आफ्नै श्रीमान अमृतसंग गाउदा गाउदै सुनिता भक्कानिए पछि Amrit Sapkota Vs Sunita Bagdas, Junkiri Ep. 32

Поділитися
Вставка
  • Опубліковано 28 січ 2021
  • नमस्कार
    सुमधुर स्वरका धनी लोक दोहोरी गायक Amrit Sapkota र सुमधुर स्वरकी धनी प्रखर लोकदोहोरी गायिका Sunita Bagdash बिचको निकै रमाईलो दोहोरी "Chalyo Batasa" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ua-cam.com/channels/EQg.html...
    =======================================
    =======================================
    #Amrit_Sapkota #Sunita_Bagdash #Junkiri_Dohori
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Khim Bahadur Bishwakarma, Baglung
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Kp kumar jalan
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 32
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Lead Singer:
    🎤 Amrit Sapkota
    VS
    🎤 Sunita Bagdash
    Supporter Singers:
    🎤 Lila Birahi
    🎤 Sangita Dhungel
    🎤 Rijan Sunar
    🎤 Santosh
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Siva Anuragee
    ♬ Madal : Gem Thapa
    ♬ OctoPad: Pritam Thapa
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    ♬ Media Partner
    🎥 Saranginews.com
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • Розваги

КОМЕНТАРІ • 1,7 тис.

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 3 роки тому +547

    बिदाइ गर्देउ हतारै हतारको
    पिलेन छुट्न लाई सक्यो कतारको
    चल्यो बतास केबल दोहोरी गाउने कोसिस गरेको छु कस्तो लाग्छ हजुर हरुलाइ🙏🙏

    • @pimlakunmwor9639
      @pimlakunmwor9639 3 роки тому +9

      👌👌👌👌👌👌👌👌🙏💕💕👌👌

    • @LeafingGaming38
      @LeafingGaming38 3 роки тому +4

      एकदमै मन पर्यो मलाई त अाँखाबाट अाँसु नै अायो सुनिता रुदा त झन ।अम्रित भाई फरि फेरि पनि यस्तै राम्रो गीत सुन्ने अपेच्छ्यामा छु ।

    • @bishnubhandari2552
      @bishnubhandari2552 3 роки тому +2

      अति नै राम्रो छ हजुर बयान गरेर सकिदैन अती मार्मिक शब्दहरु छन मन नै सम्हाल्न गार्‍हो भयो मेरो त !!

    • @tomfriends2871
      @tomfriends2871 3 роки тому +3

      Yakdam ramro x

    • @pearanakanxi7714
      @pearanakanxi7714 3 роки тому +1

      Yakdamai marmahit sabthd mero ta aasunai rokiyana bro😭😭😭😭best of luck ❤️❤️ Dubai janalae Sunita sis KO Pani aati mitho sabdha❣️🙏man xoyo

  • @armyandblink1259
    @armyandblink1259 3 роки тому +697

    नमस्कार छ सम्पुर्ण दर्सक हरुमा म सुनिता बाग्दास कुनै बेला आखामा आँसु आउन पनि बिशेश केही न चाहिदो रहेछ जुनकीरी दोहोरी घर मार्फत आएको हाम्रो दोहोरिलाइ हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला सधै यसरी नै माया गरिदिनु होला है हजुर ❤️❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  3 роки тому +18

      आभारी धेरै धेरै आभारी छौ हजुर प्रति !!

    • @armyandblink1259
      @armyandblink1259 3 роки тому +22

      @@junkirilivestudio धन्यवाद छ जुनकीरी नानी

    • @tarakharalbhandari8037
      @tarakharalbhandari8037 3 роки тому +5

      Good di

    • @Sagarrr_7
      @Sagarrr_7 3 роки тому +4

      Dheri ramro best of luck dd

    • @geetabastola1781
      @geetabastola1781 3 роки тому +12

      गित सुन्दा र हजुर रुदा साच्चै मेरो अाखा मा नि अासु झर्यो दिदि

  • @sureshthapa3379
    @sureshthapa3379 3 роки тому +167

    क कस्को आँखा रसायो यता लाइक 👍👍 गर्नु
    मेरो त रसायो 😭😭

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 роки тому +39

    "गरौ अब आ-आफ्नो पहल
    कस्को छ र सुनको महल".....सुनिताले कति मार्मिक शब्दम चयन गरि सम्झाउने कोसिस गरीन अमृतलाई ।

