राजदरबार अगाडि टुकुचा खोलाको सडक भासियो,बालेनले गाडीका गाडी रोडा हाल्दापनि सीप चलेन,सडक विभाग देखिएन

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • #balen #balenshah #tukuchakhola #tukucha #rajupandey #balenshahnews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 118

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Місяць тому +16

    देश श्रीलङ्का-बङ्गलादेश तर्फ जाँदैछ 👏👏👏

  • @rajubogati2757
    @rajubogati2757 Місяць тому +21

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @heavenlynepal2080
    @heavenlynepal2080 Місяць тому +28

    बालेन लाई प्रकृतिको पनि साथ❤❤❤❤

  • @matalaxmilama3087
    @matalaxmilama3087 Місяць тому +15

    केपीवली सरकार खारेज हुनुपर्छ नत्र केपी अलक्षिण को दुविधा सज्जन जनता सबैले दुख भोग्नुपर्नेछ यहि हो बाटो र पाटो मुख मात्र बजाएर काम बनिदैन बालेन शाह मात्र को शहर होइन अधिकार सबैले खोज्ने दुख पर्दा बालेन गुहार्ने गल्ती गर्ने हरूलाई खेद्नैपर्छ प्रकृतिले आफ्नो बाटो नखोजे अपराधी हरूले पेलेर खोला माथि नै मनपरी भवन निर्माण गर्छन अपराधीहरू को दैलो दैलोमा प्रलय हुनैपर्छ महानगर मेयर बालेन्द्र शाह टिम सबैलाई श्री पशुपतिनाथ भगवान को आशीर्वाद लागोस र राक्षस हरूलाई दवाउन शक्ति प्रदान होस पत्रकार लाई धन्यवाद छ ।

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 Місяць тому +7

    सडक डिभिजनको काम उसले नै गर्नुपर्यो।कहा गएको छन् तिनीहरूलाई जनताहरू मिलेर घोक्रेठ्याक नलगाए सम्म जिम्मेवार बन्दैनन्।

  • @yatrimina3684
    @yatrimina3684 Місяць тому

    अति उत्तम भै रहेछ सत्य सत्य नै हो अर्थात प्राकृति प्राकृति नै हो I love you Nature(God)❤❤❤

  • @deepakrajacharya307
    @deepakrajacharya307 Місяць тому +13

    अब त्यो बाटो पनि बन्द गरेर टुकुचा खाेलालाई खाेलेर खुल्ला राख्नुपर्छ । आकाश माथिबाट पनि टुकुचा देखिनु पछं ।

  • @anandabaniya3691
    @anandabaniya3691 Місяць тому +12

    जय बालेन्द्र शाह ।🌹🌺🌞🇳🇵🙏🤗

  • @akashlimbu6649
    @akashlimbu6649 Місяць тому +2

    यो नारा र एेजेण्डा बोकेर राष्ट्र निर्माण अभियान चलाऔं सबैले
    (१)प्रमुख कार्यकारी राष्ट्रपति हुने
    (२)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने
    (३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
    (१)सबैभन्दा पहिले ७ वटै प्रदेश मन्त्रालयमा हमला गरौ
    त्यसपछि राजधानीमा हमला गरौ
    (२)३५ दिने सूचना निकालेर सबै मन्त्रालय ख़ाली गर्ने।प्रदेश र दूबै तहका संसद नरहने गरी ब्यबस्था फेर्ने अभियानमा सबैले सहयोग गर्ने सूचना सबै तहमा अपील गरी मिसन शूरू गरौं
    (३)नेपालको हित र राष्ट्र निर्माणमा जनताले संघर्ष गरेको बेला सेना र प्रहरीले जनताको साथ दिई राष्ट्रघाती गलत आदेशको पालना नगरियोस् भनेर सेना र प्रहरीलाई ज्ञापनपत्र बूझाऔं
    (४)यो प्लान,मिसन,एजेण्डा र भविष्यमा बन्ने नेपाल कस्तो हून्छ भन्ने हरेक नेपालीले थाहा पाउनूपर्छ।डा.बाबूराम भट्टराई,सिके राउत,रेशम चौधरीले यो एजेण्डाको समर्थन गरिसकेकाछन्।बालेन,रबी,हर्क,गोपी लगायत सम्पूर्ण नेपाली एकजुट भएर साथ र समर्थन गरौ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому

    मेयर वालेन शाह यो देशको कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ ।❤❤❤❤

