राष्ट्रिय परिचयपत्रमा रवीको राष्ट्रघात ।। कालोसूचीमा परेको विदेशी कम्पनीलाई जिम्मा,खतरापूर्ण स्थिति

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 124

  • @danmagar1680
    @danmagar1680 13 днів тому +33

    यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ उठाै बस्ती बस्ती बात आन्दोलन मा

    • @AadiyogiShiva-c1z
      @AadiyogiShiva-c1z 13 днів тому

      Yes Sir! You're absolutely right 👍 Salute 🙏💯❤️

  • @RudharaBadhur
    @RudharaBadhur 13 днів тому +29

    राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्छ।

  • @DebendraShrestha-iu7ld
    @DebendraShrestha-iu7ld 12 днів тому +7

    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ।

  • @amitgurung8136
    @amitgurung8136 13 днів тому +21

    रासटृिय परिचय पतृ खारेज गर

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 13 днів тому +8

    रामेश्वर राउत सर लाई २१ तोप को सलाम निरन्तर लागि राखनुस् जनताको साथ मिलने छ

  • @dorjelama2878
    @dorjelama2878 13 днів тому +17

    यो रास्टिय परिचयपत्र खारेज नभए सम्म नेपाली जनता हरु एक जुट भयर सरकार लाई दबाब दिनु पर्छ अब रबि को जनता ले यो कुरा सुन्नु जरुरी छ

    • @yadavrana8341
      @yadavrana8341 13 днів тому

      Yestai anekou Nepal ra nepaliharu pratiko ghaat anterghat rokne yekmatra bikalpa Durga prasai dwara abalambit Maha abhiyan ho chetana bhaya jaya hos❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @MeghnathPuri-s5h
    @MeghnathPuri-s5h 12 днів тому +5

    जय होस रासटाबादी सरलाइ र चुरो कुरो मिडियालाइ

  • @mathurasilwal5932
    @mathurasilwal5932 12 днів тому +1

    रास्ट्रिय परिचय खारेज हुनुपर्छ। हामी एक हुनुपर्छ ।

  • @shivaniroula8770
    @shivaniroula8770 13 днів тому +22

    बिदेसि हष्तक्षेप बिरुद् सम्पुर्ण नेपाली एक हुन जरुरि छ राष्ट्रघाती बरिुद्ध आगो वोकल्नै पर्छ २ ४ जना राष्ट्रघातीलाइ आगो लगायर फासीदिय पनि कमै हुन्छ हाम्रो आफ्नै नागरिक छ परिचय पत्र कस्का लागि केका लागि प्रष्ट पार्न पर्छ हजुर हरुको बहस छलफल पबित्र छ देसका लागि नागरिकका लागि छ ❤❤

    • @AadiyogiShiva-c1z
      @AadiyogiShiva-c1z 13 днів тому

      Hajurko bhanaaee poornatah Satya ra yatharthama aadharit chha.Hajurlaee Dhanyabad.

  • @ananathsapkota2032
    @ananathsapkota2032 13 днів тому +15

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु ❤ रामेश्वर सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ , तर हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @ishworithapa6701
    @ishworithapa6701 13 днів тому +15

    सिन्दुर,पोते ,फुली र टोपी समेत लगाउन नपाइने नेपालीको पहिचान तथा अस्तित्व मेटाउने, पार्टीहरुले मिलिजुली कामाउने उदेस्यले ल्याइएको यो अरास्ट्रीय परिचय पत्रको आम नेपालीले घाेर बिराेध गर्नु अति आवस्यकछ ।

  • @chhetrisujan1026
    @chhetrisujan1026 13 днів тому +15

    खारेज गर्नु पर्छ

  • @yamchhetri1175
    @yamchhetri1175 13 днів тому +5

    राष्ट्रिय परिचपत्र खारेज गरौ।

  • @mobileworld3210
    @mobileworld3210 13 днів тому +7

    Rameswer sir ko kura 100% sahi xa 🙏🙏🙏🙏🙏

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 13 днів тому +10

    Good job

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 13 днів тому +11

    रबि लामिछाने ले Mcc को बारेमा , कहिलै बोलेनन् ! रास्तृय परिचय जस्तो रास्ट्रघाती काम मा बिदेशी ऋण १६ अरब लिएर बिदेशी सस्था लाई चपाइ दिने काम मा गृहमन्त्री को हैसियतले रबि ले स्वीकार गरे यो ठुलो गल्ती थियो ! लहलहै मा हावा मा नबहकिऔ बुझेर मात्रै लागौं !

