यस्ता मुद्दा मामिला चलिराख्छ । नेपालको कानुन दैवले जानुन । ठुला ठुला नेता र विशिष्ट व्यक्तीहरूलाई मुद्दा हालेपनी कहिल्यै फैसला हुदैन । सर्व साधरणहरूले सानो गल्ती गरेपनी छिट्टै फैसला भैहाल्छ । सार्वजनिक जग्गा कव्जा गर्नेहरू जुनसुकै राजनीतिक दलका भए पनी छाडनु हुँदैन ।
म बालेन सर , कुलमान सर यी दुबैको समर्थक हुं ! मुख्यतया यो पर्खालहरू कुलमान सर ले लगाउँनु मा कुनै दोष देखिंदैन , कारण प्राधिकरणको जग्गाहरू कहाँ सम्म पर्छ भन्दा नापी बिभागले यहाँसम्म पर्छ भनेर तोक लगाएको सिमानामा पर्खालहरू लगाएको हुनुपर्छ , कारण कुलमान सर त नापी बिभागको कुनै कर्मचारी अथवा अमिनी त होईन , कि जग्गाहरू सम्बन्धि ज्ञान रहनु ! यसलाई मिलेमतो भन्नु कदापी उचित नहोला महोदय साथी भाइहरू हो ! अर्को प्रसंग बालेन सरले यदि कुलमान सर संग राय सल्लाह लिएर प्राधिकरणको पर्खालहरू भत्काइएको हो भने यसमा कसैले गुनासोहरू गर्नुपर्ने आवश्यक्ता नै छैन जस्तो लाग्छ तर बिना अनुमति बालेन सरले डोजर लगाएर भत्काइदिएको हो भने ठाडै बालेन सरको गल्ती कमीकमजोरी हरु देखिन्छ ! ! किन कि प्राधिकरणको नाममा भएको जग्गाहरू सरकारी जग्गा नै हो ! कुलमान सर ले पाउँने त होईनन् ! गल्ती प्रतिक्रिया भए माफी पांउ धन्यबाद
ललित निवास काण्डमा क्षेत्री बाहुनले लुटेको थियो जग्गा?? कस्तो अच्चमकाे कुरा गर्छ हो। यो देश भेडो जनताले गरेर चै यस्तो गति भएको छ। गोपाल हमाल, बालेन शाह त्यसो भए क्षेत्री होइन ?? ब्रो १०० मा सबै नराम्रो हुन्छ भनि कहाँ छ। तिम्रो जातमा पनि चोरेर खाना पल्केका हुन्छन्। अब तिम्रो जातकाे कुरा गरेर हुन्छ ?? Logic अलि मिलेन ब्रो..
कुलमान ले माहानहर का काॠ पालिका जति को बत्ती गुल गरे नि हुन्छ,,,32 वद्दा का कार्यलय ,र निकाय ला सस्था मा बत्ती गुल गर्नु,,माहानगर ले नक्सा छैन ,दर्ता छैन,भन्दै पर्खाल भत्काउनु,,सबै सल्लाह अनुसार ऐ भाको देखिन्छ,,,पैसा सबै लाई प्यारो छ,,कर तिर्छन,उफ्रिनु उफ्रनछन,,कुटपिट मा उत्रनसम्म पछि पर्दैनन, ,,,माहानगर बासी लाई आनन्द ,,,238 बर्स देखि भाद्दा उठायेर खान पल्केका लाई बाल,,बाहिरी जिल्ला बाट आइ बसोबास गर्ने ,नागरिक झोले हरु मात्रै हुन,,,उचाल्ने,,पछार्ने हरु,,,,youtubere देखि मेयर सम्म, कर्मचारी देखि,कुचिकार सम्म,,सबै आयातित नागरिक नै देखिन्छन,,काठमाडौं मा घर बनाउदैमा स्थानिय त भ इन्दैन ,होला,,बाउ बाजे को थाक थलो हेरौ न,,सब पैसो पैसो पैसो,,बिगार्ने बननाउने बाहाना मिले मतो गोजि भरो ,,जय होस,100 केजि सुन लाई।।
प्रधिकरणका,यी भ्रष्टहरु आफ्नाे संस्थाको कुराे आउंदा यसरी तात्दाे रै छ त, के स्वार्थ छ त जानिएन, तर यी त,स्वार्थ बिना त, पाईलानै चाल्दैनन्। अनि वडाध्यक्षले चैं,आफुखुसि ब्यक्तिगत स्वार्थकाागि गर्न लाग्या हाे र ? ...
