रेवत श्रेष्ठजी, नमस्ते! यदि हामी सच्चा नेपाली हौं भने हरेक क्षेत्रमा हाम्रो सापेक्षता मा हेर्नु पर्छ। समाजमा यतिबेला भाषा, कला, सभ्यता, शिक्षा, बजार, धर्म, सञ्चार, राज्य संयन्त्र, न्याय क्षेत्रादि राज्यका विभिन्न अवयवहरू मा एनजिओ/आइएनजीओ हरु/अधिकारकर्मी आदिको आवरणमा हमला भैरहेको छ।यस्तो संगिनमोडमा संसारका हरेक सूचना हरुले विशेष अर्थ राख्छन्। तपाईंलाई थाहै होला, सबै समाचारहरु तथ्यमा टेकेर सत्यलाई, बोली रहेका हुदैनन्। संसार तपाईं, मैले भनेजस्तै निरपेक्ष छैन। धेरै काटछाँट (सेन्सर) गरेपछिको मात्र हामिले पाउने हो, विश्व घटनाका हरेक अंक हेर्नु भयो भने बुझी हाल्नु हुनेछ। धरातल बाट न भागी तथ्य मा टेकेर सत्य सूचना प्रवाह भयो भने मात्र पत्रकारिताको भूमिका हुने हो। खोजेको यत्ति नै हो!! ।
world's news event tmi bilkul western media hau,,,,Iran le chahako vay Isreal ko 124 aircraft shoot down garna saktheo,,,,it's balancing warfare ho so ysko mediator China Russian Usa le greko cha
एकदमै राम्रो लाग्यो हमालले बन्दी बनाएको मध्य दिपिन जोशी को बारेमा कुनैपनी नेपाली मिडिया सरकार किन मौन छ चासो को बिषय यहि हो के नेपाल कुटनैतिक पहलमा एकदम कम्जोर छ भन्ने बुझ्याउछ
यो खाडि म दबै देश आफ्नो अस्तित्व को लागि यूद्द भयईरहेको छ अब या ईरान को अस्तित्व मेटिन्छ या इजरायल को अस्तित्व मेटिछन तर यो यूद्द रोक्न कुनै ले प्रयास गरेको देखिदैन
खुल्क्यायो चिक्नी लाडो जस्तो 124फाइटर जेट इरान भित्र छिरेर हमला गरि सक्यो खैत इरानले एउटा पनि इजरायली लडाकु विमान खसाल्न सकेन त जाबो इरान दुलो भित्रबाट मात्रै कराउने रैछ देख्यो नि अब इजरायलको पावर
@@Amazonadventuresandexplorer के गरन सक्छ इरानले बिचरा आफ्नो भुमिमा १२४ वटा फाइटर ले हान्यो।इरानको हमास हिज्बुला समाप्त पारि सको त सब माटोमा मिलाइदियो अबो तेति देख्दा पनि बिस्वास लागेन।
इजराइ ले उस को हवाइ जाहाज इरान को आकास मा गएर उसले हमला चाहिँ गरे को छैन उसको जाहाज ले इरा को आकास भन्दा धेरै पर बसेर हमाला गरे को छ तेसै ले हावा समचार चाहिँ ल दीउ है
म त अचम्म मा छु। इरान ले आफ्ना फाइटर जेट प्रयोग गरेर किन इजरायल का फाइटर जेट लाइ लखेट्न होला।😅 किन कि तेत्रो लामो दुरि पार गरेर आएका जेट लाइ इरान ले सजिलै झार्न सक्थ्यो। तर किन भएन अचम्म😅
अब युद्ध चै समाप्त हुन्छ जस्तो चै लाग्छ किना कि यो ईरानको भुमीमा आक्रमण गर्नु भन्दा पहिले ईज्रायल ले पहिला नै खबर गरेर क्षती नहुने गरी आक्रमण गरेको छ त्यो पनी दुबै देशको सहमतीमा
Thats your personal opinion, Neither iron dome is helping nor IDf. Nothing goes between them, Proxy will continue and Idf plays check n balance role across
यो आक्रमण ईरान को सहमती मै भएको हो र यो फेक आक्रमण ले कुनै ठूलो क्षती गरेको छैन तर यो सत्य हो 4 जना सैनिक मारिएको हो भने अब ईरान ले तावड तोड जवाफ दिन्छ दिन्छ।
Mero comment's ko reply hjurle nasinda mero man khinna va chh 😔😣😫😗 sound Bass dherai vayeko hunale ghummmmghummm voice bujhna garo vayon mlai 🙏Assam India
