Mayako Aarati - Samikshya Adhikari - Priyanka Karki - Sunil Chhetri - Prakash Parajuli - New Song
Вставка
- Опубліковано 6 лип 2024
- Smita Sneha Entertainment Presents:- Mayako Aarati - Samikshya Adhikari - Priyanka Karki - Sunil Chhetri - Prakash Parajuli - Bijun Kc - New Nepali Song 2081
|| मायाको आरती | Maayako Aarati ||
#MayakoArati
#samikshyaadhikari
#PriyankaKarki
#SunilChhetri
#PrakashParajuli
#BijunKc
#RajendraKhatri
#NewnepaliSonjg2081
#NewFolkSong
#LatestNepaliSong
#NepaliLokDohori
#NepaliDohoriGeet
#NepaliNayageet
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Mayako Aarati
♬ Vocal:-
Samikshya Adhikari @SamikshyaAdhikari
Bijun Kc
♬ Lyrics:-
Rajendra Khatri
♬ Music:-
Prakash parajuli @PrakashParajuli
♬ Music Arranger:-
HBN Kismat @HBNKismatOfficial
♬Recordist :-
Raj Khadka
Akash Nepali
♬ Mixing | Mastering:-
HBN Kismat @HBNKismatOfficial
♬Studio :-
1 DB HD Next Level
♪ Audio | Video:-
Smita Sneha Entertainment
+977-9803701266
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Producer:-
Rajendra Khatri
🎬️ Director/Choreographer:-
Sunil Chhetri @sunilchhetri6610
🎬️ Cast:-
Sunil Chhetri
Priyanka Karki @PriyankaKarki11
🎥 Cinematographer:-
Karan Chaisir
🎬️ MUA:-
Mahi Singh
Priya Karki
🎬️Production Manager :-
Tanka Karki (Chhimeki)
🎬️Asst.Choreographer :-
Abi Wagle
🎬️Art :-
Jata Shankar
🎬️Edit/Color :-
Amrit Chapagain @amritchapagain
© Smita Sneha Entertainment, 2024
-------------------------------------
Social Links:-
Contact Us:- +977-9803701266
UA-cam:- tinyurl.com/SmitaSnehaYT
Facebook:-
/ smitasnehaen. .
/ raju.kc.14
Twitter:- / rajendrakhatri
TikTok :- / smitasneha_en. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
भारी वर्षा को कारण कहि कतै बाट दुखको खबर न आइदियोस
श्री पशुपती नाथ सङ हामी प्राथना गर्दछौ र हाम्रो नया गित अनी भिडीयो #मायाको_आरती आइसकेको छ है रमाइलो कोशेली रमाइलो नृत्य सङै लाग्छ पर्तिकिर्या दिनु है
Babahal dada
Sweet song best wishes daju ❤️🙏
❤️❤️❤️🙏
Hjrko sabai vedio akdam ramro lagx dada ajai ramro gardai Janus suvkamna dada
Good song broo
समिक्षा को आवाज मन पराउनु हुने जतिले लाईक गर्नु है❤❤❤
सफलता को शुभकामना समिक्षा नानी ❤❤❤❤
@@kabitaniroula1188 thanks for Comments🙏🧡🧡🧡🧡🧡
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
धेरै राम्राे स्वर ❤❤video पनि शुभकामना xa
नया गित प्रसारीत भएको छ , हामिलाई हौषला र सुझाव दिनुहोला ।
राम्रो छ गित सफलताको शुभकामना बिजुन भाइ लगायत सम्पुर्ण टिमलाई ।।
Supper song shubhakamana bijun bhai lagayat sampurnali❤❤
" मायाँको आरति " हाम्रो सहकार्य कस्तो लाग्यो प्रतिक्रिया दिनुस है ।❤
गीत गाउने दाई को स्वर नैं छैन रैछ 😢
अरु त सबै ठीक छ
Wow supper
