Halka Ramailo | हल्का रमाईलो | Episode 229 || 05 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 4 тра 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 229 || 05 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode229
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @Indu_Acharya
    @Indu_Acharya 25 днів тому +316

    बान्द्रे आउदा को को खुसि छौ??
    😂😂म त खुसी छु ल।

  • @SUJANKHADKA09
    @SUJANKHADKA09 25 днів тому +39

    यो कमेन्ट ले सुपादेउराली माताको आशीर्वाद पाउँछ

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 25 днів тому +98

    मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवानले सबैको रक्षा गरुण यो कमेन्तLike गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 25 днів тому +18

    काभ्रे पलान्चोक श्री माई ब्राह्मणि भगवतीले सबैको रक्षा गरून् जस्ले यो कमेन्ट लाई लाइक गर्न को सबैको सोचेको पूरा हुनेछ्🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 25 днів тому +15

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरु सबै को बाबा आमाको धेरै लामो आयु होस भनी श्री माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @PASSWORDGAMER2
    @PASSWORDGAMER2 25 днів тому +183

    मेरी बास्सै मा चर्ची भएका कलाकार बान्दे लाई ककस्ले मन पराउनु हुन्छ यता हाजीर हुम त ❤❤

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 25 днів тому +36

    बान्द्रे बेहुला & बल्छिनी बेहुलिनी को जोडी मन पराउने जति एता कमेन्ट गरुम लुलुलु छिटो guys...🙏🙏👍️👍️👈️👈️

  • @Hamrokhelkud1
    @Hamrokhelkud1 25 днів тому +74

    जसले यो कमेन्टमा like गर्छ उसको सपना छिट्टै पुरा होस् ❣️🙏

  • @amarlama335
    @amarlama335 25 днів тому +56

    हल्का रमाइलो यो सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने तपाईहरु कोको हुनुहुन्छ👉️🙏🙏🙏

  • @roshansharma3577
    @roshansharma3577 25 днів тому +56

    बान्द्रे को आगमन ले मेरो मन यति खुशी भयो म जस्तो खुसी हुने कोको हुनुहुन्छ ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 25 днів тому +19

    हल्का रमाइलो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोस त कोको हुनुहुन्छ र बल्छी जी को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखि 229 सम्म नछुटाईकन हेर्ने जती हाजिर हुनुहोस त कोको हुनुहुन्छ र यो सिरियल आउदा ख़ुशी हुने जति हाजिर हुनुहोस त कोको हुनुहुन्छ 🙏

