THE POET IDOL | EPI 32 | FINAL PERFORMANCE | Nawaraj Parajuli, Rupesh Shrestha & Yubaraj Ghimire
Вставка
- Опубліковано 2 жов 2024
- The Poet Idol काे FINAL PERFORMANCE Episode, दिइएको बिषयमा प्रतिस्पर्धि कविहरुकाे बेजाेड प्रस्तुति। हाैसला र शुभकामना छर्दै, मनपरेका कविलाई छान्नुस्, सकेकाे भाेट गर्दै!
PRODUCED BY
Z PRODUCTION HUB
DIRECTOR / EXECUTIVE PRODUCER
FORMAT CREATED BY
AMAN PRATAP ADHIKARY
CONCEPT CREATOR
SHAILESH KANDEL KSHETRI
1st DIRECTOR OF PHOTOGRAPHY
PRAMOD KARKI
2nd DIRECTOR OF PHOTOGRAPHY
AMRIT KUMAR SUNUWAR
CHIEF ASSISTANT DIRECTOR
DEV NEUPANE
JUDGES
VIPLOB PRATIK
UPENDRA SUBBA
ANUP BARAL
SURAKSHYA PANTA
GUEST JUDGE
NAWARAJ PARAJULI
PRESENTER
DIVYA DEV
SPECIAL GUEST
YUBARAJ GHIMIRE
RUPESH SHRESTHA
CONCEPT DEVELOPMENT
VIKAS PANDEY
NIKITA ACHARYA
CHIEF EDITOR
GYARENDRA GOPALI
SCRIPT WRITER
BISHAL KOIRALA
LIGHT DESIGNER
PANKAJ BK
ASSISTANT LIGHT DESIGNER
BINOD SHRESTHA
GANESH NEUPANE
SENIOR PRODUCER
HIMAL RAYAMAJHI
MOHAN RAJ ADHIKARI
PRODUCER
ALOK LAMSAL
NISHAM ANGBUHANG
BISHAL KOIRALA
AYUSH SHRESTHA
RANJANA BHATTARAI
STORY PRODUCER
AYUSH SHRESTHA
ASSOCIATE TO THE DIRECTOR
NISHAM ANGBUHANG
CAMERA PERSON
ROSAN SHRESTHA
BAIKUNTHA GAUTAM
RAJAN LAMA
SUMIT RAJ BHATTA
MRIGENDRA PUTWAR
HRITICK SINGH THAKURI
RAJENDRA SUWAL
UJJWOL SHRESTHA
SANJAY PAUDEL
SURAJ THAPA
ASHOK GHIMIRE
BINAY MALEKAR
ARJUN CHETTRI
BINAYA MANGRATI
MADAN KHADKA
JIB OPERATOR
GOKUL HUMAGAIN
DEPT. CAMERA INCHARGE
DHANA BAHADUR TAMANG
EDITOR
SUSHIL GHIMIRE
SUBIN DAHAL
ONLINE EDITOR
DEV BAHADUR KARKI
GRAPHICS
PRATISHARA BAJRACHARYA
ID MUSIC / BACKGROUND SCORE
RUBIN KUMAR SHRESTHA
VFX & ANIMATION
VIJAY BASHYAL
BISHNU RAM BANIYA
MUSIC DIRECTOR
RUBIN KUMAR SHRESTHA
PERFORMING BAND
KUTUMBA
RUBIN KUMAR SHRESTHA (FLUTE)
PAVIT MAHARJAN (DHIME)
RAJU MAHARJAN (MADAL, KHIN)
SIDDHARTHA MAHARJAN (EFFECTS)
ARUN MANANDHAR (TUNGNA)
KIRAN NEPALI (SARANGI)
ARUN GURUNG (MANAGER)
LIVE MUSIC
RUPESH LAMA
ANUP TIMILSINA
SMARIKA PHUYAL
CREATIVE TEAM
DEV NEUPANE
ALOK LAMSAL
SANJITA PARAJULI
RANJANA BHATTARAI
SET DESIGNER
(LUCKY CREATION MEDIA)
SUNIL MANGRATI
SUMAN BASEL
AASHISH SHRESTHA
SET MANAGER / PRODUCER
SHIVARAM THAPA
ASSISTANT SET MANAGER
SUBASH KARKI
INVENTORY
ABISHEK THAPA
LIGHT MAN
