Vai ko sabda lay sari ruwyo vai good bless u man thamna sakena rudai rudai aasulay aakha chopira cha man rokna sakena na jani najani 1 ..2 sabda kori😘😘
पर्धानमन्त्री बन्दैमा समस्या को समाधान हुनेहोइन जन्तापनी सचेत अनि जागरुक देस पर्ती दाइत्तो एक नागरिक भएर गर्नुपर्ने आफ्नो दाइत्त्यो अनि प्रधानमन्त्री को काम गर्ने टिम कर्मचारी सबैको साथ पनि हुनुपर्यो
रबि दाइ तपाईं के अस्टे्रलिया usa जापान जाने हरुलाइ मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय एएरपोर्ट मा स्वागत गर्नु आउने के हामी खाडी मा हुने हरुको कुनै मान्यता छैन है????
झिलिमिलि रङ्गिन ऊज्यालो गगन चुम्ने महल भित्र झल झलि दन दनि बत्ति झै बलेका पिडा उसै माथि साहु मादन को घिडा ।।। अनि लाग्छ बिरिक्त यो सँन्सार मा मेरो जस्तो पिडा ।।। कठै हामि नेपालिको जिन्दगि ।।। कसैको जिन्दगि साउन झै रोएको छ ।। कसैको भट्टि भित्रको ईटा झै पाकेको छ ।। जहा जाउ पिडै पिडा साईला दाईले त्यसै आफ्नो दुख कहेनन ।।। भारतमा तिस बर्ष साहुको दैलो धकेल्दै धकेल्दै साहु झन माहु भयो तर मेरो दैलो त आफै कहिल्यै नसप्रनि गरि धकिलिएछ केहि साल पछि फुरे त्यो दैलो झुपडि को छानो आगन बस्ने पिडि झर झरि चिरिएको खरको पालिमा गुँड लगाउने भगेरि पनि पर साहु बाजेको मा सरेछ ।।। यसरि नै दिन दिनै आँसुले रुझाउदै जिन्दगि यात्रा गर्नुबभन्दा पसिनाले आफ्नै खोरिया भिजाउन मन लाग्छ ।।।
आदरणीय दाजु रभी ज्यु लाई मेरो सनो सन्देश आज सम्म कति दुख कष्ट र मेहनत गरेर बानायको आफ्नो रभी छवि लाई असरि पैसा को मात र झुठो सान को लागि austrelia जने america jasto bikashit thau ma बस्नेहरुको लागि आफ्नो बहुमुल्य समय बर्बाद न गर्नुस दुख र पिडा लाई बुज्ने नै हो भने खाडि मुलुक म जानुस् 15 घन्टा काम गरि 45 degee को गर्मी मा रोड म बसेर पलास्टिक मा खना खने हरुलाई सोद्नुस दुख के हो
यो साला हरु सब दलाल हरु हुन अरु को रगत पसिना खान पल्केका हरु हुन अब रबि दाजु लाई प्रधानमन्त्री बनाउनु पर्छ सहमत हुने जति यता हाजिर गराउ जय रबि लामिछाने !
अस्ट्रेलिया गए पछी आयो बुद्धि नेपाली student को तर कोइ कोइ त अष्ट्रेलिया टेक्न मात्रै पाम भन्ने पनि थिये मेरै साथि हरु अहिले बेकार आए भनछन chat मा😃😃😃 अनि म भन्छु ठिक गरे छु म नगएरै
Esp. PR holder huna paryo ani yesto problem aaudaina Plus .. abroad ma baru Kuire , Spanish , Hapsi le help garla But Nepali sab Chutiya huncha .. yaad garnu
@@harikoiralabandanatraders7572 malai yetikai pugira chha di khi garnu pareko chhaina ahile nai ta ani sathiharule mero vanda ali dherai Rank lyaeka thiye ielts ma tei vayera 😥😥😥 uniharu aus ma chhan 😥😥😥
रवीजी अस्ट्रेलियामा नेपाली विद्यर्थीहरुका समस्य बुझ्ने क्रममा समग्र देशको समस्या उजागर भएको यो अवस्थामा सरोकार वालालाई कुनै पनि चासो छैन । रविसर तपाईंको साहसिक अभियानमा सफलता मिलोस् र सरोकारवालाको घैंटोमा थोरै भए पनि घाम छिरोस् ।
कडा स्पिच सुमित ब्रो शरिर भरी काडा नै उम्रिय मेरो..!!