  • @junkirilivestudio
    @junkirilivestudio  3 роки тому +55

    सम्पूर्ण दर्शक स्रोताहरुमा नमस्ते...
    सुमधुर स्वरका धनी लोक दोहोरी गायक Amrit Sapkota र सुमधुर स्वरकी धनी प्रखर लोकदोहोरी गायिका Sunita Bagdash बिचको निकै रमाईलो दोहोरी "Chalyo Batasa" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

    • @pujathapa4006
      @pujathapa4006 3 роки тому +1

      66

    • @bhiurammagar1495
      @bhiurammagar1495 3 роки тому +1

      धेरै धेरै रमाइलो र राम्रो छ जुनकेरेरी नानु

    • @nandanepali1681
      @nandanepali1681 3 роки тому

      tyo heeeee junkiri vanne advertising git male ra female vocakal kasko ho saarai man paryo vanidinu paryo sir

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 роки тому +1

      ua-cam.com/video/H-3kLulcN7o/v-deo.html&start_radio=1

    • @keshavfagochongbanglimbu9754
      @keshavfagochongbanglimbu9754 3 роки тому

      अती रामरो गित बधाईछ

  • @balbdrrai9708
    @balbdrrai9708 3 роки тому +279

    अमृत सापकोटा र उसको श्रीमती सुनिता समाजमा एउटा संदेश मुलक जोडीलाई सम्मान छ❤️👍️

  • @gangabhandari5353
    @gangabhandari5353 3 роки тому +58

    सुनिता दिदिले गाउदा मेरो आशु नै आयो मेरो नि बाबा हुनुहुन्न मन छोयो

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 роки тому +56

    "बिना काममा घर बाट निस्कन्न
    ढुक्क हुनुस कसै सँग जिस्किन्न".....सबैले सुनिताले जसरी पतीब्रता भैदियको भय आज हाम्रो समाज यस्तो दुर्गन्धित हुने थियन । श्रीमान बिदेसमा हुने श्रीमतीहरु सबैले यो गित सुनेर ज्ञानी हुनु है ।

  • @ranamagardambarbahadur7726
    @ranamagardambarbahadur7726 3 роки тому +118

    पति र पत्नी एउटै ठाउँमा गाउँदैछ्न ।
    तपाईं दुबै लाई धन्य्बाद ।

  • @arjunbibas9417
    @arjunbibas9417 3 роки тому +72

    अमृत भाई र सुनिता बैनी को गीत ले सारै भावुक बनायो।धेरै धेरै धन्यवाद अमृत भाई र सुनिता बैनी र अझ धेरै धेरै धन्यवाद जूनकीरी दोहोरी घर र सम्पूर्ण जूनकीरी टीम लाई।यस्तै मीठा मीठा गीत सुनिरहन पाउँ

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 роки тому

      ua-cam.com/video/H-3kLulcN7o/v-deo.html&start_radio=1

    • @narayanbhattarai6007
      @narayanbhattarai6007 3 роки тому

      00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000ⁿ0ⁿⁿⁿ09

  • @amarbk4054
    @amarbk4054 3 роки тому +33

    यो गीत ले सारै मुटु छिया-छिया बनायो ।💔😭
    अब बिदेश गयर आयर बिहे गरिन्छ तेसपछी नेपाल मै बसिन्छ।🙏

  • @adityamagar8380
    @adityamagar8380 3 роки тому +75

    पासपोर्ट झोलामा २/४ बर्ष फर्किन्न होला म साच्चिकै मन छोयो 😢😢❤️❤️🙏🙏

  • @somtamang2415
    @somtamang2415 3 роки тому +68

    O my god.. गीत एकदम मीठो र मार्मिक लाग्यो!यो सुहाउदो जोडीको मीठो गीत फेरी फेरी पनि सुन्न पाउँ!

