अझै केही कुरामा स्पष्ट भएन, कृपया निम्न कुराहरू स्पष्ट पारिदिनु होला १• इलेक्ट्रोल कलेजले नै निर्णय गर्ने भएपछि कामै नलाग्ने पपुलर भोट किन गर्नु ? २• जनताले चुनावमा सिनेटका लागि, जनप्रतिनिधिका लागि र सिधै राष्ट्रपतिका लागि गरेर जम्मा एकपटकमा ३ ओटा भोट हाल्ने हो ? ४• एउटा राज्यमा प्रतिनिधि छान्दा जसको बढी हुन्छ तेसको सबै डल्लै जनप्रतिनिधि (हाउस अफ रिप्रेजेन्टिभ) उसैले लान्छ भन्नु भयो, जस्तै क्यालिफोर्नियाको ५४ नै । अनि कसको बढी भन्ने चाहिॅ केले छुट्याउने ? कि यहाॅको पार्टीलाई दिएको समानुपातिक भोट जस्तै हो ? जनप्रतिनिधि चाहिॅ पार्टीलाई भोट दिएर छान्ने हो ? व्यक्तिलाई प्रत्यक्ष दिने भए त त्यहाॅ पनि ५४ मध्ये कसैको कति कसैको कति पक्कै हुन्छ, अनि कुन आधारमा डल्लै एउटैले लान्छ ? कि पार्टीलाई दिएर बढी पाउने पार्टीले आफ्ना ५४ जनै छान्ने हो भने, त्यस राज्यमा अर्को पार्टीको प्रतिनिधि ० हुने हो र ? ५• अनि सिनेट र प्रतिनिधि कथं कदाचित् बिकेर वा कुनै प्रभावले अझै पनि उल्टाएर कमलालाई जिताउन सक्छन् ? जस्तो कि ट्रम्पको ३२१ र कमलाको २१७ छ, कमलाले ५३ जनालाई आफ्नो पक्षमा पार्न सकिन् भने त हुने रहेछ, एकदमै गाह्रो भए पनि असम्भव त भएन, तेसो भए त ट्रम्पले अहिले नै जितिसके भनेर बधाई दिनु त अपरिपक्व भयो नि हैन ? ६• अहिले नोभेम्वर ५ मा भएको भोट (जनताले सिधै दिएको) चाहिॅ ५३८ को लागि मात्र हो ? अब यी ५३८ले डिसेम्बर/जनवरीमा राष्ट्रपति छान्ने हुन् ? ७• कृपया यी कुराहरूलाई क्रमशः स्पष्ट गरिदिनु हुन अनुरोध छ ।
बिर्सिएको छैन भाइ त्यहि भएर नै सर्ब मान्य नेता गणेश मान श्रेष्ठ ले जनता भनेको भेडा हुन भन्नुभएको । अब त्यो भोट ( तिब्बत ) बाट ल्याएका हुन कि खरिद गरेर ल्याएका हुन यसमा विवाद नगरौ ।
कुरा त ज्ञानबर्धक गर्नुभयो तर तपाईले रास्ट्रपति अहिले पनि केहिभन्न सकिदैन भन्नुभयो यहि कुरा हो भने किन प्रायः सम्पुर्ण देशहरूले ट्रम्प लाई बधाई दिईसक्यो यो चाहिँ के भएको ?
