नेपाली गीत-संगीतको नालिबेली Nepali Music | Tamasoma Jyotirgamaya | AP1HD

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Prakash Sayami
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Kushal Raut
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Graphics: Ramesh Thapa
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Biplab Dhital
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #PrakashSayami #NepaliMusic
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork
  • Розваги

КОМЕНТАРІ • 221

  • @rajendrathapa3725
    @rajendrathapa3725 3 роки тому +7

    प्रकाश सायमीको यो सूचनामूलक बिबरण कुराकानीमा
    (1) सङ्गीतबारे अनजान अन्तर्वार्ताकारले जबर्जस्ती कालखन्ड छुट्याउन नियन्त्रण गरिरहेकोले वाचकलाई गीत सङ्गीतका तथ्यगत जानकारी आफ्नो हिसाबले भन्न नदिएकोले क्रम तथा जानकारीको श्रृङ्खला बिखन्डन भएको ले कतिपय नाम, काम तथा योगदानमा तलमाथी तथा मिसिङ र मिसमास भएको भए पनि धेरैभन्दा धेरै यसमा छ । दिपक जङ्गम तथा एक कालखन्डकै trend setter sambhujeet baskota को प्रसङ्ग छुट्न गएको छ । 30 को चर्चापछी यति हतार गराइयो कि यस्ता बस स्टपहरु छुटे ।
    अन्तर्वार्ताकारले बिषय नै सङ्गीत हैन कालखन्ड बनाएर स्वर्ण युग को महिमामन्डन मात्र गर्ने भएकोले खुम्चिएको हो ।
    न त एक घन्टामा यो संभव छ ।
    (2) लिखित अनुसन्धानमा जस्तो कुराकानीमा सिक्वेन्स र क्रम नमिल्नुलाई अन्यथा लिनु हुन्न । यति सूचना न रेडियोले, न सङ्गीत प्रतिष्ठान न नेपाल एकेडेमी, न म्युजिक नेपाल कॐ म्युजिक स्कुल या विश्वविद्यालय ले नै संकलन गरेको छ । प्रकाश जी यसका लागि एकमात्र साधन र कर्ताकर्मी लागिपछी परेकाले यसमा सङ्गीत एकेडेमीले प्रकासको संयोजनमा एक टिम बनाएर अनुसन्धान गरे मात्र दस्तावेज बन्ला ।
    (3) कालखन्डको हकमा भने कुनै मानक नबनाएसम्म मुस्किल छ । शब्द सङ्गीत गायनको प्राबिधिकी र सिर्जना प्रयोगर वादन या सालसमय ( 7/17/27"37/47/57/67/77/ साल आदि या उपकरण माध्यम जस्तै कि ग्रामोफो, रेडियो, लाxइभ, टेप, क्यासेट अादी को हिसाबले फरक हुन्छ कालखन्ड । तर त्यो महत्वपूर्ण कुरा होइन । स्वर्ण कालखन्ड भन्ने नै कुनै मानक हुन्न । विवादास्पद बिषय हो यी । निश्चितरूपमा 17 देखि 37 को समयको जुन फेैलावट भयो त्यो अदभुत र विशाल छ ।
    (3) सङ्गीतले रुप बदल्नुमा प्रसार माध्यम, वाद्य रेकर्डिङ आदि उपकरण, अन्तराष्ट्रिय सङ्गीतमा पहुंच, सामाजिक र राजनितिक परिस्थिति र जनताको मनस्थिति को नै ो्
    प्रभाव हो अर्थात कलाकारले जाँच दिन्छ तर पास फेल जनता दर्शक स्रोराले नै गर्ने हुंदा मूलत स्रोता नै हो परिवर्तनको कारक तत्व ।

    • @krishnathapa177
      @krishnathapa177 3 роки тому

      Thanks for information

    • @successshrestha7222
      @successshrestha7222 3 роки тому

      उदित नारायण को योगदान सबै भन्दा बढी छ होला नाम र दाम अनुसार
      अर्का शम्भूजित बास्कोटा जी को
      उहाँहरूको नाम लिनु नी चाहँदैन प्रकाश सायमी

    • @hiraratnaawale8893
      @hiraratnaawale8893 3 роки тому

      Shrashta aafaile programme herera comment lekheko padhana paunda dherai dherai dherai........khushi lagyo.Sirlai namana:.

