फटाहा देवारहरु चिज र भाले छिमेकी प्रीति भाउजुको घर राती राती छिरे पछि | Preety | Chij | Nabaraj |
Вставка
- Опубліковано 18 сер 2023
- Watch new Nepali Teej Live Dohori Jamana Kharab Chha by Preety Ale, Chij Gurung & Nabaraj Kapri only on Enepal Khabar Official's UA-cam Channel.
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#chijgurung
#nabarajkapri
#preetyale
#enepalrodhighar
#teejsongs
#livedohori
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
Sirjana Birahi Thapa
Rajan Thakuri
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Jamana Kharab Chha
♪Male Vocal:-
Chij Gurung
Nabaraj Kapri
Himal Bishwakarma
Suraj Budhathoki
♪Female Vocal:-
Preety Ale
Sabina Budha
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Shiva Anurag
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharbha
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ua-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Розваги
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा समाजमा घटेका घटनाहरुलाई समेटी बहु चर्चित गायिका प्रीति आले र गायक चिज गुरुङ अनि नबराज काप्री भाले बिचको रमाइलो तीज दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
उधुमै रमाइलो 😂 बधाई तथा शुभकामना congratulations 🎉 best wishes
२ जना चिज अर्को भन्दानी सुमन लाई ल्याएको भए प्रीती लाई ठाउँको ठाउँ पार्थ्यो ! plz भाग २ मा ल्याउनुपर्यो सुमन लाई यो मेरो बिन्तिछ 😢
🎉🎉🎉 dherai Ramailo....pirti sanga ab sagar ra suman sanga gaunu paro🎉🎉🎉🎉
@user-du9jo5zn3w एएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललललिििो
@@Shortguns.tar444😊😂❤❤
धन्नेबाद इ नेपाल रोधिघर परिवार्लाइ हाम्री तनहुँकि चेलि मिठो आवाजकि धनि प्रिति आलेको दोहोरि सुन्ने मौका दिनु भएकोमा
यो दोहोरी सुन्दा एकदम कडा,खरो र समाजमा भईरहेको गतिविधिको बारेमा अति सन्देशमुलक छ सम्पूर्ण कलाकारलाई वधाई र शुभकामना तथा प्रगति र उन्नति को कामना गर्द छु 🎉🎉🎉🎉🎉❤❤❤❤❤
❤❤❤❤❤❤
Good
कलाकार हरु भनेको समाजको आईना र देशको गहना हुन, अत्यंत उपयोगी प्रस्तुति , सम्पूर्ण लाई हार्दिक धन्यवाद🙏
So beautifull Dohori between Preeti Ale and Chij Tamu Bhale it's Great Entertainment
Congratulations to Whole teams and all Singers
मलाई मन नपरेको कुरा चाहि अरु सबै लाई गायक गायिका भनेर सम्मान गरेर लेख्ने अनि भाले गायक भनेर लेख्दा के नै हुन्थ्यो😍😊
आहा कति रमाइलो अनि विशेष गरि परदेश को दाजु भाइ हरु को budi हरु लेदियको धोका अनि घर देस मा बस्ने आफ्नै दाजु भाइ हरु बाट असुरक्षित विशेष संदेश मुलक क्या आनन्द आयो यो दोहोरी सुनेर धन्यवाद सबै कलाकार साथीहरू लाई यति संदेश मुलक गित पनि रमाइलो पाराले हसाइ हसाइ गाइदिनु भयो विशेष गरि यो इनेपाल रोधी घर अरु भन्दा अलि विशेष लाउछ सारै मन अर्छ यो दोहोरी बाट आयका सबै कोसेली हरु धेरै मन पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय गित जय संगीत
प्रीति दिदी ले सारै राम्रो गाउनु भयाे 🎉🎉🎉❤❤❤❤
धादिङे भालेको big fan❤🎉
मलाई मन पर्ने गाइका प्रिती आले मगर ❤
धेरै राम्रो छ गीत बधाई छ सम्पूर्ण टीम् लाई धेरै ❤❤❤❤
धन्यवाद eNepal Khabar, दुबै जनाको गायन उत्तम छ । प्रीति र चीज दुबै उत्कृष्ट गायक। झन भाले खरो रुपमा आएका छन ।
यसतै दोहरि समाजमा अाय पछि समाजका अशिक्षितको घईटामा घाम लाग छ कि धन्यवाद सबै कलाकारहरूलाई❤❤❤❤
कडा दाेहाेरि अझै धेरै हेर्ना पाने आशा छ प्रिति जिकाे गित दम्दार हुन्छ अनि उस्तै जिच भाई रमाइलो छ 😅😅😅❤❤❤ उस्तै भाले भाई।❤❤❤
सार्है राम्रो ,शुभकामना तिनैजनालाइ पृती,चिज नवराज लाई आजको शब्द चयन तिनै जनाको माहा उत्कृष्ट,
नमस्कार बास्तबमै प्रत्यक्ष दोहोरि का हिरोइन र हिरोहरु प्रीति आले दिदि VS चिज गुरुङ/ भालेको आजको प्रस्तुति बिशेश छ।
पर्खाइमा कोको हुन्हुन्छ?
