नेपालमा पृथ्वीनारायण शाहको वंशज आवश्यक -राप्रपा | RAJENDRA LINGDEN | TAMASOMA JYOTIRGAMAYA | AP1HD |

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 61

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 16 днів тому +3

    राजेन्द्रप्रसाद लिङ्देल एक इमानदार र साधारण नेताकाे रुपमा चिन्दछु।र राजसंस्था नेपाल र नेपालीको लागि अपरिहार्य छ।

  • @CineFix_Nepal
    @CineFix_Nepal 17 днів тому +7

    राप्रपाको एजेन्डा राम्रो छ।एकजुट भएर राप्रपालाई साथ दिएर अबको आन्दोलन सफल पारौ🙏🏻

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 17 днів тому +4

    राजा आजको आवश्यकता 🙏🇳🇵

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +5

    देश विकास गर्न सक्ने अनि देश को भलो चाहने एक मात्र सच्चा निडर अनि राष्ट्रवादी नेता

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +5

    देश को एक मात्र सच्चा निडर अनि राष्ट्रवादी नेता राजेन्द्र लिङदेन दाइ 🕉️🙏💖

  • @gppokhrel3539
    @gppokhrel3539 17 днів тому +1

    राजेन्द्र लिङ्देन एक सच्चा र इमान्दार नेता हुन्।
    राजा यो देशको मेरुदण्ड हो। राजा नहुँदा देशले दुख पायो अब राजाले यो देशको नेतृत्व गर्नुपर्छ'❤❤❤❤❤❤❤❤

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 18 днів тому +3

    मेरो जिबनकाल को भाबी पुस्ता लाई राम्रो युगनेता को परिचय दिन परे म राजेन्द्र लिङ्देन को दिनेछु।

  • @ambeast93
    @ambeast93 18 днів тому +7

    नमस्कार राप्रपा अध्यक्षज्यु 🙏

  • @binodkarki2497
    @binodkarki2497 18 днів тому +3

    यो देशमा राजसस्था अपरिहार्य छ ।
    त्यो सस्था सिङ्गो नेपालको सान हो गौरव हो ।

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +5

    हिम्मत छ कोई नेता को यसरी सत्य कुरा बोल्न सक्ने त्यसैले अब तेरो पार्टी मेरो पार्टी भन्न छोडेर
    राष्ट्रवादी नेता राजेन्द्र प्रसाद लिङदेन लाइ एक पटक देश चलाउने मौका दिन पर्छ 🙏💖🕉️

  • @manisapkota2642
    @manisapkota2642 18 днів тому +4

    नेपाल र नेपाली को लागि एक मात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 18 днів тому +6

    मलाई केहि आशा लाग्दो नेता
    राजेन्द्र लिङ्गेन र ज्ञानेन्द्र शाही हुन्🙏

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +4

    राजेन्द्र प्रसाद लिङदेन दाइ जिन्दाबाद

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +5

    जब सम्म यो व्यवस्था फलिन्न
    देश सदै उस्तै हो
    त्यसैले गड़तन्त्र लाइ जरै बाट फाल्न पर्छ

  • @Vovolove-b9s
    @Vovolove-b9s 17 днів тому +2

    राजेन्द्र लिङदेनजीले कम्तिमा १० बर्ष नेपालको कार्यकारी प्रधानमन्त्री भएर नेतृत्व गरेको देख्न चाहने नेपालीको शंख्या ९०% छ जस्तो लाग्छ

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +4

    राप्रपा जिन्दाबाद

  • @Deepen_siwakoti
    @Deepen_siwakoti 17 днів тому +1

    सच्चा,इमानदार,निष्ठावान,नैतिकवान रास्ट्रवादी नेता राजेन्द्र लिङ्देन प्रति नमन🙏🙏

  • @lalitthakullaofficial981
    @lalitthakullaofficial981 16 днів тому

    ❤❤❤राज नेता राजेन्द्र लिङ्देन

  • @Vovolove-b9s
    @Vovolove-b9s 17 днів тому +1

    नेपाली राजनीतिक क्षेत्रका एक इमानदार देशभक्ति नेता राजेन्द्र लिङदेन लाग्छ मलाई

  • @milankarki7416
    @milankarki7416 17 днів тому +1

    Jaya rpp jaya rajsaata jaya nepal🇳🇵🕉️

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 18 днів тому +2

    प्रिय नेता को अन्तरबार्ता हेर्न पाइयो🙏

  • @Vovolove-b9s
    @Vovolove-b9s 17 днів тому

    प्रदेश खारेज हुनुपर्छ

  • @nischaldhakal1969
    @nischaldhakal1969 18 днів тому +2

    राजसंस्था चाहिन्छ. ज्ञानेन्द्र पछि हिमानी पछि, हृदयन्द्रलाई बनाउँदा पनि त हुन्छ नि Jay desh Jay Naresh 🇳🇵 👑 ❤️ 🇳🇵 🕉️ ✌️

