४६ सालदेखि देशको पतन शुरु,शिक्षा संस्कृति अर्कैको कण्ट्रोलमा ।। डुब्नै आँट्यो मुलुक,आशाको दियो छ ।।
Вставка
- Опубліковано 12 вер 2024
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
#bishwasigdel
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Bishwa Sigdel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
आजको चुरो बहस धेरै नै स्वादिलो लाग्यो । जटिल , गम्भीर , हास्यास्पद , गहन आशको खोज जस्ता मिश्रित बहसले वार्ता सकिएको पत्तै भएन । 🙏🙏😀
मानव भए पो सिद्धान्त हुन्छ ।। इमानदारिता सभ्यता, परम्परा यि त राक्षस हुन 🇳🇵🎵❤️🎵🇳🇵
४६ साल देखि हैन हजूर २०२८ साल देखि " नयाँ शिक्षा" को नाममा अमेरिकाले नेपालको शिक्षा र सस्कृती ध्वस्त पार्न थालेको । आज आएर त्यस्को परिणाम देखिन्दै छ ।
१००%सहि बिचार
४६ साल देखी मानिस हरु अनुसासन हिन हुँदै गयो
अहा!सिग्देल भाइको उच्च चिन्तनमय यथार्थ विश्लेषण
Ek dam Sahi bhanu bhayo
Saro chita bhujeyo
राेचक छ सबैले सुनौ र बुझौ।
Ekdamai ramro antarwarta KO lagi sigdelji sir lai dherai dherai dhanyabad xa.🙏🙏
उहाँको बिचार प्रति सम्मान।
Ekdam ramro
100 % sahi kura garnu veo sir
Superb 'n beautiful analysis.
देश डुबाउने नै बिपि हुन् तेहिबेला देखी देशमा युद्ध आन्दोलन भयो राजा महेन्द्र ले जस्तो बिकाश कसले गरे न्याय शान्ति थियो
आज उहाँको मुख बाट सुन्न पाइयो नेपाल को बारे मा एति राम्रो कुरा आज भोलि का बाउ आमाले आफ्ना छोराछोरीलाई पनि हाम्रो देश का हरेक भु-भाग मा एति तल एति माथि यो यो बस्तु एसरी उत्पादनमा हुन्छ भनेर सर बिदेशी लाइ त के थाहा
Special salute sir for true analysis about contemporary issues
Malai Panchaseko kura sarai manparyo
रोचक लाग्यो
ह्रादीक नमन ❤❤❤❤❤
Dhanyabad sar !
Jay Nepal Biswo ji❤❤❤
देशको ब्यबास्थापन कसरि गर्ने ब्यबस्था नै बिदेशबाट ऑयातित छन धान चामल ऑयात जस्तै । नेपालीहरुले नेपसल र नेपालीलाइ, बा भनौ हामिले अाफुलाइ र ऑफ्नोलाइ राम्रो सङ्ग चिन्नुपर्छ , अरुहरुलाइ मात्रै चिन्ने बानिबाट मुक्त हुनसक्नु पर्छ ।
Daju Naman 🎉🎉🎉🎉🎉
म खरिदार ,सुब्बा स्तरकाे निवृत कृषि प्राबिधिक,३७ देखि ६८ साल चैत सम्मकाेअनुभबमा,पन्चायत ब्यावस्था ऐलेकाे ब्यावस्था भन्दा राम्रो रहेछ,मुलुक र जनताका लागी,तुलना गर्दा।
When our people represent share this fact figure with this expert,theree is any mechanism with ruling government.
Shari asal gyanbardak Kura sunna paiyo hami Nepali harule manma manan garun chetana vaya
❤
🙏🙏🙏🙏🙏🙏
Yesta kura t Manab ko lagi ho kukurko lagi hoin😂
Bishwo Sigdel ji🙏 Namaskar and Good morning 🌄. I have listened your interview however always take passionately whatever you want ,want passionately so as long as positive persons are involving in protecting of constitution of2047 will be reinstated finally and will be established Himalayan HINDU KINGDOM of Nepal (HHKN)with i 58:24 greater Nepal too hence pls make a necessary arrangement for EXECUTIVE chair to me the above major thing will be established within one working day of time period,🙏 have a great time as well as blessings too 🙏.
के गर्नु तपाइ जस्तो पत्रकार ले क्यामरा लिएर हाम्रो त्यो प्रक्रतीलाइ चिनाउन सक्नु हुन्न भने कुनै प्रोड्युसर खोज्नुहोस्।म सरकारी जागीर छोडेर भएपनी त्यो काम गर्छु।तर मेरो सरकारी तलबले मेरो राम्ररी घर चल्दैन भने अरुको के भन्ने।
We want direct democracy with kingdom and baiddhik sanàtan sapekchhya Hindu Rastra in nepal.bideshika das ra dalal tatha lootera raAparadhi Adharmi haru yo Rastra ka satru haru Hun.yeeni haru ko sarbanash hunechha.
राष्ट्रियपरिचय पत्रकाे समाचार पत्रिकामा त अाज अायाे तर पूर्णरूपमा बन्द भएकाे हैन खारेज भएकाे छैन भन्ने अायाे त । तपाइले भने खारेज भएकाे भन्नु भयाे के कुरा हाे यस्ताे ?
Aasto aalxe kuro
A b pant right version
Kun chahi Neta azambari ho sir 🙏🙏🙏🙏🙏🙏🙏
Not Guru Chanakya, Sir. Perhaps Dharmraj Yudhisthir.
Know your money.
If you save 1000 per day, it will take you almost 28 years to become a karodpati. In KTM house prices start at 1.5 to 2 karod, means the average person will make that kind of money in 40 years.
How did the politician buy lavis bungalow in a short period of time? Where is 24 kharab loan? Let's look for that money and ask questions.
नेपालको शासन सत्ता बाट बाहुन लाई नफाले सम्म केही हुनेवाला छैन नेपालमा यो कुरा लेखेर राख्नु होला नेपालको समग्र बिकसको बाधक भनेकै हिन्दु बादी बाहुन हो
Ani christian badi .nastikbampanthi bahun chai k dudhle nuhayeko ho.
नेपाल र नेपाली जनता हरुको क्यान्सर रोग हो बाहुन
ईशाई कईले देखि भाको ?
Pagal .tei bahun christian nastiikbampanthi muslim buddhist bhayo bhanney mulbasi re dudhle nuhayeko choko re .hindu bhayo bhaney bidesi re . Timiharu ko bampanthi nastik bahun - kp oli , baburam Bhattarai , parchanda , madav nepal chai chokho holani hoina .yinharu bampanthi ahindu nastik ho .vote lagi matra oli mandir gako ho .natra hindukai birod garcha😅