया भयको सिच्छित को जमत गरराइ पर्तक्छ्री रास्त्रपती शासन सेर्मुनियम राजा बेबस्था को लागि जनसङ्ग्राह को लागि आन्दोलन घोसना गर्नु नुस येहि हाम्रो सललाहा रसुजप छ
कुरा सोरै अना ठिक भन्नु भो भिम सर अलि ढिला भयो अब एमालेमा बस्नु भनेको साडेको टाङमुनि बाल्टिन थापेको जस्तै हो अब भिम रावल ज्यु रास्ट्रा भक्तिमा लाग्नु होस तपाईंको सम्पुर्ण टिम एउटा नमुना बनाउनुस यहि आशा अनि अपेक्षा गरेको छु हामि युबाहारुले🙏💖
ओलिको तानाशाही र हठवादी प्रवृत्तिका कारण शक्तिशाली एमाले पार्टी धुजा धुजा हुने निश्चित छ। सलाम छ देश र जनताका लागि सधैं आवाज बुलन्द गर्ने भीम रावल लाई।
ति पुराना नेता हरु भुटानी सरणनार्थि खर्ब रुपैयाँ भ्रष्टाचार 100 किलो सुन खर्ब रुपैयाँँ भ्रष्टाचार 72 अर्ब रुपैयाँ यनसल भ्रष्टाचार वाइटबडि अर्ब रुपैयाँ भ्रष्टाचार वाइटबडि हवाईजहाज खरिद खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने केपि ओलि देउपा आरजु पर्चन्ड गद्दार देश दोर्हि नेता हरु लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै 3 करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ अब नयाँ पुस्ता का सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर बालेन सर रबि दाइ हर्क सर गोपाल सर मिलेर सबै युवा हरु मिलेर नेपाल सरकार चलाउनु जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤❤
डा साव ए मा ले त जंगिशासन भनदा नि कडा रहेछ। पाटिमा रहेर अदकक्ष काे विरुद्व वाेनले लाई त तत्काल कारवाहि पाे हुदाेरहेछ। मनमा लागेकाे देश र जनता काे वारे वाेलनै नहुने रहेछ।यशताे नि राजनिती पाटि,,,,,,।
K.p.oli Lai Birod Gari bhashna garnu vayko ma Bishess Dhanny Bad Ra Hardik Manglmay Shuvakamana Sowagat Xa maniney samsad Mr Bhim rawal Jiyou Lai Thnk you Tumoch Vary Good Ok Good Bay 🇳🇵🙏🇳🇵🇳🇵👍🇳🇵👌🇳🇵✅🌹🌷🌺💐❤️
Dhanyabad भीम रावल सर सच्चा नेपाली जनता को आवाज उठाउने लिडर
❤️
100% सहि कुरा हो
❤️
🙏
रावल जि हिम्मत को साथ अगाडि बढनुस
जे हो तेहि बोल्नु नै ईमानदार हो
❤️
अब एकएक गरी भ्रष्टाचारलाई सबलाई जेल कोत्नुपर्छ। ठूला हुन् साना हुन् नेता हुन् कोही पनि हुन् सबलाई कारबाही होस्।
😍
योग्य र क्षमता पुर्ण रुपमा भरियका नेपाल को राष्ट्रबाद नेपाली को आशा
,
धन्यबाद साम्सद रावल जी देसभत्त सच्चा कम्युनिस्टका नेताज्यु हाे सत्यगर्ने ब्यत्ती माथी बिभिन्नसमस्या अाई पर्छ हिक्मत नहारेर सच्चा कम्युनिस्ट नेताहरुलाई गाेलबन्दगरी मदनभण्डारीकाे बहुदलिएजनवादलाई अगाडीबढाउनुहाेस यसैमा मदनभन्डारशीकाे सपना पुरा हुनेछ ने, क, पा, एमाले जिन्दाबाद ❤❤❤👊🤜🤜🤜🤜🤜🤙👍️🤜🤜🤜👍️👍️🤜👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ओलि सासन पत्तासाफ गरौ शेरबहादुर र शेरिनि लाइ पनि छान बिन् गरुम
धेरै, सब्द,न,लेखौ,❤❤❤❤❤ भिम रावल, ज्यु, हजुरलाई,जय जय जय जय जय, धेरै धेरै धेरै, नमस्कार भन्दै, धन्यवाद गर्दछु, चितवन,27,
योज्ञता र क्षेमता नबुझी नचिनी नेता छान्नु नेपालीको लागि दुर्भाग्य ????
