Dhado Bhaka - Raju Pariyar vs Shila Ale New Nepali Song
Вставка
- Опубліковано 6 січ 2024
- Dhado Bhaka - Raju Pariyar New Nepali Song
#RajuPariyarOfficial #thadobhaka #rajupariyar #shilaale
©&℗ RajuPariyarOfficial
------------------------------------------------------
REJINA SANGIT SARGAM Presents
🎶 Dhado Bhaka - Raju Pariyar New Nepali Song
----------------------------------------------------------------------------
SOCIAL LINKS
UA-cam: / rajupariyarofficial
Facebook: / rajupariyarofficial
TikTok: / rajupariyarofficial
Instagram: / rajupariyarofficial
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2024 All Right Reserved to Raju Pariyar Official
नमस्कार सम्पर्ण मा । यस पाली को ठाडो भाका सर्मिला बि.सी. ज्यू सङ्ग गायको छु यस गीत लाइ माया अनि आशिर्बाद दिनु होला,
धन्यबाद ।
You are singer 💝💝
SUPER❤😂
हराउदै गयो भनेको त आयो है आयो धन्यवाद सर्जक ज्यु
सबै राम्रो छ दाजु❤❤शर्मिला हुनु पर्ने शिला भएछ कि😮,,,पहिला पहिला राजु परियारको गितमा अरूको फोटा राखेर बेचे जस्तो भएन र यहाँ त? मिस्टेकले हुन सक्छ सचाउनु पर्यो🙏
raju dai hjrko dai ramesh pariyar dailai thado vaka gaauna lagaunu hai hjrko channel baat🎉🎉🎉
सबै सबै दर्शक भगवान् हरुलाई दुई हात जाेडेर नमस्कार 🙏🙏मैले धेरै काेसिस गर्दा पनि धेरै अप्ठ्यारो मानिमानि गाएकाे छु गल्ती हरु हुन्छन् अबका दिनमा अझै सुधार गर्ने काेसिसमा छु ,, राजु हजुरबाबा सँग मैले गाउने काेसिस गरेकि छु ,,,सम्मान छ हजुरबाबालाई🙏🙏🙏
Dhaerai raamro gaunu vo❤
Kati ramro xa👍next part ni gaunu hola🙏
प्रयास धेरै राम्रो अगादी बध्दै जानू शुभ कामना
Malai man parne yo thado vaka ho ajko yo thado vaka asadhai Mann paro awesome 👌 xa la sarmila bunu ......Best wishes halka voice napuge jasto thiyo Tara .....dami thyo.......raju dai ko dar le poni hola .....Next part ma dami garnu parxa la ..bunu
Very very nice
लोक स्वर सम्राट मेरो पुज्यनिया गुरु राजु परियार ज्युप्रती यो मेरो शिर झुकाएर नमन गरे।।अति दमदार,रमाइलो जोडको तोड अनि उत्कृष्ट यो ठाडो भाकामा दोहोरी हाम्रो एउटा् पहिचान होर यस्को संरक्षण र जगेर्ना अब हजुर बाटै हुन्छ गुरु हार्दिक बधाई तथा शुभकामना सम्पुर्णमा।🙏❤️🎉🌹🎁🎊🌸🌹🌹🌹🌹🌹🌹🌹🌹❤️🙏
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
ठाडो भाका बुझ्नलाई श्रिखण्ड नबुझ्नेलाई खुर्पा को बिड हो है... लम्जुङ्गेको शान👏👏
अति राम्रो छ राजु छ याे भाका राजु दाई एउटा अब्बल गायक हुनुहुन्छ र मलाई उहा सङग भेट्ने मन छ तर सम्झने मात्र हाे ला ❤❤❤❤❤❤❤❤❤❤😍❤️❤️❤️😍❤️🌺🇳🇵🇳🇵🌺🌺🌺🇳🇵🌺🌺🤩🤩🤩🤩
आहा! आहा!! आहा!!! कसरी सम्बोधन गरु म 🙏🙏यति मीठो भाकामा सारै मिठा मिठा शब्द मा ठाडो भाका गाएर हामिलाइ हासै हासोको ओइरो दिएर खुसी पार्दिनुभो हजुरहरुलाइ उच्च सम्मान छ अब आर्को भागमा शिला दिज्जुको साथमा राजु भाइको दमदार प्रस्तुति हेर्ने प्रतीक्षा मा ❤️❤️👌👌🙏🙏
