THE POET IDOL | EPI 25 | ‘स्वच्छन्द कविता’ Part.1 | Performance Round | Pushpan Pradhan, Bimala
Вставка
- Опубліковано 2 жов 2024
- THE POET IDOL | EPI 25 | ‘स्वच्छन्द कविता’ Part.1 | Performance Round | Pushpan Pradhan, Bimala Tumkhewa
The Poet Idol काे Performance Episode, दिइएको बिषयमा प्रतिस्पर्धि कविहरुकाे बेजाेड
प्रस्तुति। हाैसला र शुभकामना छर्दै, मनपरेका कविलाई छान्नुस्, सकेकाे भाेट गर्दै!
PRODUCED BY
Z PRODUCTION HUB
DIRECTOR / EXECUTIVE PRODUCER /
FORMAT CREATED BY
AMAN PRATAP ADHIKARY
CONCEPT CREATOR
SHAILESH KANDEL KSHETRI
1st DIRECTOR OF PHOTOGRAPHY
PRAMOD KARKI
2nd DIRECTOR OF PHOTOGRAPHY
AMRIT KUMAR SUNUWAR
CHIEF ASSISTANT DIRECTOR
DEV NEUPANE
JUDGES
VIPLOB PRATIK
UPENDRA SUBBA
ANUP BARAL
SURAKSHYA PANTA
PRESENTER
DIVYA DEV
GUEST JUDGE
BIMALA TUMKHEWA
SPECIAL GUEST
PUSHPAN PRADHAN
CONCEPT DEVELOPMENT
VIKAS PANDEY
NIKITA ACHARYA
CHIEF EDITOR
GYARENDRA GOPALI
SCRIPT WRITER
BISHAL KOIRALA
LIGHT DESIGNER
PANKAJ BK
ASSISTANT LIGHT DESIGNER
BINOD SHRESTHA
GANESH NEUPANE
SENIOR PRODUCER
HIMAL RAYAMAJHI
MOHAN RAJ ADHIKARI
PRODUCER
ALOK LAMSAL
NISHAM ANGBUHANG
BISHAL KOIRALA
AYUSH SHRESTHA
RANJANA BHATTARAI
STORY PRODUCER
AYUSH SHRESTHA
ASSOCIATE TO THE DIRECTOR
NISHAM ANGBUHANG
CAMERA PERSON
ROSAN SHRESTHA
BAIKUNTHA GAUTAM
RAJAN LAMA
SUMIT RAJ BHATTA
MRIGENDRA PUTWAR
HRITICK SINGH THAKURI
RAJENDRA SUWAL
UJJWOL SHRESTHA
SANJAY PAUDEL
SURAJ THAPA
ASHOK GHIMIRE
BINAY MALEKAR
ARJUN CHETTRI
BINAYA MANGRATI
MADAN KHADKA
JIB OPERATOR
GOKUL HUMAGAIN
DEPT. CAMERA INCHARGE
DHANA BAHADUR TAMANG
EDITOR
SUSHIL GHIMIRE
SUBIN DAHAL
ONLINE EDITOR
DEV BAHADUR KARKI
GRAPHICS
PRATISHARA BAJRACHARYA
ID MUSIC / BACKGROUND SCORE
RUBIN KUMAR SHRESTHA
VFX & ANIMATION
VIJAY BASHYAL
BISHNU RAM BANIYA
MUSIC DIRECTOR
RUBIN KUMAR SHRESTHA
LIVE MUSIC
RUPESH LAMA
ANUP TIMILSINA
SMARIKA PHUYAL
CREATIVE TEAM
DEV NEUPANE
ALOK LAMSAL
SANJITA PARAJULI
RANJANA BHATTARAI
SET DESIGNER
(LUCKY CREATION MEDIA)
SUNIL MANGRATI
SUMAN BASEL
AASHISH SHRESTHA
SET MANAGER / PRODUCER
SHIVARAM THAPA
ASSISTANT SET MANAGER
SUBASH KARKI
INVENTORY
ABISHEK THAPA
LIGHT MAN
GYAN BAHADUR TAMANG
ELECTRICIAN
RAM THAPA
RAJESH PHUYAL
SOCIAL MEDIA TEAM
PRAKASH CHHETRI
MANOJ SAPKOTA
SOUND DESIGN
DEV NEUPANE
SOUND RECORDING
SOVIN SHAKYA (ISS)
RAM MAJHI (ISS)
LOK BAHADUR TAMANG (ISS)
SOUND MASTERING
BINAYA ADHIKARI
MAKE UP
ANNU MAHARJAN
SAFALTA GURUNG KHAN
MOHAN SUNUWAR
ROSHANI SYANGBO
STYLIST
RANJANA BHATTARAI
SHAMVU PURI
ELISHA MALLA
WARDROBE
HUBA OFFICIAL
MANISH RAI STUDIO
INSTYLE NEPAL
SIMRIK DESIGN STUDIO
STILL PHOTOGRAPHER
PABINDRA SHRESTHA
RUPESH TANDUKAR
BEHIND THE SCENE TEAM
PABINDRA SHRESTHA
SHISIR GAUTAM
SUNIL PUDASAINI
BOOKS GIFTED BY
KATHALAYA INC.
