अन्ततः झुक्यो रुस, रुसी सेनामा मृत्यु भएका नेपालीलाई क्षतिपूर्ति दिने । परिवारले कति पाउँछन् ?

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 379

  • @sirdavidgilmour3610
    @sirdavidgilmour3610 8 місяців тому +117

    अब यहाँ पनि भ्रष्ट्राचार हुने भयो । कति खान्छन् यी भ्रष्ट्रहरु हेर्दै जानुहोस थाहा भई हाल्छ ।।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @cookbhansa
    @cookbhansa 8 місяців тому +61

    राम्रो कुरा तर यसमा पनि कमिसन नखाला भन्न सकिँदैन।

    • @Cheaptech363
      @Cheaptech363 8 місяців тому +2

      Ekdam sahi bhanu bhayo

    • @PremBahadur-e6l
      @PremBahadur-e6l 8 місяців тому

      1.5carod. Dinchha marnelai ghaite le paune. Ho 50 lakha. Ho tihako paisa. Yo chor sarkhar le khanu khoj daichha

    • @santoshrokaya8425
      @santoshrokaya8425 8 місяців тому

      Thukka

  • @gyanenadra4303
    @gyanenadra4303 8 місяців тому +25

    लचक हैन अझै युवा हरुलाई भर्ती हुन हौसला दिएको छ पुटिन को आदेश ले

    • @KaroonShrestha69
      @KaroonShrestha69 8 місяців тому

      तिम्रा माहाराज हरुलाई ईन्डियन र बेलायतिमा सेना फर्न रोक्न लगाउम पहिका झोके हो?!

  • @premprasadsharma7228
    @premprasadsharma7228 8 місяців тому +19

    देशमा न राेजगार छ न देशमा बिकास छ छन् त खाली चाेर भ्रष्ट नेताहरू मात्रै छन् । घर परिवार र आफ्नो राम्रो भबिस्य र खुसीको लागि आफ्नो ज्यानको बाजि लगाएर रुसमा पुगि मृत्यु वर्ण गर्ने सम्पूर्ण नेपाली दाजुभाइ हरुमा हार्दिक श्रद्धाञ्जली छ ।

  • @sumansubba6389
    @sumansubba6389 8 місяців тому +23

    नेताहरु कति खुसी भए होलान यो खबरले ।

    • @ramamaskey7831
      @ramamaskey7831 8 місяців тому

      Ho mritakko paisa khan paune bho bhaner

  • @dipakgiri463
    @dipakgiri463 8 місяців тому +12

    अब कुन नेताको भागमा कति पर्ने हो ...😡😏?

  • @hariphiyal7258
    @hariphiyal7258 8 місяців тому +12

    अब दलाल सरकारले यसमा पनि भ्रष्टाचार गर्नेछन्

  • @AK83533
    @AK83533 8 місяців тому +4

    😢😢😢अब यस्तै त हो नेपाली को भाग्य

  • @BinayaYonghang
    @BinayaYonghang 7 місяців тому

    जे होस नेपाल सरखार ले काम गरेको देखिन्छ जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤

  • @sudipkarki1919
    @sudipkarki1919 8 місяців тому +4

    गोलि खायर र पेट्रोल खन्याएर आगो लगायर यो देसमा मर्न्नुको सट्टा युद्धमा लडेर बिरगती प्राप्त्ति हजारगुणा राम्रो हो!!धन्यवाद प्रचन्ड सरकार ....

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 3 місяці тому +1

    सरकार लाई दोष लगाउने ठाउँ नै छैन पैसा को लागि नेपाली नै हुम्मेको छन त जस्तै लोकदोहोरीमा केटा केटि हरु स्वार भए पनि नभए पनि झुम्मिएको छ नि त तेस्तै हो नेपाली हरु

  • @rajarammahat8899
    @rajarammahat8899 8 місяців тому +11

    पिडित को हातमा रुस सरखारले दियो भनि राम्रो नत्र

  • @beekaasoo8863
    @beekaasoo8863 8 місяців тому +5

    अब यो क्षतिपूर्ति लिनको लागि कति कमिसन खुवाउनु पर्ने हो, चोरहरुलाई
    माथि देखिनै र्याल चुहिन थालिसक्यो होला

