सुन्दरी सम्झना राउटेनीले गीत यसरी गाइन तुरुन्त भिडियो हेर्नुस Janpriya tv

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 674

  • @janpriyatv8315
    @janpriyatv8315  3 роки тому +93

    राउटे समुदायका सु्न्दरी । सम्झना साहीलाई सबैले माया गरिदिनुहोला । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 3 роки тому +141

    कति निर्दोष राउटे चेली । चेलीको जय होस मङ्गल होस ।हरि 🕉️🙏

  • @singermanishamagar145
    @singermanishamagar145 3 роки тому +313

    🤗🤗फेसन गरे भने चल्चित्र हिरोइन भन्दा कम हुन्नन होकि होइन साथी हरु

  • @lokmanitharu8676
    @lokmanitharu8676 3 роки тому +84

    भाईरल बनाउन पर्यो सर सम्झना लाई राउटेको चेली भएर पनि अति सुन्दर beautiful

  • @onom9540
    @onom9540 3 роки тому +339

    मेकप गर्ने भए नेपाली हिरोनी भन्दा कम हुदैनन्

  • @laxmighimire5058
    @laxmighimire5058 3 роки тому +5

    कति राम्रो सोर अाहा राउटेे परि बारमा नयाबिचार नयाशोच सँझना बाट सुरुवात को बाताबण बनोस ।

  • @tggamer6982
    @tggamer6982 3 роки тому +6

    कति सोझो के म पुरा fan भए बुने❤️❤️❤️❤️❤️

  • @arjunbohara9416
    @arjunbohara9416 3 роки тому +66

    सून्दर छीन बैनि
    शिक्षाको कमि छ राउटे समाजमा

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +50

    अर्गानिक सुन्दरता👌👌 सारै राम्री बुनु❣️❣️....

  • @shambhuthapa1603
    @shambhuthapa1603 2 роки тому +4

    कति राम्रो गाना गाईन वा दामि छ मलाई कति राम्रो लाग्छ राउटे हरु लाई कति राम्री होके बईनि हरु

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 роки тому +15

    जे होस राउटे सम्झा साही बहिनिको स्वर धेरै राम्रो छ है प्रयास गर्यो भने स्वर राम्रो हुन्छ

  • @shambhuchams5430
    @shambhuchams5430 3 роки тому +241

    राउटे समुदायको सुन्दरी नारी सबैले माया गरिदिनु होला...❤️❤️

    • @ibrahimjimmy6057
      @ibrahimjimmy6057 3 роки тому

      sorry to be off topic but does anybody know a tool to log back into an Instagram account..?
      I was dumb lost my account password. I would appreciate any help you can give me!

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +117

    जेहोस राउतेनि नानी चाहिँ दामी छिन 😎

  • @kalagurung8239
    @kalagurung8239 3 роки тому +3

    kati ramri kati mitho boli...bichara kati innocent hau 😍❤️❤️❤️❤️

  • @mikhail743
    @mikhail743 3 роки тому +12

    स्वर राम्रो छ प्रत्रकार भाईहरु याे बहिनिलाई अवसर दिउ ह‌ै!फेरि अर्को भिडियो काे पर्खाइमा छाै

  • @manishthapamagar3212
    @manishthapamagar3212 3 роки тому +15

    जीवन त यस्तै राम्रो न सुन न चादी न नयाँ कपडा तर पनि कति खुशी न कुनै स्वार्थ कति सरल, आजकाल मान्छे लोभ मोह देखेर मान्छे मान्छे काटकाट गर्छ तर यो जीवन अति सुन्दर शान्त छन्😘😘😘