GYAN BAHADUR TAMANG
ELECTRICIAN
RAM THAPA
RAJESH PHUYAL
SOCIAL MEDIA TEAM
PRAKASH CHHETRI
MANOJ SAPKOTA
SOUND DESIGN
DEV NEUPANE
SOUND RECORDING
SOVIN SHAKYA (ISS)
RAM MAJHI (ISS)
LOK BAHADUR TAMANG (ISS)
SOUND MASTERING
BINAYA ADHIKARI
MAKE UP
ANNU MAHARJAN
SAFALTA GURUNG KHAN
MOHAN SUNUWAR
ROSHANI SYANGBO
STYLIST
RANJANA BHATTARAI
SHAMVU PURI
ELISHA MALLA
WARDROBE
LET’S DRESS YOU KTM
NEPA MODE
SAM SUI CLOTHING
BROCADE OFFICIAL
INSTYLE NEPAL
STILL PHOTOGRAPHER
PABINDRA SHRESTHA
RUPESH TANDUKAR
BEHIND THE SCENE TEAM
PABINDRA SHRESTHA
SHISIR GAUTAM
SUNIL PUDASAINI
BOOKS GIFTED BY
KATHALAYA INC.
PHOENIX BOOKS
BULBUL PUBLICATION
GIFTS BY
GRACE INTERNATIONAL
LEGAL ADVISOR
ADVOCATE KEDAR PRASAD ACHARYA
FINANCIAL ADVISOR
BHUMI RAJ KHATIWADA
SPOT
PATEL
CHANDRA
ARUN
SECURITY
OM BAHADUR BASNET
KITCHEN
GANESH SAPKOTA (HEAD COOK)
ARBIN MAGAR
SACHIN NEPAL
SAMBAR MOKTAN
SPECIAL THANKS TO
KUTUMBA
DEEPAK BOHORA
SANTO
BIKAS NEUPANE
GOVINDA KHANAL
SUDEEP BHAJU
JZARANA RAI
JIBAN GAUTAM
TEXAS INTERNATIONAL COLLEGE
AP1 HD TELEVISION
STUDIO THEATER NEPAL
IMAGE SETTER
RAW PRODUCTION
POWERED BY : CEMENT PARTNER
GAJRAJ CEMENTS
ABROAD STUDY PARTNER
GRACE INTERNATIONAL
INTERNET PARTNER
DISH HOME FIBER NET
EDUCATION PARTNER:
NEPAL COLLEGE OF MANAGEMENT
OTT PARTNER
DISH HOME GO
DIGITAL PARTNER
OSR REALITY
VOTING PARTNER
OSR CONNECT
PUBLISHING PARTNER
YATRA PUBLISHING HOUSE
HOSPITALITY PARTNER
UTPALA HOSPITALITY
SOUND PARTNER
INTERNATIONAL SOUND SERVICE (ISS)
PUBLICITY PARTNER
TAUWA STUDIO
COMMUNITY PARTNER
NEPALI PATRO
ONLINE PARTNER
SAHITYA POST
TECHNICAL PARTNER
GEHENDRA DHIMAL FOUNDATION
EXCLUSIVELY MARKETED BY
FORMULA PLUS CREATIVE & ADS MEDIA
TELEVISION BROADCASTING PARTNER
AP1 HD TELEVISION
Copyright @Z Production Hub 2023
नवराज पराजुली दाईको फ्यान काे काे हुनुहुन्छ?☺️😊😊❤️
Me tooo
ma xu hai big fan nawaraj parajuliko
✋✋
🤞❤️
❤❤❤
हिन्दी रियालिटी शो को कपी नगरिएको पहिलो विशुद्ध नेपाली शो the poet idol अर्को सेसन पनि देख्न र सुन्न पाइयोस्। सम्पूर्ण टिमलाई बधाई 🎉❤
Thank u Anup sir 🙏😊
Thanks entire team of Poet idol🙏❤️
Poet idol ले अझै सम्झिरहेको रहेछ।😌
and best wishes to all the finalist contestant(कविहरु)😊🤘❤️
तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो
.
उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा
च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो
.
उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा
स्वर अलग भएनी , भाव त आखिर एउटै थियो
.
उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो
.
धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको
रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो
.
तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो
.
उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा
च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो
.
उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा
स्वर अलग भएनी , भाव त आखिर एउटै थियो
.
उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो
.
धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको
रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो
.
तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞
Very nice
❤❤❤❤❤
season2 ma janu hola👍️😊
@@SangitaGhalan-yx5jr huss hunxa
Goosebumps aayo pallawib's ra milson's performance le😮🇳🇵 best wishes to all four❤
कति सालिन र सरल उदघेाषण कला दिब्य देवकेा ... शुभकामना छ कतार बाट
कविता बुझ्न साहित्यिक मन, बौद्धिकता चाहिन्छ । वास्तवमा कविता दमदार र चोटिला छन् । बौद्धिक जमातहरुले चासो राख्ने विधा हो कविता । कवि मनहरुलाई मेरो नमन ।
❤
Munu ,Munu Munu
Really missed a lot कवियत्री Munu
Love from Kalimpong, Darjeeling
Ma big fan for nabraj parajuli❤❤
Huge respect and kudos to AMAN sir who brings such a powerful organic show for all Nepali, i have never missed any episodes and i am already waiting for season 2.
And i want to clap for Divya Dev for being such a great host❤
जय श्रीमन्नारायण🙏
"अल्झेछ क्यारे " गित गाउने दिज्जु को स्वर कति सुन्दर 😊👌👌
त्यै गित गाएको सुन्न धेरै पटक back गरे😊
वाह भाइ मिल्सन बेजोड कविताको लागि धेरै धेरै धन्यबाद , तपाइको कविताको यात्रामा सफलता मिलिरहोस् । धेरै कविताहरु पढ्न पाऊ धेरै धेरै शुभकामना । 🙏❤️💐
I will have love to listen other judges comment on Nawaraj
स्याबास मिल्सन राई दम्दार बदाई छ पुरुसकार जित्नु मात्रै ठुलो कुरा हैन एउटा समुदय वा राज्य ले बिलाय बनाएको समुदय को आवाज बुलन्द गर्नु पनी जित हो
Pallawib is a gem💓💓
Nawaraj sir and kutumba band epic episode ❤
नेपाली नयाँ बर्ष २०८० को आगमन र शुरुवातको अवसरमा संसार भरि छरिएर रहनु भएका तमाम नेपालीहरूको सुस्वास्थ्य, दिर्घायु र सम्बृद्धिको कामना गर्दछु।❤️🙏💐
भेलु बाजेका छाडा कुरा सुन्न रमाइलो मान्न्ने हाम्रो समाज पोइट आइडल जस्तो प्रोगाम जम्मा 63 हजार ले मात्र हेरेका छन अहिले स्म्म
प्रीय मिल्सन, तपाई पहिचानवादी भएको कुरा त्यो आधोहरुले बुझ्न थाहापाउन सक्दैनन किनकी तिनिहरुसङ्ग क्षमता नै छैन,।।
PALLAWIB DA😭💛
GOOSEBUMPS 👏👏👏👏👏
HUGE LOVE FROM DARJEELING...
GOD BLESS YOU DADA...