  • @RajeshGc-m6z
    @RajeshGc-m6z 13 днів тому +8

    Salam xa sir lai

  • @tekshrestha9042
    @tekshrestha9042 12 днів тому +1

    कुरा सहि लाग्येा ,

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 13 днів тому +13

    उच्च संमान गर्छु 💐🙏💐😘

  • @roshanrana8988
    @roshanrana8988 13 днів тому +7

    Desh bhakta sir lai naman6

  • @laxmankhand2249
    @laxmankhand2249 13 днів тому +10

    रबी मिडिया मा हुदा mcc को आन्दोलन चर्किरहेको थियो कहिल्यै mcc को बारेमा समाचार बनाएनन प्रचण्ड गगन केपी माकुने शेरे। हराउने जनलहर चलिरहेका बेला राजनितीमा आए यही व्यवस्था मा अवस्था परिवर्तन गर्छु भनेर भने अनीno not again. भन्दै प्रचण्ड जहा बाट उठ्छ त्यही बाट चुनाव लड्ने भन्दै प्रचण्डलाई गोर्खा पुर्याए र आफुचितवन बाट र गगनलाई का.न.पा ४ बाट मिलेर जिताए बिस्तारै। mcc को अर्को नाईके स्वर्णिम वाग्ले लाई पार्टी प्रवेश गराए त्यही no not again भन्ने नेताको पाउ पर्दै गृहमंत्री बने र बर्षौ देखी रोकियको परिचय पत्र पास गर्दिए सेना घटाउ भन्ने पनी यिनै प्रदेश बाट उम्मेदवार उठाउदा। उमेद्वारको नामवलि निर्वाचन आयोगले तोकेको समय भन्दा ढिलो लगेर दर्ता। गरेन अनी झ्याली पिटे हामी प्रदेश मान्दैनौ त्यसैले प्रदेशमा उमेद्वार उठाएनौ फेरी संसदमा पुगे र भने फेरी प्रदेश कम भयो बढाउन पर्छ सेना घटाउन पर्छ यसरी देखा देखी झुट बोल्दा पनी भौमन मान्न छाडेका छैनन यि पार्टी वाला लाई पार्टी र नेताको बाहेक माया नहुदो रैछ क्यारे। पुराना भन्दा पनी नया अझै खराब भए

  • @shivasainju7617
    @shivasainju7617 13 днів тому +8

    rabi lai kahile ramro n hos papi rahex rabi

  • @HariKhadka-cy8zm
    @HariKhadka-cy8zm 13 днів тому +12

    नेपाल र नेपाली जनता प्रति गरियको रास्ट्रघात कार्य गर्ने लाई जनताले सडकमा घिसार्नु पर्छ

  • @mobileworld3210
    @mobileworld3210 13 днів тому +2

    Rameshwer sir lai naman 🙏🙏🙏🙏🙏 yo Rastiya parichya patra kharej garnu parx

  • @krishnamagar1223
    @krishnamagar1223 12 днів тому +1

    नेपाली नागरिक्ता प्रमाणले केदिएन दलका नेताहरुलाइ नेपाली जनता लुत्न र राश्तिया परीचयको ब्यबस्था लेया नेपालमा ।

  • @TaranathBohara
    @TaranathBohara 13 днів тому +7

    युवाहरु नजागेसम्म देशमा अशान्ति फैलिरहन्छ र बिचौलियाले शासनसत्ता चलाईरहन्छ।

  • @krishnabasnet5116
    @krishnabasnet5116 13 днів тому +4

    Thanku.SirThanku

  • @homnathbhusal4903
    @homnathbhusal4903 13 днів тому +8

    नेताजीहरुलाई पनि ल्याएर संगसंगै बहस गर्नु परो ।

  • @toyanathgyanwali5211
    @toyanathgyanwali5211 13 днів тому +3

    याे तु. खारेज हुन जरुरि छ।

  • @khukurinationx648
    @khukurinationx648 13 днів тому +8

    सर तपाइहरुले माेर्चाबद्ध भएर ससक्त अांदाेलन गर्नु पर्याे नत्र यतिले त पुग्दै पुगेन। सरकार जसरि भए पनि याे बिधेक पारित गरिछाड्ने पछ माछ। जनता अलमलमा परिसके। के अब हामि याे अराष्ट्रिय परिचय पत्र बनाउन जाँउत अब।। जे काममा पनि खाेज्न थालि सक्याे।।।