  • @rekhale4361
    @rekhale4361 3 роки тому +39

    यो नानी एति राम्री र ठुली भैजकेछ।

  • @ansu__7541
    @ansu__7541 3 роки тому +71

    बिचारा धेरै राम्रो हो

  • @जेमुखाति
    @जेमुखाति 3 роки тому +3

    सम्झना लाई काठमाडौ लिएर जम न महोदय कुनै भिडियो मा राम्रो संघ ले खेलाम मान्छे राम्रो छ केही बुज्छ केही जान्द छ बाघ लाई त राम्रो बनाउन सकिन्छ उत मान्छ हो एक दिन न एक दिन राउटे समुहको नै ईतिहास बन्ने छ नेपाल कै सुन्दरु हुने छ्न सम्झना ।god bless you nani

  • @ramathapa4795
    @ramathapa4795 3 роки тому +25

    विना मेकप मा त यति राम्री छिन् झन मेकप गरे भने कतीराम्री होलिन राउटीनि नानी

  • @jibankumar1562
    @jibankumar1562 3 роки тому +152

    राउटे समुदायका युवा युवतीलाई सरकारले कसरि पनि पढाउनु पर्छ

  • @premlamichane7528
    @premlamichane7528 3 роки тому +32

    पहिला पहिलाका राउटेनि दिदी हरु भन्दा अाज भाेलिका दिदीबहिनी हरु धेरै सफा र सुन्दर रहेछन् ।

  • @loveverynicefamashlamafama5900
    @loveverynicefamashlamafama5900 3 роки тому +3

    यति राम्री मेरी प्यारी बहिनी मनकी रानी हे भगवान यो स्वोर्थी दुनिया बाट बजैदिनु संसारकै राम्री छिन हाम्रो जस्तै सोज बेबहार भनै देउ सबै मिलेर तेसैलो सक्दो सहायोग गराऔभ i really love you ♥♥♥♥♥♥✔

  • @toshelatoshela5084
    @toshelatoshela5084 3 роки тому +110

    राउटे चाहिँ नराम्रो हुनुपर्छ र?? सरकार ले शिक्षा स्वास्थ र बसोबास को राम्रो दीर्घकालीन व्यवस्थापन गर्नु पर्छ ।

    • @dineshlimbu7343
      @dineshlimbu7343 3 роки тому +2

      Tei ta paisa Hune wa paxi bata paisa kamako manxele pa ni🤣🤣🤣

    • @alinarasaili5338
      @alinarasaili5338 3 роки тому +1

      100% sahi kura sir ..sarkarle 100% sabai subidha free garnu paryo r nepali rastra bhasa ko anibarya sixa dinu paryo 🙏🙏🙏🙏🙏🙏🙏

  • @khemrana2791
    @khemrana2791 3 роки тому +3

    अति सुन्दरी सरकारले राउते समुदाय लाई शिक्षा को लागि वातावरण मिलाई दिए हुन्थ्यो

  • @razlama5115
    @razlama5115 3 роки тому +5

    Miss Nepal खोज्न त राउटे समुदाय तिर पो जानु पर्ने भो

  • @nepalibabu3890
    @nepalibabu3890 3 роки тому +89

    मेकअप गर्न पाउने हो भने यो नानी नेपाल को हिरोईन भन्दा राम्रो हुन्छे ।कि कसो

  • @MoonChamling
    @MoonChamling 3 роки тому +114

    Tiktok मा देखेर खोज्दै आइपुगियो😘

  • @daiveerjidai7876
    @daiveerjidai7876 3 роки тому +2

    कति राम्री केटि है हाम्रो समूदाए मा ल्याउन् पाए कति राम्रो हूनेथियो है धेरै प्यारि केटि है

  • @kamalmusical1775
    @kamalmusical1775 3 роки тому +29

    असाध्य राम्री,मेकपको मात्र कमि भएर हो नत्र👌👌

    • @bhagwatiojha230
      @bhagwatiojha230 3 роки тому +1

      सम्झना बहिनी लाई हामी हरुको जसरी कपडा लगाएर राम्री भनाएको हेर्ने रहर छ

  • @chandragm5727
    @chandragm5727 3 роки тому +165

    एकपटक मेकप गरेर अन्तरबार्ता लिने कोसिस गर्नु होलान?

