पाथीभरामा केबलकार बन्नैपर्छ ? उद्योगीलाई लखेटेर देश बन्दैन ? फाईदा के ? योगेश भट्टराईको कडा टिप्पणी।

Поділитися
Вставка
  • Опубліковано 8 лют 2025
  • पाथीभरामा केबलकार बन्नैपर्छ ? उद्योगीलाई लखेटेर देश बन्दैन ? फाईदा के ? योगेश भट्टराईको कडा टिप्पणी।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 245

  • @DipakRai-e3g
    @DipakRai-e3g 5 днів тому +67

    दलाल चोर लाई बहिष्कार गरौं

    • @JM-rc5xv
      @JM-rc5xv 4 дні тому +1

      जाठा तिमि लगानि गरन त? तिमि केबलकार बनाउ‌‌ । भएभरको नेपालि ब्यापारिलाइ देस बाट लखेट अनि देसमा रोजगारि खैभन्दै बस।

    • @rsdulal5295
      @rsdulal5295 4 дні тому +7

      ​@@JM-rc5xvभएका उद्योग कल कारखाना सिध्याउनी करोडौं घुस लिएर एउटा ब्यापारी लाई फाइदा हुनी केबुलकार किन चाहियो ? नबनाए के हुन्छ ? अरू उद्योगमा लगानी गर्दा हुँदैन ?

    • @zivantamang8332
      @zivantamang8332 2 дні тому

      यो भतुवा बिगारी गोरु हो यो गोरु को गेडा निकाल्नु पर्छ

  • @baburamrai7193
    @baburamrai7193 5 днів тому +43

    यो लिखुरे काठमाडौँमा चुनावमा नपत्याए पछि ताप्लेजुङमा म त ठूलो नेता हुँ । मलाई जिताउनुहोस म ताप्लेजुङको विकास गर्छ भन्दै जनता ढाँटेर चुनाव जिते तर विनासतिर लागे ।

    • @startamu3098
      @startamu3098 5 днів тому +1

      के गर्ने फेरी ८४ म यहि योगेश भट्टराई लाई जिताएर पठाउँछन् हेर्दै गर्नु जनतानै अबुझ छन् नेपालमा

    • @dilipadhikari4071
      @dilipadhikari4071 4 дні тому

      उसको चुनावी घोषणापत्र मै केबुलकार हुँदा चाहिँ आँखा फुटेका थिए।

    • @dineshtamang3370
      @dineshtamang3370 4 дні тому

      तँ चाहिँ यो दलालको देब्रे पट्टीको हो पक्कै ​@@dilipadhikari4071

  • @KedarbahadurKatwal-r8w
    @KedarbahadurKatwal-r8w 4 дні тому +12

    जब ताप्लेजुङको जनताले त्यहाँ बनाउनु हुँदैन केवलकार बनाउनु हुँदैन भनेर विरोध गरिसकेपछि सरकार चाहिँ कुनै व्यापारीलाई फाइदा दिनको लागि किन अगाडि बढिरहेको छ त्यसले नेपाल देशलाई र जनतालाई के फाइदा हुन्छ

  • @Dhirendradhami127
    @Dhirendradhami127 5 днів тому +23

    बहिस्कार गर्नै पर्छ काम छैन यस्ता नेताको

  • @a2zvideos963
    @a2zvideos963 5 днів тому +16

    केबलकार बन्छ भने पैसा बिना चढ्न देउ हैन भने पैसा नै कमाउनको लागि केबलकार नबनाउ ।।। प्रकृति लाई खुल्ला तारिका बाट रमाउन देऊ त्यसलाई नचलाउ , चलायौं भने तिम्रो अन्त्ते अबस्य छ।