  • @madangurung9749
    @madangurung9749 8 місяців тому +2

    शहीद रूसी सेना केा परिबार लाई रूसी नागरिकता दिनु परने।

  • @kirankatuwal9060
    @kirankatuwal9060 3 місяці тому

    यदि समाचार साँच्चिकै सत्य भएमा नेपाली नेताहरु पोसिने भए यहाँ पनि भ्रष्टाचार १००% निश्चित छ।

  • @Mash_Ree
    @Mash_Ree 8 місяців тому +2

    यो रगतको पैसा पनि कर्मचारी र नेताले बाकी छोड्नेवाला छैनन् ।।

  • @nepalesemountaindreamsandj19
    @nepalesemountaindreamsandj19 2 місяці тому

    यो बुज्नु जरुरी छ कि रुस लचक भको हैन उस्को आफ्नो देशमा नेपालिले दिएको योगदानको सम्मान गरेको हो

  • @mindblowingmusic8311
    @mindblowingmusic8311 7 місяців тому

    Good voice shristhy

  • @prakashtmg748
    @prakashtmg748 8 місяців тому +5

    मान्छे नै नरहे पछि । त्यो पैसा के गर्नु 😒😒😒

  • @yamraj-yi9uf
    @yamraj-yi9uf 8 місяців тому +2

    पिडाले युद्दमा हाेमिएर ज्यान गुमाएका व्यक्तिहरुकाे परिवारलाइ दिएकाे रकम लुछाचुड नगरियाेस र पाउनुपर्ने जाे जति रकम हाे त्याे प्राप्त गर्दा महिनाै धाएर तनाव व्यहाेर्नु नपराेस भन्नचाहान्छु।

  • @chandrarai2016
    @chandrarai2016 8 місяців тому +1

    50 लाख रुबल 70 लाख नेपाली ले के गर्नु 5 करोड हुनुपर्छ

  • @JayaRamRasaili-f3t
    @JayaRamRasaili-f3t 8 місяців тому +2

    हो अब यति भएपछि हासी हासी नेपाली युबाले बलिदान दिनेछन् रुसको लागि अब गोर्खेले छाती फुकाएर लड्छ!😊

  • @dineshtamang2483
    @dineshtamang2483 2 місяці тому

    अब यसमानी भ्रष्टाचार हुन्छ हेर्दै जानुस् 😢😢😢

  • @UpenRai-o2v
    @UpenRai-o2v 6 місяців тому

    ५० लाख होइन ७० लाख दिन्छन्। सबैको बीमा भएकै हुन्छ बीमाबाट ३० लाख रुपैयाँ आउँछ।

  • @RankanaRai
    @RankanaRai 5 місяців тому

    येदि तेसोहो भने यो देशको युवालाई आफ्नै देश मा रोजगार दिनु पार्‍यो

  • @sandeshthapa6856
    @sandeshthapa6856 6 місяців тому

    कस्तो पत्रकारी भाषा हो "झुक्यो" रे त्यो पनि रुस ..... अमेरिकासँग नझुकेको नेपालसँग झुक्यो !!!
    नेपालसँग कस्तो क्षमता छ र झुकाउन सक्ने ??? देस विकासको लागी परनिर्भता, विदेसी दातामा निर्भरता अस्थिर राजनीति .... भारतले नाकाबन्दी गरे खान पाउँदैन,

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 7 місяців тому

    नेता भरी मरी सके हजुर कति जना नेपाली ले ईन्डीयासङग भीक मागदै छ मेदेस नेपाल पठाईदे भनेर तर हाम्रा देसका नेताभने आफना जहाप परीवारमा चीन्ता छ भगवान 🇳🇵🇳🇵🇳🇵🇳🇵योखबर रबी सअरले सुनुे ठाऊ सम पुराई दीन आगरह गरदछु भगवा

  • @alishagrg3279
    @alishagrg3279 8 місяців тому +1

    क्षतिपूर्तिको रकम नेपालमा रहेको रुसी राजदुत मार्फत बितरन गरेको भए वेश हुने थियोे । नत्र सबै रकम वितरण नहुन सकछ।

  • @kumarmongol1040
    @kumarmongol1040 7 місяців тому

    पैसाको अनुहार नदेखेकोहरु ठिक्छ

  • @dharmanirmala9673
    @dharmanirmala9673 8 місяців тому

    नेपाल असंलग्न परराष्ट्र नीति भएको देश युक्रेन रुस युद्धमा किन युक्रेनको पक्षमा लागेर अमेरिकाको पक्षमा लाग्ने अनि फेरि असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिने। दायिता चरित्र राज्यको छ भने जनताको पनि उस्तै हुन सक्छ।