PHOENIX BOOKS
BULBUL PUBLICATION
LEGAL ADVISOR
ADVOCATE KEDAR PRASAD ACHARYA
FINANCIAL ADVISOR
BHUMI RAJ KHATIWADA
SPOT
JYOTISHWOR
ABINISH JHA
PATEL
SECURITY
OM BAHADUR BASNET
KITCHEN
GANESH SAPKOTA (HEAD COOK)
ARBIN MAGAR
SACHIN NEPAL
SAMBAR MOKTAN
SPECIAL THANKS TO
SHRI JACOB KHALING
DILIP GURUNG
SUNITA GAJMER
DEEPAK BOHORA
SANTO
BIKAS NEUPANE
GOVINDA KHANAL
SUDEEP BHAJU
JZARANA RAI
JIBAN GAUTAM
THE NEW SUMMIT SECONDARY SCHOOL
PINNACLE ACADEMY
STUDIO THEATER NEPAL
IMAGE SETTER
TWITTER
POWERED BY : CEMENT PARTNER
GAJRAJ CEMENTS
ABROAD STUDY PARTNER
GRACE INTERNATIONAL
INTERNET PARTNER
DISH HOME FIBER NET
EDUCATION PARTNER:
NEPAL COLLEGE OF MANAGEMENT
SUPPORTED BY
DISH HOME GO
DIGITAL PARTNER
OSR REALITY
VOTING PARTNER
OSR CONNECT
PUBLISHING PARTNER
YATRA PUBLISHING HOUSE
HOSPITALITY PARTNER
UTPALA HOSPITALITY
SOUND PARTNER
INTERNATIONAL SOUND SERVICE (ISS)
PUBLICITY PARTNER
TAUWA STUDIO
COMMUNITY PARTNER
NEPALI PATRO
ONLINE PARTNER
SAHITYA POST
TECHNICAL PARTNER
GEHENDRA DHIMAL FOUNDATION
EXCLUSIVELY MARKETED BY
FORMULA PLUS CREATIVE & ADS MEDIA
TELEVISION BROADCASTING PARTNER
AP1 HD TELEVISION
Copyright @Z Production Hub 2023
❤❤❤❤❤❤❤❤ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 द पोईट आईडल टीम ,अमन दाई र सबै कविहरुमा नमन।सङ्गीतकारहरुमा धेरै सम्मान।हेरिरहनुहुने सबैमा नमस्कार 🙏🙏।
love u puspan God bless u beta
Love you pashpan ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵my best Singer
आदरणिय पुष्पन सर तपाईँको प्रस्तुतिले म मन्त्रमुग्द भए, हृदयदेखिनै आभार 🙏
हजुरले हाम्राे भारत बर्षकाे नेपलीजातिलाई सदैव गर्व महसुस गराउनु भएको छ 🤘🤙
Lots of love
"एउटा परदेशीले धेरै थोक छुटाउॅंछ ।" -आखाबाट बरररर आशु झार्दै सुने । आफ्नो देश सम्झेर 😭😭😭😭😭😭
यो मंचमा आयुश मन्डल को कबिता सुन्न अपेक्षा धेरै थियो ! अन्फर्चुनेट्ली मनि पावरको अगाडि प्रतिभा सधैं मर्ने नै गर्छ !
यहि शाश्वत सत्य हो! 😢
लेख्न नछाड्नु होला है, अझै धेरै दमदार कबिता हेर्न सुन्न पाम 🤗
Unfair result..wild card lai chahi judges le pick garna parhtyo..
