सिल्पा बालचन्द्रको कान्छी बुढी भएको खुलासा, पम्फा सापकोटाले यसरी खोलिन पोल ।अब के हुन्छ ? ०७७-०४-१८

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Balchandra_Baral_VS_Pampha_Sapkota_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 930

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +82

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @mamunilimbu5371
      @mamunilimbu5371 4 роки тому +1

      Aaja ko Dohori Sarai Romailo bho hai hasda hasda bihos pare ho Krishna sir ojhai ek choti Balchandra sir lai ro sushila lama sanga ko dohori gayeko hrernu man xo

    • @saraswathi9793
      @saraswathi9793 4 роки тому

      Okok

    • @durgalama4954
      @durgalama4954 4 роки тому

      Kh

    • @rijanlama5126
      @rijanlama5126 4 роки тому

      @Chef sameer my na

    • @padamprasad1967
      @padamprasad1967 4 роки тому

      Very nice

  • @balchandrabaral
    @balchandrabaral 4 роки тому +225

    पम्फा दिदी सङग को दोहोरी कस्तो लाग्छ हेरेर साथ दिनु होला कस्तो लाग्छ ।गित रमाइलो मात्र अन्यथा नसोची दिनु होला दायाँ बायाँ गल्ती भय माफी हजुर

    • @kumargiri3074
      @kumargiri3074 4 роки тому +2

      धेरै रमाइलो लायाे दाजु

    • @indrabahadur7117
      @indrabahadur7117 4 роки тому +2

      Dami xa

    • @rajustha4300
      @rajustha4300 4 роки тому +1

      सारै राम्रो छ ।

    • @shurendrapoudel3385
      @shurendrapoudel3385 4 роки тому +1

      Jati here pani dhit na marni khal ko super dupper

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 роки тому +1

      Superb 👏hjr ko thulo fan keep it up bro best of luck 🙏👌❤️

  • @रत्नाचौलागाईंगौतम

    पम्भा दिदी ले बालचन्द्र भाइलाइ आज उम्किन नदियकै हो त ।धेरै रमाइलो भयछ इन्द्रेणी मा पम्फा दिदिको प्रस्तुति कुनै नाम चलेका कलाकार भन्दा कम लागेन मलाई ।जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

    • @premsagarbhandari5323
      @premsagarbhandari5323 4 роки тому

      हो नि हजुर

    • @namarajacharya4982
      @namarajacharya4982 4 роки тому

      कडा पम्फा दिदि।।।। अति राम्रो ।। उत्तर दिनि शैलि अति राम्रो ।।।। कोहि नयाँ साथि बन्न चाहानु हुन्छ भने ।।। यता ।। आउनुहोस ।।

    • @chakelama3710
      @chakelama3710 4 роки тому

      Dami xa hi

    • @niruu367
      @niruu367 4 роки тому +1

      वास्तबमै कति मिठो गीत गाउनु भयो दिदीले

    • @krishnagurung2618
      @krishnagurung2618 4 роки тому +1

      Ho ho ati nai chamkilo swor ddko

  • @haribhandari8407
    @haribhandari8407 4 роки тому +132

    बालचन्द्र जी को हाँसो करोड को छ हाँसो मन पर्ने जति हाजिर हुमत यता

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +31

    जोसिलो हँसिलो फुर्तिलो सबै सित म्याच हुने बालचन्द्र ज्यु को कला गला लाइ सलाम, दिदी पनि उत्तिकै कडा हुनोदो रछ, फुल मनोरन्जन, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @parashshrestha
    @parashshrestha 4 роки тому +61

    दिदी को जबाफ राम्रो लाग्नी याता हाजिर गरुम त

  • @surajkausal2908
    @surajkausal2908 4 роки тому +32

    बाफ्रे दिदिको दोहोरी कति मीठो हो हांसी हांसी सरल सब्दमा टुक्का फर्काउनु भो
    आज बाल्चन्द्रलाई बेसरी पेल्नु भो

