बिच अन्तर्वार्ता मै आक्रामक भए डा. सुरेन्द्र ! चतुर प्रचण्डको 'हर्कत' देखेर चकित भए । Dr surendra kc
Вставка
- Опубліковано 27 сер 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
prachanda
kp oli
arju deuba
nepali congress
rishi dhamala
tikaram yatri
sidha kura janata sangha
dr surendra kc
surendra kc
gyanedra shahi
churo kuro
bharat dahal
news24nepal
yoho tv
#drsurendrakc
#bharatdahal
#rabilamichhane
#kpoli
#prachanda
#sidhakurajanatasanga
#churokuro
#gyanendrashahi
#arjudeuba
यो केसि भने केपि बा को प्रबक्ता हो😮😮
इनिपनि सरकार मा कोइन कोइले सरकार भित्र लानछनकि भनेका हुन कसैले लगेन र बटारिएका छन सबैले बुजे कोछ
योमुजी बिद्वान हरु राम्रो भय्को भय काहा देस एस्तो ह्ञ्थ्यो र
याे थाङ्ना केसि लाई लाैन कुनै न कुनै पाटिले एउटा राजदुत बनाएर कुनैदेश तिर डम्पिङ गर्दि हालाेन हाे, सारै रुन्छन् म जतिकाे ठुलाे र जान्ने काेहिछैन भन्छन्, हेराैन हैसियत खुदाे खाएर बस्छन् कि काम गर्छन्।
हुतिहाराहरु देश बेचिसके छारा नेताहरुले गर्दा नेपाल भन्नू लाज छ हामी नेपाली भन्नु
सब अबसरवादि हुन, अरुत भन्ने मात्र हाे।
नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? चेतना भया ?
याे मान्छे पनि जले खाना दियाे उसैकाे कुराे उसैकाे ब्याख्खे गर्छ
यो सब हुनुमा देशमा धेरै राजा भएपछिको परिणाम होइन् र डा साव
आफूलाई बुद्धिजीवी भन्ने सुरेन्द्र केसी मलाई दै चिउरे लाग्यो। राष्ट्र हितका कुरा गर्नुपर्नेमा जसको सरकार बन्यो उसैको गुनगान गाएर हिन्दैछन्।
कस्त्यो कुरा फेर्ने दहि चिउरे मलाई मन पर्ने बुद्धिजिबी हो खोइत रास्ट्रिय हित को कुरा
यो डाक्टर नैहोत डाक्टर बोलि हैट
डा. साबले नयां र रुपान्तरको कुरा धेरै राम्रा कुराहरु गर्नु भयो भने हाम्रा नयां रुपान्तरकहरु त रबि, बालेन, हर्कहरु हुन भने यि नयाहरुकौ लागी निस्वार्थ भाबले बोली दिनु भए कसो होला ?
Yo Buda pani puranai party ko jhole ho.
सारै गतिलाे काम गरेर जेल परेछ अनि उसकै प्रशंसा !
यो dogtor जहिल्यै चकित , आश्चर्य र अचम्म परेर बस्छ। केपि बाहेकको कसैको राम्रो देख्दैन र केपिलाई कहिल्यै नराम्रो भन्दैन बर बिचरा केपी भन्छ😅😂 dogtor झाब😅😂
Doctor sab samurai hoina al
Maraiah ho qatar hoina saudi ho
🇳🇵 नेपाललाई डाक्टर , प्रोफेसर, भाषणबाज, लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने उत्पादन गर्ने देश भक्त नैतिकवान बिश्लेषकहरू आवश्यक छ। 😮
डा साब,उद्योगमा लगानी हुन न सक्नु को भित्री कालो कर्तुत यसरी नै बाहिर ल्याउनु पर्यो,,😢
होईना हौ यो बिद्धवान हो की कुराउटे आइमाई हो ???? बिद्धवान भन्ने त भरत दाहाल जस्तो पो हुनु पर्ने होईना त !!!
सबै कुरा हावादारी यी डा.का ।
काँग्रेस र कम्युनिष्ट वाहेक अरू दल हुनु हुँदैन भने यो संबिधान किन चाहियो ?
काँग्रेस, कम्युनिष्ट वाहेक स्वतन्त्र विचार वोकेर राजनीतिक दल गठन गर्न निषेध गर्नु पर्नेहो र ?
वामपन्थी र दक्षिणपन्थीको विकल्प हुनु हुदैन भन्नु तानाशाही, निरंकुस र सामन्तवादको सोचहो।
म काँग्रेस पनी होइन र काँग्रेस पनी
होइन तर स्वतन्त्र विचार वोकेर हिँडन नपाउनेहोकी केहो ?
