बालेनले निकालेको खोलामा पुगेर डा.सुरेन्द्र केसीले बालेनसँग मागे पत्र,नेताकै मिलेमतो भन्दै खोले रहस्य

Поділитися
Вставка
  • Опубліковано 16 сер 2023
  • #balenshah #balen #balenshahnews #kapankhola #kapan #balenshahnewstoday #balendojar
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 414

  • @razzpahadi4682
    @razzpahadi4682 11 місяців тому +18

    खोला खोलिसकेपछि द्रुत गतिमा करिडोर, बाटोको कार्य अघि बढाउने हो भने इतिहासकै गतिलो काम र नाम रहनेछ।। जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @ashokmahato6745
    @ashokmahato6745 11 місяців тому +50

    डा.सुरेन्द्र सरले सोच्नु भएको भन्दा धेरै फरक स्थिति हुन्छ यदि स्वतपत्र जारी गरि यस्तो सम्पदाय को संरक्षण गर्न थालीयो भने काठमाडौंका लगभग 70% बिरोधाभाष प्रकट गर्न थाल्छ । यसमाथि को सुरेन्द्र सारको दुरदर्सन सोचाइ संकुचित सोचाइ छ।

    • @rajmandangol5317
      @rajmandangol5317 11 місяців тому +4

      फाल्टो बिस्लेसक फाल्टो विचार....... राजनीतिक अवस्था र इतिहास बुझ्नु पर्ने हुन्छ गफ दिनु अगाडी...... राज दुत को अभिलाषा बोकेको ओलीले आलु खुवाए पछि ..... यस्तो हुन थालेको हो

    • @ashokmahato6745
      @ashokmahato6745 11 місяців тому

      हजुरले वहाँ को नालिबेलि बुझ्नु भएकोमा धन्यवाद

    • @user-bj5xj2ng4z
      @user-bj5xj2ng4z 11 місяців тому

      @@rajmandangol5317sahi kura napacheko

    • @tankakhadka5058
      @tankakhadka5058 11 місяців тому +2

      Vaduwa ho to kc case law ramro vandaina

  • @rajmaha1
    @rajmaha1 11 місяців тому +77

    डा.सुरेन्द्र केसी सरले भने जस्तै स्वेतपत्र जारी त गर्नु पर्ने हो, तर स्वेतपत्र जारी गर्ने बितिकै अदालतमा दौडधुप गर्ने र स्टे अर्डर ल्याउनेको ताँती लाग्छ अनि कै गर्नै सक्दैन। उदाहरण को लागि टुकुचा हाम्रो अगाडी नै छ। तेसैले मलाई लाग्छ बालेनले जे गर्दैछ ठिक गर्दैछ।

    • @humansoul-nx3sx
      @humansoul-nx3sx 11 місяців тому +2

      Ekdam true!! Balen ji j gardai hununcha thik gardai hununcha
      Otherwise stay order lyaudai utpaat Machauchan

    • @FREEDOM-hf8xe
      @FREEDOM-hf8xe 11 місяців тому +3

      स्वेतपत्र जारि गर्दा सम्म त आन्दोलन बिरोध ढुंगामुडा सुरू गरि हाल्छ नि भतुवाहरूले😊😢😢

  • @rameshorpudasaini2792
    @rameshorpudasaini2792 11 місяців тому +15

    ठिक भन्नू भो खोलामाथी घर वनाउनेभन्दा वनाउन स्वीकृति दिने त्यतिवेलाका नगर वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई पनि कारवाही गर्नुपर्छ

  • @rameshkarki3906
    @rameshkarki3906 11 місяців тому +12

    स्वेतपत्र जारि गर्दा अवरोध आउँछ, त्यसैले जहाँ जहाँ हान्न सकिन्छ भटाभट हान्दै जाने हो। यहि ठिक छ।

  • @sbrai8048
    @sbrai8048 11 місяців тому +52

    सुरेन्द्र केसीले भनेकाे जस्ताे प्रक्रिया र सेताे कागजमा गए १० बर्षमा पनि केही हुन्न । मिलाउने, समन्वय गर्ने भन्नेले नै हाल सम्म नेपाल माफिया र भ्रष्टचारीलाइ संरक्षक गर्ने मात्र हाे ।