  • @narayandarlami2681
    @narayandarlami2681 4 роки тому +31

    हैट पम्फा सापकोटा पनि कडै हुनुहुदो रच

  • @krantiramrai6069
    @krantiramrai6069 4 роки тому +13

    पम्फा दिदी एकदमै तगडा एकदमै respect पम्फा दिदिलाई

  • @birendraranabhat1981
    @birendraranabhat1981 4 роки тому +13

    पम्फा जी लाई सलाम।असाध्यै राम्रो गित सुनाउनु भो। अझै सुन्न पाइयोस। बालचन्द्र जी त स्टार नै हुनुभएको छ इन्द्रेणीमा। अझै प्रगतिको शुभकामना ।

  • @sunandadhakal8340
    @sunandadhakal8340 4 роки тому +28

    श्रिराम र पम्फा बिच दोहोरि भिडाउनु कडेल जि

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +51

    ईन्दणी टिम लाई मन पराऊने यता हजार है

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 роки тому +20

    बालचन्र्द जिको हासो मनपर्ने को को हुनुन्छ
    हुनुन्छ एक लाईक👌👌👌

  • @gmentertainment9398
    @gmentertainment9398 4 роки тому +27

    दोहोरी मा रमाइलो गर्न आयेहै म पनि बबाल छ हजुर

  • @peshalkatel7376
    @peshalkatel7376 4 роки тому +5

    पम्फा दिदीको शब्दमा सरल मिठास पन छ , बालचन्द्र माथी आक्रमण कडा भयो

  • @Tondegamer07712
    @Tondegamer07712 4 роки тому +89

    सम्पुर्ण दादा दिदी आमा बुबामा मेरो नमस्कार हजुरहरुलाई मैले गीत गाएको मन पर्छ भने मेरो च्यानल पनि subscribe गर्दिनु होला 🙏🙏🙏🙏🙏❤️

    • @ramchadharai2144
      @ramchadharai2144 4 роки тому

      ल ल नानु 👏👏👌👌

    • @रत्नाचौलागाईंगौतम
      @रत्नाचौलागाईंगौतम 4 роки тому

      यो फेक आइदि हो

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +3

      @@रत्नाचौलागाईंगौतम अायुषाको अोर्जिनल अाइडिमा निलो सर्ट छ हैन झन्डै झुकाएन होउ फेक ले किन मानिसहरु फेकको सहारा लिनु पर्ने होला भौवान सद बुद्धि दिनुहोला

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 роки тому +1

      Sunera ramailo vayo vayo 2 janakai ramro dohori

    • @kalpanakhadka3608
      @kalpanakhadka3608 4 роки тому

      huss bunu

  • @somshakya5307
    @somshakya5307 4 роки тому +13

    धेरै इपिसोद हेरियो तर यो भाग जतिको कुनै भाग भेट्न् सकियन तेति राम्रो पम्फा दिदी को उतर दिने शैली उहालाइ नमन छ।।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 роки тому +12

    बालचन्द्र बराल र पम्फा सापकोटा दुबै जनाको आज बबाल दोहोरी हुने भयो ।

  • @depakdhungana1882
    @depakdhungana1882 4 роки тому +20

    आज को दोहोरी त पम्फा दिदी ले जित्नु भयो है ?? रमाईलो भयो

  • @santakumar9871
    @santakumar9871 4 роки тому +8

    दुवै जना को कलार गला लाई उच्च संमान छ खुब रमाइलो भयो , पम्फा दिदी को खुबी राम्रो लाग्यो कुनै अबल दर्जाको कलाकार भन्दा कम हुनुहुन्न

  • @dronakafle2331
    @dronakafle2331 4 роки тому +8

    बालचन्द्र जि लाई आज पम्फा दिदीले आछु आछु पार्नु भो रमाईलो दोहोरी ।

  • @thammaya447
    @thammaya447 4 роки тому +26

    बालचन्द्रलाई अाछू अाछू बनइदियो दिदी ले

  • @yamrana4964
    @yamrana4964 4 роки тому +11

    पम्फा सापकोटाले जितेको छ है।सान्तोना बाल चन्द्रलाइ छ लियर जानू होला प्राइज।चित्त कसैले नदुखाउनु होला।

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 роки тому +13

    बबाल दोहोरी पम्फा संग बालचन्द्रको केही लागेन बधाई छ

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 4 роки тому +8

    आहा कति राम्रो दोहोरी बालचन्द्र बराल र पम्फा दिज्यु को स्वर जति सुन्यो उति सुनि रहु झै लाग्छ