सुन्न त सुनियो सुबास सर तर धेरै कन्फियुज खाले हुदो रहेछ औरिकाको चुनावी प्रक्रिया , ०८४ मा नेपाल मा बालेन ले पार्टी खोलेर बहुमतको सरकार बनाउनु पर्छ !! 🙏🙏🙏
अमेरिकाको राष्ट्रपति पदको चुनाव पद्धति संसारकै जटिल मध्येको मानिने गरिन्छ, जटिल भनिएकैले धेरैले बुझ्ने प्रयास नै गर्दैनन । लाखौं अमेरिकी मतदाताहरूले समेत आफैले दिएको भोटले कसरी राष्ट्रपति चुनिन्छन भन्ने पत्तो पाउदैनन भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन । सामान्य भाषामा भन्दा यसपालीको चुनावमा डोनाल्ड ट्रम्पले बाजी मारेका छन । पपुलर र इलेक्ट्रोल भोट दुबैमा ट्रम्प हावी भएका छन । तर थाहा पाउदा धेरैले अनौठो मान्ने एउटा तथ्य चाही अमेरिकामा धेरै भोट आउदैमा राष्ट्रपति बन्न सकिदैन । अघिल्लो पाली ट्रम्प राष्ट्रपति हुदा प्रतिद्वंद्वी हिलारी क्विन्टनको ३० लाख भोट बढी आएको थियो । जर्ज डब्लु बुस राष्ट्रपति हुदा प्रतिद्वंद्वी भन्दा ५ लाख भोट कम थियो । यो रोचक प्रसंग यही सन्दर्भमा जानकारी दिने मेरो प्रयास हो । अनि अर्को प्राविधिक पक्ष चाही यो चुनावबाट चुनिएका जनप्रतिनिधिले एउटै उम्मेदवारलाइ भोट दिनुपर्छ भन्ने बाध्यता हुन्न, यघपी अब ट्रम्प राष्ट्रपति नहोलान त भन्ने संभावना भने व्यावहारिक रूपमा असंभव प्राय हो । तर अौपचारिक व्यवस्था अनुसार चाही डिसेम्बरसम्म कुर्नै पर्ने हुन्छ । यो जटिल भनिएको प्रणालीबारे नेपाली भाषामा जानकारी दिने प्रयासमा म पूर्ण सफल नहुन सक्छु, किनकी जो कोहीले सजिलै मेसो पाइहाल्ने भए यो प्रणालीलाइ जटिल भनिदैन नै थियो । तै पनि सबैलाइ सबै कुरा प्रष्ट पार्न नसकिए पनि अमेरिकी राष्ट्रपति निर्वाचन सम्वन्धि यसअघि थाहा नपाइएका कतिपय कुरा भेउ पाइयो होला भन्ने मेरो विश्वास हो । तपाइहरूको यसबारे रूचि र सल्लाह-सुझाव अनि प्रतिकृया कालागि धेरै धन्यवाद 🙏
Subash dai tyo america ko ra hamro babasta alik farak vayani kura yeuta ho. Teha ko desh hakkne power rastapati ko xa nepal ma pradhanmantri ko xa ani pradhan mantri bannda samsad ko vote chainxa parliment ma natra sarkar nai aalpamat ma parxa ani sarkar dhalxa
म पनि अमेरिका बसेको थिए तेहा एउटा स्टेट मा चुनाब भछ भने उदाहरण एमाले को भोट ४९ % आको छ र काङ्ग्रेस को ५१% भने त्यो ४९% भोट पनि सबै काङ्ग्रेस माइ जोडिने गनिने हुन्छ नेपाल र एसिया मा झै आधि सिट भोट उस्को भनेर गनिदैन मुख्य कारण एहि हो 🙏
Yo Pali Donald Trump le electro vote, Popular vote, duitai jeteko cha, CA ma ni 40% Le Republican lai vote deko cha, sayad next chunav ma CA ni swing vote state hunu sakcha. Ani House of Representatives ra Senate seat ni Donald Trump le nai Jeetne samvawana cha. “Make America Great and Safe again “❤❤🇱🇷🇱🇷
You are right, many don’t know, me too. So we voted either blue or red and two senators out of hundred this time, my quick question when r we gonna vote for 435?
