हामि त्यहि तालमा पुग्ने भनेर चोत्रा बाट हिडेको दिन पहिलो पटक देख्ने बुवा बस्ने ठाँउ घाट भेडिगोठमा नास्ता खाना पुग्यो । नँया ताल छ भन्दै बुवाले धेरै कुरा सुनाए पछि अब तालको नाम के राख्ने भन्ने बिषयमा छलफल चल्यो । मौसम खुलेको बेला ताल निलो आकाश रङ्ग जस्तै देखिने र Tibetan भाषामा यसलाई माहोङ् नाम्छो भनिन्ने रहेछ । 'नाम्ं' भनेको आकाश र 'छो 'भनेको ताल हो त्यसैले हामि सबै बिच यसलाई आकाशे ताल राख्ने निर्णय भयो ।
हाम्रो देश नेपाल त साच्चै स्वर्गको एक टुक्रा नै हो नि ।। यस्तो यस्तो निस्चल ताल हरु छन यिनै ठाउको जगेर्ना गर्न सके मात्र नि कति हो कती पहिचान 🤔 धेरै धन्यवाद हजुरहरुलाइ कठिन यात्रा तय गरेर कणालिको पर्यटन विकासमा टेवा पुराउने सम्पुर्ण टिमका सदस्यहरुलाई।🙏🙏🙏
Ho ajhai pani dherai lukaauna nai chahanxa but hami kunai pani halata maa back hunu hudaena,lukaune trend lai toderai xodxu. Kehi kehi lai jalna vaerxa.
हाम्रो देश बिकासमा मात्र पछि परेको हो तर सौर्न्दर्यको हिसाबले हेर्ने हो भने विश्वको कुनै पनि देश सङग तुलना गर्न मिल्दैन। यदि मेरो देशले राम्रो नेतृत्व पायो भने देश बिकासमा कायापलट हुनेछ।Huge support from Karnali🇳🇵🇳🇵🇳🇵
जान त मन लाग्छ तर त्यहि टीमसंगै जान मन लाग्यो। कति रमाइलो। क्यानभास लागेर पेण्टिङ गरेर बसिरहुँ जस्तो प्रकृति। आफ्नै देश छाम्न नसक्ने अभागीहरूलाइ देश दर्शन गराइदिनुभएकोमा हार्दिक धन्यवाद।
You are a women of strength,courage,and dignity One who values herself and fights for what she believe in. A women who will not give up on her dreams regardless of how many obstacles stand in the way. Proud of you sister keep it up go ahead.Get fulfill your desire need and dreams
कर्णाली भित्रका अति सुन्दर मनै लोभाउने प्राकृतिक सौन्दर्यताको सामाजिक संजाल You tube मार्फत बिस्व सामु चिनाउनु भयकोमा दिदिलाइ धेरै धेरै बदाइ छ्🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏
येसरी हेरिरहदा घुम्न मन लाग्छ,2 घन्टा हिडेपछी 3 दिन थला पर्नी ले bed मा बसेर येति मिठो video हेर्न पाइएको छ्😍,thankyou srijana dijju ।कर्णाली साच्चिकै कर्णाली रहेछ्😍
कर्णाली प्रदेश वा मेरो जुम्ला जिल्ला को अति रमणीय ठाउ नयाँ ताल देखाउने बहिनिलाइ सलाम गर्छु।फेरि कुनै दिन मेरो जुम्ला जिल्ला अरु बाकी ताल गिडिदह धार्मिक स्थल बिष्ट ज्यु सन्के दह थाकुर ज्यु हरु को पनि अति सुन्दर रमणीय ठाउ हेर्ने मन छ त्यो पनि कुनै दिन समयले साथ दियछ भने आउनु होला बहिनिलाइ स्वागत छ।अन्त्य मा बहिनी लाई धन्यवाद ।
sending love didi🙏🙏❣️ कर्णाली को धेरै राम्रो video ल्याएको र सबै लाई कर्णाली को बारेमा सिक्ने मौका दिएको मा सलाम छ । दिदी 🙏🙏❣️💥 नछुटाइ video herne garchhu ma chai .
गोठि गाउँ चोत्रा हुदै माथि यो ताल सम्मा म पनि गयको छु गोठि गाउँ र चोत्रा मा मेरो मितज्यु हरु हुनुन्छ हजरको यो सुन्दर भिडियो देख्दा सार्है याद आयो दीदी हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियो बनाउनु भयको मा दीदी 🙏🙏🙏
संन २०१३ तिर होला बेलायत का प्रसिध्द पर्वतारोहि Sir Chris Bonington जो नेपालको सगरमाथा र नेपाल संग परिचित ले बिबिसीको अन्तरबार्ता मा भनेका थिए - "Nepal is Super Switzerland " भन्नाले १०० वटा स्विजरल्याण्ड जोड्यो भने मात्र नेपाल जस्तो सुन्दर देश बन्छ । बहिनि Sirjana Sizzu र वहाको टिम को यो भिडियो अनि बिगतमा पोष्ट गरेका भिडियो हेरेपछि प्रमाणित भयो Sir Chris Bonington ले भनेका एकदम सहि रहेछ । Sirjana Sizzu र वहाको टिम लाइ सलाम - good work keep it up !!
