शर्माले अव बन्ने कांग्रेस एमालेको सरकारले भ्रष्टाचारका फाइल खोज्न कुनै पूर्वाग्रह नराख्ने बताउनुभयो

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • #nepalicongress #birgunj #nepal #anewstelevision
    बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले भ्रष्टाचार नियन्त्रणमा नयाँ बन्ने सरकारले कुनै पूर्वाग्रह नराख्ने र प्रक्रियामा भएका फाइल खोल्ने बताउनुभएको हो । भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिदै उहाले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिनुभयो । शर्माले एमालेसंग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दावी गर्नुभयो । ४७ सालको संविधान व्युताउने तयारीको चर्चा गलत भएको भन्दै उहाले अग्रगामी परिवर्तनकै लागि संविधान संशोधन हुने बताउनुभयो । उहाले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सवै दलहरुसंग छलफल र सहकार्य गर्ने जिकिर गर्नुभयो ।

КОМЕНТАРІ •