धन्यवाद तपाई हरुलाई जसले हाम्लाई साथ,सुझाव दिनु भयो र आलोचना गरिदिनु भयो | हामी तपाई हरु प्रति धेरै नै आभारी छौ तपाई हरु को यो सहयोग बिना यहाँ सम्म आइपुग्न सम्भव थिएन |
नेपालको राजनितिक पहुँचले गर्दा आरजु र रेशमलाई कार्वाहीमा ल्याउन गाह्रो पर्ला तर यस्ता भिडियो भने बनाउनु भएकोमा धेरै आभार प्रकट गर्दछु। यस्तै आट ती अनुगमन आयोगका कर्मचारीहरुमा होस्।
@@lpureflo4594 tanasaha vaneko desh ko sapai power afno hathma vayeko bekti ho.....aile pani desh ma party haru ko tanasaha chalirakheko xa democratic government ko naam ma.....
महेन्द्र र वीरेन्द्र जस्तो मान्छे ल्याए अहिले पनि राजा मान्छन् जनताले होइन भने दूषित रगत भएको ज्ञानेन्द्रलाई चाहिँ राजा मान्न कोही पनि तयार छैनन्। ज्ञानेन्द्रको दूषित रगतबाट जन्मिएका अरु कोही पनि योग्य हुने कुरा नै भएन झन्
best research channel ever created in Nepal. This thaha team focus on the topic that no one has ever exposed and doesn't focus on click bait content . Better than in depth, the nepali comment . There are other deserving channels too like thaha for eg "Miguided Nepal and project kura"
धन्यवाद सर यसमा हर सचेत नेपाली नागरिकले, पत्रकारले ,शिक्षक प्रहरी स्वास्थ्यकर्मी ले अाम नेपाली रैतिलाई सु सुचित बनाउनेतर्फ अग्रसर हुनु पर्छ रहनु भएको पनि छ। जसको लागि पुनः धन्यवाद साथी
Next video request: Best PM of Nepal after 2007BS ,an ananlysis I believe you will bring a video on it with awesome facts,points evalueating all things. I believe you are one of the most unbiased channel in this sector. ❤Bhuichalo,subscriber of thaha
धन्यवाद हजुरलाई। अन्याय र ब्यथिति को बिरुद्ध मा तपाइको प्रगतिशील उर्जा वान आबज हरु अझै बुलन्द पार्दै जानु। हुन सक्छ देसका सक्तिसालि धमिरा हरुबाट तपाईं लाइ थ्रेट, धम्की हरु अाउन सक्छ। सहि र सत्य मान्छे लाइ यो देस मा बाच्न दिदैनन भाइ। होसियार हुदै ब्यथिति को बिरुद्ध मा पत्रकार को माध्यमबाट लडदै जानु यहि छ भाइ सुभकामना।३ करोड नेपाली ले सत्य को पच्छेमा साथ दिनेनै छन। यि नालायक चोर भ्रस्ट दलाल हरु को धोती खोल्दै जानु धन्यवाद।
हो येस्तै video बनाउनु भाई रविलाई खेदो खन्दै बालेन vs रवि video बनाको थियो यो केटोले तर रविले टिकापुर र भुटानी शरणार्थी investigate गर्दै गर्दा आफ्नो नजिक नआवोस भनेर सरकार change भयो कति गारो छ राजनीति केटोले अझ रविलाई खेदो खन्न बालेन vs रवि बनाउँछ
bhag jhole,tero rabi ni ustai chor ho,la ekxin lai manau ki rabi le dherai time lagauxa tesaile 4 mahina ma ni pakarna sakena tara bro adalat le pakrau purji jaari gareka dherai chor neta haru pani thiye ra UpaRastrapati ko chora le gold smugling gareko video ko proof ni aaya thiyo yesta proof vayeka case ma direct 1 second ma order dida ye chor deshdhrohi haru lai pakrai garna milxa tara rabi ra teska party wala ta aafnae kand lukauna ma laage
आरजु राणा देउवा ले ५३ साल मा किनेको जग्गा हो भने १२० कागज मा कसरी किन १२० कागज नै नक्कली भयो र टीकापुर नगर बिकास किन जलाइएको थियोे ,समझदार लाई इशारा काफी ?