This makes tears in our eyes….How beautiful is Nepal…..I am abroad with let the others know it too…. Good luck for upcoming YATRA…. Love you too team…. 😘😘😘
स सना कुराले खुसी तुल्याउछ। लुकेर बसेको कर्णाली ।। कर्णाली सास्कृती पनि झल्केको छ। अनि प्रकृतिको त के कुरा गर्नु।। हेर्ने सबै लाई उत्सुकता जाग्यो। साच्चै कर्णाली बिकास गर्नु छ भने प्रयटन प्रबर्द्धन गर्नु जरुरी देखिन्छ। नया रेकर्ड जिन्दगीको पहिलोखुट्किलो ( आकासे ताल) 😍😍 जे भएनी सन्तुष्ट प्राप्ति त भयो होला नै अझै यस्तै कर्णालीको खोजिकार्य जारी राखुन।। Dear sizu( Breav girls )
Thank you once again all the team members for such a great place which I enjoyed a lot watching it,, yeah it’s faar better than Europe/America.. go on exploring Team.. best of Luck & take care ,, Namaste..I’m Milan Rai from Eastern Region,Bhojpur,, currently at Hongkong 🙏🏻🙏🏻Jai Nepal 🇳🇵
Hats off you guys, thanks a lot for exploring spectacular places of Nepal. You guys are really doing great. It's our responsibility to explore our treasury and address it throughout the world. Really appreciate your work.❤️❤️
Came across your videos for the first time & i must say hands down the authenticity is incomparable in your videos. The nature,sincerity & warmness of people accompanying you is very raw & pure. Dherai mazza aayo. Keep up the good work💛
You are going to keep record Sizzu. Congratulations 👏 Wishing you all the best and very happy exploration of the beauties and wonders of our Mother land Nepal.
Nepali kaha rahula Nepalai narahe!! Many things all you kept in your vlogs And the nature itself so beautiful and natural and can't even explained in their own way but just they express their feelings(calmness) to us is much more beautiful than everything ❣️❣️ So keep it up in exploring yourself more,Karnali and the many places of Nepal..proud of you sister!!
I think we should support this type of person who are risking their Carrer to explore Nepal to show the world that Nepal can also be the next best destination to visit to get rid of all the stree which we are facing in life by doing job or other thing after watching this video my respect to this sister is getting higher and higher so keeping doing this we are always there for you to support in your hard work ❤️❤️❤️
Congratulations!! This is simply amazing. Simply Wow!!! Big kudos for all the hard work you and your team is doing to explore these hidden gems . These all videos from Karnali proves that there are numerous travel destinations enough to spend months. Hopefully government has some plans to develop some infrastructure on these destinations and hope someday these destinations would contribute millions and millions for country’s economy. You are becoming big inspiration 🙏 🙏
I Enjoyed this video a lot . You are so awesome traveller, explorer . You did a lot of contributions this time to explore our Karnali. Hats off .Huge respect for you.keep up this energy.We are with you. I am your big supporter from your starting time.I watched all of your videos since you started youtube channel.Lots of love and respect for you.
Dear sizzu, many many congratulations for finded this beautiful sky lake . I'm your biggest fan. You are doing great job and thank you very much for the exploring such a beautiful remote area of our country. Specially karnali pradesh. Wish you good luck for the future and you will do good work for the country. You are a brave girl.keep it up. Lots of love from middle est.
Hi Sirjana, always feel so glad whenever I see you on those untouched treks of Nepal. I don't understand your language just a few words because my language is Hindi, but always whenever I see your videos as suggestions I am not able to stop myself from clicking on them because the landscape you bring in your videos is always mesmerizing and the way you explain the things and the fun you do with your team makes me feel that I should also join you one day on a beautiful untouched trek. I and my friends planned For Everest Base Camp trek this October and our trek Will start on the 3rd of October so I would be glad if we will able to meet in Kathmandu if you will be available on the 2nd of October. Looking for more such beautiful videos. A lot of love, care, and best wishes to you for your upcoming journeys in life. Best wishes from India 🇮🇳 ☺😚
Bahini, I watched your trip to “Sky Lake” and loved it! I would love to watch more of your vlogs in the future. I wish you all the best and please keep it up .. you doing a great work to introduce west of Nepal, and I’m sure many ppl will appreciate your and your team’s work!!! I along with my fam would love to join you one of these days and hike up places… I will sponsor at that time. Take care and stay safe and happy..