सारै संदेश मुलक लाग्यो मलाइ त यो गित ❤❤❤❤
अाहा सारै रमाईलाे कतै कतै गाउघर मा याे गित काे जस्तै यथारत घटना नि भाकाे हुन्छ तेहिलाई समेटेर गाउनु भयाे तपाईं सम्पुर्ण लाई बधाई छ 👌👌👌👌❤️🌹💯🇳🇵
भालेको अनुहार हेर्दा नि साक्चै कत्ति माया लाग्दो❤❤❤
रमाईला रमाईला टुक्काहरु प्रयोग गर्न चिज भाई लाई कस्ले सकोस्।कतै टुक्का गाउदा गाउदै अरु गायक गायिकाहरुले मिस्टेक तिर टुक्काहरु लगेनि ठिक ठाउँमा ल्यईहाल्ने लाईभ दोहोरी को बादसाह चिज भाई लाई धन्यवाद।
हार्छन क्यारे आज त धादिङको भालेले ,
आच्छु आच्छु पारेकी छन प्रीति आलेले ।
धादिङको भाले कति हुनुहुन्छ रुचाउने खाले😊
म मेरो देवर बाबू हुनुन्छ उहाँ बिना को दोहोरी त अलिनु तरकारी जस्तै लाउछ
🥰🥰🥰🥰👌👌👌👌🌹🌹🌹🌹❤️❤️❤️❤️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो धादिङ राम्रो धादिङ हाम्राे भाइ धेरै राम्रोसँग गाउनु हुन्छ है
favorite
@@bhimshrestha7098p 😅 TV
चिजबको टुक्का ले गरेयो बबाल दोहोरी म रमाइलो भयो❤❤❤❤❤❤❤
पृती दिदी चिज गुरुङ दैइ को अनि भाले दैइ को गित जति सुनेनी सुनी रौउ मन लगने सुपेर छ 🙏🙏🙏👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आज एकदमै खुशी लाग्यो प्रीती दिदी को पनि लाइभ दोहोरी हेर्न पाएर 🤗मेरो एकदम मन पर्ने गायिका प्रीती आले धन्यवाद हजुरहरुको टिमलाई🙏🙏🙏🙏
Wowo wowo nice dohori All Team lai congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
पृति अाले भयकाे दाेहरि तेतिकै रमाईलाे हुन्छ तेसैमा धादिङे भाले र चिज भयसि झन उधुम रमाईलाे भाे ।।
आजकाे दाेहाेरी कडा थियाे प्रिती आले चिज गुरुङ र धाधिङ्गे भालेकाे।इ नेपाल राेधी घरमा आर्काे हप्ता राजु परिवार र शिला आले दिदीको दाेहाेरी गित सुन्न आतुर छु मत🙏🙏🙏❤️❤️💐🌹
उहा हरु अहिले बेलायत हुन्हुन्छ
अब्बल दर्जाकी गायिका हुन् प्रीति आले चिज र भालेलाई आच्छुआच्छु पारिन् उधुमै रमाइलो लाग्यो सवैलाई सम्मान अनि शुभकामना 🙏
समाजको वास्तविक घटनालाई समेटिएको सन्देश मुलुक दोहोरी। जय होस सबैको।
भालेको फ्यान हाजिर हौ त मित्र हो
Dherai ramro geet👌👌👌👌👌👌valey vai ko geet majaa lagxa
आहा कति राम्रो गित सारै मन परो। धन्यवाद सबैलाइ,
Wa bhale ramro sabda prahar garnu bhayo
Vale kada ho samman vale lai garnu parcha hai😊😊
गित धेरै राम्रो छ । सम्पूर्ण टिम लाई धेरै धेरै बधाई छ ।
जोड़दार दोहोरी 👌👌❤️👍🙏
सारै मन पर्ने कलाकार हरु को बेजोड प्रस्तुती सुन्दा आनन्दा आयो । शुभकामना ❤❤❤
कसम पछिल्लो समय भाले ले सार्है राम्रो गाउने शब्द चयन कति राम्रो पृती र भाले को❤❤❤
म त आजकल नबराज भाईलाई देखे मात्रै भित्र छीर्छु भिडीयो हेर्न 🥰🥰🥰🥰
कति हास्नु देवर भाउजुको कहानि सुनेर😅
आजको घम्सा घम्सीमा तिनै जानको बबाल प्रस्तुति ?❤❤ भाले भाइ ले अब मार्केट खाने भयो
रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रिती आले लोक दोहोरीको महारानी मैले सात/आठ वर्ष अगाडिनै दिएको उपनाम हो ।❤❤️🔥❤️🔥
यति राम्रो कलाकार आउँदा त थोरै भएपनि सम्बाद सुन्न पाए हुन्थ्यो
Very entertainment dohori between Chij Tamu Nawaraj Bhale and Preeti Ale Best of luck all of threes Singers and whole team