  • @Rtmonlinetv
    @Rtmonlinetv 25 днів тому +13

    यो कमेन्ट जस्ले पढ्दै हुनुहुन्छ । उहाको आमा बुवा को आयु लामो होस ।। 🎉🎉

  • @prakashThapaa
    @prakashThapaa 25 днів тому +15

    अब बान्द्रे आए पछी केही होला जसो छ है

  • @anishkarki4348
    @anishkarki4348 25 днів тому +24

    1 के नपुगेको हरु को को हुनुहुन्छ सबै जाना मिलेर एक आर्कोलाइ support गरौ ❤️❤️❤️

    • @sarjanbatala59
      @sarjanbatala59 25 днів тому +2

      Please support 🙏 me 🙏

    • @poudelprakash2040
      @poudelprakash2040 25 днів тому +2

      ओके सर फलो गरौ

    • @Kakuvlogs680
      @Kakuvlogs680 25 днів тому

      ​@@poudelprakash2040Mli garan mapane garxu

    • @Kakuvlogs680
      @Kakuvlogs680 25 днів тому

      ​@@sarjanbatala59mali pane garanu ma pane garxu

    • @Kakuvlogs680
      @Kakuvlogs680 25 днів тому

      Maro ma pane subscribe garanu ma pane garxu

  • @RameshBudhathoki-gp5ee
    @RameshBudhathoki-gp5ee 25 днів тому +13

    बल्छी धुर्बे लाई मन पराउने जति यता हाजिर हम त 😂😂😂

  • @Nawaraj20
    @Nawaraj20 25 днів тому +11

    Mero video ma gayera sab le like hana ta guys

  • @mrroshan4080
    @mrroshan4080 25 днів тому +11

    हलका रमाइले लाई माया गनुहुने सबै को जय होस ❤❤ 829 मेराे मायाा

  • @matirambudhamagar
    @matirambudhamagar 25 днів тому +10

    बल्छी को फ्यान को को हुनुहुन्छ सबैले मिलेर साथ सपोर्ट गरौ🙏🙏🙏

  • @manjumagar74
    @manjumagar74 25 днів тому +15

    को को होइसिन्छ म जस्तै नछुटाइ हेर्ने 😘😘😘

  • @user-bj2bb2zm2h
    @user-bj2bb2zm2h 25 днів тому +11

    Mero cmt ma like garnus hjr ko jibanma khusi nai khusi aaunexa ❤❤❤❤❤❤

  • @Knowledge-Shrma
    @Knowledge-Shrma 25 днів тому +14

    1K भन्दा कम आउनु मिलेर जाउ🙏🙏🇳🇵

  • @GiriBinod784
    @GiriBinod784 25 днів тому +7

    धेरै पछि बन्र्दे लाई देख्न पाउँदा म त धेरै खुसी छु अनि हजुर हरु। नी😊

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 25 днів тому +8

    हल्का रमाइलो भाग १-२२९ सम्म नछुटाई हेर्ने जति & सक्किगोनी मन पराउने जति एता कमेन्ट गरुम लुलुलु छिटो 🙏🙏👍️👍️👈️👈️

  • @XeytriAaryan
    @XeytriAaryan 25 днів тому +29

    अब बान्द्रेलाई नियमित ल्याउनु पर्छ भन्ने कोको हुनु हुन्छ यता हाजिर हुम्त

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 25 днів тому +8

    हका रमाइलाे यो सिरियल हरेक हता नछुटाइकन हेर्ने तपाईहरु काेकाे हुनुहुन्छ 👉️🙏🙏🙏
    Translate to English (United Kingdom)

  • @Pabi333
    @Pabi333 25 днів тому +30

    6 महिना DV को पर्खाइ गरेर DV नपरेका दुखी आत्महरू यता हाँजिर गरौं है ❤❤❤❤

  • @Chai571
    @Chai571 25 днів тому +9

    भगवान ले मलाई सपोट गर्नेलाई रक्षा गरुन्

  • @gangasubedi5612
    @gangasubedi5612 25 днів тому +6

    लौ है त्यो त साउनि त कृष्ने को पो हो प्यारि ले छोडी दिएसि तेहि बुडी कन्या त क्रीष्ने जाबो कण्डोम हो नि त बान्द्रे हो भाई ले सुख पायको हेर्न बाँकी छ खुसियाली छाएको छ हल्का रमाफलो मा कलाकार भनेकै यिनै हुन😂

  • @sumandhamala6769
    @sumandhamala6769 25 днів тому +13

    1 k नपुगेका जति आउनुस् मिलेर अगाडि बढ्नु पर्छ

  • @Puju-subu
    @Puju-subu 25 днів тому +23

    बल्छि र पुकु को बिबाह भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😂😂😂

  • @user-bj2bb2zm2h
    @user-bj2bb2zm2h 25 днів тому +22

    Jasle yo cmt ma 1like garxa usko gharma kahilei pani dhukkha naparos ❤❤❤

  • @StafarKhan
    @StafarKhan 25 днів тому +6

    राजु मास्टर बिना हल्का रमाइलो खल्लो नै भएको छ

  • @Arjunchandvlog10
    @Arjunchandvlog10 25 днів тому +10

    500 नपुगेको साथीहरू कोको हुनुहुन्छ सबै जना मिलेर यक अर्कालाई Support गरौ 🎉❤

  • @phapendarbhandari
    @phapendarbhandari 25 днів тому +3

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @Negosa55
    @Negosa55 25 днів тому +30

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @bishnupujali9861
    @bishnupujali9861 25 днів тому +6

    यो बेउली को भेस मा पुकु नभएर बल्छी हो भन्न्ने कोको हुनुहुन्छ आउनुस त अनुमान को परिक्षण गरम 😀