  • @USAjaynepal
    @USAjaynepal 11 місяців тому +3

    डाक्टर साहेब, ठाडै ठोक्ने हो बालेनले झै नेपाल जस्तो देसमा। तपाईको श्वेतपत्र तपाई राख्नुस्। नत्र नेपालमा काम हुदैन। आफ्नै जन्म जिल्ला गई बसी भाषण गर्नुस्। हावा फुस्स्क्या कुरा नगर्नुस्। भो।

  • @Nepalpoint
    @Nepalpoint 11 місяців тому +9

    दैही चुउरे कुरा नगरुँम, खोलामा गएर ।
    हजुर संग देशले ठुलो आस गरेको छ ।

  • @suryanarayanchaudhary2492
    @suryanarayanchaudhary2492 11 місяців тому +4

    डा साहवले भने जस्ताे प्रक्रिया केही काम हुन सक्दैन उसकाे कार्यअब्धि सकिन्छ जे गर्दै छ ठिक छ बालेन गाे अन

  • @user-sx6nc7kg2t
    @user-sx6nc7kg2t 11 місяців тому +7

    स्वोत् पत्र भन, योजना भन, अनुन्धान भन अनि समय जान्छ । न काम हुन्छ, न देश बन्छ । तिम्रा विद्वता अाफुसँगै राख । जे बन्नुपर्छ सो बन्छ, बन्नु पर्छ । १०० वर्ष लागेर विग्रेको कुरा, बन्न पनि समय लाग्छ ।

  • @ekakhadka533
    @ekakhadka533 11 місяців тому +5

    डकटरक‍ो कुरा धेरै मन परो जय बालेन जय

  • @dilakkaucha5431
    @dilakkaucha5431 11 місяців тому +1

    डा. सुरेन्द्र सरले भने जस्तो गरेर जाने हो भने एक कार्यकाल यसै बीत्छ, अनि कहिले, विकाश हुने, दुर दर्सी भन्नू हुन्छ, दुरसी हुनुहोला जस्तो लागेन, पुरानै कार्यशैली सोच

  • @user-rd6dx4qo2j
    @user-rd6dx4qo2j 11 місяців тому +1

    यो सुरेन्द्र भन्ने गफाडी लाई बालेन ले सबै सुनाउनु पर्यो रे।यो गफाडी को होर बालेन ले सबै योजना यो लाई सुनाउन लाइ।चर्चा को खोजिमा जहाँ पनि यो गफाडी ।यो देस मा गफ गर्ने हैन काम गर्ने बालेन को खाचो छ।

  • @yamthapa2696
    @yamthapa2696 11 місяців тому +21

    यो मान्छे नि बोल्ने मात्र हो काम केही गर्ने हैन

  • @dawaz265
    @dawaz265 11 місяців тому +11

    डार सापले भनेझै जो तर सम्भव छैन । डिकटेटर सिप आउनै पर्छ ल एण्ड अडर को लागि।

  • @kumarithapa2627
    @kumarithapa2627 11 місяців тому +5

    Jai balen Agadi badhnus safal pakka hunchha ❤️❤️❤️

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y 11 місяців тому +11

    साँच्चै भन्ने हो भने यो सुरेन्द्र केसी ले नेपाल र नेपालीहरूको लागि के गरेको छ....????

    • @pritamgurungyatra
      @pritamgurungyatra 11 місяців тому

      त्यही youtube तिर गफगाफ़ दिने 😂😂

    • @user-rb4je3pg6y
      @user-rb4je3pg6y 11 місяців тому

      @@pritamgurungyatra हो...!!!

  • @kedarnaathgu-ru-ng1296
    @kedarnaathgu-ru-ng1296 11 місяців тому +1

    घर जग्गाको राम्रो मुहयना नगरी खरिद गर्ने को हुन्छ र! के पागल बुढो के सी रहेछ! झगडा फैल्याउने कुरो गर्छ। बालेनको कार्यमा संका राख्ने र नगरपालिकाले भर्पाई तिरने कुरा गरी समाज उत्येजित पर्न पाइनन्।।

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 11 місяців тому +2

    Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le 🙏 Dherai ramro kaam hamro mayor Balen Shah n uhako team ko..

