Це відео не доступне.
Перепрошуємо.
हेर्नै पर्ने सडक नाटक Social Awareness Program अपाङ्गता भएका व्यक्तिहरुलाई दुव्र्यबहार कसैले नगरौँ
Вставка
- Опубліковано 7 сер 2022
- Social Awareness Program | Sadak Natak | Presents By Kala Ghar Sindhuli. सडक नाटक प्रदशन सम्पन्न । सिन्धुली । अपाङ्गलाई हेरिने सामाजिक विभेद सङ्ग सम्बन्धित रहेर जनचेतनामूलक सडक नाटक सिन्धुलीमाढीबजारमा प्रदशन सम्पन्न गरिएको छ ।
सुनकोशी गाउँपालिकाको आर्थिक सहयोग / अपाङ्ग कल्याण सङ्घ सिन्धुलीको आयोजना र कलाघर सिन्धुलीको कला प्रस्तुतीमा नाटक प्रदशन गरिएको हो ।
नेपाली बाबू सुमन र पबित्रा रम्तेलको नाटक परिकल्पना तथा निर्देशन रहेको नाटकमा रिता थिङ, जिबन मगर, सृजना गोले, पबित्रा रम्तेल, सन्चिता थापामगर, डिल्ली कार्की , रिता बिक, रुबिना पुलामी , कुसल बिक, anjna sgdel गिता थिङ लगायत कलाकारहरुको अभिनय रहेको थियो ।
यो अपाङ्गो मा रोल खेल्ने बैनिले कति मीठो भुमि का निबाए धन्याबाट छ बैनिलाई बैनिको एक एक सब्दले मेरो मन छोयो बैनि❤❤❤❤❤❤❤
येक दमै राम्रो म्यासेज दिय को रहेछ ❤❤❤❤
आहा कति राम्रो संदेश
कति राम्रो सडक नाटक अति राम्रो अति मन छुने
अपाङ्ग काे भुमिका निभाउनु हुने नानू रिता थिङ काे अभिनयले मन छाेयाे,आँखा काे आँसु रित्तियाे,,रिता थिङ लाई हृदय देखि धन्याबाद।कलाघरका अन्य कलाकार नानी बाबुहरूलाई पनि बधाई छ।
👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤😊😊😊😊😂😅😂😅
धेरै राम्रो सडक नाटक ।।। आँसु रोकियन आँखा बाटा😍😍😍
धेरै राम्रो छ। अपाङ्गता जस्ता सामाजिक सम्बन्धि जनचेतनामूलक सडक नाटक । यस्तो अवस्था हर कोहिलाई जुन सुकै बेलामा पनि पर्न सक्छ चाहे जन्मजात होस वा भौतिक रुपमा होस । त्यसैले अपाङ्ग या सपाङ्ग कुनै विभेद न गरि उनिहरुले सामाजिक , राजनितीक , भौगोलिक , धर्मिक , र आर्थिक यी सबै हक पाउनु पर्छ ।🎉
नमस्कार !
अपाङ्गतासम्बन्धि जनचेतनामुलक सडक नाटकमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधितब गर्ने प्रयास गरेकि छु, मेरो भुमिका कस्तो लाग्यो सल्लाह सुझावसहित प्रतिक्रिया दिनुस हस 🙏।
super so Nice personage rita ❤❤❤
राम्रो लाग्यो मैले पुरा भिडियो हेरेन तर यकठाउमा यउटिनानीले अल्ली असभ्य सब्द प्रयो गरेजस्तो लाग्यो।
हाम्रो प्रतिभा हाम्रो प्रयास
सिन्धुली कालघर धेरै राम्रो कलाको खानी हो
Fij
धेरै राम्रो कार्यक्रम धेरै आसर्बाद छ। सम्पूर्ण टिमलाई
अरूको त तेस्रो हो रिता कलाकार तिर अबल छेयमता देखि 🥀
dherai ramro dilmai xoyo
धेरैराम्रो नाटक👍👍👍
Good luck
Pahila vhakaniya phaxi hasda hasda haran❤❤❤
राम्रो छ नाटक
यो नाटक हाम्रो विधालय मा पनि आको थियो यो भन्दा 2 बर्ष अगाडि
Kasto ramro mero t dherai ramro xa❤❤❤❤❤❤ aasunai aayo
Dami Dami
❤धेरै ❤धेरै ❤राम्रो ❤छ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉
ramro x natak
सुरुमै भक्कानियो भक्कानिदै हास्दै हेर्दै
कस्तो राम्रो
❤❤❤🎉🎉
Dhami Sadak natak
यो गाउँमा अनपड मत्र बस्ने ठाँउ रैछ अपाङ्ग लाई अपमान गरेको
Yo apanga baeniko bhumika ati ramro lageyo
0
Nice🎉
❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
nice acting and you will do more better in coming fay.😂❤
Nice❤❤❤❤❤❤❤❤
जनचेतना मुलक सदेस
Tapai Haru Ko Har Apsod Herdai Ako Xu Tesaile Aja Derai Paxi comment Gardaixu Yasto Sandes Mulak Kariram Ma Hasayara Banda Pani Shiresli Vayara Vayara Diyako Baya Sun Mathii Shuganta Milne Thiyo Hajur🙏
Sadak.natak.atirammro
😢😢😢😢😢😢😢😢😢
धेरै राम्राे सडक नाटक ❤❤❤
टेम्पेबजाउने लडन कठैबरा !
रोलै तेस्तै परेछ !!
😢😢😢😢🎉🎉🎉
😂मथनगथागयपपाषदचषकवनपदगि😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😮😮😮😮😮😊😊😊😊😊
😭😭😭😭❤️❤️❤️
Hahahah rita ko 😅 natak chai ho kya sarai man parne
Veri nice
Miss ko name ma kalanka
Yasto sikxa la ta Samaj bijarxa hai yo natak chai man paran hai xa
Miss pani kastho ho ta ni
Bat boy
ghole nabanu desh barbat gari sakyo daka harule
😢😅😅......
😅😅😅😂😂😂😢😢😢😮😮
😂😂😂😂😢😢😢😢