हो वास्तव मा यो झिलिमीली शहर हाम्रो लागी रहेन छ.!!
Khattra xa ta
heart touching
यो झिलिमिली शहर हाम्रो लागि रहेनछ।
Off course that is not for us.
Vai ko sabda lay sari ruwyo vai good bless u man thamna sakena rudai rudai aasulay aakha chopira cha man rokna sakena na jani najani 1 ..2 sabda kori😘😘
So sad
Sad god bless u brother
Ekdam saiii ho
त्यो दाइ ले भन्दै गर्दा यो सहर यो झिलिमिली हाम्रो लागि हैन रछ भन्दा सारै भावुक बनायो अनि आँसु पनि टिलिपिल भयो
रबि सरलाई प्रधानमन्त्री बनाउन्नु पर्छ।भन्ने जति यता हाजिर। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
ह्रिदयबाट आएको आवाज ह्रिदयले ग्रहण गरे...👏👏👏
रबि दाईलाई धेरै धेरै धन्यवाद हजुरले गर्दा धेरै कुरा सिक्न पाएको छु !
आखा नै रसायो यो भिडियोले रबि सर प्रधानमन्त्री हुनै पर्छ।🇳🇵🇳🇵🇳🇵
रबि सरलाई प्रधानमत्रमि बनेको छिटै हेरन चाहानुहुने हरु एता हात ऊठाहै
sanju ghale Qazx
Kina yati hataar
पर्धानमन्त्री बन्दैमा समस्या को समाधान हुनेहोइन जन्तापनी सचेत अनि जागरुक देस पर्ती दाइत्तो एक नागरिक भएर गर्नुपर्ने आफ्नो दाइत्त्यो अनि प्रधानमन्त्री को काम गर्ने टिम कर्मचारी सबैको साथ पनि हुनुपर्यो
1 me
Me
😁😂😂😂😃😂
सुमित भाइ लाई बधाई छ है सहि कुरा गरेको मा।
धन्याबाद छ भाइ तपाइहरु जस्तो छोरा पनि हाम्रो देशमा हुनुहुन्छ तर बाध्यताले बाहिरिनु परेको छ यसैले यसरी नै कुरा उठादै जानू बाबू धन्यबाद छ बाबु तिमिलाइ
सुमितलाई नी धन्यबादछ सही कुरा गर्नुभो रबिसर ३ करोड नेपालिका मुठु हुनु हुन्छ हालै म साउदी बाट
khadak Pun
रबि दाइ तपाईं के अस्टे्रलिया usa जापान जाने हरुलाइ मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय एएरपोर्ट मा स्वागत गर्नु आउने के हामी खाडी मा हुने हरुको कुनै मान्यता छैन है????
