भुवन भुसाल भन्ने पत्रकार (युटुबर) धेरै बौद्धिक जस्तो लाग्छ उहाँको प्रश्न सोध्ने क्षमता धेरै उच्चकोटिको लाग्छ, यस्तै पत्रकार भएमा पत्रकारिताको इज्जत साथै देशको गौरव अनि समाजमा सहि सुचना र परिवर्तन सम्भव हुनेथियो।
नेपाल सरकारले केही रोजगार दिन्छकी भनेर कल्पना नगर्दा हुन्छ।त्यसैले अब Specially Youngster हरु आफैले केही व्यवसाय गरेर देखाउने समय आएको छ।लु है युवापिढी जागौ केही गरि देखाउ।
यो व्यवसाय राम्रो हो तपाईंसँग सोध्न चाहन्छु कि एउटा ट्यांकीमा कति माछा 🐟 हाल्नुहुन्छ र त्यसको खर्च कति लाग्छ साथै दानाको कति पर्छ र एउटा ट्याङ्कीको माछा आउने बेलासम्म कति दाना खान्छ
9:00 मा गल्ती छ !
६५०० किलोको क्षमता हो
Ok
भुवन भुसाल भन्ने पत्रकार (युटुबर) धेरै बौद्धिक जस्तो लाग्छ उहाँको प्रश्न सोध्ने क्षमता धेरै उच्चकोटिको लाग्छ, यस्तै पत्रकार भएमा पत्रकारिताको इज्जत साथै देशको गौरव अनि समाजमा सहि सुचना र परिवर्तन सम्भव हुनेथियो।
भुवन जि ल धेरै राम्रो छ
🎉🎉🎉good job.
Wow. This is very good.. all youngster should do such innovatives
Wow nice
नेपाल सरकारले केही रोजगार दिन्छकी भनेर कल्पना नगर्दा हुन्छ।त्यसैले अब Specially Youngster हरु आफैले केही व्यवसाय गरेर देखाउने समय आएको छ।लु है युवापिढी जागौ केही गरि देखाउ।
wow ramro kam 👌👌🌹👌
Very good Kam ho bro
यो व्यवसाय राम्रो हो तपाईंसँग सोध्न चाहन्छु कि एउटा ट्यांकीमा कति माछा 🐟 हाल्नुहुन्छ र त्यसको खर्च कति लाग्छ साथै दानाको कति पर्छ र एउटा ट्याङ्कीको माछा आउने बेलासम्म कति दाना खान्छ
Very Nice
सर टेनिङ चाहिँ काहा लिने होला मैले पनि 3 डाया मिटर को 2 टयकि मा सुरु गर तर सक्सेभएन टेनिङ लिना मन ागेको छ काहा लिने होला
Ramro kam
akkdium ramro
Hello all. Kasaile yo bidhi bata suruwat garna chahiyo vane tpai harule sahayog garnu hunxa ra
Yesko training pani dinuhunxa ra
Nepal maa K yo fish farming success xa.
Saal bhar maa 10 tank baata Kati ko kamai garna sakinxa.
सिधै दिसा र पिसाप खान्छ नभनेकोभए हुन्थ्योकी
पत्रकार ज्यु को बोल्ने तरिका अलि सभ्य भएनकी जस्तो लाग्छ
मान्छेले अलि फरक बुझ्नू सक्छ तेसो भन्दा
Machhapalnkilagikekegarnuparchhatyoteknikalkolagijatipeesahunupachhabayopalankolagikeganuparchha
kati dinma machha tayar hunxa
आम्मम अब बिनोद चौधरी फ्लोप
एक टंकि बराबरमा कति पैसा लाग्छ नि
Kati lagin lagxa 1tanki ko
Sarba pratham scientist Kapil paudel group le vitraeko prabithi ho
Training pani dunu hunxa dai
Training hunxaa ki nai sir
Nepalama aafu safal nabhaikana arulai training didai hidne atyanta gair jimmebar ra has uthdo chalan chha jasko karanle dherai manchhele ghata byohornu parchha. Yo bio flock indiama flop bhayeko chha dheraiko paisa dubeko chha.
Hello Sir
Yo agro farm ko nmbr kati ho???
नमस्कार
खोइ फोन नम्बर
sir contact na..
Syano ma katiko honcha