पुटिनको हत्या प्रयास कसरी जोगिए पुटिन || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 377

  • @Changes_143
    @Changes_143 4 місяці тому +106

    प्रचण्ड , ओली , देउवा लगायत भ्रष्टाचारी सबै नेता लाई नी मार दिए हुन्थ्यो कसैले 🙏

    • @SanuThapa-ou3xc
      @SanuThapa-ou3xc 4 місяці тому +3

      Ab Marnre ho 😂😂😂😂😂😅

    • @ganeshghimire9725
      @ganeshghimire9725 4 місяці тому +7

      मैले पनि यही सोचिराथे

    • @soniagrg1678
      @soniagrg1678 4 місяці тому +1

      🤣

    • @ubpking
      @ubpking 4 місяці тому +4

      तपाईलाई आफुले कमिला मारेर के फाईदा हुन्छ र कुरो त्यस्तै हो 😂😂

    • @completenepal238
      @completenepal238 4 місяці тому +1

      मैले पनि त्यही सोची राख्छु

  • @KishworKhadka-r5w
    @KishworKhadka-r5w 4 місяці тому +86

    नेता होस् त पुटिन जस्तो आफ्नो ज्यानको यति खत्रा हुदा पनि आफ्ना शत्रु लाइ तह लगाउन केहिले यता कहिले उता पुगिरन्छन्

    • @rubinrai8841
      @rubinrai8841 4 місяці тому +1

      नेपाल वोकेर लैजाउ सर रूसतिरै😂

    • @santoshrai-di8hk
      @santoshrai-di8hk 4 місяці тому

      Put Inis seconed Hitler

    • @sadajiban
      @sadajiban 4 місяці тому +4

      पुटिन मात्र होइन त्यहाँका जनता पनि नेपालको जस्तो भेडा छैनन् यदि नेपालमा पनि कोही पुटिन जस्तै व्यक्ति देश बनाउँछु भनेर पार्टी गठन गर्यो चुनावमा उठ्यो भने त्यो पार्टीलाई नेपाली भेडा जनताले पर्याप्त भोट नै दिँदैनन् उही पुराना दलाल दलहरूलाई दिन्छन्

    • @rubinrai8841
      @rubinrai8841 4 місяці тому

      @@sadajiban त्यति धेरै पनि नहोला सर नेपालको परिवर्तन को लागि जनताले पटक पटक सवै नेता पार्टीलाई साथ दिएर नेतृत्व तहमा पुर्याएको छ वहाहरूले आफ्नो क्षमता देखाउन नसक्नु भनौ वा गर्न नसक्नुचै प्रमुख समस्या होकि यसको मतलव नेतालाई गालि गर्ने चै राष्ट्र प्रेमि अनि आफ्नो कर्तव्य भुल्ने नागरिकपनि गैरजिम्वेवार हुनसक्छ सर🙏❤️

  • @birbahadurkhaptari-iw3xc
    @birbahadurkhaptari-iw3xc 4 місяці тому +101

    पुतिनलाइ भगवानको कृपा सदा रहोस।संसार वदल्ने इच्छाशक्ति पुर्ण होस।जय पुतिन।

  • @manilimbu3864
    @manilimbu3864 4 місяці тому +25

    मलाई लाग्छ कि पुतिन सत्यता को अड्ान मा हिँड्छन्, त्यसैले नै उनको जीत भइरहेको छ।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 4 місяці тому +17

    छ तहलाई सेनाहरुलाई धेरै धेरै धन्यवाद जय रुस जय पुटीन

  • @NishamNisum
    @NishamNisum 4 місяці тому +14

    पुटिन एस्तो ब्यात्ती हो कि कसैलाई घात गर्दैन पनि सहदैन पनि❤

  • @gangathing1755
    @gangathing1755 3 місяці тому +2

    आजको putin को कुरा असाध्य रोचक र ज्ञान् बर्धक लाग्यो उनी बिश्व कै असल इमान्दार बहुप्रतिभाशाली ब्यक्तित्व लाग्यो उनिलाइ कसैको गलत कदम ले केही गर्न नसकोस धेरै सफलता को कामना अनि सुरछित रहुन भगवान प्रती आस्था राखौ ।