Texas र California मा ज्ञानेन्द्र शाहीलाई पठाउनु पर्छ हौ। अस्ति केपी ओलीलाई म सँग लाड्न आऊ वडा अध्यक्ष जित्ने ल्याकत छैन भन्दै थियो। त्यहाँ गएर त electoral vote नै ल्याउने होला।
कस्तो अनौठो पो रैछ धेरै बुझ्न मन लागेको कुरा बुझ्ने मौका पाइयो🙏
सर!!!जानकारी को लागि धेरै -धेरै धन्यवाद ! आज एकदम राम्रो र नया कुरा बुझ्न पाइयो ल।
अत्यन्तै महत्त्वपूर्ण जानकारी गराउनुभयाे यस्काे लागि धेरै धन्यवाद कार्की सर म लगाएत धेरैलाई याे अमेरिकाको निर्वाचन प्रणालि सम्बन्धि सहि जानकारी थिएन ।
2:37
3:54
4:29
4:33
5:15
4:00
😅
अत्यन्तै महत्वपूर्ण जानकारी गराँउनु भएकोमा हार्दिक धन्यवाद आभार छ यहाँ सर लाई ।🙏🙏🙏
तपाईँले सही विश्लेषण गर्नुभयो। मानिसहरू नबुझिकन त्यतिकैविश्लेषण गरिरहेका देख्छु म
नेपाल र नेपालीको कल्याण होस्।
गजब दाजु , म नेपालगन्ज बाट ।
Very informative and educational....
याे कस्तो प्रक्रिया रहे छ चुनाव जिते पछि कति लाग्छ ४ बर्ष लाग्छ राष्ट्र पति हुन अमेरिकी मान्छेले नबुझेको कुरा हजुर ले कसरी बुझ्नु भए छ ल बधाई छ
बुझाउने तरीका राम्रो रैछ 🎉🎉
बुजांउन खोजे को चै राम्रै हो । त र जे भनेपनि डोनाल्टर्प ले जिति सके को अवस्था ।
सर तपाइले सजिलो सँग बुझाईदिनु भो,धन्यबाद।
Thanks for explaining. Good job
Thank you for a great information 🙏
अझै केही कुरामा स्पष्ट भएन, कृपया निम्न कुराहरू स्पष्ट पारिदिनु होला
१• इलेक्ट्रोल कलेजले नै निर्णय गर्ने भएपछि कामै नलाग्ने पपुलर भोट किन गर्नु ?
२• जनताले चुनावमा सिनेटका लागि, जनप्रतिनिधिका लागि र सिधै राष्ट्रपतिका लागि गरेर जम्मा एकपटकमा ३ ओटा भोट हाल्ने हो ?
४• एउटा राज्यमा प्रतिनिधि छान्दा जसको बढी हुन्छ तेसको सबै डल्लै जनप्रतिनिधि (हाउस अफ रिप्रेजेन्टिभ) उसैले लान्छ भन्नु भयो, जस्तै क्यालिफोर्नियाको ५४ नै । अनि कसको बढी भन्ने चाहिॅ केले छुट्याउने ? कि यहाॅको पार्टीलाई दिएको समानुपातिक भोट जस्तै हो ? जनप्रतिनिधि चाहिॅ पार्टीलाई भोट दिएर छान्ने हो ? व्यक्तिलाई प्रत्यक्ष दिने भए त त्यहाॅ पनि ५४ मध्ये कसैको कति कसैको कति पक्कै हुन्छ, अनि कुन आधारमा डल्लै एउटैले लान्छ ?
कि पार्टीलाई दिएर बढी पाउने पार्टीले आफ्ना ५४ जनै छान्ने हो भने, त्यस राज्यमा अर्को पार्टीको प्रतिनिधि ० हुने हो र ?
५• अनि सिनेट र प्रतिनिधि कथं कदाचित् बिकेर वा कुनै प्रभावले अझै पनि उल्टाएर कमलालाई जिताउन सक्छन् ? जस्तो कि ट्रम्पको ३२१ र कमलाको २१७ छ, कमलाले ५३ जनालाई आफ्नो पक्षमा पार्न सकिन् भने त हुने रहेछ, एकदमै गाह्रो भए पनि असम्भव त भएन, तेसो भए त ट्रम्पले अहिले नै जितिसके भनेर बधाई दिनु त अपरिपक्व भयो नि हैन ?
