आदरणिय गुरुज्यूकाे याे अत्यन्तै राेचक एवम् महत्त्वपूर्ण विश्लेषण सम्पूर्ण देशभक्त नेपालीहरुले गहन रुपमा आत्मसात गरि देशले खाेजेकाे र राेजेकाे राजसंस्था र हिन्दुराज्य यथा शिघ्र चाँडो स्थापना गरेर स्वदेशलाई नेपालकाे आकाशमा चन्द्र सुर्य रहेसम्म चन्द्र सुर्य बाेकेकाे हाम्राे राष्ट्रिय झणडा फरफराइ राख्न तन मन धनले काेशिष गरेर राजसंस्था र हिन्दुराज्य छिटोभन्दा छिटो कायम गर्न तत्पर रहुँ यसैमा हामी सबैकाे दीर्घकालीन भलाइ हुनेछ जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
बास्तबमा राणा रााजा र शासकलाइ घटना गराउन तिथिमिति ठ्ायक्कै जुराइदिने गुरुज्यु हरुनै हुन सफल पनि भएकाछन्।ज्ञानेन्द्र का प्रतिगमन का कदम हरु त्यसका उदाहरण हुन्।रगत झुठ र अन्धबिस्वासको साम्राज्य धेरै टिक्दैन ।
दरवार काण्ड बीरेन्द्रलाई मात्रै सिध्याउने खेल २०४६ साल चैत्र २६ गते राति बाट नै योजना बनाएका हुन् तर बिरेन्द्र सिध्याएर दिपेन्द्र राजा हुने भए पछि बिरेन्द्रको बंश नै नरहने गरि योजना बनाए !तर यो योजना बिरेन्द्रको श्रीमतीले बुझेनन् ,र आफु समेत सबैले मारिनु पर्यो,यो योजना सफल पार्न बहुदलिय ब्यबस्था बिरोधी दरवारको सदस्यहरु र प्रधान शेनापती प्रहरी महानिरीक्षक र दरवार भित्रका बिरेन्द्र र दिपेन्द्रका एडीसी शैनिक र कमान्डोहरु सबैलाई हातमा लिएर सबैको मिलोमत्तोमा बिरेन्द्रको बंश नास हुने गरि हत्य गरे ! संगै एकै टेबलमा बसेका ज्ञानेन्द्रको श्रीमती र छोरा पारस शाह किन मारिएन ?अब बुझ्नु बिरेन्द्रको बंश नास गर्ने हत्यारा को हो त ?
गुरु ज्यु भनेको त गोरु पो रह्र्छ यो जातिया अतिबादी धार्मिक बूढो ह ह दुनियाँ मंगल ग्रह, चन्द्र ग्रह तिरा सहार बसाउना लागि सके यी अतिबादी सोच भएकाहरु धर्म जात जाती गोत्राकाे बिवाद गर्दै बस मागेर खाना पर्ल्केका फुर्सदिला हरू छी छी लाजै लागेर आउँछ , बैज्ञानिक युगमा पनि सन्सारमा धर्मा कर्मा र ( देवी देउवा राजा माहाराजाको महिमा गाएर आफ्नो राजनीति र अर्थिक स्वार्थ पुरा गर्ने धर्मिक जिहाद चलाउने ९९% अतिबादी (अब्राहम- क्रीस्चियन) (इब्राहम - मुस्लिम) ( ब्राह्मण - हिन्दु ) र ब्राह्मण कै आर्को नस्ला बुद्धिस्ट एकै बाउका बृजको र एउटै आमाको गर्भ बाटा जन्मेको धार्मिक अतिबादी हरु हुन। जस्ले आफ्नो अर्थिक र राजनीति स्वार्थको लागि सन्सार भरी धर्मिको खेती गरेर सन्सार बाटा मानव बौद्धिक बिनास गर्दै छ। तेसैले यस्ता अतिबादी सोच भएको नस्लाहरुको पछी लाग्नु भन्दा बिज्ञान (Sciences ) को सुत्रा लाई बोकेर बिश्वास बिजेत तिरा अगाडी बढ्नु बुद्धिमान हुन्छ । सबै लाई हेक्का होस धर्म भनेको सच्चा अत्मा हो कर्मा भने मिहेनत गरेर खानु हो बेद पुरान गिता बुद्धका किताब बाइबल कुरान होलिबुक हरु एउटा सदियौ पुराना इतिहास हो जस्लाइ धर्म गुरु र राजा महाराज हरुले सताब्दी पहिले जनतालाइ भगवानको डर देखाएर नियन्त्रणमा राख्ने एक किसिका नियाम कानुन वा भगवानको डर देखाउने एउटा अस्त्र मात्रा हो, तेसैले यो बैज्ञानिक युगमा 21 सौ सताप्दीको न्याया दिने कामा धर्म शास्त्रले होइना, आफ्नो आफ्नो देसको संविधान कानुन र न्यायलयले मात्रा दिनु पर्छ, धर्म सास्त्रा भने हाम्रो इतिहास हो एस्लाइ संरक्षक गरेर राख्नु पर्छ, अउदो भबिस्यमा इतिहासको बिद्यार्थीलाइ अध्यन गर्ना सहयोग मिल्छ ।