    • @sunilbt7603
      @sunilbt7603 3 роки тому

      Yestai ramri dekhin xa ho uha ta

    • @ramkumarirai2462
      @ramkumarirai2462 3 роки тому

      Ah I am not gonna was

    • @minamagar21
      @minamagar21 3 роки тому

      Without makeup .still she is looking pretty. So here is no need of makeup ❤

  • @pappudailekhinepal2039
    @pappudailekhinepal2039 3 роки тому +4

    सुन्दरी साझना कति सोझि रैछन बोली पनि कति मिठो हो 😍❤️so bautifull samjhana👌👌👌राउटे को छोरी भयपनी सरै रम्री 😍

  • @mamtarana8432
    @mamtarana8432 3 роки тому +1

    Man dekhi nai khusi lagyo baini ko yo video herer katti niswarth man hai 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 роки тому +3

    नेपाल् सरकारको ध्यानाकर्षण हुन जरुरी छ बिचारा यो नानिको हासो कति मीठो छ सबैले माया गरौ राउटे समुदाय को जय होस राउटे समुदायको

  • @priyamagar9
    @priyamagar9 3 роки тому +4

    कति राम्री कति मायालु😍😍

  • @arunmagar1779
    @arunmagar1779 3 роки тому +2

    आहा कति राम्री 😍😍😍😍😍 मिल्थ्यो भने बिहे नै गर्थ्ये

  • @shatrughanchaudhari4527
    @shatrughanchaudhari4527 3 роки тому +2

    नयाँ पुस्ता अब बिस्तारै मुलधारमा अाउदैछ, शिक्षा, दिक्षाकाे अावश्यक छ ।

  • @tmng3916
    @tmng3916 3 роки тому +3

    Makeup नगर्दै येत्ति राम्री छे
    मीडिया ले viral गर्नू पर्यो यो नानीलाई
    Song मा खेलाउनु पर्छ
    हामी सहियोग गर्छौ। जय नेपल हाम्रो प्यारो देश🇳🇵🇳🇵

  • @yashodareule4999
    @yashodareule4999 Рік тому +1

    aaha dheraii ramro bolne rahexin bahini 🙏👍️gita pani gaune rahexan ❤ yini harulaii padhane bebastha hunxa ki hudain hjr🙏

  • @निर्दोशीमन
    @निर्दोशीमन 3 роки тому +5

    टिकटोकमा भाइरल भएको देखेर छिटो छिटो युटोब खोजेर हेर्न आएको बिचरा माया लाग्यो

  • @baltamang9038
    @baltamang9038 3 роки тому +8

    कति राम्री देखिएकी छिन् यी बहिनी
    अझै मेकअप गरे नेपालको हिरोनी भन्दा राम्री देखिन्थियो होला।

  • @birbishowkarma5579
    @birbishowkarma5579 3 роки тому +1

    कति राम्रो छ नेपाली चेलिको बिचार र सोच।

  • @rawat10K
    @rawat10K 3 роки тому +8

    नेपाललाई तेसै काँह बहुभाषिक, बहुसँस्कृतिकको धनी देश भनिएको होर । आगामी दिनहरूमा पनि यस्तै खाले भिडियो ल्याउनु होला । आफ्नो सामर्थ्यले सक्ने सहयोग पनि गरिदिनुहोला ताकि यस्ता राउटे जातिको जिवनयापन टेवा पुगोस् ।

  • @lekhgurung7510
    @lekhgurung7510 3 роки тому +1

    Manxe sabai chij vayer pani kati dherai ghamand hunxa.wow kehi navayer pani yeti dherai khusi god bless

  • @jhagmanbk7705
    @jhagmanbk7705 3 роки тому +2

    वाव नेपाल को सुनदरी बैनि धेरै राम्रो छौ बैनि👍👍👌👌👌🙏🙏👏👏👏

  • @nabinagurung9109
    @nabinagurung9109 3 роки тому +112

    बिचरा यो जमना पनि गित सुन्नी mobile नि रैन छ 😥😥मेरो cmt लाई प्राथमिकता दिनु हुन्छ भनी mobile किन्ने पैसा म पठाइ दिन्छु😥😥