  • @gamer-nm1ur
    @gamer-nm1ur 7 місяців тому

    अब कुन पाटि को भागमा कति पर्छ होला🤔🤔🤔

  • @AshraRai
    @AshraRai 8 місяців тому

    अब को को नक्कली सिपाही निस्कने हुन् थाहा छैन। नेपाली त पर्यो।

  • @hunterboi8513
    @hunterboi8513 7 місяців тому

    आकस्मिक लाभको कति प्रतिशत रकम नेताहरूलाई बुझाउन पर्छ?

  • @Rai_Sudip_056
    @Rai_Sudip_056 8 місяців тому

    Dherai ramro

  • @rebatiramanatri4110
    @rebatiramanatri4110 8 місяців тому

    प्रमज्यू,राज्य विरूद्ध विद्रोही सेनामा भर्ती हुने कानुन नेपालमा थियो र? तपाईंले किन भर्ती गर्नुभयो? तपाईंले जे गरेपनि वैध हुने? गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भन्नुहुन्थ्यो त? खै के भयो? संसारकै धनी राष्ट्र बन्छ भनेको हैन? तपाईंका आफ्ना मान्छे त अकुत सम्पत्तिका मालिक बने, तर नेपालीको आर्थिक अवस्था कहाँ छ? लाजसरम भन्ने केही छैन?

  • @yomanng
    @yomanng 8 місяців тому

    भ्रष्टाचार को देश मा लाश मा पनि भ्रष्टाचार हुँदैन भन्न सकिँदैन। होसियार हुनुहोला। मिडिया ले पैसा कहाँ कति पुग्यो सबै अपडेट गर्नुहोला।

  • @reshampurja6996
    @reshampurja6996 8 місяців тому

    राम्रो खबर, मृतकका परिवारले क्षतिपूर्ति पाउने भएकोमा 👍️👍️

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 8 місяців тому +1

    खाते देसमै देनत रोजगार

  • @bidhyaadhikari9363
    @bidhyaadhikari9363 8 місяців тому +3

    तर बिडम्बना के गर्नु नेपाली दलालले आधा खाइदिन्छ्न

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 8 місяців тому +2

    सरकाले जन्तालाई राेजगारकाे अबसर दियाेभनि काे जान्छत माेर्नलाई

  • @tekendrapun5876
    @tekendrapun5876 6 місяців тому

    नेपालमै गरी खाने वातावरण सृजना गरिदेउन त नेताहरुले उद्योग कलकारखानाहरु सबै बन्द गर्ने भ्रष्टचार पनि त्यतिकै गर्ने अनि युवाहरु अवसरको खोजि गर्दा गर्दै पुग्छन मृत्युको मुख सम्म । होईन र ।

  • @pawanshah5666
    @pawanshah5666 8 місяців тому

    पैसा को लोभ मा आफ्नो इज्जत बेच्ने नेपालि😢😢😢

    • @Paruhang1
      @Paruhang1 8 місяців тому

      Indian ,British army ma Jada thik Russia army ma Jada chai izzat bechne...euta prasna will you stay in Nepal if you have opportunity to go foreign countries for better income,future if yes then it contradict your saying if no then talk to me

  • @deep.deep143
    @deep.deep143 8 місяців тому +1

    राज्यको नीति बिपरित सम्भिधानको मर्म बिपरित स्वयम् प्रचन्देले त काम गर्दै छ भने जनताको त के कुरा गर्नु

  • @laxmanrai7
    @laxmanrai7 8 місяців тому

    नेपाली युवा बिभिन्न देसमा सेनामा छ्। नेपाल सरकार ले भ्रस्टचार र गुन्डामाअत्र पाल्छ

  • @BuralamaTamang
    @BuralamaTamang 8 місяців тому

    प्रचण्ड लाई पठाउनु पार्ने रुसी सेनामा

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 8 місяців тому

    " नेपाल सरकारको कूटनीतिक पहल " ! ...... नेपालको विकासमा अभूतपूर्व फडको ल्याउन सक्ने तथा नेपाल सरकारलाई अहिले सम्मको इतिहासमा उपलब्ध गराउन खोजिएको सबैभन्दा ठूलो विदेशी सहयोग प्रस्तावलाई रद्दीको टोकरीमा थन्क्याउने यस असंलग्न र तटस्थ मुलुकको लाचार लम्पसार सरकारको अत्यन्तै 'सफल कूटनीतिक पहल' बिना यो सँभव नै थिएन ! 😜