पहिलो पटक ठाडो भाका सुन्ने मौका पाइयो। सर्वप्रिय गायक राजु जी र शर्मिला जी दुबैको शब्द चयनले मन लुट्यो । ❤
नबुजे पनि ठाडो भाका त्यस मा नी राजु दाइको आवज जति सुनो उति सुनौ मज्जा आयो सबैमा धन्यबाद।
फिल्म क्षेत्र काे महानायक राजेश हमाल जस्तै लोक दोहोरी काे माहागायक राजु परियार दाई यक ताका पोस्टर मा हमाल काे फोटो भए मात्र फिल्म हित हुने थियो त्यसै गरी यक जमाना मा राजु सर काे तस्बिर चक्का मा भए मात्र कती धेरै बिक्ने थिए अहिले पनि उस्तै सदाबहार राजु दाई
पछिल्लो समयमा निकै मन पर्ने भाका हो यो ठाडो भाका❤लाग्छ कि यो गित रात भरी सुनेपनी धित मर्दैन❤शर्मिला ले पनि कडा गाउने रहेछिन 😂अति मजा आयो, भाग 2 पनि आयो हुन्थ्यो, तर headline मा शिला दिजु को नाम मात्रै छ शर्मिला🆚राजु हुनु पर्ने हो, तर जे होस राम्रो छ
👍️👍️
त्यहि त
भरतपुर 28 देखि हेर्दै छु राजु दादा को ठाडो भाका 💃💃🙏🙏हजुर को सम्पूर्ण टिम लाई नमस्ते🙏🙏🙏🙏🙏💐💐💐💐💐
धन्यवाद हजुर
आहा... नेपाली लोक दोहोरी का स्वर सम्राट मन मोहित मिठो जादुमय स्वर का खानि दाजु राजु परियार ज्यु साथमा निकै लोकप्रिय गायिका दिदी शिला आले देबि आले शर्मिला बिसी निकै उत्कृष्ट मिठो मौलिक ठाडो भाका प्रस्तुत गर्नु भो निकै उत्कृष्ट अनि खुसी लाग्यो।आगामि दिनमा हजुर हरु को सहकार्य मा मौलिक रोइला सालैजो कौडा देउडा रत्यौली जस्ता सबै भाका हेर्न सुन्न पाउ हामिले सम्पुर्ण टिम लाइ सफलताको शुभकामना व्यक्त गर्दछु❤.
🎉🎉❤❤❤ जय लमजुंगे
Aaha dami thado vaka lyaunu vayex aba manju bk sis ra shila dd sanga pani lyaunu hai thado vaka hami sabaiko pyaro lok sor samrat lok dohori king mahagayek raju pariyar dai👑🎉🎉🎊🎊🎊😍😍❤️❤️❤️🙏🙏🙏
Thaado vaka ta kt ma manju B.k jati ta koi le Gaudaina ❤ Thank u raju dai lamjung ko maulik geet bachauna prayas gareko ma ❤️
आहा कति।मिठो ठारो भाखा मा राजु भाइ र नैमी ले गाउनु भयो र आज यो dress ले शिला बैनी लाई झनै beauty 👌देखियो सबै teem लाई सुभकामना 👌🎉👌🌺❤️❤️🌺
कतिपय भाकाहरुले गित रोजाइमा पर्छन्। राजु परियार र शर्मिला बिसि को यो दोहोरी निकै मिठो मिठो लाग्यो।
धन्यवाद 🙏🙏
निकै मीठो ठाडो भाका गाउने राजु दाइ र सर्मिला हुन तर सिला को काम मेम्सन छ । मीठो प्रस्तुति सगै मनोरञ्जन लिनु हुने सम्पुर्ण लाई भगवान पशुपतिनाथले सदा आशिर्वाद गरून् ❤❤❤
लोकसोर सम्प्राट राजु परियारलाई धेरै धेरै नमन।
सारै आनन्द आयो आज अब राजु दाजुको काधमा आएको छ है ढाडो भाका जोगाउने शुभकामना
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
यस्तै गित मा राजु दाइ र देबि घर्तिमगर लाई हेर्न को को लाई मन छ
मन्जु bk र राजु जि को आउनुपर्यो !❤अब
Upload भएको दिनबाटनै मन परेको, हरेक दिन सुन्दै, अहिले पनि सुन्दा धित मरेको छैन। Such a beautiful presentation, wording, voice!! Can't stay without praising this art! धन्यवाद! 🙏🙏