Ta sino khani le j Vanda pani hunee Ani kosele sattya kura garyo vane jatiye kura vayo...didi boeni fupu mama ko xori bey garna hudena Vanda ta matwalii vuken hamro saskar van ni ..Ani aru ko darma lae j pani van ni ta jasta sino khani guitha ka sanatan matra hos..ahile Yeti buj
बडा गुरु ज्यु नमनः सत्य मा सत्य छ । धर्म बेगरकाे राज्य नै हुदैन गुरु । गुरुबाट धेरै राम्रा काम भएका छन । नेपाल रहे न हामी नेपाल का नेपाली हाै । नेपालै नरहे रहुँला कहाँ ? बाउ नभएसी वा मिडाे बिनाकाे दाइ भै राकाे छ । हजार बाउ चाहिदैन । एक राजसस्था अखण्ड नेपाल हुनु पर्छ ।
अन्तर्वार्ता लिने पत्रकार को भाव बुझ्दा हिन्दु सनातन धर्म र राजद्रोही बिचारले भरिएको जस्तो लग्यो नि ,पत्रकार ज्यु अलि अध्ययन पनि गरौँ है !!...,गुरु ज्यु लाइ प्रणाम |
बडा गुरु भएको सन्दर्भमा तपाईको सुभिदा राम्रै थियो होलानी तर बिरेन्द्र राजाको होकी ज्ञानेन्द्र कोहो?तपाईं लाई थहाँ होलानी राजाबिरेन्द्र को बंसनास ( दरबारहत्याकाण्डा) कस्ले गर्यो त्यो सचो कुरा नेपाली जनतालाई भनिदिएमा आभारी हुनेथिए।
जय हाेस वडा गुरुज्यू ; प्रा डा माधव भट्टराईज्यू ! हजूर पनि राजाहरुकाे वसाई दरबार जस्तै अझ अति साधरणबसाई चारखुट्टे खाटमा सामान्य आेडने आेछ्याउने किताब कापीहरु जीवनचर्य र आफ्नी धर्मपत्नी प्रा डा सँग जीवन यापन गरीरहनु भएकाे छ ; काेटी नमन वडागुरु ! 🇳🇵🇳🇵🇳🇵
अव चैत्य बाहुनलाई के लिईरहेको यार ईन्टर्भ्यु पस्चगामी बाहुन खाली अरुसँग भीख मागेर खानेल टेक्नोलोजी अरुलाई सिकाउने कुरा गर्छन । गर्ने भए ३५ सय बर्ष अघि बेद लेखेकाले किन बिकास गरेन ? हेरत काईते बाहुन मनुस्मृतिको ब्याख्या गरेको बाहुन आफै मागेर खाने जात आफु ठुलो जात अरे।
अझै पनि दरबार पस्ने अभिलाषा नमरेको रईछ ।बिडम्बना यो शताब्दी मा पनि मुख बाट जन्मेको,पैतला बाट भन्ने ,अब कस्ले पत्याउने। गुरू ज्यू ले खासै खुलेर बोल्न सक्नु भयन दरबरी रहस्य बिषयमा । धन्यवाद कालों किताब
फुत्केको माछा ठुलो हुन्छ भने जस्तो हिजो राजतन्त्र हुदा नेपाल विकसित र जनताहरु खुशी थिए भनेको सुन्दा हासो लाग्छ?😂😂 हिजो राजतन्त्र देखि आज गर्णतन्त्र सम्म आइ पुग्दा नेपालमा खुशी हुने भनेको राजपरिवार, केपि, सेरे, प्रचण्डे, पण्डित, कमले, ग्यान बहादुर, दुर्गे देखी उनीहरुको परिवार र आसेपासे मात्र खुशी छन् ??😂😂
Yo rani Aishwarya ley 1988 ma kagtalee ma banako badaguru ho yo ..pachee phere 1990 ma RAJGURU pariwar Nayan raj Pandey haroo lai nai deeyo badaguru post..kehi thaha chaina yo manchey lai kina kee hatya kanda 2001 tira bhako ho hai