    • @dorjelama2878
      @dorjelama2878 4 дні тому

      म चै हाम्रो पुर्ब को राई लिम्बु मध्य पश्चिम को गुरुङ समुदाय उत्तर को सेर्पा तामाङ ह्योल्मो दक्षिण को मैथिली भोजपुरी सुदर पश्चिम को साही ठाकुरी समुदाय र थारु समुदाय हरु आ आफ्नो बौ बाजे हरु ले हजारौं बर्ष पहिला देखी मानी आयको धर्मप्रति ध्यानाकर्षण गरौना चाहन्छु जय मात्री भुमि

  • @ramsharanshrestha9312
    @ramsharanshrestha9312 4 дні тому +12

    सरकारले गर्न नसक्ने अनि ब्यक्ती ले चाहिँ सक्ने🤣🤣कुरा प्रस्टै छ नि तेसबाट कमिसन कुम्ल्याउने दाउ हो जनता नझुक्याउ बैगुनी केटो

  • @Dhondu
    @Dhondu 5 днів тому +16

    यो दलालहरुले विदेशीलाई खोलानाला बेचिसके अब जनजातिहरुको ठाउँहरु कब्जा गर्दै।

  • @uvraj947
    @uvraj947 4 дні тому +3

    म पनि पाथीभरा देवीको फेदमा हुर्केको मान्छे हुॅ २०५० को दशकमा त्यहॅा एउटा ढुंगाको मुर्ति मात्र भएको याद छ अहिले आएर दर्शनार्थीहरुको चाप वढेसॅगै धेरै परिवर्तनहरु देखे। म स्वयं लिम्वु समुदायमा विलंग्स गर्छु। त्यो वेलामा केवलकारको त के कुरा हिंड्ने वाटो पनि थिएन केही समयपछि केवलकारको कुरा हुन थालेको याद छ र केवलकार सवै जिल्लावासीहरुले चाहेको ड्रिम प्रोजेक्ट वन्न थाल्यो तर आज आएर यो तहको विवाद कसरी भयो र केका लागी भन्ने त्यति स्पस्ट देख्दिन।
    विश्वव्यापी प्रचलन हेर्दा अक्सर गरेर यस्ता प्रोजेक्टहरूमा निजी कंपनीहरुको लगानीमा गरेको देखिन्छ साहायद सरकारी लगानीको प्राथमिकता अरुतिरनै र खर्चको लागत पनि वढी पर्न जाने होला ।“राजाको काम कहिले जाला घाम” भन्ने उखान भएको देशमा त झनै वढी खर्चमात्र होइन भ्रस्टाचार पनि हुने होला। सुन्दरताको नमूना भनेर चिनिने देश स्वीट्जरलैंड जहाॅहजारौंका सॅख्यामा केवलकारहरु छन। पर्यावरण र सून्दरताको कुनै कमि छैन। र ती सवै प्राय नीजि कंपनिहरुले वनाएका हुन।
    केही मानिसहरुले आफ्नो स्वार्थको लागी वर्तमान सामाजिक नकारात्मकताको ट्रेन्ड, धार्मिक, साॅस्कृतिक र पहिचानको मुद्दालाइ प्रयोग गरेका हुन।फराकिलो र दीर्घकालीन सोच वनाउन आवस्यक छ। एउटा connectivity and facilitations को construction ले आफ्नो सॅस्कृति र पहिचानलाइ नस्ट गर्छ भन्ने तर्कलाइ कुनै कोणवाट पनि पुस्टी हुदैन वरु definitely यसले प्रचार प्रसार र प्रवर्धन गर्दछ भन्ने लाग्छ।
    सेवारो🙏

    • @pawanbhandari2185
      @pawanbhandari2185 3 дні тому

      कुरो यसोरी बुझ्नु परोनि

  • @muktinathchanel5657
    @muktinathchanel5657 4 дні тому +3

    पाथीभरामा केबल कार बन्नु एकदम जरुरी छ। सबैलाई राम्रो हुन्छ जय देस जय नेपाल जय पाथीभरा ❤❤❤❤

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 4 дні тому +4

    आफनो स्थानीय मतदाता को मत मनसाय बिचार पिडा बुझ्न नसक्ने यो त्यस क्षेत्रकै सांसद ले के र कस्को प्रतीनीधितव गर्दछ त ?