मेल्सन राईलाई प्लिज भाेट गर्न अनुराेध छ।किनकी उहाँ नै the poet idol काे हरेक दृष्टिकोणले दाबेदार हाे,त्यसैले भाेट फर मेल्सन राई।भाेटकाे कारण उहाँ अन्यायमा निश्चितै पर्नुहुनेछैन।
poet idol को 1st season नै यो उचाईमा पुगेको देख्दा एकदम खुशी लाग्छ ❤️
Rupesh shreatha is one of most honourable person❤
navaraj parajuli ❤❤big fan of his voice and poems
कति कुरा नचाखेर स्वाद पाए तर हैन रहेछ त्यो सत्यता, म त भुल रहेछु, किनकि चाखेर हैन स्वाद, स्वाद त पाएर पो चाख्नु पर्दो रहेछ। त्यो त् बल्ल EPI 32 हेरेर पो थाहा भो। वास्तब मा म भुल पो रहेछु।
हामी जस्ता अन्धा लाटा हरुलाई कविता लाई नजिक बाट महसूस गराउनु हुने poet idol team लाई धन्यबाद🙏🎉❤
The most awaited guest, Nawaraj sir❤
I knew that he will be somewhere in the final as guest
The Poet Idol सुन्दै/हेर्दै गर्दाः
१. काब्यिक चेतनाको कमीले हो या के हो, कार्यक्रम सुन्दा/हेर्दा प्रतियोगीका कबिताका पूरै अंश बुझ्न सकिएन। त्यसमा पनि लामो कबिता भए त, जंगलमा हराएको बाच्छो जस्तो भैयो! कुनै बेला दुइ चार हरफ बुझि पनि हालिन्थ्यो- बिग्रेको रेडियोले "रेडियो पेकिङ" र "रेडियो खर्साङ" टिपे जस्तै। तर आस्चर्य, जुन जुन लाइन बिग्रेको रेडियोले टिप्थ्यो, त्यसै मध्येको एउटाले 'लाइन अफ द डे' पाउँथ्यो। रेडियो बिग्रेको कि टावर नआएको भौमान जानून!
२. जब लामा लामा गद्य कविता दौडाउन थालिन्थ्यो, परीक्षा आउने बेलामा सरले कोर्स सकाउन दौडाए जस्तो लाग्थ्यो। कबिता पेट भर्ने भात वा ढिंडो भन्दा पनि लप्सीको या आँपको अचार भयो भने पो मज्जा। आँपको अचार नभए, भातको सट्टा सेलरोटि त दिनु नि!
३.. कमेडि च्याम्पियनमा प्रतियोगीको प्रस्तुती हेर्दा/सुन्दा जति आनन्द आउंथ्यो, त्यति नै आनन्द जजहरुको कमेन्ट सुन्दा आउँथ्यो। तर यहाँ जजहरुको कमेन्टकोलागि कमेन्ट मात्र आए जस्तो। चिरफार खासै सुनिएन- तर 'लाइन्स अभ द डे' लाई चिरफार मान्ने हो भने ठीकै छ। एक दिन डा. नबराज लम्साल अतिथी भएर आएका थिए र उनले चिरफारयुक्त कमेन्ट दिएका थिए। मज्जा आएको थियो। पर्दा पछाडि फीडब्याक दिने, क्यामरा अगाडि नदिने हो भने थाहा भएन।
४. यो प्लाटफर्म जन्माउनेलाई जदौ।
कवि र कविताको नाम आउदाँ नवराज पराजुली पुरै देश ले सम्झन्छ । ❤❤❤
मेरो सपना को मन्च हो The poet idol...आफ्ना यी हातहरुले त्यो मन्च लाई अभिन्न्दन गर्दै शब्दहरु ले ती भित्ता गुन्जाउन पक्कै आउनेछु....the poet idol जुगौ जुग चलिरहोस।।।❤❤
मलाइ त जिद्दी गर्नी बानी दिएकोमा भग्वानलाई धन्यवाद दिनु छ
