बायोफ्लक प्रविधि: यसरी गरिन्छ ट्यांकीमा माछापालन Biofloc Fish Farming in Nepal (सम्पूर्ण जानकारी)

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • अब माछापालन गर्नका लागि बिघौं जग्गा आवश्यक पर्दैन । हो, अब ट्याङ्कीमा नै माछापालन गरेर राम्रो आम्दनी गर्न सकिन्छ जसलाई बायोफ्लक प्रविधि भनिन्छ । यस भिडियोमा हामीले विगत ५ वर्षदेखि चितवनमा बायोफ्लक प्रविधिबाट माछापालन गरिरहेका र सयौं युवालाई यस बारेमा तालिम दिएर सक्षम बनाइसकेका कपिलराज रेग्मी र प्रकाश पन्थीसँग बायोफ्लक प्रविधिका बारेमा कुराकानी गरेका छौं ।
    ..............................................................
    सीप, रोजगारी, श्रमको सम्मान, युवा एवम् उद्यमशीलता केन्द्रित जीविको डटकम अनलाइन मिडिया हो । जीविको मिडियामा युवा र जीविकोपार्जनका विविध विषयलाई प्राथमिकता दिएर खबर, सूचना अनि जानकारीमूलक सामाग्रीसँगै श्रम तथा उद्यम गरिरहेका परिश्रमी उद्यमीहरूको कथा प्रकाशन गरिरहेका छौं ।
    Facebook - jibikodotcom
    Jibiko.com

КОМЕНТАРІ • 13