  • @epstechnical1
    @epstechnical1 11 місяців тому +16

    यो झोले सुरेन्द्र को कामछैन

  • @user-yt1vf4tw5n
    @user-yt1vf4tw5n 11 місяців тому +1

    बालेन ईज बालेन नट अदर नेपाली पाेल्टिक्स ईज भेरि ब्याद एन्ड नट गुड हि ईज ईन्देन एजेन्ट नट नेपाली पब्लिक्क नमस्टे बालेन्द जि हि ईज जँग बाहादुर शाहा नट ब्याक जय नेपाली एन्ड बालेन्द शाहा

  • @ManiRamRai1
    @ManiRamRai1 11 місяців тому +6

    If balen put the notice then they will get the court stay order in advance and no work will be done again ..

  • @baniyakaji213
    @baniyakaji213 11 місяців тому +11

    सुनिल शर्माको बचाऊ गरेका सुरेन्द्र केशी पनि फटाह हुन यिनको पि.एच.डी आलु नै रहेछ बोलेर नथाक्ने हावा हो

  • @ajaygurung4777
    @ajaygurung4777 11 місяців тому +4

    Jay Balen Jay Ghanti

  • @rohitgurung6559
    @rohitgurung6559 11 місяців тому

    देश बिकासको लागी हर नेताहरुलाई सोधेर काम गरीदैन वहा नेता होईन उहा बालेन हो ।
    यही कारणले हो एक अर्काको मुख हेरर भनेको नमानेर नै देशको बिकाश नभाको हो।

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 11 місяців тому +3

    Hamro Balen, ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 We public r with our mayor Balen Shah 🙏

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 11 місяців тому +1

    स्वयत पत्र को कुरा उठान त गनॅु भयो बिध्वान जी ले माहॅानगर ले स्वयत पत्र जारी गरेर जादा कानुनि छिद्रको साहारा लियर योजना कायॅान्वयन मा अवरो उत्पन्न गरायर कानुनि लफडा आउने थाहापयरनै योजना सफल गॅने उदेस्य ले कायॅ हुदै छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 11 місяців тому +1

    डा. केसीजी स्वेत पत्र जारी गरेर काम गर्न थाले भने भुमाफिया गठबन्धनले त्यस्ता स्वेत पत्रलाई
    गु पुछेर फाली दिन्छन ।
    यो देशमा ठुला वडाले नियम कानुन मानेको भए यस्तो समस्या आउनेनै थिएन ।
    विगतमा नगरपालिकालाई सबै कुरा जानकारी हुँदा हुदै किन यस्तो
    गैर कानुनी काम भयो ?

  • @rarali5677
    @rarali5677 11 місяців тому +11

    प्रधानमन्त्री मै हुँ भन्नु चाहिँ पागलपन नै हो । के मा कहाँ बोल्दै छु भन्नेसम्म हेक्का नराख्नेको बुद्धि ।

  • @uniqueprintservice1280
    @uniqueprintservice1280 11 місяців тому +10

    बहुलायो dr. सुरेन्द्र kc

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo 2 місяці тому

    सुरेन्द्र केसिले जनता उक्साउने काम गर्दैछन पुरानो संरचना नभत्काई सोही ठाउमा सुरेनेद्रले नया संरचना बनाउन सक्छु भनुन न के बोल्दा पदपाईन्छ को संग टाँसिदा पदपाईन्छ भन्दै खोज्दै हिडेका ब्याक्ति हुन भन्ने कुरा आमजनमानसमा जजजाहेरैछ!