मेरा जिद्दीपनले नै हो तिमी मेरि भएकी हौ
मलाइ त मेरो घमण्ड गर्नी बानी दिएकोमा पनि भगवानलाई धन्यवाद दिनु छ
मेरो घमण्ड आएको नै तिमी पाएसी हो
मलाइ मेरो छिटो फकिनी बानी दिएकोमा पनि भगवानलाई धन्यवाद दिनु छ
मेरो छिटो फकिनी बानिले तिमिले दुख पाउनी छैनौ
शृगारिनु तिमी सुन्दरता हराउदा तिम्रा तरिफ नसकिएको म हुनेछु
हास्नु तिमी हासोमा झरेका तिम्रा दातपछि पनि कुर्नी म हुनेछु
ढुक्क साथ मलाइ अपनाउनु तिमी तिमी जा नभनेसम्मको प्रतीक्षामा म हुनेछु
ढुक्क हुनु तिमी रसिलो हुन्जेल छेउ बस्नी टाढा जादा म तिमी नजिक हुनेछु
बद्लिनेछ समय बलिएकी हुनेछु तिमी मप्रतीको भाबना नबद्लिनु है
चाउरिनेछन मेरा अनुहार बद्नी छन उमेर तिमि कुर्न नभुल्नु है अन्तिम सम्म
हेरिनी छन यहाँ सबजना तिमिलाइ आखको नसामा अरुलाइ मुटुमा नछिराउनु है
राक्न सक्छौ भनी मुटु होइन पलपलमा मेरा नाम मस्तिष्कमा आइराख्नि बनाउननु है
मेरो कमेण्ट स्पेसल्ली स्मारिका फुइयालको लागि म तपाईको लागि ज्यान दिन र लिन सक्ने भैसकें , यदि यी हरफ देख्नु भएमा म तिम्रो साथी बन्न योग्य ठहरेमा कृपय अवसर दिनु होला सामाजिक सन्जालको हरेक आँगनी तपाइको प्रतिक्षरत रहने छ
Smirika’s voice have magic, i wish she create her own band and sing more songs❤
आजको कवितामा पल्ल्बिबको कतिता सुन्दा अँखा बाट आँसु नै झरेयो मेरो हामी भुमिमा जतै रहे पनि हामी सबै नेपाली हौ मात्र नेपाल सरकार नालायक भएर मात्र हो नत्र सबै एकै हौं
संचार कर्मी रुपेश श्रेष्ठ पनि सुन्दर कवि हुनुहुदाे रैछ कति बहुमुखी 🙏😑
जहाँ अन्याय हुन्छ, त्यहाँ बिद्रोह हुन्छ। I'm so proud of you milson brother.❤
Yes exactly 🎉
Milson is my winner,period.
बबाल इपिसोड।आगो मेल्सन,बबाल पल्लविब,अनि एउटि नारी सबैमा भारी।अनि खतरा गेस्ट कवि नवराज पराजुलिको उपस्थिति ले सुन मा सुगन्ध थपिएको महसुस भो।
नवराज दाइको रुवाउने कविता happy birthday छोरा with rajesh hamal हेर्नु होला ♥️♥️
Wow मिल्सन राईको कबिता बब्बाल लाग्यो! Best of luck!
Yes same here
Pallawib Da लाई जिताएर न्याय दिनुहोस्। ऊ बाहेक अरु कोही Deserving लाग्दैन मलाई।
मैले त आज मुनु लाई धेरै मिस गरिरहेको छु ।😍😍😍 मलाइ मुनु को कबिता सारै मन पर्छ । तिमि गुरास लियर आउ म अर्को जुनि । यो लाइन अझ पनि मन मुटु मा बेला बेला मा झस्काइ रहन्छ । गुरास देख्दा भनौ या गुरास को नाम लिदा मुनु को झझल्को आउँछ । 😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️
Nobody can't bit to Minson Rai, he's the best. Congratulations and wish you good luck Menson Rai.