  • @minakcminakc4094
    @minakcminakc4094 3 роки тому +29

    कति रमाइलो होला बुडाबुडी आउनु भएको रहिछ भनेर खुसी हुँदै थिए सुनिता बैनी रुदा झनै धेरै आँसु आयो मेरो धेरै राम्रो गाउनु भएको छ सधै भरी एसै गरि मिलेर अगाडि बड्नु है दुबैलाइ बधाई छ हेर्दा हेर्दै आसुनै रोकिएन

  • @premnepali8484
    @premnepali8484 3 роки тому +24

    लोक दोहोरीको मुख्य विशेषता भनेको शब्द चयन नै हो । बधाई छ दुबैजनालाइ उज्वाल भबिस्यको शुभकामना ।

  • @khanalaakash8396
    @khanalaakash8396 3 роки тому +29

    मन थाम्न सकिएन हाल दुबै बाट हेर्दै छु भाग 2 पनि गाउनु पर्छ भन्ने जति यता हाजिर हुम त

  • @ranrai8561
    @ranrai8561 3 роки тому +79

    अति नै मार्मिक धोहोरी आसुनै आउने गरायो है😅😅😅😅😅😢😢💗💗💗💛💛💚💙🧡🧡💘

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🙏😍

  • @premchhantyal5258
    @premchhantyal5258 3 роки тому +116

    न त धनी आफन्त कोइ तिम्रो
    गरिब पर्यो के गर्ने पोइ तिम्रो आहा शब्द। सलुत छ।

    • @junkirilivestudio
      @junkirilivestudio  3 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 3 роки тому +13

    कुनैकुनै दोहोरीहरु यति मार्मिक हुन्छन् , आज यहाँ हरुले गाएको गितले यो मुटु नै पोल्यो, मार्मिक छ। मेरो यथार्थ कहानी समेटेको जस्तो लाग्यो

  • @shantasapkota4565
    @shantasapkota4565 3 роки тому +46

    धेरै धेरै बधाई छ अम्रत दाइ र सुनिता भाउजू साच्चै नै समाज काे यथार्थपरक गित गाउनु भएको छ धेरै राेए मेराे जिवनमा मेल खायाे 😭😭😭😭

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 роки тому +83

    मलाई मनपर्ने गाएको अमृत भाइ अनि सुनिता बैनी कति मार्मिक शब्दहरु छ्न हाम्रो देशको दुर्गती हरेको युबा बिदेश जादा यस्तै हुन्छ।यति मीठो गित सिन्न र हेर्ने अबसर मिलाउने जुनकिरी रोधिघर लाई मुरिमुरी धन्यवाद ।

  • @deepakpahadi2948
    @deepakpahadi2948 3 роки тому +75

    दूबै बूढ़ा र बुडी लाई बधाई छ मनकों कथा पोखेको मां र संपूर्ण टिम लाई 🙏

    • @sanjanaKaushal13
      @sanjanaKaushal13 3 роки тому

      Amrit and sunita dono Husband wife God bless you 👌👌👍👍👏👏

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 роки тому +16

    अतिनै मामिॅक दोहोरी टेडिॅङ नम्‍बरमा आओस अमृत र सुनिता दिदी

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 3 роки тому +13

    यथार्थ कथालाई दोहोरी गितमा प्रस्तुत गर्नु भयकोमा धेरै धेरै धन्यवाद छ अमृत सर र सुनिता mam लाई ....

  • @ranjanashrestha892
    @ranjanashrestha892 3 роки тому +38

    (आफ्नो आफ्नो गर्ने हो पहल
    कस्को छर सुनको महल)
    सारै मन छोयो
    बास्तबिक 👌👌👌

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 роки тому +68

    मिठो भका मन पर्ने गित तेस्तै मिठो स्वर शब्दमा दोहोरी गाउनु भो अमृत जि सुनिता जि ले गाउनु भो धेरै मन परेउ मार्मिक दोहोरी 👌👌👌👌

  • @migrentamang4490
    @migrentamang4490 3 роки тому +17

    कति भाबुक बनाई दिनु भो दाज्यु भाउजू ले रुदै हेरे 😢😢😍😍यो जोडी को माया सदैब यस्तै रहिरहोस 💘💘🌺🌺🌹🌹🌻🌻✋ जुनकीरी नानीलाई धन्यवाद छ यो अबसर दिलाई दिनु भएकोमा 🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 3 роки тому +2

    सुनिता बहिनीको स्वर कस्तो सुरिलो । बुढा बुढीले सबैलाई भावुक तर रमाईलो दोहोरी लाग्यो । जुनकिरी सानी नानीले कस्तो मिठो कार्यक्रम चलाऊँनु भयो सबै कलाकार साथीहरू लाई धन्यबाद ।