  • @laxmishrestha631
    @laxmishrestha631 3 роки тому +3

    प्रकाश सायमी सर हरेक छेत्रको जिऊदो इतिहास हुन हरेक छेत्रको ग्यान दिमागमा अटन कसरी संभब भएको होला हजुर को यो त्याग अध्यन र हरेक छेत्रको जानाकारी प्रति हार्दिक नमन सर 🙏

  • @shammanjaprel917
    @shammanjaprel917 3 роки тому +2

    वाउ कति ट्यालेन्टेड आदरणीय ब्यक्तित्व प्रकाश सायमी सर र टिकाराम यात्री सर

  • @khemprasadghimire5055
    @khemprasadghimire5055 3 роки тому +16

    कला, साहित्य, संगीतक्षेत्रका अनन्य साधक श्री डा. प्रकाश सायमी सरको प्रस्तुति एकदमै सरल, मिठासपूर्ण, रोचक हुन्छ, त्यसैले मलाई उहाँ एकदमै मन पर्छ

  • @manilimbu3864
    @manilimbu3864 3 роки тому +4

    यहाँले एकै घण्टामा नेपालका गीत संगीत र सम्पुर्ण गायक गायिका हरूका बारेमा उपयुक्त किसीमले बर्णन् गर्नु भएको छ। बडो् राम्रो लाग्यो। धेरै धन्यवाद।

  • @jiwanilameli
    @jiwanilameli 3 роки тому +17

    चलचित्र लेखक,निर्देशक,गीतकार,रेडियो प्रस्तोता तथा गीत संगीत अन्वेषक प्रकाश सायमी तथा टीकाराम यात्रीमा नमन् ।

  • @lovenepal1227
    @lovenepal1227 3 роки тому +2

    नेपाली गीत सङीतको बारेमा यतिधेरै ज्ञान भएको ब्यक्ति प्रकाश सायमी।।। सलाम।।।।

  • @sagarpandey5207
    @sagarpandey5207 3 роки тому

    टिकारामजीको "तमसोमा ज्योतिर्गमय " शिर्षकको अन्तरबार्ता बिशेष हेर्न लायक हुन्छन् , नेपाली कला , बिज्ञान , साहित्य देखि देश बिदेशमा रहेर उच्च शिक्षा अध्यन गरिरहेका र उच्च ओहोदामा बस्ने ब्यापारी , उधमीलाई स्टुडियोमा ल्याएर प्रश्न उधिन्ने उत्खनन गर्ने र मुलुकको लागि सम्भावनाहरुसङ जोडने समन्वय गराउने र कार्यक्रमलाई उत्प्रेरक बनाउनमा महत्त्वपूर्ण भुमिका देखिदै आएको छ । मुलुकको समृद्धि सबै खालका तहबाट हुनुपर्छ तर सबैको ध्यान राजनीति स्थिरता र असल नेता नेतृत्वमा अधावधी कायम छ , देसमा अनेकौं किसिमका राजनीतिक आन्दोलन हुँदा पनि देशले शान्ति र समृद्धिको श्वास फेर्न पाएको छैन ।
    युवा पलायन तिब्र छ तर राज्यले ती युवाहरूलाई स्वदेशमै रहन सक्ने आकर्षण पैदा गर्न सकिरहेको छैन न त देसकै प्राकृतिक सम्साधनको उच्च सदुपयोगमा ध्यान पुर्याउनु सकेको देखिन्छ । राष्ट्रिय योजना आयोग एउटा जागिर खुवाउने थलो बनेको छ यसै प्रसङ्गमा सटिक ढंगले सहि स्टेक होल्डरहरुलाइ निम्त्याएर व्यापक बहस छलफलमा पनि लैजानु श्रेयस्कर होला ।
    शुभकामना कार्यक्रम अन्तर्राष्ट्रिय स्तरकै हुन सकोस।

  • @gajendramagar6691
    @gajendramagar6691 3 роки тому +2

    हैन हो प्रकाश् सर को सम्झिने क्षमताको म सलाम गर्छु सायदै कोहि होलान् नेपाल मा सम्मान छ सर म अहिले नै सोच्छु कि हजुर पछि हजुर को ठाउ कस्ले लिन्छ होला कि यतिकै अभाव खट्किएला