  • @VimsenLama-td8kt
    @VimsenLama-td8kt 11 днів тому +1

    मातृदासको कुरा चै निमित्त पात्रकोमा बढी देखियो। रबि लामिछाने वा एम अधिकारि त सहायक पात्र हुन। मन्त्री परिषदको अध्यक्ष त ओलि देउवा र प्रचण्ड भको भै छन जबकी उनिहरुले त न्यायालय पनि सबै मुठीमा पार्न सक्छन। तर सर्बोच्चले रिट नै खारेज गरिसक्यो।यो रास्ट्रीय परिचय पत्र त लागू नै भै सक्यो। मातृदास चै सहायक पात्रलाइ मुख्य देखाएर घोक्रो सुकाउने र ३४ बर्ष देखि लुटनेलाइ अझ आशा गर्नी अचम्मको झोले पारा देखेर दुख लाग्यो। यिनले अब सडक आन्दोलनको नेतृत्व गरून, नागरिक साथ दिन तयार छन।

  • @khukurinationx648
    @khukurinationx648 13 днів тому +6

    बृहद अांदाेलन चाहियाे।

  • @HiraGiri-o1l
    @HiraGiri-o1l 13 днів тому +5

    Kharej garnuparchh

  • @praveenbadgami
    @praveenbadgami 12 днів тому +2

    Umesh ji le yo rastriya parichaya patra ko sawal ma Matridas jiu sanga sahamati janaudai haami sabai Nepali haruko AAWAJ sang-sangai uthai dinu bhayeko ma KRITAGHNA chhau...🙏

  • @HariKhadka-cy8zm
    @HariKhadka-cy8zm 13 днів тому +3

    right

  • @narayandattabhatta4775
    @narayandattabhatta4775 13 днів тому +2

    जय हो तर रवि सर को नाम लिए गालि गर्ने को जमात ले आफ्नो गुण देखाउलान

  • @rammalla8081
    @rammalla8081 13 днів тому +9

    सिध्यायो

  • @BhuparajNeupane
    @BhuparajNeupane 13 днів тому +7

    रास्ट्रटिय होइन अन्त रास्ट्रटिय परिचयपत्र हो किन कि नेपाली नागरिक ता हटायर नयाँ नम्बर बाट बैंक बेलेस उ रहेको ठाउ बिदेशी खुपिया यजेन्ट ले थाहा पाउने घात्क पत्र

  • @shantikalarai1717
    @shantikalarai1717 13 днів тому +2

    Good

  • @kshitijraut3861
    @kshitijraut3861 13 днів тому +1

    Rameshwar dai you are absolutely right big salut you

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 13 днів тому +1

    Good. Sir

  • @nirojprasadshrestha5605
    @nirojprasadshrestha5605 12 днів тому +1

    कुनै पनि दलले यसकाे बिराेध गरेकाे देखिएन, तै चुप मै चुप गरेर यसकाे समर्थन गरेकाे देखियाे । जनता स्वयं स्वस्फूर्त यसको विरोधमा नउठे केही हुनेवाला छैन ।