    • @samirbhattarai6047
      @samirbhattarai6047 3 роки тому +1

      Lu tA suru garumu

    • @kajibathakaji8265
      @kajibathakaji8265 3 роки тому

      कति राम्रो विचार sir ❤️❤️❤️🙏🙏🙏🙏

    • @kajibathakaji8265
      @kajibathakaji8265 3 роки тому +1

      यौटा मोबाइल किन्ने पैसा पठाई दिनु परो🙏🙏🙏

    • @kajibathakaji8265
      @kajibathakaji8265 3 роки тому

      समन्धित मान्छेलाई❤️❤️❤️👍👍🙏🙏🙏

    • @nabinagurung9109
      @nabinagurung9109 3 роки тому +1

      यो च्यानल सन्चालकको नम्बर उपलब्ध गराउन पर्यो ।

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 3 роки тому +4

    कति राम्री नानी लौ लागौ यिनलाई समाजको उदाहरणीय राउटे नारी बनाउ।

    • @hiralama1349
      @hiralama1349 3 роки тому

      यि नानी रौसी को तालमा छिन् ।।। anyone notice 🍻

  • @Rythm_Heart
    @Rythm_Heart 3 роки тому +1

    बिचरा कति सोझा राउटे चेलि चेलाहरु ! इनिहरुको जय होस !

  • @reshamthapa2640
    @reshamthapa2640 3 роки тому +17

    महीना एकचोटि नुहने नानी पनि कति राम्री छ मेकअप बिना यति राम्रो छ मेकअप गर्यो भनी त हिरोनी भन्दा नी काम हुँदैन

  • @rajbahadurgupta9234
    @rajbahadurgupta9234 3 роки тому +2

    राउटीनी पनि सुन्दरी उत्तृरोतर प्रगति को कामना गर्दछु।

  • @himalpakhreen829
    @himalpakhreen829 3 роки тому +1

    राम्री राउटे चेली कति सोझी बिचरा पढाई पनि भयो भने कति राम्रो हुनेथियो।❤️❤️❤️👍️

  • @kabitakabitachundara5571
    @kabitakabitachundara5571 3 роки тому +2

    कति राम्रो हो के राउटी सम्झना बोली कती सुनीराना मन लाग्यो के सम्झना

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 роки тому +1

    यो समुदाय लाई सरकारले प्राथमिकता दियोस सबैले उचित शिक्षा स्वास्थ्य र बाच्नको लागि गास बास र कपास समान रुपले पाउनु पर्छ बिन्ती छ सरकार यो समुदायमा ध्यान पुगोस

  • @harishrestha9644
    @harishrestha9644 3 роки тому +10

    NATURAL beauty ,नेपाल herion भन्दा धेरै राम्रो,वोहाको dressup अनि without makeup
    we love you 🇳🇵🇳🇵💓💓😍

  • @bobilal7272
    @bobilal7272 3 роки тому +1

    Ramro xa hoi baini timro voice

  • @bishnuparsadghimire8243
    @bishnuparsadghimire8243 3 роки тому +3

    अहिलेको समयमा पनि हाम्रो देशमा कति मानिसहरू अशिक्षित छन् ।सरकारको राउटे समाजतिर एवम् अशिक्षित समाज तर्फ पनि ध्यानाकर्षण हुनु पर्यो।

  • @saanvibhattarai9017
    @saanvibhattarai9017 3 роки тому +1

    Samj anako interview line jarnalistlai ridaye dekhi dhannebad

  • @mayatamang1966
    @mayatamang1966 3 роки тому +1

    JyapUu don jasstoi dekhxu mata😊

  • @jhagmanbk7705
    @jhagmanbk7705 3 роки тому +10

    साथी हो बैनि लाई सपोट गरौ पिलीज🙏🙏🙏🙏 धेरै राम्रो छन बैनि👏👏

  • @dudharajmalla1211
    @dudharajmalla1211 3 роки тому +22

    How innocent she is?? Naturally so beautiful.