हिजो बालेन को प्रतिनिधि हु भन्दै छाती फुकाएर नाच्ने ब्याक्ती नै आज जन प्रतिनिधि बिना सल्लाह नगरी किन भत्कायेको भनी राख्नु भाको छ,,पैसो पैसो,पैसो,,भत्काउने अनि बनाउने,,नाफा कति,भाग कति,जनता का घर स्वाहा,,नेता कार्यकर्ता मालामाल,,,,,येहि होला हौ,,,
महानगरपालिका पनि बाैलना थाले छ बिधुतप्राधिकारणले त राज्यकाे जग्गा संरक्षण गर्न खाेजेकाे रहेछ नत्र देखि राम्राेसंग बुझेर मात्रै भत्काउनु पर्थ्याे , बिधुतप्राधिकरणले राज्यकाे भन्छ स्थानीयले हाम्राे भन्छ के हाे याे , खाली लफडा मात्रै गरिरहेका छन त ,
यो प्राधीकरण का कर्मचारी हो कि दलाल जस्तो व्यवहार गर्ने ? प्राधिकरण को काम के ? जनतालाई वति देऊ तलब पचाउ मुखमा टेप टासेर वस / जग्गा कम्पाउन्ड गर्ने त्यै पनि व्यक्तिको ? त्यति अग्लो पर्खाल लगाउन पाइन्छ ?
Omg बालेनले डोजर चलाएको सामाकोशी खोलाले फेरी बच्चा खायो बिचराहरुको आधारातमा चल्यो रुवाबासी_Balen Actionua-cam.com/video/WxU6zr-LJu4/v-deo.html
होनि बिचरा बाबू तिमी कता छौ छिटो भेट होस अब तिम्रो ममि कसरी आउँछ बिदेश बाट कति गारो भयो अब😢😢😢😢
@@diyakandel8073❤
ओडा अध्यक्ष ज्यु सेलुट छ सदैब जनता को पक्ष मा र बालेन को साथमा रहनु होला जय बालेन❤❤❤❤
Rpp party jindabad
बासुदेब ओलि त चोर को पनि चोर्व्नै रछ। बासुदेव ओलि र दिपेन्द्र खडकालाई कडा कारवाही गर्नुपर्छ ।
यो किर्ते गर्ने नापी को मान्छे र प्राधिकरण को मान्छेलाई कारबाही हुनुपर्छ।
राम्रो काम लाइ राम्रो भनन सक्नु पर्छ 🙏,
आज चाहि वडा अध्यक्ष ज्यु को कुरा एक दम सहि छ ❤❤
नेपालको कानुन हे भगवान दैवले जानुन।
अध्यक्षज्यूको जय होस् । वडा सदस्य खाती भने किर्ते लाग्छ। प्राधिकरणसङ्ग स्वार्थ जोडिएको छ।
good job balen sir go ahead we are with you
लोड सेडिङ गर्छु भनेर तर्साउन खोज्ने त्यो बिद्युत को हाकिम लाई बर्खास्त गरिदे स्थानिय सरकार।
जय बालेन
Jai balan good balan
प्राधिकरणको ज्यातादी देखियो देशमा जताततै काण्ड नै काण्ड छ
बालेन शाह 👏👏❤️🙏🙏
Good Balen sir
MAYOR BALEN TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOD PATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MOST URGENT
सत्य कुरा हो जग्गा उडेर जान्दैन
Jay mukunda sir 16 oda awdhakchya
यो नेपाल को नयाँ नाम अब सेटिङ मिलो मतो लुटेरा तसकर देश बनाउनु पर्छ।
Great Kathmandu महानगर टीम,,,
Jay balen sir
आफनै देश मा त जग्गा मिचिन्छ जनता को भने अर्का को देश ले किन नमिच्दा रहिछ्न त नेपाल को सिमा जग्गा
यस्ता मुद्दा मामिला चलिराख्छ ।
नेपालको कानुन दैवले जानुन ।
ठुला ठुला नेता र विशिष्ट व्यक्तीहरूलाई मुद्दा हालेपनी कहिल्यै फैसला हुदैन ।
सर्व साधरणहरूले सानो गल्ती गरेपनी छिट्टै फैसला भैहाल्छ ।
सार्वजनिक जग्गा कव्जा गर्नेहरू जुनसुकै राजनीतिक दलका भए
पनी छाडनु हुँदैन ।
oe MEDIA aba Nepal bachaune ko sath de,
dalali ko bare bolna chhod dee....
