14 बर्ष जेल 🔗 8 कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
अदालत र न्यायलय ठिक छ तर न्यायधिस बिक्छन यो देशमा ।यो पनि एउटा उदाहरण हो ।साना ठगि को अारोप लागे का हरु थुनामा छन तर महाठग हरु कौडिको भाउमा थुनामुक्त? जिबु आएभने र सोहि बेन्चमा परे भनौ ५०००-१०,००० मा नै धरौटिमा छुट्छन। अव गरीब जनताको जम्मागरौकि अरबौ खरबौ यस्तै ले अ्वाम पारे। कर्मचारी पिउन हरु चाहि थुनामा।
14 बर्ष जेल 2 लिटर तेल 8 कक्षा फेल भ्रष्टाचारीसग खान्छ मेल सत्तरी बर्षमै दुइ मिर्गौला फेल चलाउँछु भन्थ्यो जनकपुरे रेल रहेछ देश ध्वस्त बनाउने खेल❤️❤️❤️❤️copyed
यो पत्रुकार बहुलाउन मात्र बाँकी छ । कति भ्रम छरेको ?? यस्ता दलालकारिता गरेर जति भ्रम छरेपनी नेपाली जनताले पत्याउदैनन । यो रबिको मात्र जित नभएर सम्पूर्ण न्याय प्रेमी र बिकास प्रेमी जनताको हो
धन्यवाद न्यायाधीश नितिज राइ हजुर लाई
रबि सर को जित नै सारा नेपालिको जित हो
जित सधै सत्यको हुन्छ।जय रवि सर।जय घन्टी।जय न्यायलय 🙏🙏
अदालतबाट आदेश पनि 84 अब मिशन पनि 84 जय घन्टी जय रास्वपा❤❤❤
👍🏽 👍🏽 👍🏽
यो भनेको शुभ दिन हो 84दिनमा छुट्नु भनेको 84को तर्गेट हो भर्ट्चारि हरुलाइ 84मादेखौनु पर्छ❤❤❤❤
धन्यवाद नितिश राई ज्यु🙏❤️
नेपाल आमाको एक साहसी छोरी माननीय ज्यु ❤️🙏❤️🔔🔔🔔🔔✊💪
`हाम्रो पक्ष भन्दा न्याय को पक्ष मा न्याय होस´ भन्ने कुरा सोबिता ज्यु को राम्रो लाग्यो।न्यायलय ले यसै गरि सबै पीडित लाई न्याय दिउन मेरो प्राथना छ।
😊
अदालत को आदेश पनि ८४ अब मिशन पनि ८४ अनि शिट चाही २ ८४ जय रास्वपा जय रबि दाई
65लाख धेरै हो तर न्याय धिश नितिश राई ज्यू लाई हार्दिक शुभकामना
daju yo dharauti ko 65 lakh paxi painxa ki nai
न्यायधिस नितिस राइ भाइ लाइ धनेबाद।सते न्याय रबिलाइ दियेको मा
14 बर्ष जेल 🔗
8 कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
धन्यावाद पाेखाराका न्यायाधीश नितिस राई जि लाई, जये रबि।
यदि अदालतले नछोडेको भए फेरि अदालत प्रति पनि तिमीहरु आन्दोलन गर्थे हैन।
न्याय मोरेको देश भन्थे होइन रहेछ धन्यबाद न्यायलय
अदालत र न्यायलय ठिक छ तर न्यायधिस बिक्छन यो देशमा ।यो पनि एउटा उदाहरण हो ।साना ठगि को अारोप लागे का हरु थुनामा छन तर महाठग हरु कौडिको भाउमा थुनामुक्त? जिबु आएभने र सोहि बेन्चमा परे भनौ ५०००-१०,००० मा नै धरौटिमा छुट्छन। अव गरीब जनताको जम्मागरौकि अरबौ खरबौ यस्तै ले अ्वाम पारे। कर्मचारी पिउन हरु चाहि थुनामा।
Thank you to Nitish Rai
रबिको फ्यान जति एता हाजिर गरौ
सम्मानित अदालत लाई सम्मान गर्दै सबै बिशय एकै भयेको ले सबै थाउको एकै थाउमा ल्याइ एक अदालत बाट फैसला गर्न मिल्छ कि नाहि
कान्छा न्यायाधीश नितिज राई ज्यु तपाई मतुवाली राइको छोरा रहेछ यसरी नै सहि निरनय निसपक्छे फसेला गर्नु होला सलाम गर्छु म हजुर लाई ।
धन्यबाद न्यायाधीश ज्यु हजुर लाई
जित भएको छैन हामी ले बुझ्नु जरुरी छ
उच्च सम्मान छ कास्की न्यायलयप्रति
Congratulations Ravi sir.
२०४६ देखिका सम्पूर्ण नेताहरूकाे सम्पत्ति सुद्धिकरण ,छानविन गरिनुपर्छ ।
Jay Rabi
क्षेतिपुर्ती को माग गर्नु पर्छ है।
जननेता रबि लामिछाने जिन्दावाद ❤❤
जय घण्टी जय देश जय नेपाल❤❤
धन्यवाद न्यायाधीश नितिज राइ ज्यु हजुर लाो जय रबि दाइ
अब साेबिता गाैतम र रबि सर 84मा सेरे के पि लाई जेल पठाउने तयारि गर्नु पर्छ
तेतिबेला सम्म बाच्छन कि नाइ
हैना अब भ्रष्टाचार गर्ने लाई फासी को सजय दिलाउने कानुन बनाउनु पर्छ तेत्ती नगरेसन्म्म देश बन्दैना
❤१००% सत्यकोजितभयो सत्ताकोहार भयो😂❤पथरि मोरङ्गबाट❤❤❤
84 दिन मा छुटे
84को चुनाबमा
ओलि र देउवाको को पत्ता साफ हुन्छ
जय घण्टी🔔🔔🔔
रविको मुद्दा टुङ्गेको हैन मुर्खहरु धरौटीमा छुटेका मात्र हो
सत्यको जीत भयो !
