विरोध आलाेचना हाेस् या समर्थन गुण र दाेषका आधारमा गरिनुपर्छ एकातिर बुद्धिजीवी ब्याक्तित्व राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा ज्ञातालाई नमन किन्तु यति धेरै सफल मान्छे नाथे थाेरै जमिनको टुक्राका पछि नलागे हुन्थ्यो ।
Dr Bhesh bahadur thapa is one of the most gentlemen,intelligent, diplomat, and economists in Nepal. Dr Hark Gurung and Dr Bhesh bahadur thapa are the most important persons amongst the people who made infrastructures of modern Nepal's sovereignty, independent nation. Thanks to him his contributions.
थापागाउँ तिर २ रोपनि सरकारि जमिन र खोला हडपेर आफ्नो महल खडा गर्ने जस्तो महान कार्य गर्नुहुने उहाँको चरण स्पर्श गर्न पाएकोमा राजेन्द्र बानियाँ नाम गरेको ढेडुलाइ शुभकामना॥
😂😂😂एकदम सहि सम्बोधन गर्नुभयो मेरो पनि सहमति.जति यिनिहरुले गरे त्यसको दोब्बर कमाए,जमाए.छानबिन हुनुपर्छ.राजाको आडमा कुम्ल्याउनु कुम्ल्याए.हिसाबकिताब खोइ?
Excellent interview for present n Future Nepalese for National Development n Public Welfare with cordial relation with neighbours n all nations .......
उहाँ 1:03:28 पञ्चायतिकालकाे मन्त्री भएर पनि पञ्चनेता बन्नुभएन,अशल प्रशाशक, खारिएकाे कुटनीतिज्ञ, एक राष्ट्रवादी, निष्कलंकित, अनुकरणिय ब्यक्तित्वकाे धनी, जीवित इतिहास हुनुहुन्छ ।
राजेन्द्र बानियाजी तिम्रा यी कार्यक्रमको नाम चेन्ज गरेर सुनपानी छर्किने कार्यक्रम भनेर राख्नु चोख्याउने बाहेक त कामै गर्दैनै त तिमी त विवादित मान्छे खोज्दै ल्याएर १/२ चोटि हैन बारम्बार ।
सरकारी जग्गा हडप्ने भू माफिया लाई गेस्ट बनाएर तपाईंले ल्याउनु भनेको राजेन्द्र बानियाँ सर को पनि इज्जत कहाँ पुग्यो होला हैट नेपाली जनताले कुरी कुरी गरेका छन् ! हिमालय टेलभिजनले ले कस्ता मान्छे लाई बोक्छ
Dr bush ba Bidwan ta ho Tara Thaha nabhaera hoki jani jani sarkari jaggama hat halyo Thaha bhaena . Saed kehi swartha xa jasto lagyo. Kinaki prasnako utter bhar pardo dinubhaena. Darai darai uttar dinu bhayo.
Dr Harka Gurung संग दांज्न कतई मिल्दैन । Dr गुरुङ राजाले गरेकाे मनाेनय नकार्ने मानिसलाई राजाले तानेर ल्याएकाले मानिस जसले सरकारी जग्गा आेगटेर बसेकाे छ ।
Greater Nepal wapas Di nu Linu Dui Des ko Kanuni Support Rahe ko Huda yeslai implement garnu Both country ko Hit Development n Citizen ko Kalyan ko lagi highly essential n Excellent Huda Top Political Bureaucratic leadErs must deeply think n
भेषबहादुर बुवा प्रति हार्दिक सम्मान 💕🙏💕 उहाँको पुस्तक पढेर निक्कै कुरा थाहा भयो ! बुवाको बाँकी जिवन सुखद रहोस ❤️❤️
धन्यवाद राजेन्द्र सर ❤ उहाँ जत्तिको दिग्ग्ज ब्यक्ति लाई अतिथि ल्याउनु भएकोमा ।
राम्रो अन्तरवार्ता खारिएको व्यक्तित्व संग।
अत्यन्त महत्वपूर्ण र सुन्नै पर्ने अन्तर्बार्ता
विरोध आलाेचना हाेस् या समर्थन गुण र दाेषका आधारमा गरिनुपर्छ एकातिर बुद्धिजीवी ब्याक्तित्व राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा ज्ञातालाई नमन किन्तु यति धेरै सफल मान्छे नाथे थाेरै जमिनको टुक्राका पछि नलागे हुन्थ्यो ।
खारिएको बेक्तित्यो Great minds Great men bhesh Bahadur thapa legend of Nepal
Dr Bhesh bahadur thapa is one of the most gentlemen,intelligent, diplomat, and economists in Nepal. Dr Hark Gurung and Dr Bhesh bahadur thapa are the most important persons amongst the people who made infrastructures of modern Nepal's sovereignty, independent nation. Thanks to him his contributions.
बिद्वान अर्थशास्त्री, कुटनीतिक र राष्ट्रवादी ब्यक्तित्व भेषबहादुर थापालाई अहिलेका नेताले अझैपनि उपयोग गर्नुपर्छ ।
Got to read his book "Rastra Prarastra" and got to know him ....A gem of a economist and diplomatic person.
थापागाउँ तिर २ रोपनि सरकारि जमिन र खोला हडपेर आफ्नो महल खडा गर्ने जस्तो महान कार्य गर्नुहुने उहाँको चरण स्पर्श गर्न पाएकोमा राजेन्द्र बानियाँ नाम गरेको ढेडुलाइ शुभकामना॥
😂😂😂एकदम सहि सम्बोधन गर्नुभयो मेरो पनि सहमति.जति यिनिहरुले गरे त्यसको दोब्बर कमाए,जमाए.छानबिन हुनुपर्छ.राजाको आडमा कुम्ल्याउनु कुम्ल्याए.हिसाबकिताब खोइ?