  • @Teelakbudha
    @Teelakbudha 24 дні тому +2

    100 नपुगेकाे साथि हरु छन् भने यक अर्का लाई support गराै हैत❤

  • @SarojOli-tw6xg
    @SarojOli-tw6xg 25 днів тому +5

    येक्दम राम्रो छ यो परुस्तती । र कलाकारिता छेत्रलाइ सबै ले सम्मान गर्नु पर्छ । धन्यबाद । अनि अगृम सुभकामन सम्पुर्न टिमलाइ

  • @sanjayatitung9309
    @sanjayatitung9309 25 днів тому +7

    justice for sandeep lamichhane😢

  • @sagaroli4886
    @sagaroli4886 25 днів тому +5

    नमस्कार म गणेश वलि दाङ जिल्ला बबई गाउपालिक वडा न ६ हाल USA ❤🇳🇵🇳🇵🇺🇸🇺🇸हजुरहरु सबैको जय होस❤❤

  • @Solutionnepal25378
    @Solutionnepal25378 25 днів тому +5

    सबै राम्रो हुँदै छ बल्छि जी अब राजु उर्फ ( माने) को घर बसाल्न पार्यो श्रीमती सहित ।। उमेर पुगेका जस्तो लाग्यो अब त्यो उमेर मा हालेर हिँडेको सुहाएन ।। अब हल्का रमाइलो को कथा दुई कथा तिर बनाउन पार्यो ।। छुट्टै छुटै

  • @Nar1985
    @Nar1985 25 днів тому +10

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @rahulbista098
    @rahulbista098 25 днів тому +8

    Bandre ko entry😂

  • @sunbahadur-official
    @sunbahadur-official 25 днів тому +3

    म जस्तै यो सिरेल १ देखि २२९ सम्मा नछुटै हेर्ने को को हुनु हुन्छ लु येता हाजिर हुम्त अनि एक अर्कालाई सपोर्ट गरुम है🎉

  • @ashwinkarki10000
    @ashwinkarki10000 25 днів тому +5

    नेपालको अदालत मा आगो लगाइदेउ सन्दीप लामिछाने लाई कि जेल हाल कि chhoDiyo

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 25 днів тому +5

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है 😢🎉😢😢

  • @SapanaVlogs90
    @SapanaVlogs90 25 днів тому +12

    1k भन्दा मुनिको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 25 днів тому +5

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आमाको मुख हेर्ने दिन तथा मातातीर्थ औंसीको लागि अग्रीम शुभकामना !हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @PushpaChapai
    @PushpaChapai 25 днів тому +6

    यौ भाग सारै रमाईलो लागीयो❤❤❤❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 25 днів тому +5

    मेरी बारसै मा चची भएका कलाकार बादे लाई ककरले कन पराउनु हुछ यता हाजीर हमु त❤❤
    Translate to English (United Kingdom)

  • @Mayalukc9999
    @Mayalukc9999 25 днів тому +9

    पुकु र बल्छी को जोडी मनपराउने कोको हुनुहुन्छ

  • @Nrb_xettri
    @Nrb_xettri 25 днів тому +5

    Sasana youtuber harula akarkalie support garumm haii ❤❤❤❤❤❤❤

    • @shresthakumards
      @shresthakumards 25 днів тому

      गरेको छु मेरोमा पनि गर्दिनुस हस❤

    • @akhilkhadka-076
      @akhilkhadka-076 25 днів тому

      Back dim

  • @pradipsapkota46
    @pradipsapkota46 25 днів тому +6

    Raju master ko parebar Lai miss gara na Koko hunuxa yata hager ✋ garama ta Sabi Jana la harum kate Jana la Raju master ko parebar Lai Miss garnuhunxa

  • @mirathakuri7478
    @mirathakuri7478 25 днів тому +6

    आज बान्दे दाई लाई देख्दा धेरै खुसी लाग्यो❤❤❤❤❤

  • @shantaghimire3026
    @shantaghimire3026 25 днів тому +6

    कति राम्रो सिरियल छ।

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 25 днів тому +14

    म जस्तो १ भाग देखि २२९ भाग सम्ह हेर्नू हुने यता हाजिर 💐💐 हुनु त ा my favourite serial halka ramilo. 🌺💐

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5ti 25 днів тому +3

    युट्युब मा 1kभन्दा तल भएका जति यतातिर हारिरहम एकले अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम❤🙏🙏🙏🙏🙏🙏🙏