  • @sundarsrest6872
    @sundarsrest6872 4 роки тому +7

    बालचन्द्र बरालको पम्फा सापकोटाले सारै राम्रो शब्द चयन भएको छ पुरानोलोक गायक भएपनी ईन्द्रेणीमा पहिलो पटक देख्न पाएको छु धन्यवाद

  • @rajendraaryal5381
    @rajendraaryal5381 4 роки тому +2

    आजको यो बालचन्द्र र पम्फा सापकोटा बीचको दोहोरी निकै रमाइलो भयो । मैले रातको १:१० बजे निद्रा लागेन र यसो युटुब खोलेर इन्द्रेनी हेरेको ह्वाहरु बीचको हाइलाइट सुन्दा बितिकै राम्रो लाग्यो र पुरै सुने निकै रोचक लाग्यो बालचन्द्र त बरु सदै गीत गाइरहने हो तर पम्फा दिदीको धेरै राम्रो लग्यो फेरी पनि आउन ढिला नगर्नु होला पम्फा दिदी ।

  • @narayanprasad2610
    @narayanprasad2610 4 роки тому +5

    अब पम्फा सापकोटा लाइ श्रीराम अधिकारी सङ दोहोरी मा भिडन्त गराउनु परो कृष्ण दाजु।

  • @gobindasitaula1722
    @gobindasitaula1722 4 роки тому +7

    क्या सब्दचयन क्या जबाफ सलाम पम्फा बहिनीलाई। अहिलेसम्म कतालुकेको थियोहोला यो प्रतिभा?

  • @magarkanchha20
    @magarkanchha20 4 роки тому +12

    पप्फा दि आज न छोड्नुस् बालचन्द्र लाई😀😀

  • @tankashahi4148
    @tankashahi4148 4 роки тому +64

    छत्र छाेटु कता हरायाे छिटाे बाेलाउनु पर्याे दाेहाेरिमा ?

  • @dammarbc5775
    @dammarbc5775 4 роки тому +11

    दोहोरी गित को परतिउतर दियको सहि छ फेरि पनि सुन्न पाईयोस ???

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 4 роки тому +3

    यो दोहोरी सुन्दा त कोरोना लागेको बिमारी पनि बिसेक हुनेछ । सारै रमाइलो इन्द्रेणिलाइ धेरै धन्यवाद ।

  • @santoshtiwari8035
    @santoshtiwari8035 4 роки тому +5

    दिदी कडा लाग्यो दोहोरि मा।यस्तो प्रतिभा लागि हामी ले अगाडि बढाउनै पर्दछ।बालचन्द्र लागि गार्हो पर्यो भन्ने लाग्यो मलाई।

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 роки тому +23

    छत्रको हासोमा अझै खुल्थ्यो इन्द्रेणी , कता हरायो डल्ले राजा ??

  • @pasgurung2630
    @pasgurung2630 4 роки тому +4

    हैट पम्फा दिदी कडा लाग्यो बालचन्द्र भाइलाइ आज रुनु न हास्नु पार्यो जय इन्द्रेणी ।

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 роки тому +2

    बालचन्द्रको भन्दा पनि पम्फा सापकोटा दिदिको शब्द चैन उत्कृष्ट छ!

