सुर्खेतबाट गायिका हुन आयकी बहिनीले चकित पारिन • हलो जोतेर आयकी छु सफल हुन्छु ! Tika Ghimire -Surkhet
Вставка
- Опубліковано 7 лют 2025
- ☎️ 9860019417
📧 businesskm155@gmail.com
• नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
TikTok - / kharo_media_offacial
Facebook Page - www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Tika Ghimire
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
सुर्खेतबाट गायिका हुन आयकी बहिनीले चकित पारिन • हलो जोतेर आयकी छु सफल हुन्छु ! Tika Ghimire -Surkhet
----------------------------------------------------------------------------
📝Welcome to *Kharo Media*! On this channel, we bring you the latest news, mesmerizing Nepali Lok Dohori songs, other hit songs, popular serials, funny videos, and heartwarming content. Our goal is to entertain and connect with viewers through quality content.
Please don't forget to like, comment, and share our videos. Your support helps us grow and reach more people.
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
tika ghimire viral
tika ghimire new song
new nepali lok dohori
lok dohori song nepali
viral tiktok song
nepali viral news
nepali sereal
nepali viral sereal
viral nabha pratibha
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
#viralgayika #viralgayak
❤❤स्वर अति राम्रो छ है बैनि को मलाई सारै मन पर्यो चाँडै गीत सुन्न पाइयोस उज्वल भविष्यको कामना गर्दछु। ल
एकदमै राम्रो स्वर छ बुनु को । गोबिन्द सर हजुररुको साथ र सपोर्ट को नितान्त खाँचो छ बैनी लाई।
सुनिता पछि नेपाली लोकदोहोरी मा राज गर्ने अर्की सुर्खेती चेली को आगमन हुदै छ है।
संगित्तीक सफलताको सुभ कामना छ। सँगै गोविन्द सर जी लाई पनि धेरै धेरै धन्यवाद छ।❤❤❤
मिठो आवाज बैनिको❤
मिठो स्वर छ बैनि । शुभकामना छ
अहो यिनै नानीको गलामा कला राम्रो रहेछ। कोशिस गरे अझै निखारिने अनि भविष्य राम्रो छ। धेरै शुभकामना छ ❤। साथ र सहयोग पनि गरीदिने आग्रह गर्दछु। धन्यवाद।
यो बहिनीको स्वर साह्रै राम्रो रैछ आशीर्वाद को साथै शुभकामना छ म र हामी सम्पूर्ण ले साथ दिन्छौं अघि बढ्दै जानुस बैनी,❤
कति राम्रो सुन्दर आवाज छ यो बहिनीको साथ सपोर्ट गरिदिनुहोला भन्न चाहन्छु।
Sorry pani honu par cha sister ❤❤❤❤❤❤❤❤❤
कती रार्मो छ बैनी को स्वर अग्रजहरूले सातदिनु होल बन्नचाहान्छु
❤
Nice vocal ❤❤❤❤❤❤
धेरै राम्रो आवाज छ बैनिको सफलताको शुभ काममा छ👍️👍️👍️👍️👍️👍️
आह कति राम्रो शोर बैनिको 100% ओक्य
गोबिन्द पङ्गेनी सर ब्वाइज सारै मिठो रहेछ ! एकपतक इन्द्रेणीमा लगेर चिज वा सुमन परियार शीत गाउन लगाउनु होला ! बैनी शीत गाउने कलागला पक्का नै छ ! ❤❤❤
आहा धेरै राम्रो छ बैनिको आवाज जति सुनेनी सुनिरहु जस्तो उज्जल भबिस्सेको कामना बैनिलाई
वाउ निकै उत्कृष्ट अवाज अनगिन्ती शुभकामना नानु
बैनिको स्वर मीठो छ, गीत रिकर्ड गर्ने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना💘💘❤️❤️👌👌👍️👍️👏👏
धेरै मिठो सुर्खेति चेलि को आवाज अग्रिम शुभकामना
Aha sarai sumudhur swor best of luck surkheti cheli❤❤❤
अाहा कति राम्रो स्वर
आहा मीठो 💕 साह्रै मीठो 💕💞💞 सफलताको अग्रिम शुभकामना 🌹🌹💐💐
गोबिन्द सर पहिलो अबसर हजुरकै एल्बम गराउनु पर्यो नानि लाई स्वर साह्रै मिठो छ😘😘😘
पहिल्यै बिष्णुमाझी जस्तै भन्नू गल्तिभयाे । टीका टीका जस्तै बन्नुपर्छ । भनाइमा गल्ति भएकै हाे । तरपनि प्रगतिकाे कामना छ ।
Nice vocal nanu Best wishes nanu.
