Beautiful show Janaki bahini, loved & liked it, Chij vaai and Santarani bahini are wonderful artists of current time and loved by many so do I, subscribed your channel.
आहा मिठो भाकामा सभ्य र शालीन दोहोरी हेर्न पाइयो । नाच पनि अति नै रमाइलो ।चिज सर, शान्ता बहिनी लगाएत बुलबुले लाइभ दोहोरीको सम्पुर्ण टिम प्रती बधाई एवं हार्दिक नमस्कार ।🙏🙏
Salin kalakar haruko mithasle varipurna shabda haru karna priya chan, sunda aananda aaucha. Shuvakama cha dubai jana lai , Aagami dinama pani tapaiharuko prastutiharu sunna ra herna paiyos, Janaki Ji lai pani thank you, yo herne ra sunne abasarko lagi.
कति मिठो शब्द सङ्गै सुमधुर स्वर सुन्दा आनन्द आयो।। चिज र शान्ता भाई बहिनीलाई उच्च सम्मान गर्दै विशेष धन्यबाद जानकी तारामी मगर बहिनीलाई झोर्ले लाफाको।।🙏।।
आहा, जहाँ चिज त्यहाँ रमाइलो नहुने कुरै छैन। भाइबहिनीको प्रस्तुती साह्रै राम्रो लाग्यो दुवै जानलाई उत्तर-उत्तर प्रगतिको शुभकामना। साथै आयोजक टिमलाई धन्यवाद छ।
Ali dohori xoto vayo dhit nae pugena sunam sunam huda nae geet samaapan vayo je hos badhae x dui jana lae nae 💃🕺🤪 sadha bahar hajur haru geet ko mano ranjan lina pai rakhum hami darsak harule miss you all team
❤❤ ओहो कति मिठो गीत सिर्जना गर्नु भको सिर्जना कर्ता लाई पनि धेरै धेरै शुभकामना छ गाउनी चीज सर काे कुरै नगरौं दर्शक हरू पनि लाथै बनाउनी सोर अनि गाउनु हुन्छ उस्तै धेरै धेरै शुभकामना
सम्पर्णमा नमस्कार,,,यंहाहरूकै मायाले बुलबुले लाईभ दोहोरी लीएर आएको छु… कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद॥
Beautiful show Janaki bahini, loved & liked it, Chij vaai and Santarani bahini are wonderful artists of current time and loved by many so do I, subscribed your channel.
Janaki jee programme yek damai outstanding xa, varieties dancer ani antim ma hajurai pani dance garnu bhayeko super xa waoooo
@@ranamalla1717 R
its really amazing Janaki Tarami Magar, i proud of you keep it up 🙏❤
Ĺ
P
चिज र जानकि को।दोहोरि हेर्न लाई एकदम आतुर छु खिल।भाग गाउनु पर्यो।रमाइलो ख्यालको ।होइ😘😘😘😘
चिज सर हार्दिक सुभकाम्ना हजुर लाई गोरखाली को सिर उच राख्नु भाछ अझै प्रगती को सुभकाम्ना all the best ...
सारै मिठो स्वोर सान्ता रानी को ठ्याक्कै सिर्फुल एल्बोम जस्तै बिना रेकोर्दिंग कै यति सुरिलो स्वोर बधाईछ जानकी तारामी मगर लाई |
चिज गुरुङ र शान्ता बहिनीको भद्र शब्द साह्रै मन लाग्यो।
शान्ता बहिनीको स्वर र सालिनता शब्दले एकदिन सफलताको शिखर चढ्ने समय मिलोस यहि कामना।
हाम्रो चिज ब्रो जो सङ गाएनि जोडी सारै सुहाउछ।सब्भन्दा ठुलो फ्यान है मो
आहा!यो मीठो भाकामा यति मीठो दोहोरीको संयोजन गर्नु भएकोमा जानकी तारामी मगर प्रती आभार!
आहा असाध्यै चर्चामा आएकाे शिर फुल शिरकाे
गितमा कति मिठाे शालिन दाेहरि धेरै धेरै बधाई छ
जन्म घर गुल्मि गुलमेलि मेरो मन
घुम्न मन छ बागलुङको ढोरपातन
शिरफुल शिरको.......
