जान्नेलाई छान्न नजान्ने रास्वपा । कांग्रेस हार्दापनि दंग ! गगन-विश्व पनि ‘फ्लप’ । CALL 24

Поділитися
Вставка
  • Опубліковано 30 кві 2024
  • जान्नेलाई छान्न नजान्ने रास्वपा । कांग्रेस हार्दापनि दंग ! गगन-विश्व पनि ‘फ्लप’ । CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

КОМЕНТАРІ • 246

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +13

    कान्तिपुर लाई बहिष्कार गरौं है सबै नेपाली ले

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +93

    कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन्
    यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई
    हामी ३ करोड नेपाली जनताको साथ छ ☝️
    गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏

    • @PriyansW
      @PriyansW Місяць тому

      Raprapa ra RASAPA ma yehi ho farak,,Raprapa le thaha pauda kaarwahi garna vanxa ra yesta manche rakhdaina tara RASAPA ko birud ni police le proof dida Rabi le aafno grihamantri vayeka le aafno bachau garxa

    • @user-yx3vd2ix7s
      @user-yx3vd2ix7s Місяць тому +1

      You are right 🎉

    • @narayanthapa4886
      @narayanthapa4886 Місяць тому

      Kha cha hou vai 3 karod nepali sab bides gayera paisa kamauna nasakers rin lagera depression ma cha sab

    • @shreeliimboo2523
      @shreeliimboo2523 Місяць тому

      ​@@PriyansWm

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Місяць тому +10

    न्यायधिसको सम्पति छानमिन गर्नुपर्छ।

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk Місяць тому +6

    पत्रकार सच्चा तपाईं हरु सबै मिलेर एक हुनु पर्छ यस्ता अराजक लाई out गर्नु पर्छ

  • @GangaKarki2323
    @GangaKarki2323 Місяць тому +50

    मलाई त कान्तिपुर मिडियाको कुनै पनि समाचार प्रति विश्वास लाग्दैन यस्तो लाग्ने यता लाइक है

  • @Nanu-yu2xl
    @Nanu-yu2xl Місяць тому +8

    कान्तिपुर लाई खेद्नु पर्छ एस्को एकाधिकारलाई खोस्नुपर्छ जनस्तर देखिनै बिस्थापित गर्न जरुरी छ

  • @dhanbdroli7889
    @dhanbdroli7889 Місяць тому +34

    एकदम ठीक कुरा राजिब सर

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +5

    सही कुरा राजीप सरको भाषण दमदार छ सही छ

  • @Anojkhati
    @Anojkhati Місяць тому +26

    पैसा र पावर मा चलेको देश हो , यहाँ सत्य बोल्न पाइँदैन। यो सत्य कुरा गरेको थाहा पाएर हजुरलाई लाई नि मुद्दा हल्लान राजीव दाई ।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 Місяць тому +1

      सिध्याईदेलान् है सर सत्यकुरो नभन्नुस्। यो त गणतन्त्रको समय हो। बोल्दा होस् पुर्याउनु। सत्य नबोल्नु😢😢😢

    • @chiranjibikarmacharya1619
      @chiranjibikarmacharya1619 Місяць тому

      .
      ​@@dipakashrunjali4598

    • @chiranjibikarmacharya1619
      @chiranjibikarmacharya1619 Місяць тому

      Òib .aqp0qq00

  • @resammagar4481
    @resammagar4481 Місяць тому +4

    100 % सही कूरो पत्रकार राजीब सर को 🙏❤️

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 Місяць тому +47

    यदी यसमा ठुला-ठुला मान्छे नमुछिएको भए सुनुवाई र आदेश आउन बर्षौ बर्ष लाग्थ्यो। यसमा निस्पछ छानबिन भएर सत्यतथ्य बाहिर आउनुपर्छ

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +1

      सहि हो ,भन्न खोजेको चै बचाव मा चै तु action हुन्छ ,सजाय हुनुपर्ने छ भने चै दसकौ लाग्छ नेताकार्यकर्ता ,धनाड्य घरानाहरुलाइ 🇳🇵🇳🇵