❤️
राष्ट्र बादी नेता यस्तो हुनेछन् ।
भीम रावल कमरेड निडरका साथ अगाडि बढ्नुस् साथमा हामी जनवर्गीय संगठनमा आबद्ध कमरेडहरू छँदैछ
Right kura ho bhim jiko❤❤❤❤❤
🙏
❤️
सुनिरहु जस्तो लाग्ने कति मिठो सत्यता छ हजुर को एक एक शब्द मा।
क्या गजब सलुट भीम रावल ज्यु
अलिअलि गर्दै अब नेताको सबै भित्री कुराहरु बाहिर आउछ ? किन भने बर्षौ बर्ष सगै काम गरेकाहरुलाइ यिनिहरुको सबै कर्तुत थाहा छ तेसैले अब अबस्य बाहिर ल्याउछन्।
सुनसरी बाटरेगुलर❤जयभिमराउल
।
100 Right ❤❤Kp chor thag nai ho
.
Good 👍 एमाले छाडेको 1 वर्ष भयो अब भीम रावल मा प्रवेश
😍
Very good ❤
❤️❤️
डाक्साब धन्यवाद धन्यवाद
❤️😍
Good leader bhim rawal
साच्चै भन्ने हो भने भिम रावल प्रधानमन्त्री हुनुपर्छ यस्ता यस्ता योग्य नेपाली हरुको यकै स्वर हुनुपर्छ चाहे सेनामा होस चाहे पुलिस मा होस सबै यक्जुट हुनैपर्छ नेपाल र नेपाली हरु को मन यौटै हुनुपर्छ अब
❤️😍
सलाम छ भिम रावल जि यमाले बाट बोलेको हजुर र चौधरी मलिहा बाट बोल्नु भाको स्ब्ब नेपाली जनताको हित मा छ बोल्नु भाछ था छ तर गर्नु परो पूरा बोलेर मात्रै हुदैन
Good luck 👍🏻
रावल जी धैर्यले हुन्छ है सघर्स !
100 % right vim raul
❤️
रास्ट्र बादि सोच छ भिम रावल सग
Dr. Vimrawal ji jindabad 👍💪💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
हार्दिक धन्यबाद साहसिक कार्यका लागी
❤️😍
❤️
Salute भिम कमरेड !!!
❤️
Right kura ho bhim sir❤❤❤
Jay hos hajur ❤❤
ढिलो आयो तर कडा आयो
भिम रओल जि सलाम छ तपाईं जस्तै सजग र देश पर्त्री माया भयको सिच्छित को जमत गरराइ पर्तक्छ्री रास्त्रपती शासन सेर्मुनियम राजा बेबस्था को लागि जनसङ्ग्राह को लागि आन्दोलन घोसना गर्नु नुस येहि हाम्रो सललाहा रसुजप छ
भिमराउल जि लाई धेरै धननेबाद छ
म पनि भिम राओल को समर्थन गर्द्छु !
यमाले पार्टी सिद्याउने के पि नै भयको पुष्टि भयो ।
इदं भ्रष्टम् ,उदम् भ्रष्टम्।
भ याे ।
🎉🎉🎉🎉❤❤❤❤😮 good 👍 nic siog 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि👍️
sahi vannu bhayo bhim sir ❤❤❤❤😊
कुरा सोरै अना ठिक भन्नु भो भिम सर अलि ढिला भयो अब एमालेमा बस्नु भनेको साडेको टाङमुनि बाल्टिन थापेको जस्तै हो अब भिम रावल ज्यु रास्ट्रा भक्तिमा लाग्नु होस तपाईंको सम्पुर्ण टिम एउटा नमुना बनाउनुस यहि आशा अनि अपेक्षा गरेको छु हामि युबाहारुले🙏💖
❤️
Bhom Rawal jindabad
Good job
नेपाल नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌🙏
❤ Salute Salute Salute Bhim Rawal ji 🙏 appreciate you ❤ 💙 thanks 💖
हरेक आरोप सिद्ध छ, अब भने मृगौला फेल, कोहि दिने वाला पाउदैन, सिद्धियो उखाने को चटकि।
Sahi Kura ho Comred jyu
सच्चा देश भक्त स-साना पार्टी तथा नेता एक हुने दिन आएको छ है ! सबै एकजुट बनेर दलालहरुको विरोध गरौं!
❤️
Very good sir right ho🙏🙏🙏🙏
❤️
Kaha vagbanda milen ani garjin thalyo janata ho sachet rahau
Bhim rawal Sahi hunuhunchha
The Great comred Dr Bhim Rawal jyu
भिम राबल जी यो भष्टचारी देश बेचुवालाइ नाङगेझार पारेर खेदनपर्छ ।।
सलाम छ डा.भिम रावल लाई❤❤❤🙏🙏🙏🙏
Bhim
❤️
ओलिको तानाशाही र हठवादी प्रवृत्तिका कारण शक्तिशाली एमाले पार्टी धुजा धुजा हुने निश्चित छ। सलाम छ देश र जनताका लागि सधैं आवाज बुलन्द गर्ने भीम रावल लाई।
Verygood
दुर्गा सरले भानेकाे कुरा ठिक रहेछ भिम राहुल बल्ल खुलेयाे
❤very nice👍 daju
❤️
Go ahead, Bhim Rawalji ! Never go against your this speech when you will be in power in the days to come.