BALEN KO SATH HAMI❤❤❤❤
JAY NEPAL❤
You are right sar
म बालेन सर , कुलमान सर यी दुबैको समर्थक हुं ! मुख्यतया यो पर्खालहरू कुलमान सर ले लगाउँनु मा कुनै दोष देखिंदैन , कारण प्राधिकरणको जग्गाहरू कहाँ सम्म पर्छ भन्दा नापी बिभागले यहाँसम्म पर्छ भनेर तोक लगाएको सिमानामा पर्खालहरू लगाएको हुनुपर्छ , कारण कुलमान सर त नापी बिभागको कुनै कर्मचारी अथवा अमिनी त होईन , कि जग्गाहरू सम्बन्धि ज्ञान रहनु ! यसलाई मिलेमतो भन्नु कदापी उचित नहोला महोदय साथी भाइहरू हो ! अर्को प्रसंग बालेन सरले यदि कुलमान सर संग राय सल्लाह लिएर प्राधिकरणको पर्खालहरू भत्काइएको हो भने यसमा कसैले गुनासोहरू गर्नुपर्ने आवश्यक्ता नै छैन जस्तो लाग्छ तर बिना अनुमति बालेन सरले डोजर लगाएर भत्काइदिएको हो भने ठाडै बालेन सरको गल्ती कमीकमजोरी हरु देखिन्छ ! ! किन कि प्राधिकरणको नाममा भएको जग्गाहरू सरकारी जग्गा नै हो ! कुलमान सर ले पाउँने त होईनन् ! गल्ती प्रतिक्रिया भए माफी पांउ धन्यबाद
Lalitpur mahanagarpaalika maa pani thuprai thaaumaa pani bhatkaaunu parne chha.
अदालत त चोर काे डेरा हो!
Balen shah is always great ❤❤❤❤
चिनम। बिक।स गर्नको ल।गि ५४ हजार डोजरले पेलेको थिए नेपालम। पनि त्यसतै गर्नु पर्छ
Sabai vanda pahila ta jasta samanti soch vayeka lai pelnu praxa natra vane bektiko jagga kavja garna paudaina
@@rajukarki6118sahi ho
Ya di Testo ho vena Arajkata vo sadiu dekhi yaha vaiea a basinda kaha, Jani?
Bichara ama❤❤❤
Balen Shah real hero 💪
Good job balena sar ❤🎉🎉
बिचरा प्राधिकरण😢
गयो...
बालेनजि लाइ सलाम
Bichara ek dum Maya lageyko Cha Malai 3 talla ko Ghar Huda ni sukumbasi Huda ko pida garod Lai k taha
पाण्डे, खड्का र वलीको सबैभन्दा दोषी देखियो, यिनिहरुलाई तत्काल जेल हाल्नु पर्छ ।
नेपाल को कानुन दैवले जानुन् ।
लुटने बेच्ने भस्टचारी जहा पनि बाहुन नै हुन्छ
लुटेरा हरु लाई जेल हाल्नु पर्यो????
Kathmandu maa jagga kinda dherai bichar puryar kinnu hola
सुमन राजको घर खोजेर भत्काउने काम गरौ !!! मन्दिर भत्काउनेलाइ न छोडौ
चोर को सरदार नेपाल पुलिस किन गएको हो यहा।
Good job mahanagarpalika, this wada adhakchya jeu is very good at his work.