  • @surkilama6185
    @surkilama6185 3 роки тому +2

    कार्यक्रम प्रस्तोता र संगीत प्रबर्द्धनको महान ब्यक्ति दुबैलाई हार्दिक धन्यवाद !!कति उत्तमता भएको इतिहास देखि बर्तमन सम्मको प्रश्न र उत्तर, सुन्न पाउदा एकदम खुशी लग्यो।।

  • @rabindramoktan5246
    @rabindramoktan5246 3 роки тому +11

    प्रकाश सरलाई हृदयदेखिनै नमन। we want more episode with him

  • @ronashblontamang
    @ronashblontamang 3 роки тому +37

    हैट प्रकाश सायमी सरको दिमाग त संसारकै मानिसहरू मध्ये उत्कृष्ट लाग्छ हो ।

    • @ItIsMyShow
      @ItIsMyShow 3 роки тому +1

      Huge respect to this giant💐🎉🙏🏼🎁👏 ✊❤️

    • @me2000
      @me2000 3 роки тому

      😂😂👍

    • @prabhatsaru3870
      @prabhatsaru3870 3 роки тому

      सायमी सरको दिमागमा कति gb को मेमोरी छ हो ?

    • @subarnatamu3987
      @subarnatamu3987 5 місяців тому

      ​@@prabhatsaru3870 10 gb bt sometimes...... its happen

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 3 роки тому +6

    वहाँकाे गीत, संगीत एवम् चलचित्र क्षेत्रप्रतिकाे विद्धता अतुलनीय छ । साथमा इतिहासका विभिन्न कालखण्डका विविध घटनाक्रमलाइ सविस्तार भन्नसक्ने वहाँकाे स्मरण क्षमता त अद्वितीय, अनुकरणीय र निकै लाेभलाग्दाे छ ।👌

  • @MukeshRaiCreations
    @MukeshRaiCreations 3 роки тому +1

    आदरणिय प्रकाश सायमी दाजुको चलचित्र बिषयक कुराकानी गतसाल सुनियो, यसपाली गीत संगीतको श्रवण गर्ने सुयोग मिलाई दिनु भयो, उहाँ जस्तो बहु आयामिक व्यक्तित्वसङ्ग साहित्यिक कुराकानी पनि हुनै पर्छ भन्ने लागेको छ ! यो संजोग पनि एक उत्कृष्ट कार्यक्रम संचालक एव शालिन् व्यक्तित्व टिकाराम यात्राी सर अनि विषेश ए पि वान एच डिले अवश्य पनि जुर्याउनु हुनेछ भन्ने कुरोमा विश्वस्त् छु !

  • @karkeeshambhu
    @karkeeshambhu 3 роки тому

    क्या ज्ञान को भण्डार ! अन्तर्वार्ता लिने र दिने दुवै उस्तै !!

  • @sabinsharma7250
    @sabinsharma7250 3 роки тому +1

    गीत संगीतको बारेमा यतिका धेरै ज्ञान भएको प्रकाश सायमीज्यू 🙏

  • @MegaKrishnagurung
    @MegaKrishnagurung 3 роки тому +4

    Make 3-4 episode regularly with one and only university himself Prakash sayami.this is a historic episode.i love it.

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 3 роки тому +1

    धेरै कुरा सिक्न पाइयो प्रकाश सर 🙏 नेपाली सङ्गीत जान्न चाहँने हरुले यो interview हेर्नै पर्ने हुन्छ ! भक्तराज आचार्य र अरुण थापाको गुनगान कमै भयो दुख लाग्यो 😢

  • @devendrashretha5893
    @devendrashretha5893 3 роки тому

    टिकाराम सरको यस कार्यक्रमको नियमित दर्शक हुँ तर यो श्रृङ्खला अति नै मन पर्यो।सायमी सरको मधुरवाणीबाट नेपाली साँगितीक ईतिहास बारे सुन्न पाउँदा अति नै खुशी लाग्यो।🙏🙏🙏🙏

