श्यामलाइ गाउदा गाउदै देउता चढेपछी तारा हैरान,उधुमै रमाइलो दोहोरि | Shyam Rana VS Tara Thapa | Roila
Вставка
- Опубліковано 7 вер 2024
- श्यामलाइ गाउदा गाउदै देउता चढेपछी तारा हैरान,उधुमै रमाइलो दोहोरि | Shyam Rana VS Tara Thapa | Roila Dohori 2022
#Shyamrana #tarathapa #gurashrodhi #livedohori2022
=========================
🎼 Gurash Rodhi : Part-1
=======================================
Lead Singer:
🎤 Shyam rana
VS
🎤 Tara Thapa
=======================================
Musician Team :
♬ Sarangi : Hemraj Gandharva
♬ Keyboard : gem sameep
♬ Flute : Pawal rai
♬ Madal : Deepak Sameep
♬ Madal : Kumar Lamichhane
♬ Octapad : Pritam Magar
TechnicalTeam :
🎥 Camera
🎥 Mahesh Mahara
🎥 uddav Mahara
🎥 Edit :
🎥 Bishal Nath Yogi [ 9823482824 ]
♬ Recordist : Bhupendra Sunar
♬ Mix : Samit pariyar
Gurash Rodhi Official 2022
Gangabu Chwok
All rights of this video are with Gurash Rodhi
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
श्याम रानालाई ताराले थरथरी बनायो । सबैले सुन्नुहोला साथीहरू अत्यन्तै राम्रो छ 👍️👍️👍️👍️👌👌👌👌👌👌
तारा बुनु र श्यामदाइको दोहोरो टुक्का धन्यवाद
किन हो श्याम राना लाई देख्नी बितिक्कै हेर्न हतार भैहाल्छ धेरै रमाइलो श्याम राना
Yes ma pani 🤪
Anjali
@@subhashthaa7117 0
@
big fan shyam rana expressions ❤️🥰
तारा बईनि नभाेकाे दाेहाेरि राम्राे हुन्न सबै मा हुनुपर्छ 🤗😘😘😘😘😘😁😁😁😁😁
तारा जता ग़ाए पनि उतिकै रमाइलो
सानी सानी तारा। रमाइलो छ संसार 💕💃💃
कत्ति राम्री dekhiyeko हो aaja Tara दिदी लाई 👌👌👌👌
चाइचुइ चाइ चुइ र पछिको ताराको तुक्का सार्है रमाइलो
दमदार लाइभ दोहोरी
मान्नै पर्छ तारा बहिनिको गलागलालाइ
सुन दाँते भाइको कला झन कडा
😃🤣🌹🤣
अति र।म्रो छ श्याम र।न। र त।र। बहिनी को जुह।रि सफलताको शुभकामना छ
खतरा खतरा गित गाउछन,श्यामुले र ताराले,माया गरौं साराले🙏🙏
यो हो नित दोहोरी मजा आयो सुन्न अनि हेर्न श्याम जिको मन्त्र खत्रा रहेछ दरलाग्यो।
तारा बुनुलाई मान्नैपर्छ। दमदार दाेहाेरी । सबैसँग भिड्न सक्ने क्षमता छ।
धेरै रमाईलो लागो तारा बैनी र स्याम राना भाईको दोहरी बधाई तथा शुभकामना छ
आहा कति सुहाएको जोडी दोहोरीमा, जमेको जोडी सधैं यसरी अघि बढोस्, मनभित्र बसेकी तारा sister
स्याम दाजु र तारा दि मेरो सब भन्दा बेस्ट दोहोरी कलाकार😍😍
कसरी फुर्छ हौ यस्ता खत्रा खत्रा तुक्का दुबै गायकको तुक्का दामी छ शुभकामना
अहिलेसम्म को super दोहोरी 👌👌👌सलाम छ बहिनी तारा र श्याम भाइ लाइ
आहा अति नै मिठो रमाइलो आहा जता श्याम दाजु र तारा सिस उतै रमाइलो आहा
Tara sis is my favorite lots of love dd ❤️❤️❤️
अहिले सम्मको उत्कृष्ट दोहोरी स्याम जी र तारा बहिनीको बधाइ तथा शुभकामना
7
6otoroe08g 6u7b66
आहा! आनान्द आयो श्याम सर र तारा बहिनिलाई
यो दोहोरी सुनेर कति हास्नु हो साथिहरु सारै रमाइलो लाक्यो
आहा कति रमाइलो तारा बुनु अनि श्याम सरको रोइला खुसी लाग्यो
सारै रमाईलो लाग्यो उत्कृस्ट छ है सर सबै टिम लाई बधाई छ
शब्दकाे खानि भएकि तारा थापालाई मनैदेखि सम्मान र मिठाे सम्झना 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
तारा थापालाइ मान्नै प्रनेभयो बालचन्द्र बराल भय हास्ना गाह्रो हुन्थ्यो विशेष ताराजी अनि समपुर्ण कलाकार हरुमा स समान छ
Tarako sabda chayan utkrista lagyo 👏👏shyam also my best 👌👌
अ उस्तै उस्तै दम्दार प्रस्तुती एक्दमै पन पर्ने दुई अबल गाएक गाइका ।स्याम स्याम नै हुन तारा तारानै हुन वाह 🤣😍😘😘
आहा कति उत्किस्त गित दुबै जना को कदक कदक परार हाहाहा आन्न्द आयो दोहोरी सुनेर
तारा बैनीको सारै राम्रो प्रस्तुती बधाई छ अझै प्रगती हुदै जावस बैनीको
तारा दिजु
तारा बैनी को सब्दलाई चाई म धेरै मान्छु🙏🙏🙏
You tube queen Tara thapa sweet singer after after more good god bless you
तारा
तुरुत भाग 2 लिवनु परच हजुर हाल सावदि रियात देखि 18/2/22
Tara thapa bahini sarai khatra thik vannu vayo👏👍💪🏻
roila ma ta tara lai kasle sakne sarai dammi gauxa raju pariyar sanga radha krishna bhayera gaye ko roila wow
Raamroo dohari badhai xa shyam rana ra tara baini laai
Tara thapa ko dherai ramro xa
यो होनित दोहोरि, मजा आयो 😍😍
श्याककाे शसक्त सवालमा ताराकाे उत्कृष्ट जवाफ।धेरै राम्रो शब्द प्रहार ।
अाहा निकै मिठो रोईला दोहोरी श्याम दाजु र तारा दिदिको बधाई छ सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏
Tara best🙏🙏
Malai yo dohori Sarai man parcha bisesh Tara ra shyame ko dherai ramro Cha... keep it on.....