  • @chetvindersingh1704
    @chetvindersingh1704 4 роки тому +20

    कति हास्नु दिदी सारै कडा पर्नु भए छ बिचरा बालचन्द्र तीन छक्क 😁😁😁

    • @seemantapoudel5069
      @seemantapoudel5069 4 роки тому

      धेरै राम्राे र रमाइलाे ,लाग्याे धन्याबाद ईन्दिणिटिम कलाकार सबैलाई

  • @pradipmahat9863
    @pradipmahat9863 4 роки тому

    कृष्ण कंडेल जि जसले शुभ बहादुर सुनाम सर लाई मेरो गुरु भनेर सम्मान गर्नु भयो ।हजुरको इन्द्रेणी कार्यक्रम म धेरैजसो हेर्ने गर्दछु ।शुभ बहादुर सुनाम सर अनि खुमन अधिकारीलाई एक दिन सगै हुनुहुन्थ्यो केही वर्षपहिले हो ।जे होस अाज को गित पनि राम्रो छ बालचन्द्र बराल र पम्फा सापकोटा ।हेर्नुस् त कति रहर रहेछ गित गाउने पम्फालाइ मैले पनि गायको छु पम्फा सग जात्रा ,रतेउलि,पुजा अाजा तिर धेरै गायर हिडियो सुन्दरीजल को मेलामा पम्फा दिदी र मैले गाउदा नरुने कमै थिय एउटा विषय वस्तुमा डुबेर गाउने देख्छु ।जे होस अब इन्द्रेणी ले ठाउँ दियको छ खुसी लाग्यो समयले साथ दियमा म पनि गाउने छु ।हाल पोल्यान्ड बाट हेर्दै जय संगीत ।

  • @netrathapamagar6678
    @netrathapamagar6678 4 роки тому +5

    हो यस्त यस्तै कल भाको गाएक लिएर आउनु हामिलाइ पनि सुन्न र देख्न अर्कै फिल हुन्छ पम्फा र बालचन्द्र आज एक दम रमाइलो भयो हामि त हासेको हासे भयो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +3

    बल्ल चँही आज बाल चन्द्रलाई बराईलाई दमदार चोट बधाई छ पम्पालाई सर्मिला श्रेष्ठलाई आज १००% मजा आको छ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +5

    आहा सारै राम्रो लाग्यो दोहोरी सुन्दा । पम्फा जी तरुनी जवानी हुदा त कति धेरै राम्रि हुनुहुन्थ्यो होला अहिले पनि यति राम्रि हुनुहुन्छ । मजा आयो दोहोरी सुनेर

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 роки тому +1

    पम्फा दिदी र बाल चन्द्र बराल को अति नै रमाइलो घम्सा घम्सी हेर्न पाइयो , आज बाल चन्द्र बराल लाई पम्फा दिदी ले उम्कनै दिनु भएन अति नै उत्कृष्ट प्रस्तुति ,
    जय इन्द्रेणी !!!

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 4 роки тому +17

    कि बालक कि बृदा ले खाने भए इन्द्रेणी 😀😀😀

  • @manigurung1469
    @manigurung1469 4 роки тому +1

    लकडाउन पछिको सबैभन्दा रमाईलो दोहोरी आजको लाग्यो । बालचन्द्र भाईको हाँसोले सुनमा सुघन्ध थपने काम भयो । संपूर्ण कलाकार साथीहरूलाई धन्यबाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @zayatmg976
    @zayatmg976 4 роки тому +6

    आमा त आगो पो रहेछ दामी दोहोरि

  • @rajuregmi9874
    @rajuregmi9874 4 роки тому +3

    🙏🙏🙏सारै राम्रो छ पम्फा दिदी दोहोरी का सब्दहरु 👏👏👏

  • @bensaip9085
    @bensaip9085 4 роки тому +1

    दिदिको कडा गयो त बालचन्द्र लाई इन्द्रेणी ले यस्ता यस्ता प्रतिभा लकडाउन पछाडी ल्याउने भनेर स्टक होर बधाइ छ पम्फा दिदिलाइ

  • @jasonteoh924
    @jasonteoh924 4 роки тому +6

    प्रतिमा भाउजु र कृष्ण दाइको दोहोरी सुन्न नपाएको धेरै भइसक्यो समय मिलाएर सुनाइदिनु भएको भए आभारी हुने थिए ।

  • @kishanban4283
    @kishanban4283 4 роки тому +2

    पम्फा सापकोटा दिदी र बालचन्द भाई को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दुई बहिनी को नाच कति मिठो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @बाङ्गेसोल्टी

    Live दोहोरी मलाइ धेरै मन पर्छ हेर्दैछु कुवेत बाट गित संङ्गित लाई माया गर्ने रोधी प्रेमी सम्पुर्ण साथीहरु मलाइ SUBSCRIBE गर्नुहोला अनि त्यहाँ भएको भिडियो मा तपाइको को फेसबुक मा भएको नाम कमेन्ट गर्नु होला म हाम्रो रोधीघर मा जोइन गर्नेछु धन्यवाद

