रामजीले सितालाई राम्री भनेर फुर्काए पछी | Live Dohori | Ramji Khand | Sita Shrestha |
Вставка
- Опубліковано 4 лип 2023
- watch new Nepali live dohori Nidharaima Lekhesi by Ramji Khand & Sita Shrestha only on Music Star Nepal official UA-cam Chaanel
Original song :- • Nidharaima Lekhesi | R...
Dami dekhinchha :- • Ramji Khand's Lok Doho...
बल्ल पो पिर पर्न थाल्यो Part 1 :- • चिज गुरुङ र सुमन परिया...
बल्ल पो पिर पर्न थाल्यो Part 2 :- • माया गुरुङ ले चिज गुरु...
बल्ल पो पिर पर्न थाल्यो Part 3 :- • सीताले कालो छोरो पाए प...
#ramjikhand
#sitashrestha
#ashishrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
Nidharaima Lekhesi
♪Vocal:-
Ramji Khand
Krishna Gurung
♪Lyrics:-
Madhur Giri
♪Music:-
Ramji Khand
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Nidharaima lekhesi
♪Male Vocal:-
Ramji Khand
Himal BK
Gopal Poudel
♪Female Vocal:-
Sita Shrestha
Sabina Budha Magar
Balika Tamang
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Madan Regmi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharbha
Dholak:-
Om Bikram Hamal
♪Auto pad:-
Badri Sewa
♪Programe Presenter:-
Bibek Dhital
♪Audio Recordist/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
Ashish Music Pvt. Ltd.
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Ramji Panta
🎬Cinematographer:-
Suresh Shrestha
Sanjeev Khanal
🎬Editor:-
Bishnu Sharma
🎬MUA:-
Roshan Bhushal
🎬Post Production:-
Ashish Music Pvt. Ltd.
9801144220
© & ℗ Music star Nepal, 2018
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
नमस्कार आशिष रोधीघरको आजको बसाइँमा लोकप्रिय गायक रामजी खाण र सिता श्रेष्ठ बिचको सुमधुर दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी !!
2:17
Kati मीठो sor हो k बहिनीको ❤
qqq
kyababala.jodi
😮😢
नमस्कार म गायिका सीता श्रेष्ठ आदरणीय राम्जी दाइ सङ्ग गाउनी कोसिस मात्रै कस्तो लाग्छ माया गर्दिनुहोला।है😍
सारै मिठो आवाज अनि शब्द उस्तै हजुर हरुको दोहोरी जति सुने पनि मन भरिदैन अझै आर्को भाग पनि छिटो भन्दा छिटो हेर्ने मन भै सक्यो मलाइ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी मान्छे पनि राम्री 🙏🙏🙏💗💗
Sweet voice sita bahini
धेरै राम्रो छ दिदी हजूर को आवाज
Ramro chha . manparxa ghar hajur ko?
सीता श्रेष्ठ को फ्यान हाजिर
Mani ho
सिता काे स्वर ले असाध्यै प्रस्ट छ सबै गाइका फल्प खाँन्छ ❤️❤️❤️
Ati ramro kala vako manxe pahila kata thiyo malai fida hunxu
सिता श्रेष्ठको दोहोरी खोजि खोजि हेरेको छौ , राम्रो लाग्यो
राजु र सिताको गीत सुनेपछी सिताको गीत खोजीखोजी सुन्ने को को हुनुहुन्छ?👌👌👌
Same here ❤❤❤❤
Ma pani asj sita shrestha ji ko git khoji yaha yaha samma aaipugeko❤❤❤❤
@@puskarthap me too❤❤❤
रामजी जस्तो दिग्गज कलाकार सँग दोहरी पर्दापनी सवाल जवाफ यस्तो राम्रो प्रस्तुतीको लागी धन्यवाद सिता नानी लाइ
राम्जी जी अब्बल गाएक हुनुहुन्छ,सिता श्रेष्ठ जी को कती मनहोहक,लठ्ठाउने आवाज हो के मत धेरैचोटी दोहोर्याएर हेरीरहे,सबैलाइ धन्यबाद।
दोहोरी बजार मा एउटा छुट्टै uniqe voice लियर आउनु भको छ.. शब्द पनि उतिकै मिठास ..उज्ज्वल भबिस्य को कामना सीता बैनी 🙏❤️🌷🙏
आहा दुबै जनाको आवाज मा दम छ सारै मिठो शब्द मनै आनन्द आयो ❤❤❤❤❤
आज पूरा भयो मेरो सपना रामजी सर र सीता बहिनी लाई बधाई छ बलकुमार सर किन हो हजुर को रोधी मा सीता को दोहोरी न लिनु कति राम्रो छ सीता को माग हुनी छ अब नेपाल भरी
आहा कति मीठो स्वर दुबै कलाकारलाई सम्मान छ
राम जी संगै महिला कलाकारहरुमा सम्मान !