दिज्जु हजुर को एक से एक भिडियो हेर्दा धेरै आन्नद लायो साउदि देखि हेरि रयको छु ढियुटि न भएको ले हजुरको धेरै भिडियो हेरि सके दि मज्जा आयो love you Nepal ❤🇳🇵🇳🇵
Love your beautiful vlogs. Just natural, simple and down to earth. Very cultural information with wonderful landscape. Just one thing, you will increase your views internationally and put Nepal in the world map if you could put sub titles in English. Keep up your wonderful vlogs. Best wishes from Germany.
There are lot's of the places in Karnali Province. Srijana sizzu shows in a single video of our beautiful country Nepal. I would thanks to that ward chairman and entire team for exploring such a beautiful heaven (Sky lake). Jay Nepal
भिडियो हेर्दा मात्र त यति आनन्द हुन्छ , यस्तो ठाउँको यात्रा गर्दा मनमा कति आनन्द मिल्दो होला ? यी भिडियोहरु हेर्दै गर्दा पनि मेरो देश नेपाल हो भन्न झन गर्भ लाग्छ ।
कर्णालीका पाँचवटै जिल्लामा रहेका अनेक प्रकारका ओझेलमा परेका ठाउ बस्ति लाइ सम्पुर्ण माझ पुर्याउनु हुने सिर्जु जि लाइ सिर्जनात्मक माया अनि भारी भारी धन्यवाद !!
कर्णालीमा अति राम्रो राम्रो ठाउँहरु लुकेर रहेका छन् जसलाई प्रत्यक्ष देखाउने र प्रचारप्रसार गर्ने जमर्को गर्नुभयो । दिदीलाई हृदयदेखि धन्यवाद छ 🙏🙏 सधै यसरी अगाडि बढ्नुहोला । हाम्रो जाजरकोटको बारेकोट, कुशे, र जुनिचादेमा पनि आई प्रचारप्रसार गर्दिनु होला ।
मेरो रुकुमेली चेलिलाई धन्यवाद आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो बिजलहरु बनाउनु होला र एक दिन मेरो पुर्बी रुकुम सुन्दर लुकुम गाउँको बिजित गर्मु होला बहिनी हामी बिदेशमा बसेर तपाईंको राम्रो राम्रो बिजलहरु हेरेर बसेछौ
अति रमणीय स्थल प्राकृतिक सौर्न्दताले भरिपुर्ण हाम्रो देश धेरै राम्रो काम बहिनी सलाम छ तपाईं लाई म अहिले इजरायल देखि हजुरको भिदियोहरु हेरिरहन्छु मेरो घर बागलुङ हो🌹🌹🙏🙏
साह्रै मनै लोभ्याउने मनमोहक दृश्य, प्राकृतिक तवरले हेर्नेहो भने हाम्रो नेपाल पनि कुनै बिकसित देश भन्दा कम छैन l बधाई छ बहिनि, आउदो दिनहरुमाअझै उत्कृस्ट खालका भिडियोहरु अपलोड गर्दै जानुहोला l ❣❣❣
मादल को ताल मा तँ मैले पनि ताली बजाये 😍मुटु ढुक्क भयो आँसु पनि झर्यो धेरै खुसी लायो यति सुन्दर ठाउँ हजुर ले देखाइदिनु भयो 🥰धेरै अभारी छौ 🙏🏻यति सुन्दर नेपाल हाम्रो 😍कति दुःख कष्टपूर्ण भए होला यात्रा म मेरो सब्द मा लेख्न पनि सक्दिनँ एक्दम सब्य र भव्य का साथ प्रस्तुत गर्देकोमा धेरै अभारी प्रकट गर्दछु जय नेपाल ✊ सम्पूर्ण टिम मेम्बर हरु लाई नि धेरैभन्दा धेरै धन्यवाद 🙏🏻
वाव सोर्ग को यक टुकुरा हाम्रो कर्णाली पर्देस त्यो माथिप नि मेरो पुर्खौली घर जुम्ला धेरै धेरै धन्नेवाद दि ह्जुर लाई कर्णाली पर्देसको परेटकिय ठाउलाइ बिस्वसामु देखने पर्यास गर्नु भयकोमा
कर्णाली प्रदेशलाई चिनाउने हाम्राे कर्णालीकाे जन जीवनलाई प्रर्दामा देखाउने दिदीलाई great congratulations ......♥️ sirjana oli didi lai miss gare ko xu
Ribesh Thapaliya youtube channel
@Lakshya Sarumagar ???????????????????????????????????????????