चिज भाइ र सान्ता रानी बैईनीको गित जति हेरेपनी धित नमोरने र उत्तर उत्तर सुभ कामना छ अनि बुल बुले रोधि र जानकी बईनी लाई सुभ कामना 👌❤️
आहा भाका पनि राम्रो तेही माथि मेरो मनपर्ने गाएक/गायीका सफलताको सुभकामना सम्पूर्ण टिमलाइ अनि नमस्ते सम्पूर्ण मा/
आजको दोहोरी लय शब्दहरु र स्वर को जती प्रशंसा गरे पनि कमै हुन्छ मलाई यति मन पयोॅ की के भनौ खै शब्द नै छैन ।
धेरै पोछी सान्ता रानी को मिथो गित सुन्न पाइयो । गुल्मेली भयर होकि दामी लाग्यो।
चिज गरुङ जो संग गाउदा पनि कति मजाले जोडि जमेको होला।अति मन पर्यो !
आहा केया मिथो भाका
वा वा लोक गित भनेको यो हो नि त सान्ता रानी को आवाज लाई ३३तोप को सलम छ्👌👌👌❤️❤️❤️🙏🙏🙏
लाेकसंगितले नेपालमा निकैप्रगति भयकाे देखियकाेछ निकैरमाइलाे गाउनुभयाे धन्नेबाद छ गायक गायिकनलाइ
चिज गरुड र अस्मिता राणा को दोहोरी गीत दामि छ है धन्यबाद छ
आहा मिठो भाकामा सभ्य र शालीन दोहोरी हेर्न पाइयो । नाच पनि अति नै रमाइलो ।चिज सर, शान्ता बहिनी लगाएत बुलबुले लाइभ दोहोरीको सम्पुर्ण टिम प्रती बधाई एवं हार्दिक नमस्कार ।🙏🙏
आहा! निकै मार्मिक अत्ति उत्कृष्ट लाईभ दोहोरी 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹💋💋💋💋💋🌺🌺🌺🌺🌺💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
आहा चिज सर सान्ता बैनी जहाँ त्यहाँ तेसै रमाइलो सफलताको सुभकामना सम्पूर्ण टिमलाइ अनि नमस्ते सम्पूर्ण मा
अति नै राम्रो स्वर अनि रुप पनि तेतिकै राम्रो छ,गाईकालाई र दाजु चिज गुरुङलाई सफताको शुभकामना छ , गित अति नै राम्रो छ ।
हुनछ शान्ता जी अाउदा हुनछ अति रमाइलो छ गोरखा हरमी बधाई छ चिज सोल्टी अति मारमीक भाका सारै छोटो लागयो अाज त खै किन हो सबै कलाकारलाई मेरो नमन 🙏🙏🙏💗👌👌🕺🕺
नाच्ने कान्छि हरुलाई नि I love you xa hai राम्राे नाच्नु भयाे🌹🌹❤️
Dohari ramro chha tara chij dekhne bittikai asmita bhaya hunthyo jasto lagchha.
आह साराई मिठो दोहोरी नाचुम नाचुम भाकोछु चिज भाई र शन्ता बहिनिलाई सम्मान र जानकी बहिनिलाई नमस्कार सुभकामना छ्👌🙏
अाहा चिज गुरुङ जि र शान्ता जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।।
बधाई छ सान्तरानी जि हजुर्को पलो आयो अब नेपाली दोहोरी मा।
फ़ेरि अगो बल्देयो सकिन अब चिज and सन्त ले के गरो होला।।
सान्ता बैईनी र चिज भाइ र समपुण टिम लगाऐत जानकी बैईनी यो भाका धेरै राम्रो छ शुभ कामना छ👌❤️😍
सै सै लन्ठु गाउँले भाइ।
अस्मिताले हान्ला नि।
Kuro sahi ho solti jee marlani Asmitale
आहा सारै राम्रो लाग्यो भाग 2 पनि ल्याउनु परो छिटो
ल यो जोडी जम्ला जस्तो छ अब दोश्रो भाग पनि गाउनु परो।
अाहा सारै राम्राे भाका सारै राम्राे गाउनु भयाे बधाई छ सम्पुर्ण टिम लाई👌👌👌🌹
साहारै राम्रो लाग्यो part 2 छिटो चाहियो
आहा कति मिठो दोहोरी सान्ता रानी र चिज गुरुङको बधाई छ मलेसिया बाट ❤️जानाकी तारामी कता जानु भएछ सुन्ने भो रोधी घर ?
chij sir lai badhi xa sister lai pargati ko suvakamana .