मलाई सबैभन्दा मन पर्ने गायिका सीता
बबाल गीत गाउनु भयो।दुवै जना लाई धन्य बाद। दुवै जना को स्वर बबाल राम्रो छ।
नमस्कार सम्पूर्ण कलाकार मन मुटुमा 🌹🙏🌹🇳🇵🎤🎺🎻विशेष राम्जी खाड ज्यु र सीता मिस लाई 💯%धन्यवाद साथै साङ्गितिक अभिबादन छ सीता मिस को सब्द शब्दमा मन छुने छ अब फेरि अर्को भाग छिटोभन्दा छिटो सुन्न पाउ ईन्द्रेणिमा पनि सीता श्रेष्ठ को आवाज छिटै सुन्न पाउ🎤🎤🇳🇵🙏🙏
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤❤
स्वर र शब्द चयन सारै उत्कृष्ठ छन सीता वैनिकाे ,।
उत्कृष्ट गायिका सारै मिठाे स्वर ,सीता श्रेष्ठ हार्दिक बधाई ❤तथा थप सफलताको शुभकामना ❤
निकै रमाइलो दोहोरीको पर्खाइमा छौं☺️🤗
Very Nice , Wish you all the best baini Sita Shrestha!
Aaha kati Raamro Shwor Sita ko pani geet ko pani Marmik mitho savda,
सीता ज्यु को आवाज धेर्रै नै मीठो! राम जी को आवाज मा निकै मेल खायो धेरै धेरै बधाई छ सीता ज्यु तथा सांगीतिक क्षेत्र मा निरन्तर सफलता को मंगलमय शुभकामना 🌹
❤❤❤❤यो जोडि को दोहोरी फेरि अर्को भाग छिटो सुन्न पाईयोस मैले त १०० चोटि सुनिसके🌹🙏🌹🇳🇵🇳🇵🎤🎤💃💃🎻🎻🎻
उत्कृष्ट प्रस्तुति दुबै जनाको । यस्तो स्वर तथा शब्द चयनकी खानी गायिका कता हराउनु भयको थियो । यहांको उज्जवल भविष्यको कामना । महिला कलाकारहरूको तुलनात्मक रूपमा अध्ययन गर्दा टप वान पर्ने देखिन्छ ।
धेरै दिन पछि सीता जि को दोहोरी आयो करा आयो बधाई छ रामजी दाइ को त के भनु म ❤❤❤❤❤❤❤
हाम्रो ओखलढुंगाको सान स्वरकी धनी सीता दिदी
My favourite singar Ramji khand lokgeet ko King 👑 nai hunu hunxa ❤️❤️
राम्जि कति राम्रो❤❤❤❤❤❤❤❤❤❤❤
दामी गित
Very nice song Ramji sir and sita 2 best'singers
Thanks 🙏👍
Ati ramro ani mitho parastuti dubai jana ko beautiful voice ❤❤❤❤
आहा कति रमाइलो 🙏🙏🙏🙏🙏
सारै राम्रो सब्दहरूले मनछाेयाे ❤️❤️❤️❤️❤️🌹🌹🌹🙏
हार्दिक बधाई तथा शुभकामना प्यारी सीता श्रेष्ठ दिदी लगायत सम्पूर्ण टीम लाई💐💐
Aaha nikai ramailo xa Dohori ramji g and sita sis hahahahhhha hahhhhhaha👌👌♥️♥️♥️♥️🇳🇵👍️
Duwai kalakarko prastuti damdar xa,sabai teamlai subhakamna, ani maya.❤❤❤❤❤🎉🎉🎉🎉🎉
क्या राम्रो स्वर र शब्द हरु। ❤❤ दुवै कलाकार लाई नमन गर्दछु।❤❤❤
Nice ...
