नेपाली क्रिकेटमा देखिएको दर्शकको क्रेज लोभलाग्दो | Kantipur Samachar
Вставка
- Опубліковано 14 чер 2024
- पछिल्ला केही वर्ष नेपाली क्रिकेटमा देखिएको दर्शकको क्रेज लोभलाग्दो छ । यही क्रिकेट हो, जसमार्फत् पूरै नेपाल एक हुन्छ र नेपाली टोलीको जितको कामना गर्छ । दक्षिण एसियाका अन्य मुलुकमा पनि क्रिकेटको क्रेज छ, तर, एसोसिएट देशहरुमध्ये क्रिकेटप्रति यस्तो लगाव र क्रेज भएको देश नेपालमात्र हो भन्दा फरक पर्दैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
ua-cam.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
हजुर जितेर पनि हारियो म त मौन मा छु🏏🇳🇵😭 शुभकामना टिम नेपाल 🇳🇵🏏👍️ त र मेरो मन आज धेरै रोएको छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
डियर कान्तिपुर कृपया बिश्ब भलिबलको पनि न्युज बन्नुपर्यो नेपालको राष्टिय खेल हो यो
Jai Nepal ❤ cricket 🏏 team 😢😢😢😢😢😢😢
सधैं यस्तो क्रेज हुदैन । अब छिटो हराएर जान्छ।
Des ma ramro stadium banauna Paro guf matri Layra hunna gatilo stadium na vayne ta Samma pugaxan Chor neta aru sadai corruption garxan Duka yesma xa😢😢
Abha tah atlist neta ley bujnhu hoss hami cricket lahe liyara serious xau😢😢😢
Karan and Sompal had to bat first...Coach and captain made a mistake by sending Kushal Malla and Gulshan first...if Gulshan ran a bit faster, Nepal would win
y am I watching kantipur, I rather go to U tube
Yo dari wala jiyaplae ko panauti lagya raicha