अझै आजसंमपनि नेपालमा सबै जग्गा धनिपूर्जाहरु computerise गरेको छैन, र जसको नाममा जग्गा छ भने नेपाल अधिराज्यभर भएको दर्ता एउटै फायलमा attach गरिदिएको हुनु जरुरि छ।
धन्यवाद तपाई हरुलाई जसले हाम्लाई साथ,सुझाव दिनु भयो र आलोचना गरिदिनु भयो |
हामी तपाई हरु प्रति धेरै नै आभारी छौ तपाई हरु को यो सहयोग बिना यहाँ सम्म आइपुग्न सम्भव थिएन |
🎉
🎉
Congress naya party ho rw dai ??
Naya party vandinu vayo sachaidinu hola rasapa[ghanti] lai chinxan naya party vanera so !!
प्रहरीको forensic lab हैन , राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मा चै परिक्षण गरिएको हो । सच्चाउनु होला
नागरिक उन्मुक्ति पार्टी
सुरक्षा थ्रेट आउन सक्छ है
बिचार गर्नु होला❤
be safe be strong
नेपालको राजनितिक पहुँचले गर्दा आरजु र रेशमलाई कार्वाहीमा ल्याउन गाह्रो पर्ला तर यस्ता भिडियो भने बनाउनु भएकोमा धेरै आभार प्रकट गर्दछु। यस्तै आट ती अनुगमन आयोगका कर्मचारीहरुमा होस्।
भ्रष्टाचार कि कुलदेवी भनेर चिनिने आरजु ढिलो चाडो भएपनि एक दिन अवस्य जेल जान्छ ।
हेर्नुस त राजाको दिमाग जनता लाई जागरुक गर्न र बस्ती बसाउनु।
आज तेहि नेपाली राजालाई तानाशाह भन्छन । 😢
@@lpureflo4594 tanasaha vaneko desh ko sapai power afno hathma vayeko bekti ho.....aile pani desh ma party haru ko tanasaha chalirakheko xa democratic government ko naam ma.....
महेन्द्र र वीरेन्द्र जस्तो मान्छे ल्याए अहिले पनि राजा मान्छन् जनताले होइन भने दूषित रगत भएको ज्ञानेन्द्रलाई चाहिँ राजा मान्न कोही पनि तयार छैनन्। ज्ञानेन्द्रको दूषित रगतबाट जन्मिएका अरु कोही पनि योग्य हुने कुरा नै भएन झन्
Huge congratulations #thaha for achieving this milestone of 100k subscribers!
सत्या तथ्या जनता सामु ल्याइदिएको मा भाइलाइ धन्यवाद छ। तर भाउजुका दुइटा खत्रा दुइजिब्रे देवार बाबुहरु छन है थ्रेड आउना सक्छ ख्याल गर्नुहोला।
Lots of love from Arghakhanchi ❣️
Jay Raja Mahendra
धेरै बधाई भाई 100k को लागि ॥ यो समाजको बिकृति बिसंगति माथि यसरि नै निरन्तर खबरदार गर्नु होला ॥
Good Job ! Expose these Corrupt Radi ka Baan haru. We are with you 🙏
Agreed brother ❤
100K🎉🎉
बधाई छ! 'थाहा'
यसलाई भनिन्छ खोज पत्रकारिता😊
Jay des jay naresh🙏
Yes...Mahendra sarkar was really good n real leader of Nepal. " MA mare pani mero desh banchirahos. " ❤ 🇳🇵 🙏
Congrats for 100k mate.
ekdam ramro cha prastuti! Yesto video dherai bhanda dherai medium maa anonymously halnuhola. . safe rahancha. .
best research channel ever created in Nepal. This thaha team focus on the topic that no one has ever exposed and doesn't focus on click bait content . Better than in depth, the nepali comment . There are other deserving channels too like thaha for eg "Miguided Nepal and project kura"
Well tanka dahal is also one of the finest
धन्यवाद सर यसमा हर सचेत नेपाली नागरिकले, पत्रकारले ,शिक्षक प्रहरी स्वास्थ्यकर्मी ले अाम नेपाली रैतिलाई सु सुचित बनाउनेतर्फ अग्रसर हुनु पर्छ रहनु भएको पनि छ। जसको लागि पुनः धन्यवाद साथी
Next video request:
Best PM of Nepal after 2007BS ,an ananlysis
I believe you will bring a video on it with awesome facts,points evalueating all things.
I believe you are one of the most unbiased channel in this sector.
