वाअो एकदमै मार्मिक शब्द अनि मिठो गितमा दामि👌 अभिनय गर्नुभएको रहेछ नेहा लुङ्वा लगायत सम्पुर्ण लुङवाहरलाई🎙️🎶तपाईं हरुको सांगीतिक यात्रामा सफलताको शुभकामना छ सेवारो🙏💗🙏
🥰🥰आहा ! सारै मीठो शब्द संगीत अनि समधुर आवाजले सजिएको एति राम्रो भिडीयोको लागि हार्दिक बधाई तथा सम्पुर्ण टीमलाई सफल साँगितिक यात्राको अग्रिम शुभ कामना ! आसेवारो.....
आहा कति मीठो पुबेलि गित सगितको साथ मा शुन्दरताले थरिएको नेहा जि को उत्कृष्ठ अिभन्य सधै सबै को मन मुटुमा बस्न सफल रहोस शुभकामान छ र सधेै यस्तै भीडियो हेन पाऊ धन्यबाद🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️👌👌👌👌👌👌
सर्बप्रथम त आदर्णिय गायक तथा संगीतकार ईन्द्रसुशिल ज्युलाई अग्रिम शुभकामना साथै बधाई दिन चाहान्छु यति मीठो संगीत सिर्जना गर्नु भएकोमा 🙏💘गायिका दिपा सुहाङ ज्यु मेरो फेभ्रेट गायिका हो उहाँको आवाजको तारिफ गरेर गर्न सकिन्न अत्यन्तै मिठा आवाजका धनी हुनुहुन्छ । साथै गीतकार मेरो साथी दिपेन्द्र खड्का ज्युलाई हार्दिक बधाई यति मीठो शब्द कोर्नु भएकोमा 💘💘💘🙏🙏 सबैमा सेवारो नमस्कार
जति हेरे र सुने पनि हेरी रहुँ सुनी रहुँ लाग्ने एकदमै सुमधुर आवाजमा रहेको पुर्बेली गित असाध्यै मन पर्यो मलाई त।अभिनयमा साथ दिनु हुने नेहा लिम्बू जी लाइ पनि धेरै धेरै बधाई तथा शुभकामना।
वाअो एकदमै मार्मिक शब्द अनि मिठो गितमा दामि👌 अभिनय गर्नुभएको रहेछ नेहा लुङ्वा लगायत सम्पुर्ण लुङवाहरलाई🎙️🎶तपाईं हरुको सांगीतिक यात्रामा सफलताको शुभकामना छ सेवारो🙏💗🙏
Tq so much hjrlai 🙏🙏🙏
😍😍😍😍नुबा वारो सेवारो तरेमा तरेबा 😍😍😍
nikai ramro git badhai cha sampurna team lai
यो गित खोजेको कति धेरै मैना बितेको थ्यो बल्ल आज पाँये डाउन्लोड पनि गरेँ अब 50 पटक नोन्स्टोप सुन्ने हो
Neeha limbu सोल्टिनि लगाएत सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना
साह्रै दामी छ 👌👌👌👌👌👌👌
निकै मार्मिक पूर्बेलि लोक आधुनिक गित अनी भिडियो पनी त्यतिकै राम्रो छ गित super👌👌👌🙏❤️❤️❤️
दामि छ ल पुर्बेलि गित मीठो छ❤️
tq dhan sir share garnus hai sir
आहा सारै राम्रो बनेको रहेछ गित अनि अभिनय पनि हार्दिक बधाई तथा सुभकामना तपाइहरु सम्पुर्ण लाइ
tq so much ek share gari dinus hai
गायिका दिपा सुहाङलाई पुर्बेली लोकगीतमा सारै मीठो सुनिन्छ दिपाको स्वर म त फ्यान नै हो । इन्द्र सरको पनि उतिकै फ्यान हु । बधाई छ सबै टिमलाई 👏👏👏
tq sir jee ek share jawos hai la
Thank you so much 😊🥰🙏🙏
@@DipendraKhadka 7
अति राम्रो छ पुर्बेली गीत तपाईहरु सबैलाई हार्दिक बधाई छ सफल सफलताकाे शुभकामना छ
Sunera manoranjan liye hai maile aasdai ramro song ani team ni dherai ramro
भाई n बहिनीको nice 😍😍🔥🔥 voice
सारै मिठो गीत बनेको छ है बधाइ छ हजुर हरुलाइ
tq sir jee share gari dinus hai pls,,
@@DipendraKhadka1 सेयर चै गरियो हजुर फेरि पनि येस्तै मीठो मीठो शिर्जना हरु ल्यायेर आउनु होला ?
