राम चन्द्र पौडेल राष्ट्रपति र उसैको सल्लाहाकार चिरीन्जीबबी नेपाल यि दुबैलाई पदबाट हटाउनु पर्छ, यो अदालतको होईन अदालत भन्दा ठुलो अदालत जन अदालतको आदेश हो, यदी हटाएनन, हटेननभने ,जनताआफैले बल पनि प्रयोग गर्न सक्ने छन, किन भने देशको सावाल छ। जय नेपाल।
हार्दिक श्रद्धाञ्जली चिरञ्जीवी मुर्दाबाद हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ यो चोरलाई देश निकाला गर सरकार यो देशरोही रहेछl यो राष्ट्रपतिको सल्लाहकार बनेर बस्न पनि नैतिकताले दिँदैन। यसलाई छिटो भन्दा छिटो हटाइहाल
आजा जतिपनी राजनीतिक ब्यक्ति सेना प्रहरीका सिर्स कमान्डर उच्च तहका ब्यक्ति छन सबै नेपाली छैनन सबै लुटेरा र देस द्रोही छन सबैभन्दा पहिला इसबैलाइ एकपटक पदबाट हटाएर घरघरको यात्रामा पठाउनुपर्छ अनिमात्र देसले न्याय पाउछ?
प्रधानमन्त्री तथा गृहमन्त्री ज्यु सहकारी पीडितहरुले न्याय कहिले पाउने ? कि भाषणबाजी मात्रै गरि रहने ? जिबि राईलाई लगायतलाई पानी मुनि पनि नछाड्ने भन्ने तर पक्राउ गर्न नसक्ने कुराको वास्तविकताले सहकारी पीडित लाखौं नेपाली जनता झन पीडामा छ्न । के ती लाखौं नेपाली जनताको पीडालाई सम्बोधन गर्ने दायित्व र कर्तव्य तपाईहरुको होकि होइन ?
धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏 सन्दिप लामिछाने Sandeep Lamichhane
Turunta unko Faisala hunu parcha.Kinavanai kety ko Pickacher pani prakasita garnu parcha Ni .Gousala 26 Ko Foto kina Agadi nakaliyuoko ho,Uni pani dosi sina Ni kinvanai unko umaira pani 18 Barsa Pugai ko cha Ni?
नेपालमा २०४६ सालकाे तथाकथित जनअान्दाेलन पछि नेपालमा गठित सबै खाले सरकारहरु या त made in India बादिकाे यकमना सरकार वा कहिलेकहि made in India बादिकाे बहुमत नभयकाेकेला made in Nepal बादिहरु समेतकाे सम्लग्नतामा लठबन्दनबादिहरुकाे सरकार गठन भयका छन् । सत्ताकाे नेत्तृत्व जुनसुकै दल वा ब्यक्तिहरुले गरेपनि ती सरकारहरुले भारतकाे ताबेदारि मात्रै गरेका छन् र यउटा पनि निर्णय नेपाल र नेपालिहरुकाे हितमा गरेका छेन् । नेपालमा राजनितिक अस्तिरता बिदेशिहरुकाे चहानाले भन्दा पनि नेपाली नागरिकता धारि बिेदेशिहरुका गुलाम र दलालहरुकाे अकर्मणयता, सत्तालाेलुपता, सिद्धान्तबिहिन गठबन्दन बढि जिम्मेवार देखिन्छ । यसबारे सबै खाले देशभक्त, स्वाभिमानी राष्ट्रबादि नेपालिहरु यकजुट भयर यस्ता नक्कली राष्ट्रबादि खाअाेबादि, मार्क्सवादी , लेनिनबादि, माअाेबादि र राजाबादिहरुलाड गाउँ गाउबाट बहिस्कार नगरेसम्म नेपालकाे सार्बभौमसत्ता , भाेगाेलिक अखण्डता , सामाजिक सद्भाव र राष्ट्रिय अर्थतन्त्रको सम्बर्द्धन र दिगाे बिकास कहिल्यै हुने देखिदेन् ।