  • @thakurihappiness4610
    @thakurihappiness4610 Місяць тому +29

    शाही कुरा गर्नु भयो सन्दर्भ सीधाकुरा

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Місяць тому +2

    सान्दर्भिक,मार्मिक यथार्थता राजीव सर 🇳🇵🇳🇵🇳🇵💪💪💪👈️❤️❤️💐💐🙏

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Місяць тому +27

    100% सहि कुरा हाे यहि मुलधारका मिडिया सबै लेखेका सबै सत्य छन ती माथि कति केश छ किन अदालतले फैसला गर्दैन सिधा कुराले निकाले भिडियो चेक नगरि फेर्क भन्नू र हटाउन लगाउनुले हामी जनतालाई झन न्यायाधीश ,र अदालत ,यी ठुलो मिडिया माथि अन बिस्वास भा छ

    • @manojthapa2857
      @manojthapa2857 Місяць тому

      Midiya ko kurai nagaru ghan kehi midiya ta maphiya kai ho pheri nyayadhish paisa jata aayo teytai lagyo k garnu ratarat dhani hunu xs kasari nixpakchhye nisaph hunchha ? Paisa ko bhokmari deshma

  • @dibashneupane6080
    @dibashneupane6080 Місяць тому +1

    तपाईं काे पत्रकारि ता लाई सलाम छ

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Місяць тому +11

    अदालतकाे ब्याबक सफाई अभियान चलाउन जरुरी छ।

  • @bisnhubasel7627
    @bisnhubasel7627 Місяць тому +9

    सत्य बोल्नीर प्रमाण जुटाउनेलाईत सर्वोच्चले देख्नै सक्दैन तेसोनगरे घुसखानी काहाबाट

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому +1

    पैसा र पावरमा जे पनि हुने हाम्रै देश नेपाल होला र त मनपरि छ ।

  • @arpanghale1641
    @arpanghale1641 Місяць тому +2

    अत्यन्तै दमदार तपाईंको प्रस्तुति बिकाउ भ्रष्ट नेताहरू को बिरुद्ध

  • @shyampandey3022
    @shyampandey3022 Місяць тому +10

    अब गनगनेले गठबन्धन को महत्व बुझ्यो होला

  • @sagarkc7975
    @sagarkc7975 Місяць тому +6

    तपाईं जस्तै पत्रकार 10 जना मात्र भए नि नेता यस्तरी बिग्रीदैनन थिए होला र देशको यस्तो हालत हुने थिएन होला

  • @user-of5ky7hq3s
    @user-of5ky7hq3s Місяць тому +2

    राजीव jihajurkoprast र सार्थक अभिव्यक्ति प्रति जनताको अगाध विश्वास भएको हुनाले हजुर डराउनु पर्दैन।❤❤❤🎉🎉🎉🎉

  • @princetamang9990
    @princetamang9990 Місяць тому

    तपाइकै च्यानलमा प्रशारित कार्यक्रम सिधाकुरा ले चुइक्क बोल्न नसकेको कुरा तपाइले दमदारका साथ बिषय उठान गर्नुभएकोमा तपाइलाई एक्काइस तोपको सलामी राजिव जी ❤❤❤❤

  • @JagatShrestha-jt5ju
    @JagatShrestha-jt5ju Місяць тому +5

    100%Sahi kura garnu vayo sir

  • @narensaud1566
    @narensaud1566 Місяць тому +6

    great journilest dhanyabad sir

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому +1

    राजिब खऋि सर कतिरामो्समाचार सनाउन भएकोमा हजुरलाइ आसिरबाद

    • @urmilakc1728
      @urmilakc1728 Місяць тому

      एसतोजोखिमठाउमा खननपाइदै बिचरा कसतोजोखिमठाउ प् चनडजि😊 हजुरको पालामाहेरनुत

  • @ybnyambibas9039
    @ybnyambibas9039 Місяць тому +13

    सहि कुराे गर्नु भयाे

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t Місяць тому +21

    न्याय मरेको देश भ्रष्ट न्यायधिस मुर्दाबाद

  • @maanu2559
    @maanu2559 Місяць тому +2

    धन्यवाद पत्रकार ज्यु
    कोहि त रैछ् यसबारेमा बोल्न सक्ने
    न्याय ब्यापार गर्ने सक्नेले कालो कोटेले आफ्नो against फैसला त गर्दैगर्दैन्न | यिनिहरुका धारा उपधारा लगाएर उल्टै त्यो अडियो रेकर्ड गर्ने र सार्वजनिक गर्ने पत्रकारलाई कार्वाही गर्दिन बेर लगाउदैन्न | यिनिहरुलाई अदालतको बिश्वास गराउनु न छ