६• अहिले नोभेम्वर ५ मा भएको भोट (जनताले सिधै दिएको) चाहिॅ ५३८ को लागि मात्र हो ? अब यी ५३८ले डिसेम्बर/जनवरीमा राष्ट्रपति छान्ने हुन् ?
७• कृपया यी कुराहरूलाई क्रमशः स्पष्ट गरिदिनु हुन अनुरोध छ ।
निर्वाचन नेपालमा पनि त्यस्तै छ
का का बाट आउछन नेपाली पत्रकार र पत्रिकाको १००% डोनाल्ड हो
Thank u for yr information
पुर्णरुप मा हावा कुरा trump january 20 उनी white house छिर्छन।अब कोहि कसले रोक्न सक्दैन ।
हाम्रो देशमा त भोट ले जीते पनि नोट ले फरक पार्छ ।
उता जनताले भोट गर्छन हजुर, यता झोलेहरुले।
हाम्रो नेपाल मा प्रधान मन्त्री बनाउँदा सभासद बिक्री भएको बिर्सिनु भएछ सर ले
बिर्सिएको छैन भाइ त्यहि भएर नै सर्ब मान्य नेता गणेश मान श्रेष्ठ ले जनता भनेको भेडा हुन भन्नुभएको । अब त्यो भोट ( तिब्बत ) बाट ल्याएका हुन कि खरिद गरेर ल्याएका हुन यसमा विवाद नगरौ ।
प्रकृया चही हो तर त्रम आउने नै हो।
कुरा त ज्ञानबर्धक गर्नुभयो तर तपाईले रास्ट्रपति अहिले पनि केहिभन्न सकिदैन भन्नुभयो यहि कुरा हो भने किन प्रायः सम्पुर्ण देशहरूले ट्रम्प लाई बधाई दिईसक्यो यो चाहिँ के भएको ?
जनप्रतिनिती फेरि चुनाप गर्ने भए, जन्ता किन चुन्ने त ?
Thanks for excellent illustrations.
सुन्न त सुनियो सुबास सर तर धेरै कन्फियुज खाले हुदो रहेछ औरिकाको चुनावी प्रक्रिया , ०८४ मा नेपाल मा बालेन ले पार्टी खोलेर बहुमतको सरकार बनाउनु पर्छ !! 🙏🙏🙏
तपाईंको विश्लेण र ध्रुव राठीको एउटै कसरी कपी गरेको त होईन??
जानकारीको लागी धन्यबाद सर! हाम्रो देशमा त मासुभात र बियरले जित्छ ।
अमेरिकाको राष्ट्रपति पदको चुनाव पद्धति संसारकै जटिल मध्येको मानिने गरिन्छ, जटिल भनिएकैले धेरैले बुझ्ने प्रयास नै गर्दैनन । लाखौं अमेरिकी मतदाताहरूले समेत आफैले दिएको भोटले कसरी राष्ट्रपति चुनिन्छन भन्ने पत्तो पाउदैनन भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन । सामान्य भाषामा भन्दा यसपालीको चुनावमा डोनाल्ड ट्रम्पले बाजी मारेका छन । पपुलर र इलेक्ट्रोल भोट दुबैमा ट्रम्प हावी भएका छन । तर थाहा पाउदा धेरैले अनौठो मान्ने एउटा तथ्य चाही अमेरिकामा धेरै भोट आउदैमा राष्ट्रपति बन्न सकिदैन । अघिल्लो पाली ट्रम्प राष्ट्रपति हुदा प्रतिद्वंद्वी हिलारी क्विन्टनको ३० लाख भोट बढी आएको थियो । जर्ज डब्लु बुस राष्ट्रपति हुदा प्रतिद्वंद्वी भन्दा ५ लाख भोट कम थियो । यो रोचक प्रसंग यही सन्दर्भमा जानकारी दिने मेरो प्रयास हो । अनि अर्को प्राविधिक पक्ष चाही यो चुनावबाट चुनिएका जनप्रतिनिधिले एउटै उम्मेदवारलाइ भोट दिनुपर्छ भन्ने बाध्यता हुन्न, यघपी अब ट्रम्प राष्ट्रपति नहोलान त भन्ने संभावना भने व्यावहारिक रूपमा असंभव प्राय हो । तर अौपचारिक व्यवस्था अनुसार चाही डिसेम्बरसम्म कुर्नै पर्ने हुन्छ ।