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल
न्याथन बिना यो शो अधुरो छ ।यदि न्याथन सेभ हुदैन थिए भने जज माथी प्रश्न चिन्ह खडा हुन्थ्यो।
न्याथन र आयुस आउनु पर्ने थ्यो ! सबै भन्दा राम्रो त आयुस को थ्यो !!
so sad for aayush yr.. usle best deko thyo last eoosodema 100% socheko the
म काे हुँ र म के गर्न सक्छु भनेर म आफुले आफुलाई प्रश्न साेध्दैगर्दा कताकता कता याे कार्यक्रम हेरि रसुनिरहँदा म पनि कवि हुँ कि जस्तो लाग्छ मन भित्र अनेकन कबिता हरु आँउछन तर कार्यक्रम सक्किएपछि एस्साे लेख्न खाेज्छु ,के साेचेकाे थिए बिर्षि हाल्छु 😭😭🤣🤣 चाहना छ म केही गरेर देखाँउछु म तर केही सकेकाे छैन my badluck 😢😅😅😅
स्मारिका फुँयालप्रति सत् सत् नमन! 🙏🙏 दिव्यदेवको आवाजको वजनको जति तारिफ गरे पनि कमी महशुस हुने। 🤗😍
Milson rai and munu ❤❤❤❤
Milson Rai’s poems are so abstractly magnificent,been a fan since day one..the way his poetry evokes imagery and how his wordplay,he’s a maestro,my bard..Love from
Kalimpong ❤❤
Also I’m rooting for Neelam Di
Neelam ... Sikkimey Hum jaayega ko chori !!!! Wow !😳😁
Aayush ra pinky aaunu parthyo yrr wild card bata 😢
Aayush Raj Mandal💗 ko ekdamai ramro lagya thiyo tara kehi chhain😪
यो न्याथनलाई आउट गरिहाल्नु पर्छ। वाहियात!
Dharma Grantham haru pani ta.... Paxi kateko xa. Plz television ma rakhana namileko bhaea, tiktok Ani UA-cam xa ta haldim na la...!
Aayush aaunu parne ho its not fair
Aayus mandal...is best...but...here is vote...not so good about reasult.
भोको मान्छे भोककै साहारामा पनि उभिन सक्छ आहा
Wwwo Nilam Gurung Baine Best of luck
..............................................
अचेल अक्सर प्राय मान्छे हरु
अरुलाइ दोष लगाउनमा माहिर बनी
अरुलाइ खोट लगाउनमा तल्लिन रही
अरुलाइ यो भएन त्यो भएन भन्दै
अझ भनौ बडेमानका प्रश्न तेर्स्याउन खप्पिस हुन्छन ।।
आजकल प्राय सज्जन भनिने हरु
आफ्नै सज्जन्ता जोगाउन नसकेर
आफ्नै बौद्धिकता देखाउन नसकेर
आरिस अरुको गर्दा गर्दै
आगनमा अरुकै जीवन आफ्नो गुमाइरहन्छन ।।
ईश्वरको अनुपम उपहार यो जिन्दगी
इशारा अर्कैको मा चल्दा चल्दै
इत्ति पनि आफुभित्रको आत्मसम्मान नबुझी
इख पाल्न पलाउन नसकी काैडिकाे भाउमा
इमान आफ्नो बेची रहेछन ।।
उ त्या हेर पुर्वमा अन्धकार रात छिचोल्दै
उदाउदो सुर्यले जसरी आशाका किरण छर्दै
उम्रन सिक हरेक बिहान नया जीवन लिएर
उफ्री उफ्री नाच्दै नाच्दै रमाउदै जिउ
उघ्रन सिक खोली बिर्को अन्धविश्वासको ।।
ए कतिन्जेल बाच्छौ अरुकै जिन्दगी
ऐनामा हेर नियालेर आफुलाइ
एकै छिन भए पनि निकाल आफ्नो लागि
एकान्तमा राखी ठन्डा दिमागले सोध आफैलाइ
ए त कस्को जिन्दगी बाचिरहेछस ?