  • @bhumiraj765
    @bhumiraj765 Місяць тому +4

    दलीय नियुक्ति बन्द गरिनुपर्छ।
    अदालत दल या संगठनको हैन, सिधा कुराको सम्प्रेसण सामाग्रीमा म बिश्वस्त छु।
    युवराजले तथ्यहीन कुरामा समय ओयस्ट गर्दैन्

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Місяць тому +1

    Good job sidha kura नयाँलय ठिक छैन

  • @gyalekfighter9122
    @gyalekfighter9122 Місяць тому +7

    चोर भ्रष्टाचारीले दलालले चलाएको देशमा यस्तै हो अदालत बस्ने चोरहरुको पनि के कुरा गर्नु

  • @tikaadhikari392
    @tikaadhikari392 Місяць тому +5

    हिमालबाट बगेका नदिनाला किन सबै भारतको अधिनमा?हामी नेपाली पिउनेपानी बाट किन बन्चित नालायक सरकार नेपाली जनतालाइ दे जवाफ?

  • @premrajrai9634
    @premrajrai9634 Місяць тому +1

    Good News ,🎉🎉🎉 for i see from Doha , Qatar 😊😊😊😊😊😊😮😮😮😮🎉🎉🎉🎉🎉🎉

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Місяць тому +2

    शतप्रतिशत सही उद्गार

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki Місяць тому +4

    राज्यबसर हामी नेपाली जनतामा अदालत र सिआईबीमा ठूलो संख्या सर भ्रष्टाचारको चाकै

  • @saru__rana
    @saru__rana Місяць тому +19

    भ्रष्ट न्यायलय को के कुरा गरौ

  • @amazinganimals2488
    @amazinganimals2488 Місяць тому +4

    यो अदालत र न्यायधिस भनिएका माफियाहरुलाई जिउँदै आगो लगाउनु पर्छ। यो देशमा न्यायलय नै भ्रष्ट, न्यायधिस नै माफियाहरुलाई छुट दिने थलो बन्यो। अब देशमा नेपाली सेनाले शासन गर्नु पर्छ। सेनाले देशलाई कब्जा नगरे सम्म यो देशमा कसैले न्याय पाउँदैन भ्रस्टचार अन्त्य हुदैन।

  • @Whopramod47
    @Whopramod47 Місяць тому +4

    सबै भ्रष्ट भए अब न्याय नपाय काहाँ जानेहाेला। वा क्या गणतन्त्र

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Місяць тому +2

    Good news rabai sir is hero of nepal full support from chitwan

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому +5

    KANTIPUR ,ANNPURNA POST jasta 12 bhai lai ra aru media lai farak farak kanunn chha ki kaso ho

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Місяць тому +3

    नमस्कार राजीब सर 🙏 अब त अतिनै भैसक्यो कैलाश सिरोहिया र रामेश्वर थापा जस्तो बिचौलिया भारतिय दालालहरुले खडा गरेको कम्पनी न्यायलय अनि न्यायलयका केही भ्रष्ट अधिवक्ता र न्यायाधीशलाई जब सम्म जनताको अदालतले झुन्डाउदैन तब सम्म निश्पक्षे पत्राकरिता र पत्रकारहरु माथि हस्तक्षेप भैरहन्छ जनता जाग्नुपर्छ न्यायाधीश हुन भन्दैमा गलत फैसला गर्दै हिड्न मिल्दैन 😡

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f Місяць тому +2

    Sahi ho sir

  • @rabinsharma4000
    @rabinsharma4000 Місяць тому +5

    Dam xa Rajib

  • @SatoshPariyar-jq3bp
    @SatoshPariyar-jq3bp Місяць тому

    धन्यवाद हजुरलाई सहि शमचार दिनुहुन्छ हजुरले

  • @ameerkc5033
    @ameerkc5033 Місяць тому

    सहि विश्लेषण सर्👍️

  • @bishnushrestha500
    @bishnushrestha500 Місяць тому +3

    सर्बाेच अदलत भनेकाे न्याय पाउने हाेला तर कुर्सीमा बस्ने कालाे काेटे पाटीका झाेलेर भष्ट भर्ती गरे पछि यस्तै हाे

  • @CalmHotDog-tg5xj
    @CalmHotDog-tg5xj Місяць тому +2

    100% sahi kura garnu vayo

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Місяць тому

    100% Right Rajib Sir💖🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @tikaadhikari392
    @tikaadhikari392 Місяць тому +3

    रविलामी छानेले रोजेको मिलन लिम्बू क्षेत्रीबाउन जाहा भेटिन्छ घाँटी रेटिन्छ भन्ने अभियानले खायो र रविको सहकारी र बालहटले खायो ?