  • @prashantacharya3202
    @prashantacharya3202 4 роки тому +3

    हैट दिदि त धेरै कडा हुनुहुँदोरहेछ, बालचन्द्रलाई कडा टक्कर दिनुभयो । आगामी दिनहरुमा पनि यो भन्दा कडा दोहोरी सुन्न पाईयोस् अग्रीम शुभकामना।।

  • @sunandadhakal8340
    @sunandadhakal8340 4 роки тому +5

    फम्फा लाई फेरि ल्याउनुु र रवि र भिम सग भिडाउनु

  • @khushilama33
    @khushilama33 4 роки тому +2

    बालचन्द्र सर हार्यो है😁😁🤣🤣
    पम्फा दिदीको प्रस्तुति सारै राम्रो प्लिज फेरि पनि सुन्न पाम दिदीको प्रस्तुति🙏🙏🙏

  • @gmentertainment9398
    @gmentertainment9398 4 роки тому +63

    मलाइ माया गर्नु हुनेले मेरो च्यानल पनि subscribe गरिदिनु होला

    • @mountainboy5904
      @mountainboy5904 4 роки тому +1

      This is Fake pal Shah ev. Where Same comments To Boringggg. This guy Hungry for susbcribers .

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 роки тому +3

    पम्फा दिदी त सारै कडा हुनुहुदो रैछिन बालचन्द्र दादा को सातो खाईन ।

    • @rudradahal3234
      @rudradahal3234 4 роки тому

      Ramaelo xa derai man parxa malai A b c chenal

  • @nju400
    @nju400 4 роки тому +4

    अह्हा खाना खायेर बसेको अब हेर्नी हो ल आउनुस एता रमाइलो छ्😍 परदेश मा हजुर न तिज न दसै न तिहार्😥😥😥

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 4 роки тому +1

    Jay Indreni

  • @Rajan41panday
    @Rajan41panday 4 роки тому +4

    पाम्फा दिदी ले बालु लाई पसिना पसिना पार्नु भो आज

  • @rajanbk6224
    @rajanbk6224 4 роки тому +1

    दिदी सारै बबाल दोहोरी गाउनु भयो ।बालचन्द्र्लाई उकुसमुकुस बनाउनु भयो।अरु एपिस्वद पनि लेउनु होल।

  • @shankarbishwokarma565
    @shankarbishwokarma565 4 роки тому +6

    40 मिनेट बितेको पत्तै भयना! जय इन्द्रेणी

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 4 роки тому +2

    हैट ढिलो आयो तर धेरै नै कडा आयो है। आज त झनै रमाइलो लाग्यो ल। तपाई स-सम्पूर्ण लाई उत्तिकै सम्मान छ ल।

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +5

    बबाल प्रतुति अाज बाले ब्रो फन्दामा परे🤣🤣

  • @jeebrajsilwal4076
    @jeebrajsilwal4076 4 роки тому +1

    अहिलेसम्मकै मन परेको दोहोरी भयो यो त ।है !!!

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +19

    मेरो चैनल मा ईन्दणी को भिंडियों आईसकेको छ हजुर छिटो हेर्नुहोस् है हजुर

    • @laphaale
      @laphaale 4 роки тому

      La ma chahi gayo hernlai

    • @laphaale
      @laphaale 4 роки тому

      La ma chahi gayo hernlai

    • @sumanchapagain5904
      @sumanchapagain5904 4 роки тому

      हस लबलि होकि नकले हो तपाईं

    • @bidrohighimire3050
      @bidrohighimire3050 4 роки тому

      Ho ra hajur ta maro best singer ho ni

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +1

    पम्फा दिदी ले बालचन्द्र लाइ आछु आछु पार्नु भयो, गजबको तालमेल भा को आजको रमाइलो दोहोरी बधाई छ टिम ईन्देणी लाइ🙏।।

  • @swastikabhattarai1306
    @swastikabhattarai1306 4 роки тому +4

    Aba tika ra raju ko dohori indreni ma kahila sunnna payinxa

  • @hariadhikari815
    @hariadhikari815 4 роки тому

    लोक दोहोरी त यस्तो पो हुनुपर्छ ।बाल चन्द्र लाई शब्द ले जितिन है गायिका ले।धन्यवाद छ