  • @bikalmagar6165
    @bikalmagar6165 4 місяці тому +10

    कुनै पनि देशको नेता होस त पुटिन जस्तो ❤️🙏

  • @rajeshlama2703
    @rajeshlama2703 4 місяці тому +11

    एकल धुर्व्रीय साम्राज्य युग अन्त्य नयाँ विश्व बहु धुर्व्रीय युगकाे नेतृत्व विश्व नेता पुटिन🇷🇺

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 4 місяці тому +12

    पुटिन बाचनु पर्छ यो अमेरिकी लाई तह लागाउन लाई

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 4 місяці тому +19

    अमेरिकी साम्राज्यवादको बर्चस्व तहसनहस नबनाउन्जेल सम्म राष्ट्रपति पुटिनको स्वास्थ स्वस्थ रहोस् ।अनि भगवान को कृपाले १००वर्ष सम्म पनि यस्तै फुर्तिलो रहोस् ।

  • @Himeshgurung-eu2cm
    @Himeshgurung-eu2cm 4 місяці тому +93

    पुटिनलाई चलाउनु भनेको तेस्रो बिश्वा युद्ध सुरु हुनु हो

    • @Saroj7-7-7
      @Saroj7-7-7 4 місяці тому +3

      Ani prachanda lai ni?

    • @xempiregaming7549
      @xempiregaming7549 4 місяці тому +3

      Tyo jhan khatra😂😂

    • @zenithtamang4418
      @zenithtamang4418 4 місяці тому

      अमेरिकाले इराक र अफ्घानिस्तानमा आक्रमण गर्दा विश्व युद्ध नहुने अनि ऐले रूस्ले गर्द विश्वा युद्ध हुने । कस्तो अनौठो हो । संसारमा धाधली गर्ने देशमा अमेरिका जत्तिको कुनै देश छैन । मौका नपाएर हो नत्र सबै देशले अर्को देशलाई केहि न केहि कुरामा नराम्रो गरेकाइ हुन्छ । अहिले रूस एउटालाई मात्र दोश दिएर हुँदैन ।धनी राश्ट्रहरुले गरीब राश्ट्रलाई नराम्रै गरी राखेको हुन्छ ।

    • @rekhiramthapa7443
      @rekhiramthapa7443 4 місяці тому

      Tyo Muji prachande ko horah..​@@Saroj7-7-7

    • @Himeshgurung-eu2cm
      @Himeshgurung-eu2cm 2 місяці тому

      @@Saroj7-7-7 bro pani nahasaunu na prachandako nam liyara 😂😂😂

  • @mitralimbu6876
    @mitralimbu6876 4 місяці тому +9

    सायद सत्यको बाटोमा हिडिरहेको हुनुपर्छ,पुटिन

  • @bhuwankadayat7835
    @bhuwankadayat7835 4 місяці тому +6

    पुतिनलाई छुन समेत असम्भव छ सर, पुतिन साच्चिकै शक्तीसाली नेता हुन,।

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 4 місяці тому +7

    पुटिनले आफ्नो देशको लागि ज्यान दिन तयार पनि छन् तर आहा हाम्रो देशका गु खाने नेताहरु कति आनन्दले खाका छन् । न कसैको डर न केहिको चिन्ता खायो बस्यो । टाउको दुखे बिदेश गयो । मोजमस्ती छ राष्ट्रपति अनि अरु मन्त्रीको जीवन ।

  • @visnukarki8611
    @visnukarki8611 4 місяці тому +14

    भोली पुतिन लाई केहि bho भने र kun देश को साजिश हो थाह payo भने के hunch kasai लाई के थाह त्यो देश नै न रहला

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 місяці тому +42

    पुटिन अब विश्व ब्यवस्थाको नेतृत्वकर्ता हो ॥

  • @harikhadka4073
    @harikhadka4073 4 місяці тому +8

    कति वजिलो जानकारी धन्यवाद !