२०४७ साल देखीको उच्च पदस्त सबै नेता , कर्मचारी र सुरक्षाकर्मीहरुको सम्पत्ति छानबिन गरि सबैलाई कार्वाही गर्नुपर्छ ,, अब नत्र देश द्वस्त भएको हेर्न तैयार हुनु पर्छ नेपालीहरु 😡
यि राष्ट्रपति कतिसम्म महामुर्ख रहेछन यस्ता देशद्रोही सल्लाहकार को आवश्यक पर्ने ? देशद्रोही नेता र पार्टीका लाई राष्ट्रपतिमा राख्नु पनि त देशद्रोही भनाइ आउने स्वभाविक नै हो। विनाशकाले विपरित बुद्धि का न परे।
राष्ट्रपति को कार्यकारी अधिकार नभएका ब्यक्तिलाई किन चाहियो राजनैतिक सल्लाहकार ? चिरन्जिवी नेपाललाई तुरुन्त बर्खास्त गरियोस । नेपालले आफ्नो जमिन देखाउने गरि नेपालको १०० को नोटमा नेपालको चुच्चे नक्सा बनाउने कुराको बिरोध गर्ने यी राष्ट्रपति को सल्लाहकार लाई कारबाहि गर्न आबश्यक छ ।
ईलाम 2, बाट एमालेले धेरै वर्ष अघि बाटै जित्दै आएको क्षेत्र हो अहिले एमालेको लोकप्रियता मा कमी आएको थियो र जब एमाले माओवादीको चुनाव मा समेत गठबन्धन भयौं, तब एमाले का उमेद्वार ले जित्न सफल भएका हुन् यसलाई माओबादी र एमाले गठबन्धन को जीत मान्नु पर्छ
उपेन्द्र यादव जिउ 17 बर्ष अध्यक्ष हुनुभो तपाईं साच्च नेता हो भने पार्टी नफुटाई अशोक राईलाई अध्यक्ष बनाएर पाटी जोगाउनुहोला,,,अनि हेर्नुहोश एमालेको हाराहारी पक्का 84 माँ,🙏
नेपालीजनताको आफ्नो देशकोनकशा सयको नोटमा राख्दा भारतको टाउको किन दुःख्यो चिरन्जीवी किन बौलाए देशको निमित्त नेपाली एकजुट भएर लाग्नु पर्छ कालापानी लिपुलेक लिम्पिअधुरा मात्र नभै ग्रेटर नेपालको लागि जुट्नु आजको अपरिहार्य आवश्कता हो।
काम गरेर खान जागर र दक्षता नभएका मान्छे नेपाली राजनितिमा छिरेपछि यिनिबाट आशा नै के कुरामा गर्ने??🤔🤔🤔 यो देश दिन दिन बर्बादिको खाडलमा धकेल्ने मुख्य तत्व भ्रष्ट नेता,ठग व्यापारी,दलाल मिडिया,घुसिया कर्मचारि र अन्धभक्त जनता हुन्!!!
नेपाल ले गर्न सक्ने भनेकै यत्तीनै हो पत्रारले स्टुडियो बाटा जानकर दिने सरकार ले कहिले ग्रेटर मेप को फोटो भित्ता मा टाल्ने कहिले पैसामा चुच्चे नकसा राख्ने अनि जमिन चै इण्डियाको अण्डर मै रहिरहन्ने छ
कुरो चाहीं एकदम सहि हो ! राष्ट्रपतिलाई काम न काजको सल्लाहाकार किन चाहियो ?
हिम्मत वाला बिरेन्द्र जैरु सलाम छ!!