इजरायली आक्रमणमा के कति क्षति भो त्यो इरानी सेना र र इजरायली सेनालाई मात्र थाहा छ😂किन भने कुनै पत्रकार जान पाउदैनन् र अन्तर्राष्ट्रिय पत्रकार पनि ईरान् जादैनन अनि F35 इरान सङ्ग छैन इरानको मिसाइल इजरायल नपुग्दै F35 उता पुग्छन् 😱
इजरायलले नेपाललाई सहयोग पनि गरेको छ र भिसाहरू पनि पठाएको छ इरान देशले चाहिँ केही गरेको छैन जस्तोसुकै अवस्थामा पनि म चाहिँ इजरायललाई सपोर्ट गर्छु। यति शक्तिशाली देश हो इजराल छ वडा मुस्लिम देश वरिपरिकोलाई थर्काएर बसेको छ यति खतरा छ सानो देश भए पनि इजरायलको सबभन्दा शक्तिशाली हतियार भनेको चाहिँ iron tv force system हो। 🎉
🌺🌻🌼बिश्वभरी छरेर बसेका सारा
🇳🇵नेपालिहरुलाई🇳🇵ताप्लेजुङको
👏पाथिभरा माता👏ले रक्षा गरून्।🌻🌺🍁
जय पाथिभरा माता
विश्व घटनालाई कारबाही गर्नु पर्यो न हेरि बस्नै नसक्ने लत बस्यो❤❤
फाल्तु गफ 😄😄😄
😂😂
Israel 👑 👑💪🇮🇱
@@rajmandangol5317news हेर्नुहोस्
@@rajmandangol5317news हेर्नुहोस् अनि भन्नुहोस्
विश्व घटनाले पश्चिमा, युरोपेली हरुको सापेक्षताको आधारमा तौलीएर, सेन्सर गर्दै आफ्ना प्रस्तुती हरु पस्कन्छ।
K chahi bhandinu parne
रेवत श्रेष्ठजी, नमस्ते! यदि हामी सच्चा नेपाली हौं भने हरेक क्षेत्रमा हाम्रो सापेक्षता मा हेर्नु पर्छ। समाजमा यतिबेला भाषा, कला, सभ्यता, शिक्षा, बजार, धर्म, सञ्चार, राज्य संयन्त्र, न्याय क्षेत्रादि राज्यका विभिन्न अवयवहरू मा एनजिओ/आइएनजीओ हरु/अधिकारकर्मी आदिको आवरणमा हमला भैरहेको छ।यस्तो संगिनमोडमा संसारका हरेक सूचना हरुले विशेष अर्थ राख्छन्। तपाईंलाई थाहै होला, सबै समाचारहरु तथ्यमा टेकेर सत्यलाई, बोली रहेका हुदैनन्। संसार तपाईं, मैले भनेजस्तै निरपेक्ष छैन। धेरै काटछाँट (सेन्सर) गरेपछिको मात्र हामिले पाउने हो, विश्व घटनाका हरेक अंक हेर्नु भयो भने बुझी हाल्नु हुनेछ। धरातल बाट न भागी तथ्य मा टेकेर सत्य सूचना प्रवाह भयो भने मात्र पत्रकारिताको भूमिका हुने हो। खोजेको यत्ति नै हो!!
।
100% ho. Dallal ho; Yasto bata hamro desh lai bachaunu prxa, deshdhori ne huna sakxa ( agent).
ए हो र सर
हैन कसरी थाहा पाउनु भो नी तपाईंले ?
कति राम्रो बिष्लेषण । आजको समय अति संबेदनशिल छ ।
भाग्य छ भन्दैमा घमण्ड नगर
जब दैब लाग्छ नि तब
वर्षात मा पनि घर जल्ने गर्छ
अर्को शृङ्खाला पनि पश्चिमाको सपोर्टमा आयो भनी अनफलो गरिन्छ
Thanks balaram sir satya tathya ghatan haru ujagar garnu bhayeko🙏
मलाई धेरै राम्रो लाग्छ दैनिकी हेर्ने गर्छु
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
आजको भिडियो पनी हेरियो अब भोलिको अर्को भिडियो को पर्खाइमा छु
युद्दकाे समाचार सुन्ने पनि नसा जस्तै हुने रहेछ नभइ नहुने ।
Ma pani hai😂
Ho vanya🤣malai ni herau herau lagxa
😂😂😂😂😂 म पनि
विश्वको रोग नै अमेरिका बन्यो।
किन होला है यो अमेरिका बिश्वको रोग बनेको?
अब एक पटक विश्वयुद्ध भयको नेर्न मन छ
उतै मात्र प्रभाव पर्छ र रमिता हेर्छु भन्ठान्या होला; सबैभन्दा पहिला हाम्रा जस्ता देश खरानी पार्छन तस्करहरुले
जानकारी दिनु भएकोमा धन्यवाद छ।सर
आजको शृङ्खला केवल 'शृङ्खलाको निरन्तरता' मात्रै हो जस्तो लाग्यो।
यता बस्ने हामिलाई तनाब बनायो।
यो टि भि पनि डलरे नै रेछ!