जनताको सम्पत्ति हडप्ने काम नगर ...
हुन्त दुई तर्फी नाइ सरकारि हुन कस्को फैदा को लागि काम गर्दै छन त
Balen shah ji yo case hernu parx 😊
वालेन भनेको देशभक्त नागरीक कुलमान भनेको MCC को कर्म निष्ठ कर्मचारी अनी किन नपरोस लफडा ' कुलमान को काम छैन नेपाल लाई
Kaam thiyo nihilism batti diyo tara yahan chai k vayexa koni
aba pakdera bato mai jhyam jhyammm hannu parxa sarkaari karmachari harulai..
Yesato chai na garnu hola hjr, suruma bujara matra kam agadi patako ramro hola
जय बालेन सयब
चोर क्षेत्रि बाहुनकै हातमा छ कानुन, भित्र भित्रै के गर्छन्, दैव मात्र जानुन 😮
ललित निवास काण्डमा क्षेत्री बाहुनले लुटेको थियो जग्गा?? कस्तो अच्चमकाे कुरा गर्छ हो। यो देश भेडो जनताले गरेर चै यस्तो गति भएको छ।
गोपाल हमाल, बालेन शाह त्यसो भए क्षेत्री होइन ?? ब्रो १०० मा सबै नराम्रो हुन्छ भनि कहाँ छ। तिम्रो जातमा पनि चोरेर खाना पल्केका हुन्छन्। अब तिम्रो जातकाे कुरा गरेर हुन्छ ?? Logic अलि मिलेन ब्रो..
Hotani arukota mukhnaixaina payabhane sabaile chatxan .2,4 jana kukurlegarda arule dukha pakoxu bekatihola dosi jathaina .
Rai le jhan chori beti bechan k garnu.
Yo pardi karad vandai ma j garni huna ho asilai karbhai garnu parxa
Sabai lai nyaya Milos sarkaar🙏🙏🙏🙏😭😭😭
Confused 😮😮😮😮😮😮
Ho ba yesto karma chari lai hatkadi lagunu par 6 hamro kalai bata talab khanxn hami lai nai ghat
kulman sir lai aakha chalera chor haru le yesto gareko hola headline yesto nalekhnus kulman sir ramro manche ho
Balen xan ra hope xa nabhae ta aru mayor bhako bhae ta hope nagarda ni hunthyo
खै के हो हो
Good 👍 .
tara title ali badhi vayena ra muji milayera lekh na
सरकारि जकगा मिचेर घर बसनसउछौ अनि काक जसतो कारसउछ
yo kahankp ho
कुलमान ले माहानहर का काॠ पालिका जति को बत्ती गुल गरे नि हुन्छ,,,32 वद्दा का कार्यलय ,र निकाय ला सस्था मा बत्ती गुल गर्नु,,माहानगर ले नक्सा छैन ,दर्ता छैन,भन्दै पर्खाल भत्काउनु,,सबै सल्लाह अनुसार ऐ भाको देखिन्छ,,,पैसा सबै लाई प्यारो छ,,कर तिर्छन,उफ्रिनु उफ्रनछन,,कुटपिट मा उत्रनसम्म पछि पर्दैनन, ,,,माहानगर बासी लाई आनन्द ,,,238 बर्स देखि भाद्दा उठायेर खान पल्केका लाई बाल,,बाहिरी जिल्ला बाट आइ बसोबास गर्ने ,नागरिक झोले हरु मात्रै हुन,,,उचाल्ने,,पछार्ने हरु,,,,youtubere देखि मेयर सम्म,
कर्मचारी देखि,कुचिकार सम्म,,सबै आयातित नागरिक नै देखिन्छन,,काठमाडौं मा घर बनाउदैमा स्थानिय त भ इन्दैन ,होला,,बाउ बाजे को थाक थलो हेरौ न,,सब पैसो पैसो पैसो,,बिगार्ने बननाउने बाहाना मिले मतो गोजि भरो ,,जय होस,100 केजि सुन लाई।।
प्रधिकरणका,यी भ्रष्टहरु आफ्नाे संस्थाको कुराे आउंदा यसरी तात्दाे रै छ त,
के स्वार्थ छ त जानिएन,
तर यी त,स्वार्थ बिना त, पाईलानै चाल्दैनन्।
अनि वडाध्यक्षले चैं,आफुखुसि ब्यक्तिगत स्वार्थकाागि गर्न लाग्या हाे र ? ...