  • @pandishapkota6618
    @pandishapkota6618 4 роки тому

    जीवन शर्मा पछि इन्द्रेणी मा आज धेरै हासो भो ।।।आज धेरै रमाइलो दोहोरी भो ।।गहकिला शब्द ।।उत्ताउला खाले शब्द नभए पनि यति रमाइलो दोहोरी।।।।जय गित जय संगीत जय इन्द्रेणी ।।।।

  • @narayannarayan4989
    @narayannarayan4989 4 роки тому +3

    कडा गाउनु हुदोरहिछ दिदिले सलाम छ दिदी लाई फेरि पनि येस्तै कडा कडा गित गाउने सफल ता मिलोस शुभकामना दिदिलाइ

  • @ramkumarthapaliya1473
    @ramkumarthapaliya1473 4 роки тому +2

    आजको दोहोरी सारै मज्जाको र प्रतिस्पर्धात्मक लाग्यो । इन्द्रेणीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 4 роки тому +2

    आजको दोहोरि निकै रोमान्टिक लाग्यो।बधाई छ सम्पुर्ण इन्द्रेणी टिमलाई !!

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 роки тому +3

    धेरै दिन पछि यो दोहोरी कडा लाग्यो ।धेरै राम्रो दोहोरी ।

  • @sanchalal4920
    @sanchalal4920 4 роки тому +1

    हैट खत्रा बबाल रमाइलो लागेउ

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 4 роки тому +1

    प्मफा दिदीले असाध्यै राम्रो गाउनु भयो साह्रै रमाईलो लाग्यो ।कोरोनाले गर्दा कम्पनी सटडाउन हुदा कम्पनिले कामदिन सकिरहेको छैन रुममा बसिन्छ ईन्द्रेणी कार्यक्रम युटुबमा मजाले हेरिन्छ।हाल मलेसिया देखि हेर्दै छु है।।।

  • @yoganathacharya5058
    @yoganathacharya5058 4 роки тому +2

    राम्रो छ,गितमा यस्तै खुलेर गाउनु पर्छ।दुवै लाई धन्यवाद।

  • @namarajacharya4982
    @namarajacharya4982 4 роки тому +1

    कडा पम्फा दिदि।।।। अति राम्रो ।। उत्तर दिनि शैलि अति राम्रो ।।।। कोहि नयाँ साथि बन्न चाहानु हुन्छ भने ।।। यता ।। आउनुहोस ।।

  • @ramkc879
    @ramkc879 4 роки тому +1

    पम्फा दिदी ले धेरै राम्रो गाउनु भयो शब्द को धनी धेरै धेरै सुभकामना छ दिदी लाइ

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 роки тому

    असाध्धै रमाइलो भयो सबै सबैलाई धन्यवाद छ र इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹👋👋👋👋👋👋👋👍👍👍👍👍👍👍

  • @prakashmalla4792
    @prakashmalla4792 4 роки тому +2

    दिदी को टुक्का त बबाल छन कुनै कलाकार भन्दा कम छैनन पम्फा दिदि

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +1

    एक करोडको बाल चन्द्र बरालको हाँसो अनि आजको यो कडा दोहोरी निकै नै मज्जा आयो।

  • @rameshsumitra5974
    @rameshsumitra5974 4 роки тому +2

    🙏🙏🙏🙏बबाल दोहोरी 🕺🕺🕺अब अहि भाका मा श्रिराम दाजु र पम्फा दिदी लाई भिडन्त गराउनु होला । हाल दुबई बाट हेर्दा छु जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @munnamunna9780
    @munnamunna9780 4 роки тому +1

    अहा यो होनि त दोहोरी को जट्का अति राम्रो रमाइलो जय ईन्द्रेनि🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @binodthapa1029
    @binodthapa1029 4 роки тому +2

    इन्द्रेनिमा कालिको हेला भो ढुङ्गै भएनि पग्लिनी बेला भो यी चोटिलो टुक्का बालचन्द्र बराल लाई प्रहार गर्दै आफ्नो प्रस्तुती दिरहनुभाछ नमन, छ पम्फा दिज्युलाइ ।