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
आहा कति राम्रो गित स्वरकी धनी शिला बैनि अनि सोबा बैनि देबि बैनि होल टिम लगाऐत स्वर सम्राठ दोहोरिका राजा राजु भाइ सन्मानछ🌺❤️🙏
दाइ राजु तिम्ले सबै को दिलमा गरेका छौ राज ❤❤❤❤❤❤
सारै आनन्द अनि रमाइलो लाग्छ राजु दाईको ठाडो भाका सुन्दा❤
Namaste 🙏 👋 🙏 👋 🙏 👋 🙏 Mero Aadarniya Priya Daju Raju Pariyar ji ❤❤❤❤❤ thado vako so ♥️ 👌 😍 super duper hit live dohori. Thanks so much all team members
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Aha ramro xa pahila ko vanda ali xutai rahexa safaltako suva kamana raju vai sarmila baini shila baini n sampurna team
सारै राम्रो लाग्छ ठाडो भाका म आफै लम्जुङ्गे भएर पनि हो की ...❤️❤️❤️
शर्मिला जी बाग्लुङकी भयर पनि ठाडो भाका दिनु भएको हो । राजु जी लोक गीत को राजा नै हो ।
धन्यवाद हजुर
आहा सारै रमाइलो ठाडो भाका सुन्न पाइयो राजु दाइ लगाएत सम्पूर्ण युनिट लाई धेरै -धेरै धन्यवाद ❤❤❤❤❤
kada xa hai thado vaka sadae maya garnu hola lok sangit lai
आहा कति मिठो आदरणीय दाजु दिज्जु 🙏😍😍 अर्गानिक 🥰🥰🥰🥰🥰🥰🥰
Sarai mazza aayo thado vaka herna lok swor samrat raju pariyar dai ko❤❤❤
लोक दोहोरीको राजा राजु परियार 🙏🙏👌👌♥️♥️
नेपाली लोक संगितको राजा राजु दाइ वाउ
ओ छाँया ग्यास्तिक छर माया सारै हासो उथो😂😂😂😂
सारै मिठो स्वरअनि शब्दRaju pariyar दाईको ❤❤
गितमा राजु परियार र शर्मिला बि सि गाउनु भएको छ।अनि किन अर्को हेड लाइन बनाएको नि?
धेरै पछि ठाडो भाका सुन्न पाइयो आहा कति रमाइलो
Wow Kati mitho thado vaka 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏👍👍👍⭐⭐⭐👌👌👌
डिलो आयो कडा आयो सम्मान छ राजु दाइलाई ❤❤❤❤❤
❤❤aaha yo ho ni thada bhaka bhaneko daju hjr ko kunai bhakama ni aagadi tesaile ho daju King bhaneko hjr lai
जति सुनेनी धित नमर्ने ठाडो भाका मैले सुन्ने यस्तै गीत हो❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा!!!स्वर सम्राट राजु परिवार दाजु हार्दिक आभार🎉🎉🎉❤❤
राजु दाईको सब्द नै दाम्मी लाग्छ मलाई ❤❤❤❤
यो हो नि लमजुङ्गे को सान ठाडो भाका ❤❤❤❤🎉🎉🎉
हेर्दा हेर्दै हाँसी हाँसी मज्जाले ताली ठोकेर एक्लै रमाएछु अहा कति मिठो भाका दुवै जानलाई मुरी मुरी धनयवाद
❤❤❤❤❤❤❤❤ यो भाकामा पहिलो पटक मज्जाले मनोरञ्जन लिए ।बधाई दुबै दाइ दिदिहरुलाइ।
No one can beat raju pariyar he is kings off Nepali dohori even I’m a big,big fn of him
भाग 2 चाइयो हजुर
लोक स्वर सम्राट राजु परियार दाई नमन❤
No can touch the level of raju pariyar in the lok dohori
Thado bhaka gaaune kalakar haru lai dherai dherai suvakamana xa yo euta lop vaisakeko thiyo dhanyabaad
