नमस्कार नमस्कार ... मेरो भिडियोहरु तपाइँलाई कस्तो लाग्छ ? कृपया सुझाव सल्लाह दिनुहोला ।। यदि भिडियो मन परेमा, Like/ Comment/ Share र च्यानल लाइ subscribe गरेर सहयोग गरिदिनु होला भन्ने आसा गरेको छु! धन्यबाद ।। 💕💕
नमस्कार सम्पुर्णमा🙏 काउली बुढी शो मा पित्री बुढा र काउली बुढीको गलबन्दी गीतमा घम्साघम्सी कमेडी दोहोरी यहाँहरुलाई कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला अनि Subscribe पनि ल धन्यवाद ।।
सर्बप्रथम सन्ध्या बुढा काउली बुदि ज्यु लगायत सम्पुर्ण तिम मा नमस्कार नमन गर्दछु 👌 अति मिथो प्रद्तुती कार्यकाल को धेरै धेरै शुभकामना हजुर हरुको साङ्केतिक यात्रा अगाडी बदोस सफलता को अग्रिम शुभकामना 🌹💐🌹💐🎤🎤🎵🎵
काउली बुढी यानिकी सन्ध्या बुढा मल्टिट्यालेन्ट 😍😍😍😍😍😍 नेपाल आइडल सिजन २ ले चिनेको मैले अति सुन्दर यो पित्री बुढो फेरि कुन चै हो पहिलो पटक देख्दैछु दाम्ना लाई 😃😃😃😃😃😃😃😃
नमस्कार नमस्कार ...
मेरो भिडियोहरु तपाइँलाई कस्तो लाग्छ ?
कृपया सुझाव सल्लाह दिनुहोला ।।
यदि भिडियो मन परेमा, Like/ Comment/ Share र च्यानल लाइ subscribe गरेर सहयोग गरिदिनु होला भन्ने आसा गरेको छु! धन्यबाद ।। 💕💕
Kaulibudhi Show ❤️❤️❤️😍🥰
सबै भिडियो हरु सुप्पर हुन्छ हजुरको keep it up 💟💟💟👌👌👌
Dharai Ramro Dharai ramailocha Hajurko video haru mo sikkim bata sadai herchu
Huss
Kaulibudhi Show ramro xa
पित्री बुढालाई मन पराउने जति यता !😘😘
Thank u so much hjr
ल बधाइ छ १ लाख सब्स्क्राइबर पुगेकोमा काउली बुढी लाइ
0www8 hy eeioliyýj ko yes à the we oi wool. the
डीलो आयो कडा आयो
Kauli budi fan like here
👇️
हो हो सारै रमाइलो भयो काउली बुढी एन्ड पित्त्री बुढा अर्जुन 😀😀😀😃😃💃💃💃🤸🤸🤸
नमस्कार सम्पुर्णमा🙏 काउली बुढी शो मा पित्री बुढा र काउली बुढीको गलबन्दी गीतमा घम्साघम्सी कमेडी दोहोरी यहाँहरुलाई कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला अनि Subscribe पनि ल धन्यवाद ।।
caxce
नमस्कार म युबराज हजुरको नाति बब्बाल छ दोहोरि यता कालिकोट बाट
Very nice
@@smritirai956
Oomkkmkk.
आहा..!! कति रमाईलो,लौ राम्रो छ
काउली बज्यैलाई ढोग नमस्कार सुनाईदिनु है...
म काउली बजैको नाती कोरिया बाट क्या
Eakraj Budhathoki k
काउली बुढी लाई मनपर्ने जति यता ✋
maxu dine ho malai kauli budi💘💘💘💋💋💋
Daami xa dohori chai
hahaha paduwa buda budi
Atinai railo dohori sarai manparo👌👌👌👌😍😍😍
Mo.