Ma ta chij vae ko git vanesi ta mareko Pani bachne Mee ho so 💕💕💕💕💕💕💕💕💕 you all tem
आहा कति मीठो भाका अनि अनि सान्ता दिदी अनि चिज दादा को शब्द अनि अति नै मन छुने भाका हजुर सम्पुर्ण टिमलाई सुभकामना
चिज र सान्ताको गित खतरा मिलेको लाग्यो सफलताको सुभकामना
दुवैजना अब्बल कलाकार हुन् ।
शुभकामना छ अर्गानिक गायक #चिज गुरुङ्ग भाई र गायिका #शान्तारानी परियार बहिनीलाई
आहा,, शान्ता रानी परियारको supear hit song मा सभ्य दोहोरी 👌
आहा कति रमाइलो दोहोरी 🍒🍒🎀🙏🙏🏆️🏆️🎁🏳️🏳️🍒🍒
आहा धेरै राम्रो नेउ सङ सिर्फुल सिर को 🙏🙏❤️❤️🇳🇵🇳🇵
सारै रमाइलो लाग्यो।।गीत अनि गाएक,गाइका overall killer.
आहाँ कति सुन्दर भिडियो सार्वजनिक गर्नु भएको छ हेर्दा नि कति आन्द लाउने🥰 नाचनी मायालु 🥰🥰👌लाई 👌प्युठान लानी हो👌👌💞💞सारै राम्रो नाच्नु 🥰🥰भो🥰
I LIKE TO WATCH CHIJ GURUNG VS ASMITA DC ONLY
Yes Solti Chij and Asmita are the best.
Dami गोर्खाली अनि गुल्मीको केटी को खतरा गीत
आहा राम्रो अनि रमाइलो लाग्यो दोहोरी
Very nice sang
Salin kalakar haruko mithasle varipurna shabda haru karna priya chan, sunda aananda aaucha.
Shuvakama cha dubai jana lai , Aagami dinama pani tapaiharuko prastutiharu sunna ra herna paiyos, Janaki Ji lai pani thank you, yo herne ra sunne abasarko lagi.
सारैइ रोमान्टिक दोहोरी प्रगति को सुभकामना
चीज भाई राम्रो छ गित बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट भाई बाहिनी
म पनि गुल्मेली हुम कर 😁
सारै मिठो स्वर दुबै कलाकार को 👍 बधाई छ,,जती सुनो उति मिठो गित संगित 🙏
जति हेरे सुने पनि कहिलेई नपुग्ने अति मिठो गित् सम्पुर्ण टिम्लाई बधाई छ 👍️👍️👍️
Atyanta sundar sorka Dhani Dubai gayak gaika yastai sabya bhakara sabda le gaudai janu Hola shuvakamana chha hami sabaiko.
आहा कति मिठो भाका स्वर नि उस्तै राम्रो बधाई छ सम्पुर्ण कलाकार टिमलाई
सारै मिठो दोहोरी my favorite
आहा चिज गुरुङ भाईको स्वोर र शब्द पनि कम छैन है उहीँ माथी शान्ता रानी परियार को स्वोर सँग #शिरफुल-शिरको लाईभ दोहोरी 👌👌👌👌👌
अति राम्रो लाइभ दोहोरी 💞💃💃💃💃💃💃💃💃हुर्र्र्र्र् र
कति मिठो शब्द सङ्गै सुमधुर स्वर सुन्दा आनन्द आयो।। चिज र शान्ता भाई बहिनीलाई उच्च सम्मान गर्दै विशेष धन्यबाद जानकी तारामी मगर बहिनीलाई झोर्ले लाफाको।।🙏।।
Good
सुनौ सुनौ लाग्ने कति मिठो हो सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना।।
आहा कति मीठो तरिकाले गाउनु भएको ? सारै मन पर्यो
Super ramailo dohori derai Derai ramailo xa vaka pani mihito 👌 super cool nice 👍 xa
Aahile tik tok ma viral vako Aatinai mitho panche baja geet sirful sirako geet live dohori mani sunna payo khusi lageyo
सारै राम्रो छ, दुवै भैई बैनि लाई शुवाकमन।।❤😅
आहा, जहाँ चिज त्यहाँ रमाइलो नहुने कुरै छैन। भाइबहिनीको प्रस्तुती साह्रै राम्रो लाग्यो दुवै जानलाई उत्तर-उत्तर प्रगतिको शुभकामना। साथै आयोजक टिमलाई धन्यवाद छ।