❤Bhuichalo,subscriber of thaha
what's the point of comparing one corrupt with another ?
Marichman singh shrestha in time of panchayat era
@@Hemsingh-k6u man Mohan adhikari also some.level ma baburam pani
Rather call it
Most successful PM of Nepal after 2007BS.
Ka Best bhanirako
Congratulations for 100k more to go 🎉🎉
Thank you so much 😀
Very good news
Very informative video.
Thank you for your dedication and hard work.
Congratulations for 100k for best channel ❤
Good job bro full support xa hjur lai ❤❤yestai yestai video chayo aaru ne❤❤❤❤
Keep it coming my bro ...we are with you ❤️🇳🇵✊️...
Congratulations for 100k 🎉🎉❤❤
congratulations bro for 100k ❤😊
यस्ता भिडियो भने बनाउनु भएकोमा धेरै आभार प्रकट गर्दछु।
राम्रो भिडियो यस्तो भिडियो नेपाल बाट चै नबनाउनु होला सेभ भएर पोष्ट गर्नु होला साला चोर हरुले जे पनि गर्न सक्छन
Thank you ❤❤❤❤😊
good analysis👍
Good job bro keep it up❤
Sadhai yesari nie vidoe aagadi launu parxa sir ❤❤❤ reality aagadi aaunu parxa ❤❤
एकजना थारुको छोराले चलाएको अभियानले सारा नेपालका नश्लिय शासको निदहराम भएको छ।
धन्यवाद हजुरलाई। अन्याय र ब्यथिति को बिरुद्ध मा तपाइको प्रगतिशील उर्जा वान आबज हरु अझै बुलन्द पार्दै जानु। हुन सक्छ देसका सक्तिसालि धमिरा हरुबाट तपाईं लाइ थ्रेट, धम्की हरु अाउन सक्छ। सहि र सत्य मान्छे लाइ यो देस मा बाच्न दिदैनन भाइ। होसियार हुदै ब्यथिति को बिरुद्ध मा पत्रकार को माध्यमबाट लडदै जानु यहि छ भाइ सुभकामना।३ करोड नेपाली ले सत्य को पच्छेमा साथ दिनेनै छन। यि नालायक चोर भ्रस्ट दलाल हरु को धोती खोल्दै जानु धन्यवाद।
More power to you brother you are doing really amazing 🔥❤️ this can make some things change
Keep it up 💯
very Good content with proof 😮
Your briefing style is hatsoff 😮 ##
Congrats 100k ☑️
100k ohhhhhhh😮😮😮😮😮🎉🎉🎉 congrats bro
Congratulations for 100k❤
Congratulations brother keep it up 🎉❤
Keep going...🎉🎉
Ae very good news how dhannya bad chha hajurlai khabardar chur nyata hosyar
Thankyou
Average Corruption in Nepal :
Congratulations 🎉 for 100k brother ❤
Congratulations brother for 100K+ subscribers milestone 🎉
राजा महेन्द्रको दुर दृष्टि ..❤❤❤❤ चिरायु रहुन ।
100k बधाई छ 🎉🎉🎉
Congratulations for 100k @Thaha bro🥳🥳
टिकापुर जग्गाको तस्कर माफियाको चलखेल बारे मिडिया मार्फत उधृत गर्नुभएको मा सलाम छ अब यसलाई उधृय मात्र होइन खोजी गरौ।
silver play button holder, Congrats dai haru
हो येस्तै video बनाउनु भाई रविलाई खेदो खन्दै बालेन vs रवि video बनाको थियो यो केटोले तर रविले टिकापुर र भुटानी शरणार्थी investigate गर्दै गर्दा आफ्नो नजिक नआवोस भनेर सरकार change भयो कति गारो छ राजनीति केटोले अझ रविलाई खेदो खन्न बालेन vs रवि बनाउँछ
Ekdam sahi kura
bhag jhole,tero rabi ni ustai chor ho,la ekxin lai manau ki rabi le dherai time lagauxa tesaile 4 mahina ma ni pakarna sakena tara bro adalat le pakrau purji jaari gareka dherai chor neta haru pani thiye ra UpaRastrapati ko chora le gold smugling gareko video ko proof ni aaya thiyo yesta proof vayeka case ma direct 1 second ma order dida ye chor deshdhrohi haru lai pakrai garna milxa tara rabi ra teska party wala ta aafnae kand lukauna ma laage
Congratulations 100k Bro😊❤
❤️🎉
Congratulations Dada 100k done ❤🎉
बधाई छ 100 K ko लागि
देश राजाहरुले नै बनाए र बचाए पनि अरु सब डाकाहरु परे
Congratulations brodha for 100k ❤️
कडा भन्दा कडा कार्यबाहीहोस यस्ताहरुलाई ।
congratulation for reaching 100k subscriber
tq bro❤for information
Congratulations on your 100k 🎉🎉🎉❤
Great work
Congratulations❤ 100k 🎉
नेपालमा पनि राष्ट्रिय गोप्य चरको स्थापना गनुपर्छ । पहिलाको समयमा गोप्य चर थियो तर लोकतन्त्र आएर खारेज गरियो
एक दिन अबस्य पर्दाफास हुनेछ याद गर भ्रष्ट नेताहरू 😡😡😡
informative. congratulations
Keep on going dai
Satya tathya khulaidinu bhayo. Thanks.