@@tenzingurung3878 malai ni Gyanendra sarkar paxi Paras shah nai Raja hunu vaiseko mann parxa.. Tara yathartha ma herda 25/100 le Gyanendra lai manparaudainan ani 75/100 jana le paras sarkar
@@tenzingurung3878 Hridaydendra Shah tei mathi Visionary Raja ni hun...Raja Birendra ra Raja Mahendra jastai.. Ra dher jasta le ni Hridaydendra lai ni suwikarxan
Raja birendra ko hatya ganendra paras ra usko atankbadi grup ho vanne kura sara nepali ra sara biswole mulyankan gari sakeko cha tesaile ta lat hanera pidi samma matrai nikaleko cha kaslai thaha chaenara
1947 सम्म त भारत भन्ने देश नै थियन न याे त ईतिहास नै छ नि गुरु जि
माधब गुरू धेरै दिनमा दर्शन पाइयो खुशी लाग्यो ।धन्यवाद
बुडाले त आट गरेरै बोले त !!! हत्या त खुलेकै हो नि हैन?
@@patali2462 yes
आदरणिय गुरुज्यूकाे याे अत्यन्तै राेचक एवम् महत्त्वपूर्ण विश्लेषण सम्पूर्ण देशभक्त नेपालीहरुले गहन रुपमा आत्मसात गरि देशले खाेजेकाे र राेजेकाे राजसंस्था र हिन्दुराज्य यथा शिघ्र चाँडो स्थापना गरेर स्वदेशलाई नेपालकाे आकाशमा चन्द्र सुर्य रहेसम्म चन्द्र सुर्य बाेकेकाे हाम्राे राष्ट्रिय झणडा फरफराइ राख्न तन मन धनले काेशिष गरेर राजसंस्था र हिन्दुराज्य छिटोभन्दा छिटो कायम गर्न तत्पर रहुँ यसैमा हामी सबैकाे दीर्घकालीन भलाइ हुनेछ जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
यो भिडियो एक पटक सबैले हेर्नै पर्ने रहेछ । ईतिहास र नेपालको बर्तमान सहित अन्त खुलासा नभएका बिशय समेत पाईयो । धन्यबाद
शान्ति बुद्ध लाई त कतै बिर्सेको छैनौं नी जय बुद्धिस्ट राष्ट्र नेपाल
बास्तबमा राणा रााजा र शासकलाइ घटना गराउन तिथिमिति ठ्ायक्कै जुराइदिने गुरुज्यु हरुनै हुन सफल पनि भएकाछन्।ज्ञानेन्द्र का प्रतिगमन का कदम हरु त्यसका उदाहरण हुन्।रगत झुठ र अन्धबिस्वासको साम्राज्य धेरै टिक्दैन ।
बडागुरुजी नारायण नमन🙏जय हाेस
यिनले अझै दरबारको जागीर खान फेरी पाइन्छ की भनि मुख मिठाएर बसेको रहेछ |
दरवार काण्ड बीरेन्द्रलाई मात्रै सिध्याउने खेल २०४६ साल चैत्र २६ गते राति बाट नै योजना बनाएका हुन् तर बिरेन्द्र सिध्याएर दिपेन्द्र राजा हुने भए पछि बिरेन्द्रको बंश नै नरहने गरि योजना बनाए !तर यो योजना बिरेन्द्रको श्रीमतीले बुझेनन् ,र आफु समेत सबैले मारिनु पर्यो,यो योजना सफल पार्न बहुदलिय ब्यबस्था बिरोधी दरवारको सदस्यहरु र प्रधान शेनापती प्रहरी महानिरीक्षक र दरवार भित्रका बिरेन्द्र र दिपेन्द्रका एडीसी शैनिक र कमान्डोहरु सबैलाई हातमा लिएर सबैको मिलोमत्तोमा बिरेन्द्रको बंश नास हुने गरि हत्य गरे ! संगै एकै टेबलमा बसेका ज्ञानेन्द्रको श्रीमती र छोरा पारस शाह किन मारिएन ?अब बुझ्नु बिरेन्द्रको बंश नास गर्ने हत्यारा को हो त ?