याे चिरन्जीवी नेपाल हाेकि भारतीय हाे याे नेपाल बन्ने जन्तुहरू नेपाली हरू काे लागि कलङ्क रहेछन्
मान्छे को नाम नेपाल तर भारतीय कामदार
यो रास्ट्रपति को सल्लाहकार भारत पठाइदिनु परो।
India agency chor rip
मिल्ने भय राष्टपति नै पठाउदा पनि। हुन्छ उतैको हासिरवादले बनेको हो।
Kin desh ma baseko hola
Lendup dorje ko kotha khali chh
Bharuram ?
नेपाली काङ्ग्रेसलाई भारतमा कङ्ग्रेस आईको हालतमा पुर्याउनु पर्छ ।🇳🇵
Herna bhai aba india ko congress k hudaixa 🎉🎉🎉🎉🎉🎉
सन्दिप लामिछाने मुद्दा चाहिँ सरेको सरेई अनि आफू अनुकुल मुद्दाहरू चाहिँ आजभोलि नै फैसला ।
त्यो चिरञ्जीवी नेपाल होइन चिरञ्जीवी भारत हो।
Yatochorjathachorlaekenarakhchhamachikne
सन्दिप लामिछाने लाई न्याय को लागि आवाज उठाउने जति एक हौ ❤️🌺💐
Yeta pani xa hai
✋✋
र अविलम्व बलत्कार सम्बन्धि कानुनमा जवरजस्ती(निर्मला पन्त केश) र स्वईच्छा(......) मा फरक सोच र थप व्यख्या हुनु जरूरी छ ।
-zone out the 🚿 and get a chance to u, I d
/xx/xx
राम चन्द्र पौडेल राष्ट्रपति र उसैको सल्लाहाकार चिरीन्जीबबी नेपाल यि दुबैलाई पदबाट हटाउनु पर्छ, यो अदालतको होईन अदालत भन्दा ठुलो अदालत जन अदालतको आदेश हो, यदी हटाएनन, हटेननभने ,जनताआफैले बल पनि प्रयोग गर्न सक्ने छन, किन भने देशको सावाल छ। जय नेपाल।
😊😊❤
❤❤❤❤❤
❤
❤
❤❤❤
बिरेन्द्र जैरु सलाम छ हजुरलाई, हजुरकाे वाचन हुनहार छ
यो चिरञ्जीवी भारत को गुलाम हो कि के हो
Sandip lamichhani le nay paosh rओल्ड कप खेल्नु पर्छ भन्ने जति यता हाजिर हुम त
हार्दिक श्रद्धाञ्जली चिरञ्जीवी गद्दार 😊😊😊
yo bharat ko ho nepalko bhay yasto kaihile bhandaina deshdhroi kukurlai arko thulo kukurko salakar bhyko dekhda acham mannu pardaina.
गद्दारलाई श्रद्धान्जली भन्दापनी भर्त्सना गर्नु ठिक होलाकी !
🤮😡
Xito maros
राष्ट्रपतिका सल्लाहकार लाई विहार बठाउ सरकार
अचम्मै लाग्छ हौ , लाजलाई पनि लाज लाग्ने "चिरन्जीवी नेपाल राष्ट्रपतिको सल्लाहकार रे " यस्ताले के नै सल्लाह दिने होला उदेक लाग्छ |
यहाँ त्यस्तो बिग्य व्यक्ती नै चाहिन्दैन यसो खासखुस गरेर उभ्याएर भत्ता पचाए हुन्छ 😂😂😂😂
शेरेको बाबु छोराको सम्पतिको श्रोत खोजिनु पर्छ। होईन भने सर्वसाधारणलाई पनि किन दु:ख दिने?