  • @nabinagurung9109
    @nabinagurung9109 3 роки тому +3

    कति कोसिस गर्नु भको छ गित गाउन अनि बोल्न धेरै मन छोयो video ले 😥😥😥miss you bunu ....

  • @rameshrai214
    @rameshrai214 3 роки тому +3

    वा नेचरोल नारी🤘🤘🤘🤘🤘🤘

  • @adigbk3695
    @adigbk3695 3 роки тому +1

    आत्मविश्वास राम्रो छ

  • @mayalama8353
    @mayalama8353 3 роки тому +1

    Wow so nice samjana baini love you

  • @भगेरीडन
    @भगेरीडन 3 роки тому +2

    कस्तो मीठो शब्द
    नी भन्ने ,love you samjhana ❣️❣️

  • @Kristal314
    @Kristal314 3 роки тому +2

    कस्तो मीठो बोली सुनि रहन मन लाग्ने के ❤️❤️❤️❤️😍😍😍😍

  • @darshancyber8591
    @darshancyber8591 3 роки тому +4

    nice samjhana

  • @thakurihthakuri932
    @thakurihthakuri932 3 роки тому +4

    Raute cheliko Respect garau !
    They are all innocent people in the Earth 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @prabinagole4912
    @prabinagole4912 3 роки тому

    याे युटुवेहरुले गर्दा सम्झनाकाे हालत अहिले खतम भाे । धिक्कार छ

  • @anuthapa8844
    @anuthapa8844 3 роки тому +2

    Dherai ramro x sis

  • @chakratandav2556
    @chakratandav2556 3 роки тому +8

    Thakuri cheli ramro cha gana ...

  • @sapanaghimire5270
    @sapanaghimire5270 3 роки тому +18

    उहाँहरुपनी मानब नै हुन् उहाँहरुलाई सरकारले गाँस बास कपास र शिक्षाको बेबस्था गरी अरु समुदाए सँगै घुलमिल गराउनुपर्छ

    • @simranthapa1635
      @simranthapa1635 3 роки тому

      भत्ता खान्छन थाछैन

  • @anubc3126
    @anubc3126 3 роки тому +2

    अहिले युतुब ले गर्दा धेरै मान्छे को जीवन सुधार हुन मदत पुगेको छ ।सम्झना लाई पनि त्यो ठाँउ देखि माथी ल्याइदियको भए अझ राम्रो हुन्थ्यो कि एउटा् इतिहास नै रचिनथ्यो होला सारै राम्री छन सम्झ्ना। जति हेरे पनि आँखा नथाक्ने

  • @kishorlimbu99
    @kishorlimbu99 3 роки тому +2

    बिना मेकप यति राम्री मेकप गर्ने भने कुनै नायिका भन्दा कम छैनन् यी राउटे नानी कुनै serial तिर खेलेको देख्न पाउ

  • @dideshdk5290
    @dideshdk5290 3 роки тому +3

    राउटे हरुको नया पुस्ता अरु जातिको सामान्य जीबन प्रति आकर्षित भइसकेका छन यिनीहरुको चेतना बिकास हुदै छ!अग्रज हरु सँग बिद्रोह गर्न नसकेको मात्रै हो!

  • @mansun840
    @mansun840 3 роки тому +5

    अँ के आहा कति मिठो
    बोल्नु भको 💚💙💙💚💚

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 3 роки тому +1

    Damii nani

  • @goodnews2565
    @goodnews2565 3 роки тому +1

    Wow good looking sangs is like video 💝💝👌👌

  • @ashokthapa7881
    @ashokthapa7881 3 роки тому +6

    Hamri rauteni baini ko aawaj ati mitho baini lai harpal.samaye dinuparcha

  • @mukeshbk6632
    @mukeshbk6632 3 роки тому +1

    Babbal. Raute samudaye ma sixxya ko bikaash hunuparxa. Hawa tisso tisso 🥰🥰❣️daami swar lagyo