  • @MgGurung-h4y
    @MgGurung-h4y 4 місяці тому +3

    साह्रै महत्तोपुर्न खबर

  • @kailashpatirai
    @kailashpatirai 4 місяці тому +6

    जब एक ब्याक्ति हमेशा रास्ट्रपति बनिरहन चाहन्छ। अनि धेरै बिरोधिहरुको सफाया हुन्छ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 4 місяці тому +3

    यो शृंखला पनि ऊतिकै राम्रो लाग्यो ।😊

  • @yubakvlog
    @yubakvlog 4 місяці тому +5

    पुटिन, किम जोङ र सि जिनपिङ नै अमेरिकाको टाउको दुखाइ हुन ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 4 місяці тому +5

    ❤❤❤😂😂😂बिश्वब्यापी फिलाेसाेफी बदल्न त चानचुने देश भक्तीले काँहा सम्भब हुन्छ र ।

  • @tejrokaya3490
    @tejrokaya3490 4 місяці тому +3

    नेपालका नेता त बिदेशिको आखा देख्यो भने मुतिहाल्छन मलाई बचाउ मेरो देश लैजाउ भन्नेखाले छन्। यतिबेला सम्पुर्ण रास्ट्रघाति हरुको सम्झनामा हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै नर्कमा पनि बास नमिलोस भन्दै आशिर्वाद दिन चाहन्छु धन्यवाद 🙏

  • @suyalthapa3951
    @suyalthapa3951 4 місяці тому +2

    पुटिन बिश्व को सर्बोच्च नेता मा पहिलो न १ हो

  • @PanthiCR7
    @PanthiCR7 4 місяці тому +52

    पुटीनको हत्या भयों भने जुन देशको मांछे संलग्न हुँनछ त्यो देश शिधई धोस्त हुँनच्छ 👮‍♀️💪

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv 4 місяці тому +1

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @sagarpandey5207
    @sagarpandey5207 4 місяці тому

    महत्त्वपूर्ण जानकारी , पुटिनको अहिलेसम्मको अवस्थाले उनिमाथी जोखिम देखिन्छ ।

  • @bishnushrestha7631
    @bishnushrestha7631 4 місяці тому

    धेरै रोचक र जानकारी मुलक छ ! धन्यबाद !

  • @suryaghimire1845
    @suryaghimire1845 3 місяці тому

    सदाबहार रहनुभएको बधाई छ।

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 4 місяці тому +1

    Lovu sar नेपालीको जीवन कसरी माथि उठछ सर😢😢😢😢खडिमा छु

  • @minshrestha7182
    @minshrestha7182 4 місяці тому +1

    Mahatto purna janakari ko lagi danyabat chha hajur namaskar .

  • @nabarajprasain2251
    @nabarajprasain2251 3 місяці тому

    ग्यानबर्धक लाग्यो।❤❤

  • @dillirai-fv2pz
    @dillirai-fv2pz 3 місяці тому

    Dherai ramro jankari paiyo dhannyabad cha biswa ghatna chanale lai

  • @minanepal5273
    @minanepal5273 4 місяці тому +5

    नेता होस त यस्ता बिस्व हल्लाउने

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 4 місяці тому

    एकदमै राम्रो बिषय राख्नु भयो सर🙏

  • @mandipgurung21
    @mandipgurung21 4 місяці тому +4

    किन यति धेरै पटक बच्न सफल भयो भन्दा पनि, आखिर किन यति धेरै पटक मार्न खोजे?? पुटिन सबैको दुश्मन हो त??

    • @rekhiramthapa7443
      @rekhiramthapa7443 4 місяці тому

      World's kaii Most powerful manxeyy ho dusham ta bhaeehalxaa Nii yessaii..