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 13 днів тому +4

    Nepalma aba mahendra patha aunai parchha 🎉

  • @madhuneupane4290
    @madhuneupane4290 13 днів тому +3

    निति निर्माणमा ०५२देखी स्वयं बेचिएका अाेलि,देउवा जस्ता नाधानराष्ट्रघाती ७दलका मुलीभाट ले राष्ट्र ,राष्ट्रियता सक्काउन सरकारले नपुगेर ,जाे मावाेबादि जन्माएर राष्ट्रिय ढुकुटी ,ब्रम्हलुट ,र जन्तासङ रहेका सम्मपति नगद ,जिन्सि सहित लुटे,लुटाए,अाजतक लुटिनैंरहेका छन् ,यिनैजार भाटका भागबन्डामा प्रशासन ,सुरक्षा,अार्मी,अदालतै निर्णायक तहमा ,राम्रा हैन हाम्राले अाजतक ब्रम्हलुट ,देशै देखि नागरिकै सम्म अन्तरास्ट्रिय बजारमा मानवतश्कर गर्नेहरूले चलाएकाे राज्यमा ,जबसम्म याे ब्यबस्था उल्ट्याएर ,संविधान संशोधन यिन्लाई अाजिवन् कैद र सम्पत्ति राष्ट्रियकरण गरि ,राजानैं राष्ट्रकाे संरक्षण कार्यकारी अधिराज्यैबाट जन्ताले मतहालेर चुन्ने प्रधानमन्त्री 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बैदिक सनातन 🇳🇵

  • @npachhaipachhai3875
    @npachhaipachhai3875 12 днів тому +1

    सहकारी ठग मुरदाबाद

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 13 днів тому +4

    Yo rastriya dhati parichaya Patra sampurn kharej hunu. Par6

  • @indirakarki5858
    @indirakarki5858 13 днів тому +2

    सबै दल तेस्का नेता कार्यकर्ता गलत भन्ने थाहा भो गफ गर्ने होइन राजा ल्याउन लाग्नुस अब सबैलाई सजाय गरेर जेल कोच्न सकीन्छ

  • @bibekbhatta8994
    @bibekbhatta8994 13 днів тому +3

    3 करोड नेपाली जनताको जिउज्यान र धनसम्पत्ति पूरै खतरामा पारेर कमिशन खाने भ्रष्ट नेताहरूको देश बिदेशमा लुकाएको सम्पूर्ण कालोधन राष्ट्रियकरण गरेर चप्पलछाप नेताहरूलाई तिनीहरूको प्रारम्भिक चप्पलछाप अवस्थामा नल्याएसम्म राष्ट्र र जनताको सुरक्षा र आर्थिक उन्नती हुनसक्दैन !

  • @hishesherpa279
    @hishesherpa279 12 днів тому

    Good job❤

  • @durgapokhrel6923
    @durgapokhrel6923 11 днів тому +2

    रबि ले राष्ट्र घात गरेकाे भय यी पछि अायका सरकारहरुले खारेजि पनि त गर्न सक्थे हा्ेलान नि यिन ले चाहिँ किन नगरेका अरे।अदालत ले अादेश गर्दा पनि लागू गरेका छन्।

  • @durgashah1120
    @durgashah1120 13 днів тому +2

    हामीले पेन्सन पाकाे छेन सडकमा कहिले अ।उने हाे जानकारी पाउ सर

  • @ShaktiNetworkHD
    @ShaktiNetworkHD 13 днів тому +3

    🎉🎉🎉🎉🎉

  • @jhapendrakharel5521
    @jhapendrakharel5521 13 днів тому +3

    Sad news for Nwpalese.

  • @priyankachand9702
    @priyankachand9702 13 днів тому +1

    अब केहिपनि नपायर परिचयपत्रतिर लागेछ पत्रुकारहरु

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 13 днів тому +4

    mcc को बिषयमा बिरोध नगर्ने र परिचय पत्र अनिवार्य लागू गर्दा रवि पनि देश प्रेमी होइन रहेछ भन्ने कुरो पुष्टि भएको छ ! 😏😏

  • @badrikarki992
    @badrikarki992 12 днів тому +1

    रबि बिफेशी को रोबट हो

  • @nishchl6188
    @nishchl6188 13 днів тому +1

    राष्ट्रिय परीचय पत्र नागरिक का लागि हानिकारक छ दुईमत छैन तर 75 साल देखि अरु ले खानी फोकट मा रवि लाई दोष

  • @nareshkc7269
    @nareshkc7269 13 днів тому +1

    Umesh sir yesko lagi yesma kas kas ko haat xa sabai lai vandafor aviyan chalaounu parxa .

  • @laxmankhanal6686
    @laxmankhanal6686 13 днів тому

    जेसनदेव बैद्द्मार्फत यस्को व्याख्या होस एक्चोटि

  • @gurungbijaya4677
    @gurungbijaya4677 13 днів тому +3

    Jsle rastra ghat grx teslai nai marimeti Nepali janata le support grx , janaandolan ma dekhi skeka xau . Not be excited with poltical persons and parties .