अब रबि सर लाई प्रधानमन्त्री बनाउनु पर्छ होइ
होनी रबि सर राज नितिम आऐर उभिनु पर्यो अबसे जित्नु हुन्छ
Rabi sir namaskar
काम गर्न को लागि पद को आवश्यकता पर्दैन काम गर्ने ऋदय भए हुन्छ जुन उहाँ मा छ।
तैले भनेर हुन्छ प्रधानमन्त्री तेरो घरको प्रधानमन्त्री बनाउदा हुन्छ
Didainan litera ra chor haru le
साच्चिकै महान छन रबि लामिछाने दाइ।। हर नेपाली जनताको ढुकढुकी बनेका छन ।हजुरले गरेका कामहरु प्रती मेरो हृदय देखी नै सलाम छ
Sumit kc really heart touching , keep claim ..👍️👍️👍️👏👏👏👏👏👏
Wawa Vai Salam x
Sumit k.c dai ko kura le heart touching vayo (याे झिलिमिलि हाम्रो लागि रहेनछ काला काेट लगाउनेहरूकाे रहेछ।)👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️
यो झिलिमिली हाम्रो लागि रहेनछ मन छोयो आँखा रसायो😂😂😂Love you all students respected dada rabi 💕💘💘
सुमित जि कुवेतमा छु तपाईंको शब्दहरुले अाँखा नै रसायाे मन भक्कानियाे ।
अब हामी जनताले रबि सर लाइ छिटोछिटो देशको नेतृत्व गर्न दिनुपर्छ ।
सबै को आसा को केन्द्रबिन्दु रबि सर नै हो
सबै मीलेर सहयोग अनी साथ दीउ हाम्रो पाला मा परिबर्तन देख्न सकीन्छ रबि सर को लीडरसीप जरुरी देखीन्छ
Really heart touching summit kc tapai ko speech le abeshe win hunxa
वाउ भाइ सहि कुरा भन्नुभयाे रबि सर यिनिहरुलाइ तह लगायर चाँडै अाउनु है
No anmol ...no rajesh
One and only nepali hero rabi dai 💙
Rajesh always in our heart
High quality speech by Summit KC,Keep up your great thoughts...loving this event.
वा समित जि कति भनाई राख्नू भयो सलाम छ रबि दाजू
सलाम समीप के सी भाइ हजुर लाई जय नेपाली जय नेपाली।
heart touching spich सुमित
ब्रो👏👏👏👏👏👏
B
good
realy .mlai ni
Good sumit bro
Really heart touching 😭😭😭 from Belgium.
Really a heart touching.what a powerful speaker summit dai? Welcome to uh in Nepal
Sumit bro really heart touching words 😭😭😭😭😭
हो यार हाम्रो देस कस्ले चलाइराछ
vai ko yo heart touching words chai akdam marmik lagyo.thanks bro.
वाह सुमित दाजु भावुक बनायो ।
सुमित भाइ धेरै धेरै धन्यवाद
सहि हो दाइ तपाईं ले भने को यो झिलीमिली सहर हाम्रो रहेन छ
सहि अावज उठाउनु भयो ब्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵
Tears rolled out from my eyes. Feels so emotional
Thanku bro............ 👍👍👍👍👍👍👍👍
Heartly Welcome to you in Nepal (for those people who wants to return their home)
सुमित दाजु,,भावुक बनायाै ,,अनि सलाम छ,,तिम्रो साेचलाई
बधाई छ रबि दाइ लाई साच्चिकै गर्व लाग्छ मलाई रबि दाइ को बुलन्द सुन्दा
Bhai
Hari khadka
Sumit Bhai .....I agree with u completely..
Sumit bhai le boleko words are really heart touching
Ya say ho ho ma yavna khaiji rako thayo nepal ma 900 bicka vani ra liux khadi ma aauda 5'6'7' banaux yo pani yak ho nepali dalali
Arey KC bro... sarir ko rau rau uthyo yll.
Awesome speech.
रवि दाई नेपालको राजा कृपाया सहमत हुने यता हाजिर हुनुहोला धन्यवाद
रबि दादा म खुसी छु हजुरको यो सिधा कुरा जनतासङग
Sumit bro your words make me cry 😢😢😢
Manisha khatry 👎
जय जय रबि जय असटालिया बासि नेपाली जय नेपाली हाल मलेसिया
रवि शरलाई निर्बिरोधा नेपाल देशको प्रमुख बनाउनु पर्छ।धन्यवाद
बधाई छ राम्रो कुरा राख्नुभएको मा दाजु स.....♥️♥️♥️♥️♥️♥️
यो झिलिमिली सहर हाम्रो लागी रोइन रोइछ । भन्दा जिउनै सिरिङग भयो । हो जस्तो भए पनि हाम्रो देश नै स्वर्ग रोइछ ।
साच्चिकै त्यो झिलिमिली सहर हाम्रो लागि होईन ।मन छोयो दादा ।
Reality is exile for me, really heart touching words sumit bro … tears cannot stop .