  • @umeshlalshrstha238
    @umeshlalshrstha238 3 роки тому

    यो अन्तर्वार्ता धेरै राम्रो लाग्यो

  • @Mantyang
    @Mantyang 3 роки тому +5

    प्रकाश सर त नेपाली चलचित्र र संगीत को Encyclopedia नै हो ल । no dout । कसैले बोलेको सुनिरहदा एति मज्जा पनि आउन्दो रैछ । of course अब स्वर सम्राट् को बारे पुरै एउटा Episod हुनुपर्छ टिका सर( my favourite journalist) this is not request its DEmand😎😎😎

  • @सबिनारायणतामाङशिङसर

    प्रकाश सायमी भनेको साँच्चै नै नेपाली साहित्य संगीतको encyclopedia नै हुनुहुँदो रैछ .. त्यसमाथि वार्तालावको क्रममा विषयहरूलाई उपकाउँदै जाने यात्रीको शैलीले सुनमा सुगन्ध थपेको छ ♥️♥️♥️♥️♥️

  • @bijayagajurel541
    @bijayagajurel541 3 роки тому +1

    One of the best interviews.. Mr Shayami is the archive of Nepali music

  • @sureshrai1881
    @sureshrai1881 3 роки тому +3

    I have been following Mr. Sayami since long. What a gentle and studious man

  • @gokulray5308
    @gokulray5308 3 роки тому +1

    टिकाराम जि प्रकास सर नमस्कार आज इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना

  • @Angel_of_butterflies
    @Angel_of_butterflies 3 роки тому

    Prakash Sayami is the living encyclopedia of Nepali music industry. Thank you Tikaram Ji.

  • @amitrai1081
    @amitrai1081 3 роки тому +1

    सायमी सरसँग कला सम्बन्धि वृहत ज्ञान छ।कार्यक्रम हेर्दा आनन्द पनि आउँछ र केही कुरा जानिन्छ पनि।

  • @sagarpandey5207
    @sagarpandey5207 3 роки тому

    प्रकाश सायमी एउटा जिताजाग्ता संगीत , साहित्य र चलचित्र छेत्रका मुर्धन्य हुनुहुन्छ , उहाँले यस अन्तरबार्तामा प्रस्तुत भएका प्रमाण तथ्यांकहरु लिपिबद्ध गर्नु जरुरी छ जस्लाइ नेपाली पछिल्लो पुस्ताले अध्यन गर्न पाउनेछ ।

  • @sabinoli9070
    @sabinoli9070 3 роки тому +3

    साहित्य सङ्गितमा रुचि राख्ने दर्शक श्रोताहरुको लागि एकदमै जानकारीमुलक एपिसोड । प्रकाश सरको प्रस्तुती सरल र शिलसिलाबद्द पुस्तक पढे जस्तै

    • @bharatranapaheli8345
      @bharatranapaheli8345 2 роки тому

      अच्भित भएर कार्यक्रम हेरदै सुनिरहे

  • @reetakandel3073
    @reetakandel3073 3 роки тому

    प्रकाश सायमी ज्यू प्रति हार्दिक नमन 🙏🙏

  • @prembhattarai8644
    @prembhattarai8644 3 роки тому

    एक बहुआयामिक मेघावी संगीतप्रेमी प्रकाश सर!

  • @crochetbybandana6785
    @crochetbybandana6785 2 роки тому

    Ati Rochak wartalaap 🙏💖👏👏👏👏

  • @sanjaybasnet137
    @sanjaybasnet137 3 роки тому +1

    Prakash syami .A Google of historic Nepali music and film industry.A huge respect to Prakash sir.

  • @satyarajbhandari2467
    @satyarajbhandari2467 3 роки тому +1

    Great Prakash! You are the encyclopedia of Nepalli sangeet.