  • @GreaterNepal595
    @GreaterNepal595 17 днів тому

    जय देश जय राप्रपा जय राष्ट्रबाद🕉️🇳🇵

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm 17 днів тому

    राजेन्द्र जी तपाइ को कुरा ठिक छ तर मलाइ चित्त बुझेन ।कुरा गरेर मात्र केहि हुने बाला छैन ।

  • @मसानेकेटो
    @मसानेकेटो 17 днів тому

    जय देश जय नरेश! जय राप्रपा 🙏🇳🇵

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm 17 днів тому

    Unity is strength भन्नेपनी त थाहा होला नी हैन र तर पनी किन तपाइहरु एक जुट हुन सकनु हुदैन भन्न सकनु हुन्छ ।

  • @SarojChhetri-q2h
    @SarojChhetri-q2h 18 днів тому +4

    भ्रष्टचार गर्नु भनेको आमा को रगत खानु सरह हो

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p 17 днів тому

    नेपाल र नेपाली जनता लागी एक मात्र राष्ट्रिय प्रजातन्त्र बहुदलीय प्रजातन्त्र हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ देव राज इन्द्र पनि पुणॅ राजा विक्रमादित्य जस्तो शासन चायो

  • @ashokthatal7780
    @ashokthatal7780 17 днів тому

    जति राजालाइ यो देश र जन्ताप्रति माया छ तेति आजको भ्रष्ट्रचारी नेताहरुमा अलिकती पनि भैदियेको भये आज नेपाल र नेपालीको यो अवस्था हुने थियेन,सयौको सङ्ख्यामा ठुटे राजाहरु पाल्नु भन्दा एउटै राजा हुनु धेरै राम्रो हुने रैछ भन्ने कुरा जन्ताले बुझिसके तेसैले अब यो ब्यबस्था लाई जरै देखि उखेलेर फाल्नु आवस्यक छ यस्मै नेपाल र नेपालिको हित हुनेछ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 18 днів тому

    धेरै समयपस्चात बिचार सुन्न पाइयो🙏

  • @Nripathapathapa
    @Nripathapathapa 17 днів тому

    नेपालमा पृथ्वि नारायण शाहका बंशज हाेइन माननिय ज्यु! पृथ्वि नारायण शाहै नै चाहिएकाे छ।
    सकिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टि मार्फत बि. सं. १८२५ मा पुनर्गठन गर्न सक्ने महापुरूष पृथ्बि नारायण शाहकाे तस्बिर छापिएकाे रू एक देखि हजार सम्मकाे नाेट छाप्ने शाहस गर्नुस्।
    अमेरिकामा र इण्डियामा ति देशलाई पुर्गठन गर्न मार्ग चित्र काेर्ने ब्यक्ति जस्तै इण्डियामा महात्मा गान्धि र अमेरिकमा जर्ज वाशिङटनकाे तस्बिर त्यँहाकाे नाेटमा राखिएकाे हुन्छ, नदेखेकाे भए राम्राेसँग हेर्नुस् त ।

  • @narayansharma5617
    @narayansharma5617 18 днів тому +1

    राजेन्द्र जि नेपाल मा राजतन्त्र आउन अमेरिकी @पश्चिमा@भारत ले चाहे जहिले पनि फिर्ता हुन्छ राजतन्त्र नत्र राजा फिर्ता लियाउने हिन्दुराज्य नारा बोक्दै जनता झुक्याएर रास्ट्रपति शासन मा मन्त्री को तर नमार्न्नु सुभकामना 😬😬🙏

  • @bharatprasain7349
    @bharatprasain7349 17 днів тому

    (राप्रपा जिन्दाबाद)
    माननीय राजेन्द्र लिंग्देंन ज्यु को भनाई १००% उचित छ,
    २०७२ कालो सम्बिधान खारिज गरौ
    यो सम्बिधानले जनता ठग्ने नै हो l
    काले काले मिलेर जनतालाई डस्ने नै हो l
    देश जोगाउने राजा र जनता नै हो l
    केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll

  • @anilshrestha2525
    @anilshrestha2525 17 днів тому

    King chahiyo

  • @krishnabahadurgthapa4910
    @krishnabahadurgthapa4910 17 днів тому

    मालाई यो व्यवस्था परिवर्तन गर्न हतियार उठाउन विकल्प छैन ।२,४ जना चुनावमा जित्लान् but समष्टि रूप मा परिवर्तन ल्याउन सक्दैन चाहे जति सुकै राम्रो गरे पनि ।बिना आन्दोलन आफ्नो एजेण्डा स्थापित गर्छु भन्नु जनतालाई झुक्याने खेल मात्र हो जस्तो लाग्छ।