  • @Namobuddhalama
    @Namobuddhalama 3 роки тому +63

    वास्तविक र समसामयीक सामाजीक बियवस्तुमा रहेको दोहोरि एकदम राम्रो लाग्यो

  • @user-bv9fx5kc2w
    @user-bv9fx5kc2w 3 роки тому +90

    यो गित नै यति मार्मिक छ जस्ले गाउछ रुवाएर जान्छ्🌸🥀💐💐

  • @madhudhakal7405
    @madhudhakal7405 2 роки тому +4

    पत्थर मुटु पनी नरम हुने गरि गाउन सक्ने तपाइहरुको कला र गला लाई स-हृदय कोटि कोटि नमन🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  3 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @bheshrajsapkota1330
    @bheshrajsapkota1330 3 роки тому +6

    अमृत भाइ र सुनिता बहिनिको यो दोहोरी गित सुनेर म भावुक मात्र नभै आँसु रोक्नै सकिन मेरो पनि बुबा को साथ सानैमा छुट्दा रोएको त्यसपछी आज रुन पुगेछु अमृत र सुनिता सिस्टर को टुक्का हरुले २० बर्ष पछि पुन रोए आज म 😭😭😭😭😭सारै मीठो र मार्मिक गित सुनियो आज जुनकिरी लाइव मा जुनकीरी नानुलाइ पनि सम्झना साथै सम्पूर्ण जुनकिरी टिमलाइ पनि🙏🙏🙏🙏🙏

  • @purnabudha5
    @purnabudha5 3 роки тому +112

    मलाई सबै भन्दा बढी मन पराउने जोडी दाइ भाउजु ले आज मन सारै दुखाउने गित गाउनु भयो ।मिठो सम्झना

  • @bimalabc454
    @bimalabc454 3 роки тому +130

    साच्चै आँसु नै आयो कस्तो दोहोरी गाउनु भाको 😥😥😥💞💞

    • @prakashsunar7185
      @prakashsunar7185 3 роки тому +2

      सहि हो यति मार्मिक छ कि आँसु रोकिदैन 😍

    • @saritamagar5967
      @saritamagar5967 3 роки тому +3

      🙏♥️♥️♥️♥️♥️♥️♥️♥️👍♥️♥️👌👌👌👌👌👌👌👌👌♥️♥️👌👌👌♥️♥️♥️♥️👌👌👌

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 роки тому +1

      ua-cam.com/video/H-3kLulcN7o/v-deo.html&start_radio=1

    • @gitasharma6801
      @gitasharma6801 3 роки тому

      हाेत।

    • @shantitamang8916
      @shantitamang8916 3 роки тому +1

      Salam xa yo jodi lai Love u🤱🤱

  • @Anticorr318
    @Anticorr318 3 роки тому +8

    I love this beautiful couple,अति उत्तम दोहोरी जोडी,सुनिताको भलादमीपना गायन र शब्दले सबैको मनमुटु छोएको हुनु पर्छ भन्ने मैले ठानेको छु !

  • @premnepali8484
    @premnepali8484 3 роки тому +8

    कलाको भणडार भएका हरु दुनियाँको मन जितेर चर्चित हुन्छन् । अनि कोहि कोहि रिस ले जलेर मर्न खोज्छन् ।

  • @prakashsunar7185
    @prakashsunar7185 3 роки тому +29

    आजको दोहोरी सुन्दा धेरै भाबुक भय अमृत र सुनिता को जोडी लाई हार्दिक सम्मान कार्यक्रम संचालिका शिक्षा नानू बोल्ने शैली धेरै राम्रो छ आजको दोहोरीमा पुरुष र महिला साथीहरू ले धेरै राम्रो साथ दिनु भो 😍😍🙏🙏

  • @laxmilaxmi6246
    @laxmilaxmi6246 3 роки тому +42

    साँच्चिकै मेरो धेरै मन छोयो आफूलाई थाम्न सकेनन्😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @user-of1sj4wu9q
    @user-of1sj4wu9q 3 роки тому +7

    पहिला त यो गितका सर्जक लाई धेरै धेरै धन्यवाद एति मिठो गित बनाउनुभएकोमा ।म जुनसुकै कलाकार ले गाउदा रोएकोछु ।कति गाह्रो छ बिदेशी भुमिमा कमाउन गएका नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ ।आज मेरो दाइ पनि परिवार को खुसिको लागि बिदेशीएको २०बर्ष भयो ।आज आज भोलि भोलि भन्दै अझै कति बर्ष बस्नुपर्ने हो उमेर पुरै बिदेश मै जानेभयो बिचरा मेरो दाइ