very Good भिम रावल
भिमराबल अगाडी बढनुस नेपाली जनता साथमाछन देस बिगारने के पी नैहो
ति पुराना नेता हरु भुटानी सरणनार्थि खर्ब रुपैयाँ भ्रष्टाचार 100 किलो सुन खर्ब रुपैयाँँ भ्रष्टाचार 72 अर्ब रुपैयाँ यनसल भ्रष्टाचार वाइटबडि अर्ब रुपैयाँ भ्रष्टाचार वाइटबडि हवाईजहाज खरिद खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने केपि ओलि देउपा आरजु पर्चन्ड गद्दार देश दोर्हि नेता हरु लाई खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल सबै 3 करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ अब नयाँ पुस्ता का सच्चा देश भक्ति ईमानदार युबा हरु मिलेर बालेन सर रबि दाइ हर्क सर गोपाल सर मिलेर सबै युवा हरु मिलेर नेपाल सरकार चलाउनु जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤❤
❤️
नेपालमा एमाले पार्टी अब सकिँदा भन्दा हुन्छ। के होइन भने कुनै नसकिने आधार र प्रमाणहरु जनताको अगाडि सामान्य गर्नुस् होइन भने हजुरको पार्टी सकियो।
Sahi kura
पार्टीगत होइन व्यक्तिगत र ब्यक्तित्व निकै मन् पर्छ रावल जी!
सलाम कामरेड पाउन अनी खान बन्द हुदा प्रतेक जनवार कराउछ देशमा अरुको के कुरा तपाइले पनी खुल्काउने केही होईन हिजो को त्यो दीन ताजै छ
You are right❤❤❤
good sri ❤🎉❤🎉❤🎉❤
Vimji.your.future..p.m.ln.nepal.
❤️
पद लोलुप भिम बहादुर रावललाई आफ्नै अहंकारले अहीले खरानी बनाउदै छ।
भाष्ट नेतालाई छोडेर राम्रा युवा नेतहरुलाई साथ लिएर नयाँ पाटी खोलेर अगाडि छिटो बढ्नु होला यही छ शुभकामना भीम रावल कमरेड जी
❤️
Thank you Rabar ji
अघि बढ्नु होस भिम रावल जि तपाईं निस्ठाको राजनीति गर्ने नेत हो
You are right Sir go ahead ❤❤
बालेन रबि हक गोपिहरु सग मिलेर अघि बढनुहोस अावशयक छ सुभकामना
100%Right voice daju
भाग्यमानि हो तपाई, एमालेले तपाईलाई त अर्को दासढुङ्गा बनाउने हिम्मत नपुगेर पार्टी निष्कासन मात्र गरेको छ ।
Good sar🎉
केपि ओलिलाइ सच्चा देशभक्त नेता कोहि पनि पच्दैन।
You are right hajur Namaskar hai
❤️😍
Deshako sachcha saput bhima rawal
ok 👍️👍️🙏🙏🙏
100% right
सलाम कमरेड भिम रावल
स्याल लाई काल आयोभने असन पस्छ भन्थे हो रैछ एमाले गयो अब खेर😅
Dr Bhim Rawal 100 % right speech. Good job.
Good
Bhim😊
ऐकदमै सही कूरो 👍👍🙏
Jay, bhim , jay
Saabas mero hero
डा साव ए मा ले त जंगिशासन भनदा नि कडा रहेछ। पाटिमा रहेर अदकक्ष काे विरुद्व वाेनले लाई त तत्काल कारवाहि पाे हुदाेरहेछ। मनमा लागेकाे देश र जनता काे वारे वाेलनै नहुने रहेछ।यशताे नि राजनिती पाटि,,,,,,।
K.p.oli Lai Birod Gari bhashna garnu vayko ma Bishess Dhanny Bad Ra Hardik Manglmay Shuvakamana Sowagat Xa maniney samsad Mr Bhim rawal Jiyou Lai Thnk you Tumoch Vary Good Ok Good Bay 🇳🇵🙏🇳🇵🇳🇵👍🇳🇵👌🇳🇵✅🌹🌷🌺💐❤️
हिजाेकाे आत्मिय साथि भालिकाे खतरनाक दुश्मन बन्न सक्छ ,भनेकाे यहि हाे।किन उसलाई अाफ्नाे सबै कमजाेरि थाहा हुन्छ।केपिलाई केही थाहा छैन
100 % right hoooo
Bhim Rawal jay Nepal ❤❤❤❤🎉🎉🎉🎉
Good luck sar
हेर हेर ,तितै तितो सुन्नु परेको ,ल अब सत्यलाई साथ दिनै पर्छ जनता नागरिकले सोचबिचार गर्नै पर्छ ,मातृभूमि नेपाललाई रुवाउनु ठीक छैन हो,पाप लाग्छ हो ।
समय बितिसक्यो पछुतायर के हुन्छ र?