  • @bharatbaral820
    @bharatbaral820 Місяць тому

    सुट टाई लगाउने व्यक्ता र प्र साे्ताहरूले मजदुरकाे अबस्थाकाे मन,मस्तिष्कमा बस्नसक्ने याे चिचाहटलाई चेतनाभया जयहाेस।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Місяць тому

    नेपाळ आमा भक्तिपूर्ण विश्लेषण ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵

  • @tulsirana4884
    @tulsirana4884 Місяць тому

    अहिले सम्म झन्डा गाडिएको ठाँउ मा भर्खरै चेन्ज गराउन धेरै गाह्रो कुरो हो त्यहाँ धेरै पहिचान बादिको जनमत भएको ठाउँ पनि हो हिक्मत नहारौ ८४ मा धेरै मेहनत गर्नु पर्छ रास्वपाले जय घन्टी ।

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Місяць тому

    सहि कुरो हो सर जय होस् हजुर को ❤

  • @grsusu2240
    @grsusu2240 Місяць тому

    एक दम सहि कुरा गनु भयाे मेराे भाई

  • @Jhagupokhrel
    @Jhagupokhrel Місяць тому +4

    अब स्पस्ट भयोकि सर्बोच्चपनि पैसार पावरमा चलेकोरैछ भन्निकुरामा हामितल्लोअस्तरकालेपनि बुझियोधन्नेहो नेपालको न्याये पालिका थुक्क कुकुर्हो लाजरसर्म हराएका पसुहो घासषाव

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Місяць тому +2

    Good luck ravi sir ❤❤

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Місяць тому +8

    ठूलाठूला दलालहरु मुछिए पछि निद हराम भएकाे छ।

  • @mayabasnet56
    @mayabasnet56 Місяць тому

    Very good speech rajib sir proud of you ❤❤❤❤❤❤❤

  • @amitarajbhandari2847
    @amitarajbhandari2847 Місяць тому +1

    Absolutely 💯

  • @chandrakathyat4773
    @chandrakathyat4773 Місяць тому

    सलाम छ

  • @ritakarki-zt1is
    @ritakarki-zt1is Місяць тому

    धन्यवाद 🎉नमस्कार

  • @KaranSingh-zu5wk
    @KaranSingh-zu5wk Місяць тому

    सामाचार पनी सत्य के हो भनि नजानेर फुर फुर मात्र जती भुके पनी कुनै अर्थ छैन पुराना भनौदा दल हरू लाईं सामाचार पनी उनीजस्तै गाठे अब सुन मुजी यता कुरो यो हो पाटी भनेको रासपा मात्र हो एमाले जीत्नुको कारण के हो भने र
    यती साल देखी गाडीएको जरा सुवास नेड्नवाड़ जिऊ दीब्डगत भ एको घडीमा उहाको छोरो लाई हर्ष बनाउन लाई दीईएको भोट हो जानीस सत्य को जीत अवश्य हुन्छ जैई घन्टी ❤❤❤आज होईन भोली अवश्य आउने छ ❤घन्टी

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb Місяць тому +2

    Jay Rabi🎉🎉🎉

  • @damodardahal3405
    @damodardahal3405 Місяць тому

    अदालतको नै शुध्दिकरण गर्न अत्यावशयक देखिन्छ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस्

  • @MilanM-cq7tb
    @MilanM-cq7tb Місяць тому +1

    Good job Rajiv sir go ahead

  • @abinraja
    @abinraja Місяць тому +1

    Good ❤❤❤❤❤

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q Місяць тому

    Always true and strong news.
    Weldone rajeev.

  • @prakashrajshrestha3253
    @prakashrajshrestha3253 Місяць тому +1

    Super presentation

  • @bharatkhatri6332
    @bharatkhatri6332 Місяць тому

    कुनै पाटि बाट आस छैन मलाई ! देश का घातक छन् यी सबै नया पुराना पाटिहरू । सकै च‍ोर हुन !
    एक ईमानदार सच्चा देशक‍ो छोरा बालेन बाहेक अरू कोईछैन्🙏 अरू सबै मरेका लासहरू हुन्