तारा थापा 😘😘😘
तारा 👌👌👌👌
Tara dd ley gauda sarae ramaelo lagx.
नमन सबैलाई माया गरिदिनु
तारा बैनी झन् झन् कदा र स्याम राना दुवै तिम्लाई बधाई छ
दुवै जना कमेडी भयर दोहोरी सारै रमाइलो भयोे। हाँसो को सिमा नै रहेन। शव्दकी खानी तारा 🌟 आफुलाइ र शव्दलाइ राम्रो ठाउँमा use गर्नु यही शुभ-कामना छ।
तारा बहिनी साँच्चिकै शब्दको खानि रछ , श्याम सरलाई तिरिमिरि पार्यो जस्तो छनि,,
Import
BBClike
A
KINGDOM..IN,
Qq¥
कती कड़ा कड़ा टुक्का को प्रहार दुबई जनाको 🥰🥰🥰🥰😘😘❤️❤️🙏🏻🙏🏻💃
श्याम रानामगर दोहोरी सम्राट हुन भने महिला लोक दोहोरी गायिकामा तारा पनि संम्राज्ञी हुन,
रमाइलो लाग्यो बधाइ छ तारा र स्याम रानालाई
Tara kada Kati kada sabda aauxa 👌👌👌👍Ajai ramro gardai janu Tara
धेरै राम्रो छ हजुर दुबै जना सब्द को खानी र शुभकामना छ है
येस्ता गहिराई सब्दहरु प्रती नमन छ
Syam rana ❤❤❤❤❤
please भाग 2 पनि चाहियो
स्याम राना हासेर गाएको पहिलो गित होला सायद यो ताराले हसाइन
Tara thapa shyam Rana is🤘🤘🤘🤘
TARA JEE KO TUKKA UTHAI ROMANTIC COMEDY TYPE KO AUDHI RAMRO XA AJA KO DOHORI SUPER XA TARA ANI SHYAM KO WAOOOOOOO
आह उत्कृष्ट दोहोरि तारा बैनी शुभकामना छ म कुवेत देखि बधाई तथा शुभकामना अल्ल तिमीहरूलाई
श्याम रानालाइ त चाइनिज गीत पनि आउदो रैछ चाइचुइ चुछु हा हा हा
उत्कृष्ट रमाइलो दोहोरि
malai pani sarai ramailo lagyo
Tara miss you bunu
Badhaai xa baini tara
Sharay mojjha ayo sem rana ra bhayni tarako git 👌
Tara de nice song
My favourite shyam Rana
सारै रमाईलो हजूरहरु दूबै जनालाई ध्यान्याबात
Shyam ji ra Tara ji ko dohori sunerai againa 🥰🥰🥰🥰🥰
अत्यन्तै रमाइलो दोहोरी , साह्रै कडा तारा बहिनी 😀👍️
उत्कृष्ट कला भनेको एहि हो
khatra roilo
shyam rana ko lagi hajir yeta
दोरी भनेको एस्तो हो स्याम राना र तारा को
सारै रमाइलो भयो हजुरहरु सबै जनालाइ धन्यवाद अनि शुभकामना 🙏👍️👍️👌👌👌
Dohori sarai ramailo , kada Dubai tirko teem all the best 👍👍👍
धन्यबाद अति मीठो दोहोरी दुबैजना को राम्रो छ अझै पनि 👌👌💕💕🙏
सयाम दाइ को दोहोरि हेरदा दामि लागछ😍😍😍😍😍😍
उत्कृष्ट लाग्यो दुबै जनाको प्रस्तुति
अाहा सारै रमाईलाे दाेहारी 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Tara thapa 👍️👍️👍️
कति रमाइलो पाल्पा देखि हेर्दैछु
साह्रै राम्रो लाग्यो ।
यो श्यामेले नाटक बढी गर्छ जस्ले गर्दा वायत लाग्छ
Majja aayo geet sunda
💞💞💞💞💞💞💞💞💞Tara ji
Shyam Ji Ra.tika Sanu ko Dohari Suna ManXa Badai xa Tara ShyamJi AllTimli
आहा सारै रामरो गित
अाह सारै रमाईलाे दाेहाेरि ,, मज्जा अायाे अज यस्तै रमाइला दाेहाेरि सुन्ने अासमा छु !!
तारा बरदान पाएकाे जस्तो छ दाेहाेरीकाे !
shyam rana my favourite
दमदार छ भिडन्त
श्याम भाइलाइ अलि ठिक्क गाउन अनुरोध छ। हाम्रो एउटा भाइको हास्दा सर्को परेर धन्न बरबाद!!!
रमाइलो भयाे😍😍
हा हा कति रमाइलो दोहोरि सबै जनालाई बधाई छ
तारा थापा झललि बैनिलाई कसले भेटने ।
स्याम र ताराको धेरै राम्रो दोहोरी❤️❤️❤️❤️❤️