ओखलमा राखेको अदुवा बेसार जसरी
ओखती बनाउछु भन्दै कुटिदै गरेको
औधी हेर आफैलाइ सन्सारले थिचेको
अंश आफ्नो खोज यहा त्यहाँ सर्बत्र
अहंकार त्यागी रोज आफ्नो लागि आफ्नै जीन्दगी ।।
✍️बेद प्रसाद भट्टराई
poet idol without nawaraj parajuli is not a poet idol
यस्पलिको पोइट आइडल निलम गुरुङ लाई बनाउ आहा कति मिठो शब्दकोष बाट बनेको कविता Really Amazing Love You Nilama plz vote For Nilam ❤️❤️🙏🙏
वाह!! निलम गुरूङ ज्यू को आज को कबिताले साच्चै मन छुयो।उज्ज्वल भविष्य कामना गर्दछु।❤❤
😂😂
😭😭
सुनमा सुघन्ध - थकाई लागेकाे बेला एक कप ताताे चिया पिइरहदा बिसकुट भैदिए कतिमिठाे हुन्थयाे ।कविहरू बाच्न गरीरहदा त्यसमाथि मिठाे अनि सुमधुर सँगित र अावजले कवितामा सुनमा सुघन्ध भरीदियाे ।
एउटा राम्रो कार्यक्रम । ओहो !
नरेश भण्डारीको ठाउँमा आयुष मण्डल आउनु पर्थ्यो। knockout चरणमा भण्डारीको कविता कमजोर थियो उसको स्तरको थिएन, हिन्दी/उर्दु शब्द हलुवामा बालुवा भको थ्यो। यो चरणमा पनि भण्डारी उत्कृष्ट थिएनन् जुन निर्णायकले भनेकै हुन्। मण्डलको कविता सर्वोत्कृष्ट थियो।
Poet idol dherai dherai dhannebada xa ra sampuna ma tem ma
निलम र पल्लवी शसक्तै कवि हुन दुवै तर सिक्किमले जुन रणनिति चाल्यो त्यो भोटकै लागी होला सायद अरु कवी पनि घर छोडेर क्याम्पिङ्गमा बसेकै छन तर यो होईनकी आ आफ्नो खेत्रको कवीलाई मात्र भोट हाल्ने हुन त अफ्कोर्स म पनि मिल्सनलाई चुज गर्छु नट जस्ट मेरो जन्म स्थानको भएर मात्र होईन उसको कविताको स्वतन्त्र शैलि मन पराएर हो त्यस्तै सवैले आफ्नो ठाउँकैलाई भनेर मात्र होईन की पोटेन्चियल लेखन प्रस्तुती छानेर भोट गर्नुहोला सिक्किम दार्जिलिङ्गका दाजु भाई दिदी बहिनीहरुले पनि । जस्ट माई ओपिनिअन बट आई रेस्पेक्ट एन अल ।
यो कार्यक्रमलाई एक अप्रभाकारी रुपमा हेर्नेहरुले वा नमीठा शब्द पोख्नेहरुले आज बुझ्दै होलान, सुन्दै होलान् कि यो कार्यक्रम कति सशक्त र ऐतिहासिक भयोे भनेर।
Aayush Mandal Should be on Top 8
दिब्यदेवको अत्यन्त मिठासपूर्ण,सन्तुलित र सानदार प्रस्तुतिले कार्यक्रमको उचाइ बडाएको छ।।❤❤🙏🙏
पोइट आइडलको कार्यक्रम प्रोस्ताताको गन्थन सार्है लामो भयो बोरिङ लाग्ने अलो छोट्ट्याउनु पर्यो।
कवि नवराज पराजुली लाई कहिले देख्न पाउछाै याे कार्यक्रममा 🙏🙏🙏🙏🙏
पानी पन्छायर पानीलाई पानी भित्रै निभायकाे कथा हैन,वाह क्या वात,मिल्सन राई जि तपाईं याे अाईडलकाे दाबेदार हाे शुभकामना
एउटा पर्देशिले आधा जिन्दगिनै छुटाउछ ।🙏🙏🙏
धन्यवाद
*लाखौं परदेशीको यथार्थ कहानी मा आधारित कविता एउटा परदेशिले धेरै थोक छुट्याउँछ साँच्चिकै मन छोयो आहा बधाइ छ कवि गगनलाई good luck* ❤️🌹🙏
धन्यवाद
यस्ता मुजि साे जसले राम्रो प्रस्तुति दिन्छ त्याे आउट प्रस्तुतिकाे आधारमा हेर्ने हाे भने सकुन्तला र आयुश ईन हुनु पर्ने हाे
Aayush mandal top 8 ma hunuparne
Puspan ❤❤❤❤
Welcome Sikkim team. Nepal should learn something from Sikkim team
Anup Dai best up luck !