आह कति राम्रो गित हो गित bijun kc लगायत सबै जनालाई शुभकामना ❤❤❤❤🎉🎉🎉❤❤🎉🎉❤❤❤
Samikshyako sor vayepaxi naheri nasunit kurai xain❤❤❤❤❤
समीक्षा बहिनी को गीत भयर हो सुनेको मैले त❤❤❤
गित राम्रो छ बिजुन दाइ लगायत सम्पुर्ण टिमलाई शुभकामना ❤❤❤
गित राम्रो बनेको छ मामा लगाएत सम्पूणॅ टिमलाई शुभकामना
Nice song thulo baba Congrulation to all❤❤❤
गित निकै दम्मदार बनेको छ बिजुन खत्री भेना लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना 💐🙏💐
प्याराे भाइ बिजुन खत्रीकाे स्वर र राजेन्द्र खत्रीकाे शब्द रचनामा निर्मित मायाकाे आरतीलाई सफलताको शुभकामना । सबैले माया गरिदिनुहाेला ।
मायको आरती अति मौलिक गित सुन्द आनन्द आउने लय शब्द स्वर अनि भिडियो उस्तै उत्कृष्ट सबै कुराको दमदार छ गितले करोड क्लब मा छिट्टै पुगोश मेरो सुभकामना🎉🎉🎉🎉🎉❤❤❤
वास्तविक कला र कलाकारको परिचय यस गित र भिजेल बाट प्रष्ट हुन सकिन्छ।
सारै मन पर्ने गित संगै मोडेल प्रियंका कार्की र सुनिल क्षेत्री को डान्स अब यो जोडिले नेपाल हल्लाउनेछ र दर्शक हरु को माग पनि छ उहाँ हरु लाई उच्च सम्मान छ। विशेष बधाई दिन चाहान्छु कलाकार बिजुन खत्री भेना लाई र समिक्षा अधिकारी ज्युलाई उच्च सम्मान छ। बजारमा अहिले चर्चा छ बिजुन खत्री ज्युको गित मायाको आरती।
Samikshya ko name dhekherw here yo song my favorite singar samikshya adhikari ❤❤❤❤❤
🎉ramro xa song❤❤❤❤❤❤🎉
प्रियंका र सुनिलकाे बबाल डान्स ! I Cant stop without commenting..fabulous.mindblowing
आहा! निकै मिठो गीत, गायक बिजुन केसी लगायत सम्पुर्ण टीमलाई हार्दिक शुभकामना ! ❤❤❤❤🎉🎉🎉🎉🎉
आह क्यादामी गित शुभकामना म्याग्दी को माटोले जन्मायको गायक बिजुन के सि लगायत सम्पुर्ण लाई शुभकामना ❤❤
बधाई छ बिजुन सर गित सारैमिठो छ❤
सुनिल क्षत्रीलाई दान्स ईन्डिया दान्समा को कस्ले ख्याल गर्नुभयो ? 🤩🤩❤️👇️
Yess
Yes bro🇮🇳❤
ल धेरै राम्रो प्रस्तुति अायछ वधाई छ भाई
सुनिल क्षेत्री दाजु र प्रियङ्का कार्की दिकाे डान्स सारै राम्रो छ।समिक्षा बहिनीका फ्यानहरु यता आउनु हाेला ल🙏🙏🙏🙏🎊🎉
आहा कति राम्रो गित मन छोयो बिजुन जि को आवाज ले त झन मोहनी लाग्यो ❤❤❤❤
गित राम्रो छ बिजुन भाइ सफल ताको शुभकामना
Nepal Kai Sabai Bhanda Daami Video ❤
Dharye ramro geet mero daju yo get ko chalpal alag xa congratulations to all ❤❤❤❤❤
Samikshya and Priyanka both are super😍
धैरै राम्रो संगित भाई बिजुनको।
खायो खायो नेपाल खायाे यति भयपछि यसपालि तिजमा अरु गितकाे आबश्यता पर्दैन । डाउनलाेल गरियाे हाेइ बदाई छ यति छाेटाे समयमा पनि विभिन्न परिस्थिति बाबजुद पनि यति राम्रो कार्य सम्पादन गर्नुभएको छ। विशेष त बदाई बिजुन केसि साेल्टि लाई र सम्पूर्ण टिमलाई उतर उतर प्रगतिकाे कामना । अबका दिनमा म्याग्दीमा कलाकारहरु काे सहजतामा मुख्य भुमिकाकाे याेगदान रहने छ।। यहाँको सफलताको सुभकामना।।
बबाल गित गाउने मेरो मित्र bijun sir लाई शुभकामना छ आगामी पस्तुती दसैं तिहार मा नि सुन्न पाइयोस् अग्रिम 🎉 बधाई
गित अत्यन्तै राम्रो छ डान्सको त झन् कुरै नगरौ सबै ठिक छ सफलता को शुभकामना ❤❤❤❤