Sumit ji ekdam ramro kura mero man choyo🙁🙁😢😭
Wow. Ekdam ramro kura vannu vayo khusi lagyo malai
रबि सर हजुर राजनितिमाआउनु हामी दिन्छु साथ
Kasto powerful speech brother ko, kura sunda man thamna garo bhayo😢
Wow.heart toughing spich. Thanks.
This speech touched my heart 😢😢😢
Sumit j ko speech heart touching. .. thank you very much
SUMIT VAI YOUR THOUGHTS ARE GREAT FROM THE HEART YOU MAKE ME CRY THANK YOU VAI AND RABI SIR.
यो झिलिमिली शहर हाम्रो लागि रहेनछ ।।।
This line touch my heart...😐
Really yo sahar hamro laagi hoina.
Mero pani yoo kurale man xoyoo
😢😢😢😢
झिलिमिलि रङ्गिन ऊज्यालो गगन चुम्ने महल भित्र झल झलि दन दनि बत्ति झै बलेका पिडा उसै माथि साहु मादन को घिडा ।।।
अनि लाग्छ बिरिक्त यो सँन्सार मा मेरो जस्तो पिडा ।।।
कठै हामि नेपालिको जिन्दगि ।।।
कसैको जिन्दगि साउन झै रोएको छ ।।
कसैको भट्टि भित्रको ईटा झै पाकेको छ ।।
जहा जाउ पिडै पिडा साईला दाईले त्यसै आफ्नो दुख कहेनन ।।।
भारतमा तिस बर्ष साहुको दैलो धकेल्दै धकेल्दै साहु झन माहु भयो तर मेरो दैलो त आफै कहिल्यै नसप्रनि गरि धकिलिएछ केहि साल पछि फुरे त्यो दैलो झुपडि को छानो आगन बस्ने पिडि झर झरि चिरिएको खरको पालिमा गुँड लगाउने भगेरि पनि पर साहु बाजेको मा सरेछ ।।।
यसरि नै दिन दिनै आँसुले रुझाउदै जिन्दगि यात्रा गर्नुबभन्दा पसिनाले आफ्नै खोरिया भिजाउन मन लाग्छ ।।।
यी सबै विध्यार्थि भनाउदाहरु ब्राेकर हाे। याे मानेमा जाने बेला जाने अनि अहिले नेताझैं भुक्ने याे बेहाेरा मन परेन। रवि लामिछाने प्रति मेराे समर्थन ।।
Jay jay jay rabi sir jay Nepal
समीप भाई मन मुटु छोयो भाई 👍👍👍♥️♥️♥️
अष्ट्रेलियामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई नेपालमा स्वागत छ।
आउनु हामी सबै मिली नेपाल बनाऊ ।
गुर्खाली मिडिया
वाहा सुमित दाजु र रबि दाइ जय नेपाल
Yo bajar yo sahar yo jhilimi hami haru jasta ko jhilimi rahena x.it really heart touching .
आदरणीय दाजु रभी ज्यु लाई मेरो सनो सन्देश आज सम्म कति दुख कष्ट र मेहनत गरेर बानायको आफ्नो रभी छवि लाई असरि पैसा को मात र झुठो सान को लागि austrelia जने america jasto bikashit thau ma बस्नेहरुको लागि आफ्नो बहुमुल्य समय बर्बाद न गर्नुस दुख र पिडा लाई बुज्ने नै हो भने खाडि मुलुक म जानुस् 15 घन्टा काम गरि
45 degee को गर्मी मा रोड म बसेर पलास्टिक मा खना खने हरुलाई सोद्नुस दुख के हो
Really heart touching speech sumit brother
Sumit kc u r right u make me cry yes exactly yo jhilimili sahar hamro lagi rahenaxa 😥😥😥😓
Omg mero ta goose bumps aayo really heart touching speech
आँखा बाट आँसु नै आयो जय रबि दाई
यो साला हरु सब दलाल हरु हुन अरु को रगत पसिना खान पल्केका हरु हुन अब रबि दाजु लाई प्रधानमन्त्री बनाउनु पर्छ सहमत हुने जति यता हाजिर गराउ जय रबि लामिछाने !