  • @birkhaswar3472
    @birkhaswar3472 13 днів тому +1

    नृपाल काखजनताखक भयका हुन कया जिउदा फरलास दखेकाे छु जसताे सुके रासट घात य पसु न्ता हर, गछन तयेसकाे किराेध किन गदृनन अचचम लागछ जिउदा लास जनता र नेता घाँस खाने खाते अपराधि नेता छि छि छि धिक्कार हाेस नेपाली जाता प,ती

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 13 днів тому +1

    रबिले जानेर गरे वा नजानेर तर गलत त गलत होनि यो परिचयपत्रले हामी र हाम्रो नेपाली नागरिता खारिज गर्ने साजिस हो यो भन्दा अरु केही होइना र हाम्रो हरेक नेपालिको गोपनिता भङ्ग र बिदेशिलाइ ओरिज्नल नेपाली बनाउने खेल 100% सत्ते हो तेसैले कुनै हालतमा पनि खारिज गर्नै पर्छ हुनै पर्छ

  • @gnabmakmanas
    @gnabmakmanas 13 днів тому

    धन्यवाद

  • @khadganarayanshrestha5015
    @khadganarayanshrestha5015 11 днів тому +1

    ढेबुवा ले हरेक क्षेत्रलाइ किन्यो,

  • @sharadaparajuli-wo6dj
    @sharadaparajuli-wo6dj 11 днів тому

    सत्तामा जाने सज्जन् मान्छेले बिचार गरेर मात्र सहि गर्नु पर्यो अव डांकाहरूले सबै बिगारेका छन्।

  • @durgashah1120
    @durgashah1120 13 днів тому

    🙏🙏

  • @sumitrasapkota3683
    @sumitrasapkota3683 13 днів тому +1

    ,🙏🙏🙏🙏🙏 नमस्कार सर राष्ट्रिय परिचयपत्र खारेज हुनै पर्छ हजुर

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 13 днів тому +1

    yo saraka nai arasti a samdaidhanik x ho sir

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 13 днів тому +1

    sabai nikaya dalal r mafiya ko jhund hun nepal r nepali hoen ho sir

  • @birkhaswar3472
    @birkhaswar3472 13 днів тому +1

    नागिक झन कसता छन विउदा लास छन देस ुटन सजिलाे यसते जिउदा लास नाथरिक भयके कारण अाज देस याे अबसथा मा पुगयाे कमसे कम याे रामाे याे नरामाृ भने र चनन नसकनृ जिउदा लास नािक भयके कारण जनता मारा घाँस खाने पु ले यसचाे अबसथा बजाउ बुझन परेन

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 13 днів тому +2

    Slam cha 2 jana lai yo kharej garnu parch yo 275+60 jana savasad prtinidhi haru le kin😂 awaj n.a. gareko yini haru jindo las died body ho sarkar.

  • @camilalll7894
    @camilalll7894 13 днів тому +1

    Rastye parichaye patra kharej garnu parcha

  • @hanglimbu6041
    @hanglimbu6041 13 днів тому +1

    Hooo First Rastra Ghaat Rabi Ko,,,Umridai Tin Paat,,, HM Banauna Ko Karan Yehi Ho,,,

  • @funnyguystvnepal478
    @funnyguystvnepal478 13 днів тому +2

    Thagi xane nai ho jasto lagna thalyo asko ra aska partyka xaura haruko hagikat herda ta

  • @jeebanbaral3574
    @jeebanbaral3574 13 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shailendrauprety470
    @shailendrauprety470 13 днів тому

    Sir, supreme court le ta
    nibedan nai aja kharej garidiyo re ni aba k rastriya parichya patra anaibarya huncha Ra

  • @nareshkc7269
    @nareshkc7269 13 днів тому +1

    Yo desh ra janta lutera khane kasai lai pni xodnu hudaina aba .

  • @MaheshHumagain-lb2bm
    @MaheshHumagain-lb2bm 12 днів тому

    Jun sarkar aaya pani yo lagu garna aatur dekhinxa khas kura kin khoipani gardain?