  • @ustab331
    @ustab331 18 днів тому +1

    पारसकाे 😊छाेरा किन भन्न नसकेकाे यी सब राजा देखाएर राेटि खाने साथिहरु हुन

  • @manmagar7403
    @manmagar7403 16 днів тому

    आफ्नो वशन्जको चिन्ता छैन यसलाई शाह बंशको चिन्त्ता छ आखिर राजनीति त हो

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 18 днів тому +1

    Sabai raja badi haru lai Eak thau ma milayar aba ktm ma 10 din samma ko aandolan garnu paryo rajendra sir yo chhor babasta falna ko lagi

  • @lalrana2780
    @lalrana2780 18 днів тому +1

    सच्चा ईमानदार नेता राजेन्द्र लिङ्देन को जय होस।

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm 17 днів тому

    LINGDEL Ji खै त तपाइ र तपाइको पार्टिले के गर्दै छ र यो ब्यबस्था मा परिबर्तन हुन्छ त ?

  • @PoudelParkash
    @PoudelParkash 18 днів тому +1

    हेर्नु पर्ला

  • @kashappandey3440
    @kashappandey3440 17 днів тому

    यि प्रश्न कर्ता र जबाफ दिने दुबै जना लाई सरकार गठन किन गरियो बिधि पुर्बक छ् चोइन ए टु जेड सबै थाहा छ तर

  • @AnilBohara-xy9uh
    @AnilBohara-xy9uh 17 днів тому

    यो मुजीलाई त राजावादीको गुणगान गाउने आफ्नो अनुकूल प्रश्न गर्नुपर्ने पत्रकारहरु मनपर्छ

    • @KINGSMANGAMING055
      @KINGSMANGAMING055 16 днів тому

      Tero aama ko puti ni man parxa

    • @AnilBohara-xy9uh
      @AnilBohara-xy9uh 16 днів тому

      @KINGSMANGAMING055 त्यसोभए तैले तेरो आमा चिक्ने,गरेको छस्

  • @Vovolove-b9s
    @Vovolove-b9s 17 днів тому

    लोकेन्द्र बहादुर चन्द पशुपतिशमशेर र डा प्रकाश चन्द्र लोहनीहरुले नेतृत्वको बिरोध गर्नुको अर्थ छैन हिजो उहाँहरुले पदकै लागि पटकपटक पार्टी फुटाएर एमाले कांग्रेसको बारम्बार प्रधानमन्त्री भए सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दले केवल सत्ताको लागि त्यसैले त्यस्ता नेताले राजेन्द्र लिङदेनको बिरोध गर्नुको कुनझ तुक छैन

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm 17 днів тому

    तपाइ हरुको पार्टि को इतिहास त सबैलाइ थाहानै छ हैन र । Action speaks louder than words भन्ने त तपाइ लाइ पक्कै पनी थाहा होला हैन र ?

  • @kajigajmer4154
    @kajigajmer4154 18 днів тому +1

    Asa lagdo neta rajendra jiu ra gyanendra shai जु aru bata nohope yadi desh hakne condition ma janatale chance dinuparyo kati jhola bokxou veda ho

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 17 днів тому

    Rajendra Lingden lai aafu Raja ko Gate pale ani aafno swasni chai Rajako susare banauna khub maan xa jasto jasto xa...

  • @bishnupokharel820
    @bishnupokharel820 17 днів тому

    Rabindra Shah lai raja bhanauda h ke hunchha ?

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 12 днів тому

    Ke ghanta ko yasto question sodheko ?

  • @nehanpurja9732
    @nehanpurja9732 17 днів тому

    शाहवंशीय शासन पनि कहिले स्थिर रहेको देखिएन. कोही १८ वर्षमा मरेका कोही ३४ वर्षमा मरेका कोही ३५ वर्षमा मरेर धेरै जसो राजा ४3 वर्षभन्दा बाँचेका छैनन्.

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 12 днів тому

    Ani ghanta ko janamat sangraha ko kuro garchhas muji ? Janamat ma ek patak hare pachhi sadhai ka lagi chapter close hunchha bhanne thaha chhaina

  • @swasthakranti
    @swasthakranti 16 днів тому

    अत्यन्त शालीन र भद्र संवाद, प्रस्तोता र अतिति दुवै गज्जप।

  • @nehanpurja9732
    @nehanpurja9732 17 днів тому

    ३ सय साल राज गरेका किराँती शासन बलिहाङ राजा. हजुरको पुर्खा थिए त। के अब बलिहाङ राजालाई पनि फिर्ता ल्याउने त

  • @indrapun171
    @indrapun171 18 днів тому +2

    Fantus ko guf!

  • @swasthakranti
    @swasthakranti 16 днів тому

    कमिसन खानको लागि काम गरेपछि देश कसरी उभो लाग्छ ?