राम्रो लागो ।
कुनै पनि episode नछुटाइ हेर्नेहरु हाजिर गरौँ त
युद्ध रोक्नु पर्यो अब
समाचार राम्रो छ, यतार्थ र सत्य समाचार को लागि समाचार युनिट लाई धन्यवाद 🙏
not fact
world's news event tmi bilkul western media hau,,,,Iran le chahako vay Isreal ko 124 aircraft shoot down garna saktheo,,,,it's balancing warfare ho so ysko mediator China Russian Usa le greko cha
Right ramro Lago👍
❤
धन्यवाद सर !🎉
❤❤❤❤
Thank sir for information❤❤
अहिले नेपालमा पनि जनताहरु रोडमा आएर सरकार विरुद्ध आवाज उठाइरहेको छन । यति बेला के जनताले बाङ्गलादेशको जस्तो सरकार ढाल्न सफल होलान त 🤔
Hope so
के पी बा ले SPP सम्झौता गरेर आएर एकदम शक्तिसाली बनेका छन् जनताहरूलाई त अब धूलो पिठो बनाउछन्
नाटक जस्तो युद्ध
अझै अध्ययन पुगेन जस्तो लायो । अलि मिहेनत गर्नु पर्यो । बरु 2 दिनको एउटा भिडियो बनाउनु हुन अनुरोध छ ।
एकदमै राम्रो लाग्यो हमालले बन्दी बनाएको मध्य दिपिन जोशी को बारेमा कुनैपनी नेपाली मिडिया सरकार किन मौन छ चासो को बिषय यहि हो के नेपाल कुटनैतिक पहलमा एकदम कम्जोर छ भन्ने बुझ्याउछ
दामि बलराम दाई❤
😮😮😮😮
good one
तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भने जस्तो रहेछ😂😂😂😂
👍
धेरै राम्रो जानकारिको लागि धन्यवाद
Thank you for information
यो खाडि म दबै देश आफ्नो अस्तित्व को लागि यूद्द भयईरहेको छ अब या ईरान को अस्तित्व मेटिन्छ या इजरायल को अस्तित्व मेटिछन तर यो यूद्द रोक्न कुनै ले प्रयास गरेको देखिदैन
Favorite mero
dammi xa
First cmmt
❤❤❤✅
❤🎉
ऐक तरफ झुकाब समचार लागयो 😂
लौ यस्तै भयो 🤔
यसको अध्यन कसरी गरिन्छ
इजरायल इरान को लागि काल हो ऐले इज्राएल ले इरान को नारी मात्रै छाम्दैछ हडि छाम न बाकि छ होसियार बस इरान
Thank you for new update
support ramailo lagyo
😀😀😀😀😀😀😀😀😀😀
Nice❤❤
😂😂 अमरिकन इयुनिट समचार हो
आफै ले दिए भयाे त बिश्वास नलागे। हामी नेपाली तेसै जन्ने 🤣🤣🤣
खुलम्खुलला आउनुपर्छ र आफुसङगै अमेरिकीहरूलाई नि ल्याउनु पर्छ ।तेस्पछि अमेरिका इज्राएल र युरोप सक्किनु पर्छ तब मात्र विश्व मा सान्ती आउँछ ।
खुल्क्यायो चिक्नी लाडो जस्तो 124फाइटर जेट इरान भित्र छिरेर हमला गरि सक्यो खैत इरानले एउटा पनि इजरायली लडाकु विमान खसाल्न सकेन त जाबो इरान दुलो भित्रबाट मात्रै कराउने रैछ देख्यो नि अब इजरायलको पावर
Good
Molai yo video mon paryana kasto layo horw😎
इजरायल लाइ कसैले कम्जोर न सोचे हुन्छ।इजरायल सुतेको सिह हो।यदि कसैले चलाउँछ भने त्यो सकिन्छ।
Iran pani nasoche hunxa
Iran octopus ho terrorist ko
@@Amazonadventuresandexplorer के गरन सक्छ इरानले बिचरा आफ्नो भुमिमा १२४ वटा फाइटर ले हान्यो।इरानको हमास हिज्बुला समाप्त पारि सको त सब माटोमा मिलाइदियो अबो तेति देख्दा पनि बिस्वास लागेन।
Stop War❤❤
पुर्वाग्रही मगजले इरानलाई कमजोर छ भन्ने देखाउछ ।
विश्व अर्थतन्त्र तहसनहस पार्न सक्ने इरान कसरी कमजोर ?
