सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan
Вставка
- Опубліковано 11 жов 2024
- सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा सार्वजनिक खरिद भनेको के हो? सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावलीमा भएका व्यवस्था, सार्वजनिक खरिद कार्यालय लगायत सार्वजनिक खरिदसंग सम्बन्धित सम्पूर्ण जानकारीहरु समेटिएको छ ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Key Words
सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी, sarbajanik kharid byabasthapan, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली, सार्वजनिक खरिद अनुगमन कार्यालय, नासु प्रशासन तेस्रो पत्र, लोकसेवा लिखित पत्र, बैकिंङ् तयारी, लोकसेवा तयारी, शाखा अधिकृत तयारी, लोक सेवा तयारी,२०८० खरिदार तयारी, लोक सेवा तयारी कक्षा, लोक सेवा तयारी, लोक सेवा तयारी pdf, लोक सेवा तयारी कसरी गर्ने,
सरको प्रस्तुतीकरण अति सरल सबैले बुझ्ने खालको छ सर
गोसाईकुण्ड गाउँपालिका रसुवा
ढोरपाटन नगरपालिका । बागलुङ
सरको सिकाउने तरिका बडो राम्रो लाग्यो । निशुल्क रुपमा यति राम्रा कुरा सिकाउनु भाकोमा कृतज्ञता प्रकट गर्न चाहे। ठुलो राशि खर्च गरि कोचिङ सेन्टर धाएर पनि नमिल्ने सिकाइ सरबाट पाउन सकिन्छ्। सेवाभाव छ सरमा ,,नत्र यो मिहेनेत गरेर कसैले निशुल्क youtube मा राख्दैन ।
धन्यवाद सर , गुल्मीदेखि हेरिरहेको
हजुरको भिडियोबाट अत्यन्तै सरल र सहज रूपमा विषयवस्तु बुझ्न सहज हुन्छ । वित्तिय संघीयता टपिकलाई पनि यसैगरी राख्दिनु भए हामी आभारी हुने थियौ सर 🙏
धन्यवाद सर र धेरै राम्राे । उप सचिवकाे पठ्क्रममा अाधारित थप भिडियाेहरू तयारी गरी राख्नु सर
तिलोत्तमा नगरपालिका,रुपन्देही देखि हेर्दै छु सर्🙏🙏
Hajur ko all video are informative and easy to understand 🙏🙏🙏
Thank you so much sir 🙏
म बैतडीको पुर्चौडी नगरपालिकाबाट ❤
दैलेख, दुल्लू नगरपालिकाबाट अरू पनि यस्तै यस्तै भिडियो बनाउनु भयो। धन्यवाद
hlo sir 🙏 im from syangja . ur all video are so informative and easy to understand.
Thank you so much
Wow i have been serching this topic finally i found it 😊your voice is so clear and concept set in just first vie😊😊😊
कीर्तिपुर ,काठमाडौंबाट impressive class thank you so much sir❤
म बैतडी देखि गुरु
kamalamai nagarpalika, sindhuli....sir ko sabai video herne gareko xu.. padhauni saile ekdum ramro xa sir ko
Hajur ko padhaune saili dherai ramro xa sir
म लोकसेवा आयोग first पटक दीदै छु । हामीले लेखन सिपलाइ कसरी राम्रो बनाउने कसरी लेख्ने सम्बन्धि भिडियो बनाइदीनु सर❤
👍 ok.thank you
Gaushala na.pa. mahottari bat sir
Tq so much for this lovely and effective video sir..
Sundarharainchha nagarpalika morang bataw herdaichhu ...varharai book ma padhda kei nabujeko maile yo video le chaarlangai vaye...dherai dherai dhanyawaad si❤
Sir को पढाइ मलाई उत्कृष्ट लाग्यो यस्तै नयाँ नयाँ भिडियो हाल्दै गर्नु होला sir 😊 (म सुर्खेत देखि)
सबै भन्दा बेस्ट लाग्छ सर हजुरले पडाको म बुटवल उपमहानगरपालिका बाट्😘😘
Thank you sir, dhangadhi 🙏❤️
बुङल नगरपालिका 4 बझाङ बाट हेर्दै छु तपाईं को सबै भिडियो धेरै राम्रो लाग्छ सर❤❤❤
Thank u ao much sir .ma kaillali Dhangadhi .
रौतहट जिल्लाको गरुडा नगरपालिका वार्ड नम्बर -९ बाट छु ,,,सर ❤❤❤
Ma Darchula bat herdai xu sir हजुरको सब्बै video herne garxu धेरै राम्रो तरिका बाट पढाइदिनु हुन छ धन्यवाद सर
sir please make video on स्थानीय सरकार सन्चालन येन 2074 🙏🙏from Surkhet
Thank you for your information sir. We are grateful for your help. I am currently from Tikapur Kailai, Sudurpacchim Province.
Best information gurudev ❤
Butwal upamahanagarpalika bata sir , Hajur ko video marfat ko help ko lagi tq so much 😊
सिद्धिचरण नगरपालीका ओखलढुंगा बाट हो सर धन्यवाद जनकारीको लािग 🙏🙏
Thank you for your teaching Sir ❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म रुपन्देहीको सियारी गाउपालिका बाट हेरीरहेको छु .