he is just a drama.. real gem is anup
Yes and he will have another winner troffy as well 🎉
धन्यवाद नवराज पराजुलीलाई ल्याउनुभएकोमा🎉🎉🎉
वा वा वा मिल्सन राई आफैंमा एक कविताको सागर हो , बिद्रोही कवि हो , दमदार कवि हो ! poet Idol को बन्छ हेरौंला तर मेरो लागि Milson is one and only Idol 🤞🤞
नवराज पराजुली ज्यु हजुरको पाउ छोए🙏।। ।पोएट आइड्ललाई धेरै धेरै धन्यबाद ।दिव्य देव जि लाई धेरै माया ।निर्णायक दिर्घा मा नमन🙏 कवि हरुलाई शुभकामना ।।।
Haami dherai ko laagi Munu Adhikari ho poet idol 🙏💯👏
Most awaited one♥️♥️
I won’t be wrong to say I just came for Nawaraj Parajuli dai❤️🍀
He is magical🌼❣️
Only Aman pratap adhikari hats up
वाह ! रुपेस श्रेष्ठ जि क्या दमदार कविता ओ नेपाल यातायात ! वाह वाह सबै फाइनालिष्टलाई शुभकामना !
Hats off to the dare of Aman Pratap Adhikari to launch a show designed and executed not based on any franchise. It requires a lot of guts and courage to do so. May the best wins and Of course we want Season 2 :)
नवराज पराजुलीको live concert हेर्ने जति एक हौं ।
मिल्सन्को कविता छर्लङ्ग छ । कसै कसैको मुतु काम्योहोला कम्नु पर्ने नै छ एक्दिन। धेरै धेरै बढाई ब्रो गुड लक 🎉❤
Finally dreams come true to see nawaraj prajuli sir on this stage❤ Always being fan of his poetry
डिस होम एक सहि connection रे 😂😂 डिश होममा net नचलेर😣😣 डाटा pack तानेर हेर्दै छु !अब !! मुर्गा बनाउन खोज्दै छ yrr !😂😂
OMG. THIS EPISODE IS PERFECT AMONG ALL OTHERS. AND NEELAM GURUNG WOW
धन्न नवराज पराजुली र रुपेश श्रेष्ठ आएछन् र कविता सुन्न पाइयो। बाँकी कविहरु त आउट भैसकेछन् poet idol बाट । लाज लाग्यो भोट किन्न सक्ने मात्र बाँकी देखेर।
I always appreciate for Nathan Rayan & Milson Rai. Watching from New York.
Angreji ta kadai chata, New York bashne jastai h😂
will watch this episode just because of Nawaraj Parajuli
Me too ❤
Actually
Where is Nawaraj Parajuli comment on on Palladeep Poem , he gave a ovation and you guys cut that clip ? , why ? why ?
Greatest day 🎊 poet idol congratulations and good luck to all contestants
म एक्लै एक्लो छैन म जस्तै अर्को एक्लै छ।
दुइटा एक्लो संगै हुनुको मजा पनि त बेग्लै छ।
मेरो कहानी लेख्ने पनि एक्लै बसेर लेख्दै छ।
मलाइ कसैले देखोस नदेखोस देख्नु पर्नेले देख्दैछ।
नवराज पराजुली सर हजुरको कविता अनि वाचन गर्ने शैली घरी आनन्द आउँछ घरी झस्काउछ प्रतेक हरफ सकिदा अनायास ''वा''निस्किन्छ के लेखु के भनु कुनै शब्द नै छैन बस ''वा''🙏🙏
एक जनाले एउटा भोट हाल्न पाउने सिस्टम नभएसम्म कुनैपनी रियालीटी शो निष्पक्ष हुन सक्दैन। बलिया प्रतिस्पर्धी भन्दा बढी भोट किनेर बिजेता बन्नेलाई पनि आत्म सम्मान महशुस नहोला, कोठामा राखेको ट्रफीले आफैलाई सधै गिज्याईरहेको भान होला।
सुन मा सुगन्ध थपे जस्तै भयो।धेरै पर्खाइ पछि नवराज सरको उपस्थितिमा धन्यवाद the poet idol 🙏❤️❤️✍️
Kasaile vanena... aba ma vanxu.. nathan timi kavita lekhne vanda badhi padhne gara.... timi kavi hu vanne vram ma napara... timi kavi hoinau .....tara paxi huna sakxau....