  • @narendrashaud921
    @narendrashaud921 8 місяців тому

    रसिया राष्टपतिले धेरैरामो
    काम गर्ने भएको छ

  • @alexkep7635
    @alexkep7635 8 місяців тому +1

    बिमा गरेर १ करोड २० लाख बढी पाउछन्।

  • @chitratamang7961
    @chitratamang7961 8 місяців тому

    भ्रष्ट नेपाल सरकारको हातमा क्षतिपूर्ति दिनु हुदैन । क्षतिपूर्ति सम्बन्धि परिवारको खातामा पठाएको राम्रो ।

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 8 місяців тому

    कति खाएर पीडितलाई कति बुझाउँछ होला

  • @nimeshbhandari5062
    @nimeshbhandari5062 8 місяців тому +1

    रामराे कुरा यशमानि कमिश खानछनकि नेता हरु

  • @ektakatwal4400
    @ektakatwal4400 8 місяців тому +3

    नेपालमा रोजगार खुल्लाउ पैला बा 😢😢वेरोजगार को कारण युवाहरु युद्धमा भौतारिरहेका छन् 😢

  • @narthapa098
    @narthapa098 8 місяців тому

    नेपाल् मा गरि खाने बाताबरण बनाइ दिनु पर्यो नि त

  • @ABC99965
    @ABC99965 8 місяців тому

    मरे पनि करोडौं क्षतिपुर्ति पाईने लोभमा यदी अन्य लाखौ युवा प्रेरित बनेर रुस जान सक्छ भन्न सकिन्न !!! यदी गएर सयौं , हजारौं युवाले ज्यान गुमाए ,,, त्यो नेपालको लागि ठुलो सन्कट हुनेछ!!! सक्छ भने सरकारले रुस जान बन्द गराऊनु पर्छ यहाँ अहिले कुनै सुरक्षा छैन।

  • @purnagurung1413
    @purnagurung1413 8 місяців тому

    पिडितको पैसा खानलाइ रुस स्थित नेपाली दुताबासले अनि परराष्ट्रमन्त्रालय का कर्मचारिहरुले र्याल काढ्दै होलान

  • @homnathlamichhane739
    @homnathlamichhane739 8 місяців тому

    ॐ नम: शिबाय।जय अम्बे भवानी ।।राजा ल्याउ देश बचाउ ।।।

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 місяців тому

    सेनामा भर्तिभयेपछि मोरिन्छ भन्नितथाहिहोलानि रयोकुरो छेतिपर्तिको त्योतदिनहिपर्छ केभारतमा मोर्दईनन्रतेहात थाहैहुन्नत

  • @sandeshkhanal2050
    @sandeshkhanal2050 8 місяців тому

    प्रचण्ड सरकार ले झुकाएरै छाड्यो रुस लाइ

  • @hitthapa735
    @hitthapa735 8 місяців тому

    रुसी सरकार को राम्रो कदम।

  • @GopalPuri-rt2zp
    @GopalPuri-rt2zp 7 місяців тому

    अब हेर्दै जानु होला नेपालि युवा को यो रगत को मुल्य माथि पनि भ्रष्टाचार हु्न्छ ।

  • @balbahadurpulamimogar4883
    @balbahadurpulamimogar4883 8 місяців тому

    राम्रो

  • @RamMagarvlogofficelyoutubeChan
    @RamMagarvlogofficelyoutubeChan 7 місяців тому

    हाम्रो नेपाल् को नेता हरु कति खुसी भएको होलान्

  • @TheMrgurung
    @TheMrgurung 8 місяців тому

    नेपालको रूसी दुतबास का सम्बन्धित व्यक्तिको हात बाट हस्तानतरण हुनु पर्छ नत्र खान्छन् मोरहरुले। अनि प्रचण्ड जि देशको गति ठीक भए किन विदेश मर्न जान्थे जनता सोच्ने कुरा छ।