आरजु राणा देउवा ले ५३ साल मा किनेको जग्गा हो भने १२० कागज मा कसरी किन १२० कागज नै नक्कली भयो र टीकापुर नगर बिकास किन जलाइएको थियोे ,समझदार लाई इशारा काफी ?
राजा महेन्द्र जस्तो दुरदर्शि विकास र जनता प्रेमी राजा राजनेता न आज सम्म जन्मेको छ न जन्मिने छ
Next level presentation
Congratulation bro for 100k
Chor haru, desh nikaldiya hunxa yiniharulai 👊
congrats for 100k brother
Dai la thik cha ❤❤❤
धन्यवाद गरिखनु होलासबैले समाय छोटो छ चादै गरुङ्ग
यस्तो कुराहरुबाट जनतालाई सजक बनाउनको लागि फेसबूक पेजमा पनि राखी दिनु पर्यो हजुर। युटुबबाट भन्दा फेसबूकबाट जनताले छिटो थाहा पाउनेछन।
Really love your videos❤
This guy is underrated gem❤
Congratulations 100K
यो जग्गामा पुरै नेपाल सरकार को हुनुपर्छ र कुनैपनी फ्याक्ट्री खोल्ने जो कोइ लाई भाडा मा दिनुपर्छ
शकति र सतामा रहुञ्जेल जेगर्दानी हुन्छ।
समय बलवान् छ।
हाम्रो समझ मा।
Congratulations for 100k subscription
पहिले कानुन थियो र पो अपराधीलाई "डर" थियो आजभोलि के छ र???न त कानुन न त कसैको डर!!!
खुलेआम निर्वाचित सांसदले घुस दिएको र घुस लिएको कुरा गर्छन्...🤔🤔🤔
congrats 100K
Congratulations daii 🎉
आरजु र रेशम चाैधरीले त्यहीँ भएर काण्ड मच्चाएको रहेछ टिकापुरमा।
Ma Pani Tikapur bata ho dherai dherai dhanyabad sir ❤
Good job
Nice 👍
अझै आजसंमपनि नेपालमा सबै जग्गा धनिपूर्जाहरु computerise गरेको छैन, र जसको नाममा जग्गा छ भने नेपाल अधिराज्यभर भएको दर्ता एउटै फायलमा attach गरिदिएको हुनु जरुरि छ।
I came to know, if Raja Mahendra had not done so many things ,, today nepal would already been Sikkim.
Thanks Raja , Still We are Nepali
गल्ती जग्गा लिनेकाे हाे कि पदकाे दुरुपयोग जग्गा वितरण गर्ने अधिकारीकाे ? सितै पाए अलकत्रा निल्ने नेपाली जनताकाे चरित्र नै भ्रष्ट छ ।
Aarju is a leader without any integrity.
यो देश बचाएको भनेको नै राजा महेन्द्र ले नै हो । नत्र उहिले भारत को हुने थियो !!
राजा महेन्द ले दरबार बनाएको जमिन पनि हडप्ने अपराधि नै हुन।
He Bhagawan...
रेसम चौधरीले जेलबाट निकाल्देको गुण तिर्न कङ्रेसको पछि लाग्या भन्या त तिकापुर जग्गा घोटालामा बच्न पो रैछ।बुडिलाई हटाएर अध्यक्ष बन्दा ठिक लाको थेन ऐले आर झन खतम लाग्यो।