अब यिनलाई राजदुत बनाइदिने भए यिनका बा ले🤔
Yinka ba hoina ama arjule hau
ल सुन है नेपाली जनता हो, यो र्याले वुडो मास्टर पल्टुराम भएको, हिजो रबी गृह मन्त्रि हुँदा त्यता तिर फेरी आज त आर्जु राणा पट्टि लागे, केही पाउछु भनेर कति रयाल काड्ने रहेछ त ? यस्ता पल्टुराम विद्वान छिछी । नेपालमा कोही पनि गतिलो रहेनछन् । यो बुडो त ढोकामा हड्डी कुर्नै कुकुर झै भए ।
Thank you dr sab, sahi kuro 🎉
जहा मल्खु त्यहा Dhal
खालि प्रचन्ड को पछि लागे का छन् बड़ा प्रचन्ड गरे को देखने अरू को न देखने
यो बुढोलाइ एउटा पद दिनुपर्यो I कति हल्ला गर्न सकेको गाठे,अब वाले केहि न केहि दिनुपर्ने
🎉
आरजु देउवाको सबैभन्दा चरीत्र हत्या गर्ने यही खुइले कार्कीले गरेको छ। यही बाट सुरु होस कारबाही। मन्त्री भएसी हेर कुरा फेरेको। सेरेको स्वास्नी भन्थियो खुइले अहिले शुभकामना भन्छ। दुर्गा पर्साइको हातिको नोट ले आशु झरो होइन खुइले 😅 बौद्धिक रे अझ।
kp baa ko pachhi rahexn dr kc
वामपन्थी एमालेलाई भन्नू तपाईंको गलत बुझाई र धारणा हो।
माओवादीले हुलदलदङा गर्यो भने युथ फोर्सले हातमा दहि जमाएर बस्दैन
Yo Doctor Pani Mental Hospital Janu Parcha, he changes his opinion frequently. Dr KC must look at Kathmandu, and find out, how much has been changed due to the new Mayor. Barking dogs seldom bite.😢
Raprapa party lai prati bandha lagaunu parxa nepalko mulukien kanun piarit xa
Sahi ho. Dui dal matra hunupachha.
Sahi Kura garnuhunx sir samurai hoin all marai ho dugdha Sastha
ओलीको प्रबक्ता हो यो मान्छे
Number 1 Dahi chiure KC .
रून्चे। थुईक्क सेन्टिमेन्टल।जस्तालाई त्यस्तै।बिनसित्ती 17,000 नेपाली भारतको सहायताले मारे। थुईक्क भारतका तत्काल शाशक दल।😮😮😮
अलमराइ हो सुड्डो साउदिको फारम
Good
यो केसिलाई कसको चलयमान हो ?
Ghass haldai garnus kp lai Sudan 🇸🇩 ko rajdut pakka
नेपालको
एक सच्चा विद्वान🔥🙏
naya mantri mandal lai badhai diyera nichata ko parakastha dekhayo
Kasailai ramro dekhdaina yo manxele
😂😂😂😂😂Iam laughing
yasta jabo ni dr re😂😂😂😂
Al marai company ho Dr Sahab
kc पनि अन्दाज हान्नु हुन्छ
yasta pani Dr KC re thukka khoste ko boli
Ma kasam yo dr bhanda ta mai dr thi k cha nepal ko lagi
Yo comment garne haru, sabai comment heri dharana banaununi, yeuta bhanai lai lera yesto comment garxa, ke bhanne eni harlai, Dr k c le sadhai gun ra dos ko Aadhar ma bhanai rakhxa hoi sabai bhanai heri comment gare ramro
mawadiko jholeharu ho sabi comment garne
Jata pani bholna lage jasto lagxa aaja bholi ta
दुई जिब्रे।
कतारमा होइन सर साउदी मा हो अल मढाइ कम्पनी
Quter mani x sir almarai
Rabi sakauna mukul parochalit voiraxa
almarai ho sir
Sahi ho😂😂😂
Yo budhdhi jibi haina Nepali sathi haru yo pani chor nai ho rajdut napako karan ho
Yo bigya lai cactus ko barema ji tha chaina
Yo Mero cmt highlight gara ma dherai herxu ramro lavyye ko Kura ho tara ahile vaye ko sarkar ko Kura garana Ani pahile ko sarkar nai nalayek ho
Vai timro kam xain
केपि को बफादार
Dr. Tapae mahan hunuhun6a thyo hami sab janta lai thaha6sa. Tara tapae 1no. Ko daechure. kurale seken mukunde hunuvo. Amerike vatuwa lutera rabi lami6ane le dekhae di halyo gula. Aba yo yahi ho bolne.
fataha viral ma basne maanxe
Gaphadi
Poleko cha mora maowadi haru lai
Timi kun dyang ko budo mula hau ta
O gora sals
Hindi
Yo budhdhi jibi haina Nepali sathi haru yo pani chor nai ho rajdut napako karan ho