Thanks a lot so beautiful places
अपना सुंदर नेपाल, नेपाल पर गर्व है। हसमुख और मेहनती प्रजा। मैं अवश्य नेपाल यात्रा करूंगा...सभी भाइयों को राम राम।
तुम्हारा दोस्त भारत वासी
हजुरलाई जन्म दिने माता पिता महान हुनुहुन्छ एति महान हिमत वाला छोरी पाउनु भएकोमा
कसैको असल बानी वा कामको प्रशंसा गर्नु भनेको आफ्नो घमण्ड परित्याग गरी अरूको मन मुटुमा बस्न सफल हुनु पनि हो !!!❤️ ❤️ ❤️
आफ्नो देशको यति राम्रो ठाँउ घुम्न पाउने भाग्यमानी मेहनती मान्छे🙏💕
एकदमै राम्रो लाग्यो । म त तपाइको फ्यान भए । तपाइलाई धेरै धेरै धन्यवाद तपाइलाई । यति राम्रो ठाउँ देखाइदिनु भो ।🙏👏👏👏👏👏
हामि त्यहि तालमा पुग्ने भनेर चोत्रा बाट हिडेको दिन पहिलो पटक देख्ने बुवा बस्ने ठाँउ घाट भेडिगोठमा नास्ता खाना पुग्यो । नँया ताल छ भन्दै बुवाले धेरै कुरा सुनाए पछि अब तालको नाम के राख्ने भन्ने बिषयमा छलफल चल्यो । मौसम खुलेको बेला ताल निलो आकाश रङ्ग जस्तै देखिने र Tibetan भाषामा यसलाई माहोङ् नाम्छो भनिन्ने रहेछ । 'नाम्ं' भनेको आकाश र 'छो 'भनेको ताल हो त्यसैले हामि सबै बिच यसलाई आकाशे ताल राख्ने निर्णय भयो ।
one of the most talented and gorgeous lady of rukum sizzu didi love you
आहा कस्तो आँखा नै सितल हुने भिडियो।अझै धेरै यस्तै मीठो भिडियोहरु देखिरहन पाइयोस शुभकामना❤️❤️
Thank you very much for beautiful vedio
हाम्रो देश नेपाल त साच्चै स्वर्गको एक टुक्रा नै हो नि ।।
यस्तो यस्तो निस्चल ताल हरु छन यिनै ठाउको जगेर्ना गर्न सके मात्र नि कति हो कती पहिचान 🤔
धेरै धन्यवाद हजुरहरुलाइ कठिन यात्रा तय गरेर कणालिको पर्यटन विकासमा टेवा पुराउने सम्पुर्ण टिमका सदस्यहरुलाई।🙏🙏🙏
लुकेको कर्णालि प्रर्दा मा देखाउन धेरै ले चाहादैनन तपाई महान शाहासि महिला हो दिदि ।धेरै राम्रो
Ho ajhai pani dherai lukaauna nai chahanxa but hami kunai pani halata maa back hunu hudaena,lukaune trend lai toderai xodxu. Kehi kehi lai jalna vaerxa.
हाम्रो देश बिकासमा मात्र पछि परेको हो तर सौर्न्दर्यको हिसाबले हेर्ने हो भने विश्वको कुनै पनि देश सङग तुलना गर्न मिल्दैन। यदि मेरो देशले राम्रो नेतृत्व पायो भने देश बिकासमा कायापलट हुनेछ।Huge support from Karnali🇳🇵🇳🇵🇳🇵
जान त मन लाग्छ तर त्यहि टीमसंगै जान मन लाग्यो। कति रमाइलो।
क्यानभास लागेर पेण्टिङ गरेर बसिरहुँ जस्तो प्रकृति।
आफ्नै देश छाम्न नसक्ने अभागीहरूलाइ देश दर्शन गराइदिनुभएकोमा हार्दिक धन्यवाद।
You are a women of strength,courage,and dignity
One who values herself and fights for what she believe in.
A women who will not give up on her dreams regardless of how many obstacles stand in the way.
Proud of you sister keep it up go ahead.Get fulfill your desire need and dreams
👌👌👌👌❤️❤️❤️❤️
@@amarmalla3041 😍😍😍
Thank u diju💜💜
कर्णाली भित्रका अति सुन्दर मनै लोभाउने प्राकृतिक सौन्दर्यताको सामाजिक संजाल You tube मार्फत बिस्व सामु चिनाउनु भयकोमा दिदिलाइ धेरै धेरै बदाइ छ्🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏
येसरी हेरिरहदा घुम्न मन लाग्छ,2 घन्टा हिडेपछी 3 दिन थला पर्नी ले bed मा बसेर येति मिठो video हेर्न पाइएको छ्😍,thankyou srijana dijju ।कर्णाली साच्चिकै कर्णाली रहेछ्😍
अति नै मन मोहक डाँडा काँडा सिन हरु देखन पाईयो हजुर को प्रयास ले गरदा दिजु
प्रकृतिसङ्गको पैठाजोडिलाइ हामी प्रदेशी माझ पुर्याउनु हुने चेलिलाइ मनबाट नमन:स्विकार्नुहोस !🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय जननी,जय नेपाल🌹🏔️🏔️🏔️🇳🇵🙏🇳🇵🙏
कर्णाली प्रदेश वा मेरो जुम्ला जिल्ला को अति रमणीय ठाउ नयाँ ताल देखाउने बहिनिलाइ सलाम गर्छु।फेरि कुनै दिन मेरो जुम्ला जिल्ला अरु बाकी ताल गिडिदह धार्मिक स्थल बिष्ट ज्यु सन्के दह थाकुर ज्यु हरु को पनि अति सुन्दर रमणीय ठाउ हेर्ने मन छ त्यो पनि कुनै दिन समयले साथ दियछ भने आउनु होला बहिनिलाइ स्वागत छ।अन्त्य मा बहिनी लाई धन्यवाद ।
sending love didi🙏🙏❣️
कर्णाली को धेरै राम्रो video ल्याएको र सबै लाई कर्णाली को बारेमा सिक्ने मौका दिएको मा सलाम छ । दिदी 🙏🙏❣️💥
नछुटाइ video herne garchhu ma chai .