त मुजि कर्मचारी हरु को मिलेमतोमा जनताको घर जग्गा कब्जा गर्ने
oda adacha cai ho
Good Work
चोर नेता लाई भोट दिएको परिणम यस्तै हो हामी नेपाली जनता भेडाँ नै रहेछौ
वाहा❤ क्या बात
Janta laai luutdaii chha Bhu mafiya lee....
किन पूरा भिदिओ नदेखाएको 😊😊😊
महानगर पालिकाकाे कदम ठीक छ
Bichara janta ko purja vako ho vane vatkaunu paina michera babako ho vane sabaiko vatkinu parxa
हान।सबै।मिलेरा।हान।चोरलाई।हान।
यो अपराधी कै गणतन्त्र हो।
यो कर्मचारीहरु किन चमकेको कर्मचारी हुन कि डन हुन
balan jasto imandar rajanta ko bikas ko Lagi oll Nepal ma balan good
❤❤
हिजो बालेन को प्रतिनिधि हु भन्दै छाती फुकाएर नाच्ने ब्याक्ती नै आज जन प्रतिनिधि बिना सल्लाह नगरी किन भत्कायेको भनी राख्नु भाको छ,,पैसो पैसो,पैसो,,भत्काउने अनि बनाउने,,नाफा कति,भाग कति,जनता का घर स्वाहा,,नेता कार्यकर्ता मालामाल,,,,,येहि होला हौ,,,
B 4 BALEN❤
B 4 BABBAL JOB❤❤
JAY BALEN❤❤❤
एउटा जग्गा किन बेच गर्द त odaa को शिफारिस बिना काम गर्ने ।सबैलाइ हताउनु पर्छ।।।इस्थानिय तह को सरकारले हेर्नुपर्छ।।।mcc को हिरो कुलमान काम छैन।।।।
Aavo kulmaan le nagarpalika le bijuli ko bill natireko vahera line kaat dine vayo 😂😂
Sad news.
Baalen paryo suikai diyo, nagarko areama nagar sarkar lai inform hunu paryo ni kamsekam
Ma pani chindin ta ko hos 😂😂😂
Kulman sir thik balen shahaa pani thik dubai jana desh ko laagi
अदालतमा मुद्दा चलीराखेकेा अवस्थामा मीडीयाबाजी
Kun thau ho
pradikaran ko ne afno ghar huncha..
Jay balen
Khoi hou balen sir ko kaam kina po ali clear huna xadyo
Jay balen shah
31 wora 32 vaisakyo nassa kina nahosss 😂😂😂KP ra pachanda ra dewa Kam ho yo
yo sab jpt ho public jaggaa sab government ma aaunuparxa
84 ma matrai auta aaasa balen shah louro❤😊
21 साल पछि नक्शा पास भएको रहेछ भने के हुन्छ त?
महानगरपालिका पनि बाैलना थाले छ बिधुतप्राधिकारणले त राज्यकाे जग्गा संरक्षण गर्न खाेजेकाे रहेछ नत्र देखि राम्राेसंग बुझेर मात्रै भत्काउनु पर्थ्याे , बिधुतप्राधिकरणले राज्यकाे भन्छ स्थानीयले हाम्राे भन्छ के हाे याे , खाली लफडा मात्रै गरिरहेका छन त ,
यो प्राधीकरण का कर्मचारी हो कि दलाल जस्तो व्यवहार गर्ने ? प्राधिकरण को काम के ? जनतालाई वति देऊ तलब पचाउ मुखमा टेप टासेर वस / जग्गा कम्पाउन्ड गर्ने त्यै पनि व्यक्तिको ? त्यति अग्लो पर्खाल लगाउन पाइन्छ ?
Sarkar nai chor xa Janta le dukha paiihalxa ni😎✌️
मेरो बुझाइमा प्राधिकरणको गलत छ।