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Місяць тому +4

    Bhrast Nyaylay ,R Nyaydhis Rip

  • @mrrambahadurmehta3976
    @mrrambahadurmehta3976 Місяць тому +1

    Right

  • @Gangadahal6945
    @Gangadahal6945 Місяць тому

    धन्यवाद राजिव खत्रीज्यु

  • @kumarchuhan3976
    @kumarchuhan3976 Місяць тому +3

    sahi kuro ganu bhayo sir

  • @rajeshshrestha2827
    @rajeshshrestha2827 Місяць тому

    अदालतको नै शुध्दिकरण गर्न अत्यावशयक देखिन्छ, यो देश बन्न

  • @munakarki5384
    @munakarki5384 Місяць тому +1

    ❤❤❤

  • @BindraSunuwar
    @BindraSunuwar Місяць тому

    सहि कुरा हो तालि

  • @mahataramaheshkumar2606
    @mahataramaheshkumar2606 Місяць тому +4

    Malai man parni journalest sir

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Місяць тому

    यसमा कुनै दुइमत रहेन नेपालको न्यायलय कान्तिपुरले चलाइरहेको रहेछ यो जालो तोड्न निकै गारो छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому +4

    NYALAYAMA hunelai chai arop lagauna namilne ho ra? ani aru bishayama aadesh dina nikai time laagchha tara NYALAYKO afna aaropit bhaye chai tu bachawa ma action liye jasto bhayo ta

  • @Krishan-iw1sp
    @Krishan-iw1sp Місяць тому

    Thank u sir to this news.

  • @user-if4iy9ml5n
    @user-if4iy9ml5n Місяць тому +3

    💯💯💯💯💯💯🇳🇵

  • @PurusottamBasnet
    @PurusottamBasnet Місяць тому +3

    Righr rajiv sir janne lai 6ane ko sir

  • @user-lq9ni3fx9l
    @user-lq9ni3fx9l Місяць тому

    thank you sir adalat bharastachari ko ho sir

  • @shyamstha8464
    @shyamstha8464 Місяць тому +3

    Doller pay......

  • @Tmglok
    @Tmglok Місяць тому

    Wow good news 👏

  • @dibakarpant3390
    @dibakarpant3390 Місяць тому

    देश र जनताको त्यसै हुन्छ कन्तबिजोग यस्तै-यस्तै राष्ट्रघाती कुकार्यको बिगबिगी नभइ ! यो कुब्यबस्थाको तत्काल अन्त्य सर्वथा अत्याबश्यक समाधान,यदी यो हुन समय लिन्छ भने न्यायपालिकाको बिशेषत: सर्बोच्च अदालतको पुनर्सम्रचना अनिवार्य भइसकेको देखिन्छ । जय ण्याय-देव कालभैरव !

  • @user-fr2ir9gc4z
    @user-fr2ir9gc4z Місяць тому +2

    सिधाकुरा किन डराएको खाेर जानुपर्ने भए भन्नुहोस् म जान्छु भनेकाे थिए त ३०% बिश्वास हट्याे भिडियो डिलिट गरेकाेले दुख नमान्नुहाेला ?