  • @gumbahadur8297
    @gumbahadur8297 4 місяці тому

    एक दम सहि लाग्यो यो खबर

  • @DebBhadur-s9x
    @DebBhadur-s9x 4 місяці тому +1

    राम्राे लाग्याे !

  • @BalramPARIYAR6779
    @BalramPARIYAR6779 3 місяці тому

    संसार को हिरो जय पुटीन 🙏❤️

  • @madhavxtr1589
    @madhavxtr1589 Місяць тому

    पुदिन एक इश्वर ले पठ।एको देव र।ज नै
    हुन जो भरी पुर्ण रुस म। जन्म लिएर र
    बिस्व। हित को सपना बोकेर केही द।नब
    सँग जुझी रहेक। छन बिजय होस

  • @ankitbashyal2059
    @ankitbashyal2059 3 місяці тому +1

    नेपालका नेताहरुले पुटिन सङ केही सिक्नु पर्छ।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 4 місяці тому +1

    Thanks !

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 4 місяці тому +1

    Dherai ramro xa badhai koti koti namaskar

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 4 місяці тому +6

    हाम्रो नेपालको नेता हरुले यस्तो सुबिधा पाउन लाई त सपना मात्र देख्नु पर्छ 😂😂😂

  • @premreshmi6300
    @premreshmi6300 2 місяці тому

    सधै जीत होस हार कहिल्यै नहोस।l love putin.❤

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 4 місяці тому +1

    Good information

  • @dilipbasnet8437
    @dilipbasnet8437 3 місяці тому

    नेता भनेको पुटिन जस्तो हुनु पर्छ।

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 4 місяці тому

    राम्रो रोचक

  • @smartinvestorinnepalesecap3064
    @smartinvestorinnepalesecap3064 4 місяці тому +1

    great research

  • @praveenyadav-dd3px
    @praveenyadav-dd3px 4 місяці тому +1

    Dherai ramro

  • @shyambudhathoki9966
    @shyambudhathoki9966 4 місяці тому +2

    very good sir janakariko lagi🙏🙏♥️🙏♥️🇳🇵

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 4 місяці тому +1

    Tanks !

  • @udayaryal2764
    @udayaryal2764 4 місяці тому +1

    लागेको रोचक रमाइलो कुरा लागेर शेयर गरेको ! संसारमा कति जना शासक ? ती यो बिभाजित रक्तरञ्जित सिमाना बनाइएको पृथ्वी को कति कति ? तर निश्चित मान्छे लाइ यतिको खर्चिलो महँगो सुरक्षा गर्नु पर्ने बाध्यता आम जनता को हित रछया कल्याणको सरोकार कहाँ नेर होला ? आज शक्तिसाली देश भनिएका मुलुक का शासक वर्ग लाइ जोगाउन मुलक को आर्थिक आकार अनुसार हरेक दिनको उनीहरू को सुरक्षा खर्च मात्र करोडौं करोड एक दिन मा राज्य कोषबाट खर्च गर्ने चलन कसले बनायो होला ? किन जरुरी छ कि यस्ता अनगिन्ति अनावश्यक पैसा खर्च हरेक राज्य हरुले गर्ने गर्छन किन होला ? के यो गर्नै पर्ने काम हो ? किन यस्तो आफुलाई सचेत बुद्दिमानी ठान्ने प्राणी ले केहि जीवन लाइ मात्र सुरछया किन गर्छ होला ? के सुरक्षा हरेक मान्छे लाइ जरुरी होइन ? यो कुरा बुझदा कोही कसैको जीवन महत्वपूर्ण र आवश्यक अनि बाँकी जीवन नचाहिने फ्यालिएको जस्तो अवस्था किन ?के शासक बनेका कोही कसैको लागि आवश्यक र कोहि कसैलाइ आवश्यक नै होइन ? शासक हुनेहरु सबै का विरोधी भएको ले बचाउन आवश्यक हो ? एउटा शासकिय जिम्मेवारी को मान्छे सबै लाइ काम लाग्ने हुदैन हो ? रमाइलो लागेर शेयर गरेको मात्र !