  • @gauripaudel8410
    @gauripaudel8410 11 місяців тому +17

    सुरेन्द्र केसी जी तपाई को पालामा के गरेर बस्नू भयको थियो ??र अहिले खोकदैहुनुहुनछा।

    • @krishnathapa1665
      @krishnathapa1665 11 місяців тому

      भनेकै छन् त युटुब आय पछि बल्ल स्थान पाएको हुन्

    • @MukeshYadav-hx4yp
      @MukeshYadav-hx4yp 11 місяців тому

      Ghase neta ho yo

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f 11 місяців тому +4

    बुढाले कुरा सहि गर्नु भयको छ।

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 11 місяців тому +1

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏 Prithivi Narayan Shah sanga Kalu Pandey thiyae Ra aile Balen Shah sanga Raju Pandey chan 🙏 Jai Nepal 🙏 Jai Balen 🙏

  • @dhurbamalla372
    @dhurbamalla372 11 місяців тому +1

    डाक्टर साबको कुरा धेरैजसो न सिरमा पुगिने न पुच्छरमा पुगिने जस्तो लाग्छ ठेट चुरो कुरा गरेको पाइदैन दैचिउरे बिस्लेसणले काम हुदैन

  • @tbgurung1787
    @tbgurung1787 11 місяців тому +3

    आदरणीय डा केसी ज्युलाई कोटि कोटि नमन छः हजुर ले एकदम सही कुरा गर्नु भयो हार्दिक आभार व्यक्त गर्छौ

  • @ganen007
    @ganen007 11 місяців тому

    सुरेन्द्र काजी खुल्ला ग्यान हो

  • @preciousreading1934
    @preciousreading1934 11 місяців тому +1

    श्याबाश !
    प्रपन्नाचार्यहरु यसरि राम्रो काम गर्न मरिमेट्ने जनप्रतिनिधिहरुको मुल्यांकन गर्न स्थलगतहरुमा पुग्नु अनि प्रपन्नाचार्यहरुको पनि मुल्यांकन स्वत हुन्छ।
    अरु ' डा ' नाम अगाडि झुन्ड्याउने प्रपन्नाचार्यहरु कुन दुलामा छन् ?
    मैदानमा निस्कनू पर्यो।

  • @dadhithapa1555
    @dadhithapa1555 11 місяців тому +2

    के सि जि बालेनको अभियानमा गएर प्रतिक्रिया दिएक‍ो रोचक राम्रो हो।तर सकैका कुराहरु जति कुरा आयो सो कुराहरु बालेनले सुन्ने बुझ्ने र निर्कयौल ,निचोड निकालेर काम गर्ने बिषय हो।

  • @parkdhong
    @parkdhong 11 місяців тому +23

    good job Balen keep it up👍️👍️👍️👍️👍️

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 11 місяців тому

    डाक्टर साहेब दोहोरो कुरा नगरुम गर्दा नि ठिक छैन न गर्दा ठिक छैन ल्याग ल्याग कुरा नगरुम

  • @sarojsp6721
    @sarojsp6721 11 місяців тому +2

    डा.सुरेन्द्र केसि नै पाटिको झोले हो किन भने अरु मिडियामा बालेन साहाको तारिफ गरेका डा.केसि आज फिल्डमा आएर बालेनको बुराइ गरे
    एस्ता झिलेहरुलेनै देश बन्न दिदैनन