जयदेस नेपालमा राजसंथा सहितको पर्जातन्त्र टिकाउहुन्छ ।
GREAT NEWS 👍
धनेबाद नितीशराई न्याधिस लाई
Jay ghanti
Dhanyabad nyayadhidhis Nitij Rai ani aru jillla ma pani nishpakshya satha nyaaya milne chhha.
उच्च सम्मान अदालत प्रती।
Jay ghanti Jay Rabi
सत्यमेव जयते❤❤❤❤❤❤❤❤❤❤
Jay ghanti jay nepal
Bahut achha Kam Kiya judje sab tq
न्याय मरेको छैन रहेछ खुसीको कुरा
के का चार जिल्ला हो के नेपाली जनतालाई भेडा बनाउने हो जे हुनु भैसक्यो आज कास्कीमा जुन फैसला भयो त्यो नै काफीहो पटमु्र्ख कनुन बिज्ञ हो ।जनचेतना भया ।
अदालत लाई सम्मान छ🙏🙏🙏🙏🔔🔔🔔🔔
याे न्यायाधीश लाई याे स,कारले कता सरूवा गर्ने हाे ।
Good news 🇳🇵🇳🇵🇳🇵
Thank you sobita Jiu
Jya rabi
Jay rabi jay ghanti 🙏🙏❤❤🔔🔔🔔🔔🔔
जयरबि❤❤❤❤❤
Satyako Jeet bhayo, astya tikdain, Rabi lamichhane jindabad, jaya ghanti, jaya raswapa ❤
Congretchulation Ravi Dai
अब क्षेतिपुर्ती तिराउनु पर्छ
सत्यको बिजय
Thanks manania Nitesh rai 🎉🎉🎉❤
अदालत तेसै अदालत हुदैन त्याहा विद्वान न्यायाधीश हुन्छन एका दुई बाहेक सबै स्वतन्त्र न्यायाधीश हुन्छन शुशिला कार्की ज्यु ले भने झै
Very good ribi dhi namste
Nitij Rai jiu thank you so much for
jay rabi sar🎉🎉🎉🎉
सबिता वोकिल रहेछिन।सम्सद पनि।
❤ THANK YOU TO THE YOUNGEST JUDGE OF NEPAL 🇳🇵 🙏
Jaya.ghanti
Justice for rabi ❤
नेपाली जनता सचेत हुने हो भने काङ्ग्रेस एमाले सकिन धेरै दिन पर्खिनु पर्दैन होला
न्याय कहिपनि मोरदैन
Rabi dai namaste
Satyko jit vayeko xa jay ravi dai jay ghanti 🔔🔔🔔🔔
Jay Ravi
good job justice
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏
Sahi
Congregation 🎉🎉🎉 rabi sir
Rabi jendabad
Good news👏👏
Thank you ❤❤❤kanxa🎉 neyadhish 🎉
Love you bunu
Thank you Judge
good news.
65 लाख धरौटी तिर्नुपर्ने दोषी कि निर्दोष अचम्मित छु।
फाइनलमा नपुगेर हाेला नि।
Ask to your god father KP.
14 बर्ष जेल
2 लिटर तेल
8 कक्षा फेल
भ्रष्टाचारीसग खान्छ मेल
सत्तरी बर्षमै दुइ मिर्गौला फेल
चलाउँछु भन्थ्यो जनकपुरे रेल
रहेछ देश ध्वस्त बनाउने खेल❤️❤️❤️❤️copyed
Good luck ravi sir 🙏🙏🙏🙏🙏🙏🙏
Good luck rabi dai ❤💐💐💐🙏
nitesh rai jyu good
84 दिनमा छुटे। 84 मा घनटि काे बहुमत काे सरकार हुनछ।
Jai hosh nyadesh nitish sir .
तलब के आन्दोलन गरेर लिन पाईन्छ।? ? ?
कसैलाइ काखा कसैलाई पाखा गर्न पाउदैन गगनलाइ मुद्दा कहिले
यो पत्रुकार बहुलाउन मात्र बाँकी छ । कति भ्रम छरेको ?? यस्ता दलालकारिता गरेर जति भ्रम छरेपनी नेपाली जनताले पत्याउदैनन । यो रबिको मात्र जित नभएर सम्पूर्ण न्याय प्रेमी र बिकास प्रेमी जनताको हो
Good news sateyko jit hunxa rabi sir
Jay rabi jay🔔🔔🔔🔔🔔🙏🙏🙏
नितिस राईलाई धन्यबाद तर रास्वपा साम्सद उहालाई हेर्दै केटाकेटी जस्तो लाग्छ😂😂अनि अदालत मा गयपछी सडकमा के रत्योउली देखाकी हौ तनि ऐले ठिक्क पार्ने?😁😁😁
Good job sobitaji
Very good sobita
very very good
Jay Rabi sir
Good
Rabi jindabad❤
Jaya gante 🔔🔔🔔🔔🔔🔔🔔🔔