त्रिभुवन विमानस्थलभित्रैको इन्धन भण्डारण र वरिपरिका बस्तीले हवाई सुरक्षामा जोखिम

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • त्रिभुवन अन्तराष्टि्य विमानस्थलमा विपदमा उद्धार संयन्त्र सौर्य एयरलाइन्स दुर्घटनामा कमजोर त देखियो नै यसका साथसाथै विमानस्थल वरिपरिका संरचनाले समेत थप जोखिम बढाइरहेको छ । त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सागठन-आइकाओको मापदण्ड समेत पूरा गर्न सकेको छैन । मापदण्ड विपरीतका संरचना हटाइएका छैनन् भने निर्माण हुनुपर्ने संरचनासमेत समयमा नबन्दा विमानस्थल र वरपरका बस्ती जोखिमपूर्ण बन्दै गइरहेका छन् । विमानस्थल भित्रै रहेको इन्धन भण्डारण डिपो, रनवे र ट्याक्सीवे बीचको दुरीले पनि मापदण्ड पुरा गर्न सकेका छैनन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 39