  • @bipashaacharyaofficial8392
    @bipashaacharyaofficial8392 4 роки тому +1

    सारै रमाइलो लागेयो ईन्डिया देखी inderni हेर्नी जति यता हाजिर हुम्😂😂😂

  • @TheSumanHamal
    @TheSumanHamal 4 роки тому

    साह्रै रमाइलो लाग्यो, कडा छ दोहोरी... पम्फा सापकोटा दिदीको प्रस्तुति निकै घत लाग्दो.. बालचन्द्र दाईले पनि धेरै इन्जोए गरेर गाउनुहुन्छ, हामी दर्शकलाई यतिकै उर्जा मिल्छ.. शुभकामना.. ❤️❤️🎉🎉

  • @neplikhan9080
    @neplikhan9080 4 роки тому +1

    आजको दोहरी र आईयूसाको नाच वाह के रमाईलो

  • @shrawanluitel7348
    @shrawanluitel7348 4 роки тому

    Aha dherai ramro lagyo. Pumpa & balkrishna ko prastuti. Saral bhasa ko chhanot dubai ko gayan urkrista lagyo.

  • @ishworbasnet5950
    @ishworbasnet5950 4 роки тому

    Atinee ramro xa dohori hjr haruko yasari nee agadi baddai janu suvakamana hjr harulai

  • @sattallama6412
    @sattallama6412 4 роки тому

    अहाँ कति रमाईलाे दाेहाेरी भयाे दुबैजान कलाकारहरूलाई धेरै धेरै धानेबाद धेरै रमाईलाे लागेयाे यसतै रमाईलाे।दाेहाेरी गाउनु हाेला धानेबाद

  • @keshargiri5003
    @keshargiri5003 4 роки тому

    पम्फा दिदीको जवाफ कड़ा हो है 😃🙏 💕 लोकगीतमा बालचन्द्र भाइले सारै हँसाउने हो कड़ा हो कड़ा 🙏👌👏💕

  • @nabinmagar9233
    @nabinmagar9233 4 роки тому +1

    रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏👌

  • @rpbhatt5585
    @rpbhatt5585 4 роки тому

    आजको बालकृष्ण बराल र पम्फा सापकोटा को दोहोरी जबरजस्त भयो रमाईलो भयो पम्फा दिदिको पस्तुति दमदार छ।

  • @maheshworregmi5091
    @maheshworregmi5091 4 роки тому

    पश्चिम को ठिटो ले पुर्बीलि भाकामा यतिको जमेर गाएकै हो मान्नुपर्छ बालचन्द्र भाइलाई ।

  • @oppoafivess452
    @oppoafivess452 4 роки тому

    दोहोरी भनेको यस्तै हुनु पर्छ टुक्काले राम्रो हुनेहो टुक्का असाध्य सुनौ सुनौ लाग्नेछन पम्फा दिदी र चिज गुरुङ सरको पनि यकपटक सुन्न पाय अझ रमाइलो हुनेथियोकी भन्ने लाग्छ धन्बाद ईन्द्रेणिपरिवारलाई।

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 роки тому +1

    आजको दोहोरिले मलाई झन्डै बेहोस बनायो धन्यबाद छ सबैकलारहरुलाई सम्मानका साथ

  • @rupaktamang5629
    @rupaktamang5629 4 роки тому

    Lahai lahai Dherai ramro chha Badhai chha sampurna indreni teamlai....

  • @dornagiri2661
    @dornagiri2661 4 роки тому +2

    झकास दामि छ हेरेर साथ दिदैछु

  • @napaal2235
    @napaal2235 4 роки тому

    सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।बाल चन्द्र र पम्फा सपकाेटा जि काे सुमधुर अावाजमा मिठाे गित कडा छ ,दुवै जनाको नानीहरूकाे नाच पनि धेरै राम्रो छ।सबैलाई बधाई छ।

  • @limuprasad3441
    @limuprasad3441 4 роки тому

    सर्बप्रथम त नमस्कार ईन्द्रेणीका संपुर्ण समुहलाई ।। ईन्द्रेणी कार्यक्रम मेरो लागि मात्र नभएर सारा नेपालीको सबैभन्दा धेरै राम्रो कार्यक्रम हो आजको दोहोरी बालचन्द्र भाई र पम्फा सापकोटा दिदीको घम्सा घम्सी धेरै राम्रो लाग्यो