हावा गफ जानकारी गराएर हमका गरेकोरे😅😅😅
Nice
Khusi ko kura Iran vs esrail ko ladai herna paiyo
भएको केही छैन तर बलराम टिमले अमेरिकी र युरोपेली समाचारको आधारमा समाचार बनाएको धेरै देखे।😀
1st🎉
Sarai sunchu Ani herxu
अब तेस्रो विश्व युद्ध हुने भयो । अब बोकमरी लाग्छ ।
इजराइ ले उस को हवाइ जाहाज इरान को आकास मा गएर उसले हमला चाहिँ गरे को छैन उसको जाहाज ले इरा को आकास भन्दा धेरै पर बसेर हमाला गरे को छ तेसै ले हावा समचार चाहिँ ल दीउ है
Isreal ko yo full power ho lekha bhana yasari chalxa news
म त अचम्म मा छु। इरान ले आफ्ना फाइटर जेट प्रयोग गरेर किन इजरायल का फाइटर जेट लाइ लखेट्न होला।😅
किन कि तेत्रो लामो दुरि पार गरेर आएका जेट लाइ इरान ले सजिलै झार्न सक्थ्यो। तर किन भएन अचम्म😅
Hjr ko channel ley kun spy agency bata kati donation pauxa sir
Iran❤❤
अब युद्ध चै समाप्त हुन्छ जस्तो चै लाग्छ किना कि यो ईरानको भुमीमा आक्रमण गर्नु भन्दा पहिले ईज्रायल ले पहिला नै खबर गरेर क्षती नहुने गरी आक्रमण गरेको छ त्यो पनी दुबै देशको सहमतीमा
I like your chinal sir,
नेपाल को पनि बनाउनु पर्यो हजुर ❤
फाइटर जेट नै भित्री जादा समेत केही गर्न नसक्ने इरान को ठुलो कुरा🤣🤣
Thats your personal opinion,
Neither iron dome is helping nor IDf.
Nothing goes between them,
Proxy will continue and Idf plays check n balance role across
पश्चिमाले चलायको रहेछ यो च्यानल
Israel jindabat ❤
यो आक्रमण ईरान को सहमती मै भएको हो र यो फेक आक्रमण ले कुनै ठूलो क्षती गरेको छैन तर यो सत्य हो 4 जना सैनिक मारिएको हो भने अब ईरान ले तावड तोड जवाफ दिन्छ दिन्छ।
haina eutai news vayo balaram sir
Mero comment's ko reply hjurle nasinda mero man khinna va chh 😔😣😫😗 sound Bass dherai vayeko hunale ghummmmghummm voice bujhna garo vayon mlai 🙏Assam India
अमेरिका र इजराइल को गोदी मीडीया भन्दा कम छैन रैछ यो विश्व घटना 😆 । ccn, bbc इजराइली गोदी मीडीयाको जस्तै समाचार
Isreal papi desh
Hawa taalma comment nagarau itihas bujhera matra bolda uchit hola sister.. pahila
Iran zindabad
News aauna dhila vayo sir!! Update xito rakhnus
गाड मा दाम न भयर हो के को समझदारी युद्ध हुनु ।
Nepal ma chai defense ko lagi dome xa ki xaina?
DUWAI LE HANYO . BARABAR VAYO ... ABA AMERICA ELECTION PACHI MATRAI KE HUNCHA . HERNU PARCHA ..
😂😂 खासमा अाब छिटै संसार देखि अमरिकन दहसत समापत हुदैछ
🍌🍌
मूर्ख जि यहुदि दिमाग को खेल हो
इजरायली आक्रमणमा के कति क्षति भो त्यो इरानी सेना र र इजरायली सेनालाई मात्र थाहा छ😂किन भने कुनै पत्रकार जान पाउदैनन् र अन्तर्राष्ट्रिय पत्रकार पनि ईरान् जादैनन अनि F35 इरान सङ्ग छैन इरानको मिसाइल इजरायल नपुग्दै F35 उता पुग्छन् 😱
इजरायलले नेपाललाई सहयोग पनि गरेको छ र भिसाहरू पनि पठाएको छ इरान देशले चाहिँ केही गरेको छैन जस्तोसुकै अवस्थामा पनि म चाहिँ इजरायललाई सपोर्ट गर्छु। यति शक्तिशाली देश हो इजराल छ वडा मुस्लिम देश वरिपरिकोलाई थर्काएर बसेको छ यति खतरा छ सानो देश भए पनि इजरायलको सबभन्दा शक्तिशाली हतियार भनेको चाहिँ iron tv force system हो। 🎉
Hlo
Thanks my 700 subscribers 🎉🎉🎉
Biswa ghatana le pani khali dar dekhaune kam matrai garxa.
Popcorn 🍿 sath ma linu parxa 😂
No war no attack all comtri pice plz peec
Thok thok 😂😂
Hello
American gu media. Yedi yesko kura sanchai sunne bhaye biswa yudda saki sakthyo
Russia baulauna matra baki cha !!
Nuclear war hunna...nuclear navaye samma sab war jasle US support garcha usaile jitcha
World muslims danger ma chan.
US is defacto leader of Istael