जेरीको डिभोर्स पछिको पहिलो रमाइलो लाईभ दोहोरी Babita Baniya Vs Shyam Rana -Live Dohori (Episode -01)
Вставка
- Опубліковано 27 сер 2024
- जेरीको डिभोर्स पछिको पहिलो रमाइलो लाईभ दोहोरी Babita Baniya Vs Shyam Rana Live Dohori {Episode -01}
K6 Nepal Presents:-
Guest:- Babita Baniya Jeri & Shyam Rana
Post Production:- K 6 Nepal
-------------------------------------------------------------
© K 6 Nepal, 2019
UA-cam:- tinyurl.com/y8...
Facebook:- tinyurl.com/y8...
G+:- tinyurl.com/yb...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#Babita_Baniya_Jeri_Shyam_Rana_Live_Dohori
के छ नेपालको जेरीको डिभोर्सपछिको पहिलो रमाइलो लाईभ दोहोरी यहाँलाई कस्तो लाग्यो ?
ramailo layo jeri dd yastai geet gaaunu hjur ko aakha ma aasu suhauna❤️❤️❤️
यसरि हासेर गाएको दोहरो सुन्दा खुशी लाग्यो अबयसैगरि सधैं हासेको देखि योस
👌❤️❤️❤️❤️❤️❤️
Ya dam khusi lagyo aasu hoen bhaini haso suhauxa
@@ambikabishwakarma6812 लाडो
जेरी दिदी हाँसेको देख्दा मन नै कति खुसी भो😊
म धरै खुसी छु यो द्रोरी सुनेर
जेरी नानु हासेको देख्दा धेरै खुसी लाग्यो एस्तो कला भएको मान्छे किन रूने किन हिम्मत हार्ने एस्तै खुसी हुनु धेरै आशीर्वाद नानु 🥰🥰
Nice
right
👌🏻❤️❤️❤️❤️
@@ramkrishnalamihhana7947 tggg.
Sadai yasri nai hasilo dekna paiyos sis
जेरी दिदी खुशी हुँदा यो मन प्रफुल्ल हुन्छ।❤️❤️😘😘
हो यसरी खुशी भयर दुनिया दर्शक लागि मनोरंजन दिनु पर्छ जेरि सिस be strong keek it up ❤️💖❤️
स्याम दादाले दिजु को खुसीको लागि कति हौसला बढाउनु भाछ ❤️❤️so happy 🤗❤️❤️🙏🙏
याे जेरिलाई जति हेर्याे उति नै माया लाग्ने म मात्र हाे कि अरु नि हाेला।
जेरि खुशी भएकालेे कति आनन्द आयो😃😃❤️❤️❤️
श्याम राना मगर vs बबिता बानिया जेरी भाग २ ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्💌🌹⚘
म पनि छु है भाग 2 हेर्न कुरि बसेकि🙏🙏
जसरि हुन्छ स्याम राना मगर vs बबिता बानिया जेरि भाग 2 ल्याउनु पयाै
आहा धेरै पछि श्याम राना र बबिता बानियाको रमाईलो दोहोरि हेर्न पाईयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। जय गीत जय संगीत।
सधै यसरी हासी खुसी रहनु जेरि बैनी
सधै भरी यसरी नै खुशी रहनु है जेरि दिदी ☺️❣️
यसरी नै हासेर दोहोरी गीत गाएको हेर्न पाइयोस् जेरि दी 😘😘😘👩❤️💋👨🙏
दोहोरिको राजा रानी ❤️जेरि दिदी र श्याम दाइ भएको दोहोरी सुन्न क्या मजा लाग्छ कसम मलाइ मात्र होकि अरुलाइ पनि हो😊😊❤️love u both😘
जेरी को फ्यान यता हाजिर गरौँ ❤❤
बबिता बानियाँ जेरि कुसि देख्दा हामी पनि खुसी भयौ दुख पीडा भुलेर हास्नु सिस तर आफ्नो बेथा अरुलाइ केथा सुखमय बितोस आउँदा दिनहरु बधाई छ तै तै हासेर गायकोमा
सधै यसैगरी रमाइलो दोहोरी देख्न पाम सुन्न पाम जेरि बैनि♥️♥️🙏🙏👌👌
खुसी लाग्यो। जेरि जनता को हुन। आन्तरिक पीडा जे भये पनि हामी चाहन्छौ सदा बहार उस्तै।
आहा कति रमाइलो यसै गरि खुसी भयको देख्न पाइयोस जेरि दि
सुपर छ दोहोरी सुन्ने मज्जा आयो
जेरि लाई माया काे खाँचाे छ ा बुझ्नुहाेस शबैले ।
जेरि अब हजुरले त्यो पापिको यादमा आशु नबगाउनु है। आज सारै रमाइलो लाग्यो। यसरि नै पिडा भुलदै जानु पर्छ।बहिनि।
श्याम राना र जेरिकोत गितको सब्दनै सारै मिठो हुन्छ के
सधैं त्यो ओठमा हासो देख्न पाउ 🙏🙏🙏🙏❤️❤️
रमाइलो दोहोरी हेर्न पाइयो जेरी दिदीको सारै खुसि लाग्यो
यसैगरी हासेर गित गाउनु है दिदि जैले। यस्तो कलागला भएको मान्छे रोएर होइन हासेर हिड्नु पर्छ दि अझै यो भन्दा पनि धेरै धेरै प्रगति गर्नु शुभकामना छ
जेरी दि जस्तो Strong Woman त अहिले सम्म देखेको थिएन ।आफ्नो पीडा हरु भित्र भित्र लुकाएर बाहिर खुशी देखाउनुभएको छ ।🥺🥺