  • @rojeshshrestha6075
    @rojeshshrestha6075 Місяць тому +1

    जय बालेन ।सडक विभागले बनाउदैनन।त्तकनल बनाउनुपर्छ

  • @prembishowkrma2065
    @prembishowkrma2065 Місяць тому +8

    वालेन् sir यही हो मौका केपीलाई र केपी शर्मा को झोलेहरुलाई बोलाएर यसको समाधान गर्नु पर्यो एमालेको झोलेहरुलाई र केपीलाई ल्याएर यही पूर्नु पर्यो। जय वालेन्

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u Місяць тому

    Nepalma jantako saath thaapne BALEN SIR sabai jantale jaya jaya balen ❤❤❤❤❤❤

  • @sharada5383
    @sharada5383 Місяць тому +4

    स .बि ले बिजुलिको खम्बा पो हाम्रो हो भनेको रहेछ।😢😢
    अब चाहि
    बेकार मा हस्ताक्षेप गरेछु भनि पछुताउमा परेर टाउकोमा 🗣️ ✋ हालेर बसेको छ।😢😢😢

  • @KorangiKingOfficial
    @KorangiKingOfficial Місяць тому +5

    नेता ले नखाएको के नै छर
    खोला पनि छोपेर घिछे
    चोर हरु ले

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Місяць тому

    बालेन बालेन बालेन ।

  • @binakoirala7414
    @binakoirala7414 Місяць тому +2

    Hamro balen ❤❤❤❤❤

  • @DegreeMaila
    @DegreeMaila Місяць тому +3

    चोर, भ्रष्टचारी, देशद्रोही नेताहरूलाई यही खाल्टो मा हालेर पिलर उठाउदा एकदम राम्रो हुन्छ!

  • @tilakkhadka5557
    @tilakkhadka5557 Місяць тому +2

    Ho banaunu hunxa balen je ley❤

  • @taraghimire1397
    @taraghimire1397 Місяць тому

    अब तेसमाथि पुल बनाउन पर्छ ।

  • @janakpunofficial7237
    @janakpunofficial7237 Місяць тому +1

    Wow balen jay balen

  • @keshabrjshrestha3024
    @keshabrjshrestha3024 Місяць тому +1

    Jai balen

  • @aitetamang2659
    @aitetamang2659 Місяць тому +1

    जय बलेन

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Місяць тому +2

    माहानगर भित्र नै टुकुचा,,खोलो कै छेउमा office रैछ ,,,खोलो माथी रोड ,,,काठमाडौं को सबै रोड मुनि खोलो नै छ,,,,,ं,,काठमाडौं शहर को विकल्प सरकार ले खोजी गर्नुपर्ने देखिन्छ ,,,,,काठमाडौं अन धेरै बाक्लो भो,,र राजधानी को बिकल्प खोजी तत्काल बनाउनु पर्ने देखिन्छ ।।।।। ।।

  • @indirathebe7625
    @indirathebe7625 Місяць тому

    Jay balen sir ❤❤

  • @shankarbalami9886
    @shankarbalami9886 Місяць тому

    Good news best of luck balane sir

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k Місяць тому +2

    Good balen sir

  • @ApsaraAdhikarik.c
    @ApsaraAdhikarik.c Місяць тому +1

    Balen sir 🙏🙏

  • @dilliramgiri524
    @dilliramgiri524 Місяць тому +1

    jay balan

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому

    Huge respect for mayor balen shah

  • @Jerrylama23
    @Jerrylama23 Місяць тому +2

    East or west balen is best

  • @TaraThakur-j1e
    @TaraThakur-j1e Місяць тому

    Nice balen ❤❤❤❤

  • @user-dj6zg8io1o
    @user-dj6zg8io1o Місяць тому +2

    सडक बिभाग ले कमिसनको हिसाब किताब गर्दै होला

  • @janakpunofficial7237
    @janakpunofficial7237 Місяць тому +1

    Aba ma nepal auda balen chai pardan mantry hunu parxa ❤❤

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 Місяць тому

    तपाईँहरूले आफ्नो दिशा गर्ने ठाउँ र पिसाब गर्ने ठाउँ बन्द गर्नुभयो भने के हालत हुन्छ त्यही भएको हो त्यो ठाउँमा।
    यो सबै अप्राकृतिक र अवैध रूपमा बनाइएका संरचनाहरूको परिणाम हो। यस्ता परिणामहरू धेरै भोगिनुपर्छ। जो इन्जिनियरिङ रुपमा सही छैनन्।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Місяць тому