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 11 місяців тому +3

    सही कुरा हो हजुरको

  • @user-xx5pq3iu3k
    @user-xx5pq3iu3k 11 місяців тому +5

    Jai balen Jai Nepal 🇳🇵 🙏

  • @rameshworparajuli27
    @rameshworparajuli27 11 місяців тому

    १. कामपा-बुनपाका बाढिपिडितहरूले नजिककाे आ-आफ्ना वडा सरकारमा दर्खास्त हाल्नु पर्थ्याे ।
    ------------------
    २. लाेकतान्त्रिक-गणतान्त्रीक ढंगले वडा समितिकाे बैठकमा छल : फल गरि भरसक्य सर्वसम्मत् नभए स्पष्ट बहुमतले निर्णय गर्नु पर्थ्याे ।
    --------------
    ३. वडावासीलाई लाेकतान्त्रिक ढंगकै वडाभेला डाकेर वडाकाे निर्णय सूसूचित गर्नु पर्थ्याे ।
    ----------------
    ४. बिज्ञहरू संग परामर्श गर्नु पर्थ्याे । बिज्ञ छनाैट र सरसल्लाहकाे लागि अलग्गै स्वतन्त्र-अधिकार सम्पन्न उपसमिति हुनु पर्थ्याे र त्यसकाे सिफारिस-प्रतिवेदन आउनु पर्थ्याे ।
    ----------
    ५. पहिले खाेलामा ह्यूमपाईप राख्न, खाेला छाेप्न, सडक बनाउन-पिच गर्न वारि पारि सबैकाे सर्व-सहमती थिएछ । ऐले छैन भने सहमतीमा ल्याउन सर्वदलिय, सर्वपक्षिय, जाति-लिङ्ग र उमेर समूह + कामपा-बुनपा समेटेर समावेशी बार्ता टाेली बन्नु पर्थ्याे ।
    ------------
    ६. खाेलाकाे प्राकृतिक रङ " निलाे " पुनर्स्थापनामा जाेड दिन निलाेपत्र आउनु पर्थ्याे
    -----------
    ७. प्राय सबैले आआफ्नाे ढल खाेलामा बिसर्जन गरेर खाेलाकाे रङ कालाे भईसक्याे, खाेला खाेतल्दा कालाे पिच पनि कतै कतै भत्काउनु पर्छ । कालाे बन्नु नराम्राे हाे कसरी सफा गर्ने भनेर बिस्तृत याेजना, कार्यक्रम र बजेट सहित "कालाेपत्र" पनि निकाल्नै पर्थ्याे ।
    -------
    ८. दुबै नगर सरकारका वडाबाट सिफारिस भएर संघिय सरकारका खाँट्टी प्रप्रअ, नगर कार्यपालिका, वाेर्ड, उपमेयर, मेयर अनेक तह र खुड्किलाे चढ्दै आउनु पर्थ्याे ।
    ------
    ९. याेजना, वातावरण, प्रशासन, प्राविधिक र आर्थिक-ले..खा जस्ता महत्वपूर्ण शाखाकाे राय-सिफारिस हुनै पर्थ्याे ।
    -------------
    १०. पचासाै बर्ष देखि "२-बर्षे स्नातक" भएकाेमा समयानुकुल ४ बर्षे पढाइ गरिए जस्तै, हिजाे एउटा भएकाेमा ऐले तीन वटा सरकार सामुन्ने छ । यसैले गर्दा बिकासकाे कल्पना-परिकल्पना, संभाब्यता, मुल्याङ्कन, सिफारिस-स्वीकृति, पारित-अनुमाेदित जस्ता चरणहरू पार गर्दै परिपक्वता(maturity) हाशिल गरेकाे हुनु पर्थ्याे ।
    ---------
    हाम्रा पाठ्यपुस्तकमा "दिगाे बिकास" काे पाठ छ । त्याे पढेर स्नातक हुन ८ वटा सेमेष्टर चक्र पूरा गरे जस्तै जग्गा काराेवारि समेतकाे जनसहभागिता , लाेकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, समावेसीता, पारदर्सिता समेटेर विकास गर्दा त पिएचडि थेसिस तयार गरे जत्तिकै समय लाग्ने भयाे । स्वेतपत्र त अझै बाँकी ।

  • @kumarrai7693
    @kumarrai7693 11 місяців тому

    डाक्टर साब को कुरो 100% सहि हो।जति पनि काठमाडौ को जतिपनि सम्रचना भतकानेउ को भिजन के हो????