आह गीत सुन्दा नसकिए पनि हुने जस्तो लाग्ने अत्यन्तै मिठो गीत सम्मान छ दुबै जनालाई आउने दिनमा अझै राम्रो प्रगति भएको देख्न पाइयोस् शुभकामना 🎉🎉🎉
धन्यवाद 🙏🙏
Omg what a great voice and what a logical words 👏 Big Respect Raju Sir from my heart ❤️
King 👑 raju pariyar
अाहा कति रमाइलो जति सुन्दानि सुनु सुनु लाग्ने❤❤🎉🎉
आहा ❤❤❤चार हप्ता पछि हेरेको, म चालीस मिनेट कोमामा थिए😂 धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏🙏
आहा सानदार दोहोरी मुंबई बाट हेरेकोछु
Maajale enjoyed vaiyo geet sunera dhanyebaad xa dajulai best of luck
Raju sir ra shila sis vaesi tyasai ramailo ❤❤❤❤❤
Swor samrat raju pariyar ❤❤❤❤dai
raju dai tapai nepal ko lok dohri ko one up the king
Raju daiko fan ho bacchai Dekhi
Kalika fm ma dai geet aauda Bhat Khana xodera sunni mai ho dai please reply dinu la
राजु जि र सर्मिला बिसि को दमदार टुक्का नाम चाहिसिलाको रहेछ
धन्यवाद
गित राम्रो छ ! राजु परिवार का गित सुन्दै आएको छु! लोक गित का स्वर सम्राट भनेर चिनिने एउटा राजु पिरिवार मात्र हुन भन्ने लाग्थो तर यो गित मा शर्मिला बिसी ले गाएको गित शर्मिला लेख्नु पर्ने मा शिला गराईएको रहिछ. View का लाई यति निच त नगरेको भए हुने थियो !
धन्यवाद सर♥️🙏🙏🙏
Swor samrat raju pariyar
आहा कहिल्यै न सकिनु नि जस्तो लाग्यो 😮😮
🙏🙏aaho kati dami thado bhaka ganu vayo Mera Lamjung ko 😘❤️💞💝❣️💖💗😘😘😘😘💗💖💞💝❣️
धेरै पछि सुन्दा पुरानो भाका सारै रमाइलो लागाे❤❤❤❤सबै टिमलाई 🎉🎉🎉स्वागतम❤❤❤
Lok swor samrat my favorite raju dai
धेरै दिन पछी येस्तो राम्रो दोहोरी हेर्न र सुन्न पाइयो❤
❤😂🎉 31:14
अझै सफलता मिलोस राजु जि❤🙏
Ramro Geet, Atti Majja Ayo Sunyara 🙏🏻🙏🏻
Wowowo Raju is king
राजु ब्रो, पेन्डिङ वाला बुडो यता छु है
ठाडो भाकामा जोडी मिल्ने चाहिँ राजु परियार र मञ्जु बिक नै होके।
हाेतनि है
मलाई दुबै जनाकाे राम्रो लाग्छ ????
सारै रमाइलो लाग्यो, सुन्दा सुन्दै र मुस्कुराउदा मुस्कुराउदै सकियो। ❤❤❤❤
धन्यवाद 🙏🙏
आनन्दले सुनियो है सुनेर सानो हुदा कतै सुनेको पुराना याद आयो कस कसलाइ
मलाई असाध्यै मन पर्छ ठाडो भाका
साह्रै रमाइलो भयाे।
यति ठूलो भय ठाडि भाका पहिलो चोटि सुने ❤❤❤❤❤❤❤❤❤❤❤❤😊
Kina million view pugena hola yestoo ramro geet😴💓💓🥰
उत्कृष्ट प्रस्तुति मननपर्ने कलाकार हरु बाट, सबैलाई नमन 🙏
धन्यवाद 🙏🙏
Sarai mitho thado bhaka ❤🎉❤😅❤
Tiktok bat herer aako mata derai ramro lagya sabalai samman xa 🙏🙏🙏❤❤❤
Aaha katti majja aayo Raju dai❤❤❤❤
लोपोन्मुख ठाडो भाखा नयाँ पुस्तालाई सिकाउन पर्यो राजु दाई
आज fist time सुनेको थादो भाका सारै राम्रो लाग्यो❤❤❤❤
धन्यवाद
Santi siree pariyar lai linu paro Raju dada
sarai ramailo lagyo di❤❤❤
wow raju sir swar tw
My favorite rajusir🎉🎉
Nice song
सारै मिठो ठाडो भाका
king of raju pariyar 🎉🎉❤❤❤❤
राजु दाइ र सिला दिदी गाउन पर्यो
कति राम्रो हो के यो ठाडो भाका 👏👏👏