सौर्य एयरलाइन्सको विमान दुर्घटना: स्थलगत रिपोर्टिङमा जे देखियो | Plane Crash in Kathmandu

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • सौर्य एयरको विमान त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । तर मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल र केन्द्रीय राजधानीमा भएको दुर्घटनामा परेकाहरुको तत्काल उद्धार गरी जीवन किन बचाउन सकिएन ? धेरैको प्रश्न हो । दुर्घटनास्थल र घटनाको प्रकृतिले उद्धारका लागि सुरक्षाकर्मीबाट जतिसुकै मेहनत भए पनि अन्तर्राष्ट्रिय विमानस्थलप्रति राज्यले देखाएको वेवास्थाको चरम रुप थियो ।
    सौर्य एयरलाइन्सको विमान दुर्घटना: स्थलगत रिपोर्टिङमा जे देखियो | Plane Crash in Kathmandu । KANTIPUR SAMCHAR । GROUND REPORTING
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 3

  • @NanuNiroula-xq1wz
    @NanuNiroula-xq1wz Місяць тому +2

    सवै स्वर्गारोहण हरू प्रति हार्दिक श्रद्धान्जली ॐ शान्तिः ॐ 🙏 सु गतिको कामना गर्दछु 🕉️
    म्यानमार वाट 🕉️
    राम राम जी 🕉️

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Місяць тому

    २०८१ साल पनि अशुभ नै अशुभ भयो ठाँउ ठाँउमा बाढी पहिरो कहिले मुग्लिङमा दुई वटा बस त्रिशुली नदिमा कहिले एअरपोर्टमा प्लेन क्र्यास अशुभै अशुभ धेरै दु:खद खबर यो के हुन लागेको हाम्रो देशमा बुझ्नै सकिएन हैट !

  • @MamthaShahi
    @MamthaShahi Місяць тому

    😢😢😢😢😢😢😢