राष्ट्रियपति देशको लायक छेनन राजिनामा दिनुपर्छ वा महाअभियोग लगाउनुपर्छ
कालो कांग्रेस देशको लागी हानिकारक छ 🙁
Nepal KO neta hoin bhart KO dalal ho
Tero dimakhanai kalo xa ani kalo dekhi halxa
हार्दिक श्रद्धाञ्जली चिरञ्जीवी मुर्दाबाद हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ यो चोरलाई देश निकाला गर सरकार
यो देशरोही रहेछl
यो राष्ट्रपतिको सल्लाहकार बनेर बस्न पनि नैतिकताले दिँदैन। यसलाई छिटो भन्दा छिटो हटाइहाल
अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम , म युरोप बाट हेर्दै छु है बिरेन्द्र सर
यो देशको धमिरा हो ,यो सल्लाकारलाइ तुरुन्त हटाउनु पर्छ
आजा जतिपनी राजनीतिक ब्यक्ति सेना प्रहरीका सिर्स कमान्डर उच्च तहका ब्यक्ति छन सबै नेपाली छैनन सबै लुटेरा र देस द्रोही छन सबैभन्दा पहिला इसबैलाइ एकपटक पदबाट हटाएर घरघरको यात्रामा पठाउनुपर्छ अनिमात्र देसले न्याय पाउछ?
राष्ट्र पतिकाे सल्लाहकार लाई भारत पठाए राम्रो हुने थियो
रास्ट्रपति रास्ट्रको बोझ सोच्ने दिन नआवोस
न आओस हैन पहिलेनै आइसकेकोहो यो देश्को रास्ट्रपति देशको धमिरा हो
शेरे को छोरा सङ 1 खर्ब पैसा बाराबर को जमिन किन्ने हैसियत बने छ !म खाडि बसेको 7 बर्ष भयो एक टुत्रा जमिन किन्न सकियन !!वावा गणतन्त्र जिन्दावाद
मलाई चाई यो डा. राजेश आहिराज को कुरा सही लाग्यो
चिरञ्जीवी नेपाल जस्तो देशको घातक ईन्डियाकाे दलाल लाई याे देशको नेपाली भन्न पनि लाज हुन्छ याे खासमा नेपाली पनि हैन हाेल फटा
प्रधानमन्त्री तथा गृहमन्त्री ज्यु
सहकारी पीडितहरुले न्याय कहिले पाउने ?
कि भाषणबाजी मात्रै गरि रहने ?
जिबि राईलाई लगायतलाई पानी मुनि पनि नछाड्ने भन्ने तर पक्राउ गर्न नसक्ने कुराको वास्तविकताले सहकारी पीडित लाखौं नेपाली जनता झन पीडामा छ्न । के ती लाखौं नेपाली जनताको पीडालाई सम्बोधन गर्ने दायित्व र कर्तव्य तपाईहरुको होकि होइन ?
चिरञ्जीवी नेपाल अब नेपालीको नभएको जस्तो छ नागरिक्ता छानबिन गर गृहमन्त्री ??? रबि
धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏
सन्दिप लामिछाने
Sandeep Lamichhane
😪😪😪😪
A murkha khamohale sandeep bokeko varma hoina faseko paseko xirayako var ma ho faseko
@@yambahadur8334 😡🤬
Turunta unko Faisala hunu parcha.Kinavanai kety ko Pickacher pani prakasita garnu parcha Ni .Gousala 26 Ko Foto kina Agadi nakaliyuoko ho,Uni pani dosi sina Ni kinvanai unko umaira pani 18 Barsa Pugai ko cha Ni?
देउवाले लुट्नसम्म लुटेका रहेछन् ।
जयबीरको समाचार किन ३९ मिनेट पछि प्रशारण गरियो हजुर ? यो मुख्य समाचार किन बनेन ?