नमन, विशिष्ट व्यक्ति मार्फत भएको गहन जानकारी !
नमन 🙏🙏🇳🇵
अन्तिममा आँखा रसायो,
उत्कृष्ट कार्यक्रम,,
असल जनप्रेमी पत्रकार लाई सलाम छ
Great Diplomat in all time.❤❤❤❤
Excellent interview for present n Future Nepalese for National Development n Public Welfare with cordial relation with neighbours n all nations .......
सारै राम्रो लाग्यो ❤
जय जय होस्।
Well educated n strategic personality of Nepal..
Legend ❤️
Great personality, spellbound ! Thank you Baniya sir 🙏🏻
Pure intlletual, great intellectual!
यो देशको लागि तत्कालीन राजा महेन्द्र र निर्दलीय पञ्चायती व्यवस्था मात्रै सर्वथा उपयुक्त रहेको तथ्य आजसम्मकाे इतिहास र वर्तमान अवस्था बाट छर्लङ्ग छ।
उहाँ 1:03:28 पञ्चायतिकालकाे मन्त्री भएर पनि पञ्चनेता बन्नुभएन,अशल प्रशाशक, खारिएकाे कुटनीतिज्ञ, एक राष्ट्रवादी, निष्कलंकित, अनुकरणिय ब्यक्तित्वकाे धनी, जीवित इतिहास हुनुहुन्छ ।
Ekdam ramro lagyo
Good presentation Dr. Sab
नमन🙏
Purano Kam Kuro sabai lae shunaunu bhayo dhanay bad cha Rajenara sir
राजेन्द्र बानियाजी तिम्रा यी कार्यक्रमको नाम चेन्ज गरेर सुनपानी छर्किने कार्यक्रम भनेर राख्नु चोख्याउने बाहेक त कामै गर्दैनै त तिमी त विवादित मान्छे खोज्दै ल्याएर १/२ चोटि हैन बारम्बार ।
सरकारी जग्गा हडप्ने भू माफिया लाई गेस्ट बनाएर तपाईंले ल्याउनु भनेको राजेन्द्र बानियाँ सर को पनि इज्जत कहाँ पुग्यो होला हैट नेपाली जनताले कुरी कुरी गरेका छन् ! हिमालय टेलभिजनले ले कस्ता मान्छे लाई बोक्छ
maile khojeko manchey naman bhesh bahadur thapa ji swtantra chunab ladnu vko yad chha malai tanahun ma🙏🙏🙏
नेपालकाे अबस्था हुदा भारतले हेप्ने कार्य गर्दछ र ईपीजी लाई भारत सरकारले सुन्दैन।
जय देबरा बाबा !
Dr bush ba Bidwan ta ho Tara Thaha nabhaera hoki jani jani sarkari jaggama hat halyo Thaha bhaena . Saed kehi swartha xa jasto lagyo. Kinaki prasnako utter bhar pardo dinubhaena. Darai darai uttar dinu bhayo.
Kathmandu around 8 Pm
सरकारी जग्गा कप्लकक खाने थु
🙏🇳🇵🙏
Dr Harka Gurung संग दांज्न कतई मिल्दैन । Dr गुरुङ राजाले गरेकाे मनाेनय नकार्ने मानिसलाई राजाले तानेर ल्याएकाले मानिस जसले सरकारी जग्गा आेगटेर बसेकाे छ ।
असल कुटनितपज्ञ हुनुभाे।
Greater Nepal wapas Di nu Linu Dui Des ko Kanuni Support Rahe ko Huda yeslai implement garnu Both country ko Hit Development n Citizen ko Kalyan ko lagi highly essential n Excellent Huda Top Political Bureaucratic leadErs must deeply think n
Inle sarkari jagga hadapeko bhanne kura ko chanbin huna jaruri cha
Think N take deeply with no amalgation into one another neither Parliament OR by Public Majority Vote Reg mi 83 Jayaga rewari mn
Tapai baniya dai Pani daray jasto cha..sarkari jagga khayako.. Mahendra baat BIRTA kati paiyo..bhanne baare ma sidhun paryo
I respect him but how the situation were deals in different circumstances.
founder president of jci nepal
If cindrerella slipper fit so perfectly, then why did it fall off ?
21:39
Chokyaune baje mean baniya baje.
The interviewer did not do his homework and asked off the cuff questions. Not an interesting interview.
Jaggako barema sodheko khai
Rabi lamichhane lai lyaunu paro
उहॅा भेकबहादुर हो कि भेषबहादुर ???
कुरो यस्तो हो : भेष बहादुर नै हुन् । ष लाई ' ख' पनि उच्चारण गरिन्छ।।
Shrewd and cunning till the very end.
Uha KO pustak PADI sake paxi eutai prasna man ma rahayo yasto manxe kina Pradhanmantri huna sakena
नेपाल land luck होइन mind lucked देश हो यहाँ सबै थोक बिदेशी वाद हरु ले बिबादास्पद छ राजनीति ,धर्म , आर्थिकसामाजिक सबै कुरा
locked
Yo budhah ak ropanih jaagah luteh koh bhandah .
Indooo europian attankabad kp prachande sere jhale makune bhaluuram gagane upendre ck mission sikkim
उहॅा भेकबहादुर हो कि भेषबहादुर ???