कस्तो मजाक पाराले बोल्नु भको हौ ३ जुरे को खेम देवान कान्छा सरले , ऋषि धमाला परा जस्तो पनि कस्तो कस्तो । 🤔😀 शीर्षक अर्कै भित्री नालिबेली अलि फरक , ५० बर्षे बाबै अरे फेरि पिडितले भन्छ १३ बर्ष अघिनै बिहे गरेको हो भन्छ। त्यो बेलात ३५-३६ बर्षको उमेरमा बिहे गरेको रछ केटाले। जसरी हुन्छ पिडितलाई न्याय दिलाउनुस् है सर.!
धेरै राम्रो भएछ। बुढोलाई कन्य केटी चाहिने
जे भो राम्रै भो । अब जे गर्छ । त्यही केटीले गर्छे । म भए पनि यही गर्थे । जय होस त्यो केटीको ।।।।।।।
जेभो रमरैको लगिभो केटिले ठक गरेछ😅😅😅😅
Verry gud
ठिक्क गरेछ,,केटिले ,,बूढो भएर,कन्या चाहिने,,,तेस्लै भेटेर,,पुरस्कार दिनुपर्छ,,,जग्गा,सग्गा,पोइसा,सुन केही नफर्काओस,,,खोसेको होइन दिएको ,,जाठालाई😂😂😂
Hasawcha haw yo riportar daile pani, ripoting chai khatra cha 😂😂😂
JEBHAYO YEBDAM RAAMRO BHAYO 😂😂😂😂😂
कस्तो मजाक पाराले बोल्नु भको हौ ३ जुरे को खेम देवान कान्छा सरले , ऋषि धमाला परा जस्तो पनि कस्तो कस्तो । 🤔😀
शीर्षक अर्कै भित्री नालिबेली अलि फरक , ५० बर्षे बाबै अरे फेरि पिडितले भन्छ १३ बर्ष अघिनै बिहे गरेको हो भन्छ। त्यो बेलात ३५-३६ बर्षको उमेरमा बिहे गरेको रछ केटाले।
जसरी हुन्छ पिडितलाई न्याय दिलाउनुस् है सर.!
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Khtara news bhanne tarika khem sir😅😅😅