नेपालमा २०४६ सालकाे तथाकथित जनअान्दाेलन पछि नेपालमा गठित सबै खाले सरकारहरु या त made in India बादिकाे यकमना सरकार वा कहिलेकहि made in India बादिकाे बहुमत नभयकाेकेला made in Nepal बादिहरु
समेतकाे सम्लग्नतामा लठबन्दनबादिहरुकाे सरकार गठन भयका छन् । सत्ताकाे नेत्तृत्व जुनसुकै दल वा ब्यक्तिहरुले गरेपनि ती सरकारहरुले भारतकाे ताबेदारि मात्रै गरेका छन् र यउटा पनि निर्णय नेपाल र नेपालिहरुकाे हितमा गरेका छेन् । नेपालमा राजनितिक अस्तिरता बिदेशिहरुकाे चहानाले भन्दा पनि नेपाली नागरिकता धारि बिेदेशिहरुका गुलाम र दलालहरुकाे अकर्मणयता, सत्तालाेलुपता, सिद्धान्तबिहिन गठबन्दन बढि जिम्मेवार देखिन्छ । यसबारे सबै खाले देशभक्त, स्वाभिमानी राष्ट्रबादि नेपालिहरु यकजुट भयर यस्ता नक्कली राष्ट्रबादि खाअाेबादि, मार्क्सवादी , लेनिनबादि, माअाेबादि र राजाबादिहरुलाड गाउँ गाउबाट बहिस्कार नगरेसम्म नेपालकाे सार्बभौमसत्ता , भाेगाेलिक अखण्डता , सामाजिक सद्भाव र राष्ट्रिय अर्थतन्त्रको सम्बर्द्धन र दिगाे बिकास कहिल्यै हुने देखिदेन् ।
बिदेशीन होला ।तेतै स्वीच अफ भाकोले।🎉
सबै सबैमा शुभ बि हानी रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
५०० र १००० को नोट बोन्द गर्नु पर्छ
अनी छानबिन गर्नु पर्छ ❤❤❤❤
स्नेहालाइ जसरी पनि खोज्नु पर्छ । उनि जसरी पनि भेटिनु पर्छ ।
Outstanding programme,jai hos God bless you 🙏
हिस्स बुढी खिस्स दाँत।माकुने ही ही ही
यो भन्दा पहिला कृषि सल्लाहकार पनि राखेको देखियो, राष्ट्रपतिका सल्लाकारको रूपमा सबै मन्त्रालयका सचिव हुनु पर्छ ।थप सल्लाहकार राख्नु हुदैन ।
यो देश को सबैभन्दा ठूलो राष्ट्रका गद्दार हुन
वाह जैरु सर,येसरी नै चम्चा हरुको भन्डाफोर हुँदै रहोस।सरकार ढाल्नेहरु को खेलमा गर्ल्याम्म आफै लडे,राम्रो भयेको छ।
राश्ट्रपतिको आर्थिक सल्लाहकार जि को नाम संगै नेपाल जोडिएकोले गर्दा देशको कुरा सबै भाडमे जाए भने जस्तै लागेको छ ।
चिरन जिबि नेपाल को होइन किनाकी नेपाल को लागि कहिले राम्रो दृया ले हेरेको छैन।
हरे नेपालको राजनीति, यो भद्रगोल गाइजात्रा छाडातन्त्रभन्दा त पञ्चायती व्यवस्था हजार गुणा राम्रो थियो।।।😊 सबैलाई चेतना भया।।।
सलाम विरेन्द्र जैरु सर we are with you
सलाम छ पत्रकार ज्यु सत्यतथ्य समाचारको लागि
Regular watching from kalikot ❤
नेपाल का पुराना राजनीति पाटिलाई बहिष्कार गरै
२०४७ साल देखीको उच्च पदस्त सबै नेता , कर्मचारी र सुरक्षाकर्मीहरुको सम्पत्ति छानबिन गरि सबैलाई कार्वाही गर्नुपर्छ ,, अब नत्र देश द्वस्त भएको हेर्न तैयार हुनु पर्छ नेपालीहरु 😡
यि राष्ट्रपति कतिसम्म महामुर्ख रहेछन यस्ता देशद्रोही सल्लाहकार को आवश्यक पर्ने ? देशद्रोही नेता र पार्टीका लाई राष्ट्रपतिमा राख्नु पनि त देशद्रोही भनाइ आउने स्वभाविक नै हो। विनाशकाले विपरित बुद्धि का न परे।
राणा सकिए राणा का छोराहरु को सम्पती त ओहो बाबै ! #देउवा
good...well done patrakar jyu.....