आहा मिलेको जोडी अर्जुन कुवर & सन्ध्या बुढाको nycccccc dohori
सार्है राम्रो कमेडी छ अती उत्कृष्ट छ काउली बूढी सो best of luck kauli je
राम्रो छ म सधै हेर्छु काउली बुडिको शो
सन्ध्याजी र अर्जुनजी एकदम रमाइलो गर्नुभयो रातभरको थकाइ मेटियो भर्खर ड्युटी सकेर आएर हेर्दैछु बिरानो देशबाट
हुरररररररर ढिलो आयो कडा आयो रमाइलो छ काउली बुढि को स्वर सब्द
सर्बप्रथम सन्ध्या बुढा काउली बुदि ज्यु लगायत सम्पुर्ण तिम मा नमस्कार नमन गर्दछु 👌 अति मिथो प्रद्तुती कार्यकाल को धेरै धेरै शुभकामना हजुर हरुको साङ्केतिक यात्रा अगाडी बदोस सफलता को अग्रिम शुभकामना 🌹💐🌹💐🎤🎤🎵🎵
Ramro song xa hjr
काउली बुढी यानिकी सन्ध्या बुढा मल्टिट्यालेन्ट 😍😍😍😍😍😍 नेपाल आइडल सिजन २ ले चिनेको मैले अति सुन्दर यो पित्री बुढो फेरि कुन चै हो पहिलो पटक देख्दैछु दाम्ना लाई 😃😃😃😃😃😃😃😃
रमाइलो छ यो शो निरन्तर आहोस शुभकामना
य नागो पित्री बुढा बबाल छ है ..... तिमो् दोहोरी...........
राम्मो कार्यक्रम संन्ध्या बुढा जिउ अझै उत्तर उत्तर प्रगतिको कामना
ल है साह्रै रमाईलो लाग्यो !! Kauli budi..
हाहा कति रमाइलो।लप यु काउली प्यारी 💖💖😘😘
Wawa kada n funny😊😊😊
जोडी चाहिँ खत्रा छ के।।।।।
gyyy
जोडी त खुब मिलेको छ है पित्रि बुदा र काउली बुदि 😁😁😁
ल झक्कास भयो त 💃💃💃🕺🕺🕺💃💃🕺🕺🕺🕺
धेरै राम्रो काउली बुढी show.... तर दोहरी बबाल छ। best off luck sandhya di.... I lop u.....
uh
को दिपक बाबू हो काउचा भनेपछी माया लाग्यो
वावा धेरै राम्रो काउली बजै गित पनि अनि बजै आफु पनि 😍
धेरै राम्रो लग्यो दुबैजनाको गीत
काउली बुढी को म big फ्यान सरै रमाइलो
Me tooooo✋✋✋✋
Arjun knuwarrr 😂😂😂 outstanding 💕💕💘💕💘💕💘💕💘💘💘💕💕💘
दामी लाग्यो मलाई त अर्जुन कुवर र सन्ध्या बुढा मगर को दोहोरी गीत
🤓😀😆😆🕺💃🕺💃👏👏👏👏👏👌👌👌👌👌👌काउली बुडिर पित्री बुडा को गलबन्दी दोहोरी गीत नाइस
धेरै राम्रो दुबई को
ढिला आयो तर funny नै आयो।अति गजब को कमेदी गित।✌✌✌✌✌
सारै राम्रो शो मालाइ बबाल मन पर्यो दोहोरी
काउली बुडि मन पराउने एता हाजिर गरम है
पस्त चोती हेरेको काउली बुधी सोव राम्री गाउनु हुन्छ रमाइलो लाग्यो दुबै को
कति रमाइलो छ अाहा 😚😚😚😚😍😍
पितृ बालाई बालाई मन पर्ने जति यता हाजिर गरम त
धेरै 😀रमाइलो😀 छ हजुरको भिडियो🎬️ थप 💖सफलता💖 को 🎉शुभकामना🎉 सन्ध्या बुढा-काउली बुढी😀अहिले कतार🇶🇦🇳🇵🇳🇵देखि हेर्दैछु
बबाल दोहरी हजुर को नाति मलेसिया बाट हेर्दै छु
बबाल दोहोरी राम्रो छ हेटौंडा नेपाल
गीत supper छ सान्सार खाओस
शुभकामना सबै टीम लाई 💕🥰
राम्रो छ कमिडियन दोहोरि कतारबाट हेर्दैछु सफलताको सुभकामना
Kauli budi ra fulandeko aama ta mero best ho yakdamai ramailo gare yo video herera khusi lagxa 💕💘💘💘💘💘💘
अाहा सारै रमाइलो 😘😘😘😘😘😘😃😃😃
The kaulibudhi show dherai ramailo cha ramroo cha