धन्यवाद सर, सर्लाही हरिपुर नगरपालिका
सर गण्डकी प्रदेशको पाचौं तह को राजस्व र लेखा को घरमै बसेर नोट बनाउन सकिने खालको भिडियो बनाइदिनुस न,,,हजुरको बुझाउने तरीका एकदमै मन पर्छ😍
राम्राे टिचिङ हजुरकाे सर
Chitwan,bharatpur mahanagarpalika❤❤❤ very impressive class sir thank you
बहुत राम्रो लाग्यो सर
Sarlahi जिल्ला बाट हेरदै छु
Birendranagar surkhet
Thank you so much sir 🙏
I am from Achham district❤️🤞 mostly Thank you so much sir😊
सर नमस्कार म हजुरको भिडियो कक्षा भेटेसम्म सबै पढ्छु।सिद्दिचरण नपा ओखलढुंगाबाट सर मिलेसम्म सबै मास्टर क्लासको लागि मेरो अनुरोध सर हजुरलाइ🙏
Thank you
Thanks sir for your fruitful class.
Thank you so much sir
From Hetauda , Makwsnpur
Bagmati nagarpalika Sarlahi
Thank u for these fruitful classes sir❤️
Sir ur video is nice, संघीय लोतान्त्रिक गणतन्त्र रतमाक साशन प्रणाली को जानकारी को भिडियो बनाऊ नु न र यस मा सोध्ने question haru
Tq.
🙏sir
Saptari(Hanumannagar kankalini)
Mahottari sir 🙏🙏🙏
Siraha district bata heradai xu sir ekdam ramro sanga padhaunu hunca thank❤❤ sir
Sir सहकारीतामुलक शासन को पनि video banaunu न, cooperative le शासन गर्ने हो कि शासकीय पात्रको सहकारीता हो फरक फरक छ सबै book मा
Thatikandh dailekh🙏🙏
म कुश्मा नगरपालिका पर्वत बाट सर। अफिसरको द्वित्तिय तृतिय र चतुर्थ पत्र सबै अनलाईन क्लास बाट भएनि हजुर सङ्ग लिन मन सर तर कसरी🤔🤔🤔
Ekdara महोत्तरी
Thank you sir ❤
Thanks 🎉🎉🎉🎉🎉❤❤❤❤ from siraha guru
धनगढीबाट ❤❤❤❤
Dolakha batw आहा दामी sir दामी 🎉🎉🙏🙏🙏
धन्यवाद सर ।काठमाडौं बाट
Ma bajhang bata herdae xu sir hajurko video ramro xa sir ❤❤❤
thank you sir dang tulsipur upamahanagarpalika bata.
You know what i liked your's videos too much and hope that you will make much more demanded videos in future
गुल्मीको इस्मा गा.पा देखि हेर्दै छु
Lokswwa aayog ,nijamati or banking maa difference xa plz video banaidinu nw hjr 😢
दुबै राम्रो छ
Sir hjr le padako saili yekdam man paryo..sir please bidut sambandi yen niyam haru pani video banai dinu paryo hjr sir❤❤❤
Dhanaujee
धन्यवाद सर म रोल्पा देखि
Thank you sir 🙏 Mangalsen, Achham
Thank you for information Sir im biratnagar maha nagarpalika morang
Rainadevi chhahara Rural municipality Palpa, Thank you so much for this video
कोन्ज्यो्सोम गाउपालिका ललितपुरबाट सरका भिडियोले पढाईमा उर्जा थपिन्छ ♥️♥️♥️
sir हजुर कुन institude मा पढाउनु हुन्छ plz भन्न्दिनुन हजुर संग कलास लिन के गर्नु पर्छ plz जानकारी पाउन
Sir hajurkoclass sarai ramro lagxa chauku gaupalika surkhet
Dhanusha, Sabaila -13
वाजुरा गौमुल गापा बाट सर ❤❤
सर सुब्बा को थर्ड पेपर को खण्ड ग को भिडियो बनाइदिए अाभारी हुने धिय सर ❤
Thanks sir
Gulmi dekhi sir 🙏❤️
मालिका गाउँ पालिका ०७ गुल्मीदेखि हजुरको भिडियो हेर्दै छु सर्🙏
म सल्यान देखी❤
Wow sir vdo akdamai ramro ch
अछाम, चौरपाटी गाउपालिकाबाट
Thank u sir..im from syangja waling
Sir hjr sag kasri kura garn sakinx.. hjr le paduni tarika best x sir
सिन्धुली गोलन्जोर गाउपालिका ६ नाकाजोली बाट हो हजुरको भिडियो नियमित हेर्छु र आगामी नया भिडियो पनि बनाउदै जानू होला
दैलेख बाट
thanks sir🙏🙏🙏dewanganj gaupalika, sunsari
धन्यबाद सर,पन्चदेवल बिनायक नपा अछाम
Dhangadhi 🙏
From Barahakshetra Nagarpalika
Kamalamai nagarpalika-6 sindhuli dhanyabaad guru..🙏🏻
धन्यवाद सर हल्दिबारी गा पा झापा
Sir kharidar ko purai syllabus ko videos banaunun sir
दिक्तेल रुपाकोट मझुवागडी नपा खोटाङ्ग,🙏🙏🙏
कपिलवस्तु ताैलिहवाबाट सर नमस्कार ।
Thank you sir ❤❤❤❤
मुसिकोट नगरपालिका ,गुल्मी ❤
सर म बैककाे परीक्षा तयारी गरीरहेकी छू please Macroeconomic indicators काे बारेमा बिस्तृत जानकारी दिनुहोस् न विनयी तिवेणी नवलपरासी
Thank you sir
Hello sir , It's me from Rautahat, Katahariya Municipality
म टीकापुर न. पा. - ७ बैदी कैलाली देखि गुरु 😘😘😘🙏🙏🙏
Thank you so much sir
Bhaktapur
सर म थलारा गाउँपालिका व डा न (7) बझाङ जिल्ला बाट हेर्दै छु ,(सु,प)
राम्रो गुरु