सारै राम्रो लाग्यो गीत।
मिठो लोकभाका सम्पुर्ण टिमलाई हार्दिक शुभकामना ।
पुर्बेली लोकभाका त्यसै राम्रो र मिठो छ त्यसमाथि निहा लिम्बू को अभियानले सुनमा सुगन्ध थपिएको छ
दामी छ कुङबा। very nice
tq share gari dinsu hai
सबैको मन मुटुमा बस्न सफल,हजुर जुन लक्ष्य लिएर अगाडि बढ्नु भएको त्यो गन्तव्य सम्मको सफलताको उत्तरोत्तर प्रगतिको कामना🥰🥰 BIG FAN
आहा कति राम्ब्रो पुर्बेली सोङ्नी जति हेरे पनि हेरुङ्ग लाग्यो video song सम्पुर्ण टिमलाई हार्दिक बधाई छ सेवारो 🙏🙏🙏
सार्है मिठो लोक भाका ईन्द्र सुशिल भाई र।दिपा।सुहाङ। बैनि लगायत तपाईं हरु को सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई छ।❤❤❤❤
गित राम्रो बनेको रहेछ हेरियो र सुनियो मजा आयो! सबै टिमलाई बधाई छ।
tq sir jee share gari dinus hai
निकै मार्मिक हाम्रो पुर्बेली लोक भाका सम्पुर्ण टीमलाइ धेरै धेरै हार्दिक शुभकामना 🙏🙏🇳🇵🇳🇵🌹🌹🎵🎵🎧️🎧️🙋♂️🙋♂️
सम्पुर्ण टिमलाई बधाई छ बिषेश नेहा सिसलाई बधाई छ
🥰🥰आहा ! सारै मीठो शब्द संगीत अनि समधुर आवाजले सजिएको एति राम्रो भिडीयोको लागि हार्दिक बधाई तथा सम्पुर्ण टीमलाई सफल साँगितिक यात्राको अग्रिम शुभ कामना ! आसेवारो.....
tq
Sor Bhaka ra video sabai dherai dherai ramro lagyo malai. I wish u all the best.
आहा कति राम्रो अभिनय छ हजुर आउदा दिनहरु मा पनि यस्तै राम्रो राम्रो पस्तुती लियर आउनु होला भनी कामना गर्दछु हजुर्
निकै नि मीठो पुर्बेली गीत बनेको रहेछ सम्पुर्णमा बधाई तथा शुभकामना छ 🙏❤️❤️❤️
अति मिठो र राम्रो अबिनय nehha g ko all team
dhairai ramro❤❤❤❤❤❤geet birakta lagne badhai xa sampurnatimalai
Wow dami
Wow dherai ramro sampurna tim laii badhai chha
tq bibek sir share gari dinus hai pls
मिठो गीत बधाई छ टिमलाई
tq hjur share gari dinus hai pls
मिठो लोकभाका सम्पुर्ण टिमलाई हार्दिक सुभकामना 🙏🙏🙏❤️❤️❤️
आहा कति मार्मिक गीत रैछ मन नै छुने..सफलताको अग्रिम सुभ कामना💕👌🎉👌👍️
मिठो लोक भाका सम्पुर्ण युनिट लाई आग्रिम शुभकामना
🙏🙏
सारै मन मुटु छुने गित धेरै मीठो छहै सबै जना लाई बधाई छ
धेरै मीठो लोक गित बदाइ छ यहाहरु सबैलाइ
Ati noii ramroo song lagyo ❤️❤️❤️
tq hjur share gari dinus hai
अति राम्रो बनेको रहेछ गीत।
wow dami purbeli vaka kati ramro and neeha ajhai pargati gardai jaanu hola I wish you good bless you keep it up
ओहो धेरै मिठो गित सम्पुर्ण टिमलाई बधाई ❤️❤️
निकै मार्मिक पुर्बेली लोक भाका गित्त इन्द्र चोङ्बाङ&दिपा सुहाङ्🙏🙏🙏🙏💖💖
अतिनै सुमधुर अनि मार्मिक पुर्बेली गित .अनि निहा लिम्बु sis को उतिकै राम्रो अभिनय best of luck keep it up
Wow wow अत्यन्त सव्य भव्य सुन्दर प्रस्तुति को साथमा मिठो गित ❣️❣️❣️🎤🎤💃💃🥰🥰🧚🏻♀️🧚🏻♀️👍👍👍🙏🙏🙏 #Neehalimbu❤️❤️
निकै मन छुने गीत को सुन्दर भिडियो ।
बधाई छ टिमलाई ।
tq sir jee share gari dinus hai
अति सुन्दर लाग्यो
So lovely sweet sang bhai hajur ❤️❤️🙏🙏
tq hjur lai share gari dinus hai
निकैनै मार्मिक मन छुने पुर्बेली भाका छ है सबै टिम्लै सफलताको सुभकामना
Dheraie ramro manxune geet Congratulations Congratulations Congratulations all team !