अब सधैं यसरी नै खुसि हुनु जेरी दिदी 💖💖💖
सधैं यस्तै खुशी देख्न पाइयोस् बबिता दिदि😘😘
आहा जेरि बैनि खुशि भयको देखेर खुशिको आशु झरो तिन कोडोड जन्ताको मन मुटुमा बस्न शफल हुनुभयको माहान नारि हजुर शदा खुशि देन्न चाहान्छम।
आज म धेरै खुशी भए जेरि बहिनीलाई खुसी देखेर
आहा आज धेरै खुसी लाग्यो❤
आज फेरि खुशी को आँसु आयो दिदी अब जिन्दगी को अन्तिम दिन्सम्म खुसी देख्न पाम
शब्दकि रानी हुन जेरी भनेकी ।
हामीलाई यस्तै हसिली रसिली जेरि चाहियको हो।अब देखि रुवाउने हैन यस्तै रमाइलो गित मात्रै गाउनु ल ।आज खुशी देखेर हामीलाई पनि खुशी लागेको छ ।
🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Khusi lagyo jeri all teem nice song🎶🎵🎤💕💕
sarai ramrooo lagyo😊😊😊
जहाँ बबिता बानिया जेरी र श्याम राना त्याहाँ रमाइलो
Jerry Nani yestai Khushi hunu very good
जेरि दिको आजको दोहोरी ले बल्ल रमाइलो मन भयो अस्ति अस्तिको भिडियोले झन्नै म पनि डिप्रेसनमा गैन दि जिन्दगि मा हजुलाइ चिन्तित भयको हेर्नै सकिदो रहेनछ हजुरहरु सबैलाई नमस्कार 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Ramailo dohori❣️❣️👌👌👌
सधैं यस्तै खुशी हुनु ❤️❤️❤️❤️❤️जेरी
आहा कति रमाइलो
पशुपति दाई सँग जेरी दिदीको रमाईलो दोहोरि कोको हेर्न चाहनुहुन्छ 💞❤️
बहिनी जेरि यसरी नै हिमाल जस्तै दन्त लहर देखाएर सबैको मुहारमा खुशी ल्याउनु र आफू झन धेरै खुशी हुनु ल
Wow wow wow sadhai yastai khusi vayar hidnu babita dd👌👌❤️❤️🙏
कति खुशी भाको म जेरि दिदी हसेको देख्दा आज अब सधै यसरी नै हासेको देख्न पाम दिदी त्यो पापिको लागि न रुनु
Ab rune Palo usko.
Aapno man ko hajarau pida lukayar aarulai yasari hasauna sakne khubi kalakar ma matr hola sadhai yasari nai khusi hunu Jeri didi miss you so much
हो यसरी नै साथ दिनु होला सबई जेरी जी को सबई साथीहरूले, हामी त छदई छाऊ।
येसरि खुसि भयेर बसनु होला जेरि जि😘💐
Àaha kati ramailo sadhai yastai kushi vako dekhna payos 👌👌🙏🙏🥰🥰🥰🥰🥰🥰
हाहाहा👌👌👌👌👌दुबैजनालाई धेरै मिथाे गाऊनु भथाे सुभकामना
स्याम भाई ले जेरीको खुशीको लागी कति राम्रो सपोर्ट गरेको देख्दा खुशी लाग्यो🎉❤
यो हो नि त जिबन जिउने तरिका धेरै माया जेरि बैनिलाइ❤️👍️
Jeri Baeniko khusi dhekhera ati khusi vaya ❤❤❤❤❤ Suvakamana sabaelae
yeslae vnxn partiva kala ko dhani asli gayek gayika wow kati ramaelo lagyo jeri didi khushi vako dekhda
जेरी नानी भनेको दोहरि किङ श्याम राना पनी हो सहि हो फलोस फुलोस धन्यवाद सलाम सलाम सलाम।
aaja Ramilo Xa Jerry sis❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹
कति रमाइलो है जहिलेपनि यस्तै रमाइलो देख्ना पउ है हासि खुसि हरु
Super Shyam Rana & Jerry... muaaaaaaaaaa muaaaaaaaaaaa
Bichara jery lai pir bata mukta banaunu hola
Wow wow aaha atinai Sundar kati ramailo mahol Lok dhoriki Rani hajur safaltako subhakamana Jeri diju love you ❤️❤️❤️❤️❤️👌🙏❤️ utinai ramro hamro syam dai 🙏🙏🙏🙏 All the best Tim❤️❤️
जेरी दीदी को ओठ मा मुस्कान सधैं रहिरहोस् कैले निरास नहुनु तपाई को ओठमा मुस्कान १दमै सुहाउछ।
आहा कति रमाइलो सारै मन पर्ने गित अनि कलाकार पनि सारै मन पर्ने छिटो नै भाग 2 चाइयो म साउदि अरेबिया बाट हेर्दै छु
So beautiful, thank you bhai . You make her happy. 😍
बबिता बैनि खुसि भाको देख्दा अति खुसि लागो मलाइ नि अब जेभो तेलाइ छोडेर निरन्तर खुसि देखन पाउ बैनिलाइ सुभकामना छ
यसै गरि सधैं खुशि बसनु ल दिदि
Superb jodi Shyam rana and babita baniya jeri. Yo bhanda ramro pargati garadai jawas yehi dubai jana lai subhkamana.