  • @shyamrajpyakurelshyamraj2982
    @shyamrajpyakurelshyamraj2982 8 місяців тому

    सरकारले पहल गरेर रे !हा हा हा हा कति हाँस्नु ? यहाँको राष्ट्रघाति ,माफिया ,भ्रष्टहरुले भरिएको कथित सरकारको वास्तविकता सर्वविदितै छ।त्यस्ता निच अपराधि ,फकरहरुको छवि सुधार्ने निरर्थक प्रयास नगरौँ।

  • @govindapdshrestha
    @govindapdshrestha 8 місяців тому

    पीडित परिवारको हातमा तह तह को अखडा पार गर्दै जाँदा कति रुपया हात पर्ला?फलोअप गरी जानकारी गराउनु होला।

  • @GambhirRanamagar
    @GambhirRanamagar 8 місяців тому

    पीडितले पाउने भनेको नै १० लाख हो।अरु सबै खान्छन्।

  • @kunghangchamling1637
    @kunghangchamling1637 8 місяців тому

    नेपाल को सबै कर्मचारी भ्रष्ट छ, तेसैले मृतकको आफन्तले रसियन राजदुतावास मार्फत पाउनुपर्छ ।

  • @BarshatTamang
    @BarshatTamang 8 місяців тому

    अब कुन कुन नेताहरुको भागमा के कति पर्ने हुन😣😣😣

  • @subhashkadariya9079
    @subhashkadariya9079 8 місяців тому

    झुक्यो रुस नभनेर सहमति भयो भन्न पर्छ होला।

  • @gangarrampoudel9585
    @gangarrampoudel9585 8 місяців тому

    जो जो को रणभूमिमा मरेका नेपाली लाई रुसले दिने रकम केवल उनैका परिवार मा हात लगाउनेगरी
    सदस्यले अनिवार्य रुपमा देशमा खबर गर्न उपलब्द देखिन्छ

  • @nischalchhetry3890
    @nischalchhetry3890 8 місяців тому

    नेपाल का नेता को हात लागो भने पीडित को हात लान्न मुस्किल छ लागे पनि पूरा न मिल्ला

  • @Shankar-h3f
    @Shankar-h3f 8 місяців тому

    Ramro neuj

  • @bhavimukhia7401
    @bhavimukhia7401 8 місяців тому

    मलाई लागछ बीर गोरखली ले कदापी रुस र यूक्रेनियन फ़ौजी जोइन गरेका होइनन तर लोभी अनी बिकाऊ मानिस हरु! यस्तो परिस्थिति ल्याऊनू मा को जिम्मेवार हुनु परने त? ख़ाली लोभ मा ज्यान परवाह नगरने मानिसहरु गएका हुन - तिनिहारू बीर गोरखा होइनन। आशा छ नेपाल सरकार ले यौ पारिस्थिति हटाउने नै छन देशमा। जय नेपाल

    • @Paruhang1
      @Paruhang1 8 місяців тому

      Indian rw British army ma gayeka Nepali haruko barema k Soch xa

  • @NombdTamang
    @NombdTamang 8 місяців тому +1

    Sarkar ko pahal ma save tarika bat vrti garuda Ramro, ki na ki moto Rakam tirera janu vanda sahaj hontyo ,,,,

  • @passangdawa5618
    @passangdawa5618 2 місяці тому

    देश मा बिकास हुनु परे उनी सरकार

  • @Mr63478
    @Mr63478 7 місяців тому

    भूत्रो झुक्छन रूस, यो कार्यलाई झूक्यो भन्न मिल्दैन, नेपालीहरूको दिमाग मा शिष्टचारी को बास नै हुन्न की क्या हो ? ।

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 8 місяців тому

    अब के भन्नु रूसले उतै बोलाउनु को कारण हाम्रो देशको सरकारी काम को अवस्था थाहा भएर हो पीडित परिवार ले पाउने हो होइन भन्ने विश्वास नै छैन रूस लाई त्यसैले उतै बोलाएको जस्तो लाग्छ मलाई त।

  • @KailashKoiral
    @KailashKoiral 8 місяців тому

    अबकाे विश्व नेता रूस चिन हुन

  • @binodmagar2181
    @binodmagar2181 8 місяців тому

    झुक्यो रुस रे? चायको भय दिन्ननी भन्थ्यो तर पुटिनले ठुलो मन गरेर देको हो हाबा हरु

  • @karnasyangtan4016
    @karnasyangtan4016 8 місяців тому

    यसमा पनि होटाला हुन सक्छ सचेत हुनु पर्छ

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Місяць тому

    कमिसन त खाँदैनन् डाँकाले ।

  • @mekhbahadurtamang-e8t
    @mekhbahadurtamang-e8t 8 місяців тому

    नेपालले युद्धमा जानुलाइ रोकेको अबस्थामा कसरी दूतावासमा पहल गर्छ ?