    याे बालेनकाे जित हाे

  • @Ur.cristiano-2.07
    @Ur.cristiano-2.07 Місяць тому

    यत्रो बर्ष सम्म सडक भासिएको थियन ,अहिले कसरी!? जाठा गजदिया मियर जता पनि भत्काउने, मर्मत गर्ने होइन। टुकुचा खोला पहिलै राणा सासनको पाला देखी नालीमा परिणत थियो । पानी पनी सुकेको थियो ,अहिले त्यो बग्ने सबै नालाकै पानी हो।

  • @misharankumar4100
    @misharankumar4100 Місяць тому +2

    Jai balean

  • @newnabinshrestha
    @newnabinshrestha Місяць тому

    जय बालेन 🇳🇵

  • @ujjawalshrestha
    @ujjawalshrestha Місяць тому

    @5:15 बालुवाटार-४, टुडालदेवी मन्दिर पछाडी देखि chinese embassy सम्म चाहिँ खोला कहिले खुलाउने? #hareknewstv @hareknewstv

  • @Tikathapa58
    @Tikathapa58 Місяць тому

    सडक बिभागमा आगो लगा । जनता जाग हाकिमलाई आगो लगा । सधै सुतेर नबस जनता देश लुट्यो जनता लुटयो😅 नेता लखेट छिटो ।

  • @purjalaxmi398
    @purjalaxmi398 Місяць тому

    Jay Balel ra raju sir 🎉🎉

  • @shovatamang1161
    @shovatamang1161 Місяць тому

    Vagwan le Pani satha didai hunuhunxa balen sir lai ❤🙏❤️🇳🇵

  • @nepal392
    @nepal392 Місяць тому +2

    एक हप्ता स वि को नाइटो नापौ है महानगर पालीका

  • @user-dn3sz3uy4u
    @user-dn3sz3uy4u Місяць тому

    Jay Balen saha jindabad Balen saha ❤❤❤❤❤❤

  • @bimagurung4296
    @bimagurung4296 Місяць тому

    आज त सडक मात्र भास्सिएको छ अब माफियाहरुको घरै भास्सिनु पर्छ अनि मात्र थाहा हुन्छ खोला दोहन को फल 👍️बुर्लुक बुर्लुक्क उफ्रिने सडक बिभाग काहा सुतेर बसेको छ? माफियाहरु😡😡

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Місяць тому

    खोलामाथि रोड बनाउने कुनचाहिँ रोड बिभाग हो ? अथाबा, कुन मेयरको पालोमा यो रोड बनाएको हो, तिनीहरुलाई यहि खाल्टोमा हाल्नु पर्छ।

  • @alonglimbu2417
    @alonglimbu2417 Місяць тому

    Sadak bivhag ko sambodhan gareko chai sahi lagyo.

  • @Dot_Com_Guy
    @Dot_Com_Guy Місяць тому +2

    Nature needs no help,... just no interference..........this is a natures way of saying or warning please Don't interfere ........let nature take its course.

  • @rajeshthapa4171
    @rajeshthapa4171 Місяць тому +1

    स बि कता गयो ?

  • @sunillama290
    @sunillama290 Місяць тому

    स.बि को आँखमा मोतिबिन्दु लागेछकी कसो

  • @user-up3ck7vg5s
    @user-up3ck7vg5s Місяць тому

    यो स .बी.को काम हो,बालेनको काम होइन !कहाँ छ सड़क विभाग ? होईन भने नगरपालिका भित्र No interference !

  • @mahendradhakal2873
    @mahendradhakal2873 Місяць тому

    बालेन लॅ टुकुचा खोलेर हो .

  • @mohanshrestha7210
    @mohanshrestha7210 Місяць тому

    सडेको विभाग कमिसन विभाग भने हुन्छ

  • @arjunkarki1010
    @arjunkarki1010 Місяць тому

    यो कुरा सत्य पनि हुनसक्छ नहुन पनि सक्छ किनकी यस्तो खाडल काठमाडौ कयौं ठाउँ भएको छ जहाँ खाडल भएको छ तेस्को टाढा टाढा सम्म कुनै खोला नाला छैन तेसैले यो किन हुन गएको हो जस्को राम्रोसँग अध्यन हुनु जरुरी छ।खाली तेहि खोला नाला छेउमा घर हुनेको मात्रै दोष देख्छन् जब घर या जग्गा किनबेच हुदा नत फिल्डमा नत नक्सामा नै खोला देखिन्छ अनि केको आधारमा पत्ता लगाउने?अहिले नयाँ जजस्ले घरजग्गा किनेको छ अहिले उनिहरु फसिरहेको छ।