  • @sanzanagurung4760
    @sanzanagurung4760 Місяць тому +2

    Sahi vannubho supreme court bata anumati linuparne press freedom lae

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Місяць тому +1

    १) पत्रकार मित्रहरुको प्रत्यक्ष रुपले साहसी अभिव्यक्ति त्यो पनि भ्रष्ट र ठगहरुलाई नाङेझार पार्दै जनताको अधिकार प्रति जनता र सरकारलाई सुसूचित गर्नु अत्यन्तै शुभ कार्य हो ।
    २) मुलुकको बेथिति , बिसंगती , ढिलासुस्तीले गाजिएको भ्रष्टाचारमा चुर्लुम्म डुबेका पुर्व मन्त्रीहरु
    क) मोहन बस्नेत
    ख) ज्ञानेन्द्र बहादुर कार्की
    ग) गोकुल बासकोटा
    घ) बालकृष्ण खाँड
    ङ ) तथा केही माओवादीका मन्त्रीहरू
    आदिको इत्यादिको नाम आउनु तर कानुनी कार्वाही नहुनुले मुलुकको न्यायालयहरु पनि ठुलाबडा माथि निर्मम र कठोर हुन नसकेको होकि भन्ने डरलाग्दो प्रश्न खडा भएको छ यद्यपि केहि मुद्दामा अदालत निर्मम पनि भएको छ । न्यायाधीशहरु ईमानदार भएर कानुनको रक्षा गर्ने काममा अनवरत रुपले लागि रहनुपर्द्छ र बेइमानी गर्ने , बिश्वासघात गर्ने ठगीगर्ने, दादागिरी गुण्डागर्दि भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ।
    ३) सहकारीकाठगहरुको नामहरु बाहिर प्रकाशमा आएजस्तो सुर्यदर्शनका जि बि राइ लगायतलाई पक्राउ गर्न कुन कुराले रोकेको छ वा छेकेको छ ???
    ४) सहकारी , लघुबित्त, मिटरब्याजी पीडितहरुले पुर्ण न्याय पाउनुपर्छ कि पर्दैन ?
    यस बिषयमा न्यायाधीशहरु , सम्बन्धित सरकारका कर्मचारी तथा मन्त्रीहरू संवेदनशील र जवाफदेही हुनुपर्ने होकि होइन ?
    ५) विभिन्न सहकारीका ठगहरु तथा तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्न नेपाल सरकारका कानुन बनाउने जनप्रतिनिधिहरुले संसदमा हल्लागर्ने र भत्ता मात्रै खाने होकि कानुन बनाएर पीडितहरुलाई छिटोछरितो पुर्ण न्याय र पिडकलाई चिसो छिडिमा ज्याकेर कानुन सबैलाई बराबर छ हो भन्ने भान गराउनु पर्छ कि पर्दैन ?
    ६) कुवेत, ओमान, मलेशियामा नेपाली चेलीहरुलाई बन्धक बनाउने शारीरिक शोषणगर्ने, बाउछोराले नै बलात्कारगर्ने, तलब भत्ता नदिने , पासपोर्ट आफ्नो कब्जामा राख्ने कानुनको उलंघन गर्नेहरुलाई कडा कानुनी कार्वाही गर्ने काम नेपाल सरकारको राजदुतावासले गर्नुपर्ने होकि होइन ? राजदुतावास के गर्दैछ ?
    ७) डार्क फाइलबारे जनता चिन्तित छ्न र चासोका साथ सत्यतथ्य बाहिर आउने नै छ भन्ने लागेको छ ।
    एकातिर अदालतलाई बिनसित्तिमा मुछ्नु हुदैन भने अर्कोतिर प्रेस मिडियाको अधिकार कुन्ठित हुनुहुदैन भन्ने लाग्द्छ बाँकी कुरो त विद्वान वकिल्हरु न्यायाधीसहरु संवैधानिक इजलासले नै गर्नेछ भन्ने बिश्वास गर्नुपर्द्छ ।
    ८) दोहोरो नागरिकता र दोहोरो पासपोर्ट बारे नेपाल सरकारको कानुन अनुसार काम कार्वाही हुनुपर्छ कि पर्दैन ?
    कर्मठ र न्याय प्रति सजग र पीडितहरुको पक्षमा बोल्ने पत्रकार बन्धुहरुलाई मुरिमुरि धन्यवाद ।

  • @haddinetwork3638
    @haddinetwork3638 Місяць тому +1

    सब चोरै चोर एउटा चोर ले अर्कोलाई कसरी कार्बाही गर्ला र

  • @chhatrashahi7781
    @chhatrashahi7781 Місяць тому +1

  • @BP-jq1ru
    @BP-jq1ru Місяць тому +2

    Midea ma hoina ni adalat ma ho praman haru bujhaune teti kura ta sanchar madhem le ni siknu jaruri xa

  • @babusubedi3378
    @babusubedi3378 Місяць тому

    हो इनिहरुले खायेकै हो जस्तो लागो परिस्थिति हेर्दा।

  • @kaleymgr1796
    @kaleymgr1796 Місяць тому

    Very well said journalist ji.

  • @shankardhamel7974
    @shankardhamel7974 Місяць тому +2

    Eatro din kata haraeako ta sar??

  • @padampachhai5796
    @padampachhai5796 Місяць тому

    ❤❤❤❤❤❤

  • @kedaradhikari8771
    @kedaradhikari8771 Місяць тому

    Good rajib sir❤❤

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e Місяць тому

    चाेर चाेर भाइभाइ हुनख्छन नेपाल्मा
    हाथिचाेर लाई स्वगत कुखुरा चाेरलाइ
    फासिदिन्छ नेपालकाे कानुन्ले।

  • @palungwa
    @palungwa Місяць тому

    यो सत्य प्रमाणिात नै हुदैन प्रमाणिात गर्ने नै अदालत हो आफ्नो बारेमा कस्ले हो भन्छ र