सबैलाई धेरै धेरै धन्यवाद 🙏
हाम्री छोरी स्नेहा लामिछाने पशुपति परिसरमा भेटिएको खबरले हामि धेरै खुसि छौँ।।😍🥰🇳🇵🙏
ठिक सत्यअहिराज।
Absolutely Mr jairu
भगवान शीत प्रार्थना गर्छु ।तपाइको छोरो स्नेहा शीत चादै भेट होस ।।
चिरञ्जीवी नेपाल गभर्नरको मानसिक रोगी जस्ता लक्षणहरू देखिन्छ
टिस्टा र काँगडा सम्म हो हाम्रो नेपाल
Chyabbas nepalko ek mantra good man patrakar
BIRENDRA JAIRU SAILOT
M dubai bat❤❤
आफ्नो हाकीमको आदेशानुसार भनेका हुन । उहाको मालिकनै उतै बाट बनाई दिएको हो ।
सेरे को बुवा छोरा ले हाम्रो गाउँको तलतिर ढुङ्गा फोर्ने काम गर्थे । त्यही पैसाले किनेको जग्गा होला नि 😁😁😁😁😁😁😁😁😁😁😁😁
यो चिरञ्जीवी नेपाल होइन यो चिरञ्जीवी इन्डियन हो उत्तै पठाई दिनु पर्छ।
यसरी ३,३ महिनामै सरकार ढाल्ने फाेहाेरी खेल हुन्छ भने याे व्यवस्थानै ढाल्दे भईगयाे नि ?
ईन्डियाको भतुवालाई के थाहा छ र नेपाल र नेपालीहरुको बारेमा ! @highlight #highlight
🙏🙏💐🌷Damdar sir
जय श्री गण्श,जय श्री लक्ष्मी ।
नेपाली जनताहरुले यस्ता अराष्ट्रिय तत्वहरेलाई एकदमै निग्रानी राख्नु पर्दछ। परेको बेलामा पहिलेनै यस्ता माथी छोड्नु हुँदैन।
रामाे कुरा
जब सम्म अस्ली नेपाली जाग्दैन तब सम्म यो यस्तै चली रहन्छ जसरी श्री लङ्का मा लखेटेका थीए त्यही तेसैगरी लखेट्नुपर्छ
राष्ट्रपति को कार्यकारी अधिकार नभएका ब्यक्तिलाई किन चाहियो राजनैतिक सल्लाहकार ? चिरन्जिवी नेपाललाई तुरुन्त बर्खास्त गरियोस । नेपालले आफ्नो जमिन देखाउने गरि नेपालको १०० को नोटमा नेपालको चुच्चे नक्सा बनाउने कुराको बिरोध गर्ने यी राष्ट्रपति को सल्लाहकार लाई कारबाहि गर्न आबश्यक छ ।
यस्ता देश घातीहरुले देश को अवस्था गम्भीर बन्दै गएका हुन
दम्दार समाचार ❤❤
Good birenda jaeru bhae
चिरञ्जीवी को नागरिकता जफत गर्नपर्छ
इनी को को तीनपुस्ते नागरिता को पनि अनुसन्धान गरियोस् जु नेपाल
चिरञ्जीवी नेपाललाई कारवाही गर्नुपर्छ।
पार्टीमा रहँदा मन्त्री प्रधानमन्त्री सम्म बन्ने अनि रिटायर हुने बेलामा राष्ट्रपति बनाइने कानुन तुरुन्त परिवर्तन गरेर जनताबाट चुनिने ब्यबश्था होस्
यो कार्यक्रम धेरै मन पर्छ ?सधै देखछु
जुन निदरताका साथ प्रस्तुत गर्नु साहस को काम हो? सलाम छ सर
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो बिरेन्द्र सर ले गर्नु भयो रासपती को सल्लाहकार ले भारतको गुलाम रहेको छ