पत्रकार निष्पक्ष हुनुपर्ने तर कतैबाट परिचालित , मिशिनरी भएको देखिन्छ ।
हामी सबै एक भएर राजतन्त्र पुनः स्थापना गर्नु पर्छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ह ह ह
@@gurungsuresh7182ha hoena Ah van jatha
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो
अब कि त नेपाललाई भारतमा गाभ्नु पर्छ नत्र भने भारतको सिमा रेखामा पर्खाल लगाउनु पर्छ ।
गुरुज्यु हजुर्को १००% भनाइ ठिक छ
अहिलेको नेताहरू सबै देश सकाउनमा प्रयत्नरत छन् । अहिलेको राजनैतिक दलहरु बिदेशीको मतियार हुन
गुरु ज्यु भनेको त गोरु पो रह्र्छ यो जातिया अतिबादी धार्मिक बूढो ह ह दुनियाँ मंगल ग्रह, चन्द्र ग्रह तिरा सहार बसाउना लागि सके यी अतिबादी सोच भएकाहरु धर्म जात जाती गोत्राकाे बिवाद गर्दै बस मागेर खाना पर्ल्केका फुर्सदिला हरू छी छी लाजै लागेर आउँछ ,
बैज्ञानिक युगमा पनि सन्सारमा धर्मा कर्मा र ( देवी देउवा राजा माहाराजाको महिमा गाएर आफ्नो राजनीति र अर्थिक स्वार्थ पुरा गर्ने धर्मिक जिहाद चलाउने ९९% अतिबादी (अब्राहम- क्रीस्चियन) (इब्राहम - मुस्लिम) ( ब्राह्मण - हिन्दु ) र ब्राह्मण कै आर्को नस्ला बुद्धिस्ट एकै बाउका बृजको र एउटै आमाको गर्भ बाटा जन्मेको धार्मिक अतिबादी हरु हुन।
जस्ले आफ्नो अर्थिक र राजनीति स्वार्थको लागि सन्सार भरी धर्मिको खेती गरेर सन्सार बाटा मानव बौद्धिक बिनास गर्दै छ। तेसैले यस्ता अतिबादी सोच भएको नस्लाहरुको पछी लाग्नु भन्दा बिज्ञान (Sciences ) को सुत्रा लाई बोकेर बिश्वास बिजेत तिरा अगाडी बढ्नु बुद्धिमान हुन्छ ।
सबै लाई हेक्का होस धर्म भनेको सच्चा अत्मा हो कर्मा भने मिहेनत गरेर खानु हो बेद पुरान गिता बुद्धका किताब बाइबल कुरान होलिबुक हरु एउटा सदियौ पुराना इतिहास हो
जस्लाइ धर्म गुरु र राजा महाराज हरुले सताब्दी पहिले जनतालाइ भगवानको डर देखाएर नियन्त्रणमा राख्ने एक किसिका नियाम कानुन वा भगवानको डर देखाउने एउटा अस्त्र मात्रा हो,
तेसैले यो बैज्ञानिक युगमा 21 सौ सताप्दीको न्याया दिने कामा धर्म शास्त्रले होइना,
आफ्नो आफ्नो देसको संविधान कानुन र न्यायलयले मात्रा दिनु पर्छ, धर्म सास्त्रा भने हाम्रो इतिहास हो एस्लाइ संरक्षक गरेर राख्नु पर्छ,
अउदो भबिस्यमा इतिहासको बिद्यार्थीलाइ अध्यन गर्ना सहयोग मिल्छ ।
Ta sino khani le j Vanda pani hunee Ani kosele sattya kura garyo vane jatiye kura vayo...didi boeni fupu mama ko xori bey garna hudena Vanda ta matwalii vuken hamro saskar van ni ..Ani aru ko darma lae j pani van ni ta jasta sino khani guitha ka sanatan matra hos..ahile Yeti buj