नानी लाइ शुभकामना अघि बड्दै जाउ नानु धेरै धेरै धन्यबाद
❤❤❤एकदमै मिट्ठो स्वार टीका घिमिरे बैनिको प्र.का❤❤❤
आहा स्वोर त बिश्नु माझिको जस्तै लाग्यो । राम्रो गर्नु बहिनि बोलि पनि कति मिठो❤
धेरै राम्रो स्वोर को धनी लाई गित्त दिनु पर्यो गोबिन्द सर यो मीठो आवाजले एक पट्क देसैई खाने छ,अगामी देन्को लागि शुभकामना छ❤🙏🇳🇵🇳🇵🇳🇵
याे नानि काे स्वर राम्राे छ 🌹🌹♥️♥️♥️💐🎉♥️♥️♥️♥️
❤
Ramro xa voice man paro ❤❤❤
Wow mitho voice Nani best of luck
आवाज एकदम राम्रो सबैले सात सपोट गरौँ बधाई एवं शुभकामना प्रगिति होस 🙏🇮🇳
आहा आवाज मिठो छ/ बहिनीलाई सांगीतिक सफलताको सुभकामना छ /सबैले साथ,सर्पोट गर्दिनु होला/
सारै राम्रो छ नानी को स्वर सबै ले साथ सपोर्ट दिनु पर्छ नानु लाई सारै राम्रो स्वर छ ❤❤❤❤❤❤❤❤❤❤
एक दम राम्रो छ हिमत नहार्नु पालो तपाइकै हो ल❤❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
मिठो छ सोर शुभकामना छ🎉❤
अति मिठाे गला साेर बैनीकाे बाेली पनि मिठाेछ।❤❤❤❤❤❤🎉🎉🎉🎉
स्वर मीठो छ बैनी को भविश्य उज्वल होस् शुभकामना ।❤
यी बहिनीको आवाजमा दम छ सफलताको सुभ कामना बैनी
आहा कती राम्रो आवाज 👍👍
आहा कति मिठो स्वर बैनीको ❤❤
दामी गित सुनाइन बैनी ले सोर राम्रो छ अजै थप सफलता मिलोस❤❤🎉🎉
कति राम्रो आवाज हो अग्रिम शुभकामना छ 🎉❤
अति राम्रो आवाज रहेछ बहिनीको ❤
best wishes and good luck 🌷🌺🍀☘️
Good work
Good songs sweet vocals
Congratulations nanu
Om
🤗👏🙏👏💖💖💖💖💖💖💖
येति गित गायेर इन्टर भोउ दियेपछि गित अवस्य मिल्छ बधाइ छ नानि❤❤❤
प्रगतिको अग्रिम सुहकामना सुर्खेती नानुलाइ ,,
स्वार एकदम क्लीन छ यो बहिनिको सफल्ताको शुभकामना
आह कति राम्रो आवाज सफलताको शुभकामना ❤
आहा कति सुन्दर आवाज बहिनी हजुर ले सोचेको सबै सपना हरु पूरा हुन आगामी दिन हरु मा अझै राम्रो मिठो आवाज सुन्न पाउ ❤❤❤❤
Wow सारै राम्रो voice ❤❤❤
कति मिठो सोर बहिनिको आआह्ह्ह्हाआ प्रकश्ट सोर मा आनन्द शीत सबै तिर राम्रो गित छिटो रिकोर्ड मौका मिलोस साथ दिनु होला कलाकार सर हरु अति राम्रो सोर छ।
Wow Kati mitho voice. Baini ko 👍👍👍👍👍👌👌👌❤️👌❤️❤️❤️❤️
Aaha Kati ramro awaj baini lai thau dinu hola baini saga saraswati ko bas x
आहा कति मिठो भ्वाइस बिहिनीको सफलताको शुभकामना बिहिनी❤❤
आहा कतइ राम्रो सुन्दर आवाज छ
बैनि को स्वर अतिनै राम्रो लाग्यो सफल्ताको शुभकामना
बैनिको स्वर अत्ति नै राम्रो छ बैनिलाई सफलताको शुभकामना
❤❤❤ धेरै राम्रो अनी मिठो गाउनु हुन्छ सिस शुभकामना छ all the best sis❤❤❤❤
मिठो छ श्वोर सुर्खेती चेली
Good luck sister and so sweet 💗 voice
राम्रो गित गायो बैनी ले।all the best.
चेलीको स्वर राम्रो लाग्यो चेलीको सपना पुरा होस् शुभकामना छ
मिठो छ स्वर नानी को प्रगतिको सुभकामना छ!