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 11 місяців тому +2

    ❤Good news for civilian

  • @Era854
    @Era854 11 місяців тому

    यि बूढाको कुरा मात्र ठुलो हो काम गर्न सक्ने केहि हैन खाली यो गर्नु पर्छ त्यो गर्नु पर्छ भनेर उपदेश दिने मात्र हो

  • @rameshkarki3906
    @rameshkarki3906 11 місяців тому +1

    बालेन जि अब भृकुटि मण्डप पनि खालि गर्नुपर्छ।

  • @Bijaysoti
    @Bijaysoti 11 місяців тому +1

    Doctor surendra sirle good vannuvayo

  • @magaryubaraj441
    @magaryubaraj441 11 місяців тому

    तपाई पनि बिकाश बिरोधी नै हो कि जस्तो लाग्यो तपाईं चाहिँ नेता को झोले नै हो कि जस्तो लाग्यो, जस्ले बालेन को काम को बिरोध गर्छ त्यो मान्छे देशद्रोही हो Good job Balen sir go ahead🙏

  • @somrana3793
    @somrana3793 11 місяців тому

    मेरो भनाई पनि यहीँ हो । नगरपालिकाको भिजन के हो । यो कहाँ सम्म पुग्छ जनतालाई बताउनुपर्छ ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 11 місяців тому +4

    जतीनै नेताहरूको पोल खोलीए पनी,जतीनै भ्रष्टाचारको फाइल खोलीएपनी मतदाताको भेडाको जस्तो दिमागको ताला खोलीएन भने यो देश सीदधीन्छ र ठुलो समस्यामा पर्ने वर्ग चै नोटमा आफ्नो भोट बीकाउने वर्ग नै हो। चेतना भया😮😮

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 2 місяці тому

    सुरेन्द्र केसीलेनै स्वेतपत्र लेखेर बालेनलाई बुझाए भैहाल्यो, बालेनलाई कामले कहाँ फ़ुरसत हुनु? यो डाक्टर किन डुक्री रहनछ काम छैन कि? यस्ले बालेनलाई एक आँखाले देखी सहन्न

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 11 місяців тому

    सुरेन्द्र केसी ले खालि बोल्ने मात्रै हो गर्ने केहि होइन । यो पनि केपि बा को साथी नै हो ।

  • @dhankumartamang
    @dhankumartamang 11 місяців тому +2

    नमस्ते डां साब 🙏🙏🙏 मेरो टोल तिर अईपुग्नु भएछ कारण बस काम बिसेशले युरोप को भ्रमन ले गर्द भेट्नु पाएन कृष्ण जी को एक जना सब्सक्राइबर हो♥️🇳🇵💐

  • @kamalkshetri9291
    @kamalkshetri9291 11 місяців тому +1

    यो बिध्या शाक्य जग्गा बेचेको हुन पर्छ।

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t 11 місяців тому

    बु, न, पा ले नक्सा पास गरेको हो। त्यसैले नगर पालिका ले छ्यतिपुर्ति दिनु पर्छ।यहा घर बनाउने को दोष छैन।

  • @surajgyawali6783
    @surajgyawali6783 11 місяців тому

    सेतो कागजमा गए कागजमै रुमलिन्छ ! बिगतको तितो सस्कार बाट सतर्क भएर
    immediate action मा गाको हो
    त्यो अरु सबै जनताले देख्नी
    त्यो नाथे सुरेन्द्रेले नदेख्नी के त्यसलाइ छुट्टै चिठी दिनुपर्ने हो
    यो पक्कै पनि सुरेन्द्रेले पैसो खाको हुनुपर्छ अहिले हराउने भो एहि डाम्नो मिल्याछ
    १ बर्षदेखि , पार्किङ्ग यावत अन्य : कुराको लहर चलिराछ त यो अर्कै ग्रहमा छ र ?
    यो आजबाट फर्जी डा. लाग्यो मलाइ

  • @Ramailo2001
    @Ramailo2001 11 місяців тому +1

    यो पत्रकार भाईको स्वर सुनेपछि ढुक्क ! यिनले सहि समाचार तथ्य मात्र दिन्छन् ! मन पर्ने पत्रकार

  • @kishorbahadurshah8908
    @kishorbahadurshah8908 11 місяців тому +1

    घुस लिने र दिने दुबैजना कानुन उलङ्घन गर्नेमा पर्छन्
    के.सी. जी पनि ..............

  • @uttamdhakal1938
    @uttamdhakal1938 11 місяців тому

    धेरै पढ्यो भने बहुलाउछरे भन्थे बुढापाकाले त्यस्तै लाग्यो है !