    • @bishnushrestha7631
      @bishnushrestha7631 4 місяці тому

      यो बिश्व नै एउटा देश बन्नु पर्छ सबै देश खारेज गर्ने सम्पूर्ण सिमाना भत्काईदिने बिश्व नै एउटा देश बनाईदिने , टण्टै साफ !

  • @surendrakumarrajthala8234
    @surendrakumarrajthala8234 4 місяці тому +1

    Thank you ❤

  • @somasapkota4938
    @somasapkota4938 4 місяці тому +1

    God bless you 🙏🏻❤

  • @shyamrai9908
    @shyamrai9908 4 місяці тому +1

    Good news

  • @HariLuitel-e3t
    @HariLuitel-e3t 3 місяці тому

    पुटिन एक सच्चा महा मानव हुन।

  • @kamalrai5815
    @kamalrai5815 4 місяці тому +1

    Thank you

  • @Narshingh_Rai
    @Narshingh_Rai 4 місяці тому +1

    सुझाव: स्नाइपर(sniper) लाइ स्पाइनर(spiner) भनेको सुने।आउदो दिनमा सच्याएर भन्नुहोला।

  • @durgaburlakoti1536
    @durgaburlakoti1536 4 місяці тому +1

    म त यस च्यानल को नियमित हु मलाई रोचक लाग्छ

  • @btSharma-vo5vr
    @btSharma-vo5vr 2 місяці тому

    Its so informative..

  • @bishalsirmali8268
    @bishalsirmali8268 4 місяці тому +1

    Thanks For the Information ❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 3 місяці тому +1

    रूस रास्ट्रपति पुतिन धेरै राम्रो काम गरेका छ्न बिश्व को सबै भन्दा हरामि राक्षस सैतान अमेरिका दादागिरी खत्म गर्न जरुरी छ जानकारी लाई धन्यवाद छ जय नेपाल आमा❤❤❤❤❤❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 3 місяці тому

    पुटिन एउटा राम्रो नेता हुन्!

  • @DeepMusic50
    @DeepMusic50 4 місяці тому

    विश्वको डन पुटिन

  • @GovindarajAdhikari-k7j
    @GovindarajAdhikari-k7j 17 днів тому

    धर्ती को भगवान हो पुटिन ,

  • @SatyaShibamMedia
    @SatyaShibamMedia 4 місяці тому

    जय पुटिन❤

  • @raazhada4367
    @raazhada4367 4 місяці тому +6

    Spinner haina Sniper ho hajur

  • @KeshabPoudel-f6u
    @KeshabPoudel-f6u 3 місяці тому

    Ramro lago hjrko jankarima

  • @janakthapa5984
    @janakthapa5984 3 місяці тому +1

    It’s good 👍

  • @ramtimalsena4887
    @ramtimalsena4887 3 місяці тому

    पुटिन लाई सफलता मिलोस

  • @kiranchettri2641
    @kiranchettri2641 4 місяці тому +2

    Pablo escobar ko barema banaunu paryo sir🙏

  • @Dhru987
    @Dhru987 4 місяці тому

    पुटिन सदाबहार रहुन ।

  • @lovelyn.r.n1851
    @lovelyn.r.n1851 4 місяці тому +1

    म नि हेर्दै छु

  • @roshantamang5341
    @roshantamang5341 4 місяці тому

    सेरे प्रचन्ड केपि लाई कसैले यस्तो गरे हुन्थ्यो देशले शान्ति को शास फेर्थे होला

  • @girirajsubedi3837
    @girirajsubedi3837 4 місяці тому

    Ati uttam

  • @niroula7544
    @niroula7544 4 місяці тому

    Wow thanks for information

  • @gopalsaud590
    @gopalsaud590 4 місяці тому +1

    कमजोर रास्ट्रमाथिको ज्यादतिको मुल्य तानशाह पुटिनले एकदिन अवस्य चुकाउनु पर्ने छ ।

    • @tekrajlwr6508
      @tekrajlwr6508 2 місяці тому

      Tero bau le chai chukauna parxa america sanga mile ra aafno desh lad bigarxa vanne vogos