  • @urmilagyawali3821
    @urmilagyawali3821 4 дні тому +1

    जसरी पनि केबलकार बनाउनै पर्छ हामी जस्ता हिड्न नसक्ने हरूले पनि दर्शन गर्न पाइन्थ्यो । अझ दर्शनार्थीहरू बढ्छन किन नबुझेका होलान भेडाहरू !

  • @Easternmaffia
    @Easternmaffia 3 дні тому +1

    Pathivara mata ko support ma 'no cable car' vanda pani sabai dukha pida hatnecha🌠🍀🙏

  • @kistconsult7627
    @kistconsult7627 5 днів тому +5

    योगेसले एमसिसिको पैसा खायो, केवलकारको कमिसन पनि खाएर पचेछ भन्ने बुझियो ।

  • @tantrichill192
    @tantrichill192 5 днів тому +5

    This is clear pro Tapare Oli,'s channel. Our netaharu sniff money in businessmen rear end. .
    Cable car should be prohibited . It is greed over preservation. Save Kirat and Kirati culture. Tapares have no rights to talk about Kirat culture period!.

  • @KedarbahadurKatwal-r8w
    @KedarbahadurKatwal-r8w 4 дні тому +2

    जब त्यहाँको समुदायले विरोध गरिरहेको छ त्यहाँको बस्तीले विरोध गरिरहेछ त्यो ठाउँको व्यक्तिहरुले विरोध गरिराखेका छन् नि

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 4 дні тому +2

    कृपया केवल कार नबनाई दिनु होला यो सबैको आस्थाको धारा हो । त्यति धेरै जनताको आवाजलाई सम्मान गरौं

  • @bijayamohanshrestha9717
    @bijayamohanshrestha9717 4 дні тому +2

    पाटी हरु लाई कमिसन दिन्छ अरुले क्यदिन्छर।
    केबुल कार बनुहुदैन कमिसनकाे लाेपमा।

  • @deep123-d8q
    @deep123-d8q 5 днів тому +11

    हाेलि वाइन

    • @jiwanniraula4149
      @jiwanniraula4149 5 днів тому

      योफटाहा लाई किन त्त्यहां ल्याइएको घोक्र्याएर ँं खेद्नु पर्ने

  • @nishachudal4624
    @nishachudal4624 4 дні тому +1

    पर्यटनको बिकास गर्ने केबुलकार मात्र होइन अन्य बिकल्प पनि छन योगेजी तपाईं किन ज्स्बर्जस्त गर्नु हुन्छ । यीनिहरु नास्तिकबादी हुन यीनिहरुबाट धार्मिक बिकास आस गर्नु बेकार छ ।

  • @GehendraThamsuhang
    @GehendraThamsuhang 5 днів тому +3

    His argument doesn’t make sense that tells me he does not have a vision for Bikash. No cable car.

  • @SubashRai-km9jp
    @SubashRai-km9jp 5 днів тому +2

    पाथिभरामा चल्ने गोलि देश्को रक्षा गर्न सिमामा किन चल्दैन ।

  • @Dipendra-subba
    @Dipendra-subba 3 дні тому

    "No cable car" हैन
    "Protect nature and culture"
    आन्दोलन हुनुपर्छ

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 5 днів тому +4

    Yogesh bhai , yesma dimag launu vanda barsau dekhi nabaneko road ma dhyan dida ramro hun thyo hola

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 5 днів тому +5

    YOGESH BHATTARAI AGAINST MULBASI.