Aayush was the charm...😢
@OSR Reality should keep a seperate clip for each contestant performance so viewers can watch them one by one
आजको एपिसोड हेरेपछि एउटा मनमा लागेको कुरा "नेपालकाे भूभागको सिमाना मेची नदीसम्म मात्रै भएपनि नेपालीको सिमाना टीस्टा खोला र रङ्गुन नदीसम्म अझै कायमै छ" जस्तो महशुस भए।
I ❤This show watching regularly my small request कुनै एक episode मा भुसिता बसिष्टलाई अतिथिकाे रुपमा बाेलाउनुन है please ❤️❤️❤️
एउटा परदेशी ले धेरै कुरा छुटाउछ💔😭😭😭😭मन छोयो
Aayush ra Sarbanam aaunu partyo😢
Ayush mandal deserve from wild
Lots of love Pushpan pradhan ❤❤❤❤
Puspan pardhan lai naman...❤
So good ❤Nathan back
best up luck anup sir
Puspan Pradhan 🙏🙏
उपेन्द्र सुब्बा दाजु को एक बचन बोली नि सुन्न पाईएन आज, जज्ज को कुर्सी मा भएर नि, edit गरेर फालेको हो कि, यो त अलि नराम्रो भएन र जज्ज को कुर्सी मा राखेर जज्ज नै गरेकोे हटाउने ?
Milson 🔥🔥🔥🌹🌹🌹
The poet idolको कुनै पनि episode नछुटाइ हेर्ने दर्सक यत्ता हाजिर गराैँ है !!
यो show औदि मन पर्छ मलाई त!!
कवि निलम गुरुङ ज्युको प्रस्तुतिका साथै त्याहाबाट आउनु भएका अतिथिबाट अर्गानिक कोसेली चियाले पत्तिले जजेजहरुलाई पनि स्वागत आहा कति राम्रो दृश्य 🙏👍️
great ❤❤
Munu diju.. साच्चै हजुरको त्यो आवाज,त्यो हजुरको शब्द मेरै मन्नको कुरा भन्दिए जस्तो लाग्छ ❤ from day one you r mine fav 😊
हुन त म पनि एक स्वघोषित कवि भित्र नै पर्छु होला । म र मेरा कवि ज्यूहरूको सस्तो मूल्याङ्कनको लोकप्रियताले हुन सक्छ, यस wild card लाई continue गर्ने हो भने यो The Poet Idol झनै रोमाञ्चक हुने थियो कि !
धन्यवाद!
कवि नवराज पराजुली लाई देख्न कोको तयार हो हाजिर हु त ❤❤
निलम गुरुङ ❤❤👏👏🙏🙏🌼🌼🌸🌸👍️👍️🌷🌷😍😍
GAgal limbu , winner of poet idol
जो जस्ले यो कमेन्ट पट्दै हुनुहुन्छ हजुरको माता पिता र सम्पर्न घर परिवारलाई पशुपतिनाथले रक्ष गरुन🙏🙏
कविता परदेशी एकदमै मनछुयो
Nice
I just like to suggest that we like to listen to every judge's full comment n reaction of individual participants. ❤❤❤ it will be more fruitful for the poet too. ❤❤❤
Neelam Gurung ❤
Kabi gagan yogpangden ko yeuta pardesi le ... Was mindblowing ❤ hats off brother 🙏💜💯🙏 full of emotions 😢
धन्यवाद
❤️ from sikkim
Want @Nawaraj Parajuli on the show
Happy for Nathan❤❤sad for Aayush .. such a nice poet he is❤❤
ओ हो सिक्किमे हामजायेगा नेपाल मा !😮 निलम तिमी कत्ति भाग्यमानी है ? जय हामजायेगा ✊
गगन योक्पाङ्देन जी को आजको कविता एउटा प्रदेशीले मुटुमै ढक्कै हान्यो म आफै प्रदेशी भएको हुनाले पनि होला सारै मन छोयो अाँखाबाट आँसु नै रसायो।गगन जि लाई धेरै धेरै शुभकामना साथै अर्को राउण्डको लागि अग्रिम शुभकामना ।
धन्यवाद हजुर
The poet idol हेरेर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो नमस्कार।।।❤❤
🙏🙏
मन नै आनन्दित हुन्छ यहा हरु को कबिता सुन्ना पाउदा सबै लाइ सुभकामना
यो न्याथन भन्ने दारी सँग भलाद्मिपन र सालीनता भन्ने पटक्कै देखिदैन ! कबिहरु सालीन र भलाद्मी हुनुपर्छ बिचार र ब्यावहार मा ! तर यो दारी न्याथन मा कुनै गुण देखिदैन,पतर पतर उफ्रिरको देखिन्छ
!