  • @subhashmalla8047
    @subhashmalla8047 2 місяці тому

    Jabardasti bhaya bhane ta haninchha pani Doctor saheb ,

  • @aaronrai2130
    @aaronrai2130 11 місяців тому

    गर्ने केहि होईन गफ दिनु पुगेछ सुरेन्द्, केसी

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 місяців тому +2

    गगने बाख्रा चोर कता हरायो आजभोलि 🤔😅

  • @gopalmukhiya4311
    @gopalmukhiya4311 11 місяців тому

    सुरिन्र्दे ले कस कसबाट घुस पाए हुजुर ..... जनतााई सुनाउनु पर्याे .....

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 11 місяців тому

    बोलेरै जानीभो बुडाको दिन पनी केको अर्को बर्ष ई यसरीनै ठोक्नु पर्छ बल्ल देशले मुहार फेर्छ जे गर्छ बालेनजीलेनै गर्छ ।

  • @ishankhadgi1063
    @ishankhadgi1063 11 місяців тому

    honest news reporter .... hats off bro keep going

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 11 місяців тому +1

    kc को कुरामा गयो भने 10 बर्स लाग्छ

  • @FREEDOM-hf8xe
    @FREEDOM-hf8xe 11 місяців тому +1

    स्वेतपत्र जारि गर्दा सम्म त आन्दोलन बिरोध ढुंगामुडा सुरू गरि हाल्छ नि भतुवाहरूले😊😢😢

  • @kumarbopol8354
    @kumarbopol8354 11 місяців тому +2

    मागंफचित्र तयार गदां गलदैं अदलात बाट स्टेअउछ डक्टर साहब

  • @thaparam6118
    @thaparam6118 11 місяців тому

    बुडा ले शै भने मार्ग चित्र बनाइ येसो गर्नु पर्ने तर यो बिधुङ्ग्स मात्रै भै रहेको छ

  • @lalitlimbu5791
    @lalitlimbu5791 11 місяців тому

    यो सुरेन्द्र को बल्ल आँखा खुलेछ,,,

  • @bimalgurung376
    @bimalgurung376 11 місяців тому +1

    East or West Mayor Balan Shah is Best 💪🦸‍♂

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 11 місяців тому

    डा.के.सी.ले भन्न खोजेको केहो ? पहिले जस्तो थियो त्यस्तै हुनु पर्ने भए काठमाण्डौ उपत्यका प्राचिन कालमा पोखरी थियो भन्छन र चोभारको डाँडा काटेर पोखरी सुकाएर बस्ती बसालेको ईतिहास छ भने फेरी उपत्यकाको पहिलेको स्वरुप दिन खोजेको हो त ? नदीमाथी सडक पूल नभए हरु के हुन्छ ।खोला माथी बाटो नबनाउन नहुने भए एक गाउबाट अर्को गाउको भेट कसरी हुन्छ ?बिदेशीहरुले समुन्द्र माथी पुल बनाएर के के गरि सकेको के हो ?

  • @maggier8715
    @maggier8715 11 місяців тому

    Harek news is also Balen ko Jhole Patrakar . He is right 👍

  • @himshrestha1293
    @himshrestha1293 11 місяців тому +6

    वुढाले जाड खाए जस्तो कुरा गर्यो ।

  • @budhilawati7654
    @budhilawati7654 11 місяців тому

    प्रध्यापक सुरेन्द्र केसि सरको अतिनै Overconfident हो, यो शब्दहरू।

  • @nandaolikshetri694
    @nandaolikshetri694 11 місяців тому

    मलाई यो सुरेन्द्र पटकै मन परेन को हो र थाहा हुनुपर्ने रे

  • @rm_hechahangchris
    @rm_hechahangchris 11 місяців тому

    त्यो मयेर आफ्नो छ त्यतिकै काम थाल्छ !? सुरु थाहा पाए पछि बालेन को जारो धरासय पार्ने बोली नबोल्दा सबै को हित हुनेछ