सेवारो,😘😘🙏🙏🙏🙏🙏
ek share hai hjur
आहा कति मीठो पुबेलि गित सगितको साथ मा शुन्दरताले थरिएको नेहा जि को उत्कृष्ठ अिभन्य सधै सबै को मन मुटुमा बस्न सफल रहोस शुभकामान छ र सधेै यस्तै भीडियो हेन पाऊ धन्यबाद🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️👌👌👌👌👌👌
साह्रै मीठो भाका सुनु सुनु लाग्ने.....
अति मिठो
tq share gari dinus hai la
सर्बप्रथम त आदर्णिय गायक तथा संगीतकार ईन्द्रसुशिल ज्युलाई अग्रिम शुभकामना साथै बधाई दिन चाहान्छु यति मीठो संगीत सिर्जना गर्नु भएकोमा 🙏💘गायिका दिपा सुहाङ ज्यु मेरो फेभ्रेट गायिका हो उहाँको आवाजको तारिफ गरेर गर्न सकिन्न अत्यन्तै मिठा आवाजका धनी हुनुहुन्छ । साथै गीतकार मेरो साथी दिपेन्द्र खड्का ज्युलाई हार्दिक बधाई यति मीठो शब्द कोर्नु भएकोमा 💘💘💘🙏🙏 सबैमा सेवारो नमस्कार
My pleasure Thank you so much dazu 🙏😊😊🥰
आहा सार्है राम्रो पुर्बेली गीत बधाई छ सम्पुर्ण टीमलाई
Wow dammi cha hai nisha g lagayad sampurna teamko
Video ramro lagyo vai asari nai aghi badnu hola hi tw 👍🥰🥰🥰🥰
tq so much komal jee share gari dinus hai hamilai maya gari dinu hola hai
हुर हुर
bhim sir ek share jawos hai
मनछुने अत्यन्तै मीठो गित,
Wow❤️❤️
धेरै राम्रो छ हाई गाना 👏👌👌👏👏
Dami x Nehaa
धेरै राम्रो छ हाई यो गित 👌👌👌👏👏👏🌹🌹
सारै मिठाे लाेक भाका दाजु🙏🙏🌹🌹🌹🥀🥀🌺🌺🌺
Wow supap
So beautiful and very nice song and music 🎼🎼🎼🎼🎼🎼 video
Supper dupper perfomance
Team लाई
हार्दिक बधाई तथा शुभकामना छ।
Wow nice😍😍😍😍😍
So sweet song and great acting 👌👌👍
मीठो छ गित
Dherai dherai safaltako Suva kamana Indra Sushil dai
Nice song and video 🙏🏻🙏🏻❤️❤️❤️❤️
आहा कत्ती मार्मिक
Sadabahar
tq share gari dinus hai la
Mitho geet lagyo
tq so much share gari dinus hai
Wowowow nice song
धेरै राम्रो छ हजुर हरु सबै जन्ना लाई सुभकामन छ।मलाई पनि हाई हजुर एउटा गित् चै मेरो लागि पनि।
पुर्बेली भाखाको मिठो गीत सुन्न पाईयो.. सबैलाई शुभकामना
शुभ कामना ☘️
Wow dame chha pat 2 pani chahiyo😍😍
Nice song
best of luck
Kati ramro song 💞
nice song👍️👍️💖
Wow nice videu💕💕🥰🥰
मीठो सङ सारै ❤️❤️❤️
Wawo sentimental song 💃💃💃
वाउ नाइस धर्कन भित्र तिमी म्युजिक भिडियो
हामी पुर्बेली को सान वा वा क्या राम्रो शब्द supar supar
Wow neeha limbu g sadhai yastai sundar videoma avinaya gardai agi badhanu hola sadhai mero tardhabat full saports x haiii
जति हेरे र सुने पनि हेरी रहुँ सुनी रहुँ लाग्ने एकदमै सुमधुर आवाजमा रहेको पुर्बेली गित असाध्यै मन पर्यो मलाई त।अभिनयमा साथ दिनु हुने नेहा लिम्बू जी लाइ पनि धेरै धेरै बधाई तथा शुभकामना।
awesome❤❤
येक्दाम राम्रो छ हजुर
Nikai ramro x
Wow man xoyo song le
निहा जि विशेष सुभकामना छ है
Dami lago
धेरै राम्रो छ मेरो साली को भिडियो 🎀🎀🎀🎀🎀🎀🎀🎀
Spr video hjr❤❤
आहा🎉🎉🎉🎉
गजब् 🤗
Wow how sweet voice & song!💙💜