  • @pawanbhandari2185
    @pawanbhandari2185 3 дні тому

    पाथीभरा मा सरकारले बनाय पनि ब्यापारी ले बनाय पनि केबलकार बन्नुपर्छ ।

  • @silaghale1122
    @silaghale1122 4 дні тому

    जसले जे गरे नि स्थानीय जनतालाई फाइदा पुगोस।

  • @jibanprasad474
    @jibanprasad474 4 дні тому +1

    केवलकार उद्योग हैन भन्ने यो साथीलाई बुझाइ देउ

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 4 дні тому

    माननीय योगेश कुमार भट्टराईको भनाइ प्रति सहमत ।

  • @sirgotolucknow
    @sirgotolucknow 4 дні тому +1

    यो त धेरै पढेलेखेको मान्छे हो हजुर पाथिभराको ठूलो ठूलो व्यापारीहरुसँग सेटिङ गरेको मान्छे हो।

  • @bhimagiri6119
    @bhimagiri6119 4 дні тому +1

    केबलकार बानाउनु छ भने सरकारले आफ्नो लागानी मा बनाओस देश को फाइदा हुन्छ बेक्ती फाइदा मा पर्दैन

  • @Ramailo2001
    @Ramailo2001 5 днів тому +1

    सडक बनाउँदा गुरासँको रूख नमासिने तर केबलकार तारबाट लग्दा मासिने त ? केबलकार व्यापारीले केबलकार चढेकोमात्र पैसा लिन्छ तेती त हो

  • @KedarbahadurKatwal-r8w
    @KedarbahadurKatwal-r8w 4 дні тому +1

    योगेश भट्टराईले अब त्यहाँका मतदाता एमालेका कार्यकर्ता मतदाता पनि मास्ने भएछन्।

    • @rsdulal5295
      @rsdulal5295 4 дні тому

      त्येहाँ कुनै लिम्बु को छोरा छोरी छैन र यो बाहुन लाइ उठाको ?

  • @girjalimbu1003
    @girjalimbu1003 5 днів тому +1

    बैगुनी केटोको सपना साकार नहुने भयो कृते प्रसाद्को हनुमान

  • @krishanadevkota6061
    @krishanadevkota6061 4 дні тому +1

    दाजुले काठमाडौ नयाँ घर किनेका छन भन्थे कसरी किने रहेछन त यही बोलिले किनेका त होइनन् ?😀😀😀
    जिज्ञासा मात्रै

  • @sanoaccount3440
    @sanoaccount3440 2 дні тому

    थाहारछत हिनेरै पुगको एउटा पेपारिलाई दिये र 84 मा चुनाब खरच निकालनको लागि नो केबलकार

  • @premkhadka3248
    @premkhadka3248 4 дні тому

    धर्म संस्कृतिको जगेर्ना राज्यले गर्थ्यो भने कि धर्मनिरपेक्ष बनाइयो?यो कारण नै पाथिभर प्रती उदासिन देखिएको हो भन्ने स्पष्ट भैरहेको छ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 4 дні тому

    दासहरु मालिकको कुरा बाहेक अरु बोल्न जानेका हुदैनन प्रभु । हरि 🕉️🇳🇵♥️

  • @madanlamakhule7641
    @madanlamakhule7641 3 дні тому

    यो झुट कुरा हो , २०० वर्ष अगाडि तेस क्षत्रमा गुरुंग समुदाए थिएन , डन्डक क्षत्रबाट पृथ्वी नारायण शाहको फौजमा समाहित भएका गुरुंगहरु युध्द गर्न पठाईएपछी मात्र पुर्वमा फैलिएकाहुन

  • @sirgotolucknow
    @sirgotolucknow 4 дні тому

    जनताको आँखामा आँसु हेरेर विचारले एकदिन भातै खाँदैनन्। त्यस्ता नेता हुन्

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 дні тому

    मुक्कुमलुङमा कुनै हालतमा केवलकार बन्नु हुँदैन र बन्दैन पनि।

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 3 дні тому

    पाथीभरा को कसम काएर नै भन्नू पर्छ घाइते बाघ हरु निको भएर आए पछि योगेश भट्टराई र त्याहा को मेयर लाई धेरै जाना चाहिन्दैन दुई जाना भए पुग्छ बातोमा धुकेर भरुवा बन्दुक ले नहानी हुदैन गोलि को पैचो गोलि नै हुन्छ