गोठि गाउँ चोत्रा हुदै माथि यो ताल सम्मा म पनि गयको छु गोठि गाउँ र चोत्रा मा मेरो मितज्यु हरु हुनुन्छ हजरको यो सुन्दर भिडियो देख्दा सार्है याद आयो दीदी हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियो बनाउनु भयको मा दीदी 🙏🙏🙏
साह्रै आँसु झर्यो ठाउँ देखेर दुख लाग्छ नेपालमा पनि यस्तो ठाउँ हरु रहेछ तर सरकार ले बेवास्ता गर्दा
अत्यन्त उत्कृष्ट भिडियो । स्रहानिय काम गरेको छौ नानी मैया।
संन २०१३ तिर होला बेलायत का प्रसिध्द पर्वतारोहि Sir Chris Bonington जो नेपालको सगरमाथा र नेपाल संग परिचित ले बिबिसीको अन्तरबार्ता मा भनेका थिए - "Nepal is Super Switzerland " भन्नाले १०० वटा स्विजरल्याण्ड जोड्यो भने मात्र नेपाल जस्तो सुन्दर देश बन्छ । बहिनि Sirjana Sizzu र वहाको टिम को यो भिडियो अनि बिगतमा पोष्ट गरेका भिडियो हेरेपछि प्रमाणित भयो Sir Chris Bonington ले भनेका एकदम सहि रहेछ । Sirjana Sizzu र वहाको टिम लाइ सलाम - good work keep it up !!
प्यासनलाई मार्नु हुदैन रहेछ । प्यासनलाइ फलो गरेर हिड्दै गए एकदिन सफल र प्यासन नै जीवन निर्वाहको बाटोपनी बन्दो रहेछ भन्नेकुरो सिकियो सिर्जना जी बाट 🤗🤗🤗
This makes tears in our eyes….How beautiful is Nepal…..I am abroad with let the others know it too…. Good luck for upcoming YATRA…. Love you too team…. 😘😘😘
स सना कुराले खुसी तुल्याउछ।
लुकेर बसेको कर्णाली ।।
कर्णाली सास्कृती पनि झल्केको छ।
अनि प्रकृतिको त के कुरा गर्नु।।
हेर्ने सबै लाई उत्सुकता जाग्यो।
साच्चै कर्णाली बिकास गर्नु छ भने प्रयटन प्रबर्द्धन गर्नु जरुरी देखिन्छ।
नया रेकर्ड जिन्दगीको पहिलोखुट्किलो ( आकासे ताल) 😍😍
जे भएनी सन्तुष्ट प्राप्ति त भयो होला नै अझै यस्तै कर्णालीको खोजिकार्य जारी राखुन।। Dear sizu( Breav girls )
Your story telling & videography is getting better day by day. 👏😍📹🙏🙏
एक दमै राम्रो लाग्यो 💜😊 कुनै दिन म पनि जाने छु 😊💜my dream 🙄😊
Thank you once again all the team members for such a great place which I enjoyed a lot watching it,, yeah it’s faar better than Europe/America.. go on exploring Team.. best of Luck & take care ,, Namaste..I’m Milan Rai from Eastern Region,Bhojpur,, currently at Hongkong 🙏🏻🙏🏻Jai Nepal 🇳🇵
hau Milan bhai,bhojpur kaha hora,ma pani bhojpur, hkg.too?
Ong bak
जीवनको लक्ष्य भेटेर मख्ख परेको मान्छेसँग भिडीयो भेट समेत उर्जाशिल हुनेगर्दछ- एउटा प्रेरणादायी यात्री ।
it's a Heaven on the earth!! Proud to be Nepali ani thanks to all the group members showing us such a beautiful places.