शान्ता रानीलाई भगाऔ गोरखा तिर
हो हो😍😍😍भगाउनु पर्छ
आहा कति मीठो गित रईच र सान्ता बैईनी र चिज भाईको र सम्पु्ण टिमलाई सुभ कामना छ🌹🌹❤️
भाकासारै राम्रो स्वारको त के बयानगरने👏👏💐🏃♂️👁️👁️
Wow super xa dohori all teem lai hardika badhai xa👌👌♥️♥️🇲🇾
Waw super panche baja dohari geet pargati suva kamana all'team'lai
जति शुन्याे उति सुनम सुनम लाग्ने गित अति राम्रो
Dohori temlai Naman gardaxu 🙏🙏🙏 ❤️❤️❤️❤️❤️
Same recorded voice live ma पनि शान्ती को
अाहा कति राम्रो दोहोरी गीत धेरै मन पर्छ मलाई❤️😊
ATI sweet voice song Chij Bhai & sister lai mo taraf dekhi dherai dherai shubhakamana 6 both of to you
आहा ! कति सुनिरहन मन लाग्यो 🙏🙏
Ali dohori xoto vayo dhit nae pugena sunam sunam huda nae geet samaapan vayo je hos badhae x dui jana lae nae 💃🕺🤪 sadha bahar hajur haru geet ko mano ranjan lina pai rakhum hami darsak harule miss you all team
Methoo Dohori sunara Aghaiyeana dherai choti hariyo so Thank all terms hajur harulai
आहा कती रमाइलो अनी चीज गुरुङ जी🙏
Aaha kti ramailo dohori Santa baini chij Bhai ko supper super super
Chij grg Dubai Jana ko geet sarai perfect
निकै राम्रो गित चिज भाइ र सान्ती बहिनिको शुभकामना
Badhai xa chij bro n santa sister sarai ramro geet 🙏❤️❤️🌹🌹
यो गित गाउदै गर्दा यो गितको स्वयम् गाइकालेनै यकचोटी पनि रियल गित नगाउदा अलि खल्लो महसुस गरियो
Very nice song best of luck all of you guys 💕💘💘
Congratulation chij brother one of the best song god bless both you 2 thanks from hongkong
आहा कति राम्रो दोहोरी
Waha...super dupper dohori , thank you.
Sirur sirako ke bhai ra xa gayak mero di man parxa hajur
कती मिठो भाका हो गॉठे 👍👌✅😍
धेरै मनै छुने गीतछ र सान्ता बैईनी लाई चिज भाइ लगाऐत जानकी बैईनी सबै टिम लाई सुभ कमना छ है👌❤️❤️😍
Suvakamanaxa sampurna team lai sarai mittha vaka xa💐💐💜💜🙏🙏
वाउ, कति मिठो भाकामा दोहोरी, निकै मन चुन्ने शब्द र सङीतमा गीत गाउनु हुने यहाहरु सबैलाई मुरि मुरि धन्यवाद ##keep rocking##keep singing ##🙏🙏💖💖👏👏👏🎊🎊🎉🎉🎉
❤❤ ओहो कति मिठो गीत सिर्जना गर्नु भको सिर्जना कर्ता लाई पनि धेरै धेरै शुभकामना छ गाउनी चीज सर काे कुरै नगरौं दर्शक हरू पनि लाथै बनाउनी सोर अनि गाउनु हुन्छ उस्तै धेरै धेरै शुभकामना
मिठो दोहोरी सबै कलाकारहरु लाई सफलता को कामना छ
सफलताको सुभकामना👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹
आहा कति राम्रो गित सुन्दै आन्नद आउने अलि छोटो भयो दोहोरी तेहि पनि सम्पुर्णलाइ सफलताको सुभकामना छ मेरो जन्मगाउमा सुटिङ्ग भको गित शिरफुल शिरको ।।।।।।
लोक गितले पछिल्लो समयमा धेरै फड्को मारिसकेको छ धेरै खुसी लाग्छ सम्पुर्ण टिमलाई शुभकामना 😍😍
रमाइलो दोहोरि🌺🌺🌺