  • @khusimanpunmagar460
    @khusimanpunmagar460 5 днів тому +1

    मन्दिरमा धेरै भक्त आए भने भेटी धेरै आउँछ। यो एउट दृस्ठि हो।
    किरातिको धार्मिक थलो sacred नै रहनु पर्छ। हामिलाइ हाम्रो sacred land को प्रचार प्रसार सग सरोकार छैन। हाम्रो धार्मिक स्थल को अतिक्रमन हामिलाइ सुइकार्य छैन। यो आदिबासी दृस्ठि हो।
    भटराइको दृस्ठि पहिलो हो।

  • @ashishsaud3984
    @ashishsaud3984 4 дні тому +1

    Listen to the views of dynamic young leader Yogesh Bhattarai

  • @smaranrajgiri
    @smaranrajgiri 4 дні тому +1

    यस्तो घासको 2084 को यात्रा के होला

  • @subarnabasnet6193
    @subarnabasnet6193 4 дні тому

    जनता को चाहाना बुझ्ने नेतानै माहान हुन्छ्न तर यो निष्टुरी केटो आफ्नो चरित्र नग्याउदै छ

  • @PahalMagar-j4h
    @PahalMagar-j4h 4 дні тому

    बिकाश भनेको स्व स्थानका जनताको चाहना अनुसार हुन पर्छ। यो योगेशको चाहनाले हुने होईन ।कमिसन खाको होला डाँकाले। केबलकार बनाउन पर्छ भनेर मरिहत्ते गरेको।

  • @BihasMansuri
    @BihasMansuri 5 днів тому +4

    No cables car please

  • @shaligrampandit8741
    @shaligrampandit8741 4 дні тому

    योगेस जि,
    जनताको भावना बिपरित सरकार तानाशाहि बन्न मिल्दैन। केबुल कार को कुरा छोडनु होस , धार्मिक क्षेत्रमै केबुलकार किन । तपाईं अल्पमतको प्रतिनिधि हो ।तपाईं संग लडेका अन्यको मत जोडनुस्त ।
    मान्छे मारेर केबुलकार बन्नु हुदैन।
    बाटो, स्कुल, स्वास्थ्यकेन्द्र, संग केबुलकार जोडने तपाईको नैतिकता धन्य !!!

  • @padamkandangwa4126
    @padamkandangwa4126 2 дні тому

    नो केबलकार ,राज्य अातङ्क बन्द गर् !

  • @prakashbhandari141
    @prakashbhandari141 4 дні тому

    हो ब्यापारीले सरकारलाई कर तिरेको हुन्छ नेतालाई कमिसन तिरेको हुन्छ अनि मरिहत्ते गर्नु परेन त?

  • @KedarbahadurKatwal-r8w
    @KedarbahadurKatwal-r8w 4 дні тому

    ए बाबा जब जनताले चाहेको छैन भने केवलकार बनाउन रोक्दिनुस्। टोपीकै खतम किन जनतासँग लडाई गर्नुपर्यो

  • @shubharajshubharaj4431
    @shubharajshubharaj4431 2 дні тому

    त योगेस भन्ने जन्तुलाइ लखेटेर नेपाल कटाई दिय ठिक

  • @ashishsaud3984
    @ashishsaud3984 4 дні тому +1

    Dynamic Young Leader

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 5 днів тому +5

    Dale

  • @baburamrai2933
    @baburamrai2933 4 дні тому

    यस्तो नेतालाई ८४ मा जहाबाट चुनाबमा उठे पनि जनताले भोट नदिउ

  • @chaugurung9999
    @chaugurung9999 4 дні тому

    हेर हेर चोर बुद्धि लगाको हामी जनता लाई त बेकुफ सम्जिछ यार 😂

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 4 дні тому

    वर्तमान सरकारसंग कसरी विवेक छ,भन्ने ? आफ्ना पार्टीका सहकारी ठगको संपूर्ण प्रमाण भै भै कन पनि सांडे घुमे जस्तो घुमेको घुमै ,जस्को आज सम्म कुनै प्रमाण छैन त्स्तालाई नभएको प्रमाण खोज्न थुन्ने सरकार विवेकी ?