Hats off you guys, thanks a lot for exploring spectacular places of Nepal. You guys are really doing great. It's our responsibility to explore our treasury and address it throughout the world. Really appreciate your work.❤️❤️
नेपाल को प्रकृति र नेपाल को झन्डा कस्तो राम्रो देखेको हाम्रो देश नेपाल प्यारो छ
Came across your videos for the first time & i must say hands down the authenticity is incomparable in your videos. The nature,sincerity & warmness of people accompanying you is very raw & pure. Dherai mazza aayo. Keep up the good work💛
एकदम राम्रो काम गर्नु भाको छ यो ठाउलाइ विश्व कै सुन्दर ठाँउ बनाउन सकिन्छ 👌🎈
You are going to keep record Sizzu. Congratulations 👏
Wishing you all the best and very happy exploration of the beauties and wonders of our Mother land Nepal.
आहा यति सुन्दर ठाउ नेपाल मा छ तर धेरै पैसा बाल हरु डलर खर्चेर बिदेश जान्छन।सिर्जु सिस शुभकामना छ साहासी 🙏🙏
Heaven is myth, Nepal is real ❣️
कस्तो राम्रो ठाउँ ! वाओ ! मन प्रफुल्ल हुने यसरी भिडियोमा हेर्दा , झन प्रत्यक्ष अनुभव गर्नेलाई कत्ति खुसीको महसुस भो होला । धन्यवाद बैनी
Amazing natural beauty places of my motherland 🇳🇵❤️🙏🏻
आफैले घुमेको महसुस भयो दिदी को भिडियो हेरे पछि ।🙏💞💞
Nepali kaha rahula Nepalai narahe!!
Many things all you kept in your vlogs And the nature itself so beautiful and natural and can't even explained in their own way but just they express their feelings(calmness) to us is much more beautiful than everything ❣️❣️
So keep it up in exploring yourself more,Karnali and the many places of Nepal..proud of you sister!!
धरै सुन्दर ठाउँ म चाहिँ सुदुर पुर्ब बाट है धन्यवाद ।
i’m such a big fan of yours 🥰 cause i love the nature and visit as well
सुन्दर भिडियो र कथा वाचनमा गरिएको नियात्रा लोभ लाग्दो देखियो ।
I think we should support this type of person who are risking their Carrer to explore Nepal to show the world that Nepal can also be the next best destination to visit to get rid of all the stree which we are facing in life by doing job or other thing after watching this video my respect to this sister is getting higher and higher so keeping doing this we are always there for you to support in your hard work ❤️❤️❤️
Thank you so much ❤️🙏🏻
Exactly
दिदी लाई सलाम छ कणालिको खोज गरेकोमा यस्तो कठिन यात्रामा पनि सधैं support रहनेछ💯💙
Thanks for sharing us to our land of heaven!
कर्णालीको धेरै राम्रो भिडयो ल्याएको मा र हामीले हेर्न पाएको मा मनै देखि सलाम छ दिदी हजुर 🙏🙏🙏🙏🙏
Congratulations!! This is simply amazing. Simply Wow!!! Big kudos for all the hard work you and your team is doing to explore these hidden gems . These all videos from Karnali proves that there are numerous travel destinations enough to spend months. Hopefully government has some plans to develop some infrastructure on these destinations and hope someday these destinations would contribute millions and millions for country’s economy.
You are becoming big inspiration
🙏 🙏
मलाई मन पर्ने एकदमै सुन्दर ठाउँको दृष्य देखाउनु भयो धन्यवाद
amazing sizzu . keep exploring the unknown places. ❤❤
मैले धेरै बर्ष देखि हेर्न चाएकाे कर्णाली काे जुम्ला काे भुभाग देखाई दिनु भएकाे म सिर्जान मिस लाई धेरै धेरै धन्यबाद छ
I Enjoyed this video a lot . You are so awesome traveller, explorer . You did a lot of contributions this time to explore our Karnali. Hats off .Huge respect for you.keep up this energy.We are with you. I am your big supporter from your starting time.I watched all of your videos since you started youtube channel.Lots of love and respect for you.
मलाई नि यसरी नै प्रकृतिको स्पर्श लिँदै बाँच्न मन छ।😘😘💖💖💖 keep it up de
Can you please have subtitles 😀?? I’m from England and all my work friends want to know about your beautiful beautiful country 🌺👌
Lies in South asia ( My country name is nepal ) plzzz visit in 2022
जति हेरे पनि धित नमर्ने अतिनै सुन्दर मनमाेहक दृश्य एक बर्ष पछि फेरि पनि फुल भिडियो हेरियाे!धन्यवाद सिर्जना बहिनी लगायत सम्पूर्ण टिमलाई🙏🇳🇵🇳🇵🇳🇵❤️
Dear sizzu,
many many congratulations for finded this beautiful sky lake . I'm your biggest fan. You are doing great job and thank you very much for the exploring such a beautiful remote area of our country. Specially karnali pradesh. Wish you good luck for the future and you will do good work for the country. You are a brave girl.keep it up. Lots of love from middle est.