  • @umeshdhital980
    @umeshdhital980 3 роки тому +1

    यो नानी लाई नेपाली चौबन्धी धोती मा सजिय को हेर्न मन छ 🤔🙏🇳🇵

  • @amritsunar404
    @amritsunar404 3 роки тому +2

    कति राम्री बहिनी 💕😇

  • @prakashchapai5742
    @prakashchapai5742 3 роки тому +1

    राउटे पनि मानिस नै हुन्,उनिहरु जंगलमा बस्ने,जंगलको कन्दमुल खाने,बादर,गुना मारेर खाने र काठको सामान बनाएर धान,चामलसंग साटेर भात पनि खान्छन। समाज र बजारमा प्राय कहिलेकाहि मात्र देखिने राउटे समुदाएको आफ्नो छुट्टै पहिचान र संस्कृति छ। आम मानिसहरु घुम्न,यात्रा गर्न निस्किए झै यिनिहरु पनि एउटा जंगलबाट अर्को जंगलमा बसाई सर्ने गर्दछन्। उनिहरुको रितिरिवाज र संस्कृतिलाई माया गर्न सिकौ र बचाउन अभिप्रेरित गरौ, यो होईन कि उनिहरुमा दया,माया देखाएर उनिहरुको पहिचान र संस्कृतिमा खेलबाड गरि उनिहरुको अस्तित्व मेटाउने प्रयास नगरौ कृपया!

  • @DdLimbu
    @DdLimbu 3 роки тому +1

    हे भगवान अहिले को जमानामा पनि एस्तो ।।सरकार उहाँ हरुलाइ पनि शिक्षा स्वास्थ को बेबस्था गर्दिनु पर्यो ।।अहिलेको आधुनिक युग मा ल्याउनु पर्यो।।

  • @kesharbaniya7020
    @kesharbaniya7020 3 роки тому +16

    गजबै छ नेपाली समाज

  • @सौरबक्षेत्री

    मज्बुत ब्यबसाय शिक्षा स्वास्थ्यको राम्रो प्रबर्द्धन भए उनिहरुले पनि आधुनिक जीवन जिउन सक्थे ।

  • @himrajmagar460
    @himrajmagar460 3 роки тому +4

    wawo so beautiful sis

  • @sarakhan8564
    @sarakhan8564 3 роки тому +5

    लौन यो नानू लाई कोसैले त्यो समुदाय बाट बाहिर ल्याएर बाहिरी दुनिया देखाउनु पर्यो
    कति माया लाग्दी, म केटा भको भय बिहे गर्थे

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 3 роки тому +2

    यिनी बहिनीलाई सम्मान छ।

  • @pasanglama8788
    @pasanglama8788 3 роки тому +1

    राम्री छ हो

  • @happe354
    @happe354 3 роки тому +1

    naturel beauty अनि कति इनोसेन्ट फेस बोली ❤️❤️

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 роки тому +2

    khatara chha malai dami lagyo.

  • @sunamalatara9876
    @sunamalatara9876 3 роки тому +3

    कति राम्रो

  • @chaudharysamir465
    @chaudharysamir465 3 роки тому +16

    She is very innocent
    Government should take care of them

  • @shyamghimire8374
    @shyamghimire8374 3 роки тому +2

    Kati soji Nani

  • @bishnubhatta7932
    @bishnubhatta7932 3 роки тому +2

    कति सरल कति सुन्दर

  • @puskart3315
    @puskart3315 3 роки тому +5

    Organic voice n melody n smile..god bless

  • @kisanrana1030
    @kisanrana1030 3 роки тому +1

    Ramro cha

  • @binodgurung8459
    @binodgurung8459 3 роки тому +3

    Kati ramri bainee ho

  • @rupamagar3467
    @rupamagar3467 3 роки тому +2

    Jabarjasti youtube gauna laux aaudoin vanira x