Dherae ramro song jeri bahini ra shyam vaiko
Yastsi khusi hunu jerii dd aajha balla khusi layo
Babita baniya jerri yastai khusi bhai rakha la bahini ❤❤
जेरी सीस र श्याम राना भाइ को गीत सारै रामरो सुनी रहें दोराइ दोहोराई
Jeri Sadhai yestai haseko herna paiyos. Shyamw Rana ani Jeri Kati Ramro Geet thank you 🌺🌺🌹🌹
Jerry is a really queen of 🇳🇵 flock songs
Her smiling, sitting style and expression is extremely 😍 💖
🙏🙏🥰🥰💕💕❤️❤️कति राम्री नेपाल्को वाकील भन्दा कमी छैन जेरी हजुर बैनी सबै कला कारले सर्पोट गरिदीनु होला हजुर हरूलाई अनोरोद 👏👏🥰🥰💕💕🙏🙏
बल्ल मन खुसि भाे जेरि हासेर❤️❤️❤️
यसरीनै हासिरहनु जेरी बैनी दुस्मनलाई सम्झेर रोको सुहाउँदैन 💕💕💕
हास्नी बाल चन्द्र दाइ हुनु पर्थ्यो😃😃😃
बल्ल मेरो आसु सुक्यो नानु । एस्तै खुशी हुनुपर्छ है । श्याम रानालाई धेरै धन्यवाद छ भाई ।
so sweet ❤️ 💖 💓 💕 💗 ♥ ❤️ 💖 yestai khushi rahanu jaileni
यसैगरी जेरि दिदी खुशी भएको हेर्ने मन छ । 😀😁😀😁😀😁
Wooooooo Kati ramailo dihari. Jeri aba yestai yestai geet gayer 2/4 jana dhaknu parx thau Ko thau
wow very nic dherai khusi lagyo ❤️❤️
जेरि दि खुशी भाको देखेर खुशी लायो यस्तै हो कहिले दु:ख कहिले सुख पिर नगर्नु हाजुर्को कला छ गला अगाडी बर्नु सफ्ल्ता को सुभकामन♥️♥️🙏🙏
Love you Jeri & Shyam super singers
सारै रमाइलो दोहोरि
मज्जा आयो धन्यवाद साथै शुभकामना 👍👍💕💕
श्याम ले पनी साह्रै हँसाउने गॉठे 😁💕
Attinai Ramro xa jeri bahini ko dohori Good 👍👍❤❤
आहा नि❤️❤️❤️ love you jerii didi
धेरै राम्रो छ
Jeri didi lai khusi vako dekhera dherai khusi lagyo ❤❤❤
बिचर श्याम राना ब्रोदरले कसरी खुसी गरौं बन्ने सोच्ले हसाउनु भो जेरि सिस लाई 😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
Yesari hasera git gauda ta katti ramri didi purnima ko jun dekhe jastai vayo keep it up di🥰🥰
Sath sabaiko rahos sweet songs
wow very very good didi dherai khushi lagyo badhae didi hajur lae🙏🙏👍👍❤❤👌👌
यसरी नै बिस्तारै बिस्तारै सबै पिर भुलेर साधरण जिवयापनमा फर्केिनुपर्छ
Be strong sister
सधै हाँसी खुसी रहनु बबिता बहिनी
WOW jery di haseko dhekhaera merota man khausi vayo sadai vari yo muhar ma yesari nai khau rahi rahos ,🥰🥰🥰🥰🥰🥰🥰🥰
धेरै राम्रो छ दिदि धन्यवाद
Dherai ramro dohori 👍