  • @bambahadurrai3572
    @bambahadurrai3572 Місяць тому

    यी डाक्टर सु , के , क‍ो च्य गफ गर्ने अवसर राम्रो प्रा

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 11 місяців тому

    Surendra sir namaste
    Hajur ko जय होस्
    जय balen

  • @bambahadurrai3572
    @bambahadurrai3572 Місяць тому

    डाक्टर सु ,के , को च्य गफगर्ने समय थपिदैछ । काम चहि नगर्ने ठूलाठूला कुरा गर्ने अरुले तपाई भन्नू काँहा छ काँहा छ आफै मपाई भन्न रुचाउने फकोटिया हरुले नै देशलाई दुर्गति पुराएका हुन् ।

  • @kokilakoorganicmanjarifarm
    @kokilakoorganicmanjarifarm 11 місяців тому +14

    Dr Sahib he definitely has a vision he will not leave like this

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 11 місяців тому

    Wa kya satya kura garnuvo...🎉

  • @narendrapandey8055
    @narendrapandey8055 11 місяців тому

    Good Dr surrender kc jiu dhannebad

  • @radhikashrestha3762
    @radhikashrestha3762 11 місяців тому

    yo kura 100% sahi

  • @eaglegunn8052
    @eaglegunn8052 11 місяців тому

    बोलेर हुने भए सबै तिर बोल्दै स्वेत पत्र जारी गर्दै हिडे भो नि ।। काम गरेको ठाउँमा बढ्ता बोल्दै हिड्ने होईन टाउको फुट्ला बाहुन बुढा ।। अहिले बोल्ने होईन हेर्ने हो बाँचे अबको ४ बर्षमा परिवर्तन देखाउला ।।। नत्र पशुपतिनाथबाटै हेरे भो नि ।।। होईन positive भन्ने छैन यार, ।।।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 11 місяців тому

    अब हामी सङ एउटा मात्र बिकल्प बाकी छ यी भ्रष्ट दलाल का नाइके पुराना पार्टी कै नेता हुन यी सबै लाई निर्वाचन मा जहाँ उठ्छन तेहि हराउनु पर्छ

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 11 місяців тому +1

    Dr KC ji tapaeko white paper ko kura gareko vayae barsau samma kei pragati hunna..Ktm ma vako ramro kaam tapaeko hisab le barsau samma kei pragati hunna..Mayor Balen Shah hundred percent right chan..Kura dherai vayo Dr Saab tapaeko.. Ramro kamm gareko manchae lae ramro vanna saknu parcha..Ma Pani manchae Kai doctor ho..But our mayor is hundred percent right 👍

  • @bantawadhumla6127
    @bantawadhumla6127 11 місяців тому

    बालेनको झोले युटुवे , नक्सा पास गरेर बनेको घर , नियमित कर तिरी रहेको छ ।

  • @ExpeditionwithGK
    @ExpeditionwithGK 11 місяців тому +2

    मन्मती खोला पनि खोल्नु पर्यो

  • @TBR-9765
    @TBR-9765 11 місяців тому

    प्रमाण का लागि डोजर लगाएको हो।बिना प्रमाण कसरी गर्ने? प्रमाण दिने को? नस? न अ ? कानुन छ,मान्य छ तर कुन धारा? धारा को कुन उपधारा? उपधारा को -क,ख,ग,घ या अरु ?

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 2 місяці тому

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @rampun3625
    @rampun3625 11 місяців тому

    काम नगर्ने भुक्दै हिंड्ने सुरेन्द्र केसी

  • @prashantbhatta5651
    @prashantbhatta5651 11 місяців тому

    Very Good thinking.

  • @sudeep1762
    @sudeep1762 11 місяців тому +1

    Kura besi bhayooo ... je gardai cha thik gardai cha Balen le..

  • @mamtachand6622
    @mamtachand6622 11 місяців тому +3

    Bolera jibika paarjan garne buda

  • @kalpanagurung2383
    @kalpanagurung2383 2 місяці тому

    हेलमेट लागानु होला सर🙏

  • @jayprakassdahal
    @jayprakassdahal 11 місяців тому

    Good luck balen dai