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l Місяць тому +1

    काठमाडौं महानगरपालिका का मेयरले त्यो भत्किएको सडक बनाइहाल्यो भने न्यू रोडमा जस्तो सडक बिभागले मेरो क्षेत्रमा रहेको सडक अनधिकृत रुपमा नगरपालिकाले बनायो भनेर दलबल लिएर भत्काउन आउने पो हो की।

  • @BharatSarchan
    @BharatSarchan Місяць тому

    फोटपातलाई रातारात पुर्ने चोरमुझीहरू अहिले कानमा तेल हेरेर किन सुतेका अहिले कसको हेरिरहेका छन्।

  • @indrajoshi8119
    @indrajoshi8119 Місяць тому

    सबइले मायालाइ पसुबनायको

  • @magartilak7975
    @magartilak7975 Місяць тому

    Janatako bharosa balen shah

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 Місяць тому +1

    Bikash birodh ko laagi hos ta. Aile Mayor Bslen ko birofh ko laagi hos ta.. ekkai palta ka baata 100 300 jana birodh ma khateko huncha.... yedi samasya ko samadhan ,kaam ko laagi ho bhane 1 jana bichara lai belcha thamai diyo... aru kaata chaan? Ek jana le sakcha? Yo sadak banauna?
    Ya sadak hoina khola kholera bridge banaune ho... hoina bhanr barsai piche yesari bhasinai ra hancha

  • @Prashantkhad20
    @Prashantkhad20 Місяць тому +1

    Yasari gari ghar bhitra pani bhasinu parcha

  • @m2k2n2d
    @m2k2n2d Місяць тому

    Correct answer Raju Pandey. Footpath is only for pedestrians and poor who don't have private vehicles. Sidewalks should be wide, clean, safe and smooth without any trip or slip hazards.

  • @cheese351
    @cheese351 Місяць тому

    Durbarmarg dekhi thapathali tukucha corridor kholnu parxa❤

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y Місяць тому

    काठमाडौको रोड भरी सबि लेखेर टास्नी यातायात मन्त्री अनि कमिसन खोरी सडक बिभाग कत हराको होलान चोर दलाल हरु

  • @goodrose4691
    @goodrose4691 Місяць тому +1

    Naya Pool banaunu paro😂😂😂

  • @aadeshpandit8671
    @aadeshpandit8671 Місяць тому +2

    Sabi khai

    • @sharada5383
      @sharada5383 Місяць тому +3

      स.बि ,,,,,, बिजुलिको खम्बा बोकेर बसेको छ ।😂😂😂😂😂

    • @razzpahadi4682
      @razzpahadi4682 Місяць тому

      ​@@sharada5383😅

  • @jogibharati-pq9gr
    @jogibharati-pq9gr Місяць тому +1

    एक हजारकाे काम गर्दा एक अरबकाे बिलनिकाल्ने सडक बिभागले हिसाब गर्दैहाेला लुटेरा सरकारकाे दलालहरुले

  • @RaiGunaraj-j9y
    @RaiGunaraj-j9y Місяць тому +2

    Balen shah lai bikash garnuma pajxi hatdena ati bujnu hola

  • @AbhishekDhoni-p3q
    @AbhishekDhoni-p3q Місяць тому

    Balen Jasli naksa parna rw korna auxa mug deash dhroi haru usli jharne kosis gardae xan😂😂 bujne li sujee nw bujne li ...😂😂😂 ,King marker balen❤❤❤

  • @kajalchipalu741
    @kajalchipalu741 Місяць тому +1

    Pahila ko pani mathi pitch garne planning execute pass garne sab ko name public gardinu na

  • @bharabsharma1943
    @bharabsharma1943 Місяць тому

    Where is road bhivag

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b Місяць тому +1

    न्युरोड बनाउन आदेसदिने ओली कतासुतीराछ ओलीलाइ तेहिभ्वाङमा हाल्नुपर्छ

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij Місяць тому

    यहाँ चाहिँ स बी टासे को भए बन्थ्यो की

  • @makarlimbu8049
    @makarlimbu8049 Місяць тому

    स बि को चिहान निस्कियो 😃😃😃😃

  • @merotasbir4078
    @merotasbir4078 Місяць тому

    बालेन प्रधानमन्त्री भएपछि कृष्ण कट्टेल प्रेस सल्लाहकार बन्छन होलान है ??😂

  • @necessaryitems2441
    @necessaryitems2441 Місяць тому +1

    ओली देउवाको भ्रष्टाचारीतन्त्र मुर्दाबाद मुर्दाबाद...!