  • @umamainali171
    @umamainali171 3 роки тому +1

    कस्तो मज्जाको कार्यक्रम, नेपाली गीत सङ्गितको बिषयमा प्रकाश सायमी सर एउटा सिङ्गै ऐतिहासिक पुस्तक जस्तो लाग्यो।

    • @harikarki1548
      @harikarki1548 3 роки тому +1

      सिंगो ईतिहास बोकेको बौद्धिक ब्याक्तित्व हुनुहुन्छ 🙏

  • @shyammishra9304
    @shyammishra9304 3 роки тому +2

    प्रकाश सायमी ज्यूको दिमागमा सारा ब्रह्माण्ड नै अँटेको छ जस्तो लाग्छ।हामी तपाईंका फ्यानहरुलाई विभिन्न टेलिभिजनमा तपाईं सँग भेटिने मौका दिइरहनुहोला।

  • @sarojpyakurel3811
    @sarojpyakurel3811 3 роки тому

    What a knowledge .....great....prakesh jeee.....great interview ....thanks tikaram sir

  • @KrazyKarki
    @KrazyKarki 3 роки тому +2

    This is a great service to the archiving of Nepali Music History, future generations will thankyou both. Maybe AP1 should collaborate with Prakash Sayami and other distinguished artists to publish this as a book with all anecdotes as well as an audiobook with all songs and dialogues.

  • @dineshraut1500
    @dineshraut1500 3 роки тому

    नेपाली सिनेमा साहित्य गित संगीतको खुल्ला शब्दकोष आदरणीय प्रकाश सर 🙏❤️❤️🙏

  • @bijayshrestha6337
    @bijayshrestha6337 3 роки тому

    नेपाली संगितका विधाहरू लाेक, झ्याउरे, तिज गित, दशैं तिहारका गित, सेलाे, भजन, लाेक पप, दाेहाेरी, सालैजाे, प्रगतिशिल गित, अादिकाे बारेमा पनि एकदिन कार्यक्रम गर्नुपर्ला है टका सर। प्रकाश सायमी तथा तपाईलाई धेरै धेरै धन्यवाद ।।।

  • @haririmal9141
    @haririmal9141 3 роки тому

    मज्जाको आन्तर्वाता !

  • @sanndipdan
    @sanndipdan 3 роки тому

    सरकाे कुराहरूले नेपालकाे संगीत क्षेत्रकाे इतिहास बडाे राेचक लाग्याे र ज्ञानवर्दक लाग्याे .... अाधुनिक गीतलाइ शिखरमा पुराउने नरायणगाेपाल र पप गीतलाइ शिखरमा पुराउने ब्यबसायकिकरण गर्नमा ठुलाे सरय नबिन के भटराइ हाेलन जस्ताे लाग्छ् तर कयाै गायक र संगीतकारहरू अाफ्नै पन र श्रीजना भन्दापनि अरूकाे श्रीजना चाेर्नेहरू नेपालमा थुप्रै छन् मेहनत गर्ने कराकारहरू नेपालमा धेरै छैन्न ..... सायद याे क्षाेत्रकाे बजार सानाेभएर हुन सक्छ् ....

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 роки тому +1

    समय सान्दर्भिक छ। मनिसहरु भन्ने गर्दछन्... अहिले सबकुरा गुगल मै पाईन्छ....म भन्दछु - गुगलमा अपलाेड गर्न नि विषयविज्ञ,सर्जकहरु त चाहिन्छ हाेला नि...!!! यस्ता सर्जकहरु खाेजिखाेजि प्रस्तुत गर्नुहुने यात्री जि लाई काेटिकाेटि धन्यवाद 👍️👍️👍️बाँकि पुग अपग त खाेज्दै थप्दै जाने हाे ज-जसले गरे नि हुन्छ नि ।

  • @surazkoirala5261
    @surazkoirala5261 3 роки тому +1

    Really appreciate to Mr.Prakash Sayemi sir.

  • @rabithapa5879
    @rabithapa5879 3 роки тому

    Wow !!! What a knowledge he has?

  • @shyamlama7900
    @shyamlama7900 3 роки тому +1

    Dherai murdhanya byaktitwo haru chhutaunu vo arko episode ko asha chha

  • @Rjanak
    @Rjanak 3 роки тому +1

    Prakash shyami sir love it

  • @gopalbaje
    @gopalbaje 3 роки тому

    Thank you Tikaram ji ....... waiting for another episode

  • @Suren_Karki
    @Suren_Karki 3 роки тому +16

    विद्वान सौरभलाई फेरि हेर्न सुन्न मन छ।

  • @nepolianunisexsalon4062
    @nepolianunisexsalon4062 3 роки тому +7

    भक्तराज आचार्य लाई जुन रुपमा सम्जनु थियो त्यो हुन पाएनौं या बिर्सियौ

    • @santoshrai4410
      @santoshrai4410 3 роки тому +1

      समयको पावन्दीले होला जस्तो लाग्छ ।

  • @milsonmun
    @milsonmun 3 роки тому +1

    प्रकाश सायमी - नेपाली इन्साइक्लोपेडिया नै हुन!