  • @padamytofficial
    @padamytofficial 25 днів тому +3

    1k भन्दा तल भएको साथीहरु एक अर्को मा सपोर्ट गरम है 🤟

    • @krishbabu199
      @krishbabu199 25 днів тому +1

      Ok brother ek Arkha lai soport garam hai hunxa ni brother ❤❤

  • @SarojOli-tw6xg
    @SarojOli-tw6xg 25 днів тому +4

    बान्द्रेको entre wow❤️

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 25 днів тому +2

    अब तहल्का मचाउछ बान्द्रे ले जुठे सिरियल मा पनि लानु परो बान्द्रे बोरो लाई बान्द्रे को फ्येन जति एता हाजिर हुम त लु लु

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 25 днів тому +3

    हैट बबाल हल्का रमाइलो आज बान्द्रेलाई देख्न पाइयो दर्शक धेरै खुसी छ्न आज

  • @JoyaNMagar
    @JoyaNMagar 25 днів тому +4

    बान्द्रे आए छ।अब हेरिन्छ।है

  • @RBVlog2024
    @RBVlog2024 25 днів тому +2

    हल्का रमाइलो सिरियल को पर्खाइ मा बस्नु हुने जति एता है🎉🙏

  • @sagargautam8193
    @sagargautam8193 25 днів тому +13

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @thapagammer444
    @thapagammer444 25 днів тому +8

    1 K भन्दा तलको युट्युबरले सपोर्ट गर्ने त एकअर्कालाई🎉❤

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP 25 днів тому +8

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम र एक ले अकरकालाई सपोट गरि सबैमिलेर अगड़ी बढाम ल

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 25 днів тому +6

    युट्युवमा 1k भन्दा कम भएका साथीहरूले एकअर्कालाई सपोर्ट गरौँ सानो सानो सपोर्ट गरौ है युट्युबरहरुले मिलेर अगाडि बढम 🎉🎉🎉🎉🎉

    • @barshakhadki4813
      @barshakhadki4813 25 днів тому

      Plz support me 😢😢

    • @sarjanbatala59
      @sarjanbatala59 25 днів тому +1

      Support please ❤

    • @amritxtri73
      @amritxtri73 20 днів тому

      Ok xa maile suscribe gare hai Ani hajur le malai pani hai

    • @amritxtri73
      @amritxtri73 20 днів тому

      Hajur le pani suscribe garnu hai maile ta gare hai

  • @Ramechhapaofficial
    @Ramechhapaofficial 25 днів тому +2

    युटुब मा100 भन्दा तल भयका जति हजिर हुम यक अर्कालाइ सपोट गरम मिलेर अघि बढम

  • @Indu_Acharya
    @Indu_Acharya 25 днів тому +11

    हैन यो बल्छि दाइको बिहे चाहि कहिले हुने हो????

  • @DammarsinghSaud
    @DammarsinghSaud 25 днів тому +4

    ल बधाई छ बान्द्रे भाई धेरै साल पछि सिरीयल मा देखन पाईनेभो❤❤

  • @AarushMagar396
    @AarushMagar396 18 днів тому +2

    यो सिरेल मन परउने जति यता हाजिर हुम है।र बलछि धुरबेको Big fan जति पनि है❤

  • @avishekkhatri103
    @avishekkhatri103 25 днів тому +3

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम❤️🥰

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 25 днів тому +3

    Bandera shdii hunu paryo big fan bhnadra😮😮

  • @ROSHANRaut-rn1wj
    @ROSHANRaut-rn1wj 25 днів тому +3

    हामि पनि यक अर्का लाई सपोट गरुम है😊❤😊❤❤🌿🌿🌷🌿🌷💗🌷

  • @BossYT14
    @BossYT14 25 днів тому +3

    बान्द्रेको इन्ट्री🤩🤩🤩❤️😆

  • @Lalitrawal80
    @Lalitrawal80 25 днів тому +2

    सुन्दर दाइले यति सात दिएर बल्छी लाइ साथ दिन खोज्दा यस्तो भो त्यो केटि लाइ पाप लागोस मेरो जस्तो हालत भवा, छ बल्छी दाइ को