    • @memf8426
      @memf8426 2 роки тому

      Òòoòìíìiììlùkìì

  • @bhimbc7152
    @bhimbc7152 3 роки тому +39

    wow धेरै समय पछि हेरियो अमृत भाई र सुनिता बैनिको गीत अति राम्रो जोडि छ प्रगती को शुभकामाना म कतार बाट

  • @bishnumagar5278
    @bishnumagar5278 3 роки тому +30

    परदेशीको कथा, व्यथामा आधारित गित सार्है मन् छोयो, भावुक बनायो हेर्दा हेर्दै आशु झरेको पत्तै पाएन😥😥

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 роки тому +2

    मार्मिक दोहोरी गाउनु भयो बधाई छ।रमाइलो लाग्यो।

  • @rosedmlove
    @rosedmlove 3 роки тому +6

    अमृत दाई र सुनिता भाउजू को भ्वाइस सारै नै मीठो छ सारै मन् छने गीत गाउनु भो के गर्ने हामी नेपाली गरीब को बेथा नैं यस्तै छ सारै दुःख लाग्छ सम्झेर पनि दाई भाउजुलाई आगामी दिनहरुमा सफलता को सुभकामना ........

  • @lilamnepali9136
    @lilamnepali9136 3 роки тому +49

    धेरै राम्रो आखा बाट आसुनै रोकियेन

  • @laxmansunar1385
    @laxmansunar1385 3 роки тому +16

    आहा कति राम्रो दोहोरी अनि मादल क्या राम्रो घन्केको छ्😍😘😘😘😘😍😍❤️❤️❤️सम्पुर्ण जुनकीरी परिवार लाई अग्रिम सुभकामना छ्😍😍❤️❤️❤️💕💖✍️🙏

  • @aanishamagar4310
    @aanishamagar4310 3 роки тому +7

    गित अत्यान्तै मार्मिक थियो म अतिनै भाबुक भय ।सारै मीठो साङ्गिति कोसेली ।अागामि यात्रा सफलता होस्

  • @rameshshrestha1622
    @rameshshrestha1622 3 роки тому +8

    धेरै मार्मिक गित गाउनु भयो दुबै जनाले अझै प्रगति होस् यहि शुभ कमना

  • @rabinraut8005
    @rabinraut8005 3 роки тому +17

    सारैैनै मन छुने दोहोरी गाउनु भोयो 👍️👍️👍️👍️

  • @belbahadur7658
    @belbahadur7658 3 роки тому +17

    कति राम्रो हो के जति सुनेनी सुनि राखौ लाग्ने सम्पूर्ण जुनकीरी कलाकार लगायत होल इउनिट मा उच्चा सम्मान छ ।।।जुनकीरी नानुको अझै प्रगति को कामना

  • @karmalalbudha2801
    @karmalalbudha2801 3 роки тому +3

    सुनिता दिदी भकानिदा यो मन साराइ भकानियो हामी पर्देसिको अति मार्मिक दोहोरि

  • @binaoli1977
    @binaoli1977 3 роки тому +12

    रुन्छे दिदी 🤣🤣🤣 कति कमलो मन होके बिचरा गीतमा मात्र होके dd आफू रुने हाम्लाइ नि रुवाउने यस्तो पनि हुन्छ 😍😍anyway lov u couple 🙏🙏🙏

  • @yampun2808
    @yampun2808 3 роки тому +29

    अति मार्मिक गाउनु भयो 2 जनालाइ नै हार्दिक बधाइ दिन चाहान्छु।

  • @rokayadilliraj9813
    @rokayadilliraj9813 3 роки тому +32

    दामि छ बुडाबुडिको दोहोरी 🙏

  • @tharathara984
    @tharathara984 3 роки тому +9

    हाम्रो बिगृदो समाजको लागि यक्दमै सन्देश मुलक गित गाउनु भो धन्नेबाद यो जोडिलाइ

  • @SubhadraPaudel
    @SubhadraPaudel 3 роки тому +1

    सारै राम्रो दोहोरी दुबै जनाको

  • @jeevankanxa1353
    @jeevankanxa1353 3 роки тому +20

    अति सुन्दर जोडी यो जोडी सदैव सलामत रहिरहोस्।एकदमै मीठो आवज सहित सान्दर्भिक दोहोरी मनै छुयो दोहा कतार बाट।😊😊😊