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 13 днів тому

    Karage. Hanepardace

  • @thirraut2074
    @thirraut2074 13 днів тому

    🙏🇳🇵🇳🇵🇳🇵❤🙏

  • @birkhaswar3472
    @birkhaswar3472 13 днів тому

    ले भनेकाे मानु परेन सतय कहाँ छ असतय कहाँ छ नेपालका जनता किन गलत छन भने काे सहि छ काे गलछ भनजे समनुपछ गाेदेका वडन साेेका पुडन भनने पकका देखिनछ

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 13 днів тому +1

    Turant kharej Huna pareyo

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k 13 днів тому

    Naya ko janta prati yatro biswas thiyyo uniharu t purana bhanda pani desdrohi nikle .ab naya purana hoina desvakta samuha yek hunu par6a.

  • @badrikarki992
    @badrikarki992 12 днів тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramharidhakal850
    @ramharidhakal850 13 днів тому

    भुमीका या भाषण लामुभो।

  • @krishnalamichhane905
    @krishnalamichhane905 13 днів тому +1

    RABI LAMICHHANE RA RAA SWA PAA KO XAURO XAURI HARU DESHDROHI VRÀSTACHARI JYANMARA BALATKARI HUN 😂😢😮😅!! ARU VRÀSTACHARI JYANMARA BALATKARI DESHDROHI VANDA K FARAK CHA😂😢??

  • @homnathlamichhane739
    @homnathlamichhane739 13 днів тому

    😀😀😀😀😀😀😀😀😀😀😀

  • @sharadaparajuli-wo6dj
    @sharadaparajuli-wo6dj 11 днів тому

    प्रधान मन्त्री को थियो?

  • @narendrasreshtha
    @narendrasreshtha 12 днів тому +1

    Rabble pati khada garnu bhanda phile suru kasle gare van

  • @PuraneKhim
    @PuraneKhim 13 днів тому

    Turunta kharej hunaparyo yo rashtraghati Nid

  • @manojsunuwar63
    @manojsunuwar63 13 днів тому

    मैले आज सम्म बनायो को छैन

  • @tikarambhusal1234
    @tikarambhusal1234 11 днів тому

    Rastiya parichaya patra kharidaabyantali omko naman maro rastiyaparichayapattra banayuna hayusayunali banayedina karmacharili ra khalinagari rastiya paricha banayuna ma lagayataka sabili dasgata garabapata yuchita sagayegarama balla ganatala kurobujhi kharigi abiyan walali sahayuga pugi khariga huna thiyo sachhaye padidi sabili bujayunuhola

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 13 днів тому

    Diskece. Chhace

  • @HiraGiri-o1l
    @HiraGiri-o1l 13 днів тому

    Yo kagjko

  • @mahendralimbu3083
    @mahendralimbu3083 13 днів тому

    Rabi lami6ane ko masu vate votar haru ka mare 1jana pani Coment ma aa a na ta chitta bujyo ki k ho.

  • @whoispradeep
    @whoispradeep 13 днів тому

    ठीक ठीकै लागि रा थियो अन्तमा आएर केपी ओलीको हनुमानको गन्ध आयो है! केपी ओलीले देशको भलो हुने काम गर्छ होला? केपीको अलिकती पनि राम्रो पक्षमा कुरा गर्नु केपीको हनुमानीपन नै हो!

  • @deepakadhikari2663
    @deepakadhikari2663 13 днів тому

    Aafu joker nai hau, ra tyastai joker manche jo Rabi ko birodhi hau timiharu ani yastai manche lieara aaeara Rabi ko badnaam gardai cha. Churo kuro ko yo manche pani purai dalaaii ho

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u 13 днів тому

    Rabi vanda pahile nai suru vay ko mudda rabi ko thaplo ma kin .ke rabi pm vay ko hora yo parichaya patra ko kura rabi lai dos dinu Hunxa .jay nepal

    • @gappupun7227
      @gappupun7227 12 днів тому

      Lakat rabiko hatma thiyo sakthyo bolna gu mukhama haleko thiyo

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo 13 днів тому +2

    नया गोरखालि सेनाको गठन गरौ
    दलाल हरुलाइ एक चिहान बनाऔ
    जय गोरखनाथ
    जय गोरखकाली
    जय नेपाल

  • @duktilija
    @duktilija 13 днів тому

    यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ उठाै बस्ती बस्ती बात आन्दोलन मा