Chij Solti❤️❤️❤️👌👌👌
सुनदा नि रमाइलो दाेहाेरि सबै जना लाई बधाई छ
हेहे हारे आज चिज गुरुंग धाडिंगको भालेले
यक्लै आछु आछु पारिन् प्रिति आलेले ❤❤❤❤
अहिलेको नेपालको महिलाको जगजगी हर्कत सॅग ठिक मिल्दो छ प्रिती आलेको जबाफ
Wowo beautiful dohori ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Ati sandesh mulak lagyo sabai team lai samman x
प्रीति आले देख्दै रमाइलो हुन्छ गीत सुन्दा अत्यन्तै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकारहरुलाई सम्मान।।
धेरै मन परो आगामी दिनहरु यस्तै यस्तै रमाइला गीतहरु सुन पाइयोस्
हसायो।उत्कृष्ट छ सम्पुर्ण कलाकार ।
गित धेरै रमाइलो र सन्देश मुलक र टपिकल छ सम्पुर्ण टिम लाइ धेरै धेरै बधाइ छ।
K sharo ramailo get raixani babbai khub mazza aayo👏❤️🔥🔥🔥
Chij sir super hits singer
Ati ramro git dherai ramro voice
सार्है मिठो दोहोरी ❤❤
आयो है साथिहरु
त्यै घाँसको सेउला ओछ्याइ राखेऊ काखैमा ❤❤❤
धन्यवाद बाल कुमार भाइ राम्रो प्रस्तुति दिनु हुन्छ्👍️
कडा भन्दा पनि कडा आजको दोहोरी ❤❤
पाल्पा देखि हे्दैछु धेरै राम्रो छ उच्च सम्मान छ समपुण टिम लाई नारी लाई सम्मान गरौ
ramro x haamro dhadinge vale jhan best
बहुप्रतिभा कलाकारहरू प्रती सधै सम्मान छ।
घेरै रामूो गित छा
राम्रो प्रस्तुति पृत्ती आलेको नाइस
सारै रमाइलो दोहोरी जति सुनो उति सुनिरहनु जस्तो बधाई छ सम्पुर्ण टिम लाइ
dhannyavad za ati dherai ramro dohori gana lok gaika ptiti ale ka sarh ma gaeka gaikaharu ra lokdohoti gaek vhij tamu navaraj bhaiharu lai uttraroktar pragati ko kamana garda xu.
दामि छ एवा भाईको गित
आअतुउउउउउउउर छु हेर्न ❤❤❤
लजिक छ भाले को टुक्का मा ,
Sarai ramailo raexa dohori..kada tukka hanera pani Chij le sahajikaran gareko ramro lagyo
सारै राम्रो छ
Chij gurung always king ❤❤
चिज र भाले जि लाई आयो कडा है 😂😂😂❤❤❤
Wow daammi tij geet ani prty ko kada sabd❤❤❤❤🤣🤣🤣
भाले भालेले हान्यो
प्रीति आले दिदीले यो गीत गाको सारै मनपर्छ 😊
दमदार छ ।❤😂😢😅
भाले कडा यार ।
प्रीती आले अब्बल गायिका हो
So beautiful song 🎉Hajur
My best singer chij ❤❤❤❤❤❤
Hamro tanahun ko mgrni chelailai kasaile skx 🤟🤘🤙👍💪💪💪💪❤️❤️❤️
Wow very nice dohori
I'm from Baitadi but i like भाले ❤❤
जिन्दगी त कलाकार रमाइलो छ सबैलाई नमस्ते ❤❤❤
दामि छ गित 🙏🙏
sarahai ramailo lagyo aajako dohori sunerw dherai dhraai dhanyawad sampurna timlai
❤❤Kaati ramailo dohori sampurna temlai dhanyabadh ❤❤❤
Rastaka gahana bhai baini harulai mero herdae dikhinai naman chha
समाजमा घट्ने घट्नामा आधारित बिषयबस्तु समेटेर प्रस्तुत गरिएको दाेहाेरी , अति उत्कृष्ट लाग्यो। संपुर्ण कलाकारहरू प्रति हार्दिक नमन। जय गीत - जय संगीत .. जय नेपाल ..💗🇳🇵
Kati ramailo dohori mata kaam garekai thaha paina aahaa😊
Veri Veri good e Nepal rodhi Ghar lai very nice video ❤❤❤❤❤
Bhale ... really bhale❤❤❤❤
अब छिट्टै 10मिलिओन भिउस बटुल्न सफल हुन्छ यो दोहोरि
🙏🙏🙏🙏🙏🙏
भालेको शब्द कडा थियो आज
धेरै रसिलो 🙏🇳🇵♥️