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 роки тому +22

    कार्यक्रम प्रस्तोता सानि सानि जुनगिरि नानीको बोल्ने शैली सारै मिठ‍ो,,

  • @basantamapanihohjrraj2984
    @basantamapanihohjrraj2984 3 роки тому +1

    हेर्न मनै छैन नि छानाम बाउलाइ अगाडि लगे सानाम 😭😭😭😭

  • @sinja4601
    @sinja4601 3 роки тому +1

    एक छाक खाना खायर फर्किनु ,मार्मिक

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +10

    आहा अतिनै मार्मिक दोहरि घम्सा घम्सी अमृत साप्कोटा र सुनिता बग्दात बिच सार्है मनछुयो बधाईछ सफल्ताको कामना🙏👌❤️❤️❤️

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +18

    लु आज सबैले खोजेको र रोहेको बुढा - बुढीको 👩‍❤️‍💋‍👨खत्त्रा लाईभ दोहोरी सुन्न पाँउदा लागेको तिर्खा र भोक नै मेतियो मेरो त साथिहरु 😎 धेरै -धेरै धन्यवाद छ अमृत सापकोता सरको बुढा -बुढी र जुनकिरी लाईभ दोहोरी सांझलाई 👌👌👌👌👌👌

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +1

    सानी नानी लगायत जुनकीरी दाेहरी घर सम्पूर्ण टिम साथै सबैलाई नमस्कार छ।अमृत सापकोटा जि र सुनिता बागदास जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो ,सारै मार्मिक छ,याे गित सुनेर मन भाबुक भए र अायाे।यस्तै छ,नेपाली जनताको पिर बेथा यथार्थमा गितकाे बाेल।हाल मलेसिया बाट हेरिरहेको छु।

  • @namarajsharma2110
    @namarajsharma2110 3 роки тому +4

    गीत यकदमै राम्रो र मार्मिक छ । अम्रीत र सुनिता मेमको ।करदौ भिउ पुगोश मेरो पनि मन छोयो अहिले दुबै (u.a.e)देखि हेर्दै छु

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 роки тому +13

    अति मार्मिक छ है ।।बैबाहिक जीवन

  • @white-ir8yx
    @white-ir8yx 3 роки тому +16

    धेरै धन्यवाद छ दोहोरी राम्रो छ

  • @takmagar9074
    @takmagar9074 3 роки тому +6

    धेरै राम्रो अनि मन छुने दोहोरी आसु थाम्नै सकिन 😥😥❤️🙏🙏🙏

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 роки тому +1

    एक्दमै राम्रो र रमाइलो लागेओ दुबै जनाको दोहोरी र अमृत ज्यु र सुनिता ज्यु दुबै जना लाई बधाई छ यो अव्सर को लागि विशेष धन्नेबाद जुन्किरी दोहोरी साज परिवार 💕💕🙏