Salut x rabi dai hzrko kamprti
Mr Ramhari v
6
rly heart touching.....sumit brooo
यो झिलिमिली सहर हाम्रो लागि रहेनछ।।क्या बात ।😓😓
yo bajar yo sahar yo jilimili hami haru jasta ka lagi jilimili rahenxa really heart-touching 😭😭😭😭
It's so emotional to see our Nepalese Brothers and Sisters suffering in Australia.
भाई हजुर को कुराले आसु झरो
Thank you so much sumit bro and rabi dai
Sumit ji ko vanaile kata kata man vittra xoyo ani aakha vari aasule variyo thank you bro
Sumit bhaiko every word Herat touching
रवि दाइ लाई प्रधानमन्त्री बनाउ👌👌👌
Heart touching your speech sumit bro
Wow bhai tapai ko kura le mero man choyo bhai
Sumit bro great words..... #SirRavi deeply gayera awasek karbahi ko laagi support garidinu hola....
Sumit bro... Keep it up I like your thoughts..... 👍👍👍👍
Daju hajur ko kura dherai ramro kura garnu vyoooo
साच्चै मन छोयो ।
*रबि को सरकार नेपाल सरकार बन्दा धेरै गुणस्तरीय र सेवामूलक छ। रविलाई कर तिर्न मिल्ने व्यवस्था मिलाइदे सरकार!*
हैट यार यिनिहरु ले रुहाइ सके मलाइ खाडी को बेड मा🤣🤣😂😂
Jaya Rabi lamichhane Jaye Desh. Rabi Dai you are the GOD.
अस्ट्रेलिया गए पछी आयो बुद्धि नेपाली student को
तर कोइ कोइ त अष्ट्रेलिया टेक्न मात्रै पाम भन्ने पनि थिये मेरै साथि हरु अहिले बेकार आए भनछन chat मा😃😃😃 अनि म भन्छु ठिक गरे छु म नगएरै
Jaanu agi Budhi puraayera gayo bhane yesto Samasya aaudaina .. aafno manche tyaa ( AUS ) huna paryo k .. Bujhna paryo k Baini
Esp. PR holder huna paryo ani yesto problem aaudaina Plus .. abroad ma baru Kuire , Spanish , Hapsi le help garla But Nepali sab Chutiya huncha .. yaad garnu
Baini timi Aus nagayera yaha nepal maa chai k gari rako xou ni??
@@harikoiralabandanatraders7572 malai yetikai pugira chha di khi garnu pareko chhaina ahile nai ta ani sathiharule mero vanda ali dherai Rank lyaeka thiye ielts ma tei vayera 😥😥😥 uniharu aus ma chhan 😥😥😥
@@harikoiralabandanatraders7572 but try chai maile ni gareko thi hai😢 jana lekheko rahenaxa😢
Thats the sound of heart.really.....heart touching
म पनि स्वदेश मै केही गर्न चाहान्छु रबि सर 😭😭हाल बहराइन
सन्सार भर छरिएका युबाहरुलाइ नेपाल फर्काउने कुनै उपाए अपनाउनुस रबि दाइ ।
Wao !!!!! Sumit brother
Very good bro Aafno desh ko lagi garnu parxa verry good
😍😍😍 Mr kc what a wonderful speech
Heart touching word = Rabi daii yo jilimili hamro lagi rahenaxa
Guys before you go anywhere plz plz plz think 100 times abroad is abroad
रवीजी अस्ट्रेलियामा नेपाली विद्यर्थीहरुका समस्य बुझ्ने क्रममा समग्र देशको समस्या उजागर भएको यो अवस्थामा सरोकार वालालाई कुनै पनि चासो छैन । रविसर तपाईंको साहसिक अभियानमा सफलता मिलोस् र सरोकारवालाको घैंटोमा थोरै भए पनि घाम छिरोस् ।
चोर दलाल हरु भ्रष्टाचारि चुतिया देश भित्र मात्रै होला भनेकोत बिदेश मा पनि रैछ कुन नेपाली को सन्तान हो।