  • @mohanwaiba
    @mohanwaiba 3 місяці тому

    यति धेरै प्रयास यदि नेपाली नेता को लागि भएको भए आज भ्रष्ट नेता कोही रहन्न थिए 🤭

  • @DhirendraBohara-z6t
    @DhirendraBohara-z6t 4 місяці тому

    Aahaa gajab xa

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 3 місяці тому

    सुरक्षा सगै चुनौती!

  • @gopallimbu2735
    @gopallimbu2735 4 місяці тому

    संसारकै सक्तिशालि राष्ट्रपति ।

  • @ryonlama2004
    @ryonlama2004 4 місяці тому

    यो मान्छे जिउदो छन जेल विश्व मा सान्ती हुदैन

  • @sunilacharya6215
    @sunilacharya6215 4 місяці тому

    सन् २०२५ नलाग्दै अर्थात् २०२४ मै यिनको हत्या नजिक कै व्यक्तिबाट हुनसक्ने सम्भावना धेरै छ ।

  • @LamakhaliSurkhet12
    @LamakhaliSurkhet12 4 місяці тому

    आउनुहाेस, आज हामी ... गर्नेछौं!
    भाषागत दृष्टिकोणले गलत।
    आउनुहाेस, आज हामी ... गराैं भन्नुपर्ला कि!

  • @Ramsundar121
    @Ramsundar121 4 місяці тому

    जति सुरक्षा राखे पनि जति खर्च गरे पनि एकदिन कालले आफै लान्छ त्यो बेला कसैले पनि रोक्न सक्दैन

  • @amitadhikari517
    @amitadhikari517 4 місяці тому

    outstanding ❤❤

  • @sabinpradhan9588
    @sabinpradhan9588 4 місяці тому +1

    Putin jasto sahasi leader lai salute chha yesto leader yedi Sabai desh maa hune ho vane je Pani possible chha
    yesto leader lai Sadai bhagwan le rachya garun❤

  • @sunilgahatraj9731
    @sunilgahatraj9731 4 місяці тому

    Ramro

  • @anandabaniya3691
    @anandabaniya3691 4 місяці тому +2

    My Greater Nepal my pride.🥀🌹🌺🌞🇳🇵🙏🤗

  • @santoshdumi7567
    @santoshdumi7567 4 місяці тому

    देस र जनताको लागी अतीनै राम्रो काम गरेकोे हुनाले,नेपाल को नेताहरुलाइ पनि 10 तह को सुरक्छ्या प्रणालि दिने बेबस्था हुँदैछ भन्ने सुन्नमा आएको छत।

  • @govindamaharjan3564
    @govindamaharjan3564 4 місяці тому

    पुटिन धेरै नै दिमाग भएकाे राष्ट्रपति, उसकाे अगाडि बाइडेन केही हाेईन । किनकि ध्वस्त भएका मुलुकलाई शक्तिशाली मुलुक बनाउने व्यक्ति ।

  • @Pemsbro
    @Pemsbro 4 місяці тому

    Ramro byabastha

  • @khemrajpoudel815
    @khemrajpoudel815 3 місяці тому

    बिश्वकै ठुला नेताहुन पुटिन

  • @MobirPun
    @MobirPun 4 місяці тому

    Thanks

  • @kailashtiwari3688
    @kailashtiwari3688 4 місяці тому

    great leader

  • @SagarAdhikaari
    @SagarAdhikaari 4 місяці тому

    Very interesting video

  • @prakeshmager4040
    @prakeshmager4040 4 місяці тому

    युक्रेनको रास्ट्रपति को पनि ल्याउनु पर्ने भो सर,जेलेस्की चाहिँ कसरी बाचिरहेका छन् त?

  • @nirajshahi5750
    @nirajshahi5750 4 місяці тому

    awesome