यानप्रसाद यति धेरै खुशीले किन मात्तिए त ? हेर्नुहाेस रमाइलाे दाेहाेरी |Yan vs Rejina |Junkiri Dohori
Вставка
- Опубліковано 15 вер 2022
- चर्चित गायक यानप्रसाद न्याैपानाे र चर्चित गायिका रेजिना परियार बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ हेरेर प्रतिक्रिया दिनुहाेला धन्यावाद ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ua-cam.com/channels/EQg.html...
=======================================
=======================================
#yanprasad #rejinapariayr #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 102
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music - Kumal Kumar BK
Lead Singer:
🎤 Yan Prasad Neupane
VS
🎤 Rejina Pariyar
Supporter Singers:
🎤 Tarakant BK
🎤 Suwas Bishwakarma
🎤 Sharmila Aryal
🎤 Kaushila Saru
🎤 Utsha Ghimire
Musician Team :
♬ Harmoniyam : Govind Anek
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Chandara Lama
♬ Madal : Bhuwan BK
♬ Madal : Arun Nepal
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Розваги
हजुरहरुले असाध्यै रुचाउनु भएकाे बुढाबुढी भाग १ काे भाग दुई थुप्रै दर्शकहरुकाे आग्रह आएकाले हामीले प्रस्तुत गरेका छाैं ।कृपया कस्ताे लाग्छ हेरेर प्रतिक्रिया दिनुहाेला धन्यावाद ।
sary thulo pardes pardha xa ta ho
@@bashudev4919
।
जति चोटि हेरे पनि धित नमर्ने गित
यान जि र रेजिना जिको गित जति हेरेपनि धित नमर्ने यान जिको गाउने तरिका सार्है मिठो।र रेजिना जि सार्है सोझि र लजालु लाग्यो।
जति हेरेपनि धित नमर्ने दोहोरि यान र रेजिना दिदिलाई सम्मान
यान प्रसाद को येक्सनै मन पर्छ कुम हल्लाउँदै
एकदमै राम्रो छ दोहोरी जति हेरेपनि धित नमर्ने दोहोरि यान र रेजिना दिदिको । मेरो लगानिमा मेल खाने
आह कति रामाइलो झनै मिलायर गाउने दुबैजना❤❤
आहा कति रमाइलो दोहोरी सुमन कि दिदी पनि कडा दोहोरी कि बदाइ छ
Dherai ra।ailo chha arko bhag३
रमाइलो पाराले गीत गाउने यानको बयान गरी साध्य छैन रेजिनाले पनि कत्ती मिठो सँग गाएको❤
भाग तीन चाइयो भन्ने जति यता हाजिर गर्नुस त!🙏🙏
नमस्कार म यान प्रसाद न्यौपाने यो रमाईलो दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै पर्तिकृया दिनुहोला है❤️🙏
तपाई भए पछि रमाइलो नहुने कुरै छैन।
जहाँ यान प्रसाद त्यहि ठ्याई कि ठ्याई
अतिनै राम्रो छ यान सर ।यस्तै यस्तै दोहोरिको प्रतीक्षामा छु ल 🙏🙏❤️❤️
यान दाजु को हाउहाऊ मन पर्छ
आज बल्ल यानलाई पछारेको देखियो नत्र जुन तुन्ले यानलाइ तह लगाको थिएन आज रेजिनाले राम्रै संगै तहलायो खप्पिस रैछ रेजिना त बाफरे बाफ अब रेजिना को दोहोरी रेगुलर सुनिन्छ
जति हेरेपनि धित नमर्ने दोहोरि।यान र रेजिना दिदिलाई सम्मान
यान भएको ठाउँमा सारै रमाइलो हुन्छ सबै जनालाई धन्यवाद ।।
जति हेरेपनि धित नमर्ने कति मिठो गित र स्वर समाजमा यो भिडियो बाट सन्देश जान्छ ।अब भाग 3 कहिले आउला
यान त खत्रा गायक हुन तर रेजिना पनि त्य्य्स्तै कडा रहेछ
रेजिना को फ्यान है म चाहिँ
Wao so much good 👍
Yan daju hjr ko sabda chyan very nice 👍 and both are you very much good
Yaan prashad sirko machcheko raamro lagxa
राम्रो छ दोहोरी हजुर
आहा साच्चिकै रमाइलो दुवैका शब्द उत्कृष्ट,ठट्यौली र सभ्य छन।
अाहा याे हाेत रमाईलाे बधाई छ यान दादा रेजिना दिदी लगाई सम्पर्ण लाई 👌👌👌👌👌👌👍️
अघिल्लो श्रृङखलामा उल्टो कुर्ता लगाएकी रेजिना दुईजीउकी भइछन्, बधाई छ ।
आदरणीय दाजु यान प्रसाद र दिदी रेजिना परियारको चेतना मुलक गित , आर्गनिक शब्द छनोट रमाइलो ठठ्यौली पाराको गितले निकै मनोरञ्जन दियो । लब यु अल जुनकीरी टिम लाई 🙏
अती रमाइलो भयो जुनकीरी नानी यान भाई र रेजिना बैनी लाई उतरोतर प्रगति को कामना छ
यान जि र रेजिनाको शब्द चयन अतिनै मिठो छ।यान जिको हाउभाउको त कुरै नगरौ साथै रेजिनाको शब्दमा अति दम छ लाइभ दोहोरिको हरेक बिधाको गित गाउन अब्बल गायिक शुभकामना सम्पुर्ण कलाकारहरूलाइ❤️🙏🙏
दामि छ साेङग
यो भन्दा पहिलाको दोहोरिहरु रेजिना र यान को निकै प्रतिस पर्दा हुन्थ्यो तर यो दोहोरिमायान प्रसाद सर अल्लि कमजुर जस्तो लाग्यो रेजिना बैनी ले निकै पेल्नु भयो दुबैलाई बधाई छ