धेरै धेरै राम्रो छ है दोहोरी काउली बुढी र पित्रि बुढाको
रमाइलो गर्नु भयो धन्यवाद
आज आफ्नै काउली दिजु को सोर सुन पाउँदा खुसी लाग्यो
निकै गजब। गलबन्दी 😍
धेरै रमाइलो कमडी गीतमा म त हेरेको हेरै ।।।
Kya dami dohari6 ani kauli bajai ko hasiya tika r kalo dat jhan man paryu video ko lagi dherai thanks🙆🙆🙆🙆❤❤❤❤
काउली को गायकी को fan हुँ म। स्वर बिगार्दा पनि राम्रो छ, आफ्नै स्वरमा त झन् उत्कृष्ट ।
napal
Wao very nice छ काउली दिदी ह्जुर हरुको पर्गतिको कामना
कुरा गर्छौ मुसाको दुलो
माग्दै हिन्छौ कुरा चै ठुल्ठुलो
ढिलो आयो कडा आयो काउली बुडियाँ
मादल बादक लाई धन्यवाद धेरै राम्रो बनाउनु भएको छ ।
काउलिबुढी कान्छी कडा😍😍😍😘
Ati ramri dohori khusi layo sandhy ji ani arjun sir
Aago hajur aago dohori 😉😉😉
Aago aago aago
ढुलो आयो कडा आयो
काउली बुदि सो मन पर्ने यता हाजिर गरुम है
रामरो छ है काउली बजै
hait super comedy........sweat kauli budi.....
ढिलो आयो तर खत्रा अायो
हैट 🇳🇵🇳🇵🇳🇵☔️♥️📯📣
Dherai ramailo lago kauli bubi l love kauli budi show
kauli budi kahile kahileta chinpanji jasto dekhxuni sandya budhama chai feri yo honi👌👌👌👍👍👍💘💘💘💋💋💋
काउली बुडीको जोडी मिलेको छ ....
धेरै राम्रो लाग्यो है
#@* awr
प्रगती हुँदै जावोस् काउली बुढी मेरो शुभकामना 6 हजुरलाई हाम्रो सुर्खेत पश्चिम को नाम राख्नु भएको छ धेरैधेरै धन्यवाद
wow arjun Dada ad sandha di dherai ramailo lagyo 💗💗💗💗
धेरै राम्रो छ है गित दुबैजनाको
हा हा हा कमेडी दोहोरी मन पर्यो!
मलाई त मन परेयो @@@ damiii
बबाल छ दाेहाेरि
दामी छ काउली बुढी सो पादेर र लदाउछु
मेरी प्यारी काउली बुढि 🔥
Tapaiko hoina meri pyari 😁
काउली बुढीको फ्यान यता हाजीर
सारै मन पर्यो
सुड्डो को मुख हेरेर हसेर मर्न लागि दामी दामी
ल बधाई छ
Ramro xa. Sandya .. Kauli budiko. Talent chai mamnai parxa
हैट ढिलो आयो गीलो आयो
कति राम्रो अनि रमाइलो दाेहाेरी
काउली बुढि ले कुरा गर्ने बित्तिकै एकदमै खुसि लाग्छ। 🌹🌹🌹🌹🌹
कडा छ त दोहोरी त😂😂😂
Aago aago aago
Wow dherai ramro galbandi
काउली बुधी साेह
सर्व प्रथम काउली बुढीलाई ढोग नमस्कार धेरै राम्रो प्रस्तुती
आहा कतिरमाइलो काउली बजै जोदी त जमाकै हो मलेसिया बाट हेर्दैछु।
बबाल छ है हजुर यो पो होत दोरि i likeed
सारै राम्राे लाग्छ
Wow mero hero arjun sir bbl xw lw
सारै राम्रो लाग्यो सफलताको शुभकामना
दामी छ
babal dherai ramailo ani dherai intended mind blowing
Sarai ramailo vayo ni miss u both pandey ji and cawli budi 😊😉
यो video धेरै राम्रो छ । यो video हेरेर रमाइलो गरियो ।
ढीला आयो कडा आयो काउजी बुडी
Dami chha.......!!!!!!!!!
राम्रो लागाे धन्यवाद