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 4 дні тому

    ए नेता ज्यु नागरिक को लागि होकि बिकास एउटा उध्योगी को लागि ।केबल बन्नु नबन्नु ठुलो कुरा होइन पहिले त्यो ठाउँ को बाटो घाटो राम्रो बनाउनेतर्फ लाग्नु ।केबल कार मात्रै बिकास होर ।स्थानीय को आस्था पनि हेर्नु पर्छ ।

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 4 дні тому

    नो केवलकार ..व्यापारी पोषक र जनता शोषक सरकार

  • @manjutlingdam9812
    @manjutlingdam9812 5 днів тому

    जिंला बासिलाई ८० % share दिनुपरछ।
    मनकामनाको नामलिनुभयो तपाईले तर मनकामना केबलकार चडेर जादा जादा घारमिक ईसथल गएको भंदा धुमनगएको भान हुनछ है🤘🏽

  • @SagarKandel-g6b
    @SagarKandel-g6b 4 дні тому

    उधोगी भन्न मिल्दैन, नितान्त ब्यक्तिगत स्वार्थ ब्यक्तिगत मुनाफा को प्रोजेक्ट हो आज बाटो बाट जादा हजारौ को ब्यापार ब्यबसाय चल्छ, हजारौ ले रोजगार का साथ आर्थिक आम्दानीको श्रोत बनेको छ , धार्मिक विश्वास अनुसार त्यहा को बोट बिरुवालाई प्राकृतिकलाइ प्राकृतिकलाइ पुजा गर्ने मान्ने राइ लिम्बुको आश्था माथि कुठारा धात हुने निश्चित छ , त्यहा हजारौ बोट बिरुवा समेत मा नोक्सान पुग्ने भए को ले केवलकार हुन हुँदैन ।

  • @parbeshmagar7754
    @parbeshmagar7754 4 дні тому

    एमाले को अर्को नमुना झोले,,,,टाप्लेजुङ बाट लखेत्नु पर्छ

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 4 дні тому +1

    गाडीको बाटो , मान्छे हिड्ने बाटो र केवल कार तिनै वटा चिज बनाउनु उचित हुन्छ र आफ्नो आफ्नो हैसियतले दर्शन गर्न जाने हो , सकि गो नि ।

  • @bhupendramagar7195
    @bhupendramagar7195 4 дні тому

    केबुल कार बन्यो भने त्यहाका स्थानिय बासीहरुको रोजीरोटी खोस्नको लागि माफियाहरुले कुम्ल्याउनको लागि खेल खेल्दैछन्।

  • @dilipadhikari4071
    @dilipadhikari4071 4 дні тому +2

    यो कुरामा म बैगुनी केटोसँग सहमत छु। त्यहाँको स्थानीयको लाभ हेर्ने हाे भने केवलकार बन्नुपर्छ। यसले धर्म संस्कृती मासिने होइन झन अन्तराष्ट्रिय रुपमा प्रचार हुन्छ।

  • @rekharana1006
    @rekharana1006 5 днів тому

    No cable car 🚠
    Not interested with this guy…
    Irritating 😠 voice Yogesh Bhattarai
    Do not give him space for interviews again 😡😡😡😡