बडागुरु का, हजूरबाउले पनि, सत्य ओकल्न कन्जुस्याइँ गर्ने नै भए, नखुल्ने गरी मुख,टालिदिएकारान।
उहाँ माधब भट्टराई हुनुहुन्छ हाम्रो आश्रम को गुरु हुनुहुन्थ्यो पहिले उहाँ उहाँ एकदमै इमानदार मान्छे हुनुहुन्छ
😊
लियन पद भनेकाे नै थाहा नभयकाे व्यक्ति पत्रकार कस्ताे पत्रकारिता कति अध्ययन क्षमता भन्ने वुझिन्छ
खाना पान सुबिधाकाे संस्कृत पाठशाला पढन पाउने सुबिधा हाेला.भाग्यमानिहरूले मात्र पाउने ब्राम्हणबर्गमा पर्नु भएका.
माधब भट्टराई सर हजुर लाइनमस्कार हजुरले २०४१सालताका नबदुर्गा बहुमुखि क्यामपसमा नेपाल परिचय पढाउनुहुन्थ्याे।
यो देशमा राजा अनिवार्य चाहिन्छ
बडा गुरु ज्यु नमनः
सत्य मा सत्य छ ।
धर्म बेगरकाे राज्य नै हुदैन गुरु ।
गुरुबाट धेरै राम्रा काम भएका छन ।
नेपाल रहे न हामी नेपाल का नेपाली हाै ।
नेपालै नरहे रहुँला कहाँ ?
बाउ नभएसी वा मिडाे बिनाकाे दाइ भै राकाे छ ।
हजार बाउ चाहिदैन ।
एक राजसस्था अखण्ड नेपाल हुनु पर्छ ।
अन्तर्वार्ता लिने पत्रकार को भाव बुझ्दा हिन्दु सनातन धर्म र राजद्रोही बिचारले भरिएको जस्तो लग्यो नि ,पत्रकार ज्यु अलि अध्ययन पनि गरौँ है !!...,गुरु ज्यु लाइ प्रणाम |
सहि हो। यो पत्रुकार बिदेशीको खेताला हो।
हाेबास्तबमै सामान्य जीवन यापनगर्ने र इमान्दारिव्यक्तित्वहाे माधबसर
बडा गुरु भएको सन्दर्भमा तपाईको सुभिदा राम्रै थियो होलानी तर बिरेन्द्र राजाको होकी ज्ञानेन्द्र कोहो?तपाईं लाई थहाँ होलानी राजाबिरेन्द्र को बंसनास ( दरबारहत्याकाण्डा) कस्ले गर्यो त्यो सचो कुरा नेपाली जनतालाई भनिदिएमा आभारी हुनेथिए।
जय हाेस वडा गुरुज्यू ; प्रा डा माधव भट्टराईज्यू ! हजूर पनि राजाहरुकाे वसाई दरबार जस्तै अझ अति साधरणबसाई चारखुट्टे खाटमा सामान्य आेडने आेछ्याउने किताब कापीहरु जीवनचर्य र आफ्नी धर्मपत्नी प्रा डा सँग जीवन यापन गरीरहनु भएकाे छ ; काेटी नमन वडागुरु ! 🇳🇵🇳🇵🇳🇵
एहे भनेपछि त पात्रोको कुरो त सुनेको थिए एउटा मेना छेन भन्थे साचिकै त्यो त सब सडयन्त्र पो कसैले भन्थे अब पात्रै हुदैन भन्थे कुरो त तेस्तो पो रछ
Thank you so much guru
यिनि बाजेको कुरा खासै चित्त बुझेन
यो देसमा ईमानदार को कुनै कदर छैन गुरु समय आउला एकदिन हजुर
अब पहरिया टोपी पहारे ले मात्र लाउने होला अरु नेपाली नै भए पनि पहारे टोपी लाउदैन ।
गिरिजा कोइरालाले ग्राण्ड डिजाइन भनेको ज्ञानेन्द्रलाई नै होइन र ?