विमला दीदीको ''सन्चै छ तिमीलाई'' कविता सुन्ने मन थियो।हार्दिक नमन!
विशेष धन्यबाद सिकिम बाट पाल्नुहुने सबै पाहुनाहरु लाई 🙏🙏🙏
अनि सबै कबिहरु लाई शुभ कामना🌺🌺🌺
Ayush deserve, Aja Ko poem was awesome ❤❤
खाना खादै The poet idol हेर्नु पराे भनेर सुरु गरेकाे त एउटा परदेशिले धेरै कुरा छुटाउछ भन्ने गगन जिकाे कबिताले त खाना र मन नै अमिलाे भयाे😢😢
सबैलाई नमस्कार म किल्लर काइला
Testo matured poet lai wild card bata haleko chaina.. jpt lekhne nathanlai rakheko chha.. yo judge haru kam na lagne hun ki organizer.. poet idol vaneko chha ramro poem k ho thah chhaina.. theater idol rakheko vae hune ni
प्रदेशीको यतार्थ कहानीमा आधारित कबिता धेरै मन छुयो❤❤❤
Sachin ji le sahi vannu vayo sahitye ko khoji garne ho vane darjeeling, sikkim ra assam sanga judnu parne hunxa.hamro janata le vanda uta Tira jyada enjoy linxan.
Wow vanu vakta jibit jastai lageu aaja pusoanle kabita gairahanda angnai siring vo dhanebad point idol
pushpan pradhan jiu tapai ko ma chai sachikai ekdamai thulo fan ho ra tapai ko harek prastuti haru le yesari maan chuncha ki tyo kunai sabale ma prastust garnu sakdina ..
Sabai jana ramro hunuhunxa but I was expecting aayush n Nathan NY badhai wildcard winner
Radha radha 🙏🙏🇳🇵🇳🇵
Badhai xa gagan vai estai mitho ramro kabita lekhdai janu suvakamna xa
Nepal poet idol मा भागलिने सबै कबिहरूले यो मंन्च बाट जितेर जानु भएको छ यो कार्यक्रम हेर्न देशबिदेशका श्रोताहरूको मन जित्नु भएको छ अझ यसरी नै धेरै श्रोता दर्शकहरूको मन जित्दै संसार जित्नुस बधाई सहित शुभकामना 🙏🙏❤️❤️
सबैजना न्यानो अभिवादन 🙏
Vote for Milson🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤ pushpan dai
Proud of our Dooars India 🌹🇳🇪🇳🇵
बिप्लव दाइ को ज्याकेट मा A छुटेछ, HU को बिचमा, HAU BA(हौ बा ) हुनु पर्ने 😀❤ बिचार गर्नु पर्यो🤔 HUBA ream 🤗
मिल्सन राईको कविता, ओहो ! मिल्सन राई कविता बाँच्छन, सेलिब्रेट गर्छन।
अनुप बराल सरको साहित्य चेतना, आहा ! मलाई गर्व छ यस्ता निर्देशक पनि छन हाम्रो देशमा।
सम्पुर्ण निर्णायक, यस कार्यक्रमलाई अमुर्त बनाउने सबैलाई नमन।
सबै प्रतियोगीहरुलाई शुभकामना । मिल्सन सरलाई विशेष शुभकामना । ❤🙏
Milsson always ❤❤
आखिरमा poet idol पनि अरु रियालिटी सो जस्तै जसले भोट किन्न सक्छ उसैले जित्ने भो,आयुष मण्डल अवश्य आउनु पर्थ्यो
बाली राम्रो अरुको छोरा छोरी राम्रो आफ्नो तर त्यो होइना nilam gurung is best मेरो हेराईमा