  • @lalitbahadurshrestha7078
    @lalitbahadurshrestha7078 4 дні тому

    अब सबैको बैगुनी केटो हुने भयाे 😢

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 4 дні тому

    यि माफिया हरुको गोठालो लाई बहिस्कार गर्नु अाजको बिल्कुल आबश्यकता हो

  • @hariHarimagar-x1d
    @hariHarimagar-x1d 4 дні тому

    सरकार ले गर्न सक्दैन भने किन तम्सिएकोत बजेट जति भाक लाउदै पुग्दैन अनि काहा हुन्छ त

  • @devraj_poudel_
    @devraj_poudel_ 4 дні тому

    बरु राम्राे बाटाे बनाउ माथि देखि तल सम्म राम्राे ट्वाइलेट बनाइ दिउन किन चाहियाे केबलकार तेसाे भय सगरमाथामा पनि केबलकार बनाउ सबै जान पाइन्छ सजिलाे हुन्छ हाेला

  • @soorazdai
    @soorazdai 5 днів тому +5

    janta le chainna vsnesi na banauda k vayo kati % sharing ma deal vako cha?
    Rayo kura paryatan parbadan ko kura, ani bato ahile samma kina nabanako, hidne bata ramro kina nabanako?
    yo ta dharmawolami ko majburi ko faida uthauna khojeko hoina ta
    jasari pani jana parcha Cable car chad vane jasto vayo
    aru thau ma gaye vaye halyo ni ta paryatan parbandhan garna

  • @somtharu
    @somtharu 3 дні тому

    India ले अमरनाथ र बद्री नाथमा के केबुलकार बनाउन सक्दैन थ्यो ? पाथिभरा मा किन बनाउन जरुरी ? यो योगेशको तर्क दलाली पाराको छ । कती कमिसन पायो कुन्नी ?

  • @DevBahadurGharti
    @DevBahadurGharti 5 днів тому

    बिकास गर्ने थाउ तेहि पति भारा मात्र छ बेपारी लाई कस्ले लखेटने भनेको छ बेपारी लाई लगानी गर्ने थाउ अनत छैन बरु बैगुनी केटो कति कमिसनको पछि परेको छ

  • @KedarbahadurKatwal-r8w
    @KedarbahadurKatwal-r8w 4 дні тому

    भोलिका दिन फेरि कुरो उठ्न सक्छ मिनबहादुर गुरुङको जस्तो कुरा उठ्न नसक्ला भन्न सकिँदैन। किनभने ढकालको त्यो देशैभरि चाहिँ केवलकार व्यावसायी छ अब त्यहाँ पनि चाहिँ कमाईको सुरुवात गर्ने चाहिँ उसको मनसाय होला

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 4 дні тому

    धर्म को कुरा हैन याहा कमिसन को खेल हो यिगेश लाई पहिचान बादी ले पहिले नै बिरोध गरेका हुन यिगेस ले कमिसन लियकै छ हो 100% तेहा कोहि जनजती नेता थियी र उस्ले कमिसन खायको भय इनिहरु बोल्दैनथे।।।

  • @BhandariTulsipurdang-q9h
    @BhandariTulsipurdang-q9h 4 дні тому

    योगेश जि हजुर एक चोटी अाफ्नो बुवा र हजुर बुवा हजुर बाजे को पाला तिर फरकेर हेनुस र भोल्नुस

  • @nowandthennepal
    @nowandthennepal 4 дні тому

    त्येा गेाली खायर मृत्यु भयकेा परीवारले येागेसलाई त्यसै छेाड्छ होाला??!!

  • @shangrilakc1499
    @shangrilakc1499 5 днів тому +2

    Pani khaja lana Japan’s niyem pani sodne garnu paro

  • @silaghale1122
    @silaghale1122 4 дні тому +2

    100% Support to cable car development process

    • @shresthasubas8844
      @shresthasubas8844 4 дні тому

      खुल्क्यायो केबुल कार डेभलपमेन्ट हुन्छ भनेर? कुरा बुझेर कमेन्ट गर

  • @Vlognepal5355
    @Vlognepal5355 4 дні тому

    अहिले केवल कार बनाउने थियो भने बैगुनी केटो मुला तेत्रो करौडौं खर्च गरेर जस्ता छाना लगाउनु ट्रेल मार्ग बनाउनु पर्ने कारण के थियो
    केवल कार लगाउनु को अर्थ के न कुनै खोला तर्ने पुल को काम गर्छ न कुनै गाउँ जोड्ने काम गर्छ बिलासिक्ता को विकास ले नेपाल लाई कुनै पनि अर्थतन्त्र मा सुधार ल्याउँदैन