सीता श्रेष्ठ को शोर धेरै राम्रो छ
सबैलाई नमस्कार 🙏नेपाली दोहोरी गितलाई सधै जोगाई राखौं
सबै कलाकारहरुलाई सधै सम्मान गरौं 🙏🇳🇵❤️
Dhari ramro dhori gaunu vayo ramji khana ra sita shreatha la dhari dhanabad xa
धेरैपछि सीता श्रेष्ठ को गीत सुन्न पायो गीत सार्है राम्रो तर बाफ्रे बाफ र वा वा शब्द अलि बडि भयो खल्लो लाग्यो😚😚
तेस्लाई हटाउन पर्छ हजुर बल्ल गित राम्रो लाग्छ ताई न तुई को हल्ला गरेको छ पागल जस्तो मान्छे
Sits ji voice dami layo ram ji ram ji ho
सीता श्रेष्ठ एक अव्वल गायिका हो,भन्ने कुरा आफैले ने सिद्ध गराइन, नेपाल को नम्बर एक गायिका बन्नेको प्रतिभा सीता मा देखिन्छ, शुभ कामना,
❤sarai mitho❤ dohari❤ sarai man parne git❤love u song❤❤❤❤❤
एस्तो मिठो स्वोर भयेकी गाइका कहाँ लुकेकी थियेउ त नानी !❤🎉
सिता सारै सरल र सादगी तर गहिरो शब्द सिर्जना
Good news sita shrestha ko lagi ❤️❤️❤️
Sita shrestha Baini ko Kati Mithoo Sowerki Dhani hai. Ramji Khandko ta Kurai Bhayena K Bayan Garnu Khai hai.
My favourite singer ramji khad dada❤❤❤jay syangja ❤❤
आहा कति सुन्दर आवाज ।दुबै कलाकार लाई शुभकामना ।
कति सभ्य दोहोरी,यस्तै दोहोरिले सिखरमा पुर्याउछ दोहोरी गितलाई
धेरै राम्रो छ बैनी लेगायको गित आउदा दिनहरुमा पनि अझै राम्रो होस बैनि लाई बधाई छ
गायिकाको सुमधुर मन्त्रमुग्ध स्वरले श्रोताहरुको मनलाई दोहोरिमा निकै एकाग्रता बनाएको अनुभुती मैले गरेको छु... राम्जी खाँडसँगको घम्साघम्सीमा पनि हलचल टस को मस नभइ दोहोरीको प्रतिस्पर्धा निकै जोडदार छ... राजु परियारसँगको दोहोरी उस्तै superhit थियो... यो पनि उस्तै भयो... wow 😍😍😍
Aaja kehi hola jasto xa Aashish Rodhi Ghar ma lok dohori suner rw herer aananda aayo Dubai singing lai dhannebad sathai team lai namaskar 🎵🎵🌹🌹❤️❤️🙏🙏
राम्रो दोहोरी ❤❤सुमधुर स्वर सीता जि को, बधाई छ ।
अति नै राम्रो सिता
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
Ramjikhadjiko vocal nai kafi❤❤❤
एक्दम मिठो स्वर दुबै जनाको गीत पनि झकास राम्रो रमाइलो लाग्यो ।
सीता श्रेष्ठ ज्यु को शब्द पनि मिठो स्वर पनि दामी छ👌अगाडी बढ्दै जानु होला धेरै-धेरै शुभकामना छ🙏🙏🙏🙏
राजू सर संगको दोहरी सुनेर सिता को दोहरी खोज्दै आएको
Sita Shrestha ko voice kas kaslai man paryo
बबाल छ ल ❤❤❤❤❤❤❤❤❤
Sita bahini ko sowar ramro lagyo badhai chha
आहा कति रमाइलो गित ।🍒🍒🙏🙏🎀🎋🍎🍎🎖️🎉🎉
❤❤हैना जस्तो तस्तै सवाल जबाफ दिने सिता जि लाई सलाम छ
Ramji dai is king❤❤❤❤❤❤
Excellent from both sides.Thank you Ramjee Khan and Seeta Shreshtha..'''''''''''''''''''