दासले इमानदारी देखाए नियुक्ति नै उतैबाट आएको ।
गुड छ ❤❤❤❤❤❤❤❤❤❤बीरेन्द्र जैरुलाई साथ जय नेपाल पशुपतिनाथ मुक्तिनाथ
केहि दिनदेखिको जानकारीले यो चिजि नेपाल देशको कुपुत्र र गद्धार रहेछन्
जैरुजी निष्पक्ष र निडर प्रस्तुतका लागि धेरै धेरै धन्यवाद।
बिरेन्द्र जैरु जि म पनि बिरेन्द्र जय मीत ज्यु
ईलाम 2, बाट एमालेले धेरै वर्ष अघि बाटै जित्दै आएको क्षेत्र हो अहिले एमालेको लोकप्रियता मा कमी आएको थियो र जब एमाले माओवादीको चुनाव मा समेत गठबन्धन भयौं, तब एमाले का उमेद्वार ले जित्न सफल भएका हुन् यसलाई माओबादी र एमाले गठबन्धन को जीत मान्नु पर्छ
1950को सन्धिमा हस्ताछेर गर्ने यीनैका बाजे हुन।भारतीय एजेन्ट।
सकिएन इ चोर हरु संग खै काम मात्र काम 17/18काम गर्छु भन्दानी काम नपाइने छि छि धिक्कार छ तिमीहरू लाई। उफ् आतिय!!
Dhannyabad sahi kura ho.
डा राजेश काे उत्तर सारै मार्मिक छ ।
100 % Right 👍️👍️👍️👍️👍️
Justice for Sandip
उपेन्द्र यादव जिउ 17 बर्ष अध्यक्ष हुनुभो तपाईं साच्च नेता हो भने पार्टी नफुटाई अशोक राईलाई अध्यक्ष बनाएर पाटी जोगाउनुहोला,,,अनि हेर्नुहोश एमालेको हाराहारी पक्का 84 माँ,🙏
अब गृहमन्त्री पद ओगट्न भन्दा राजिनामा दिदा राम्रो काम केही भएन।
यस्ता सल्लाहकार लाई भारत तिर खेदौ ।।।।
Haha Jay Nepali Congress 🌲
Ek dam Sahi bhanu bhayo jairu ji Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
देउबा पुत्रको केहो ??????खै झुक्याको कि अर्को दिन आउँछ सर
नेपालीजनताको आफ्नो देशकोनकशा सयको नोटमा राख्दा भारतको टाउको किन दुःख्यो चिरन्जीवी किन बौलाए देशको निमित्त नेपाली एकजुट भएर लाग्नु पर्छ कालापानी लिपुलेक लिम्पिअधुरा मात्र नभै ग्रेटर नेपालको लागि जुट्नु आजको अपरिहार्य आवश्कता हो।
काम गरेर खान जागर र दक्षता नभएका मान्छे नेपाली राजनितिमा छिरेपछि यिनिबाट आशा नै के कुरामा गर्ने??🤔🤔🤔
यो देश दिन दिन बर्बादिको खाडलमा धकेल्ने मुख्य तत्व भ्रष्ट नेता,ठग व्यापारी,दलाल मिडिया,घुसिया कर्मचारि र अन्धभक्त जनता हुन्!!!
रास्ट्रपति नाम सेरोमोनियल कार्यलय सल्लाहकार जम्मो र खर्च कार्यकारिणी झै हा हा.......
नेपाल ले गर्न सक्ने भनेकै यत्तीनै हो पत्रारले स्टुडियो बाटा जानकर दिने सरकार ले कहिले ग्रेटर मेप को फोटो भित्ता मा टाल्ने कहिले पैसामा चुच्चे नकसा राख्ने अनि जमिन चै इण्डियाको अण्डर मै रहिरहन्ने छ
डाक्टर राजेश अहिराजको विश्लेषण 100%