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 4 дні тому

    दलाल हो दलाल लाई पैसा चाहियो जनता को मर्म सित मतलब हुदैन पैसा चाहियो दलाल लाई

  • @yagyasiwakoti3999
    @yagyasiwakoti3999 2 дні тому

    यो फटाहा योगेश भट्टराई

  • @purnasathi5325
    @purnasathi5325 4 дні тому

    कमिसन नपाइयला जस्तो छ ,,,,,

  • @bhavishorpandy2048
    @bhavishorpandy2048 5 днів тому +1

    A olika lugati kati tero bauko lugati baneko ho
    Sakachas bhane mount everest ma banana

  • @yambahadur8334
    @yambahadur8334 5 днів тому +3

    Yo tw no1 ukhaneko guhu khane jhole Aringgal chor varsta baiguni kto honi

  • @neeradahal2680
    @neeradahal2680 4 дні тому

    ....गो... मेलाम्चिको पानी खुवाउन सकेको छ ? धरानमा पानी छैन । सात दोवाटोको बाटो कहिले सक्ने .....गो .....

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 5 днів тому +2

    Timiru kirisan padari harule pathivara mata ko name kina linxau ho padari haru lai k matlab kamisan khor ho

  • @dipakkumarrai6587
    @dipakkumarrai6587 4 дні тому

    यो विधरमिको के कुरा सुन्नु आफ्नो इतिहासमा गर्व गर्नेले !

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 4 дні тому

    नेपाल कै बैगुनी केटो हुने भयो

  • @manjukattel6584
    @manjukattel6584 4 дні тому +1

    No cebalcar

  • @RamRai-f6y
    @RamRai-f6y 4 дні тому

    कति पैसा पाईयो, योगेश जी यो बोल्नलाई,

  • @ameerkc5033
    @ameerkc5033 4 дні тому

    बधाइ छ के पि को हनुमान महोदय योगेस ज्यु तपाईं को राम्रो चर्चा र लोकप्रीयता सूनिन्छ जताततै 😆

  • @laxmiyonghang3659
    @laxmiyonghang3659 5 днів тому +1

    Mr Rohan sth ko कडा प्रस्न

  • @kishorrai7570
    @kishorrai7570 4 дні тому

    खाते मुजी, कमिसन पचाउन गार्हो भयो भनेर भुक्दैछ।

  • @kesabrajpoudeldamase1936
    @kesabrajpoudeldamase1936 4 дні тому

    Great said

  • @tangsangthalang1795
    @tangsangthalang1795 4 дні тому

    No cable car❌✊✊😡😡😡😡

  • @arjunsargam
    @arjunsargam 4 дні тому

    झापामा भ्युटावर बनाउन सक्ने सरकारले पाथीभरामा केबुलकार बनाउन सक्दैन रे😅 लाजको पसारो। अरु केही होइन एमाले काङ्ग्रेस ब्यापारी र दलाल को पार्टी हो

  • @laxmithebe418
    @laxmithebe418 4 дні тому

    अब काठमान्डुमा चुनाव लडने भो ?

  • @DevTamang-w2w
    @DevTamang-w2w 4 дні тому

    दलाल चोर संस्कृति र धर्म माथि व्यापार किन गर्ने के को केबुलकार बरु खोलामा पुल हालन स्कूल जान तुईन मन्दिर जान केबुलकार

  • @pranisha9095
    @pranisha9095 5 днів тому +1

    Vrasta haru laye ghesarnu parchha