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 роки тому +18

    एकदमै राम्रो छ दोहोरी

  • @amupun9333
    @amupun9333 3 роки тому +17

    अति सुन्दर निकै जम्यो दोहोरी दाजु दिदि को आशा छ सबैले मन् पराउनेहुने छ।

  • @gomakoirala2804
    @gomakoirala2804 3 роки тому +4

    वास्तविक कथा वस्तु मा बुढा बूढ़ी को दोहरी सारै राम्रो लाग्यो।

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 роки тому +2

    अति मिठाे दाेहाेरि छहै मजाले सुनियाे,,#gambesi rodhighar लाइभ दाेहाेरि तनहुँ

  • @ruthraranaruthra7019
    @ruthraranaruthra7019 3 роки тому +34

    दाईभाजुकाे,गित,सारै,मिठो छ,बधाई छ

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍🙏

  • @poudelkrishna2852
    @poudelkrishna2852 3 роки тому +13

    रमाइलो लागेयो आज्को दोहोरी

  • @user-fw4fl7kl6e
    @user-fw4fl7kl6e 3 роки тому +3

    मलाइत गर्ब लाग्छ इन्टर कास्ट तर 2 जनानै कलाकार wowwow naice

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 роки тому +3

    गित-सँगित समाजको ऐना हो । अमृत र सुनिताको "चखेवा" जोडीले गाउनु भयको यो दोहोरी सुने पछि मलाई पनि सुनिता बैनिको जस्तै मन भक्कानियो । मैले अमृत र सुनिताको प्राय सबै दोहोरी सुनेको छु तर यो अरु भन्दा बिल्कुल फरक छ र हाम्रो समाजको अहिलेको भर्खरै बिहे गरेर छुट्टीनु परेको नव दम्पत्तीको समस्या छर्लङ्ग देखाई दिनु भयको छ । तेती मात्र हैन यो गितमा अमृतले आफ्नी श्रीमतीलाई अरु सँग नलाग्नु भनेर सम्झायका च्गन भने सुनिताले पनि बिहेको कसम सम्झेर बस्ने छु, ढुक्क हुनुस भनी बिस्वास दिलाईन । दोहोरी अती नै भावुक मै बित्यो । जुनकिरीको दोहोरी त "अब्बल" दर्जाको छ नै तेस माथी पनि आज अमृत जी र सुनिता बैनिको गितले रुवायो ।

  • @nareshthapa14
    @nareshthapa14 3 роки тому +17

    अति सुन्दर मीठो दोहोरी आजु को जुन्किरी बैनी तेस्तै यस्तेइ ल्याउने काम गर्नु ल

  • @balbahadur8057
    @balbahadur8057 3 роки тому +11

    सर्बप्रथम त कार्यक्रम प्रस्तोता जुनकीरी बैनि जति किउट र सालिन छिन रुपमा सुन्दरी त्येस्तै बोलि चालिमा मिठास पोलाइट कार्यक्रम चलाउने सैलि वाउ सार्हे मन मलाई मात्रै होइन जो कसैलाई मन पर्छ होला !!! प्राय सबै कार्यक्रम बबाल नै हुन्छ जुनकीरी !!! मा आजको कार्यक्रम झन विशेष लाग्यो अमृत सर सुनिता मेडम को दोहोरी मनै छोयो भगवान ले दुबै मा कति राम्रो कलाकारिता कसैको नजर नलागोस यहाहरुको उज्ज्वल भबिस्य को सुभ कामना

  • @maiyalamichhane9863
    @maiyalamichhane9863 3 роки тому +5

    कति मार्मिक गाउनु भयो ।आँसु नै आयो ।

  • @tamangsuryabahadurofficial4613
    @tamangsuryabahadurofficial4613 3 роки тому +3

    हामी परदेशी हरुको मन मुटुको बेदना लाई समेटेर अति मार्मिक प्रतिभा गितको माध्यम बाट पस्कनु भयो ।यो जोडिमा कसैको अँखा नलागोस।सधै भरी सफलताको शुभकामना

  • @chandradai1
    @chandradai1 3 роки тому +16

    अती राम्रो दोहोरी।

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 3 роки тому +73

    मार्मिक दोहोरी
    ट्रेडिङ मा आओस्

  • @hirapokhrel4226
    @hirapokhrel4226 3 роки тому +10

    आँसु नै थामियन ।बधाई छ दि र दाईलाई ।

  • @dambarubhattajoshi795
    @dambarubhattajoshi795 3 роки тому +1

    कति मार्मिक दोहरी आँखा रसायो 😥😥

  • @amadesa9488
    @amadesa9488 3 роки тому +14

    Ati marmik geet man xoyo mutu vakaniyo hajur haruko geetle yatharthma aadharit best of luck both of Dada nd vabi

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 3 роки тому +15

    मीठो गीत गाउनुभयकोमा धेरै धेरै धन्यवाद । साचै रोयको कि नाटक मात्र हो।आज भोलि सबै यस्तै गर्छन त बा।