  • @khadgakusari1687
    @khadgakusari1687 3 роки тому

    सांगीतिक ज्ञानको मुल स्रोत😀❤️

  • @sabinshrestha9115
    @sabinshrestha9115 3 роки тому

    प्रकाश श्यामी जु नेपाली संगीत र फिल्मी छेत्रको संग्रालय नै हुन

  • @gopigurung3712
    @gopigurung3712 3 роки тому

    dear prakash sir
    thank you so much for your wonderful sharing regards nepali mugical journey.
    Tika ji
    i am regular viewer of TSJG. best wishes fm HK.

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 3 роки тому

    I love it . Historic information .

  • @balramdahal7210
    @balramdahal7210 3 роки тому

    प्रकास सायमीको हरेक इन्टरभ्यू हेर्ने गर्छु धेरै कुरा जान्न बुज्न पाइन्छ रमाइलो लाग्छ ,,,

  • @stringstring9112
    @stringstring9112 3 роки тому

    worth to watch Hari Sayami`s interview once again... very informative and interesting facts about Nepali music history.. thank you for this episode once again..

  • @ItIsMyShow
    @ItIsMyShow 3 роки тому +1

    Huge respect to this giant 💐🎉🎈🙏🏼👏✊❤️

  • @kiritisuvedi4738
    @kiritisuvedi4738 3 роки тому

    Very informative Thank you Prakash salami ji!

  • @arunawor
    @arunawor 3 роки тому

    Best episode i have ever watched

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 роки тому

    प्रकाश सायमी सर प्रति नमन्।।

  • @prashantagiri2294
    @prashantagiri2294 3 роки тому +1

    जति सुन्यो उति सुनु सुनु लाग्ने

  • @rajeshn7352
    @rajeshn7352 3 роки тому +1

    अथाह ज्ञान भएको नेपालको एक मात्र ब्यक्ति प्रकाश शायमी सर हो

  • @tjbdrai
    @tjbdrai 3 роки тому

    Vast knowledge on Nepali music history.

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 3 роки тому

    Prakash SAYEMI ji le Kathmandu ko ASON KAMALACHHI tole maa maile bitaaeko BACHAPAN ko SAMJHANAA farkaaidinu bhayo.
    Dherai dherai DHANNYABAAD chha SAYEMI ji ra Tikaram YATRI ji laai.

  • @SukekoGeetharu
    @SukekoGeetharu 3 роки тому

    मुख्य पाटो 'शम्भुजित बास्कोटा' को ठुलो मन्थन छुट्न गयो नि गाँठे। टिकारामले चट्टै जम्प हान्नु भो त्यो बेला।

  • @sunilgayak6672
    @sunilgayak6672 3 роки тому

    ऐतिहासिक कार्यक्रम।😊🙏

  • @reeyavlogs5852
    @reeyavlogs5852 3 роки тому

    informative interview,,,hats off ap1

  • @ChamlangOnlineTv
    @ChamlangOnlineTv 3 роки тому

    टिकाराम सरको ठूलो फ्यान जति यता म सोलुखुम्बुबाट समीप कुलुङ @chamlangtv

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 роки тому

    सलाम छ सायमी ✊❣️

  • @lokukoirala6223
    @lokukoirala6223 3 роки тому

    राम्रो लाग्यो कार्यक्रम

  • @risingkabin662
    @risingkabin662 3 роки тому

    दुबै जना लाई नमन

  • @teksunar1854
    @teksunar1854 3 роки тому +1

    The Living Musical, cinema, dramatic History man.

  • @sabitalimbu8088
    @sabitalimbu8088 Рік тому

    धन्यवाद 🙏

  • @sudhirshrestha9448
    @sudhirshrestha9448 3 роки тому

    Spellbound, namaste sir, pulchowk ko patrika pasal ma chetan sir ra tapai ko agaman miss garchu

  • @milanlimbu1163
    @milanlimbu1163 3 роки тому

    Huge respect 🙌 what a sharp mind person 👏

  • @g.djoshi7900
    @g.djoshi7900 3 роки тому +1

    डा सुन्दरमणी दिक्षित लाई कार्यक्रम मा ल्याउनु पर्यो तत्काल

  • @durgakhanal7099
    @durgakhanal7099 3 роки тому +1

    Not enough...just fell like touch n go..

