प्रधानन्यायाधीश छनोटमा झेल, सपनाको फड्को, प्रकाशमानलाई श्रीमतीकै अड्को, प्रचण्ड निर्णायक ||

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 23

  • @narendrapokhrel2692
    @narendrapokhrel2692 4 дні тому +9

    अदालतमा राजनीति नगर। ज्येष्ठताको आधारमा तत्काल नियुक्त गर।

  • @binodkhulal
    @binodkhulal 3 дні тому +2

    घरेलु हिसा चाहिँ पुरुषले मात्रै गर्छ? वाहियत कुरा हो यो! महिलाले बोलेको मात्रै सुन्ने कुरा कसरी सहि मान्न सकिन्छ !?
    बुढा बुढी को झगडा लाई महिला हिसा मान्न सकिदैन

  • @rajeensharma7497
    @rajeensharma7497 4 дні тому +3

    के पि जाओस यस्लाइ नेपाल उत्रनै दिनु हुन्न तयारी बसौ है ,,नागरिक महा संग्राम का जोसिला युवा हरु हो

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 4 дні тому +1

    Sinior lai sifarish gara hoina vane sabai shreeman le rajinama dine shreemati lai vadamajhna pathaune.

  • @birukc4726
    @birukc4726 4 дні тому

    बिडारी जी अदालतमा राजनीति गर्ने होइन फेयर मान्छे हाल्नुपर्छ।

  • @rajlimbu5997
    @rajlimbu5997 3 дні тому +1

    Sapana pardan mall lai banaunu parxa

    • @binodkhulal
      @binodkhulal 3 дні тому

      लोग्ने स्वास्नी को झगडा घरेलु हिसा हुन्छ भन्ने न्यायाधीश कसरी हुन्छ, यो झन कामै नभएकी न्यायाधीश हो, सुरुमा एमाले बाट साम्सद अब प्रधानन्यायाधीश

  • @nabinnepal3688
    @nabinnepal3688 4 дні тому

    न्यायलयमा राजनिति नगर

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 3 дні тому

    जाे बनेपनि कम्पनीको झाेले हुन घन्टाे

  • @usalegadha
    @usalegadha 3 дні тому

    maalik le sapanaa lai lyauna khojya dekhinxa ta

  • @hemantapoudel2852
    @hemantapoudel2852 4 дні тому

    देसपनिसक्यौ हुदा हुदा न्यालयपनिसकिएछ ।

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 3 дні тому

    नेपालका सस्ता वेश्याहरुलाई के काे लाज कठै बरै

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 3 дні тому

    यो पनी गलतछ। बेबस्थक शंघियता र प्रदेश जस्ता रोगको ऊपचार बेबस्था खारिज हो एऊटा ओली हटाॅऊनु हज्जकरौ ओली प्रचण्ड आर्जु शेरे जन्मा ऊन खोज्दै छन देशका क्यान्सर हरु।

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 дні тому

    Indira rana magar jindabad jaya gantee ❤

    • @binodkhulal
      @binodkhulal 3 дні тому

      आफुले सम्सद सङ असम्बध मान्छे बिदेश लादा ठिक लोग्ने स्वास्नी को सामान्य झगडा चाहिँ महिला हिसा??? यस्ता आईमाई जिन्दावाद तेरिमा झोले नि

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 3 дні тому

    अपराधुरी बाट करायेको हो आपसी बिबादले बेबस्था है ईनि हरु सकिंदैछन् दुर्गालायि लिंङदेन ले असहयोग गर्नु अराजक र भ्रष्ट तस्कर हरुको सपोट गरेको प्रष्ट हुन्छ मूल एजेण्डा छोडेर प्रधान मन्त्री जोहोस राजेन्द्र राजा र राज संस्था प्रति भन्दा आफु प्रम हुॅन नपाये छाड्ने सिद्धान्त कि अबसर बादि हुन्बुझ्न मुस्किल भो।

  • @Robin-kv5vh
    @Robin-kv5vh 3 дні тому

    Court ma Pani politicians KO interfere, teshko Matlaab justic Paisa ma kina milcha k ??? 😅

    • @binodkhulal
      @binodkhulal 3 дні тому

      नियुक्ति को सिफारिस कसै न कसैले त गर्नै पर्यो होला नि हौ झोले, कि भगवानले नियुक्ति गर्छ्न झोले??
      court आफै घुसिया छ नेता भन्दा ७ दोब्बर , राजनीति नगरी आको लोकमान सिह कार्कीले कति लुट्यो देखेनस झोले

  • @nandatimsina6023
    @nandatimsina6023 3 дні тому

    Abandoned maila lai padau

  • @rishiadhikari7081
    @rishiadhikari7081 4 дні тому

    Sapana Malla may be better.

  • @uddhabkarki5324
    @uddhabkarki5324 4 дні тому

    रास्वोपा ले अदालत मा राजनिती नगरोस जस्को पस्लो उस्लाइ बनाउनु नत्र अध्यादेश लेरायर सिफारिस गर्नुपर्ला

    • @thapa246
      @thapa246 4 дні тому

      रास्वपाले कसरी गरो गु???