happy New year २०८० ,म बन्छु कलम तिमि बन्नु मसि ,अनि लेखेर कविता सुनाऔंला poet idol को मन्चमा बसि
anti depression medicine khane haru le nabraj sir ko yeo poem sunda hunx therapy ko kam garxa jasto lagyeo hats of Nabraj sir malie masga chinjan garyedeko ma 😊❤
Nawaraj Dai lai final ma pani herna man xa
कबि निलम , पल्लबिभ , र मिल्शनको भन्दा कबि न्याथनको कबिता हाप % कम्जोर देखियो । बाकि ३ जना चै साच्चिकै फाइनलिस्ट हो ।
मुनु अधिकाती बना खल्लो पोयट आइडल❤
The lines before 1:00:54 and song at 1:00:54 gives goosebumps withs tears🔥🔥🔥🔥🔥🔥❤️❤️❤️❤️
खै कहाँ कुन शब्दले मन छुन्छ थाहै नभै मन भकानिन्छ
Milson, you will be the pioneer of Nepalese poetic history regardless of the results❤
नबराज सर❤💥💗
सुन्दर कवितालाई त्यति धेरै तामझाम आवश्यक पर्दैन, रुपेश जीको कुरा मनासिव लाग्यो
Bipul Chettri lai bolawnu bhannu man theo tara.. sakina lagyo.. my fav guest judge was pradeep Rodan.. big fan now
मुनु अधिकारी बाहिरिदा धेरै दुःख लागेको छ 😢 सधै हेरिरहने सो आज हेर्नै मन लागेन , कमेन्ट गर्न लाइ मात्र आइयो ! Really miss you munu adhikari !😢❤
- Hemanta Bikram Adhikari -
Rapstar in the making ca 1:12:00
Good or bad?? कविहरुले नै सोच्नुहोला। Improvise पनि कुन तहसम्म जाने भन्ने हुँदो हो। गर्दा गर्दै कविता सुमधुर गीतमै परिणत भैदेला भन्ने भो। अनि कवि लोप भएक गीतकार एवं गायक/नायक भैदेला भन्ने भो। Transformation- good or bad?? सर्जकहरुसँगै हुनु पर्छ यस्को उत्तर। 🙏🙏🙏
हजुर! प्रथमत: दु:खकासाथ भन्नैपर्छकि,अाजकाे याेघडिमा बिशुध्द नेपाललाइ स्वयं सरकारनै कस्सिएर नेपालीभाषा,लिपि,रहनसहन,अादिलाइ पूर्णत: निमिट्यान्न पार्नलागेका बेला,अकस्मात, राष्ट्रियतालाइ स्नेहगरि पूर्णत: नेपालीसाहित्यिक कार्यक्रमकाे अायाेजनागरि राष्ट्रकाे श्रीबृध्दिमा याेगदान गरेकाेमा जतिनै प्रशंसा र स्याबासि टकराएपनि त्याे न्यूननै हुन्छ,अत: संक्षिप्तमा यहांहरूजस्तै पुरूषार्थि र बिबेकि महानुभावहरूकाे नेपालमा अबिरल अवतरणभै रहाेस! कार्यक्रमकाे निर्बिघ्न र निरन्तर असीम शुभकामना! प्रणाम!
melson da❤️keep shining
Aman sir, the way you celebrated the power of spoken word was truly inspiring and huge respect to all talent here. Sir, you have such a commanding presence on stage and it's clear that you were born to create innovation.