  • @bishnubudhaprithi786
    @bishnubudhaprithi786 Рік тому

    नेपाली गीत सङ्गीतलाई इतिहास को पानामा सजायर राख्न सहयोग गर्नुभएकोमा धन्यवाद 🙏🙏

  • @crea5091
    @crea5091 3 роки тому

    Liked it a lot, plz never bring the any political leaders!!!

  • @anshst
    @anshst 3 роки тому +3

    इतिहासमा प्रकाश दाइको नाम सुनौलो अक्षरले लेखिन् छ। थाहा छैन, उहॉको उत्तराधिकारी को हो ! तर उहॉपछि यो क्षेत्र सुनसान हुनेछ। यो पक्का हो।

  • @rajkumarlama2485
    @rajkumarlama2485 Рік тому

    Lok geet , lok sangeet ko itihas ko baarema pani vanna paryo daai

  • @prakashrajpandeya1042
    @prakashrajpandeya1042 3 роки тому

    ऐतिहासिक श्रृङ्खला!

  • @maruni2022
    @maruni2022 3 роки тому +3

    भक्तराज आचार्यकाे त नाम नै लिएनन् त

    • @pradipbhandari6547
      @pradipbhandari6547 3 роки тому

      लियका छन अलि ध्यानसंग सुन्नुहोस

  • @janamrai4521
    @janamrai4521 3 роки тому +6

    भक्तराज आचार्य को उल्लेख भएन नि🤔🤔🤔🤔

  • @kamalthapa5375
    @kamalthapa5375 3 роки тому

    Next part pani launu paryo tikaram sir

  • @Deargita
    @Deargita 3 роки тому

    Amazing 👏 interview. Looking forward for more 😊

  • @jyotidhamala4744
    @jyotidhamala4744 3 роки тому

    what a episode! just wow!!

  • @organicsanu
    @organicsanu 3 роки тому +1

    यो समय र सम्वाद विथ प्रकाश सायमिजी को दोश्रो भाग भन्नुभो । खुशी लाज्ञो । जती सुनेनी सुन्नै नपुग्ने, सम्वाद भाग ३ छिट्टै सुन्न पाउँ ।

  • @purupanta2244
    @purupanta2244 3 роки тому +2

    राजेश पाईल रामकृष्ण यम बराल छुट्यो

  • @nepolianunisexsalon4062
    @nepolianunisexsalon4062 3 роки тому

    कोइलीदेवी चिसापानी गढी मकवानपुर की हुन।wao 💖💖

  • @asharatnasakya9
    @asharatnasakya9 3 роки тому

    This interview comprising A to Z historic facts give saturation happiness

  • @koveenchhetri8321
    @koveenchhetri8321 3 роки тому

    सायमी सर ले धेरै चोटि रमाइलो कुरा के छ भनेर बिच बिचमा कुरा गर्दै गर्दा साच्चै रमाइलो गफगाफ भयो।।

  • @dmlshiva
    @dmlshiva 3 роки тому +1

    Why people dislike this kind of video?????

  • @luxprajapati6968
    @luxprajapati6968 3 роки тому

    Prakash sayami is alive history of Nepali music, cinema and literature.

  • @balkumarbk5386
    @balkumarbk5386 3 роки тому +1

    समय अझै कम भो।अर्को episode बनाउनु पर्यो।

  • @sagunshrestha7357
    @sagunshrestha7357 3 роки тому

    3rd episode pani chito launa paryo सायमी sir sanga

  • @gyanendramalakar2453
    @gyanendramalakar2453 3 роки тому

    Nanaskar! to both with great respect

  • @sagarkafle3499
    @sagarkafle3499 3 роки тому

    रमाईलो कुरा के छ भनि
    यो कार्यक्रम हेर्न र सुन्न मज्जा आउछ

  • @rajeshmanandhar4149
    @rajeshmanandhar4149 3 роки тому

    प्रकाश दाई नमन