  • @shantibaral6769
    @shantibaral6769 25 днів тому +3

    हलका रमाइलो सिरियल धेरै धेरै राम्रो छ

  • @bipingurung3022
    @bipingurung3022 25 днів тому +3

    मलाई नि like गर्नु का

    • @Kakuvlogs680
      @Kakuvlogs680 25 днів тому

      Maro ma pane subscribe gara ma pane garxu

  • @keshab1995
    @keshab1995 25 днів тому +2

    Serial को बिचमा आउने Advertise हटाउनु पर्यो , मज्जा आएन |

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 25 днів тому +11

    युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢😢🎉😢🎉😢

    • @sarjanbatala59
      @sarjanbatala59 25 днів тому

      Okay all of support them 🙏❤

    • @Pabi333
      @Pabi333 25 днів тому

      ❤❤

    • @user-Durga06
      @user-Durga06 25 днів тому

      Support me ❤

    • @user-Durga06
      @user-Durga06 25 днів тому

      ​@sarjanbatala59 support me ❤

    • @mpvloge
      @mpvloge 25 днів тому

      Support gram hoi ma ne new youtuber ho😊

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l 25 днів тому +5

    Aajako episode dherai ramro lagyo sarai rochak katha Balchhi vaiko serial man parxa ❤

  • @gangarampanday3544
    @gangarampanday3544 25 днів тому +3

    हाहाहाहा खुव रमाईलो छ😂😂😂

  • @Ac-Tilu-Gmr
    @Ac-Tilu-Gmr 25 днів тому +2

    यक अर्काले सपोट गरम है 🎉🎉

  • @rabingurung5079
    @rabingurung5079 25 днів тому +2

    बान्द्रे आउँदा साच्चै खुसी छु 🥰🥰🥰

  • @ScienceTayari
    @ScienceTayari 25 днів тому +3

    My favourite serial ❤🎉

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 25 днів тому +5

    सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ सानो सानो सपोर्ट गरौ है 😢😢😢😢

  • @shaktigurung7414
    @shaktigurung7414 25 днів тому +3

    Bandre सुरुमा हुदा meri bassai मा थियो अहिले त halka ramailo मा रहेको छ Bandre

  • @AshokAdhikari-dk6nu
    @AshokAdhikari-dk6nu 25 днів тому +2

    बान्द्रे को आगमन ले झन बबाल लगेको छ

  • @user-gt5kk5gj3q
    @user-gt5kk5gj3q 25 днів тому +2

    बान्द्रे आएछ खुशी लाग्यो❤❤❤❤

  • @user-ji2rh4ij9q
    @user-ji2rh4ij9q 25 днів тому +3

    Serealis very nice ❤❤😂😂😂❤❤❤❤balchhi gi

  • @DipenSijapati
    @DipenSijapati 25 днів тому +9

    1 K भन्दा तल हुने ले लाइक गर्नुहोला Hus ❤🎉🙏

  • @nepalfunnychannel9690
    @nepalfunnychannel9690 25 днів тому +2

    अझै यो सिरियल मा माग्ने बुढो भए अझै रमाइलो हुनेथियो

  • @RameshStha-iw7bs
    @RameshStha-iw7bs 25 днів тому +2

    pujar sarki (PK) .herna navulnu hola hai❤❤🎉🎉

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 25 днів тому +3

    My favourite serial ❤❤❤❤❤😂

  • @reshamthapa5205
    @reshamthapa5205 25 днів тому +3

    पुकुसंग मेरो बिहे गराइदे सरकार 🎉😅

  • @birbdrtamang5680
    @birbdrtamang5680 25 днів тому +2

    लु बान्द्रे दाजु पनि आउनु भएको रैछ अजाको ईपिसोड्मा खुशी लाग्यो 👏❤️🇳🇵💐

  • @Nrb_xettri
    @Nrb_xettri 25 днів тому +3

    Sasana youtuber haru ko ko hunuhunxa hyaa aayar akarkalie support garumm haii ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishbabu199
    @krishbabu199 25 днів тому +4

    1k नपुगेका हरुु सबैजना मिलेर एक अर्कालाई सपोर्ट गरौं है साथी हो ❤❤

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 25 днів тому +3

    Malai man parne serial ❤❤❤❤

  • @amitadhikari517
    @amitadhikari517 25 днів тому +2

    सारै रमाइलो ❤❤❤