कूल दिपक हो गुरु हजुर
सत्य बोल्न सक्नु पर्छ मरेर जाने चोला हो हाम्रो राजा रानी र उहाको परिवार मारने हत्याराको पर्दाफाश गर्नु होस हजूर 🙏
सिदा भने हुन्च्छा हत्यारा पारास हो भने हुन्छ के जिप्रो च्यापेको
सत्यें मनुभयो गुरुजि नमस्कार नेपाली ले सत्य सनातनी बौद्धिक हिन्दु राजतंत्रसहितकको धन्यवाद नमस्कार 🙏🇳🇵 जय जननी मातुभुमी नेपाल 🙏🇳🇵
अव चैत्य बाहुनलाई के लिईरहेको यार ईन्टर्भ्यु पस्चगामी बाहुन खाली अरुसँग भीख मागेर खानेल टेक्नोलोजी अरुलाई सिकाउने कुरा गर्छन । गर्ने भए ३५ सय बर्ष अघि बेद लेखेकाले किन बिकास गरेन ? हेरत काईते बाहुन मनुस्मृतिको ब्याख्या गरेको बाहुन आफै मागेर खाने जात आफु ठुलो जात अरे।
तलब सुबिधा खोस्नु गलत हो ? सकेको सत्य बोल्नु भयो । अरु बोल्दा त ग्यानेन्द्रले फेरो ठोक्लान । तर अध्यताका लागि अति उपयोगी छ ।
Bh7 niven get
@@dillibhatta4804 I
Thank you guru ji 🙏🙏🙏🙏🙏
Namaskar guru🙏🏻🙏🏻
Wastabik satjan life vaneko yehi ho. Sadha jiban Uchha bichar . Very good.
यस्तै चोर हरुले नेपाल स्वाहा पारिरहेको छ🥵
राजा हुदा जति राम्रो नेपाल सुखी जनता लोकतन्त्र गणतन्त्र मा भयन अब यो बेबस्थाको अन्ते हुन्छ हुनुपर्छ
कुवेरक पुष्पक विमान(त्रेतायुग)।शाल्वको युद्भक विमान (द्वापरयुग)को पनि उल्लेख छ।
सत्य बाेले मात्त्र भगवान बाट पार हुन्छ ।
Sai
Gertar nepal ko joy 👹😅🤣😭🎇🌹🌈❤️🇳🇵
१००%
Ani tista dekhi mechima kangada dekhi mahakali sammakota kurai na audo rahexa Khali afno anubhabko kuro hudo raixa jaya ho nepali sajjan haru
म जिल्ला संखुवासभा पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट
राजा लाई गिरीजा बनारसी ले र जंगली ले खाको हो जनता ले बुझेका छन् जनता पार्टी का दलाल हुन नेपाल आमा सक्छन् जय नेपाल नरेश जय जय ओम शान्ति
संबिधान जारी गर्ने समय बानेश्वर मा हामी गुरु ले लाठी पाएका ह्वौं ।
यो भिडियो एक पटक सबैले हेर्नै पर्ने रहेछ । ईतिहास र नेपालको बर्तमान सहित अन्त खुलासा नभएका बिशय समेत पाईयो । धन्यबाद
Nepal ka sab neta guru bhanauda sab mileko xa yo sab jantalai bhram parne ho...
पत्रकार महोदय वडा गुरुको काम भने राजा लाइ चलाउने काम हो राजा को काम प्रजा चलाउने हो
अझै पनि दरबार पस्ने अभिलाषा नमरेको रईछ ।बिडम्बना यो शताब्दी मा पनि मुख बाट जन्मेको,पैतला बाट भन्ने ,अब कस्ले पत्याउने।
गुरू ज्यू ले खासै खुलेर बोल्न सक्नु भयन दरबरी रहस्य बिषयमा ।
धन्यवाद कालों किताब
bsundhara ma mero ghar ma pni pani aaudain barshau dekhi sulk tirirakhe ko chau
Eagarly waiting gareko yo channel lai,tara title ra video kasari milyo k?