यो जटिल भनिएको प्रणालीबारे नेपाली भाषामा जानकारी दिने प्रयासमा म पूर्ण सफल नहुन सक्छु, किनकी जो कोहीले सजिलै मेसो पाइहाल्ने भए यो प्रणालीलाइ जटिल भनिदैन नै थियो । तै पनि सबैलाइ सबै कुरा प्रष्ट पार्न नसकिए पनि अमेरिकी राष्ट्रपति निर्वाचन सम्वन्धि यसअघि थाहा नपाइएका कतिपय कुरा भेउ पाइयो होला भन्ने मेरो विश्वास हो । तपाइहरूको यसबारे रूचि र सल्लाह-सुझाव अनि प्रतिकृया कालागि धेरै धन्यवाद 🙏
great brother
Thanks for Information
huna shakxan huna pane shakdaena
डोनाल्ट ट्रम्पले जितिसक्यो नि ।।
क्यार्लीफोनिया मा डेमोक्रेटीक बाट जीतेका जन प्रतिनिधिले के हुन्छ त उनिहरुले ट्रम लाई भोट हाल्नै पर्छ ?
Good video 😊
तपाई ले बुझाउन खोज्नु भएको कुरा मैले अलि बुझ्न सकिन सायद तपाई ले बुझाउन पनि सक्नु भएन ।
नेपालीको IQ लेभल अलिक कम भयेर होला😊 नबुझेको😂
Tapaile uthako kura sahi ho but already fix garera chuneko hunx.
We need a leader like a Trump in Nepal, congratulations Trump
अमेरिकनले नबुझेको कुरा हजुरले बुझाउनु भनेको त मान्नै पर्छ!😅😅😅😅😅😅😅😅😢😢😢
house of representative kaa member haru tinai electoral mat pradan garne byakti haru hun sir?
रातो कम्युनिस्ट धार र निलो प्रजातान्त्रिक धार भनेर भुझाउनु परो सर
Thank you 🙏 sir
good
मैले त पहिले नै थाहा पाएको थिए
Good
अमेरिकि नीति मा नै भाेट पछि राष्टपति पद कार्यकालमा छिर्न का लागि 2 महिना पर्खिनु पर्छ सर ।
रास्ट्रपति चुनाब सकियए पछि इलोकट्रोरल कलेज सदस्य को काम सकिन्छ
ये भिडियो हेर्दा ३ पटक सम्म Ad आयो yrr😂
Subash dai tyo america ko ra hamro babasta alik farak vayani kura yeuta ho. Teha ko desh hakkne power rastapati ko xa nepal ma pradhanmantri ko xa ani pradhan mantri bannda samsad ko vote chainxa parliment ma natra sarkar nai aalpamat ma parxa ani sarkar dhalxa
म पनि अमेरिका बसेको थिए तेहा एउटा स्टेट मा चुनाब भछ भने उदाहरण एमाले को भोट ४९ % आको छ र काङ्ग्रेस को ५१% भने त्यो ४९% भोट पनि सबै काङ्ग्रेस माइ जोडिने गनिने हुन्छ नेपाल र एसिया मा झै आधि सिट भोट उस्को भनेर गनिदैन मुख्य कारण एहि हो 🙏
अमेरिकामा झन झन्झटिलाे रहेछ
Yo Pali Donald Trump le electro vote, Popular vote, duitai jeteko cha, CA ma ni 40% Le Republican lai vote deko cha, sayad next chunav ma CA ni swing vote state hunu sakcha. Ani House of Representatives ra Senate seat ni Donald Trump le nai Jeetne samvawana cha. “Make America Great and Safe again “❤❤🇱🇷🇱🇷
Kamala harris le electron harnu ko mukhi karan k hola sir ko bichar maa k lagxa ?