धन्यवाद साहसी बहिनी,हजुरले घुमेर बनाएको भिदीयो,प्रदेशि भुमिमा बसिबसि हेर्न पाका छौ,कति सुन्दर रहेछ हाम्रो नेपाल का भु भाग हरु,जय देश जय नेपाल🙏🇳🇵🇸🇦😎
Hi Sirjana, always feel so glad whenever I see you on those untouched treks of Nepal. I don't understand your language just a few words because my language is Hindi, but always whenever I see your videos as suggestions I am not able to stop myself from clicking on them because the landscape you bring in your videos is always mesmerizing and the way you explain the things and the fun you do with your team makes me feel that I should also join you one day on a beautiful untouched trek. I and my friends planned For Everest Base Camp trek this October and our trek Will start on the 3rd of October so I would be glad if we will able to meet in Kathmandu if you will be available on the 2nd of October. Looking for more such beautiful videos. A lot of love, care, and best wishes to you for your upcoming journeys in life. Best wishes from India 🇮🇳 ☺😚
oho ,Thank you so much❤️🙏🏻
येस्तैयेस्तै अनि यतीको मेहनत गरेर होनी जिन्दगी जिउने।
स्वर्ग पाउन दुध कुण्डमा अनि आकासे तालमै सिउने।।🇳🇵🇳🇵🇳🇵🇳🇵
Bahini, I watched your trip to “Sky Lake” and loved it! I would love to watch more of your vlogs in the future. I wish you all the best and please keep it up .. you doing a great work to introduce west of Nepal, and I’m sure many ppl will appreciate your and your team’s work!!! I along with my fam would love to join you one of these days and hike up places… I will sponsor at that time. Take care and stay safe and happy..
दिज्जु हजुर को एक से एक भिडियो हेर्दा धेरै आन्नद लायो साउदि देखि हेरि रयको छु ढियुटि न भएको ले हजुरको धेरै भिडियो हेरि सके दि मज्जा आयो love you Nepal ❤🇳🇵🇳🇵
Love your beautiful vlogs. Just natural, simple and down to earth. Very cultural information with wonderful landscape. Just one thing, you will increase your views internationally and put Nepal in the world map if you could put sub titles in English. Keep up your wonderful vlogs. Best wishes from Germany.
अत्यान्तै शोभा-सुन्दर, र त्यस्तै सफा-सुघ्घरको बिचार धारणाका निम्ति सम्मान् स्वरूप सलाम नमन गर्न चाहान्छु !,!,!,🙏🙏🙏 FROM SOUTH KOREA.
There are lot's of the places in Karnali Province. Srijana sizzu shows in a single video of our beautiful country Nepal. I would thanks to that ward chairman and entire team for exploring such a beautiful heaven (Sky lake). Jay Nepal
भिडियो हेर्दा मात्र त यति आनन्द हुन्छ , यस्तो ठाउँको यात्रा गर्दा मनमा कति आनन्द मिल्दो होला ? यी भिडियोहरु हेर्दै गर्दा पनि मेरो देश नेपाल हो भन्न झन गर्भ लाग्छ ।
कर्णालीका पाँचवटै जिल्लामा रहेका अनेक प्रकारका ओझेलमा परेका ठाउ बस्ति लाइ सम्पुर्ण माझ पुर्याउनु हुने सिर्जु जि लाइ सिर्जनात्मक माया अनि भारी भारी धन्यवाद !!
अति सुन्दर ठाउँ देखाउनु भएको मा सबै टिमलाई धेरै धेरै धन्यवाद। 🙏🙏🙏
सोर्ग जस्तो मेरो देस नेपाल को कर्णाली यती कठिन यात्रा तर मनमोहक देखाउनु भयो मनै देखीं धन्यवाद 🙏