उत्कृष्ट प्रस्तुति दुबै कलाकार साथै सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏
अहा कति मिठास दोहरी बधाई दुबै भाई बहिनीलाई।💐💐💐💐
साह्रै राम्रो लाग्यो
वा अती राम्रो छ सिस जति सुने त्यति सुनउ लागछ सिस अरु यसतै पसतुति हेरन पाउ
Waowaowao super sita best ❤🎉😮😮😮Dami
❤❤❤❤एस्तो अग्रज कलाकार सँग नि सबाल जबाफ दिनु सक्ने एस्तो कलाकार सिता जि काहाँ हुनुहुन्थ्यो ❤❤❤
❤www jhakaas❤🎉🎉
बधाइ सिता बुइनिलाइ।
Nice song
शीत बाहिनी को स्वर धेरै दामी
Wow very nice songgggggg
सारै मनपर्ने सीता बहिनी सबै गित सुनेर राजु दाइ सँग गाएपछि धेरै राम्रो लाग्यो तिम्रो नै माया लाग्छ भने गित राजुु दाईसँग गाएकाे सुन्ने यो पनि सारै राम्रो छ शब्द स्वाेर आउने दिन हरुमा सफलताको शुभकामना साथै धेरै माया ❤❤❤❤
सिता बहिनी को स्वर एकदम राम्रो छ। आगामी दिनमा अझै धेरै राम्रो गित सुन्न पाइने आशा गर्दछु। अगाडी बढ्न को लागि धेरै शुभ-कामना व्यक्त गर्छु।❤❤।
विच विच मा अरु वा वा क्या वात भनेर कराएको चाहिँ मन परेन ।
रामजी भाई को दोहोरी सुनेर कैले धित नमरने
सुमधुर दोहोरी दुई जाना लाई शुभकामना
हाम्रो लोक सङ्गीतलाइ जोगाइराख्नु सकारात्मक कदम हो । गाएक सर्जक साथै गायिका सीता श्रेष्ठ प्रती सम्मान छ ।
Wow super hit live dohori ramji Daju and sita sis.....yo live original geet vnda kada supper sabda hruma....
आहा कति राम्रो स्वर दुबै जनालाई सफलताको अग्रिम शुभकामना
❤❤धेरै धेरै राम्रो हजुर ❤❤रामजी खाण जस्तो होनहार गाइक संघ दोहोरी गउनु बनेको सिता ले राम पाउनु जस्तै हो ❤❤❤❤
आहा😍😍
सरस्वति छ क्याहो तो मुखमा सीता बैनि
Sabhi kalakaron ko badhai very nice good out of country India Mumbai
Dami xa
गायिका सीता को सुरकि धनि सम्मान छ। 🙏🙏💐💐💐💐💐
Sita je ko git sunna man lago hai maila live dohori tw lagvag herna garxaau tara sita je lai raju sir sanga ko bata chena hai❤❤❤
तिम्रो नै माया लाग्दछ साईली भन्ने दोहोरी सुने पछि सिता श्रेष्ठ को गित खोजी खोजी सुन्दै छु स्वर 👌👌👌👌❤❤❤
❤❤❤kati ramro ho dubee janako
सीता बहिनीको स्वरले मोहनी नै लगाउने।
very very nice song
दामी लगेऊ रामजी दाई को स्वर र सीता दिदीको स्वरमा यो गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
आहा स्वर पनि कति दामी होके दुबै जना साथै टुक्का पनि अति उत्तम ❤️❤️❤️👌👌