किन???🎉
Amazing 😂😂😂😂😂😂😂😂
Yat kura nagarnu. 100% president trump congregation 🎉🎉🎉🎉🎉
❤❤
हावा नबोल दाजु
Ali short video banaunu paryo
🙏🙏🙏🙏🙏
PRACHANDRA IS FAR BETTER THAN K P OLI, SHER BAHADUR , ARJU RANA AND GAGAN THAPA IN NEPAL.
usa president election ma Lame duck ko mean k huncha sir
good
अलि प्रष्ट भएन सर
हेर आफ्नो देश गरिब भयपछि अरुको देशको चर्चा गर्नु पर्ने हाम्रो देशलाई india ले पनि चिन्दैन
Hera tero buddhi
डाेनाण्ड ड्रम पागलले चुनाव हार्नैपर्ने हुन्छ।
Electrol ra mp same person ho ?
You are right, many don’t know, me too. So we voted either blue or red and two senators out of hundred this time, my quick question when r we gonna vote for 435?
Every two years, in even numbered year.
Suny
Guff
❤
Spelling correction garnu hola
Arkako desh ko kura nagar pahila afno desh hera kasto rahexa ,
Karki ji le chai kasri bujhooo
Nepali vaneko guff matrai garne ho
🎉
भाइ तिमीले हावा कुरा गरेर भ्युउजकाे लागि गलत कुरा गर्छाै। ईलेक्टाेरल मतले जिते पछि रास्ट्रपति भईहाल्छ ।
Ani usle ni tei ta bhanirachha ni bhai..270 electoral votes lyaune le jitchha bhanera
❤❤❤❤❤❤
Boli trump le subas karki you are fired bhanlan haha video nabanu. Trump sure shot bhie sakyo
हावा कुरा ।नहुने कुरा । views पाउन को लागि के के भन्छ भन्छ । बिश्वास कदापी लागेन नौतब्कि
21:45
42 Nd streets Louie
कति अफ्टेरो बुझाउने तरिका हो ?, हजुरले चाँहि ढिलो बुझ्नु हुँदो रैछ। . !! समय बर्बाद तैट-🤔🤔
duniya le manisakyo ta janni hunxas bakamfus
केरा जस्तो कुरा गर्छ राम्रोसँग बुझाउन नसक्नेले किन पत्रुकार बन्नु
Dv 2025 winner impact?
100% Trump , don’t try to make confusion we Nepali please
maile ta ramro sanga le nai bujina
जान्न पाइयो खुसिलाग्यो
Bisole vani sake nepali dherai thulo bigy hunxn
Texas र California मा ज्ञानेन्द्र शाहीलाई पठाउनु पर्छ हौ। अस्ति केपी ओलीलाई म सँग लाड्न आऊ वडा अध्यक्ष जित्ने ल्याकत छैन भन्दै थियो। त्यहाँ गएर त electoral vote नै ल्याउने होला।
Machine nepali talai sabaikuro thahahunx chik e
अमेरिकामा पनि निलो पार्टी सखाप भयो
अब नेपालमा नि निलो घण्टी सखाप हुन बेर छैन
Hahaha
American le bujhekaa xainan bhanne chai not 💯% Right.
गुए कुरा जाठा एमालेको पत्रुकार
Huna naskne kura
अमेरिकिन नागरिक ले बुझिसकेका छन सर याे कुरा चाहिँ अलि सुहाएन यार हटै🤣🤣🤣
बुझेनन् रे😅😂
Teso vayo vane samshad haru lai trump le marcha😂😂😂
kasto paade desh ho k America vanne dherai freedom pani kaam xaina
ARE THE ELECTORAL COLLEGES APPOINTED ANYWHERE AFTER VOTING FOR POTUS, OR THEIR JOB IS OVER, AND GO BACK TO THEIR OWN BUSINESS?
Testo... k k kura ma Kanoon le dosi vako manche pani.. chunab ma ladnu pawnu rey.. kasto khalko samaye ako.. hait...
Yyyyyy