हार्दिक आभार
aja dhery na peli rejinalay bichar garnu vai
Kasto tallmel milara gaunu vako doriko king 2 janalai samman xa sunda dherai ramailo lagyo
आहा असाध्यै मिठाे रमाईलाे दाेहरि रेजिना दिदि यान दाजु
दिनको २,४ चोटि हेर्छु तर पनि धित नमर्ने कति मिठो गित र स्वर बधाई यान र रेजिना दिदिलाई
Sadabahar singer yan
Wow 😲😳 kati ramailo Yan an rejinakota sabai dohori Sarai man parxa🙏🙏🙏👍👍💕💕💕💕
यान दाइको पेलाइ कम होकि जस्तो लाग्यो।रेजिना दिलाइ सम्मान
Dohori dherai ramro chha
अाहा यान प्रसाद न्यौपाने जि र रेजिना परियार जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार ,बबाल छ ,सम्पूर्ण कलाकार ,जुनुकिरी दाेहरी घर टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️
हार्दिक आभार
हार्दिक आभार
Thank you Rejina and Yan and junkiri team
गीत रमाइलाे , चेतनामूलक,शिष्ट र सान्दर्भिक शब्द चयन अति राम्रो छ,धेरै ठाउँमा म पनि मूल्याङ्कनमा बसेकाेले यान भन्दानी रेजिनाकाे शब्द चयन राम्रो लाग्याे।यानकाे पनि उत्तम छ।
Ah Kati mitho dhohori Yan parsad sir Ra rejina bainiko badai 6 sabai tim lai
हार्दिक आभार
रमाईलाे त भयाे तर पाकाहरुकाे अगाडि अलिकति बढि भयाे कि ?
रेजिना दिदि कडा
हार्दिक आभार
दमदार छ गीत
कडा अनि अति रमाइलो bothof you 🙏🙏🙏
हार्दिक आभार
रेजिनाको स्वर मिठो
Wow wow Katie ramro hjrharuko vaes
पहिलो कुरात प्रस्तोता सानू सानू जुनगिरि नानी बहिनिको बोल्ने शैली सारै मीठो ला्ग्छ मलाई / सारैमिठो लाग्यो दोहोरी गित, सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा सफलताको शुभकामना छ,,,
धन्यबाद यान र रेजिना भाइ बहिनी लाई धेरै मीठो दोहोरी सुनाउनु भयो।फेरि फेरि यस्तै रमाइलो दोहोरी लिएर आउनु धन्यबाद नमस्कार।हामी सिन्धुली बजार देखि हो।
Sarai ramro lagyo dohori sampurna ma subhakamana!
Dhami chaa hjur
आहा कति रमाइलो
गित झकास छ
Babal6 🤟🤟🤟🙏🙏🙏🙏
Ahah kati ramalio
आह कति राम्रो गीत सवै टिम लाई 🙏🙏🙏🙏
राम रो छ
Lu dherai parthixa paxi aayo ha man pareko jodi thanks for junkuri lai
Kya dami geet xa badhai all teem lai
Yan daiko acting sarai man parxa
Yane ko fyan haru ko ko hunuhunxa, ani Rejina really nice❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏
कति मिठो गित र स्वर जति हेरेपनि धित नमर्ने दोहोरि।
Dherai dherai ramailo dohari
धेरै धेरै धन्यवाद हजुरलाई ।
चिज गुरुङ पछि यान दाइ कडा भएर आए त यार 😁😁😁😁😁
O yar majja aayo
Aati ramro dohori❤️🙏🔥
लौ हेर्नुहोस् सबै ले
सारै रामाे, दाेहाेरि🙏🙏
Sichea rasali timeta Kati ramri moita parochuay garnu man lagea
हेर्दै छु भारत बाट डोटी
धेरै धेरै धन्यवाद हजुरलाई ।
जाहा यान दाइ त्यहीँ रमाइलो धन्यवाद यान दाइ अनि रोजिना दिदिलाइ यति राम्रो अनि रमाइलो गर्दिनु भयको मा🙏🙏
हार्दिक आभार
दामिछ
wow dami
धन्यवाद दुबै जनालाई।
हार्दिक आभार
Veri Veri nice ❤❤❤
sarai man pardo dohari harna ra sunna paio yan g ra ragina g lai dharai dharai dhanabad ra bisas junkeri salchalak team lai pani sharai dharai badhai
Jyadai Sundar aati utkrista man paryo
❤️❤️❤️❤️❤️wow
jay hos
Very nice
Wow dami
अति राम्रो गित
Very very nice👌👌👌👌
good song
Babal ramailo
हार्दिक आभार
हार्दिक आभार
Wow so beautiful best of luck all tim ❤️❤️🌹🌹
Dami
रेजिना दिदिको टुक्का, स्वर एकदमै राम्रो तर अल्लि खुसि भएर गित नगाको होकि जस्तो लाग्यो।केहि समस्या भएर होकि। राम्रो मान्छे,सोझो , इमान्दार भएर होकि
भाग तिन पनी छिटै आउन परो जुन कीरी नानी
Katiramro bainiko bolne saili salamxa mero bainilai
हार्दिक आभार
नमस्कार यान दाइ र रेजिन दिदीलाई मैईले यो पनि हेरे फेरि आरको पनि लयाउनु है
Nyc
Good
Dherai ramro lago ta
❤️❤️❤️❤️
भाग तीन पनि ल
Very nice song
Regina nice
Excellent performance keep it up ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕
rajena bhine pooja chhetri lae pane sahary rahar lagajasto garakexn geet gahaun vanat mankhuse hunethenki
मिठो गित 😂😂
wow
हार्दिक आभार