  • @krishnagadal5873
    @krishnagadal5873 2 місяці тому

    फेरि यौटा कमिसन खानी बाटो खुलेछ नेता हरु लाई ।।।।।

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 8 місяців тому

    प्रचण्ड सरकार धन्यबाद राम्रो काम

  • @wakildipendrachand823
    @wakildipendrachand823 8 місяців тому

    अब रुसमा मारिनेहरुको परिवारले पाउने गरि रुसबाट आएको रकममा पनि उच्च पदस्त नेता तथा कर्मचारीले दरो भ्रष्टाचार गर्न सक्ने अवसर आयो ! यो अवसरको सदुपयोग गर्ने नैं छन् !

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 8 місяців тому

    नेपाली नेताहरु को कमाइ हुने भयो।

  • @dhantamang867
    @dhantamang867 7 місяців тому

    Salute🎉 Mr Presidend of Russya.

  • @panchabdr5069
    @panchabdr5069 8 місяців тому

    This is much relieving news for those Nepalese who lost their loved ones in foreign land😊

  • @dhurbamalla372
    @dhurbamalla372 8 місяців тому

    नेपालका भ्रष्ट कर्मचारी नेताहरुले सपना बुन्न लागिसकेको होला रुसले दियको पूरा पाउँछन् कि नै सबै चनाको हुन जरुरी छ

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 8 місяців тому

    नेपालका दलाल हरुले अब नेपालिको लास मा पनि भ्रष्टाचार हुन्छ

  • @aagyathetal171
    @aagyathetal171 8 місяців тому

    Directly ambassy bata pidit lai dida better huncha yo nepal sarkar ko biswas chhaina

  • @RatnaGauchan
    @RatnaGauchan 8 місяців тому

    प्रचण्ड ज्यू यस्तो भाषण गर्नु भन्दा नेपाली युबा हरुलाई नेपालमै रोजगार दिने बुद्धि कैले पलाउने हो तपाईँ हरुको देशमा प्रजातंत्र ल्याउँदा नेपाल लाई स्वीजरल्याण्ड सिङ्गापुर बनाउने भनेको हैन युवाहरु लाई विदेश जानै पर्दैन भन्या होईन युबा हरू लाई प्रजातन्त्र ल्याउन आन्दोलन मा होमाएर जनता लाई विदेशिन बाध्य पार्न लाई नै सरकार मा जानु भएको हो यसको परिणाम अवस्य ठूला तीन दलले अवस्य भोग्नु होला केही वर्ष भित्रै

  • @abhishekrai-n4u
    @abhishekrai-n4u 8 місяців тому

    कति राक्षशहरूको अव रजाइ हुने भो

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 8 місяців тому

    अब नेपाली मरे नेता खुशी हुन्छ्न होला परिवार को दु:ख त उस्तै हो । फेरि भिख माथी भ्रष्टाचार हुने भयो

  • @SantoshBahadur-dl8me
    @SantoshBahadur-dl8me 8 місяців тому

    भ्रष्टाचारि दलाल हरु ले खाने भए पिडित को घर परिवार ले पाउन गाह्रो छ नेपाल मा।

  • @premrai8299
    @premrai8299 8 місяців тому

    तेसो भए रोजगारी दे न त MG

  • @Rajeshbist-y5y
    @Rajeshbist-y5y 8 місяців тому

    प्रचण्ड सरकार धन्यबाद

  • @nisheshregmi6318
    @nisheshregmi6318 8 місяців тому

    मृतक हरु पट्टी भावपुर्ण श्रद्धाञ्जली 🌹🌹🙏🙏

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 8 місяців тому +1

    good news ✅✅

  • @TankaPrasadBhattarai-xy4qx
    @TankaPrasadBhattarai-xy4qx 7 місяців тому

    देशलाई अमेरिका भारत,अमेरिका र यूराेपियन यूनियनका दलालभार अौध्याेगिकिकरण नगर्ने अनि भाेकै भएपछी तिम्राे कानुन र संविधान काे के अौचित्य ।