भैसक्यो साढे १० पुरानो तीज गीत नीर जाले Nepali Full Old Teej Song | Purusotam Neupane | SMS TV
Вставка
- Опубліковано 12 вер 2024
- Nepali Full Teej Song || Nira Jale Ho || Bhaisakyo Sadhe 10 || Old Nepali Teej Song || SNS TV || NEPALI FULL HD VIDEO
About Us :
Facebook : एस एम एस टिभी
Facebook Page : SMS TV
Instagram : smsonlinetv
Head Office : Madi, Chitwan
Postal Code : 44200
TAG :
nirajale full video song
nirajale teej song
Nira Jale Full Song
Bhaisakyo Sadhe Dash
Nepali Teej Song 2078
Purusotam Neupane Teej Song
Nirajale Teej Song 2021
Nirajale full song
Teej Song Nira Jale
Nepali Old Teej Song
Old teej song
GAG +
Pashupati sharma geet song, syanja jane bataima tanahu, khuman adhikari teej song, gurgesh thapa new teej song, pashupati sharma old teej song, asteliya kanda,
#NepaliTeejSong #NirajaleHo #SMSTV #smstv #BhaisakyoSadheDash #निरजाले #PurusotamNeupane #TeejSong2078 #NewNepaliTeejSong
हाम्रो यूट्यूब च्यानल लाई सब्सक्राईब गर्नु भएको छैन भने गर्नुहोस ।
Nira jale full song kasle kasle pahila sunnu vako thiyo ??
मैले सुनेको छु
Maile pani suneko ho pailai
😊😊😊😊😊😊े 1:53
😊😊😊😊😊😊😊😊 2:04 2:05 😅😅😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😊😊😊😊सधैंको 😮🎉❤❤
म पनि धेरै सुनेपनि गाएपनि जानिनजानि नाचियो पनि ल अब फेरि यहि गित रि गरेर ल्याउनु पर्यो भन्न जति यता आउनु है लाईक गर्न❤❤❤❤❤❤❤
यो गितको भिडियो छैन खुब राम्रो छ अहिले सम्मकै उत्कृष्ट गित सायद यहि होला तिजको गित भरिमा🙏🙏🙏❤❤❤
एति मार्मिक गित को भिडियो सहित भये अज कति राम्रो हुन्त्यो होला अहिले का छाडा गित को बिकृती ले गर्दा हेर्नी र सुन्नी लायेक गित न हुनाले पुराना मार्मिक गित खोजी खोजी हेर मन सर्च गरेर सुन्दै छु
अति नै पुरानो तिज गीत प्रोस्वत्तम दाजिको २०५७/५८ तिरको सलाम छ लेजेन्ड हरुलाई❤❤
ठेट मौलिकता ले भरियको मीठो तिज गित 15 बर्श पहिला को मीठो दिन हरु को याद आयो 😘😘👌👌
15 हैन २० बर्ष अगाडि हुनुपर्छ। 2061 साल तिरको हुनुपर्छ❤
यो गीत लाइ पुरानै लय सब्द मा नँया भिडियो मा ल्यौनु पर्यो पुरुसोत्तम दाजू सारै मौलिक अती मिठो तीज गीत ,
2081 साल मा हेर्दै छु
purano yaad aayo
अर्कों सालको तीजमा यही गीतमा फ़ुल भीडीयो सहीत आउने हो भने सबै भन्दा उत्कृष्ट तीज गीत बन्ने थीयो गीत नकाटी पूरानै गीतमा भीडीयो हेर्ने मनछ 🙏🏻🙏🏻🙏🏻🙏🏻
यो गितको भिडियो पुरै हेरन मन छ हजुर मलाई त
मलाई याद छ यो गित सून्नलाई एफ. एम. अन कूरेर बसेको अती भाईरल गित
मत सारेै मन परछ याे पुरानाे गित फेरि पनि अाउस यसतेै पुराना गितहरु
Tij ko git banne yasto po ho ajabolikot hihihi garni jastai git aauxa😅
सानैदेखि धेरै मनपरेकाे गितहाे अाज खाेजेर भेटाय तेहिपनि अाध
Plz full song plz plz
पुरुसोतम दाजु नीर जाले हो बोल को बीसाईट मा रहेको गीत बालुमै बोलको गीत हाल्नुत सुनम ल
यो गितको भिडियो सहित हेर्न पाय
तिज गित भनेको यस्तो पो हो
Yo song ko video UA-cam ma xaina kina hola?
Original video ke gari herna mil…La?
Video ho pani halnu na aasadaii herna maan lagyo😍😍😘
यो गीतको भिडियो छैन् 😢😊
Aaha kati mitho purano teej git
राम्रो तिज गीत 🎉
गाना सुनेर राम्रो लायो
Teej ka geet ta puranai ramra aajkal ko geet ta man pardaina malai❤
वर्षौं देखि यो गीत खोज्दै थिए, बल्ल बल्ल आधी आधी गीत भेटियो। यो गीतको पुरै अडियो कसै संग भए अपलोड गर्नुहोला है।
नीराजाले हो भैई सक्यो साढेदस बोल्को तीजगीत अडीयो मा चाहियो पुरै गाना हुनुपर्यो
सारै राम्रो गित भिडियो पनि राख्नु परो
आफनो माइती नहुने चेलिलाई किनर आयो तीज बरिलै भन्ने क्यासेटमा रहेको तीज गीत पनि युट्युबमा हाल्नु पर्यो है । पुरुषोत्तम जी ! त्यो गीत सारै राम्रो थियो ।
Wowowo so nice song
Wow nice
यों गीत पनि tiktok मा राख्नु पर्यो ❤️❤️
My favorite song 😍🥰🥰🙏🏼🙏🏼🙏🏼
यो गितको भिडियो निकाल्न परेयो के हेरन मन लायो नि
yo geet lai feri record garnu paryo
Wow very nice song ❤️❤️❤️❤️❤️
पुरुसोतम दाजु योतीजको गीत कीन काट्नु भ ए को छ यो गीत पुरै सुन्न पाऊ प्लीज नीरजालेहो बोल को तीगी
यो भिडियोमा आउनु परेयो
❤❤❤❤❤
full song ta jati ni paiyo youtube mai but original video sahit paiyana..kasai sanga xa vane plz link dinu la
Police sanga bhako kura katiyako rahex police bhai ko gunasho pani samabesh hunuparthiyo
Vedio pani chahiyo
Still incomplete song 😢
😢yo sang ko video vetina
full song balla paya sunna
माओवादीको ज्यादतीको नमुना खै? किन काटेको?
Yogeet ko video rakhanuna plz
यो गितको भिडियो सहित हेर्न पाय
धेरै राम्रो गित
❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