हार्दिक बधाई छ बिजुन भिनाजु लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤🎉
🎉आहा कति सुन्दर प्रतिभा दाइ 🎉🎉❤❤😊
सुनिल क्षेत्रीको फ्यन को को हुनुहुन्छ ❤
हार्दिक बधाई छ बिजुन बाबू लगायत सम्पुर्ण टिमलाई ❤❤❤🎉🎉
राम्रो छ गित शुभकामना ❤❤🎉🎉
मन को मन्दिर मायाको आरती
तिमि मेरो जिबन्को सारथि
कति मिठो सब्द सबै टिम लाई सुभकामना सफलताको
शुभकामना छ सम्पुर्ण टिमलाई गित अत्यन्तै राम्रो बनेको छ भिडियो पनि उत्कृष्ट छ ❤❤❤🎉🎉
बधाई तथा शुभकामना 🙏🙏
बधाई छ बिजुन जि लगायत सम्पुर्ण लाई ❤❤❤❤🎉🎉🎉
सफलताकाे शुभकामना गायक बिजुन सहित सम्पूर्ण इन्टार टिमलाई
Congratulations pusaju 😊
आहा मिठो गीत शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏
शुभकामना बिजुन सर गित राम्रो ❤❤❤
supper song saphaltako shubhkamanaa bijun dai❤❤🎉🎉
Congratulations daju 😊
बधाई तथा सफलताको कामना बिजुन भाई🎉❤गित साह्रै मीठो छ।
Safalta ko shubhakamana xa
Hardik badhaixa mamaji saphaltako shubhakamana❤❤❤❤🎉🎉🎉🎉
गित अति राम्रो छ अझै सफलताको कामना❤❤❤❤❤😊
Nice song vanjaa sampurn timlai shubhakamana❤❤❤❤
Aahaa🙏🙏🙏❣️❣️
राम्रो छ सफलताको शुभकामना
❤❤❤
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
Supper song❤❤❤🎉🎉🎉
दामि दादा को सोर त wow 🤩 🎵🎵🎉🫶🏻🫶🏻
Samikshya सर्च गरेर आएको ल 😍😍
I think this is the second collab after "vir mauri"❤ just because of priyanka karki I'm watching it.❤️
🎉❤🌷लोक दोहोरी गित उत्कृष्ट लागिरहेछ बधाई तथा शुभकामना छ !🌷❤🎉
Supper song shubha kaman bijun lagayt sampurnali❤❤❤🎉🎉❤❤🎉🎉
Rhamroxa git badhai xa Bhai lagaayat sampurnali❤❤❤🎉
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️🙏❤❤❤❤
Badhaixa bhai❤❤❤❤
बिजुन भाई को आवाज मा दम छ है सफलताको शुभकामना
❤❤❤❤
Dherai ramro 🎉🎉🎉🎉
Nplko number 1 gayika samikxya ko friends koko hunuhunxa❤❤❤❤❤❤
❤❤❤सफलताको शुभकामना❤❤❤❤
Wow nice song ❤❤❤👌👌👌🥀🥀
shubhakamana xa dai
Nice👍
गित अत्यन्तै राम्रो छ भिडियो पनि अत्यन्तै राम्रो छ शुभकामना ❤❤❤🎉🎉🎉
Ramro song shubhakamana babu❤❤
राम्रो गित भाईको सबै टिम लाई सफलता को शुभ कामना!!
आहा ❤️❤️सफलताको शुभकामना 🕉️❤️🇳🇵👍️🙏
मिठो गित❤❤
Ramro xa❤ badhai xa entire team lai💐💐
आहा ❤❤ क्या दामी गीत "मायाको आरती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
बबाल राम्रो गित
Nice song mamaji lagayat sampurnali shubha kamana❤❤❤❤🎉🎉
Git sarai mitho lagyo karod klabma pugosh Mero subhakamana 🎉🎉🎉🎉
dherai ramro hardik badhai bijun sir
शुभकामना बिजुन दाइ र सम्पूर्ण टिम लाई ...
Aaha geet dami xa vai
Nice song ❤❤❤❤❤❤❤❤
congratulations all team
सारै र माइले दाेहरी गित❤❤❤❤❤ beautiful song ❤❤❤❤❤
Derai ramro xaw daju🙏🙏🙏
बधाई छ सफलतको शुभकामना व्यक्त गर्दछु 🎉🎉❤❤❤
TikTok मा Video हेर्दा त गीत खत्रै राम्रो छ जस्तो लागेको थियो त???
Wow nice song barai xa
La badai bijun xa ❤❤
shubhakamana bijun bhai❤❤❤❤
सफलताकाे शुभकामना भाई❤❤❤