Milson ra pallawi ko poet sundaa runamanlaagaeo, man maaxuyaeko,aafu lay nai bolae jasto mahasus vaako, Desh premi ra deshko laagi poet baata baykta gareko vaab, kasto manmai xunae ani manruni gari poet vaneko jasari Milson lay last episod maa kapaal ko udaaharan baata poet laai aafno kapaal tyaag gareko kasto saano kuraalae gardaani malai milson innocent laagxa. Testai Pallawi ko life maa bhogaeko dukha,pure poet daekhinxa ramailo laagdo sabdha haru man xunae. Both of u when i heard your poet feels gossbumbs in my body. Jaslae start daekhi poet herae ko xa vanae pakaai pani poet i deal herdaa chai Milson n Pallawi ley deserve garxa.Both of u vote form my side .Milson looking more handasome n cute in short hair. I like the way u smile❤❤.Both are in red button zone but u give soulful poem so u are again safe god bless u both my friends.❤❤❤😊😊😊😊plz vote for both they are deserve in poet ideal
This is epic episode! Nawaraj parajui, kutumba band! Wow!❤
Pallawib को कवितामा कवि नवराज जी काे कमेन्ट हेर्न नपाउँदा अली खल्लो लाग्यो।
मलाई महामारी देखि डर लाग्दैन न त अरु कुनै प्राकृतिक संज्ञाहरुबाट नै.....बरु डर त मलाई त्यस चिजबाट लाग्छ जसले टुटेकाे सिसालाई जाेड्छ, बगेकाे पानीमा नाम लेखाउछ, अनि सबै डरकाे अगाडी शाहस दिन्छ। त्याे प्रतीक "शब्द"!!
The top finalist jhai lagena. Munu Adhikari Aj bob Malika khatiwada bina. milson n pallabib are deserving. Neelam n Nathan are the results of vote campaigning
Agree❤
Right
Agree
श्रम बिक्यो, शरीर बिक्यो
कला अनि साहित्य बिक्यो
सपना देख्ने आखाॅ अनि सपनाहरू पनि बिक्यो
बिक्न बाॅकि भावना र यसका भाबहरू मात्र थिए
Poet idol को भोटको नाममा भावनाका भाव नि बिक्यो ।।
Best of luck Milson n Pallawi ❤❤❤❤😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇
Malai man pareko kavi haru Milson, Pallawib, Nilam
me too...!1-milso2- pallawaib3- nilam
poit idal पनि अरु सो जस्तै बिकाउ हुन बाट अछुतो रहेन. जस्को प्रमाण जुन दिन मुनु अधिकारि आउट हुनु भयो ..महोदय यो सति ले सरापेको देश हो यहाँ पैसा को कदर हुन्छ प्रतिभा को...
नवराज पराजुली कुन दिन कसरी जन्म्यो होला के खायर बाच्छ होला उसको कविता ले आफू बसेको ठाऊको मात्र बोल्दैन उस्को कवितामा सारा संसारको भूगोल बोल्छ…. wah wah
आज आएर the poit idal पुर्ण भएकाे छ कवि नवराज पराजुली काे आगमन सङ्गै।
Lovely day for me ❤❤ you're making a .nabraj sir Nd Rupesh sir really grateful new year for us ..🎉🎉
jay hos, love it!!!
नवराज पराजुली दाईलाई खोज्दै आएं
कबि नवराज को सब्द सुन्दै आँसु आउँछ मेरो😢
Missing you Munu...you are in our hearts...❤️
मत पिङ्कि बाेहाेरालाई सधै सम्झिरहनेछु यदि उहाले मेराे कमेन्ट देखे रिप्लाई गरदिनुहई धेरै खुशि हुने थिए
Asti tya Pallavi dai laai Nawraj Parajuli le emotionl vayera ramro and long comment gareko thiyo... Uskai bata kina Navraj sir ko comment hatai diyeko The Poet Idol Le? Standing Ovation pani taara bata dui second matra dekhai diye... Sikkim le pay garcha ki kasi poet idol ko editer lai?
शौन्दर्यशात्रि मोहन बैध्य लाइ ल्याएर आउनु पर्यो उहा साहित्य सन्घर्स र शौन्द्र्यताको जिउदो इतिहाश हो।😊