    • @sureshbc7672
      @sureshbc7672 3 роки тому +1

      गाउँदा गाउँदै मान्छे भावुक हुदाँ रैछन हजुर एस्तो हुदोरहेछ कलाकार हरु मा

    • @sureshbc7672
      @sureshbc7672 3 роки тому

      उहाँ हरुको घरको कहानि मा आधारित छ यो गित

    • @user-ws9sw7up6l
      @user-ws9sw7up6l 3 роки тому +1

      किन सोध्नु भो हजुर कुनैकुनै शब्दले रुवाई हाल्छ नि

    • @shambhusapkota8227
      @shambhusapkota8227 3 роки тому

      Reality ho ni bichara heart touching

  • @basantag.c2631
    @basantag.c2631 3 роки тому +1

    सारै मार्मिक अनि सान्दर्भिक छ मलाई सारै मन पर्यो अनि दुख पनि लाग्यो बधाई छ अमरीत दाजु अनि सुनीता ज्यूलाइ सधैयस्तै मार्मिक शब्द हरुले भरीयका गीत हरु गाउनु भो मेरो तर्फबाट लाखौ लाख सुभकामना छ उहाहरू लगायत गाम्रो जुन्कीरी रोधीघरलाइ

  • @krishnadiyali6593
    @krishnadiyali6593 3 роки тому +1

    कतार देखि हेर्दै छु मेरो त मनै भकानियो मेरि प्यारी को धेरै याद आयो

  • @Durga803
    @Durga803 3 роки тому +19

    अति मिठो र मारमिक शब्द स्वर पनि दाजु र भाऊजुलाई सफलता काे सुभकामना छ।

  • @nplpower3601
    @nplpower3601 3 роки тому +35

    केही लेखाै कि भनेको कुनै सब्द नै पाइन् माफ गर्नु होला 🙏🙏🙏🙏🙏

  • @nicsongrolpalidaikosongbha1081
    @nicsongrolpalidaikosongbha1081 3 роки тому +1

    Hami pardashi Lai man xuni dohori gaunu vayo Saraini ramro teeyo badhai xa amrit Vai ra sunita bahini lai🌹🌹💕💕👍👍

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 3 роки тому +1

    जुनकिरी नानुको कार्यक्रम होस्ट गर्ने शैली साह्रै राम्रो छ! स्वर पनि मिठो छ, जुनकिरी नानु एउटा एपिसोडमा तिम्रो आफ्नै स्वरले रोधी घर गुन्जाईमान भयको सुन्ने धोको छ! यो गितको भाका साह्रै राम्रो छ र गायक गायिका दुबै जनाको टुक्का हान्ने शब्दले असाध्यै मन छोयो! सलाम छ दुबै जनालाई! हाल साउदी बाट हेर्दै छु!

  • @Santosh_bagar
    @Santosh_bagar 3 роки тому +48

    एउटा तीतो सत्तो साङ्गीतीक पाहुर ।।मार्फात ,,,मीठो कोसेली

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍🙏

    • @kalpanapurjamagar2631
      @kalpanapurjamagar2631 3 роки тому +1

      ua-cam.com/video/H-3kLulcN7o/v-deo.html&start_radio=1

  • @tankabaraili3280
    @tankabaraili3280 3 роки тому +15

    धेरै राम्रो मन छुने दोहोरी

  • @lalthing8182
    @lalthing8182 3 роки тому +3

    🙏🙏🙏🙏अतिनै मार्मिक अनि वास्तविक हामि पर्देशिको जिबनमा मेल खाने गित गाउनुभयो म हिजो घरपरिवार छोडेर हिंड्दाको क्षेण सम्झेर अाजा धेरै भाबुकभये हजुर 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏

  • @mansingrai7637
    @mansingrai7637 3 роки тому +2

    Wow Amrit dai

  • @minakharal9219
    @minakharal9219 3 роки тому +13

    Watching form Luxembourg bata mero ta man nae xoyo yo dohori le 😭😭😭😭😭😭😭😭

  • @raivolaraj740
    @raivolaraj740 3 роки тому +15

    अति सुरिलो भाकाको साथमा लय र भोगिरहेको मुटुनै चतक्क र हाल म बिताइ रहेको गित प्रस्तुती गर्नुहुने सबैमा धन्यवाद भन्दछु।

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +2

    बिदाइ गर्देउ हतारै हतार भो!
    छुट्नै लाग्यो पेलेन कतारको!!
    आहा कति सुन्दर दोहोरी 👍️👍️👍️

  • @sushilsanamoli6250
    @sushilsanamoli6250 3 роки тому +3

    धेरै राम्रो गीत गाउनु भएकोमा धन्यवाद !

  • @msmklang23
    @msmklang23 3 роки тому +39

    वास्तविक बिसय बस्तुमा मिथो गीत गाउनु भयो आँसु नै आयो यार मेरो😓😓