Kati mitho aawaj.. Recording ma ta kasto suniela jhan👍❤️
कतिरामाे शाेर रहेच उतरउतर परगतिकाे कामना बहिनिलाइ
लु गोबिन्द सर यौटा हजुर बाटै मोउका दिनु गाउने सुरुमा हजुर आफैमा राम्रो सर्जक हो बैनिको यो स्वर्ले पकै खान्छ देश❤❤❤❤❤❤
सोर धेरै राम्रो छ अगाडि बढ्नस सुभकामना छ ल ❤❤
I am looking from uk brother and sister you to live ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉 सोरत अति राम्रो छ नानुको र सोर चाई 🎉🎉🎉
आहा बैनी को स्वार सारै राम्रो छ ।❤ यो स्वार ले देश खान्छ 100% गोबिन्द सर सुरुमै हजुर ले गित दिनु परो ।र सिताराम परियार भाइ सग भेट गराइदिनु ❤एस्ता नया पुस्तालाइ अबसर दिन्छ। बैनिको जय होस❤❤
आहा हाम्राे सुर्खेति बैनि काे स्वर राम्राे रहेछ शुभकामना ❤❤
Dherai ramro aawaz nani safal gayika hunu vayeko herna pam dherai dherai shuv kamana nani❤❤❤❤
आवाज मा सरास्वोतिकै वास छ देश बिदेश खान्छ यो आवाज ले ।सालिन र सभ्य बोली ।
वाउ स्वर गायिका बन्न लाएक छ❤शुभकामना
यो बैनी को सोर मा दम छ सफलता को लागि शुभकामना
आहा कति राम्रो आवाज सफलता को सुभकामना छ बैनि लाई
आगामी दिनको अग्रिम शुभकामना नानु 🤔
कति दामी हो स्वर यस्तो मान्छे कहाँ लुकेर बसेको सबै ले माया गरिदिनु होला ❤❤
शुभकामना आगामी दिनको
सुर्खेत कहाँ हो थाहा छैन त्रर बोल्ने शैली र गित गाउनी क्षेमत निकै प्रबल देखियो ! आगामी भोलिका दिनमा साङ्गित भबिस्य उज्ज्वल रहोस् ! शुभकामना छ बैनी टिकालाई ❤ अनि विशेष गरि गोबिन्द पंगेनी जि लाई धेरै धेरै धन्यवाद बहिनी लाई आफ्नो तर्फबाट सक्ने साथ सपोट गरिदिनु होला ! किनकी तपाईंले नयाँ प्रगिभा लाई हिजोको दिनमा अथाह सपोटो गरेको हरेक भिडियो हेरेको हुन्छु ! तपाईंलाई उच्च सम्मान व्यक्त गर्दछु !
स्वार धेरै राम्रो छ सफलताको शुभकामना❤
जस्ताे मान्छे त्यस्तै प्रतीभा एकदमै मनपर्याे। चलेका कलाकार हरु भन्दा कम छैन है ।सपाेर्ट गरपदिनु हाेला
सुर्खेती टीका पुन जस्तै बन्नु पर्छ सफल्ता को सुभकामना हाम्रो सुर्खेती चेली ❤❤
कुनै राष्ट्रिय कलाकार भन्दा कम छैन❤❤❤❤
अति राम्रो आवाज छ छिटै गति सुन्न पाउ ♥️♥️♥️♥️♥️
🙏🇳🇵🇳🇵🇳🇵 सारै मिठो स्वर रहेछ सधैं अगाडि बढ्नुहोस्।अग्रिम सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। लोक संगीत क्षेत्रबाट नै हजुर अगाडि भन्नुहुन्छ भविष अगाडि बढाउँदै जानुहोला।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई चाही मन पर्यो है यी बहीनीको स्वर ❤❤❤❤❤❤
❤❤
१०० मा ८०%दिए बहिनी लाइ राम्रो छ मिठो छ भबिष्य को शुभकामना छ । धन्यवाद
Aahaa saarai raamro xa aawaaj pragati ko kamanaa xa hajur lai
सरल स्वाभाव र राम्रो स्वर को लागि सुभकामना अगाडि बढदै जानू ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धेरै मिठो छ हजुर को सोर 💝💝💝 यो सोरले ईस्थान पाउ
Varay good
सङगीतिक सफलताको शुभकामना टिका❤❤❤
❤❤❤
बिनोद जी हजुर लाई पनि बधाई छ ❣️ टीका लाई यहाँ सम्म पुर्याउन साथ सपोर्ट गर्नु भयो । साथै टीका जी लाई सफलताको शुभकामना ❣️❣️
All the best... Dherai ramro xa voice ❤
साङगितिक शुभकामना छ टिका अझै राम्रो प्रगति गर्नु बधाई छ🎉🎉❤❤
कति मिठो स्वर सुर्खेती बहिनीको तिमी ठुलो गाइका बनेको देख्न पाउ बहिनी❤❤❤
कति राम्रो स्वर❤❤❤❤❤❤
आहा कति मिठो स्वर सफलताको शुभकामना बैनि
Video ko liy thanks hajur haru lali : 🙏🙏💞💕🌹🌹 ; very very nice song ; ❤❤boni Lai Suva kamona ? 🙏🙏♥️♥️🎉🎉💞💐💐🤞🤞 !!
Nice song keep it up all the best👍👍👍
आवाज मीठो रैछ ❤