यसतै बहुनहरुहो राणालाइ शाहालाइ बिगारेर नेपाललाइपनि बिगारनि बहुनहरुनैहो बहुनजाली किरतेकामगरनि कामनगरनि अरुलेनबुझनिससकिरतिभाषाबाटपडेर दुनियालाइ ठगेररवानी ठगहरुहो तेसैकारणले बहुनमुजिलाइ गुरुभननुहुनन बहुन बिदेसि ककसबाट नेपालमा बसेका सरनारथिहो नेपालबिगारनिबहुननैहो बहुनजतिसबैलाइ लरवेटनुपरछ
दरबार हत्या काण्ड ताजै के हेरेर बसिस मुजी
एउटा मान्छेले के गर्न सक्छ र साथि
Yes our need king only king power sering king hunupercha
Gawma coleege ma invetigate garnu 2½ lageko
फुत्केको माछा ठुलो हुन्छ भने जस्तो हिजो राजतन्त्र हुदा नेपाल विकसित र जनताहरु खुशी थिए भनेको सुन्दा हासो लाग्छ?😂😂 हिजो राजतन्त्र देखि आज गर्णतन्त्र सम्म आइ पुग्दा नेपालमा खुशी हुने भनेको राजपरिवार, केपि, सेरे, प्रचण्डे, पण्डित, कमले, ग्यान बहादुर, दुर्गे देखी उनीहरुको परिवार र आसेपासे मात्र खुशी छन् ??😂😂
Kirats mundhum hang raja king royal lipis (ka) z -700 zero plutonium missile baroots
A b pant right version
Thank you Guru 🙏
Nam jae bada guru kam jae oguru kashto raja latta k hi nadekhne lai guru bhanera prayog kitab bada guru
Yo rani Aishwarya ley 1988 ma kagtalee ma banako badaguru ho yo ..pachee phere 1990 ma RAJGURU pariwar Nayan raj Pandey haroo lai nai deeyo badaguru post..kehi thaha chaina yo manchey lai kina kee hatya kanda 2001 tira bhako ho hai
नमस्कार । जिप लाईनमा दिईएको विज्ञापन सबै सहि छ र ?
sahi paiyo
Yo video clue ok
Aba ko Shree 5 Hridaydendra Shah hunu parxa
Haina hola
Paras hunu parcha
@@tenzingurung3878 malai ni Gyanendra sarkar paxi Paras shah nai Raja hunu vaiseko mann parxa..
Tara yathartha ma herda 25/100 le Gyanendra lai manparaudainan ani 75/100 jana le paras sarkar
@@tenzingurung3878 Hridaydendra Shah tei mathi Visionary Raja ni hun...Raja Birendra ra Raja Mahendra jastai..
Ra dher jasta le ni Hridaydendra lai ni suwikarxan
Kirats mundhum hang history back hang king raja royal lipis (kha) q word making aisf -q cruise missile
Nepall aama ko Kath ujad garnelai bhagawan le testai gari danda disos parabhu
Yetro barsa tero swasni ko sadima paseko thiish..
Yo pakhandi Aghori kp ko jodi gathe
Janamat sangraha garnu parxa rajtantra r Hindu dharmako lagi.
यो भिडियो एक पटक सबैले हेर्नै पर्ने रहेछ । ईतिहास र नेपालको बर्तमान सहित अन्त खुलासा नभएका बिशय समेत पाईयो । धन्यबाद
यो यू ट्यूब ले यति राम्रो अंतरबार्ता लाई किन नकारात्मक कैप्सन लेखेकों???
Good x ta...kin jathabhabi bhaneko ?
Pailakin bolen
Tapaee jasto bidwan manxe le esto abaigyanik kura garna milxa sir.
ठगेर रवानीकामहुनछ बहुन मुजिको
Jo Pani hastachhep vanchha khaali, hutihaara khaatey Nepali haroo aafu thik hunuparyo ni. Aroo lai ghantaaa dosh lagaaune
Goru ki kr