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 Місяць тому

    Kahan maryo Sadak Bibhag? New Road ma Balenle peti badhauna khojda sayaun kaamdar pathayera rata rat purna sakne le Kathmandu ko mutu ma sadak bhashera abarodha hunda kun dulo ma pasexa ho? Banauna nasakne bhaye surrendar gara Balen le banauxa.

  • @sanjeebshrestha3669
    @sanjeebshrestha3669 Місяць тому

    यो काजु पाण्डेले कुनै अनुसन्धान बिना बोल्दैछ है .

  • @jayagurung7003
    @jayagurung7003 Місяць тому +1

    Balen le banauna khojda banauna diyena aba bhagwan le prakriti le nai afai kholidiyo 😂😂

  • @tamanglobishnu4532
    @tamanglobishnu4532 Місяць тому

    Sabai vasini parxa manche hidna napaune gari ani veda jana lai thik hunxa

  • @shantimalla5763
    @shantimalla5763 Місяць тому +1

    Office sarna k nai time lagxa ra paisa vayapachi hau kam gardaita xa ne sabai ghar hataunuparxa k jau saro

  • @angelstha748
    @angelstha748 Місяць тому

    Kholale afnai akar liyera kholeko chha yedi kholale chahyo vane siddai gayera pani ta kholinthyo hola tara afno batoma kholiyeko chha yo vai pani hernustare herdae ako chhani sab le kolale afno bato dekhako chha tei bato bagna dinu parchha

  • @subashthapa7153
    @subashthapa7153 Місяць тому

    Balen ko yojana lai bhagwan ko ni sath 6.aba bhagwan le pani tukuch khol bhandai chhan.

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c Місяць тому +1

    बालेन जि ले 3साल मा काठमाण्डु युरोप बनाइ सक्नु भयो भन्दै थिए र काठमाण्डु घुम्न आउनु पर्यो भनेको रोड भाषिदै छ त

  • @sanjeebshrestha3669
    @sanjeebshrestha3669 Місяць тому

    यो कृष्ण कट्टेल भन्ने पत्रुकार बालेनको प्रबक्ता हो कि क्या हो 😂😂😂

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 Місяць тому

    yesto bela matra tw hola balen li samjhine hoina
    Sadak bibhag kha mareo ahile

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 Місяць тому

    Parti ka ghola hun,ka ko sadak bivag,

  • @GomaGhimire-qb3yn
    @GomaGhimire-qb3yn Місяць тому +1

    J jos patrakar ko channel balen le dhandeko cha

  • @nepalisongscollection3502
    @nepalisongscollection3502 Місяць тому

    Bridge hadim khola nikalam
    😊

  • @badrisharma1013
    @badrisharma1013 Місяць тому

    Ahile kaha xa chor sadk bibhag

  • @bibsrocks
    @bibsrocks Місяць тому

    sa bi ko bwang lekde huncha aba !!!!!!! k garchau sa bi timro chak dekhiyu

  • @govindashrestha3719
    @govindashrestha3719 Місяць тому +1

    sa bi bhaneko kp ko jhole ho

  • @Ashmitakarki815
    @Ashmitakarki815 Місяць тому

    Kaha maryo tyo sadhka bibhagko Chor sa.bi sa.bi lekhyara matra hunxa

  • @Phikkany
    @Phikkany Місяць тому

    Sabi kata gayo??

  • @krishnakoju701
    @krishnakoju701 Місяць тому

    New Rodma birodh garne k p KO jhole hru
    Ahile kta hrayo

  • @sagarrimal296
    @sagarrimal296 Місяць тому

    Hamro balan🎉🎉🎉🎉🎉

  • @Bayambu.K
    @Bayambu.K Місяць тому +1

    बालेन सिटि त भत्किएछ त झोले पत्रकार ज्यु ।

  • @RB0913
    @RB0913 Місяць тому

    Pandey le English ni boldo raxa

  • @laxmithapa96
    @laxmithapa96 Місяць тому +1

    ❤❤😂😂❤❤

  • @sanshrestha4829
    @sanshrestha4829 Місяць тому +1

    Tukucha turuntai kholnu parcha. Bhu mafia ra taskar marbadiharulai ra bhrasta netaharulai Bangladesh 🇧🇩 ma jastai khedaune matra hoina jiudai jalaunu parcha.
    Sadak Bibhag ko kaam chaina Nepal 🇳🇵 ma.
    Jay Balen Sarkar