कर्णालीमा अति राम्रो राम्रो ठाउँहरु लुकेर रहेका छन् जसलाई प्रत्यक्ष देखाउने र प्रचारप्रसार गर्ने जमर्को गर्नुभयो । दिदीलाई हृदयदेखि धन्यवाद छ 🙏🙏 सधै यसरी अगाडि बढ्नुहोला । हाम्रो जाजरकोटको बारेकोट, कुशे, र जुनिचादेमा पनि आई प्रचारप्रसार गर्दिनु होला ।
मेरो रुकुमेली चेलिलाई धन्यवाद आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो बिजलहरु बनाउनु होला र एक दिन मेरो पुर्बी रुकुम सुन्दर लुकुम गाउँको बिजित गर्मु होला बहिनी हामी बिदेशमा बसेर तपाईंको राम्रो राम्रो बिजलहरु हेरेर बसेछौ
लास्टमा सरसफाई को काम र सन्देश मुलक काम को लागि सम्मान छ हजुरलाई 🙏🙏
सृजना मेरो बुडि को नाम पनि हो
हजुर सृजना जि लाई देख्दा हरियाली पहाड सेतो हिमाल हासेको सङ्लो खोला बगेको र रङिन फुल फुलेजस्तो लाग्छ ।
अति रमणीय स्थल प्राकृतिक सौर्न्दताले भरिपुर्ण हाम्रो देश धेरै राम्रो काम बहिनी सलाम छ तपाईं लाई म अहिले इजरायल देखि हजुरको भिदियोहरु हेरिरहन्छु मेरो घर बागलुङ हो🌹🌹🙏🙏
beautiful place srijanaji beautiful nepal karnali bikat tara sundar
*साँच्चिकै स्वर्ग छ हाम्रो नेपाल स्वर्ग भनेकाे यही नै हो अनि मादलको धुनमा गीत गुनगुनाउने मजा बेग्लै छ आहा* 💕😘♥️🙏
अहिले सम्मकै बेस्ट लाग्यो यो भिडियाे ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रकृति प्रेमी म। धेरै धरै धन्यवाद यो अन्वेषणको लागि।
नेपाल मा यस्ता सुन्दर ठाउँ छन भने र हजुर देखाउनु भये मा हजुर काे धेरै धेरै धन्यवाद म नेपाल आये भने पहिलो घुमने ठाउँ येहि हाे🙏🌹❤️❤️❤️❤️❤️
भिडियो दामी दामी सलुट सोल्टिनी लाई यात्रा मन पराउने मुन्छी हु म
Ekdami support chha khusi lagyo didi video herara mazza aayo ra aagami dinharuko lagi sabhakamana all team 🙏❤️❤️
हन सिर्जु नानी तिमी कती राम्रो राम्रो ठाँव दिखाइ दिन्छौ धेरै धेरै धन्यावाद
जिन्दगीमा मरेर लानु केही छैन।। यो नै जिन्दगी हो Good SIZU..
I love warda sadashya’ dancing every moment’. Churot ra Daru ko kami dekheu, aru sab dami.
सुन्दर प्रकृतिमा शुन्दर दिजुको संघर्षपुर्ण प्राकृतिक शुन्दरता हाम्रो जुम्लाको सान पत्ता लगाउनु भएकोमा सलाम सिर्जना दिज्जु😍😍😍🙏🙏🙏
साह्रै मनै लोभ्याउने मनमोहक दृश्य, प्राकृतिक तवरले हेर्नेहो भने हाम्रो नेपाल पनि कुनै बिकसित देश भन्दा कम छैन l
बधाई छ बहिनि, आउदो दिनहरुमाअझै उत्कृस्ट खालका भिडियोहरु अपलोड गर्दै जानुहोला l ❣❣❣
भिडभाड मा हैन एक्लो हिड्नुमा नै मजा छ । उत्कृष्ट लाग्यो मलाई । धेरै धन्यवाद दिदी ।
मादल को ताल मा तँ मैले पनि ताली बजाये 😍मुटु ढुक्क भयो आँसु पनि झर्यो धेरै खुसी लायो यति सुन्दर ठाउँ हजुर ले देखाइदिनु भयो 🥰धेरै अभारी छौ 🙏🏻यति सुन्दर नेपाल हाम्रो 😍कति दुःख कष्टपूर्ण भए होला यात्रा म मेरो सब्द मा लेख्न पनि सक्दिनँ एक्दम सब्य र भव्य का साथ प्रस्तुत गर्देकोमा धेरै अभारी प्रकट गर्दछु जय नेपाल ✊ सम्पूर्ण टिम मेम्बर हरु लाई नि धेरैभन्दा धेरै धन्यवाद 🙏🏻
कति सुन्दर ठाउँ अनि सुन्दरी हजुर मन नै लोभ्याउने हो हजुर 💕💕💕💕💕💕💕🙏🙏🙏
वडा सदस्य दाइको नाचो चाइ गज्जब ।
मलाई पनि एसरि नै घुम्न ठुलो रहर थियो
सपना अधुरै भयो 😢😢
I love Nepal 🇳🇵❤❤❤❤❤
वाव सोर्ग को यक टुकुरा हाम्रो कर्णाली पर्देस त्यो माथिप नि मेरो पुर्खौली घर जुम्ला धेरै धेरै धन्नेवाद दि ह्जुर लाई कर्णाली पर्देसको परेटकिय ठाउलाइ बिस्वसामु देखने पर्यास गर्नु भयकोमा
आफ्नो देशको यति राम्रो ठाँउ घुम्न पाउने भाग्यमानी मेहनती मान्छे
Hats off you didi
तपाईंको सबै भिडियो हेर्दै अाएकाे छ याे भिडियो सबै भन्दा राम्रो छ दिदी
यो हो नो हाम्रो देश!🇳🇵
हाम्रो दिन कैइले आउला जानी दिन?
कति सुन्दर देश नेपाल !! हामीले एक चोटि सबैले अवलोकन गर्नु पर्छ